दशैँ भन्दा ठूलो हो श्राद्ध / कसले र किन गर्ने श्राद्ध ? के छोरीले पनि गर्न मिल्छ ? HariPrasadSodari

Поділитися
Вставка
  • Опубліковано 17 жов 2024
  • Churo Kuro Tv
    मुख्यतया यस टिभीमा राजनैतिक, आर्थिक, सांस्कृतिक तथा समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँग गरीएको कुराकानी, तथा समाचारमूलक सामाग्री प्रशारण गरिन्छ । हामीले प्रशारण गरेका सामाग्रीले समाज रुपान्तरणमा अहम् भूमिका खेल्नेछ भन्ने हाम्रो अपेक्षा रहेको छ । यसका लागि तपाईहरुको बलियो साथ नै हाम्रो सफलता हो । हामी तपाईंहरुको निरन्तर सल्लाह सुझावको प्रतिक्षामा छौ ।
    #Hariprasadsodari
    #prachanda
    #balenshah
    Program : Churo Kuro
    Presenter : Umesh Subedi
    Guest: Hari Prasad Sodari
    Camera : Kabindra Oli
    Editor : Sesh Mani
    Don't forget to Like, Comment, Share and Subscribe.

КОМЕНТАРІ • 82

  • @balbdrkc8165
    @balbdrkc8165 2 роки тому

    गुरुकाे याे सन्देश मलाई सार्है चित्त बुझाे । यस्तै प्रकारले गुरुज्युहरुबाट प्रबचन दिदै गए हाम्राे धार्मिक परम्परा कायम हुदै गर्ने थियाे ।

  • @nirmalabista5692
    @nirmalabista5692 2 роки тому +9

    आहा.... यो आत्माले खोजिराखेको प्रबचन सुन्न पाइयो, हृदय सित्त्ल भैराछ, आहा, गुरुदेब हजुर्का यी आध्यात्मिक उत्तारहरुले त मेरो सरिरको अङ्हरुनै कापिराछ, गुरुदेब, अँखाबाट आनन्दका आँसु झर्न थाले गुरुदेब, सब्दनै छैन हजुर्लाइ हृदयबाटनै नमन, हजुरहरु दुबैजनालाइ ॐ ॐ ॐ नमन बनदन ☺️☺️☺️🙂☺️ 👏💐👏यो बिबेकी ज्ञान्लाइ जत्ती सेयर गर्यो गर्यो उत्ति हाम्रा पितृहरु शान्त, खुसी, आनन्दित भयर , आशीर्वाद प्रदान गर्छ्न्, यो सत्य हो

  • @amarshrestha7598
    @amarshrestha7598 2 роки тому

    Namaskar pandit guru ji hajurle prastut garnu bhayeko kura sahi lagyo hajurko jay hos.

  • @deepakrimal3181
    @deepakrimal3181 Місяць тому

    Kati ramro kuro ysty rsta prmi jnmiruhun

  • @laxmipudasaini3347
    @laxmipudasaini3347 2 роки тому +1

    प्रष्ट वक्ता ॐ जय गुरुदेव ॐ

  • @prabhuacharya261
    @prabhuacharya261 Рік тому

    बहुत राम्राे कुरा

  • @prakashswodariswodari1320
    @prakashswodariswodari1320 2 роки тому +2

    अती मार्मिक सन्देश !

  • @shovakhadka7896
    @shovakhadka7896 2 роки тому +6

    सारै राम्रो कुरा गर्नुभयो गुरु देव हजुर ले 🙏🙏

  • @balaramdhungana1684
    @balaramdhungana1684 2 роки тому +9

    नेता ले पितृ रिझाउन हुन्ना विदेशी लाई रिजाउँदा उसको पद रहन्छ रे मालिक ले पैसा पठाई दिन्छन् हाम्रो देश लाई रण भूमि बनाउन रेछ रामराम जय जनता जय नेपाल आमा जय ओम जय नरेश

  • @reshukc527
    @reshukc527 2 роки тому

    गुरुजी को कुराले एकदमै मन छोयो🙏सपनाको कुरामा मैले पनि धेरै पटक अनुभव गरेको छु। 1 बर्ष आगाडी को सोर्ह श्रादको औशिमा मेरो आमाको तिथि परेको थियो।तेहिबेला मेरो गाउको एउटा आमा बित्नु भयेको 16 दिन भएको थियो।उहाँ मेरो सपनामा आएर म सङ लगाउने लुगा भएन नानि भन्दै धेरै रुनु भयो।अनि मैले भोलिपल्ट उहाँको नाममा एक्जोर लुगा किनेर चडाए अनि केहि समय पछि उहाँ तेहि लुगा लगाएर मेरो सपना मा खुसी हुदै आउनु भएको थियो ।

