भिडियो प्रस्तुता सचिन सर आफैमा एक अब्बल, उच्च वौध्दिक अनि दर्शकहरुको प्रतिक्रिया पूर्वानुमान गर्न सक्ने अत्यन्तै सचेत साथै दुरदर्शी व्यक्तित्व हुनुहुन्छ त्यसैले उहाँको भिडियोमा खासै प्रतिक्रिया दिनुपर्छ जस्तो लाग्दैन यद्यपि उहाँको यो सरलता, शालिनता अनि भाषिक मौलिकताको मिठो सुवासना चाहिं अनवरत रहिरहोस। सचिन सरको जय होस।🙏🇳🇵
मेरो बाल्यकाल बितेको ठाँउ हो त्रीबेनी, मचुवाटार । त्यस ताका कत्ति पटक झरि र पहिरोले बाटो बगाउदा दुई बास वा घोचाहरुले फड्के बनाएर डोरीको साहारामा त्यो बाटो हिड्थीयु, अरु कुनै बिकल्प थिएन । त्यस्तो बाटोमा पनि धेरै ठुला ठुला भारीहरु (जस्ता, तिनको तेल, तत्ता कपडा, मट्टी तेल जस्ता वस्तुहरु) त्याही फड्के बाटो भएर बोकेर हिडे । आज यसरी हेर्न पाउदा त्यही कस्टकर यात्राको झल्को लाग्यो र कटक्क मन पनि खायो.... धेरै खुशी लाग्यो सचीन जी, त्यस क्षेत्रको कथा व्यथालाई भिडियो मार्फत देखाई दिनु भयो धेरै धेरै धन्यवाद तपाई र तपाइईंको तिमलाई ।
सचिन न्यौपाने सरको रमाइलो भिडियो निरन्तर रुपमा हेर्न गर्छु सारौ रमाइलो लाग्ने गर्दछ नेपालमा भएका सुन्दर ठाउँको बारेमा राम्रोसँग जानकारी पाउने गर्दछौं नेपाल पुरै घुम्न चाहने हरुलो सचिन सरको भिडियो हेर्दा हुन्छ साचिच्कै नेपाल घुमेको अनुभव हुनेगर्दछ
धेरैमा धेरै राम्रो सुन्दर आकर्षक मनमोहक अति अतिनै राम्रो सुन्दर आकर्षक मनमोहक मनै लोभ्याउने मनै रमाउने रमाइलो आकर्षक प्राकृतिक दृश्य धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने एवम PURVI BLUES समुहलाई❤️❤️❤️💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
पुर्वी ब्लुको यो पालिको श्रृङ्खलामा बराहक्षेत्र धाम लगायत अकरेभिर पनि अवलोकन गर्ने माैका दिनुभो। यो भिडियोले अकरे भिरले निम्ताउने गरेका बटुवा लगायत वारिपारिका गाउँ लेहरुको कष्टकर जीवनमा सरोकारवाला र सरकारको ध्यान आकर्षित पनि होस। सचिन सर लगायत सम्पुर्ण टिमलाई धन्यवाद।
सम्पूर्ण मा नमस्कार 🙏🙏 हेर्न सुरु गरियो है हाल मलेशिया बाट हेर्दै छु सारै मन पर्ने हेर्दा मन खुसी भयर आउछ धन्यवाद हजुर हरुलाइ यति सुन्दर ठाउँ हेर्ने मौका दिनु भयको मा जय नेपाल जय नेपाली 🙏🙏🙏🙏❤️❤️❤️🇳🇵🇳🇵🇳🇵
भनेको सुनेको थे यो बाटो र ठाउको कथा जस्तो लाग्थियो तर आज हजुरको भिडियो हेरेर थहा भो बिचारा पहिला पहिलाको मानिसलाइ कति दुख थियो अहिले स्वार्ग छ तर पनि अझै सुख खोज्छन्
