मान्छे हराउने गाउँमा बन्छ आफ्नै कानुन || Lamjung को अन्तिम गाउँ Bhujung || सबैभन्दा ठूलो गाउँ छिर्दा

Поділитися
Вставка
  • Опубліковано 6 кві 2022
  • Bhujung of Lamjung is the Largest Gurung Village. Trip to Bhujung and Ghalegaun
    Narration : Sachin Neupane
    Backgroud Music : Kamal Rai
    #lamjung #purviblues
    Please watch our other Videos
    Lamjung Peace Hill
    • संकटकालमा मासिएको बस्त...
    Lamjung Gilung Village
    • लमजुङको स्वर्गद्वार छि...
    Gorkha Liligkot
    • गोरखाको ९ रूपैयाँको घर...
    Bandipur Tanahun
    • Bandipur Vlog || Great...
    Pokhara Vlog
    • Pokhara Vlog || पोखरा ...

КОМЕНТАРІ • 1,2 тис.

  • @krishnarai7918
    @krishnarai7918 2 роки тому +26

    बिदेसमा बसे पनि म आफुलाई नेपालमा नै छु जस्तो लाग्छ सचिन सर जहाँ कि तपाईको यो भिडियो हरु हेरेर साच्चै रमाईलो लाग्छ । तपाईको पुर्बी भल्ग हेर्दा

  • @sankiji
    @sankiji 2 роки тому +58

    मनै लोभ्याउने ठाउँ
    एकपटक घुम्नै पर्ने भुजुङ गाउँ ।
    हजुरको प्रस्तुती बेहद सुन्दर लाग्छ !

  • @roshan2018
    @roshan2018 2 роки тому +13

    धेरै रमाईलो गाउँ रहेछ, एकै ठाउँमा झुरुप्प घर हरु हुँदो रहेछ पश्चिम तिरको पहाडमा,
    पूर्वको पहाडमा चाहिँ पातलो गरेर बसेको हुन्छ घरहरू

  • @miolimbu979
    @miolimbu979 2 роки тому +10

    साच्चिकै सुन्दर गाउँ साच्चिकै सुन्दर वातावरण अा हा कति राम्रो । धन्यवाद सचिन सर तपाईंको भलग म जहिले हेरी रहन्छु राम्रो लाग्छ । हाल मलेसिया बाट

  • @thaparamesh4478
    @thaparamesh4478 2 роки тому +9

    अति नै सुन्दर रमाईलो गाउँ हेर्न पाउँदा निकै खुशी लाग्यो

  • @sailendralimbu6765
    @sailendralimbu6765 2 роки тому +16

    अाहा अति सुन्दर भुजूङ गाउँ ,माैका मिले एकदिन अवश्य घुम्न गईन्छ।

  • @hgyi8fu144
    @hgyi8fu144 2 роки тому +6

    हजुर को सबै भिडियो हरु हेर्छु सुन्दर हरियली गाउँ घर बन पाखा र हजुर को बाचन शैली ले झन भिडियो लाई सुनमा सुगन्ध थपियको छ।👌👌❤️❤️🙏🙏

  • @darshanghimire6033
    @darshanghimire6033 2 роки тому +18

    धन्यवाद सर हजुरको टिमलाई हाम्रो लम्जुङको शान अति सुन्दर घलेगाउँ अनि भुजुङको रमाईलो भिडियो प्रदेशमा बसेर हेर्न पाउदा।

  • @binodkhadka9706
    @binodkhadka9706 2 роки тому +8

    अति सुन्दर रमाईलो ठाँउ भिडियो मा हेर्ने अवसर मिल्यो धन्यवाद सचिन सर लाई एक पटक घुम्न जानु पर्ने भयो।

  • @_-_-__WHY__-_-7
    @_-_-__WHY__-_-7 2 роки тому +15

    प्रकृति लाई परिकल्पना ले सोध्यो सबैभन्दा सुन्दर ठाउँ कुन हो.... ?.......????
    अनि तब मनले भन्यो
    सुन्दर ठाउँ त्यो हो जसले अरू कसैको मनमा सौन्दर्यता सिर्जना गर्छ !!!
    साह्रै सुन्दर लमजुङ साथै घले गाउँ , भूजुङ , बेसीशहर ,,,,, 🌍🌷🌹🥭🍊

