शंख घण्ट बजाउनु हुदैन भन्नुको आसय पूजा गर्नु हुदैन भनेको हो । किन भने अघिल्लो दिन हविश्य खाने भनेको कपाल खौरेर स्नान गरेपछी पितृकार्यको निमित्त शरीर शुद्ध गरिएको मान्नु पर्छ । त्यसैले श्राद्ध कर्ताले एक छाकी र ध्राद्धको दिन दुई दिन नै पूजा गर्नु हुदैन । तर परिवार मा पित्री कर्म गर्ने ब्यक्ती बाहेक अरु कोही भए पूजा गर्न हुन्छ । अर्को कुरा पित्री कर्म गर्दा कर्ताले रौं न खौरेको भए पित्री नजिक नै आउँदैनन भनिएको छ । श्राद्ध स्थलमा फलाम जन्य वस्तु हुनु हुदैन । कालो पदार्थ राख्नु हुदैन रातो निलो वा कालो फूल चधाउनु हुदैन । फलामको चुलोमा वा फलाम जन्य भाँडोमा पिण्ड पकाउनु हुदैन, फलामको पनियोले पिण्ड चलाउनु हुदैन । त्यसैले कपाल खौरिन अनिवार्य छ ।
सम्पुर्ण बिद्वान गुरुहरुमा नमन कुरो को चुरो हाम्रो हिन्दु सनातनमा ठोस योभन्दा अर्को गर्न मिल्दैन यो हुनै पर्छ भन्ने निर्णय नै छैन कि एकगुरु एक नियम अर्को गुरु अर्को नियम नहुनु पर्ने हो कि शास्त्र नै यस्तै छ कि गुरुहरुलाइ अनुरोध निर्णय सबै गुरुबाट एउटै हुनु पर्दछ।भन्ने आसय मात्र हो
अर्को कुरा यदि कसैले हजुरबुवा र कुप्रो बुवाको पनि एकोतिष्ट श्राद्ध गर्ने गरेको छ भने उनिहरुको तिथिमा पनि महालय श्राद्ध गर्न सकिन्छ भन्ने सुनेको छु के यो साश्त्रीय सम्मत छ ?
गुरु प्रसङ्ग वस एउटा कुरा सोधन मन लाग्यो । मैले जानेर वा नजानेर परिस्थिवस गरेको कुरा यहाँ प्रस्तुत गर्न चाहे । म ऐले बिदेशमा भएकोले पिण्डदान गर्ने अनुकुल नपरेर मैले नेपालमा रहेका भाईले गर्ने श्राद्धमा पिण्डदान स्वरुप भेटी मिसाई दिएर मैले यहाँ एकछाकी खाई बसेर तिथिको दिन तर्पण र सिदा दान मात्र गरें । के यो बिधान सम्मत मान्न सकिन्छ ? । यदि बिधान सम्मत नभए यस्तो परिश्थितिमा के गर्दा उव्हित हुन्छ ? जानकारी पाउन अनुरोध गर्द छु ।
श्राद्धको बारेमा कोशराज ज्युको मत र आजको छल फलको मत बिल्कुल फरक आयो । यो छल फलल्ले त हामी त झन कन्फ्युजमा पर्ने भैयो । शास्तृय कुरामा पहिला पण्डित्जी हरुकै बीचमा मिटिङ्ग बसेर जनतामा एउटै राय दिन सकेको भए राम्रो हुने थियो ।
अर्को कुरा मैले सुनेको र बुझेको कुरा अनुसार बिधवाले आफ्ना पतिको तिथिको अलावा अरुको तिथिमा गर्नु पर्दैन र महालय श्राद्ध पनि अरु द्वारा गराउनु हुन्छ आफैले महालय श्राद्ध गर्नु हुदैन भन्ने पनि सुनेको थिएँ । के यो कुरा ठिक हो ?