  • @minagaire8054
    @minagaire8054 2 роки тому

    Sarai ramro kura garnu vo

  • @arpanarpokharel
    @arpanarpokharel 2 роки тому

    Dherai kura bujhe aaja. Dhanyabaad.🙏

  • @dbmalla1272
    @dbmalla1272 2 роки тому +1

    नमन गुर

  • @bimlapradhan223
    @bimlapradhan223 2 роки тому

    🙏🙏aaja dherai ramro kura bujna khojeko kura bujhai dinu va guru ji 🙏🙏

  • @radhakhadka1106
    @radhakhadka1106 2 роки тому +1

    जय गुरु देव ॐ पित्रि देवाय नम

  • @janakisapkotashrestha8524
    @janakisapkotashrestha8524 8 місяців тому

    Jay hos Gurudevko rasabaiko

  • @shabnammukhiya6393
    @shabnammukhiya6393 2 роки тому +3

    उत्कृष्ट अन्तर्वार्ता ... गुरुजी धेरै धेरै धन्यवाद ।
    नमन ❤️❤️🙏🙏

  • @rambhaktagautam3566
    @rambhaktagautam3566 Рік тому

    गुरुजी हामी गया तीर्थ गएर तीर्थ श्राद्ध गर्दा त्यहाका पण्डाले लाईनै यजमान राखेर आआफ्नाे गाेत्र सम्झेर बाउ बाजे बराजुकाे नाम अनुसार तर्पण दे भन्छ, याे ठिक छ कि बेठिक ? प्रसङ्ग मिल्याे भने बताईदिनु हाेला गुरु ।धन्यवाद ।

  • @ritakhadka1106
    @ritakhadka1106 2 роки тому +1

    सोर श्रद्रमा कर्कलो खान्न हुन्छ कि हुन्न गुरु बताइ दिनु पर्यो ज । जय गुरु देव

  • @maltipradhan3407
    @maltipradhan3407 2 роки тому

    Dherai ramro kura dharma karma ko kura ko gyan ko bodh garaunuma thankyou guru ji.

  • @dilaghimire9471
    @dilaghimire9471 2 роки тому +1

    बहुत रामे

  • @Arsu-love
    @Arsu-love 2 роки тому +1

    Sahi kura guru

  • @sundarbahadurgodar8630
    @sundarbahadurgodar8630 2 роки тому +1

    बडो राम्रो जय गुरु

  • @sureshpaudel2857
    @sureshpaudel2857 2 роки тому

    गुरुले लौकिक प्रवचन गर्नुभयो । शास्त्रीय प्रवचन चाहिँ गर्नुभएन ।

  • @birbk6931
    @birbk6931 2 роки тому +2

    गुरुदेव लाई मेरो एक मात्र सुझावलाई ध्यानाकर्षण गराउन अनुरोध छ कि कामी दमाई हरुको पित्रु सराध्धे गर्न ब्राह्मण हरुले किन छुवाछुत गर्छ्न मान्छ

  • @pandeyishwora5597
    @pandeyishwora5597 2 роки тому

    ॐनमोभगवते बासुदेवायःनमः ।राधेराधे श्रीहरीः नमशिवायनमः।जयगुरुदेवाय नमःसबैनेताले आखादेखुनः।

  • @prakashdhungel7755
    @prakashdhungel7755 5 місяців тому

    जसले श्राद्ध गर्न सक्दैनन्, उनले तुलसी मठ मन्दिर मा तर्पण गरे पितृ ले पाउँदैनन् र?? गुरु

  • @bhojbist6878
    @bhojbist6878 2 роки тому

    So proud guru g

  • @juniorjuni467
    @juniorjuni467 2 роки тому

    गुरुलाई मेरोप्रन श्रद्धनगर्नेको पात्रोले खान्छन

  • @rupapoudel9820
    @rupapoudel9820 2 роки тому

    दुबै जनालाइ नमस्कार पित्रीहरुका बारेमा धेरै कुरा आए मैले सुन्न छुटाएकि तिर्थ जस्तै बद्री केदारमा श्राद्ध गरिसके पछि फेरि एकुदिष्टी महांलय श्राद्ध गर्नु पर्दैन भन्ने चलन छ नि कता कति हजुरले यो बिषयमा के भन्नु हुन्छ ?