  • @pramilarai7436
    @pramilarai7436 2 роки тому +3

    आहा! कत्ति राम्रो र रमाइलो गाउँ रहेछ।मनै लोभ्याउने ठाउँ।कस्तो जान मन लाग्यो यो ठाँउ💖💖💖💖💖🌺🌺🌺🌺🌺🌺🌹🌹🌹

  • @KhushiLama-lb4xw
    @KhushiLama-lb4xw 7 місяців тому +3

    आहा कति राम्राे ठाउँ गाउ👌👌 यस्ताे राम्राे भिडियाे देख्न पाउँदा खुशि लाग्याे👍️ धन्नेबाद मिडिया🙏

  • @birkgurung3105
    @birkgurung3105 2 роки тому +13

    Back to back hamro Lamjung ko vedio haru auda majale heriyo…khusi pani lagyo thank you Sachin sir sathai Bujung gaun mero sasurlai gaun pani ho.

  • @makshopailungrai563
    @makshopailungrai563 2 роки тому +7

    सबै भन्दा राम्रो भिडीयो लाग्यो सचिन सर हजुर को सफल्ताको शुभकामना छ ...

  • @ganeshbatala3244
    @ganeshbatala3244 2 роки тому +5

    अति सुन्दर गाउ रहेछ तपाईंको हरेक भिडियो हेर्न निक्कै मज्जा आउने

  • @rajutamangfromokhaldhunga4830
    @rajutamangfromokhaldhunga4830 2 роки тому +6

    धेरै राम्रा राम्रा भिडियोहरु बनेको रहेछ सचिन सर हजुरको प्राय सबै भिडियोहरु हेर्ने क्रममै छु तपाईंलाई प्रगति र उनन्तीको शुभकामना ।

  • @jibeshchamlingraiofficial1796
    @jibeshchamlingraiofficial1796 2 роки тому +121

    सचिन जि को अनुहार,स्वर,भाषाको मीठो लवजले दर्शक श्रोतालाई त मुग्ध पारी सबैको आयू त बड्ने नै भयो,साथमा नपुगेको ठाउँ घरमै बसि हेर्न पाउँदा तपाईं अनि पूर्बी ब्लुजका सबै टिमलाई धन्यवाद नदिई रहन सकिन्न है,मित्र हो।-नमस्कार!म जिवेश,गायिका मेलिनाको बाबा है।म धेरै खुशी छु।

    • @roshan2018
      @roshan2018 2 роки тому +3

      तपाईँले गाएको " रमिते गाउँ,रमाईलो ठाउँ " भन्ने लोक भाका धेरै राम्रो लाग्यो,
      कति सालमा अनि कसरी बनाउनु भएको
      कृपया details मा बताईदिनु होला है सर

    • @sumantarai9955
      @sumantarai9955 2 роки тому +1

      Pahile tw hajur lai Namaskar..yati mitho Sor ko dhani melina Baeni hunuhuncha..hajur uha ko Baba derai bhagyamani hajur...Melina jasto choree hajur le Nepal lai dinu bhayeko cha..so hajur lai derai derai Sanyabad cha hajur lai.

    • @panadavbdrthapa198
      @panadavbdrthapa198 Рік тому +1

      Oh 😂

    • @santabrai9947
      @santabrai9947 Рік тому +1

      ​@Sri hamin
      Jun

  • @sandipkumar336
    @sandipkumar336 2 роки тому +13

    आहा कति सुन्दर गाउँ सार्है राम्रो लाग्यो हजुर लाई सफल्ता को शुभकामना सचिन सर 🌹🌹🌹🌹

  • @kishanbahadur5259
    @kishanbahadur5259 2 роки тому +2

    Dhanyebad xa sir hajurlai ramro program.

  • @user-pd2vj8jg3m
    @user-pd2vj8jg3m 2 роки тому +3

    आहा रमाइलो गाउँ भुजुङ घले गाऊ 🇳🇵🇳🇵🌹

  • @basantmukhiya3793
    @basantmukhiya3793 2 роки тому +9

    भुजुङ गाउँ घुमियो मलेसिया बाट भय पनि सारै राम्रो लागेयो हो आफु कुमाल जाति भयर होला गुरुङ मगर को बसतिमा बसिन्छ तै भयर होला यो भिडीयो सारैनी राम्रो लागेयो सचिन सर हाल मलेसिया अब नेक्स आरको भिडियो कहिले आउ छ आतुर छु म हेरन