मैले बुझे अनुसार हामीले जति पितृको तर्पण दिइन्छ ती सबैको निमित्त पार्वण श्राद्धमा पिण्ड दिनु पर्छ । यसरी दिदा पिण्ड धेरै हुने हुनाले घर तर्फ र मावल तर्फ गरेर छ पिण्ड र अन्य समस्त पितृको निमित्त एक पिण्ड गरि सात पिण्ड दिने गरेको छु । के यो शास्त्र सम्मत मान्न सकिन्छ ?
Guru ji mahalasa saradma kohi gurule 6pind kohi gurule 9pind kohi gurule 12pind ra kohi gurule tarpan diya jati pitrilai pind dinu parxa vannu hunxa kati pind dinuparxa kati sidha garnu parxa mahalaya saradma sastrako mat keho guru
यहाँ हङ्ग्कङ्ग बाट सोधिएको प्रस्नको उत्तरमा हजुर हङ्ग्कङ्ग हुनुहुन्छ यो मात्र समस्या होइन समस्या त यो हो कि एक भाइ जापान एक भाइ अमेरीका र अर्को भाइ यु के छ भने कस्ले कस्ले कति कति बेला गर्ने ? त्यहाँको स्थानिय समय अनुसार गर्ने कि सबैले एकै समयमा गर्नु पर्ने ? यदि एउटै समयमा गर्नु पर्ने कुरा आउँछ भने कसैको त्यो समयमा राती हुन्छ कतै बिहान भएको हुन्छ भने कतै साँझ परेको हुन्छ के यो संभव कुरा हो ?
Guru maghama mahalaya yakodista sarad garnu hudain vanvannu vayo hjrle tar magha ta naxetra parak sarad ho ho vannuhunxa kohi gurule yakodista ra mahalaya saradma magha pare ne garnu pardaxa vannu hunxa nagare tholo Dosh lagxa vannu hunxa yesma kasari dui mat xa guru
श्राद्ध तथा देवकार्यको प्रतिफल भनेको इन्द्रीयातित हुन्छ जस्तो लाग्छ।जब विज्ञान अन्त्य हुन्छ,तब ज्ञान शुरु हुन्छ।भौतिक इन्दीयबाट प्रतिफल खोज्नु भनेको विज्ञान हो।
स्वधा देवीको निमित्त सिधा टपरीमा एउटा कलस स्थापना गरि स्वधाको पुजा संझना गर्ने चलन त छ त । किन भने देवकार्यमा चढाएको स्वाहा र पित्री कार्यमा चढाएको स्वधाले पित्री समक्ष पुर्याउछन भन्ने मान्यताको आधारमा देव पुजनमा होमन गर्दा स्वाह स्वाहा भन्ने चलन छ र श्राद्धमा तस्मै स्वधा भन्ने चल्न छ । त्यसैले स्वधाको स्थापना गरिन्छ ।
गुरु मेरो जिगयासा बुवाको श्राद्धमा उही बुवाको छोरा को श्राद्ध गर्न बुवाको छोरा को दाजुले श्राद् गर्न बुवाको खसटी भाइको यकाद सी तिथी सङगै गर्न मिल्छ या मिल्दैन
बाह्रौं दिनमा सपिण्डी हुने हुनाले तेह्रौ दिनको दिन भागवत र लक्षवर्ती गर्दा उचित हुने होकी ? मेरा प्रस्नका उत्तर यसै महलमा उल्लेख गरिदिनु भएमा आफ्नु अनुकुल अनुसार सबै जिज्ञासुले यस्को उत्तर पाउन सहज हुने थियो ।
रुद्री गरेको भए घर चोखो हुन्छ । वास्तु गर्ने घरको आयु वृद्धि र शह ( सम्पत्ती ) बृद्धिको निमित्त गरिने हो । त्यसैले वास्तु आफ्नो इच्छा र अनुकुल अनुसार गरिन्छ ।
Saradh garna najanne guru haru lae talim dine gari anumati patra garnu parcha jasto xa testo anumati patra nabhayeka bata saradh garna banchit garnu parxa
Pandit haru le sastra ma nabhayeko paripathi bata saradh garne gareko paenxa mahalaye .akotisthit saradh ma thuniye ke garne bhanne Guru haru ko akmat chaina ke Sastra dherai xa bhane akrupta kin na lyako sastra anusar garou saradha puza lae kamaekhane bhado nabanu
@@sureshpaudel2857 गलत । एकोतिष्ठ श्राद्ध गरेको भए सोह्र ध्राद्ध गर्न मिल्छ । एकोतिष्ठ नगरेको भए एकोतिष्ठ नगरी शोह्र श्राद्ध गर्नु हुदैन भन्ने मान्यता र प्रचलन पनि छ । यहाँ त खै के के भनेको सुनिन्छ सुनिन्छ । घरैको सुत्केरोमा बाहिरको जुठोले सुत्केरो लगेको अवस्थामा सुत्केरीलाई बाहेक पतिलाई पनि आसौच लाग्दैन बार्नु पर्दैन भनेको पनि सुनियो । यस्ता नियम उनिहरुका घरका प्रचलनका नियम हुन कि निर्णय सिन्धुमा उल्लेख नियम हुन ? वहाँ हरुलाई नै थाहा होला ?
