आहा!!यस्तो बन्यो पोखरा-मुक्तिनाथ केवलकार, तीन घण्टामा मुक्तिनाथ यात्रा ।muktinath cable car.
Вставка
- Опубліковано 24 жов 2023
- Jagat khabar, अनलाइन टेलिभिजन प्रचलित कानुन र अनलाइन टिभी पत्रकार स्वनियमन निर्देशिका अनुसार संचालित जिम्मेवार सार्बजनिक संचार माध्यम हो।"
Plz don't forget to like, comments, share & subscribe our Jagat khabar youtube channel.
यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
Embedding to a website is allowed. Thank You.
ऋण को मात्र धेरै हुनु भन्दा सर्वसाधारण लाई दिने शेयर को मात्र बढाउदा राम्रो हुने देखिन्छ । निकै राम्रो परियोजना । छिट्टै सफल होस् । शुभकामना ।
सहि हो सर, कम्तीमा पनि ६ अर्ब जतिको सर्व साधारणलाई शेयर जारी गर्नु पर्ने हो। कम्तीमा ५० प्रति वक्ति हुने गरी।
😂@@hamroserofero1969
नया केबुलकारहरुको पनि छिटो बनुन अनि यात्रा सहज र सुलभ बनोस जय पशुपतिनाथले सबै भक्तहरुको चाहना पूरा गरुन❤❤❤👌👌👌👌👌
नेपाली पाहाडि र हिमाल भुभाग का लागि अति उत्तम।
Kahile banne ho Aajhhai 10 years lagxa hola
परियोजना छिट्टै पुरा होस भगवान मुक्तिनाथले छिट्टै पुरा गर्नुहुनेछ🙏🙏💐💐
आहा खुशी लाग्यो जगत खबरलाइ धन्तबाद !🙏
जय मुक्तिनाथ जय पशुपतिनाथ पुकारछ सबैको जय होस भगबान जय ❤❤❤❤
परियोजना पूरा भयो भने पूरा family लियर आउछु म
I love this news, MUKTINATH BHAGWAN KO JAI 🙏
अत्यन्तै राम्रो काम याे याेजना पुरा हाेस,जय मुक्तिनाथ भगवान् 💕👍️🙏🙏
अत्यन्त महत्वपूर्ण नेपाल का लागि देखिन्छ। ❤❤❤❤❤❤❤❤
ईश्वर को कृपा ले र यहाँ हरु को सात्विक विचार धारा ले गर्दा छिटै सजिलो संग श्री मुक्ति नाथ दर्शन गर्न पाइने भयो। धेरै धेरै शुभकामना यहाँ हरु लाई। जय श्री राम🙏💕
यस्तै यो आयोजन पनि यो जुनिमा त त्येस्तै हो..अब हाम्रो देशको राजनिती नै त्येस्तै खालको छ..जे होस चाडै पुरा होस यो आयोजन..
सारै खुसिलाग्यो
खुसिको कुरा सत्य हो भने 🤔 जय महादेव जय मुक्तिनाथ हर हर हर महादेव जय होस सफलताको शुभकामना 🙏💐💐💐
अब माता पाथीभरा दर्शनको लागी पनि केवलकार बनाए हुने ।
Kina chaheyo sir debidewata darshan garnuta pidalni januparxa vannuhunxa sir | malita pathebruwa paidalni ramro lagxa galti ve mafichahanxu |
❤🎉 मुक्तिनाथ मन्दिर जय जय राधेश्याम प्रमाण 🎉❤ धेरै धेरै शुभकामना परमात्मा को जय जय होस् राधेश्याम प्रमाण 🎉❤
High altitudes sickness ले स्वास्थ्य मा खतरा हुने सम्भावना बढ़ी हुनाले health & safety अपनाउनु पर्छ । प्रत्यक unit मा first aid facility र दक्ष HCA राख्न ज़रूरी देखिन्छ । धन्यबाद
सहि कुरा, पोखरा (८००मि.) बाट ३ घण्टा मै झन्डै ४००० मिटर उचाइमा पुग्दा धेरै लाई altitude sickness हुने देखिन्छ।
very good news ! Mukti nath ki jay 🙏🇳🇵❤️
धेरै राम्राे काम
जय मुक्तिनाथ देवाय भव
Good news 👏 👍
Jay mukti nath 🙏🙏🌺🙏🌺🌺
जय मुक्तिनाथ भगवान कि जय!!!