  • @harilimbupalungwa6045
    @harilimbupalungwa6045 2 роки тому +4

    ❤❤❤❤❤❤सारै राम्रो लाग्यो purvi blues 👍👍👍👍

  • @Cntos_Smile
    @Cntos_Smile 2 роки тому +25

    येस्तो परम्परा रहेको गाउ मा बस्दा पो नेपाली मा हुनुमा आनन्द आउछ ❤️🇳🇵

  • @dhurbabasnet4192
    @dhurbabasnet4192 2 роки тому +2

    घले गाउं र भुजुड़्ग यति ठुलो घना बस्ती भएको ठांउ हेनेॅ अबसर प्रदान गनुॅ हुने तपाई सचिन बाबु लाई मुरी मुरी धन्यवाद है ।

  • @_-_-__WHY__-_-7
    @_-_-__WHY__-_-7 2 роки тому +9

    🇳🇵🌏✍️लहै हिउँ चुली गाउँ समिप
    तरकारी खेतको आनन्द लिँदै
    आजको नौलो भिडियो हेरिन्छ ऐ 🇳🇵🌐✍️🍓🍑🥭🍈🍊🕉️🇳🇵🍈👍👫👬👫👬

  • @rameshlama949
    @rameshlama949 2 роки тому +8

    nepal ko mulbasi Mongol haruko gau ghar aati sundar love u nepal

  • @ramjinovember4318
    @ramjinovember4318 2 роки тому +2

    आहा कति सुन्दर लाग्यो लम्जुङ

  • @bishalbhandari2404
    @bishalbhandari2404 2 роки тому +14

    Proud to be Lamjungey❣️
    Aaunus hai esto thau dheroi xn hmro Lamjung ma❣️

  • @harirambhetwal7506
    @harirambhetwal7506 2 роки тому +5

    आहा कति राम्रो ठाउँ भिडियो

  • @prk-entertainment6581
    @prk-entertainment6581 2 роки тому +10

    आहा कति सुन्दर एवं मनमोहक ,मेरो मनपर्ने प्रस्तोता सचिन सर ❤❤

  • @tejendrapokhrel9002
    @tejendrapokhrel9002 2 роки тому +1

    सारै रमाइलो लाग्ने पुर्बी ब्लुज काे भिडियो हेर्दा

  • @shobhathakali2961
    @shobhathakali2961 2 роки тому +2

    मत पुर्वि blues सङ्गेेै नेपाल घुम्दैछु । Thanks .Purvi Blues.

  • @pramisatamang2596
    @pramisatamang2596 2 роки тому +3

    Vagyamani haru ko janma vayeko gau sarai ramro sundar gau

  • @aarusaan6499
    @aarusaan6499 2 роки тому +3

    आह सारै मज्जाको
    From: Darjeeling

  • @sujanrokka3332
    @sujanrokka3332 2 роки тому +1

    आहा सारै रमाइलो गाउँ सुन्दर रमणीय पर्यटकीय स्थल मन् नै लोभाउने

  • @chhabilalmalla9596
    @chhabilalmalla9596 2 роки тому +1

    कति रमाइलो सुन्दर गाँउ मनै लोभ्याउने

  • @pb9916-c8s
    @pb9916-c8s 2 роки тому +4

    अति सुन्दर र रमाईलो ठाऊरहेछ सचिन भाई धन्यवाद ।

  • @santoshbanjara6519
    @santoshbanjara6519 2 роки тому +4

    आज सम्म कै राम्रो प्रस्तुती लाग्यो दाजु ।तपाईं लाई धेरै धेरै धन्यवाद ।

  • @jeevannicecheckrana5719
    @jeevannicecheckrana5719 2 роки тому +1

    राम्रो लाग्यो धन्यवाद हजुरलाई यो भिडियो हामि सम्म ल्याइ दिनुभएको मा

  • @rambakumal3878
    @rambakumal3878 2 роки тому +2

    atti ramailo ani atti ramro lagyo sir vedio

  • @KAJIDIGITAL
    @KAJIDIGITAL 2 роки тому +10

    यो कार्यक्रमले पर्यटर्न प्रवर्धनमा टेवा त अबश्य पुर्याउछन् नै , यासको सथा साथै बिभिन्न समाज भित्रको लोपोन्मुख सस्कृतिको उजागर पनि उतिकै गराउछ . धन्यवाद सचिन सर

