आइले यो ठाउँ धेरै शिक्षित भै सके छ खुसी लागेयो पैला पैला येसरी खुलेआम पराइ को घर भित्र छिर्न र हेर्न पाइन्न थियो छोरी चेली बिगारी दिन्छ भनेर नौलो मान्छे आयो भने लामु लामु कपाल पालेको टोपा ले पिछा लागेर डाडा कटाउ थियो
स्पष्ट नेपाली बोलिने सबै नेपाली हरू हुन् धेरै देशहरूमा नेपाली भाषीहरु हुनुहुन्छ नेपाली नागरिकता दिएको शरणार्थी को जिबन बिताई राख्नु भएको छ ति सबैलाई नेपालको नागरिकता दिन आग्रह गर्दछु इन्डियन काला धोति हरूलाई नागरिकता बेचिरहेको छ ताकि उनिहरु लाई नेपाली भाषा थाहा छैन यहि कुरामा नेपाल सरकार सँग गुनासो छ ।
भुसिय नेताहरूले नेपाललाई सुइजरलेण्ड , जापन बनाउछे भन्थे तर तेताङ्ग बासीले हुहिलेनै विश्वलाई मात खुँवाउने समरचना बनाई सकेका रहेछन् । सलाम छ पुर्खाहरुलाई । आज सम्म भिडियो नछुटाई हेर्ने गर्थे तर आज स्वर्ग पुगेको अनुभव भयो मलाई, धन्यवाद सचिन सरलाई ।
कति रमाईलो गाउँ, रमाईलो ठाउँ, मलाई त यस्तो लाग्यो कि पुर्व जन्ममा म यतै कतै बसेको थिएँ कि, मेरो पुरानो गाउँ ठाउँ यहि हो कि जस्तो लाग्यो। धेरै धेरै धन्यवाद छ तपाईं लाई।
शरण दियेको नेपाल सरकार लाई धन्याबाद छ। और इ जति पनि बाशी हरु छन ती सबै लाई नागरिक्ता बितरण गरियोस किनकी ह्याहरु मा तेस्तो खराब गुण देखियेन दिदा हुन्छ । बिकसित पनि भाको रहेच राम्रो लाग्यो ।
यो दृश्य देख्दाखेरि त हाम्रो जुजु बराजु बाजे बराजु यस्तै ठाउँमा यसरी नै बस्थ्यो होला भन्ने कल्पना आइरहेको छ। र पहिलाको जमानामा कति मेहनत र पक्का यसरी घरहरु बनाएर बस्नुहुन्थ्यो। खुसी लाग्यो यो दृश्यहरू देख्दा आफ्नो बाबा बाजे बराजु को कल्पनाहरू गर्न पाए❤
हाम्रो नेपाल काे एकभाग यस्तो पनिरहेछ भनेर देख्नपाउदा सारै खुसिलाग्याे याे मिडिया कर्मि भाइ हरुलाई धेरै धेरै धन्नेबाद छ हामी घरमा बसेर हाम्रो नेपाल काे सबै कुना काप्चा देख्नपायका छाै 👍️👍️👍️👍️👌👌👌🙏🙏🌹
@@sushmakarki9475 pppoppppppppppppopppppp ppl ppphone have poopoo poopoo pop pp pop ppppoppphone ppppppp ois ppppppp pop po pp poop ppppolpppppppp pp pppppppppp pplpppppppplopoollllllloplllllooplolollllllllllllolllollollllloplolppoloopopololoolooollooploopoopooollolopplloooolooooolololoololopploooooooolpoooloolooooolpopoppopololoololopoopolooplpopopplloooplpoooolpploplooplolpoooplooooopooopoplooollpooooloolooopppoopopppopopopoooopppopooopopopooplooppppoppppplopooooplplppllpplplooooolpopopoopoooppplooolplopoppooooopopooppoopoopolooolooo popopooooooopolpopoopoolppplpooppopolopooolppppp poppoooplolollloooooo pooopppoopolooooooopooolpolpooopoolollooooolooooploppllollolooloopoopoooppolopoppolpo