मुस्ताङको तर्सिन नमिल्ने मुर्ती || छुटाउनै नहुने मार्फा गाउँको रहस्य || Mustang Tour Marfa Village

Поділитися
Вставка
  • Опубліковано 4 жов 2024
  • Please watch our other videos
    Pokhara City Vlog
    • Pokhara Vlog || पोखरा ...
    Karnali Bridge Chisapani
    • कर्णाली चिसापानी West ...
    Manakamana Vlog
    • Manakamana VLOG || मनक...
    Chitwan National Park Vlog
    • चितवन राष्ट्रिय निकुञ्...

КОМЕНТАРІ • 954

  • @sushanghimire8034
    @sushanghimire8034 2 роки тому +10

    आहा मर्फा गाउँ आफै घुमे जस्तो अनुभूति भयो।धन्यवाद छ दाजुलाई ।

  • @balushrestha4322
    @balushrestha4322 2 роки тому +15

    सारै रमाइलो ठाउँ 👍️👍️👍️

  • @सौरबक्षेत्री
    @सौरबक्षेत्री 2 роки тому +23

    मुक्तिनाथ जादा साच्चै मार्फागाउँ पुघ्नुपर्ने ठाँउ रहेछ । त्यहाँका दाजुभाइ दिदिबहिनीहरुले गरेको प्रगति राम्रो लाग्यो ।

  • @sitarai3297
    @sitarai3297 2 роки тому +8

    धन्यवाद ,सचिन भाइ ।हामी आफ्नो देशको भ्रमण हजुरको भिडियोबाट गर्न पाएका छौँ। God bless you&team😇😇💐💐सुन्दर मार्फा& सहयोगी मोहन सर ,बाटामा भेटिएका सहयोगी सबै हाम्रा नेपालीमनहरु ।🙏❤️💐

  • @magardilip4383
    @magardilip4383 2 роки тому +4

    मनै देखि सलुत छ सर ,, जुन ठाउँमा पुग्न सकिएको छैन ,, हजुरको video मार्फत तेस ठाउँको जानकारी र रमाइलो - रमाइलो दृश्यहरु हेर्न पाउदा एकदम खुशी लाग्छ । 🙏🙏🙏

  • @KUMARIKUMARI-xt2ow
    @KUMARIKUMARI-xt2ow 2 роки тому +1

    अती सुन्दर अनि रमणीय ठाउँ रहेछ एकपटक घुम्न जानै पर्ने तर बाटो हेर्दा चाहिँ साह्रै डर लाग्दो रहेछ।धन्यवाद सर भिडियो को लागि 🙏🙏🌹🌹❤️❤️

  • @bimalagurung9623
    @bimalagurung9623 2 роки тому +5

    भाईलाई धेरै धेरै धन्यवाद छ बिना पैसाले हामीले सबै ठाऊ घुम्न पाईयो ।

  • @nirajannrnchy521
    @nirajannrnchy521 2 роки тому +2

    यो पबित्र भिडियो हेरेर धेरै कुरा सिकियो sachin दाई तपाईलाई धेरै धेरै धन्यवाद छ l

  • @bijaylama3899
    @bijaylama3899 2 роки тому +15

    साच्चिकै,,, सचिन सर हाम्रो देश स्वर्ग नै हो।अनि धन्यवाद सरलाई हामी जान नपाए पनि हजुरहरु जस्तै भ्लगर हरुको बेजोड कोसिसका कारणले हामी हरुले पनि देख्न पाएका छौ।

  • @bhimkhapunj7214
    @bhimkhapunj7214 2 роки тому +1

    यस्तै नयाँ ठाउँ हरु देखिराखन पाउँ भिपाली दाई तपाईं हरु लाई धेरै धेरै शुभकामना धन्यवाद टक्र्याउन चाहन्छु

  • @harikrishnabastola9082
    @harikrishnabastola9082 2 роки тому +60

    तपाईंहरुको मेहनतले हामी मोबाइलबाटै हाम्रो देशका विभिन्न ठाउँहरु घुम्न पाएका छौँ । धेरै धेरै धन्यवाद । तपाईहरुको खर्छ उठ्छ कि उठ्दैन ???