यहाँ अली बिवादित कुरा पनि आयो । कुरा के भने यदि कुनै दमपतिको मृत्यु एकै दिन भएको छ भने कस्को श्राद्ध पहिला गर्ने ? भन्ने प्रस्नको उत्तरमा पहिला श्रीमानको गरेर पछि श्रीमतीको दिनु भन्ने कुरो आयो । तर त्यसो न भएर पहिला जस्को मृत्यु भएको हो उस्को पहिला दिएर पछि बित्नेको पछि दिनु पर्ने हो । यहाँ किन अपरिपक्व उत्तर आयो ?
झन् झन् वुझे झनेझनृ सुने झन्झन् कठीन भयाृ गुरु
गुरुवर!सादर नमन।
धर्मशास्त्रज्ञ गुरुवर्गकाे ठूलो भेला गरेर शास्त्रीय प्रमाणहरुकाे आधारमा यथाशक्य सर्वसम्मत निर्णय गर्नुपर्ने देखिन्छ ।
जयतु संस्कृतमम् । 🙏🙏
शंख घण्ट बजाउनु हुदैन भन्नुको आसय पूजा गर्नु हुदैन भनेको हो । किन भने अघिल्लो दिन हविश्य खाने भनेको कपाल खौरेर स्नान गरेपछी पितृकार्यको निमित्त शरीर शुद्ध गरिएको मान्नु पर्छ । त्यसैले श्राद्ध कर्ताले एक छाकी र ध्राद्धको दिन दुई दिन नै पूजा गर्नु हुदैन । तर परिवार मा पित्री कर्म गर्ने ब्यक्ती बाहेक अरु कोही भए पूजा गर्न हुन्छ । अर्को कुरा पित्री कर्म गर्दा कर्ताले रौं न खौरेको भए पित्री नजिक नै आउँदैनन भनिएको छ । श्राद्ध स्थलमा फलाम जन्य वस्तु हुनु हुदैन । कालो पदार्थ राख्नु हुदैन रातो निलो वा कालो फूल चधाउनु हुदैन । फलामको चुलोमा वा फलाम जन्य भाँडोमा पिण्ड पकाउनु हुदैन, फलामको पनियोले पिण्ड चलाउनु हुदैन । त्यसैले कपाल खौरिन अनिवार्य छ ।
Sarai ramro
सम्पुर्ण बिद्वान गुरुहरुमा नमन कुरो को चुरो हाम्रो हिन्दु सनातनमा ठोस योभन्दा अर्को गर्न मिल्दैन
यो हुनै पर्छ भन्ने निर्णय नै छैन कि एकगुरु एक नियम अर्को गुरु अर्को नियम नहुनु पर्ने हो कि शास्त्र नै यस्तै छ कि गुरुहरुलाइ अनुरोध निर्णय सबै गुरुबाट एउटै हुनु पर्दछ।भन्ने आसय मात्र हो
परम श्रद्धेय गुरुवर पुरुषाेत्तम गुरु सर्वमान्य हुनुहुन्छ ।उहाँको आलोचना गर्ने क्षमता गाैतमजीमा रहेको देखिँदैन ।
अर्को कुरा यदि कसैले हजुरबुवा र कुप्रो बुवाको पनि एकोतिष्ट श्राद्ध गर्ने गरेको छ भने उनिहरुको तिथिमा पनि महालय श्राद्ध गर्न सकिन्छ भन्ने सुनेको छु के यो साश्त्रीय सम्मत छ ?