अति महत्त्वपूर्ण र समसमायिक प्रस्तुती पस्किनु भयो सचिन सर। हजुरहरुको यी अथक प्रस्तुती सरकारको कान सम्म पुगोस भनी कामना गर्दछु,ता कि हामी जस्ता सर्वसाधारण नेपाली जनताहरुलाई सहजता, सुरक्षा अनि खुशीका दुई पलका अहसास मिलोस। हजुरहरुको अगाडिका यात्राहरु पनि सुखद, सुखमयी रहोस्। अनि आउँदै गरेको नेपालीहरुको महान चाड विजया दशमी अनि दिपावलीको उपलक्ष्यमा हजुरको समस्त टिम अनि परिवारमा हार्दिक मंगलमय शुभ-कामना व्यक्त गर्दछु। -प्रेमु बिरकट्टा मगर पाल्पा, हाल बुटवल नेपाल-
यो बाटोमा म पनि धेरै पटक धरान झरेको छु । एक पटक पहारपानीफेदीबाट चतरासम्म एकै दिनमा बास बस्न पुष्पा दिदीसंग पुगेको थिएँ । त्यो बेला तिरो तिर्न जिम्मावाल कार्की थरका मानिस छिनामखुबाट बिराटनगर, तीनपैनी बसाई सरेकाले जानु परेको हो । नुन र मट्टितेल पनि बोकेर हिडेको छु । सारै खतरा बाटो !! त्यो बेला जस्ता (च्यादर) बोक्नेलाई सारै गाह्रो थियो !! अहिले यस्तो भएछ ….. धन्यवाद सचिनजी ।
हाम्रो नुन र तेल बोक्ने पहिलाको प्रमुख बाटो हाम्रो बाउ बाजेले त जस्ता पाता (ज्यादर ) पनि बोकेर हिन्नु भो अहिले बिरानो भो यो बाटो पछिल्लो खेप कोरोना कालमा धरान देखि भोजपुर जादा हिनेको थे आज फेरि त्यो दिनको याद दिलाइ दिनु भो धेरै धन्यवाद सचिन सर लगाएत सम्पुर्न टिमलाई
Yo bato hidi hidi buro bhaiyoo dai bhojpur dekhi dharan mitha pall thiyo 2010 dekhi 2017 samma ko tiyo hidai aaja taja vo dhanne bat hajur dai lai yati mitho video ko lagi 😢😢
yo bato tw ma pani hineko ho sir bhojour nawala jada tyo bela manxe haru dherai hinthyo purano akare bhirko bato dekhaunu bhayo khusi lagyo sir abo hajur dharan bhanda mathi koka ko sir bisnpaduka ko darshan ni garnu hola 🙏🙏
बाजेहरूँले अक्करको भीर सुनेको आज देख्न पाइयो अनि त्यही भीरबाट हाम्रो पुर्खाहरुले हामीलाई नून बोकेर खुवाएका हामी सन्तति हो पुर्खाप्रति सलाम🙏🙏❤️❤️
भिडियो प्रस्तुता सचिन सर आफैमा एक अब्बल, उच्च वौध्दिक अनि दर्शकहरुको प्रतिक्रिया पूर्वानुमान गर्न सक्ने अत्यन्तै सचेत साथै दुरदर्शी व्यक्तित्व हुनुहुन्छ त्यसैले उहाँको भिडियोमा खासै प्रतिक्रिया दिनुपर्छ जस्तो लाग्दैन यद्यपि उहाँको यो सरलता, शालिनता अनि भाषिक मौलिकताको मिठो सुवासना चाहिं अनवरत रहिरहोस। सचिन सरको जय होस।🙏🇳🇵
मेरो बाल्यकाल बितेको ठाँउ हो त्रीबेनी, मचुवाटार । त्यस ताका कत्ति पटक झरि र पहिरोले बाटो बगाउदा दुई बास वा घोचाहरुले फड्के बनाएर डोरीको साहारामा त्यो बाटो हिड्थीयु, अरु कुनै बिकल्प थिएन । त्यस्तो बाटोमा पनि धेरै ठुला ठुला भारीहरु (जस्ता, तिनको तेल, तत्ता कपडा, मट्टी तेल जस्ता वस्तुहरु) त्याही फड्के बाटो भएर बोकेर हिडे । आज यसरी हेर्न पाउदा त्यही कस्टकर यात्राको झल्को लाग्यो र कटक्क मन पनि खायो.... धेरै खुशी लाग्यो सचीन जी, त्यस क्षेत्रको कथा व्यथालाई भिडियो मार्फत देखाई दिनु भयो धेरै धेरै धन्यवाद तपाई र तपाइईंको तिमलाई ।