  • @lilbahadurkhatri599
    @lilbahadurkhatri599 2 роки тому +1

    आज मार्फा पनि देखियो निकै सुन्दर ठाउँ धन्यवाद सचिन सर र सहयोगी टिम लाई निकै रमाइलो लाग्यो

  • @dharmad4323
    @dharmad4323 2 роки тому +3

    कति प्यारो छ। मुस्ताङ
    Thank you

  • @angtenjinglamasherpa7549
    @angtenjinglamasherpa7549 2 роки тому +2

    मार्फाको कहानी र रमणिय स्थलको जानकारित सुनेको हो । तर तपाइहरुले देखायको लाइभमा हेर्नपाउद अतेन्तै खुसी लाग्यो । तेहि गयर घुमे जस्तै लाग्यो ।

  • @bishujoshi9285
    @bishujoshi9285 2 роки тому +13

    अहिले सम्म सचिन दाईकाे सबै भिडियाे हेरियाे । साह्रै मनपर्याे घुमेजस्ताे अाभास गराएकाे मा सचिन दाईलाई धन्यवाद ।।।

  • @chamlingrairabin2361
    @chamlingrairabin2361 2 роки тому +1

    मारफ गाउँ काे माेहन सर एकदमै सहयोग रहेछ र मारफ गाउँ काे मानिस हरू एकदम मिलन सरि र सहयोग रहेछ

  • @ramraiofficial...9955
    @ramraiofficial...9955 2 роки тому +11

    सचिन जि ले हामिलाइ नया नया ठाउ को भिडियो धेखाउनु भएकोमा धन्यवाद मजा आउदा आउदै सकियो , म हाल बहराइन बाट हेर्दै छु 👍️💕

  • @BishnuThapaMagar-ok2un
    @BishnuThapaMagar-ok2un Рік тому +1

    आहात कती मिठो स्यउहरू र आआफ्नो रितीरिवाज परम्परा कल्चरहरूले र भेशभुसाभासा सस्कृतिक र प्राकृतिकले भरिभराउ स्वास्थ्य कोलागी जडीबुटी आहा सम्झिँदा मनै आन्नदा हाम्रो सुन्दर प्यारो नेपाल तेसैमा देश प्रेमी सचिन न्यौपाने सर र लक्ष्मी सरको टिमले क्यामरामा कैद गर्दै ब्याख्या सईली यती मार्मिक गर्दीनुहुदै हजुरहरुलाई लाखुउलाख बधाई धन्यवाद र यात्रुहरुले सफल पाई रहोस र सोचेको रचेको सम्पुर्ण पुरा पुरैई दिनु है भगवान वाहाँ हरूलाई वा वाहाँहरूको

  • @kumarthapa2248
    @kumarthapa2248 2 роки тому +31

    धन्यवाद सचिन भाइ कतार बसेर मुस्ताङ्ग भ्रमण गराईदिनु भएकोमा । परदेशमा बसे पनि हजुरहरुको भिडियो हेरेर नेपाल मै भएझैं लाग्छ । अागामि दिनहरुको लागि शुभकामना ।

    • @bimallamichhane2025
      @bimallamichhane2025 2 роки тому +1

      T

    • @srikrishna3316
      @srikrishna3316 2 роки тому +1

      ua-cam.com/video/QNyyN6jpqQY/v-deo.html&feature=share🌷🌷

    • @sabitradahal4800
      @sabitradahal4800 2 роки тому +1

      आहा,कति रमाइलो ठाउँ,पुग्न नपाए नि त्यहि पुगेको आभास भयो,ईलाम बसेर नि सबै मुस्ताङको जानकारि दिलाइ दिनु भयो हजुरहरुलाइ धेरै भन्दा धेरै धन्यवाद।

    • @birbahadurlimbu6104
      @birbahadurlimbu6104 2 роки тому

      p

  • @shekharneupane6944
    @shekharneupane6944 2 роки тому +1

    साच्चै रमाइलो र खुशी लाग्छ हौ ।यस्त राम्रो राम्रो नेपाल को दृश्य हेर्न पाउँदा आन्न्द लाग्छ ।

  • @kumarmagar3429
    @kumarmagar3429 2 роки тому +24

    धेरै के भनौ सचिन सर गज्जब ,... ।तपाईं को च्यानल बाट दोस्रो पल्ट मुस्ताङ्ग पुगियो.. धन्यवाद ।

  • @dakendrabastola9609
    @dakendrabastola9609 2 роки тому +13

    आहा! मार्फा आफैंले घुमेजस्तो अनुभव भयो। thank you sachin sir.