looppiooopoloopoppooolppop oopoooooppooopopoppo pop pollopp pop ppoppp pop oppppppppppopo pplppoppppllppppppppolpoopopplpololpooolo lopp lol lllplppoppppoopoo poppppoopolo ppopllplppoppppllppppppppoplpoopoppololoopooopolpoppo plpoplopo pop pp loop pop pop polopppppopolooplollpoppop loop poppoopppoppoo pop pllopplollolllooop pop pllopppolilpoppopoooo ovideolopplpo ppoploop poop poopllp poop oo o poop oo oolooooppppopoppl poop l pooplloloo poop pp lol ioppopo pop op poopoo popopop lol lol poplooooo oooppppopol oo polp ooopolooooppop look o ko lllopppolpppppppop plpppppppppplppppppopopppollllllloplllllopoplo
सारै मजा लाग्यो यो भिडियो हेरेर भिडियो हेरेर रमाइलो को अनुभुती भैरहेको छ यस्को श्रेय सचिन नानी लगायत पूर्वि भियु टिम लाई जान्छ हजुरहरुको दुख मेहेन्त ले आज हामी ले घरमा बसेर हेर्न पाएका छौ हजुरहरुको संपुर्ण टिमलाई धेरै धेरै धन्यवाद हजुरहरु को जय जयहो 🙏
आहा! कत्ति सुन्दर र रमाइलो मुस्ताङ र हजुरको भिडियो मार्फत मलाई पनि म आफै मुस्ताङ पुगेर घुमेको अनुभव भयो। र त्यहाँ का केटाकेटीहरू लाभ पर्दा खेरी लुगेर बसेर मायाप्रितीका कुराहरू गर्न लाइकको घरहरू बनाउनु भएको रहेछन्।😅👍🥰🥰🙏
सचिन भाइ को यस्ता कैयौ सन्देश्मुलक भिडियाे र सटिक र मिठासपन भनाइ नै उत्कृष्ट लागेर नछुट्याइ युके बाट हेर्ने र खुब मज्जा लिने गर्दछु । जस्को निम्ति सचिन भाइ र होल टिम लाई धेरै२ धन्यवाद र शुभकामना छ ।
हामी घरै बसेर कहिले नदेखेको यस्तो छ है भन्ने पनि नसोचेको हिमाली क्षेत्र को गाउं ठांउ बस्तुस्थीती देखाउने सचिन बाबु र तपाईका टिमलाई लाख लाख धन्यवाद ।हुन त म पनि मुक्तिनाथ दशॅन गनॅ त गएकै हो तर यस्तो छ भन्ने थाह नै थिएन ।
सचिन भाइ फुर्सदको समयमा तपाइको भलग हेर्ने बानी परेको छ।भिडियो हेर्दै जादा आफै घुमेको महसुस हुन्छ। प्रकृतिको मनोरम दृश्यले मनमा शुद्धता र आनन्दको संचार हुन्च। म जस्तै हजारौलाइ यस्तै हुन्छ होला। बदलामा अरु सकिन,नजिकका सबै साथिभाइलाइ "पुर्बी भलग"सस्क्राइ गर्न लगाको छु। तपाइको सधै जय होस।🙏💐
येशूख्रीष्टको पिता परमेश्वरले बनाउनु भएको यो सुन्दर पृथ्वी,हिमाल,डाढा काढा ताल पोखरी, नदि समुन्द्रको ,मज्जा लिनु होस ,र उनै परमेश्वरलाई धन्यबाद, चढाउदै ,पुज्दै रहनु होस । अन्धा विश्वास संसारीक भगवान को पछि नलाग्नु होस नत्र परमेश्वरको क्रोध र न्यायमा पनुॅ हुनेछ ।
मज्जा आयो भिडियो हेर्न। हामी पनि मुस्ताङ घुम्ने ठुलो रहर बोकेको छौँ कुनैदिन अवस्य हेर्न पाइन्छ होला । अनि चिया थप्नै पर्छ भनेको सुनेर खुशी लाग्यो हाम्रो गाउँतिर पनि चिया नुनको थपी थपी दिने चलन छ।☕️☕️ शुभकामना हजुर हरुलाई रिम्बीक दार्जिलिङ देखि 🙏
