Atti ramaniya video! Na gayeka haru lai pani yo video heray pachi Lomangthan, Korrala naka jana man lagnay raicha. Dhanyabad yeti ramro video banaaunu bhayeko ma!
हाेटल मा खाना काे कति सुते काे कति प्याट्राेल कति लाग्दाे रै छ बडी मा कति थाेरै कति भने समपुर्न भिडीयाे हरु मा भनि दिनु भए जानु चाहाने हरु लाई धेरै सुभिदा हुने थियाे नेपाली हरु घुम्न मन सबै लाई हुन्छ तर खर्च काे अभाब हुने हुनाले सबैलाई सबै ठाउ काे खर्च बताउनु भयाे भने राम्राे हुन्छ जस्ताे लाग्याे तपाई हरु खर्च चाहि किन बताउनु हुन्न के कारन ले हाे
निकै सुन्दर अनि मनोरम दृश्य अवलोकन गरेर हामिलाई आनंद बनाई दिनु भएको मा धन्यबाद छ हजुरलाई मौका भए छ भने घूमने रहर छ ।
हाम्रो खोटाङ्गे सरलाई धेरै धन्यवाद. मुस्तांङ्गको बारेमा जानकारी दिनु भएकोमा 🙏❤️ धेरै जान्ने बुझ्ने मौका मिल्यो.
yes 🙌
जानकारीमुलक प्रस्तुति ।शुभकामना ।
सुन्दर दृश्य छ जति हेर्यो उति मज्जा आउने । 🙏🙏🇳🇵🇳🇵
Sampurna Update dinu bhako ma hajur lai dherai 2 Dhanyabad ❤❤
मेरो पहिलो रोजाइ मुस्ताङ ।तर अहिले सम्म नपुगेको अबस्था।
मेरो नि अवस्था त्यस्तै छ
राम्रो भिडियो सुन्दर रमणीय
Atti ramaniya video! Na gayeka haru lai pani yo video heray pachi Lomangthan, Korrala naka jana man lagnay raicha. Dhanyabad yeti ramro video banaaunu bhayeko ma!
Trek and travel nice video🙏🏻🙏🏻
🙏🙏🙏🙏🙏😮😮sarei.Sundar.thhau.sundar.mustang😮😮
साथिहरु हामि साना युटुबरहरुपनि एकआपसमा सपोर्ट सहयोग गरी अघि बढौं 🙏
. Thank you so mach
From Jhapa ❤❤❤❤❤🎉🙏
सर तपाइको सबै भिडियोहरु जानकारी मुलक र अत्यन्तै राम्रो छ , अलि भिडियो को quality बढाई दिनु भयो भने सुनमा सुगन्ध थपिने थियो ।🙏🙏🙏🙏
Dami ❤❤❤
मनोज शर नमशकार छ
Nice ❤❤
पोखरा बाट मुस्ताङ पुग्न लाइ सर गाडि रिजप गारेरा जादा त्यो पनि बताइदिनु परे सर
अप्पर मुस्ताङ कोलोरा देखाई दिनुभयकोमा धन्यवाद
Wow nice video
Thanks
Wow ❤❤❤❤❤
हाेटल मा खाना काे कति सुते काे कति प्याट्राेल कति लाग्दाे रै छ बडी मा कति थाेरै कति भने समपुर्न भिडीयाे हरु मा भनि दिनु भए जानु चाहाने हरु लाई धेरै सुभिदा हुने थियाे नेपाली हरु घुम्न मन सबै लाई हुन्छ तर खर्च काे अभाब हुने हुनाले सबैलाई सबै ठाउ काे खर्च बताउनु भयाे भने राम्राे हुन्छ जस्ताे लाग्याे तपाई हरु खर्च चाहि किन बताउनु हुन्न के कारन ले हाे
उदयपुर रौतामाइ गाउँपालिका को यक धार्मिक इस्थ्ल रौताको भिडियो छिटो हेर्न पाउ सर
Wow ❤ aago 😊
Dami hajur♥️♥️♥️
Please use a variety of music in your video.
Wow 🙏new days new vlog please 👏
Sure 😊
❤❤❤
Birganj to mustang Lomanthang How Much Rs
❤❤❤❤❤❤
Hernandez Shirley Miller Ronald Perez Patricia
Wow ❤❤❤❤❤