  • @mayanebal5468
    @mayanebal5468 2 роки тому +1

    सारै रमाईलो ठाउ देखन पायो भाई हरु लाई मुरी मुरी धन्यवाद छ

  • @mdaalam66000
    @mdaalam66000 2 роки тому +10

    नमस्कार 🙏 मैले खोजें को भिडीयो आज पायो
    धन्यवाद 🙏❤️🇳🇵

  • @bimalatamang8066
    @bimalatamang8066 2 роки тому +2

    सचिन ज्यु,बडो कठिन र जोखिम यात्रा गर्नु भएछ।
    सायद अझै पनि त्यहाँ safety को बारेमा थाहा नभएर पनि त्यस्तो जोखिम बाटामा पनि यातायात लगिएको।
    मोहन सिङ्ग लालचन सरको सङ्गालय भएका ति सामाग्रीहरुका उच्च सरक्षण होउन,अहिले त्यस्ता सामाग्रीगरु हमिबाट लोप भएर जादा ज्यादै दुख लाग्दो रहेछ। सचिन जिलाई जति नै धन्यवाद दिए पनि सधै नै कमि भएको म महसुस गर्छु।
    बिमला मोक्तान
    ईटहरि
    हाल,बेलायत।

  • @rambakumal3878
    @rambakumal3878 2 роки тому +3

    अति रमाईलाे अनि राम्रो ठाउँ रैछ सर मनै लाेभयाउनी ठाउँ म साउदी अरब बाट सर।

  • @manutamang4390
    @manutamang4390 2 роки тому +2

    धेरै राम्रो सर धन्यवाद भिडियो को लागि।

  • @mekrishna335
    @mekrishna335 2 роки тому +4

    यो टिम लाई धेरै धेरै धन्यवाद छ। तपाई हरुले धेरै मेहनत गर्नु भएको छ। मैले त काठमाण्डौ बाहिरको वास्तविक दृश्य सस्कार हेर्ने मौका पाइयो

  • @Trbhattarai
    @Trbhattarai 2 роки тому +2

    सारै रमाइलो लाग्यो सचिन दाइ अझै बनाउदै जानू होला ।

  • @basnethb598
    @basnethb598 2 роки тому +3

    अति सुन्दर भिडियो सचिन सर लगभग 10 वर्ष पहिले पुगेको सुदर मार्फा गाउँ फेरि पनि हजुरको भिडियो बाट पुराई दिनु भयो

  • @chandraprakasdhakal7903
    @chandraprakasdhakal7903 2 роки тому +2

    धेरै धेरै राम्रो जानकारी !!!!
    अति सुन्दर प्रस्तुति लाग्यो !!!
    धेरै धेरै राम्रो प्रस्तुति लाग्यो !!!
    अद्भुत आकर्षक आश्चर्यजनक अकल्पनीय !!!

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 роки тому +24

    आहै कति सुन्दर छ हाम्रो देश नेपाल 🇳🇵💖
    हामीलाई पनि घुमाइदिनु भएकोमा धन्यवाद🤗

    • @teamprabesh899
      @teamprabesh899 2 роки тому +1

      💖💖💖💖💖

    • @ansuyakarki3500
      @ansuyakarki3500 2 роки тому +2

      मेरो त मुखबाट पानी आयो ,२०४५सालमा मैले पनि मार्फा हेर्ने मौका पाएको थिएँ

    • @sabitapathak8433
      @sabitapathak8433 2 роки тому

      @@teamprabesh899 ll

  • @sovatiwari9249
    @sovatiwari9249 2 роки тому +1

    Sarai sundar beni mustang ...thanku so much vedio banaunu vayo dhrai kura bujana pahiyo

  • @suridpaudyal8908
    @suridpaudyal8908 2 роки тому +6

    Ati sundar2 thau raix mustang marfa gau.kahile awasya gainx.