घर बनाइ तथा घर हरु का डिजाइन चाहिँ अति नै मार्मिक रहेछ भित्र भित्रै राम्रो हो यो पनि येउटा महान कला हो मान्नु पर्छ । लौ हेर्दा सौन्दर्या सुन्दर दृश्य रहेछ ।।।
अाज तपाईंको त्यताङ गाउँ पनि घुमियो त्यहाँ का पुरानो शैलीका घरहरुपनि हेर्ने अवसर मिल्यो दिनमा तारा देखिने ठाउँ पनिदेखियो ! घरमा बसेर देशका विभिन्न स्थानहरु हेर्ने अवसर जुराइ दिनु भएकोमा धन्यवाद ।
अति सुन्दर रहेछ मुस्ताङ मुक्तिनाथ मन्दिर को पनि दर्सन 🙏गर्नु पाइयो सचिन सर हजुर लाई लाखौं लाख धन्यवाद साथै नमस्कार हजुर ले बनाउनु भयेको कुनै पनि पुर्बी भिउज हरु कहिले नि नछुतोस जस्तो लगछ अति रमाइलो अनि हजुर सङै घुमिरहेको महसुस हुन्छ अझै नयाँ नौलो थाउ गाउँ अनि सुन्दर सुन्दर भिउझहरु देखिन पाइयोस सचचिन हजुर लाई 🙏👍️👌👌👌👌👌
तिव्वती शरणार्थी सम्बन्धि जानकारी अझै कमि भयो अरु १/२ जना सङ्ग पनि वार्ता कुराकनी गरेर देखाउनुभाको भए सुनमा सुगन्ध हुने थियो सचिन सर, यद्यपि हजुरको हरेक भिडियोहरु उत्कृष्ट लाग्छ्न। परदेश खाडी कुवेतबाट हेर्दै छु।।
धेरैमा धेरै राम्रो जानकारी लाग्यो !!! अति सुन्दर उत्कृष्ट प्रस्तुति लाग्यो!!! धेरै धेरै राम्रो उत्कृष्ट प्रस्तुति लाग्यो !!! जान चाहाना हुदाहुदै पनि जान नसकेको मान्छेलाई घरमै बसेर घुमेको अनुभव हने!!! धेरैमा धेरै मुरि मुरि धन्यवाद सचिन ज्यु!!!!
the best thing all in this video was hamro nepal ma sabai dharma milera baseko dekhda ekdum khusi lagxa nepali hunu ma eutai mandir ma duita dharma ko pandit le aru bahiri desh ma kaha puja garxan holata jay nepal 💖💖
Mustang is a beautiful place. I loved everything about it. Such a beautiful place, innocent people and most interesting seeing stars at daytime. I am amazed. Thank you showing such beautiful place.
वाउ सारै राम्रो ठाउ 👌 सचिन सर म तपाईंको ठुलो फ्यान हु , अहिले सम्म जति पनि भ्लग हरु हेर्छु तपाईंको भन्दा अरु कुनै पनि भ्लग मा येति आनन्द र मजा लाग्दैन 🙏👌👍️🙏
आइले यो ठाउँ धेरै शिक्षित भै सके छ खुसी लागेयो पैला पैला येसरी खुलेआम पराइ को घर भित्र छिर्न र हेर्न पाइन्न थियो छोरी चेली बिगारी दिन्छ भनेर नौलो मान्छे आयो भने लामु लामु कपाल पालेको टोपा ले पिछा लागेर डाडा कटाउ थियो
J paye tehi
ओहो
000000000000000000a0a0
8
@@nyimalhamo157 9j
वा वा वा मेरो देश नेपाल के गर्नु चोरै चोर नेता हरु भएर पो त नत्र बिश्व कै नम्बर 1 हुने थियो जे होस भिडियो र तपाईंको बोली राम्रो छ ब्रो🙏🙏🙏🙏
स्पष्ट नेपाली बोलिने सबै नेपाली हरू हुन् धेरै देशहरूमा नेपाली भाषीहरु हुनुहुन्छ नेपाली नागरिकता दिएको शरणार्थी को जिबन बिताई राख्नु भएको छ ति सबैलाई नेपालको नागरिकता दिन आग्रह गर्दछु इन्डियन काला धोति हरूलाई नागरिकता बेचिरहेको छ ताकि उनिहरु लाई नेपाली भाषा थाहा छैन यहि कुरामा नेपाल सरकार सँग गुनासो छ ।