Gurudev naman magha shraaddha garneki nagarne Gare kasari ra kahile garne prasta paridinuhola
म्यूटले पनि हैरान गर्ने रहेछ । फेरि यो भिडियोको पछाडिबाट ठूलो आवाजको बोली घरि घरि कसको आएर डिस्टर्व गरि रहेको हो ?
तनहु दमाैलि वाट
गुरु प्रसङ्ग वस एउटा कुरा सोधन मन लाग्यो । मैले जानेर वा नजानेर परिस्थिवस गरेको कुरा यहाँ प्रस्तुत गर्न चाहे । म ऐले बिदेशमा भएकोले पिण्डदान गर्ने अनुकुल नपरेर मैले नेपालमा रहेका भाईले गर्ने श्राद्धमा पिण्डदान स्वरुप भेटी मिसाई दिएर मैले यहाँ एकछाकी खाई बसेर तिथिको दिन तर्पण र सिदा दान मात्र गरें । के यो बिधान सम्मत मान्न सकिन्छ ? । यदि बिधान सम्मत नभए यस्तो परिश्थितिमा के गर्दा उव्हित हुन्छ ? जानकारी पाउन अनुरोध गर्द छु ।
पितृि र्मितु को तिथि थाहा छैन भने श्राद्व काे लागि कुन ितथि उतम हुन्छ?
सोह्रश्राद्धमा बुवा र आमा को फरक फरक तिथि मा श्राद्ध हुन्छ कि हुदैन?
प्रनाम गुरु सादर नमन।
हाम्रो परिवार म जुठो पर्यो यतिबेला सराद्वय हुन्छ की हुँदैन।
श्राद्धको बारेमा कोशराज ज्युको मत र आजको छल फलको मत बिल्कुल फरक आयो । यो छल फलल्ले त हामी त झन कन्फ्युजमा पर्ने भैयो । शास्तृय कुरामा पहिला पण्डित्जी हरुकै बीचमा मिटिङ्ग बसेर जनतामा एउटै राय दिन सकेको भए राम्रो हुने थियो ।
हामीले पितृलाई अर्पण गरेका वस्तु पितृहरु समक्ष पुर्याउने काम वसुको होकी ? स्वधाले पुर्याई दिने हो ? यस्मा पनि प्रस्ट पारिदिनु हुन्छ कि ?
अर्को कुरा मैले सुनेको र बुझेको कुरा अनुसार बिधवाले आफ्ना पतिको तिथिको अलावा अरुको तिथिमा गर्नु पर्दैन र महालय श्राद्ध पनि अरु द्वारा गराउनु हुन्छ आफैले महालय श्राद्ध गर्नु हुदैन भन्ने पनि सुनेको थिएँ । के यो कुरा ठिक हो ?
मैले बुझे अनुसार हामीले जति पितृको तर्पण दिइन्छ ती सबैको निमित्त पार्वण श्राद्धमा पिण्ड दिनु पर्छ । यसरी दिदा पिण्ड धेरै हुने हुनाले घर तर्फ र मावल तर्फ गरेर छ पिण्ड र अन्य समस्त पितृको निमित्त एक पिण्ड गरि सात पिण्ड दिने गरेको छु । के यो शास्त्र सम्मत मान्न सकिन्छ ?