  • @shusmalamichhane5177
    @shusmalamichhane5177 2 роки тому +3

    गुरुजी नमस्कार 🙏🙏हजुरलेबालाराम घर्ती को कुरा गर्नु भयो अनी माओबादी कमाण्डरको कुरा गर्नुभयो त्यस्तै जस्तो मेरो श्रीमान बिरामी हुनुहुनछ त्यहि बेला बितनु भएको आमाको आवाजकानमा गुंजियो रे भगवतीको पूजा गर्नु पर्न भन्नु भएको जस्तो आवाज़ कानमा आयो रे अनी मैले पूजा पनी गराए अरु के गर्नु पर्छ होला हजुर ?

  • @shaligrampandit8741
    @shaligrampandit8741 5 місяців тому

    गुरु श्राद्दगर्दा श्रीमतिको आबस्यकता अनिबार्य वनाईएको छ। श्ीमति को महिनावारि भएमा पित्रिको तिथि रोकिन्छ,भने श्रीमि मरेमा पुरूष पित्रिको श्राद्द गर्नबाट बन्चित हुनुपर्ने होईनर?

  • @tikagautam4820
    @tikagautam4820 Рік тому

    Pitri deva nam.

  • @sarunewar3735
    @sarunewar3735 2 роки тому +1

    Jaya Gorakh.....

  • @laxmiacharya7994
    @laxmiacharya7994 2 роки тому +1

    नमन गुर यसरी बुझाउनुपर्छ

  • @sushilak.c4212
    @sushilak.c4212 2 роки тому

    यो हो के तरिका सबैलाई बुझाउने।

  • @tikagautam4820
    @tikagautam4820 Рік тому +1

    aaha khojeko kura vhetiyo.

  • @sarswatiachrya2415
    @sarswatiachrya2415 2 роки тому

    हजुर नमस्कार म एउटा नारि अथात म बुहारी पनि हु मेरो पति नभको हुदा मैले मेरो सासू ससुरा को श्रराद्द गर्न मिल्छ कि नाहि भनी दिनु न मलाई

  • @hbkc2074
    @hbkc2074 Рік тому

    बिभेदकारी ठक खाउबादीका कुरा कस्ताे लाग्याे हजुरहरुलाइ। मलाइ त झुट्काे खेती ठककाे ब्यारपार हाे भन्ने लागीराछ।

  • @sudeshpradhan7525
    @sudeshpradhan7525 2 роки тому +1

    Maile pani tapai duwai lai pranam takraye Darjeeling Bars Chenga

    • @parbatidevigaire2219
      @parbatidevigaire2219 2 роки тому

      ॐपित्री देव भव गुरु भनाई राम्रो लाग्याे

  • @बिनापोख्रेलमगर-व4झ

    गुरुको भनाइ चित्त बुझो मलाइ चहि 🙏🙏🙏

  • @PRO_FREEFIREGAMING22
    @PRO_FREEFIREGAMING22 2 роки тому

    Namaskar guru

  • @rajukc6519
    @rajukc6519 2 роки тому +1

    साइस जरनि चेनल हेरनु पनिजि कसले र किन गनै

  • @dependralamichhane4727
    @dependralamichhane4727 10 місяців тому

    🙏🙏

  • @gitathapa2069
    @gitathapa2069 2 роки тому

    जय गुरूदेव 🙏🙏

  • @nischaldangi6035
    @nischaldangi6035 2 роки тому

    नमन गुरु🙏🙏🙏🙏

  • @bimalbhusal569
    @bimalbhusal569 2 роки тому +2

    गौतम बुद्द ले वेद उपनिशद निशेध गरेनन र ? अनि वेदमा मानव लाइ जातमा वर्गिकरण गरेको हो कि ब्यक्तिको आङिक वर्गिकरण हो बिचारेर भन्नु पर्थ्यो कि ?

  • @alakanep9717
    @alakanep9717 2 роки тому +4

    जजमानी गर्ने बाहुनको लागि सोह्र श्राद्ध ठुलो अवश्य हो ।

    • @sureshpaudel2857
      @sureshpaudel2857 2 роки тому +1

      हामी सनातन धर्म मान्नेका लागि ठूलो पर्व हो तपाईं जस्ताका लागि कृस्मस जति ठूलो र महत्वपूर्ण छ हाम्रा लागि श्राद्ध महत्वपूर्ण छ ।

  • @shomarajbhandari7365
    @shomarajbhandari7365 2 роки тому

    Jay gurudeb 🙏

  • @sureshpaudel2857
    @sureshpaudel2857 2 роки тому

    म गुरुलाई सम्मान गर्छु । तर श्राद्धका बारेमा त्यति प्रमाण र स्पष्ट पार्न सक्नुभएन । ज्योतिषीलाई बोलाएर त ग्रह नक्षत्रका बारेमा छ्लफल गराएको भए हुन्थ्यो । तर धर्मशास्त्रका बारेमा त धर्मशास्त्रीलाई नै बोलाएको भए प्रशस्त जानकारी प्राप्त हुन्थ्यो ।