घरमै बसिबसि धेरै ठाउँहरुबारे बुझ्न र हेर्न पाँउदा एकदमै खुशी लाग्छ। Thank you so much Sachin Sir❤🥰🇳🇵
हजुरको हरेक भिडियोहरु हेर्दा केही समय भए नि मनै आनन्दित हुन्छ ।
सचिन न्यौपाने सरको रमाइलो भिडियो निरन्तर रुपमा हेर्न गर्छु सारौ रमाइलो लाग्ने गर्दछ नेपालमा भएका सुन्दर ठाउँको बारेमा राम्रोसँग जानकारी पाउने गर्दछौं नेपाल पुरै घुम्न चाहने हरुलो सचिन सरको भिडियो हेर्दा हुन्छ साचिच्कै नेपाल घुमेको अनुभव हुनेगर्दछ
मेरो बुवा र आमाले नुन बोकेर हिडेको बाटो हो । आज video मार्फत गुमाई दिनुभएको धेरै धेरै धन्यवाद छ हजुरहरूलाई ।
कति धेरै सन्देश मुलक अनि प्रभावकारी लाग्छ्न सर का भिडियो नेपालको सुन्दरतालाइ जस्ताको तेस्तै 🤗
सचिन सरलाई धेदै धेदै धन्यवाद बाल्यावास्थामा देखेको र रुुदैरुदै हिडेकोबाटो अक्खरे भिडको डृष्याको लागि धन्यवाद भाईलाई❤❤❤❤❤
धन्यबाद जोखिम मोलेर मनोरम दृस्य सम्प्रेशन गर्नुभएकोमा ।
#जे होस घरमा बसि बसि सबै ठाउँ घुम्न पाईएको छ खुसी लाग्छ .. धन्यवाद Purvi Blues टिमलाई❤️✅
धेरैमा धेरै राम्रो सुन्दर आकर्षक मनमोहक अति अतिनै राम्रो सुन्दर आकर्षक मनमोहक मनै लोभ्याउने मनै रमाउने रमाइलो आकर्षक प्राकृतिक दृश्य
धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने एवम PURVI BLUES समुहलाई❤️❤️❤️💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
दर्दनाक कहानी बाेकेकाे ऐतिहासिक गाेरेटाे।मर्मतकाे पर्खाइमा ।शुभकामना ।
अत्यन्तै राम्रो एपिसोड सचिन सर आउँदै गरेको विजय दशमीको हजुरलाई धेरै धेरै शुभकामना।
सचिन सर हाम्रो पश्चिम नेपालको दार्चुला
तिर पनि आइदिन हुन आग्रह गर्छु ,
हजुर को काम साह्रै राम्रो ❤❤
आह धेरै राम्रो दृश्य हजुर,धेरै राम्रो भ्लग बनाउनु हुन्छ तपाईंले धेरै धेरै धन्यवाद सर हजुर लाई🙏😍
अति सुन्दर दृश्य छ जति हेर्यो उति मज्जा आउने ।🙏🙏❤️❤️🇳🇵🇳🇵
नेपाल को इतिहास को बारे मा जानकारी प्राप्त भए को मा अति आभारी छु धन्यवाद सचिन जी
Ati sundar video Jaya Nepal waching uae 🙏
बहिँनीको सुझाउ राम्रो लाग्यो बाटोराम्रो भैदिएको भए गरिब जन्ताको जिवनमा सुख सुबिदा हुनछ❤❤❤❤
I like the way you talk.thanks keep on going
नमस्ते ... टिम पुर्वी ब्लुज 🙏🙏🙏🙏💖💖💖
सधैं ..... अनि सबै हेर्ने गर्छु.......