भुसिय नेताहरूले नेपाललाई सुइजरलेण्ड , जापन बनाउछे भन्थे तर तेताङ्ग बासीले हुहिलेनै विश्वलाई मात खुँवाउने समरचना बनाई सकेका रहेछन् । सलाम छ पुर्खाहरुलाई । आज सम्म भिडियो नछुटाई हेर्ने गर्थे तर आज स्वर्ग पुगेको अनुभव भयो मलाई, धन्यवाद सचिन सरलाई ।
मुस्ताङ्ग भिडेओ अपलोअड को लागि धान्नेबाद धेरै राम्रो लाग्यो
कति रमाईलो गाउँ, रमाईलो ठाउँ, मलाई त यस्तो लाग्यो कि पुर्व जन्ममा म यतै कतै बसेको थिएँ कि, मेरो पुरानो गाउँ ठाउँ यहि हो कि जस्तो लाग्यो। धेरै धेरै धन्यवाद छ तपाईं लाई।
ॐ Vdo देखाउनु भयो धेरै धन्यवाद हजुर ,मुस्ताङमा जाने ईछ्याथियो तर जाने मौका मिलेन २०७२ देखी ।
मेरो सपना को ठाँउ को दर्शन गराए को मा हुजुर लाई धेरै धेरै धन्यवाद 🙏❤️ Love from Hindusthan 🇮🇳
शरण दियेको नेपाल सरकार लाई धन्याबाद छ। और इ जति पनि बाशी हरु छन ती सबै लाई नागरिक्ता बितरण गरियोस किनकी ह्याहरु मा तेस्तो खराब गुण देखियेन दिदा हुन्छ । बिकसित पनि भाको रहेच राम्रो लाग्यो ।
हजुरको मैले एउटा भिडियो पनि छुट्टाएको छैन,एकदमै राम्रो लाग्छ हजुरले बनाउनु भएको भिडियोहरु ,अरुको भन्दा 😍😍😍
यो दृश्य देख्दाखेरि त हाम्रो जुजु बराजु बाजे बराजु यस्तै ठाउँमा यसरी नै बस्थ्यो होला भन्ने कल्पना आइरहेको छ। र पहिलाको जमानामा कति मेहनत र पक्का यसरी घरहरु बनाएर बस्नुहुन्थ्यो। खुसी लाग्यो यो दृश्यहरू देख्दा आफ्नो बाबा बाजे बराजु को कल्पनाहरू गर्न पाए❤
धन्यवाद भिडियिको लागि पराइ देशमा बसेर आफ्नो एति सुन्दर नेपाल हेर्न पाउँदा कता कता हराको जस्तो महसुस हुँदोरहेछ
मुस्तांग मार्फ़ा सारै रमाइलो ठाऊ घूमनै परने रमणीय ठाऊ
जब जब तपाईंको भिडियो आउछ सारै आनन्द लाग्छ सर । स्व्यम आफै घुमेको जस्तो महसुस हुन्छ धन्यवाद हजुरलाइ सर
अझ सम्म को सब भन्दा उत्कृष्ट यो लाग्यो।।
हाम्रो नेपाल काे एकभाग यस्तो पनिरहेछ भनेर देख्नपाउदा सारै खुसिलाग्याे याे मिडिया कर्मि भाइ हरुलाई धेरै धेरै धन्नेबाद छ हामी घरमा बसेर हाम्रो नेपाल काे सबै कुना काप्चा देख्नपायका छाै 👍️👍️👍️👍️👌👌👌🙏🙏🌹
Wah🤗😱नेपाल 🌹🌷कति सुन्दर ठाउँ हरु लुकेर बसेको छ । परदेशमै भएनी सुन्दर ठाउहरुको आनन्द लिन पाएकोमा धेरै धेरै धन्यबाद सचिन सर 🙏🙏