  • @letsgo1682
    @letsgo1682 2 роки тому +2

    Waw...sanu sanu kura haru ni details ma bujawnu huncha...Great 😍😍😍😍

  • @गाउँलेभाई-न5भ
    @गाउँलेभाई-न5भ 2 роки тому +4

    क्या गजव vlog बनाउनुहुन्छ।love voice love sachin sir✍️❣️

  • @sujansankar5042
    @sujansankar5042 2 роки тому +1

    यो बाटो धेरै हिनियो सर म त्यो बाटो हिन्दा यतिविकसित भएको थियन आज यो भिडियो हेर्दा धेरै खुसी लाग्यो

  • @ritakarki4788
    @ritakarki4788 2 роки тому +3

    धेरै राम्रो ठाउँ मुस्तांङ्ग.

  • @buddhiramsuncherisahusahu7341
    @buddhiramsuncherisahusahu7341 2 роки тому +2

    आहा कति रमाइलो ठाँउ हेर्न लायक रहेछ ।

  • @rombikramshahshah7719
    @rombikramshahshah7719 2 роки тому +27

    मुताङ्ग मार्फा पुगेर मार्फाको जनजीवन र प्रसिद्ध मार्फाको सेव बगैँचा र गुम्बाहरु देख्ने अवसर जराइदिनुभयो ! धन्यवाद पुर्वी व्युज !

  • @popular_momo_center_1122
    @popular_momo_center_1122 2 роки тому +1

    धन्यवाद छ प्रिय मित्रहरु यति सुन्दर ठाउँ देखाउनु भएकोमा

  • @achyutmahat5027
    @achyutmahat5027 2 роки тому +3

    ल है सुरुमै हेर्न सुरुगरीयो सचिन भाइ

  • @manjutamatta2121
    @manjutamatta2121 2 роки тому +1

    Pratyakshya dekhna napayeni videos marfat bharman garna pauda khushi lagyo hamro swarga jasto sunar desh Nepal sundarta ma manoram drisya herna pauda hajur ko team lai hirdaya dekhi dhanyabad cha ajhai yestai videos haru rakhnu hola .

  • @rudrakashyap1424
    @rudrakashyap1424 2 роки тому +6

    Assamma basi basi nepal tour gardai chhu.hajur lai dherei dherei shubhkamna chha,,,,

  • @alistanthapa3341
    @alistanthapa3341 2 роки тому +1

    Purai video here sir ra ma aafai ghumeko jasto mahasus vayo tq sir hjr ra hjr ko team lai 🙏🙏🙏🙏🙏

  • @ILoveSpicyFoød1
    @ILoveSpicyFoød1 2 роки тому +4

    कुनै जमानामा मार्फको स्याउ बगैंचामा १ रुपियाँ गोटामा रुखबाट आफैले छानी छानी टिपेर खाइएको थियो,मार्फ भन्दा अगाडिको गाउँ लेते रहेको स्थान पनि अति सुन्दर छ

  • @bikramsunar753
    @bikramsunar753 9 місяців тому +1

    धेरै माजा आयो साचै यो भिडियो हेर्न पाउँदा कति मजला ले सबै ठाउँ एकै छिन मा देखाउनु भको धन्यवाद हजुर लगायत हजुर को टिम लाई सर❤

  • @khimrana2043
    @khimrana2043 2 роки тому +6

    धेरै राम्रो लाग्यो यो भिडियो धन्यवाद छ भाई हरु लाई 🌹🌹🌹

  • @sitaghimire2568
    @sitaghimire2568 2 роки тому +1

    धन्यवाद सचिन बाबू यस्तै विदिओहरु हेर्न पाइयोस्

  • @silatamang5117
    @silatamang5117 2 роки тому +3

    हजुर को voice सारै राम्रो 👌मिठो बोलि🤗

  • @dhimalsachin3960
    @dhimalsachin3960 6 місяців тому +1

    तपाईहरुले यो गित त सुन्नै भएको रैन रैछ! क्या राम्रो स्याउ बारी मार्फा गावई मा हो.. ...!