  • @kamalghimire8396
    @kamalghimire8396 2 роки тому +5

    Hamro lamjung ramro Lamjung 😘😘😘

  • @gorkhalijabir
    @gorkhalijabir Рік тому +2

    घले गाउ र भुजुङ म पनि बैसाख मा गएर आको ! एक दमै रमाइलो लाग्यो

  • @amritkumar8015
    @amritkumar8015 2 роки тому +2

    कति रमाईलाे छ हामराे नेपाल अाहा 👌👌👌👌

  • @riseandshine2891
    @riseandshine2891 2 роки тому +13

    कति सुन्दर र सफा गाउँ । हामीले हाम्रो देश र यसको परम्परागत संस्कृतिलाई प्रोत्साहन गर्न आवश्यक छ जुन धेरै धनी छ! धन्यवाद श्री सचिन न्यौपाने ।

  • @LIFEJOURENY
    @LIFEJOURENY 2 роки тому +3

    मेरो मनपर्ने प्रस्तोता सचिन नेउपाने ।

  • @sachingurung1390
    @sachingurung1390 2 роки тому +2

    Wow sundar

  • @tilakrasaili4500
    @tilakrasaili4500 2 роки тому +1

    निकै रमाइलो गाउँ रहिछ अझै लामो हुनु पर्ने भिडियो

  • @chandrakunwar8148
    @chandrakunwar8148 2 роки тому +3

    अति सुन्दर अनि मनोरम दृश्य! आहा आनन्द लाग्यो बेशी शहर ,घले गाउँ , भुजुङ्ग गाउँ को दृश्य हेरेर धन्यवाद सबै #टिमलाई

  • @madanpandey4772
    @madanpandey4772 2 роки тому +5

    आहा कति सुन्दर छहै हाम्रो देश नेपाल।

    • @santoshgaire
      @santoshgaire 2 роки тому

      देश त हाम्रो राम्रो छ तर चोरहरूले बेचे र खान आँटे

  • @arjunshoni126
    @arjunshoni126 2 роки тому +4

    कती राम्रो ठाउँ मर्नु भन्दा पहिला यो सबै ठाउँ घुम्न मन छ्😥😥😥😥😥💔

  • @chandraprakashkawar1935
    @chandraprakashkawar1935 2 роки тому +2

    सारै राम्रो गाउ

  • @indrakumarrai8586
    @indrakumarrai8586 2 роки тому +8

    आहा कति राम्रो र रमाईलो भुजुङ्ग गाउँ ❤️🙏❤️🙏❤️🙏🇳🇵🇳🇵🇳🇵

  • @surkhidesign
    @surkhidesign 2 роки тому +3

    धेरै राम्रो👌👌 सबै कुराहरूको जानकारी सहितको भ्लग। धेरै राम्रो लाग्छ पूर्वी ब्ल्युज को भिडियोहरु मलाई🥰🥰🥰

  • @thapa9659
    @thapa9659 2 роки тому +2

    Jane ho mapani dherai ramro thau raixa

  • @sitakuwar7615
    @sitakuwar7615 2 роки тому +1

    यो भिडीयो हेर्दा त फेरि पनि घले गाउँ र भुजुङ गाउ घुम्न गएको जस्तो महसुस भयो साह्रै रमाईलो छ घले र भुजुङ गाउ

  • @jackmilan6750
    @jackmilan6750 2 роки тому +6

    वाह धन्यवाद भाई यति सुन्दर भिडियो ल्याउनु भएकोमा !!!

  • @opi829
    @opi829 2 роки тому +4

    Nikai sundar thau ra sachinji ko ramro prastuti 👍

  • @deepaknepali7319
    @deepaknepali7319 2 роки тому +2

    अाहा कति सुन्दर ठाउँ छ

  • @dipeshyakthungba6659
    @dipeshyakthungba6659 2 роки тому +2

    beautiful please bhujung gurung village lamjung

  • @warishgurung4468
    @warishgurung4468 2 роки тому +4

    नेपालको सबैभन्दा ठूलो गुरुङ्ग गाउँ गोरखा जिल्लामा अवस्थित छ।

  • @ALITSAUDEN_23
    @ALITSAUDEN_23 2 роки тому +13

    एकदम राम्रो , विदेश मा हुने जति ले हेर्दा आफ्नै गाउँमा छु जस्तो लाग्ने,,,,

  • @dipendranembang2990
    @dipendranembang2990 2 роки тому +2

    गाउ घर नै रमाईलो

  • @pritamrai5019
    @pritamrai5019 2 роки тому +2

    What a beautiful place...ekpatak janai parne thau

  • @jtrvlog9534
    @jtrvlog9534 2 роки тому +3

    हजुरको video धेरै पछि हेर्नु पाउदा सारै राम्रो लाग्छ,beautiful pace❣️❣️❣️

  • @bishnupandey
    @bishnupandey 2 роки тому +6

    आहा ! क्या रमणिय अनि सुन्दर गाउँ । हरेक कुराहरु को डिटियल सहित राम्रो प्रस्तुतीकरण छ । best of luck .