यो ऐतिहासिक कार्य छित्तै पूरा होस शुभ कामना
मुक्तिनाथ बाबा को जय होस ।
Jaya hosa parvu chado pura hosa ❤🎉🎉
Very Nice.Hajur.
अब काठमाडौं बाट गोसाइँकुण्ड सम्म पनि केवुलकार बन्नु पर्छ
पूरै यात्रा केबलकारमा एकै पटक पूरा गरी मुक्तिनाथ पुग्नु अत्यन्तै जोखिमयुक्त हुनेछ । लेख लाग्ने ( High altitude sickness) प्रबल संभावना रहने छ । त्यसका लागि बीचबाटोको कुनै एक वा दुई स्टेशनमा ओर्ली १-२ रातको विश्राम लिई यात्रा पुन! अगाडि बढाउनु पर्ने हुनसक्छ ।
ॐ जय श्री ॐ ॐ नमः शिवाय ॐ हर हर महादेव
नेपालीको सबै भन्दा राम्रो योजना चाडै सम्पन्न होस् शुभकामना
म बिचार मा पाेखरा देखि मुक्ति नाथ काे परियोजना मा सबै सर्ब साधारण ईछुक नेपाली हरु ले सेयर लगानीमा सबै नेपाली हरु लाई पाउनुपर्छ र दिनुपर्छ हजुर
भिडीयो राम्रो लाग्यो । धन्यबाद !
So great 🎉🎉🎉🎉🎉shubhaamana🎉🎉🎉
Powerful God places of Nepal.Jai Nepal.
जय मुक्तिनाथ बाबा रक्षा गर मेरो मनोकामना पूरा होस् ॐॐॐॐॐॐॐॐॐ ॐॐॐॐॐॐॐॐॐ ॐॐॐॐॐॐॐॐॐ ॐॐॐॐॐॐॐॐॐ ॐॐॐॐॐॐॐॐॐ
Om jai mahadeb
Om jai mahadeb
Om jai mahadeb
छिटो भन्दा छिटो पूर्ण सफलता
संग तयार भएर चाडै संचालनमा
आओस : ॐ नमो नेपाल माता को जय होस …..
Jay Muktinath baba,a big congratulations to cable car family
Jay muktinath pariyojan charai pura hos
Good news, we are extremely waiting
Happy, happy, happy YesSir😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂
Sarai ramro kura
जय मुक्ति नाथ या
जय मुक्ति नाथ यो योजना छिटो सम्पन्न होस ।❤❤❤
It is very nice Jaye ho Muktinath BB
लो राम्रो काम हुने भो खुशी लाग्यो
सारै पुनेकाे काम हुनेछ जय नेपाल❤❤❤❤❤❤
अति राम्रो सुसमचार
Great job 👍 Nepalma harek kura garna sakinxa.dherae kura garna sakxa nepalko manxele ,Sarkarle yesko lagi sakdo dhyan dinuhola. Xitarme pura hos ani muktinath darsan garn akebal kar chadera jana pau,
सारै राम्रो लाग्यो ❤❤❤❤❤
जय श्री लक्ष्मी नारायण जी
निकै राम्रो काम
🌹🙏🚩🇳🇵
श्री मुक्ति नाथ भगवान कि जय 🙋♀️🙏🙏🙋♂️
Good job nepali invester
हुनत योजना नभै कार्यसम्पन्नता हुँदैन तर पनि योजनालाई नै सफलताको भ्रम फैलाउनु भनेको छोराछोरी नपाई भोटो सिलाउनु जस्तै हैन र !!