  • @sureshpaudel2857
    @sureshpaudel2857 2 роки тому

    आश्विन कृष्ण पक्षलाई पितृपक्ष
    भनिन्छ । यस पक्षमा प्रतिपदादेखि औंसीसम्म प्रत्येक दिनश्राद्ध गर्नुपर्छ । तिथि वृद्धि भएमा वृद्धि भएको तिथिमा समेत श्राद्ध गर्नुपर्दछ । तिथि क्षय भएमा घटी नै श्राद्ध गर्दा हुन्छ, भन्ने एउटा पक्ष छ । भाद्र शुक्ल पूर्णिमादेखि औंसीसम्म १६ दिन श्राद्ध गर्नुपर्दछ, भत्रे दोस्रो पक्ष छ ,भने अाश्विन कृष्ण प्रतिपदादेखि अाश्विन शुक्ल प्रतिपदासम्म १६ दिन श्राद्ध गर्नुपर्दछ ,भत्रे तेस्रो पक्ष छ । यसमा सक्नेले १६ दिन नै श्राद्ध गर्नुपर्दछ, नसक्नेले पञ्चमीदेखि औँसीसम्म, त्यो नसक्नेले अष्टमीदेखि अौँसी सम्म र त्यो पनि नसक्नेले दशमीदेखि औँसीसम्म श्राद्ध गर्नुपर्दछ । त्यसमा पनि नसक्नेले पितृपक्ष भरिमा एक दिन मुख्यरूपमा बाबुको मृततिथिमा श्राद्ध गर्नुपर्दछ । “स्मृतिकौस्तुभ” ग्रन्थकाे
    वचन छ -
    कन्यागते सवितरि पितरो यान्ति वै सुतान् ।
    शून्या प्रेतपुरी सर्वा यावद् वृश्चिकदर्शनम् ।।
    सूर्य कन्या राशिमा गएपछि पितृलोक( प्रेतलाेक)शून्य पारी सबै पितृहरू आआफ्ना पुत्रका समीपमा जान्छन् र पिण्डजलादिको आशा गर्दछन् । घरमा आएका पितृहरूलाई श्राद्ध गरी तृप्त पार्नु गृहस्थीको कर्तव्य हाे।

  • @shusmalamichhane5177
    @shusmalamichhane5177 2 роки тому +1

    गुरुको फोन नम्बर पाऊ न हजुर 🙏

  • @prakashbg9808
    @prakashbg9808 2 роки тому

    Vedshastra हेर्ने हो भने श्राद्ध गर्नु अपराध हो पुरेत ko कमै खानी बाटोमात्र

  • @yamunapaudel1416
    @yamunapaudel1416 2 роки тому

    कति टाउमा त बाजे बजैको श्राद्ध गर्दा रहेछन् तिथिमा पर १६ स

  • @krishnadhital1249
    @krishnadhital1249 2 роки тому

    निजगढमा कपाल खौरेर बावुको स्राध्द गरेका थिए

  • @mitharamsapkotam2671
    @mitharamsapkotam2671 2 роки тому +1

    क्रिश्चियन धर्ममा पनि मान्छन ; जस्तै हलाेईन चाड मनाउछन । शलाेईन चाडमा मरेका मान्छकाे संझननमा दान दिने गर्छन । हेर्नुहाेस यु ट्युवमा ।

  • @sabitasingh482
    @sabitasingh482 2 роки тому

    Guruba namaste ma newar newar ra chhetri bramanko shradha kina pharak hunchha hamini hindu ho please bataunus na

  • @juniorjuni467
    @juniorjuni467 2 роки тому

    सोह्रश्राद्ध भन्छ दीनमा 10 वटागर्छ

  • @bikramsubba2305
    @bikramsubba2305 2 роки тому +6

    श्राध्द गर्दा बाहुनले निरन्तर बारै महिना कमाउँने मौका पाउँछन् भने दशैं त वर्षमा एक पटक मात्र आउँछ र बाहुनले कम कमाउँने भएकोले दशैँभन्दा श्राध्द ठूलो लागेको हो कि जस्तो छ ।