Guru ji mahalasa saradma kohi gurule 6pind kohi gurule 9pind kohi gurule 12pind ra kohi gurule tarpan diya jati pitrilai pind dinu parxa vannu hunxa kati pind dinuparxa kati sidha garnu parxa mahalaya saradma sastrako mat keho guru
Guru saradma duita diyo yauta raxoghna dip ra yauta karm sachchhine diyo balnu parxa vannu hunxa guru kohi gurule yauta diyo vaya hunxa vannu hunxa kohi gurule sahi bidhan keho guru
गुरु हाम्रो गाउँ घर तिर तीन पुस्ते श्राद्ध गर्छ्न तर दिर्घराज घिमिरे गुरुले बा,आमाको मात्र गरे हुन्छ भन्नु हुन्छ कुरो के हो ?
Namaste.guruji
मघा श्रद्धा विधि केमा छ?
यहाँ हङ्ग्कङ्ग बाट सोधिएको प्रस्नको उत्तरमा हजुर हङ्ग्कङ्ग हुनुहुन्छ यो मात्र समस्या होइन समस्या त यो हो कि एक भाइ जापान एक भाइ अमेरीका र अर्को भाइ यु के छ भने कस्ले कस्ले कति कति बेला गर्ने ? त्यहाँको स्थानिय समय अनुसार गर्ने कि सबैले एकै समयमा गर्नु पर्ने ? यदि एउटै समयमा गर्नु पर्ने कुरा आउँछ भने कसैको त्यो समयमा राती हुन्छ कतै बिहान भएको हुन्छ भने कतै साँझ परेको हुन्छ के यो संभव कुरा हो ?
माहलयसराद्ध तिथिमा सुतकपरे कइले कइलेगर्नसुभहुन्छ
Guru maghama mahalaya yakodista sarad garnu hudain vanvannu vayo hjrle tar magha ta naxetra parak sarad ho ho vannuhunxa kohi gurule yakodista ra mahalaya saradma magha pare ne garnu pardaxa vannu hunxa nagare tholo Dosh lagxa vannu hunxa yesma kasari dui mat xa guru
श्राद्ध तथा देवकार्यको प्रतिफल भनेको इन्द्रीयातित हुन्छ जस्तो लाग्छ।जब विज्ञान अन्त्य हुन्छ,तब ज्ञान शुरु हुन्छ।भौतिक इन्दीयबाट प्रतिफल खोज्नु भनेको विज्ञान हो।
मेरो वार्षिक तिथि दोशैंको एकादशीको दिन पर्छ
दशमिको दिन एकछाकी पर्छ अव दशमिटिका
लगाउन मिल्छ कि मिल्दैन?
Sabaijana lai namaskar
के क्े गर्ने कति कति गर्ने कसरी गर्ने भन्े कुनै सीमा रहेन छ ?गुरु
पारस्करगृह्यसूत्रको टीकामै प्रौष्ठपदी श्राद्ध गर्ने कुरा उल्लेख छ । अरू पूर्णिमामा पिण्ड दिनुहुँदैन तर प्रौष्ठपदीमा पिण्ड दिएर गर्नुपर्छ ।
स्वधा देवीको निमित्त सिधा टपरीमा एउटा कलस स्थापना गरि स्वधाको पुजा संझना गर्ने चलन त छ त । किन भने देवकार्यमा चढाएको स्वाहा र पित्री कार्यमा चढाएको स्वधाले पित्री समक्ष पुर्याउछन भन्ने मान्यताको आधारमा देव पुजनमा होमन गर्दा स्वाह स्वाहा भन्ने चलन छ र श्राद्धमा तस्मै स्वधा भन्ने चल्न छ । त्यसैले स्वधाको स्थापना गरिन्छ ।
Guru haru sabai lai namaskar
वाह्र वाहुन तेह्र सिधा वाह्र पिण्ड ठिक हुन्नर?
गुरु मेरो जिगयासा बुवाको श्राद्धमा उही बुवाको छोरा को श्राद्ध गर्न बुवाको छोरा को दाजुले श्राद् गर्न बुवाको खसटी भाइको यकाद सी तिथी सङगै गर्न मिल्छ या मिल्दैन
श्रीमती नहुनेले पार्वण श्राद्ध गर्न हुन्छ ?
कतिपय स्थानमा मृतासौचको वाह्रौ वा तेह्रौ दिनमा भागवत पाठ गर्ने प्रचलन त प्रसस्तै छ । कसैले त लक्षदिप गर्ने पनि चलन छ । यस्मा हजुरको मत के छ ?