  • @rudramangubhaju5049
    @rudramangubhaju5049 2 роки тому +1

    मैले पाइलो पटक नेपाल मा देखाएको एेति ठूलो गाउँ अहा मन नै लोभ्याउने ठाउ

  • @Hirakaji143
    @Hirakaji143 2 роки тому +1

    म पुगेको छु यो ठाउँ निकै सुन्दर छ रमाइलो छ

  • @rudrabasnet6988
    @rudrabasnet6988 2 роки тому +3

    निकै ग्यानमुलक अनि फरक vdo.
    love from Morang

  • @sanjaygurang5091
    @sanjaygurang5091 2 роки тому +7

    भुजुङ बाट पसगाउ सिङदी पनि जानु पर्यो सर

  • @pknphg8444
    @pknphg8444 2 роки тому +2

    रमाइलो ठाउ रेछ बाटाे खत्रा छ

  • @susmitaadhikari4231
    @susmitaadhikari4231 2 роки тому +2

    Mero lamjung payaro lamjung 🥰💕❤️

  • @gyanendrarashaili1239
    @gyanendrarashaili1239 2 роки тому +3

    सुन्दर गाउँ घुमाउनुभएकोमा धन्यवाद सचिन सर तथा सम्पुर्ण टिमलाई🙏🙏

  • @koreareels5869
    @koreareels5869 2 роки тому +23

    I love Lamjung,my brith place😭❣

  • @jharanakhanal6484
    @jharanakhanal6484 7 місяців тому +1

    भाइको प्र्सतुती बोली धेरै राम्रो लाक्छ पुर्ब पश्चिम् सबै यात्रा हेरने गरछु

  • @mogoorkaji927
    @mogoorkaji927 2 роки тому +2

    हे भगवान 🥰🥰
    कति रमाइलो ठाउँहरू 🥰👌👍💝💘

  • @omgurung131
    @omgurung131 2 роки тому +3

    PURBI BLUES धन्यवाद हाम्रो देश को कुना कन्धरामा रहेको संस्कृति बोकेको ठाउँहरु मध्ये को लम्जुङ्ग को घले गाउँ र भुजुङ गाउँ को केही भाग देख्न पाए खुसी लाग्यो, मेरो घर कास्की घान्द्रुक हो र अहिले रोजगारी को शिलशिलामा TURKS एण्ड CAICOS ISLANDS बाट हेर्दै छु ।

  • @sombahadurbasnet5145
    @sombahadurbasnet5145 2 роки тому +4

    अति सुन्दर गाउँ सचिन सर ,,धन्यवाद नमस्कार 🙏🙏

  • @jayshrestha4582
    @jayshrestha4582 2 роки тому +1

    धेरै सुन्दर रहे छ ,धन्यवाद,,मित्र,,

  • @yashgurungyashgurung3536
    @yashgurungyashgurung3536 2 роки тому

    सुन्दर ठाउँ अनि सुन्दर प्रस्तुती सुन्दर धुन सबैले एकअर्काको हात समातेको.... राम्रो छ सर ल है। म कतारबाट हेर्दैछु।।

  • @wellsongurung5508
    @wellsongurung5508 2 роки тому +6

    Wow mero pero gaun thank you so much sachin sir explore my village

  • @ajitrai5659
    @ajitrai5659 2 роки тому +3

    साच्चै सुन्दर गाउँ मननै लोभिन्ने

  • @prembikram4205
    @prembikram4205 2 роки тому +1

    मान्छे नै हराउनी यो गाउँ !wow लमजुङ

  • @APTechForum
    @APTechForum 2 роки тому +2

    सुन्दर र सफा गाउँ ।

  • @ranjeetkhatri1382
    @ranjeetkhatri1382 2 роки тому +5

    अति सुन्दर घर हरु

  • @apentertainment582
    @apentertainment582 2 роки тому +1

    आहा कति राम्रो गाउ पुग्नै पर्ने ठाउ रहीछ

  • @tamuvlog912
    @tamuvlog912 2 роки тому +2

    Mero sapana xa bhujung gau Jane kaile Pura hola 🤩🤩😍😍😍

  • @khimkhand2366
    @khimkhand2366 2 роки тому +212

    मैले पहिलो पटक देखेको नेपालमा एति ठुलो गाउँ धन्यवाद सर नउलो गाउँ बस्ती देखाउनु भो ।

