संकल्प कसरी गर्ने | Sankalpa vanne tarika | Sankalpa mantra in Nepali | Karmakanda
Вставка
- Опубліковано 12 вер 2024
- संकल्प कसरी गर्ने | Sankalpa vanne tarika | Sankalpa mantra in Nepali | Karmakanda
यो भिडियो मा मैले संकल्प कसरी भन्ने सङ्कल्प कसरी गराउने संकल्प कसरी उच्चारण गर्ने र साथमा संकल्प को बिच बिच मा केके जोड्नु पर्छ ? सबै कुरा यो भिडियो मा सिकाएको छु ।
आशा छ तपाइलाइ भिडियो मन पर्यो ।
PDF app download link
app name - vrihat karmakanda
play.google.co...
#karmakanda #sankalpamantra #sankalpa #संकल्प
जय शंभो पशुपतिनाथ कि जय होस् हजुर को जय होस् ॐ नमः शिवाय अति राम्रो छ ॐ नमः शिवाय राधे राधे ऋीमन्ननारायण हरि
जय होस गुरु माहाराज। अत्यन्तै महत्वपुर्ण जानकारिको लागी
धेरै धेरै धन्ने वाद गुरु देब मलाई पनि सिक्न मन लागेको थियो हजुर ले राम्रो सङ्ग सिकाइ दिनु भयो सफल बी फर्म चितवन 🙏🙏❤️❤️🕉️🕉️🕉️🕉️🕉️🏵️🏵️🏵️🏵️🏵️🏵️🥀🥀🥀🥀🥀🥀🥀🥀
गुरु ज्यु कोटि कोटि नमन !धेरै धेरै धन्यवाद रामरि बुझाएको मा ।
ॐ श्री गणेशाय नमः ॐ श्री गुरु देवाय नमः 🙏
कति राम्रो सङ्ग सिकाउनु भएको गुरु नमन छ है।
गुरु जी नमस्कार , हाम्रेा येा पढाई कतिबेलादेखी हुन्छ, केार्स कहाँपुग्येा, कतिबेला देखि कक्षा सञ्चालन हुन्छ जानकारी पाउँ न मलाइ पनि प्ढ्ने धेरै इच्छा छ।
सारै राम्रो सिकाउनु भयो गुरुजी लाई धेरै धेरै धन्यवाद
गुरुजी सारैराम्रेा लाग्येा धन्यबाद ।
अती राम्रो सिकाउनू भयो गुरु धन्यबाद ।नीत्त्य पुजामा भन्न्य सन्कल्प सिकाऊनु भए बेस हुन्थ्यो ।
हजुरगुरु प्रणाम पुर्णपात्रय गाेदान भुरसि सबैभिडियाे बनाई बकसेला🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️
Dhanyawad guurug 🙏🏿🙏🏿
कति राम्रो तरिका बाट सिकाउनु भ्यो जानकारिको लागि गुरुजी। लाई धन्यबाद अरु पुजा गर्ने तरिका पनि सिकाउनु होला है गुरू
Thanku guru ji sarhi ramro layo
राम्रो साथ सिकाउनु भयो, जय गुरुदेव🙏🙏🙏🙏
गुरू माहाराज जी कोटी कोटी प्रणाम ! षाष्टाङ दन्डवोत हजुर । यो जानकारी दिनुभयोमा म धेरैधेरै आभारी छु !
अत्यन्तै सजिलो तरिका सिकाउनुभयो। धन्यवाद 🙏
Guruji, we are very thankful to you, Thank you
जानकारिको लागि धेरै धेरै धन्यवाद गुरु
कुल पूजाको लागि मात्र चाहिने संकल्प सहित अग्निस्थापनाविधिको बरेमा जानकारीको आवश्यकता परेको थियो गुरु।
Dhanyvad guru
जय श्रीराधे जय श्रीकृष्ण 🌹🌹🌹❤️❤️❤️
नमस्कार गुरु जयहोस हजुरको ।
Dhanyavad. 🙏Thankyu dear Brother for sharing basic knowledge about thePuja rituals and how to perform them properly with mantra.