@@sushmakarki9475 pppoppppppppppppopppppp ppl ppphone have poopoo poopoo pop pp pop ppppoppphone ppppppp ois ppppppp pop po pp poop ppppolpppppppp pp pppppppppp pplpppppppplopoollllllloplllllooplolollllllllllllolllollollllloplolppoloopopololoolooollooploopoopooollolopplloooolooooolololoololopploooooooolpoooloolooooolpopoppopololoololopoopolooplpopopplloooplpoooolpploplooplolpoooplooooopooopoplooollpooooloolooopppoopopppopopopoooopppopooopopopooplooppppoppppplopooooplplppllpplplooooolpopopoopoooppplooolplopoppooooopopooppoopoopolooolooo popopooooooopolpopoopoolppplpooppopolopooolppppp poppoooplolollloooooo pooopppoopolooooooopooolpolpooopoolollooooolooooploppllollolooloopoopoooppolopoppolpo looppiooopoloopoppooolppop oopoooooppooopopoppo pop pollopp pop ppoppp pop oppppppppppopo pplppoppppllppppppppolpoopopplpololpooolo lopp lol lllplppoppppoopoo poppppoopolo ppopllplppoppppllppppppppoplpoopoppololoopooopolpoppo plpoplopo pop pp loop pop pop polopppppopolooplollpoppop loop poppoopppoppoo pop pllopplollolllooop pop pllopppolilpoppopoooo ovideolopplpo ppoploop poop poopllp poop oo o poop oo oolooooppppopoppl poop l pooplloloo poop pp lol ioppopo pop op poopoo popopop lol lol poplooooo oooppppopol oo polp ooopolooooppop look o ko lllopppolpppppppop plpppppppppplppppppopopppollllllloplllllopoplo
जाडो बाट बच्न
सारै मजा लाग्यो यो भिडियो हेरेर
भिडियो हेरेर रमाइलो को अनुभुती भैरहेको छ
यस्को श्रेय सचिन नानी लगायत पूर्वि भियु टिम लाई जान्छ हजुरहरुको दुख मेहेन्त ले आज हामी ले घरमा बसेर हेर्न पाएका छौ हजुरहरुको संपुर्ण टिमलाई धेरै धेरै धन्यवाद हजुरहरु को जय जयहो 🙏
कस्तो अचम्म को ठाउँ देख्न पाइयो । आनन्द आयो । यहाँको शिक्षा ,स्वास्थ र रोजगार सम्बन्धि पनि ब्याख्या गरेको भए सुनमा सुगन्ध हुने थियोे ।
M
आहा! कत्ति सुन्दर र रमाइलो मुस्ताङ र हजुरको भिडियो मार्फत मलाई पनि म आफै मुस्ताङ पुगेर घुमेको अनुभव भयो। र त्यहाँ का केटाकेटीहरू लाभ पर्दा खेरी लुगेर बसेर मायाप्रितीका कुराहरू गर्न लाइकको घरहरू बनाउनु भएको रहेछन्।😅👍🥰🥰🙏
सचिन भाइ को यस्ता कैयौ सन्देश्मुलक भिडियाे र सटिक र मिठासपन भनाइ नै उत्कृष्ट लागेर नछुट्याइ युके बाट हेर्ने र खुब मज्जा लिने गर्दछु । जस्को निम्ति सचिन भाइ र होल टिम लाई धेरै२ धन्यवाद र शुभकामना छ ।
Ammejing n so butyfull vdo thank you lovely sachin bhai
आज लक्छिमी सर लाई फेरि आज झन माजा आयो सायद🤗🤗🤗🤗
यतिराम्रो गाउँ रछ हामी नपाल मा भएरपनि पुग्न सकिएन
हेर्न सुरु गरीयो है सचिन भाइ 🙏🙏
Ramro vedio 🙏❤️👌
हजुर को भिडियो हेर्दाहेर्दै तेतै पुगेको अनुभव भयो दाई धेरै सुन्दर ठाँउ ♥️♥️♥️
mustang ta mani gako sir tar tyo gauma pugiyan dherai ramro lagyo