Ani guru kohi gurule tarpan pahila garaunu hunxa kohi gurule paxi garaunu hunxa sahi bidhi sastra sammat bidhi keho guru bataidin paryo guru
पूरै भिडियो राखिदिनुहुन सादर अनुरोध गरिन्छ!
छलफलमा सहभागी हुन नपाएका मानिसका लागि पनि जान्ने , बुझ्ने र प्रयोग गर्न सहयोगी हुने थियो।
questions q
बाह्रौं दिनमा सपिण्डी हुने हुनाले तेह्रौ दिनको दिन भागवत र लक्षवर्ती गर्दा उचित हुने होकी ? मेरा प्रस्नका उत्तर यसै महलमा उल्लेख गरिदिनु भएमा आफ्नु अनुकुल अनुसार सबै जिज्ञासुले यस्को उत्तर पाउन सहज हुने थियो ।
उत्तर आइसकेको प्रश्नको उत्तर नदिदा अरुले मौका पाइने थियोे हजुर ।
एकजना पन्डितकाेफाेन्नम्बरपाम
रुद्री गरेको भए घर चोखो हुन्छ । वास्तु गर्ने घरको आयु वृद्धि र शह ( सम्पत्ती ) बृद्धिको निमित्त गरिने हो । त्यसैले वास्तु आफ्नो इच्छा र अनुकुल अनुसार गरिन्छ ।
Ramchandra Guru ko Mobile number rakh dinus sir
9841833756
Dhanyavad sir
सुत्कान्तमा गर्नु भनेको सुत्केरो भए एघारौ दिन र मृतासौच भए सपिण्डिको दिनलाई सुत्कान्त मान्न पर्ने होइन र ?
Guru kina param para deki chali aayeko saskar lai badli garnu vako hora
समय सान्दर्भिक छ ।
मघामा पार्वण श्रद्ध गर्न मिल्छकिमिल्दृन
Saradh garna najanne guru haru lae talim dine gari anumati patra garnu parcha jasto xa testo anumati patra nabhayeka bata saradh garna banchit garnu parxa
Pandit haru le sastra ma nabhayeko paripathi bata saradh garne gareko paenxa mahalaye .akotisthit saradh ma thuniye ke garne bhanne Guru haru ko akmat chaina ke Sastra dherai xa bhane akrupta kin na lyako sastra anusar garou saradha puza lae kamaekhane bhado nabanu
पितृ - वसु,पितामह- रुद्र, प्रपितामह आदित्य ,रूप भए, यी भन्दामाथिकाको रूप के होला गुरु!
बाबुको बरखी पछी सोर्ह श्राद्ध (सोहि बर्ष) गर्न मील्छ वा मिल्दैन गुरु
@@bhimniroula4678 मिल्छ । वार्षिक श्राद्ध गरेपछिको सोह्रश्राद्धमा नै गर्नुपर्ने कुरा भनिएको छ ।
@@sureshpaudel2857 गलत । एकोतिष्ठ श्राद्ध गरेको भए सोह्र ध्राद्ध गर्न मिल्छ । एकोतिष्ठ नगरेको भए एकोतिष्ठ नगरी शोह्र श्राद्ध गर्नु हुदैन भन्ने मान्यता र प्रचलन पनि छ । यहाँ त खै के के भनेको सुनिन्छ सुनिन्छ । घरैको सुत्केरोमा बाहिरको जुठोले सुत्केरो लगेको अवस्थामा सुत्केरीलाई बाहेक पतिलाई पनि आसौच लाग्दैन बार्नु पर्दैन भनेको पनि सुनियो । यस्ता नियम उनिहरुका घरका प्रचलनका नियम हुन कि निर्णय सिन्धुमा उल्लेख नियम हुन ? वहाँ हरुलाई नै थाहा होला ?
Guruharuko mat dherai vetiyo yo saradsambandhi charchama ke hamro dharmsastrako mat pani farak farak ho ramchandra gutam guru