  • @mangalshrestha7753
    @mangalshrestha7753 2 роки тому +7

    Wow....Ati Sunder Desh Hamro Nepal....🇳🇵🇳🇵dhanyabad hajur ko team lai derai ramro lagyo ajai ramro ramro vidio herna pau subhakamana.....🙏🙏🙏🙏ma hal saudi arab bata herdaichhu

  • @bishnukchetry4349
    @bishnukchetry4349 2 роки тому +1

    Ramro Bhanda Pani Dherai Ramro Video Sachin Bhai
    ...... Dhanywaad Cha Tapai Haru Lai

  • @munatimsina732
    @munatimsina732 2 роки тому +3

    आफै पुगी घुमेर रमाइलो भएको अनुभव 👍👍

  • @kirati2947
    @kirati2947 2 роки тому +1

    सचिन सर सँगै मुस्ताङ घुमेजस्तो लाग्य‍ो।धन्यवाद सर।

  • @bimalaghimire7978
    @bimalaghimire7978 2 роки тому +6

    मलाई सारै मन्परेको ठाउ मनाङ मुस्ताङ दुईपल्ट भ्रमण गरे फेरी एक पटक जाँने ईछा छ

    • @Pubgm560
      @Pubgm560 2 роки тому

      ghanta jasto xa muji ma gako sas ferna pani garo 🥲

  • @shivarajkatuwal6038
    @shivarajkatuwal6038 2 роки тому +1

    गजब हेर्न मन लागेको ठाउँ हेर्न पाइयो

  • @DEURALI.2024
    @DEURALI.2024 2 роки тому +8

    हार्दिक धन्यवाद हामी जस्ता यो सुन्दर अनि सान्दार ठाउँमा जान नसक्ने लाइ गए सरह गरि भ्रमण गराइदिनु भएको मा ल 🙏🙏🙏

  • @ramabhattarai5912
    @ramabhattarai5912 2 роки тому

    धन्यवाद छ भाईहरू लाई कति राम्ररी सबै ‌ठाउ पुगेजस्तै तरीका ले भिडियो देखाई दिनु भयो

  • @bhushanrmagar
    @bhushanrmagar 2 роки тому +5

    Video dherai ramro लाग्यो sir

  • @menukachand7583
    @menukachand7583 Рік тому +2

    धेरै धेरै धन्यवाद सचिन दाईको टोलिलाई घरमै बसेर नेपाल घुम्न पाइएको छ।।

  • @sujandhital5262
    @sujandhital5262 2 роки тому +3

    धेरै राम्रो ठाउँ

  • @nisharaisikkim326
    @nisharaisikkim326 2 роки тому

    Hami pani jadai chaw mustang Nov 21ma from sikkim hajur lai dhaniyabat jankari dinu vako ma.... 🙏🙏

  • @pfcoffice1838
    @pfcoffice1838 2 роки тому +15

    पूर्वी व्युलुज च्यानलको टिमको दोश्रो पटकको यात्रा पो हो कि? करिव दुईवर्ष अगाडीतिर होला मुक्तिनाथ र कागवेनी क्षेत्रको भिडियो देखिएको थियो । यात्रा शुभ र सफल रहोस भन्ने कामना छ ।

  • @dhrubabasyal2030
    @dhrubabasyal2030 2 роки тому +1

    कति राम्रो बोली ! कति राम्रो दृश्याङ्कन !

  • @santoshgurung638
    @santoshgurung638 2 роки тому +7

    thanks for the showing my village marpha village brother.

  • @TaraKumar-oy4gm
    @TaraKumar-oy4gm 9 місяців тому +1

    भाइ हजुर ले तिर्थ यात्र गराउनु भयो हामी लाई पनि मइले धरान बाट हेरेको छु कति आनदले आफैले भर्मण गरेको जस्तो भयो हजुर्लाइ धेरै धेरै धन्या वाद भाइ सब‌ै ठाउँ हेरियो 👌👌🌺🌺🙏🙏

  • @maheswarlimbu8761
    @maheswarlimbu8761 2 роки тому +5

    namaskaar sachin sir😍🙏🙏🙏🙏🙏❤️Daami mustaanga,gumbaa,jharana,pakhaa pakhera,hariyali,banjangalal woooo

  • @arjunpoudel3601
    @arjunpoudel3601 2 роки тому +2

    म अाफै फेरि घुमन अायकाे जस्तै लायाे धन्यवाद सर लाई 🙏 मुक्तिनाथ सम्म त गएको थियो अब अाउदा सबै ठाउँमा जान मन लायाे !