हामी घरै बसेर कहिले नदेखेको यस्तो छ है भन्ने पनि नसोचेको हिमाली क्षेत्र को गाउं ठांउ बस्तुस्थीती देखाउने सचिन बाबु र तपाईका टिमलाई लाख लाख धन्यवाद ।हुन त म पनि मुक्तिनाथ दशॅन गनॅ त गएकै हो तर यस्तो छ भन्ने थाह नै थिएन ।
Aaja bhanda 30 bards aghi ghimeko thou aajavideomarfat dekhnapauda ramailo lagyo Sar dhanabad
सचिन भाइ फुर्सदको समयमा तपाइको भलग हेर्ने बानी परेको छ।भिडियो हेर्दै जादा आफै घुमेको महसुस हुन्छ।
प्रकृतिको मनोरम दृश्यले मनमा शुद्धता र आनन्दको संचार हुन्च।
म जस्तै हजारौलाइ यस्तै हुन्छ होला।
बदलामा अरु सकिन,नजिकका सबै
साथिभाइलाइ "पुर्बी भलग"सस्क्राइ गर्न
लगाको छु।
तपाइको सधै जय होस।🙏💐
येशूख्रीष्टको पिता परमेश्वरले बनाउनु भएको यो सुन्दर पृथ्वी,हिमाल,डाढा काढा ताल पोखरी, नदि समुन्द्रको ,मज्जा लिनु होस ,र उनै परमेश्वरलाई धन्यबाद, चढाउदै ,पुज्दै रहनु होस । अन्धा विश्वास संसारीक भगवान को पछि नलाग्नु होस नत्र परमेश्वरको क्रोध र न्यायमा पनुॅ हुनेछ ।
हमीभित्र लुकेको स्वर्ग(गौरव)नदेख्ने हामी!ठगिएका आफैंभित्र, आफ्नै संसार!!आहा...!कति दुखी-भाग्यशाली👌💐
बहुत अच्छा लगा आपका ये वीडियो
एकदम रमाईलो लाग्यो। प्राय: सबकैले कहिल्यै नदेखेको र नसुनेको कुरा हो यो।धन्यबाद प्रस्तुतकर्ता ज्यु🙏
Team lai nai ati salam xa etihasik dharohar tara ati naulo…
साथीले रिकमेन्ड गरेर हेरेको तपाईको vlog पहिलो पटक
अहिलेसम्म हेरेको अन्य vlog हरु भन्दा निकै पृथक लाग्यो । ♥
विचित्र को भौगोलिक बनावट र अति सुन्दर, मनोरम हिमाली क्षेत्र
अचम्म को गाउँ - तेताङ।
यो बिशिष्ट भिडियो को निमित्त धन्यवाद छ हजुर र टिम लाई मित्र।
मलाई सार्है मन पर्यो।
फेसबुक मा शेयर गर्न मन लाग्यो।
अनुमती चाहें।
नेपाल मा पनि यस्तो ठाउँ गाउँ छ भन्ने जानकारी गराउनु भएको मा हजुरहरुको पूरा टीमलाई धन्यवाद 🙏 🙏
सचिन भाईको संदेशमूलक व्लोग भएको हुनाले असधै मन पर्छ ।
good job सचिन ज्यू!
तेतान्ग गाऊ सारै मजाको लाग्यो🙏👏🏻👍🏼
सारै रमाइलो लागो हौ यस्तै दृश्य सधैं हेर्न पाईर्हु ।
मज्जा आयो भिडियो हेर्न।
हामी पनि मुस्ताङ घुम्ने ठुलो रहर बोकेको छौँ कुनैदिन अवस्य हेर्न पाइन्छ होला ।
अनि चिया थप्नै पर्छ भनेको सुनेर खुशी लाग्यो हाम्रो गाउँतिर पनि चिया नुनको थपी थपी दिने चलन छ।☕️☕️
शुभकामना हजुर हरुलाई रिम्बीक दार्जिलिङ देखि 🙏
निक्कै रोचक लाग्यो भिडियो
संसारकै सबैभन्दा सुन्दर देश हाम्रो नेपाल। साचीन brother thanks for this Wonderful Vlog
मलाइ हजुर को vlogs एक दम मन पर्छ दादा ।कति मार्मिक बनाउनु हुन्छ।।
धेरै धेरै धन्यवाद सबिन भाई हामी जान नसके पनि स्वर्ण जस्तो ठाउँ हेर्न पाईयो जय मुक्ति नाथ
wow kati raamro video
बिदेसमा बसेर भिडियो मार्फत भएपनी नेपालको सुन्दर ठाउँ देखन पाईएको छ धन्यवाद सर
Last time ko gaou ramailo lageo..