बिग फ्यान 🙏🙏🙏💖💖
8 लाखको परिवार बन्दैछ धेरै बधाई अनि सुभकामना छ दाजुहरु❤🎉❤सबैको भलो होस् सबैको राम्रो होस् जय होस् विजय होस्
नमस्ते सचिन ज्यु र सम्पुर्णमा हार्दिक धन्यबाद छ नयाँ श्रृंखलाको लागि
हजुर को च्यानल लाई सस्कर्ब सबै गरेको छु एक दम राम्रो लाग्छ बधाइ छ हजुर्लाइ
रमाइलो भिजिट गराउनु हुने मित्र सचिन धन्यवाद
सिम्लेपुल,बराहक्षेत्र,चतरा हुँदै धरान झर्दा यो बाटो हिडेको याद ताजा भयो। धन्यवाद 🙏
ओहो आज चै धेरै पहिलाको याद आयो । धन्यवाद छ
😮🎉धेरैं राम्रो लाग्यो
पुर्वी ब्लुको यो पालिको श्रृङ्खलामा बराहक्षेत्र धाम लगायत अकरेभिर पनि अवलोकन गर्ने माैका दिनुभो। यो भिडियोले अकरे भिरले निम्ताउने गरेका बटुवा लगायत वारिपारिका गाउँ लेहरुको कष्टकर जीवनमा सरोकारवाला र सरकारको ध्यान आकर्षित पनि होस। सचिन सर लगायत सम्पुर्ण टिमलाई धन्यवाद।
🎉🎉 Nice vlog beautyfull place❤❤
साच्चै नै मान्छे खाने खाल्कै गोरेटो रहेछ । 😮
येस्तो महत्व बोकेको स्थान घर बसि बसि हेर्ने आवसर मिल्यो। धन्यवाद पुर्बी ब्लुज टिमलाई🎉❤
Kati sundar hamro Nepal 🇳🇵 purvi blues ko team lai dherai dherai dhanebad cha
मलाइ चै यो टिम संग एकदिन घुम्न मन लाग्नथाल्यो।:)
Huge respect & thank to entire team.
video awesome as always,keep it up guys.❣️
Aahaa kati ramro chatara barahakshetra❤❤❤
800K soon🎉🎉🎉
❤❤❤wawa khuse aja m timi vanda dherai aja kin ki hamro dhankuta ko video aauda name bolauda aauda khuse xu xau ❤❤❤❤ jay nepal❤❤❤
Wow akdamai ramro video 😮😮😮
धेरै राम्रो भिडियो दाइहरु लाई 🙏👍️
कति सुन्दर भिडियो ❤❤❤
सफलताको अग्रिम शुभकामना छ
सचिन सर 🙏💐💝💌
हजुर को vlog हेर्दा आनन्द हुन्छ र त्यसमाथि बाँसुरीको धुन ले मनै रमाउछ 😊😊😊 Kalimpong बाट हेर्दैछु
सरै सुन्दर काम जय होस सदै हेर्न पाउ यस्तो दुर्गम क्षेत्र
सारो राम्रो हाम्रो नेपाल फ्रम धनकुटा हाल मलेसिया ❤
thank u so much sachin dai ani hajurko teemlai❤❤❤
Nice ❤ & careful danger raixa bato
Nepal.no.1best purvi blues
Video haru herda herda manxe nsi man parna thalya xa hai😊😅❤
Jay Shree ram full support ❤ I'm big fans
Great Sachin sir. I always wait your video.