    • @soltee2780
      @soltee2780 2 роки тому +13

      500 houses vannu vo sir le gorkhako barpak search garnu 1200 houses xa And beautiful also

    • @aniladhikari4697
      @aniladhikari4697 2 роки тому

      \aaaaw\i\\aiioooai

    • @waibachayangba3281
      @waibachayangba3281 2 роки тому +5

      Dherai xa Testo gau nepalma

    • @choonveerrai2451
      @choonveerrai2451 2 роки тому +1

      Sarlahi jilla ko Haripurwa euta gau singo euta gau panchayat dekhe ko raati haraye ka thim soi pari bhujung gau decent seamless prastuti bhai

    • @sumanbisunke9530
      @sumanbisunke9530 2 роки тому +2

      Me2 maile ni first time dekheko

  • @rajugurung677
    @rajugurung677 2 роки тому +3

    "सार्है मिठो र राम्रो प्रस्तुती"

  • @rudrav1107
    @rudrav1107 7 місяців тому +1

    सार्है शुन्दर गाउँ देख्न पाईयो . रमाईलो लाग्यो . मन प्रफुल्ल भयो . सचिन सरको ईन्टार्ट टिमलाई धन्यबाद 🙏🙏🙏

  • @dharmajitdame6feettamang338
    @dharmajitdame6feettamang338 2 роки тому +2

    thanks Sir👍️👍️👍️👍️

  • @krishnabhattarai9063
    @krishnabhattarai9063 2 роки тому +3

    सुपर भिडियो क्वालिटी साथै मिठो प्रस्तुतीकरण ले नै गर्दा भाइको च्यानल व्यापक हुँदै जादैछ।

  • @resmikarai2493
    @resmikarai2493 2 роки тому +7

    wow😍😍😍😍 so amazing place and villages😍😍🤩🤩😘😘😘 .साह्रै राम्रो राम्रो भिडियो बनाउनु हुन्छ दादा 🤗🤗😘😘 keep going dada❤❤ hajurko big fan dada❤😘😘🙏🙏🙏🙏🙏 god bless you dada❤😘🙏🙏☘️🌻

  • @etemvlog1
    @etemvlog1 2 роки тому +2

    आज सम्मकै राम्रो प्रस्तुती दाई । अत्ति राम्रो लाग्यो ।

  • @chhwalicaferestaurant7782
    @chhwalicaferestaurant7782 2 роки тому +2

    saaraiii raamro gaau❤

  • @minyoongi389
    @minyoongi389 2 роки тому +3

    बिदेसबाट सरको हरेक बिडियो नछुटाई हेरछु सारै मन पर्छ,नेपालको सबै सुन्दर ठाऊहरुको व्याख्य गर्दै देखाऊनु हुन्छ त्यो झन मन पर्छ धेरै धन्यबाद हजुरलाई !

  • @JOHNXINA.297
    @JOHNXINA.297 2 роки тому +3

    आहा कति सुन्दर एवं मनमोहक ♥️

  • @ganeshgautam6282
    @ganeshgautam6282 Рік тому +2

    धेरै बर्ष पहिले सुनेको थिये यो गाउको बारेमा खुसी लाग्यो आज देखन पाउँदा धन्यवाद हजुर।

  • @nandalem-gurung4895
    @nandalem-gurung4895 2 роки тому +1

    पुर्बी ब्लुजका सचिन न्यौपाने भाईको बर्णन शैली उत्तम दर्जाको छ । भुजुङ गुरुङ गाउँ शुन्दर लाग्यो । युके गिल्फोड बाट हेर्दै छु।

  • @tekgurung4429
    @tekgurung4429 2 роки тому +16

    धेरै राम्रो प्रस्तुती सचिन सर। म दुबई , UAE बाट हेदैछु । तपाईं हुनुहुन्छ र पो हामी नया नया ठाउँ हेर्न पएका छौ । keep it up . Purbi blogs.