घर बनाइ तथा घर हरु का डिजाइन चाहिँ अति नै मार्मिक रहेछ भित्र भित्रै राम्रो हो यो पनि येउटा महान कला हो मान्नु पर्छ । लौ हेर्दा सौन्दर्या सुन्दर दृश्य रहेछ ।।।
मुस्ताङ रमाइलो गाउ रछ देखाउने लाइ धन्ने बात
पुरै भिडियो हेरियो । धन्यवाद पूर्वि ब्लुज टिमलाई । आहा ! नेपाल र नेपालको शुन्दर स्थान मनै लोभिने ।
kati ramailo afu pugeko jastai lago
कति सुन्दर ठाउँ हरु लुकेर बसेको छ । परदेशमै भएनी सुन्दर ठाउहरुको आनन्द लिन पाएकोमा धेरै धेरै धन्यबाद सचिन सर 🙏🙏
निकै रमाइलो लाग्यो दाजु
अाज तपाईंको त्यताङ गाउँ पनि घुमियो त्यहाँ का पुरानो शैलीका घरहरुपनि हेर्ने अवसर मिल्यो दिनमा तारा देखिने ठाउँ पनिदेखियो ! घरमा बसेर देशका विभिन्न स्थानहरु हेर्ने अवसर जुराइ दिनु भएकोमा धन्यवाद ।
अति सुन्दर रहेछ मुस्ताङ मुक्तिनाथ मन्दिर को पनि दर्सन 🙏गर्नु पाइयो सचिन सर हजुर लाई लाखौं लाख धन्यवाद साथै नमस्कार हजुर ले बनाउनु भयेको कुनै पनि पुर्बी भिउज हरु कहिले नि नछुतोस जस्तो लगछ अति रमाइलो अनि हजुर सङै घुमिरहेको महसुस हुन्छ अझै नयाँ नौलो थाउ गाउँ अनि सुन्दर सुन्दर भिउझहरु देखिन पाइयोस सचचिन हजुर लाई 🙏👍️👌👌👌👌👌
Nepal ka yesta sundar drisya sansar le herna paos.Yesari nai prawardan gardai janu parxa hamile.
❤Tapailai dherai dherai maya
सारै राम्रो गौरहेछ। चेताङ गाउँ तल्लो मुस्ताङ रमथिल्लो मुस्ताङ बिच्को पुरानो ५तले माटोको घर हरुको सुन्दर बस्ती।😍😍😎😎😘😘😍😍
साचै पुगेको अनुभ भो अति सुन्दर धन्नेबात bro
हाम्रो नेपाल मा धेरै राम्रो लाग्यो ठाउँ ठाउँमा रमाइलो छ सर सलोट छ हामीले हेर्नैपर्ने धन्यवाद 🙏🙏
तेताङ्ग घुमौँ कि भनेको , भुलभुलैया गाउँमा हराइने हो कि भन्ने डर पो लाग्यो ।
धेरै रामो् भिडियो
तिव्वती शरणार्थी सम्बन्धि जानकारी अझै कमि भयो अरु १/२ जना सङ्ग पनि वार्ता कुराकनी गरेर देखाउनुभाको भए सुनमा सुगन्ध हुने थियो सचिन सर, यद्यपि हजुरको हरेक भिडियोहरु उत्कृष्ट लाग्छ्न।
परदेश खाडी कुवेतबाट हेर्दै छु।।
अभितक किसि तरफ बचे खुचे हुवे अन्देखा दुनियाँ है ये ईत्ना अजिव लक्ता है कैसे कहुँ no words.