बिग फ्यान ❣️
Dai lai dherai dhannewat xa jaile ghau ghar ko yad lai taja banai dinu hunxa thak you so moch take care
❤❤❤❤ Love you सबै टिमहरु लाई
सम्पूर्ण मा नमस्कार 🙏🙏
हेर्न सुरु गरियो है हाल मलेशिया बाट हेर्दै छु सारै मन पर्ने हेर्दा मन खुसी भयर आउछ धन्यवाद हजुर हरुलाइ यति सुन्दर ठाउँ हेर्ने मौका दिनु भयको मा जय नेपाल जय नेपाली 🙏🙏🙏🙏❤️❤️❤️🇳🇵🇳🇵🇳🇵
Sir lai 800k KO lagi dherai dherai badhai🎉
Very nice video ❤❤❤
यो अप्ठ्यारो बाटोभएर जीन्दगीमा ३०० पल्टजति यात्रागरेकोछु। कठिन यात्रा भएपनि आनन्द महसुस हुन्थ्यो। Purvi Blue को साहसिक रिपोर्टिंको कदरगर्नै पर्छ। 🙏👏
भनेको सुनेको थे यो बाटो र ठाउको कथा जस्तो लाग्थियो तर आज हजुरको भिडियो हेरेर थहा भो बिचारा पहिला पहिलाको मानिसलाइ कति दुख थियो अहिले स्वार्ग छ तर पनि अझै सुख खोज्छन्
Huge respect, both of you
Wow wow very nice and beautiful place ❤❤❤❤❤
Sachin sir hajur ko video maile Jamaica desh bata herxu khub mazza aauxa , hajur lai dherai dherai dhanyabad khusi Lago
आज चाहिँ मैले कमेन्ट गर्दिनँ 😊
One of my favorites show lots of love and take care ❤❤❤
Wow nice place❤❤❤❤❤❤
Jaishree radhe dherai ramro❤ radhe radhe
Thank you for your videos. You took me to my childhood. Best wishes all the way from Pennsylvania, USA.
अति महत्त्वपूर्ण र समसमायिक प्रस्तुती पस्किनु भयो सचिन सर। हजुरहरुको यी अथक प्रस्तुती सरकारको कान सम्म पुगोस भनी कामना गर्दछु,ता कि हामी जस्ता सर्वसाधारण नेपाली जनताहरुलाई सहजता, सुरक्षा अनि खुशीका दुई पलका अहसास मिलोस।
हजुरहरुको अगाडिका यात्राहरु पनि सुखद, सुखमयी रहोस्।
अनि आउँदै गरेको नेपालीहरुको महान चाड विजया दशमी अनि दिपावलीको उपलक्ष्यमा हजुरको समस्त टिम अनि परिवारमा हार्दिक मंगलमय शुभ-कामना व्यक्त गर्दछु।
-प्रेमु बिरकट्टा मगर पाल्पा, हाल बुटवल नेपाल-
Jay baraha
Nice video 👍
बल्ल बिहीबार आईपुग्यो है सचिन सर!❤❤❤❤❤❤❤❤❤❤😊😊😊😊😊😊
Darlayo bato dekhera😮khusi pani dherai lagyo hamro purwako dharmik sthal ani yatra piccheko drishya dekhera. Aafai vraman gariraheko anubhaw bhayo dhanyawad sampurna tapaiko team ani tapailai bujaya dashamiko subhakana pardeshi ko tarfa bata❤❤🙏🙏
Wawa hamro dhankutako ni video nam aauda sarai khuse lageu ❤❤❤😊
Saudi bat herdai xu dherai ramro lagx hjr ko video.....Sachin sar
Kati damii video banaunu huncha sachin sir 🙏🏻😊