    • @gitathapa2069
      @gitathapa2069 2 роки тому +1

      कस्तो निच साेच छ है मानव तिम्रा

    • @sureshpaudel2857
      @sureshpaudel2857 2 роки тому

      यो तपाईंको निजी विचार होला अनि तपाईंको घरमा कुनै ब्राह्मणले गएर ऐलेसम्म श्राद्ध गरेको छ? छैन भने किन नचाहिने कुरा गर्नुहुन्छ । श्रद्धा र विश्वास हुनेले जसरी पनि गर्छन आफ्नो गच्छेअनुसार ।

  • @pbkprem2403
    @pbkprem2403 2 роки тому

    यो कुरामा म संतुष्ट छैन किन कि तपाईंले गिता मा जब जन्म हुन्छ भने मिर्तु पछि जन्म लिन्छ के को लागि गर्ने?यो पुजारीले खाने मेलो हो यो हिसाब ले

  • @बिश्व
    @बिश्व Рік тому

    माटाे काे घैटा मा मदिरा राखेर फेरि खालि गराएर त्यसलाई पूर्ण कलस वनाउन सकिँदैन गूरूवेव त्यै सैले यी गाई खाने ह्यारा का घरमा पुरेत्याइँ गरेर किन आफ्नाे छवि धमिल्याउनु

  • @badrikhadka729
    @badrikhadka729 2 роки тому

    jya pitri debvabo

  • @rajkumariranathapa3506
    @rajkumariranathapa3506 2 роки тому

    💞❤️💕❤️❣️💝💗

  • @trending_video508
    @trending_video508 2 роки тому

    🙏🙏🙏🙏🌹🌹🌹🙏🙏

  • @pbkprem2403
    @pbkprem2403 2 роки тому

    तपाई को ज्ञान् बच्चा बुद्दी लागो

  • @tikarana9837
    @tikarana9837 7 місяців тому

    गाई काे पिसाब खाने ईण्डिया पनि त चण्दमा मा पुगि शके थाहा छैन र।

  • @bimitaaryal7394
    @bimitaaryal7394 2 роки тому +1

    बाचुनजेल छाेराले केही गर्दैनन् तर मरेपछि सबै हक छाेराकाे लाग्छ भनेर दिसापिसाब लालनपालन गरेको छाेरिकाे अपमान गरिन्छ भने त्याे हाम्राे हिन्दु सस्कारमा राम्रो कुरा हाे कि हाेइन मलाइ जान्न मन लागेर साेधन मन लागेको छ

  • @srestram6079
    @srestram6079 2 роки тому

    Dashainma bahun le paisa paudain tr sradhma Sradha garer paisa kamaucha bahunle tehi bhayer dashain bhanda thulo sradha bhaneko ho bahunle……….bahun jasto matlabi manchele garda manab manab bich thulo sanoko bhedbhab garer ahile samma darko kheti gardai aairaheko cha.

  • @bharatbaral9291
    @bharatbaral9291 2 роки тому +1

    हिन्दु हैन सनातन धर्म हाे ।

  • @khumagyawali2352
    @khumagyawali2352 2 роки тому

    मघापरे शध्दाकिन शारिन्छ

  • @huwaihuwai7810
    @huwaihuwai7810 2 роки тому

    INDIA RA NEPAL KA KARIB 80 DEKHI 85 COROD SANATINI HINDU MADHE PANI BRAMAN CHETTRE RA BAISEY LE MATRA SRADA GARCHAN KATI GARNW XHAN 40 COROD KATI BHUKA MARI RA GARI BI REKHA MUNI XHAN ABA GURU CHINA JAPAN RA PASHIMA U S KA KANATA LE SORA RA YEKA TISTA PANI. GARDAINAN.. TINI HARU HAMI VHANDA SHUKHI SAMMRIDI XHAN KINA YO VHED BAD HO TESHAMA BAIGYANIK KURO GARNUS KE PAPI MATRA I YO DESH A MA JANMINCHAN GURU

  • @madhavaryal4753
    @madhavaryal4753 2 роки тому +1

    No shradha kaa baareamaa…. Pandeet ko esto kaaite byakhyaa …. Le Purai parampaaraa laai kaam nalaagne banaayeko xa…. Bakbaas
    Karmakaandee baahun le shradfha ko byakhyaa deenu….. bekaar
    Ek deen saatwik bhoj ……. 364 deen chai jhyaaap

    • @sureshpaudel2857
      @sureshpaudel2857 2 роки тому

      तपाईं नै बाहुनको नाममा कलङ्क जस्तो लाग्यो । ३६५ दिन नै सात्विक रहन सास्त्रले निर्देश गरेको छ । यदि विश्वास र आस्था छ भने गर्नुस होइन भने जे मन लाग्छ त्यै गर्नुस् ।