मुक्तिनाथ कि जय 🙏🙏🙏🙏🙏
So interesting ..so long journey 😍😍jay muktinath 🙏🙏
शुभ समाचार छिट्टै यो काम पूरा होस्
नेपालको भविष्य यात्रुलाई सबिधा देखिन्छ 🎉🎉🎉🎉🎉🎉🎉🎉
Congratulations Heartly .thanks. Jay mukati NATHA .
पुरै ऋणभन्द सकभर स्थानियबाटसेयेर र बाँकि रहेकाेरकम मात्र ऋणमा बनाउँदा उपयुक्त हाेला।
यो परियोजना परिपुर्णको लागि श्रीनेपाल जननी सहित श्रीमुक्तिनाथ भगवान सङ अहर्निस प्रार्थना गर्दछु साथै यो परियोजना चाडैं तयार भयेर म जस्तो सारिरिक बिकलाङ्ग हरु पुग्न सकुन! नेपाली जनतामा रिन धेरै लगाउनु भन्दा नेपाल को सर्वसाधारण लाई सेयर निकासा गरिदिये अति राम्रो❤❤❤
Wow ekdam Khushi laghyo suvakamna badhai❤
Wow nice best of luck nepal 🎉🎉
Kati ramro kura yesko lagi pablikma shere jari garnu parxa🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
Dherae ramro karya ho xito ho Bhagwan sit prarthna xa.
JayJay Jay Sri Sri Sri Muktinath
good luck ॐनमःशिवाय
माता पाथिभरा मापनि बनाेस्❤🎉जयमाताजि❤🎉🍇🍎🍑🍏🍐🍒🍒
धेरै राम्रो।🙋♂️🇳🇵🥀🌹🌷♥️
Good project I will come ❤
ekdam ramro project..ipo chito kholam hola
यो परियोजना ले हाल को बाटो मा रहनु भएको ब्यबसाइ लाई गारो हुन्छ अनि बाटो मा पर्ने स्थान मा गाडी को यात्रा मा पाउने नजा माट बन्चित हुने छ्न।
🎉❤😅😊खुशीको समाचार।😊😊❤
Jaya hos muktinath ko chittai chitai hern pau namaskar
जय मुक्तिनाथ भगवान. कि.. जय 🙏❤❤🌹🥰👍🙏
जय मुक्तिनाथ बाबा महाकालेश्वर केदारनाथ बाबा रक्षा गर मेरो मनोकामना पूरा होस् ॐॐॐॐॐॐॐॐॐ ॐॐॐॐॐॐॐॐॐ ॐॐॐॐॐॐॐॐॐ ॐॐॐॐॐॐॐॐॐ ॐॐॐॐॐॐॐॐॐ ॐॐॐॐॐॐॐॐॐ
जय भोले नाथ ❤❤❤
Good news ❤
जान्करि को लागि धन्यवाद ❤❤
यस परियोजना नेपालीको लागि पनि शेयर बितरण गर्दा राम्रो हुन्छ ।
Sahi kura
यो परियोजना चाँडो भन्दा चाँडो पुरा होस
Jay muktinath dhamko jai hos
छिटो पूरा होस यो परियोजना
आशाबादी छौ भर पर्दो र जनमानसको स्वास्थ्यमा आइ पर्ने समस्याहरुलाइ मध्य नजर राख्दै अगाडी बढ्ने छ योजना तथा कार्य पुर्णताको शुभकामना 🎉
निकै खुसी भाग्य र गौरब को कुरा
Jai manakamana mata
ATI nai ramro Kam. Badhai xa Mukti nTh yoja a.
जय श्रीमन नारायण नारायण नारायण
Sabai pariyojanaharu purnarule safal houn suhakamana🙌👍
अती राम्रो
❤ Very good information about Cablecarto Mukatibatha Darshanis starting from Pokhara to MukatibathaDarshan Areas Mountain ❤
All the Best of Luckfor Norman WorkstoTeamaste.❤
Thanks for good information
अती उत्तम
Nice information. Thank you.
Great JOB I 'm waiting
Ramro rw khusi ko kura❤❤
Good news
Thanks for good information .
धेरै राम्रो
Very.nice.massage❤❤❤
Pariyojana sigra purahos🙏🙏🙏
Very good
ॐ