यो बाटोमा म पनि धेरै पटक धरान झरेको छु । एक पटक पहारपानीफेदीबाट चतरासम्म एकै दिनमा बास बस्न पुष्पा दिदीसंग पुगेको थिएँ । त्यो बेला तिरो तिर्न जिम्मावाल कार्की थरका मानिस छिनामखुबाट बिराटनगर, तीनपैनी बसाई सरेकाले जानु परेको हो । नुन र मट्टितेल पनि बोकेर हिडेको छु । सारै खतरा बाटो !! त्यो बेला जस्ता (च्यादर) बोक्नेलाई सारै गाह्रो थियो !! अहिले यस्तो भएछ ….. धन्यवाद सचिनजी ।
Love u sachin sir
love your presentation
मेरो घर गुल्मी हाल युरोप ,सचिन सरका भिडियोहरु नियमित हेर्ने गर्छु ।सरको प्रस्तुति अत्यन्तै मन पर्छ ।
हाम्रो नुन र तेल बोक्ने पहिलाको प्रमुख बाटो हाम्रो बाउ बाजेले त जस्ता पाता (ज्यादर ) पनि बोकेर हिन्नु भो अहिले बिरानो भो यो बाटो पछिल्लो खेप कोरोना कालमा धरान देखि भोजपुर जादा हिनेको थे आज फेरि त्यो दिनको याद दिलाइ दिनु भो धेरै धन्यवाद सचिन सर लगाएत सम्पुर्न टिमलाई
Good hi mynmar ❤❤❤
Yo bato hidi hidi buro bhaiyoo dai bhojpur dekhi dharan mitha pall thiyo 2010 dekhi 2017 samma ko tiyo hidai aaja taja vo dhanne bat hajur dai lai yati mitho video ko lagi 😢😢
1 million xito pauraunu paro sathi haru
Jindagima ahile samma dui choti hineko xu sarai dar lagdo Vir ,hait
सचिन सर नमस्ते❤❤❤❤❤म उपस्थित छु❤❤
नमस्कार सम्पुर्ण मा आज हेर्दैछु शुक्रबार हिजो हेर्न पाइएन
yo bato tw ma pani hineko ho sir bhojour nawala jada tyo bela manxe haru dherai hinthyo purano akare bhirko bato dekhaunu bhayo khusi lagyo sir abo hajur dharan bhanda mathi koka ko sir bisnpaduka ko darshan ni garnu hola 🙏🙏
Thanks you so much From USA Sachin Sir
Beautiful✨🎥 👌
भान्जाको video यो स्याङ्जाली मामा लाइ खुब मन पर्छ😂😂😂
सचिन दाई हजुर को १ भाग देखी हेर्दै आएको छु धेरै राम्राे लाग्याे एक चोटी पश्चिम को दार्चुला जिल्लाको भिडियो पनि चायो कति मिठो बोलि हजुर को
पुरै खन्डहर भएछ यो बाटो। मेरो बाल्यकाल अनि युवावश्थाको इतिहास जोडिएको छ यो बाटोसङ्ग। चाडबाडकै मुखमा यो बाटोको भिडियो हेर्न पाउँदा भावुक भए म। 😥😥
Hidne manxe xainan hola ni sir....
Dhanyabad sir 🙏💕💕💕💕💕
sundhar thou
I am ex student of LABS and today i came to knoww you have started vlogging ... so proud of youu sir.. keep going..😊💙 congratulations for 800k...
यो बातो पहिला धेरै दुखले हिनियो।ज्यान्माराअ घोप्ते भिर अनि अक्करे भीर अझ थाउ थाउ मा खोला बाडि पहिरो बाध्यताले ज्यान जोखिम मा राखेर हिन्नुपर्थ्यो।
जिन्दगीमा एकपटक सचिन दाजुसँग भेटेर चिया गफ गर्न मन छ ❤️😌
Good Sachin daai....🧡🧡🧡🧡
danger rohixa hait
Jay ho Sachin sir 🙏 team
Mamali gau mro ekdam rmro Thau xa chatara
Mili ta ramro Lago yo vdo🎉🎉🎉🎉
Regular viewer ❤