  • @saritarai4178
    @saritarai4178 2 роки тому +3

    एक पटक पुग्नै पर्ने ठाउ हो है मुस्ताङ । त्यस ठाँउमा पुगेपछि था हुन्छ नेपाल लाई तेसै स्वर्गको एक टुत्रा भनेको होइन रहेछ ।

  • @teknarayanshrestha9370
    @teknarayanshrestha9370 2 роки тому +2

    सारै मनमाेहक दृश्य पस्कनु भयो मित्र । नगई नहुने ठाउँ रहेछ तर बाटाेकाे दुराबस्था देख्दा अलि डर लाग्याे । यस्ताे महत्वपुर्ण ठाउँलाई सरकारले महत्त्व नदिएकाे देख्दा दुख लाग्याे । पर्यटन प्रबर्धन भनेर कराेडाैँ पैसा काठमाण्डाैमा सभा र सेमिनारमा खर्च गरिन्छ , बरु याे बाटाे राम्राे संग बनाईदिए हामी जस्ताे दृश्यवलाेकन गर्न चाहानेकाे कारण अान्तरिक पर्यटनमा टेवा पुग्ने थियाे ।

  • @Sabitarai31
    @Sabitarai31 2 роки тому +4

    Such dreamy place marfa 🤗🥰 UAE 🇦🇪 ma basera herda man khusy vayo proud to b Nepali chory

  • @bishnupaudel7622
    @bishnupaudel7622 2 роки тому +2

    Hajurko vlog herda aafai gaye jasto fell huncha. Best vlog of nepal

  • @salturover2970
    @salturover2970 2 роки тому +4

    नेपालको नं.1 UA-cam Channel Over.🎤🎬🎥📹📱☎⏰💻📡📠🎹🎶🎵🎼🎧❤❤❤❤❤❤⚡⚡⚡💪💪🔧🔩🔬🔭✈

  • @bikramnath8049
    @bikramnath8049 2 роки тому +1

    तपाईंको बाेल्ने शैली अनि भिडियाे एकदमै मन पर्छ ।keep it up

  • @rukulalchan4680
    @rukulalchan4680 2 роки тому +11

    Thank you for showing my home village in such a beautiful way🥰🙏🏼- from uk

  • @limburaju513gmail.
    @limburaju513gmail. 2 роки тому +1

    यो भिडियाे हेर्दा त मलाई त सारै आनन्द आयो सबै तनाव नै बिर्सिने पो रहेछ।त हाम्ब्रो नेपाल सारै राम्रो मैले तेह्रथुम बाट हेरेको है।

  • @chefmahi3906
    @chefmahi3906 2 роки тому

    आफु जानु नपायेपनी हजुरको भिडीयो मार्फत घुम्नु पाये सारै रमाइलो लाग्यो धन्येवाद सर🙏

  • @yubarajlimbukhapung2774
    @yubarajlimbukhapung2774 2 роки тому +3

    पहिल्यै बाट यहि मनाङ ,मुस्ताङको बारेमा हेर्नू र जान्नु मन थियोे आज चाहि केही भए पनि हेरियो Thank for sachin sir and Laxmi sir . अति मन परो तर भिडियो अलि मधुरो कि एन्टि लाइट हो अलि भने जसो भएन

  • @ambikasigdel9309
    @ambikasigdel9309 2 роки тому +1

    वा साह्रै राम्रो राम्रो ठाउ रैछ ।घरमै बसि बसी अबलोकन गर्न पाइयो तपाईहरुको टिमलाई धन्यवाद छ।

  • @amritsunar404
    @amritsunar404 2 роки тому +10

    Sachin dajuko narration ra Laxmi dajuko chakchake pann ramailo laagchha. Love from Pokhara dajuharu. 💕

  • @shahidratna3871
    @shahidratna3871 Рік тому +1

    तपाईंहरुको मेहनतले हामी मोबाइलबाटै हाम्रो देशका विभिन्न ठाउँहरु घुम्न पाएका छौँ । धेरै धेरै धन्यवाद

  • @abinarayankattel1648
    @abinarayankattel1648 2 роки тому +23

    सचिन सर तपाईंको भिडियो म प्राया सबै नै हेर्ने गर्छु तर सबै भिडियो मा समय कम भएको महसुस हुन्छ यो समय लाई अलिक बडाउन मिल्दैन ?