Oho ni Tetaang gau ko ghar nai daami lagyo i wish i could once visit it
राम्राे छ।धन्यबाद
बडो अचम्म लाग्यो यो गाउँ देखेर अनि आनन्द पनि। Thank you Purbi blues😍😍😍🙏🙏🙏🙏🙏
Mcc le lobh gareko ho urenium pani
यो ठाँउमा कहिले नगएको हरु जान पर्छ है सबैले visit गरौं ! धेरै धेरै धन्यवाद हजुर लाई यति मिठो भिडियो बनाउनु भएकोमा
निकै सुन्दरताले भरिपुर्ण ऐतिहासिक तत्त्वहरु थुप्रो भेटिन्छन् होला सम्बन्धि निकायको ध्यानाकर्षण हुन सके 🙏
झापाली सचिन भाई ज्यु लाई धन्याबाद छ मुस्ताङ जिल्ला को रमणीय गाँऊ बस्ती भिडीयो मार्फत देखाइदिनू भएको मा
Tyo gher haru ko design ani toilet ko idea ekdam interesting chha really creative ancestor's 👍😎
भिडियो हेरेर भए पनि आनन्द आयो,
आसा छ फेरि फेरि एस्तै भिडियो हेर्नु पाउने छु
स्वर्गको टुक्रा मेरो देश नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
दामी मुस्ताङ्ग
बिल्कुलै नौलो लागो आफू जान नसकेनी सचिन सर ले मजाले घुमाउनु भो ,सचिन सर अनि उहाको टिम लाई मुरि मुरि धन्यवाद
तपाईहरूको ब्लगले धेरै कुरा सिकाउछ मजा आयो।
अतिनै सुन्दर गाउॅ रहेछ हजुर
धेरैमा धेरै राम्रो जानकारी लाग्यो !!!
अति सुन्दर उत्कृष्ट प्रस्तुति लाग्यो!!!
धेरै धेरै राम्रो उत्कृष्ट प्रस्तुति लाग्यो !!!
जान चाहाना हुदाहुदै पनि जान नसकेको मान्छेलाई घरमै बसेर घुमेको अनुभव हने!!!
धेरैमा धेरै मुरि मुरि धन्यवाद सचिन ज्यु!!!!
Tapai hharu gumda malai pani gumna man lagyo dajyu ramro sanga gumnu hola
Woww कुनै शब्द छैन् सर कसरी धन्यबाद ज्ञापन गरु धेरै राम्रा राम्रा ठाउँ हरू को अवलोकन गर्न पाइयो सर
अाहा स्वीजरल्याण्ड भन्दा सुन्दर छ हाम्रो मुस्ताङ
नगएपनी गयेजस्तो लाग्यो।
the best thing all in this video was hamro nepal ma sabai dharma milera baseko dekhda ekdum khusi lagxa nepali hunu ma eutai mandir ma duita dharma ko pandit le aru bahiri desh ma kaha puja garxan holata jay nepal 💖💖
अति राम्रो भिडियो बनाउनु भयाे सर अति राम्रो रैछ हामराे मुसताङ।
Omg kati ramro ramro place dekhaunu vako hjr lai dherai dherai dhannebad
तारा हेर्न को लागि view tower बनाउने बेला भो!!
Mustang is a beautiful place. I loved everything about it. Such a beautiful place, innocent people and most interesting seeing stars at daytime. I am amazed.
Thank you showing such beautiful place.
कस्तो सुन्दर ठाउँ मलाई पनि घुम्न आउन मन लाग्यो।
Thanks for recording and sharing this amazing and historical video of Mustang 🙏🙏
अत्याधिक राम्रो सुन्दर दृश्य पो रहेछ।
Hamro desh. Sabai vanda ramro desh 🥰🥰🥰
वाउ सारै राम्रो ठाउ 👌 सचिन सर म तपाईंको ठुलो फ्यान हु , अहिले सम्म जति पनि भ्लग हरु हेर्छु तपाईंको भन्दा अरु कुनै पनि भ्लग मा येति आनन्द र मजा लाग्दैन 🙏👌👍️🙏
धेरै राम्रो छ सलाम हजुरलाई
यस्तो पुरानो गाउँ घर लाई जोगाएर राख्नु पर्छ । परेट्क को लागि राम्रो ठाउँ रैछ हेरेरधेरै खुसी लाग्यो
Thanks dai .. it was my Homeland n there's more to know about it .. kip on exploring it
यूटुबमा पुर्बि ब्लुज कुनै पनि भिडियो आउदा साचै चाडबाड आय जस्तो लाग्छ । साच्चै उत्कृष्ट छ अनि बोल्नि शैलि धेरै नै मिठो ।
Tettang village very interesting with natural beauty.
धुम्बा तालको याद आयो हजुर। जय मुक्तीनाथ ॐ
धेरै राम्रो