  • @mbtamang-t2i
    @mbtamang-t2i 2 роки тому +2

    Really mazaa aayo mustang ko video herda

  • @mahebubraja6840
    @mahebubraja6840 2 роки тому +4

    Hamro Nepal amazing xa

  • @devendrabhandari7583
    @devendrabhandari7583 2 роки тому +1

    वा मेरो देश नेपाल।क्या सुन्दर छ।

  • @tejbahadurrai757
    @tejbahadurrai757 2 роки тому +7

    कति राम्रो भिडीओ!

  • @nisathakalimagar6391
    @nisathakalimagar6391 2 роки тому

    म रोल्पा देखि हो म आफै थकाली भएर पनि यो सबै कुरा देखन र सुन्न पाएको थिएन तर आज मेरा पुर्खेउलि सामान हरु देख्न पाइयो असाधै खुसी लाग्यो हजुर लाई धेरै धेरै धन्यवाद

  • @raigorkhe144
    @raigorkhe144 2 роки тому +17

    दाई धेरै vlog हेरछु तर तपाई जस्तो सूपर नेपाली बोलेको कोसैको दिखिना कुनै इंग्लिश शब्द मीसाएर बूलनु hunna त्यसैमा गरब लग्छ

  • @pratimalamichhane178
    @pratimalamichhane178 2 роки тому +1

    एकदमै मज्जा लाग्यो भिडियो हेर्न हजुरलाई धेरै धेरै धन्यवाद 🙏अझै नयाँ नयाँ भिडियो हेर्न पाम है त 🙏🙏

  • @sitadidi4325
    @sitadidi4325 2 роки тому +5

    the best person sachin sir of eastern region

  • @jenishathapa2611
    @jenishathapa2611 2 роки тому +1

    मार्फा भिडियो हेरेर सारै अानन्द लाग्याे

  • @binayaprakashkoirala719
    @binayaprakashkoirala719 2 роки тому +6

    15: 34 saskari babu😍

  • @vmgurung2249
    @vmgurung2249 2 роки тому +2

    यत्ति राम्रो च्यानल लाई मान्छेहरु किन कन्जुस्याइँ गर्छन क्याँ subscribe हान्न लाई ? सचिन सर साचैं दामि लाग्छ तपाईको travel details सहित को भिडियो अनि local resident लिएर त्यो ठाउँ को बारेमा अझ राम्रो जानकारी दिनु हुन्छ त्यो नै तपाइको बिषेता हो । धन्यवाद छ 🙏🙏🙏 मार्फा गाउँ घुमाई दिनु भएको मा ।

  • @sabinyakkhadewan8089
    @sabinyakkhadewan8089 2 роки тому +3

    अतिनै राम्रो स्थान ,मनै लोभ्याउने

  • @minurai4538
    @minurai4538 2 роки тому +1

    Marfha ko seu dekhe ra aafno ta mukh nai rasayo ni lai lai ♥️♥️♥️♥️

  • @dhangurung3561
    @dhangurung3561 2 роки тому +3

    Very informative and interesting video. Dan Gurung from London

  • @deepaklamsal3061
    @deepaklamsal3061 2 роки тому +1

    sir ma saudi bata hajur ko sabai vidio herchhu dherai ramro lagxa bidesh ma huda ni nepal mai jasto lagxa hajur lai dherai dhanybad xa nepal ko asari vidio banaera nepal lai duniya ma chinauna ko lagi

  • @tejbahadurrai757
    @tejbahadurrai757 2 роки тому +5

    करि राम्रो भिडिओ!

  • @skbikash3925
    @skbikash3925 2 роки тому +2

    Wow स्याउ खाय को मुख रसायो।