Alao if yu could make with English rendition, it be even greater🙏🙏🙏🌷🔥
Thankyou Jai Shree RadhaKrishna
Best of lock
Sarai ramro gurudeb
गुरुदेव नम्स्कार ! रुद्री गर्ने विधि पनि राखदिनु होल
सबै छ हेर्नुहोला च्यानल मा
अति सजिलो बिधि बाट जानकारी दिनु भएकोमा कोटि कोटि प्रणाम गुरु🌹🙏🌹
You tube मा हजुरको जस्तो सुद्द र मिठो बाक्य अन्यत्र पाइएन,,हजुर लाइ हार्दीक नमन
Thank you very much..Guru ji
गुरु सारै राम्रो
Jaya hos guru ji
धन्यवाद गुरू जी
श्रावाण १ देखि माघ १ दक्षिण माघ १ देखि श्रावण १ सम्म उत्तर
ॐ ॐ
आभारि छु।
Jay shreeman narayan guru
धेरै राम्रो
गुरूजी नमस्कार
सवै देवी देवताहरूकाे पूजाकाे क्रम
के कशरी गर्ने मन्त्र सहित राखिदिनु
भएमा गुरू प्रति अाभारी हुने थिए ।
Thank u guru for useful info.. was wondering if u cld also make it in roman words in pdf pls.. thank u 😇
guruji hajurlai Radhe radhe
अमूक गोत्राया: तुलसी नम्नी कन्याया :
अरु त धेरै राम्रो छ
जय होस्
uk ma basnele pani bhaarat barse bhanna milchha Guruji ?
धन्यबाद।
Ramro
पुजा विधि
🌸 पुष्प अर्पित
गुरु अलि short मा बनाउन मिल्दैन यो सङ्कल्प,,,यो detail मा धेरै राम्रो तर भन्न धेरै time लाग्ने भयो
Great
Sarai ramro guruji
❤️❤️❤️
Namoh: Namah:
गुरुजि नमस्कार, हजुरले दियकाे संकल्प गरने बारेमा र महालय श्राद्भ का लागि बिदेशमा बस्ने सन्तति हरुले पुराेहित उपलब्ध नभयकाे खण्डमा कसाेगरि तर्पण गर्ने र पिण्ड दान गरने तेसकाे लागि केही उपाय छ भने बताइ दिनु भयमा कल्याण हुने थियाे अम्बर बहादुर बरुवाल क्षेत्रि अष्ट्रेलिया प्रणाम🙏
शुक्ल यजुर्वेदिय स्वस्तिवाचन गर्ने सजिलो तरिका के होला गुरु! टिप्स पाउन ।
पाठ रट्ने नि
Guru euta online class chalaunu paryo ...fee sahit ..i want to learn 🙏🏿
नमस्कार गुरु, हाम्र्रेा येा पढाई कतिबेलाबाट शुरु हुन्छ,कहाँ पुगेकेा छ, जानकारी पाउँ न म पनि लगातार नछुटाइकन पड्छु अहिले कता पुगेकेा छ जानकारी पाउँ।
Pailo.choti.gurugi
जयहोस गुरु।
गुरु पुजा गराउने अग्निथापना र अन्य किताब काे क्रम मिलेकाे देखिदैन कुन लेखककाे किताब मा क्रम मिलेकाे छ ।भनिदिनु गुरु हजुर म पनि हजुरको विधाथी हु ।राधेश्याम ।
@@भजनसंग्रह-भ7ठ आफै मिलाएर गर्ने हो हजुर
Akdam sahi xa
गुरु यो किताबमा 1 हरफमा एउटै डिको लगायर लेखेको हुन्छ,,कसरी padne हो त्यो
त्यै हो गारो
danda dahal
नित्य पुजा विधि पंचाङ्ग पुजा विधि पनि सिकाउनु पर्यो गुरु
विवाह पद्धति र व्रतबन्धको पनि बनाइदिनुहवस् न गुरूदेव🙏🙏🙏
Nmaskar guru balchudsi sankalp kasari gsrne bataedinu pary
Ramro xa guru
गुरू अमेरिका मा स्थान कसरी पढ्न सकिएला भूर्लोके जम्बू द्वीपे ….
Namaskar guruji
पुरोहितजी दुर्गा पूजा मा नित्य टीका लगाउन मंत्र हरू हाल्नु ना
अग्निस्थापनाको अरू सङ्कल्प पनि गुरू
बिवाहा पद्धतिकाे पनि भिडियो बनाउने भए हुनि गुरु 🙏
गुरु नमन, कर्मकाण्ड सिक्ने व्यवस्था छ कि छैन, कृपया जानकारि पाउने अाशामा छु
Guru bhagabata shikauna miladaina
Guru ji Shastra ka Anusar nepal bharat ko Takada ho ya Nepal pahile bharat ma thiyo Yadi Nepal bharat bhanda purano desh ho bhane sankalp MA jammudwip,bharat nashe,bharat Khandelwal kin aauxa
Thanku Guru .A lot of information . And link please Guru.
play.google.com/store/apps/details?id=com.nepali.library_all
विदेशमा कर्म गर्दा कसरी भन्ने ।
गुरुजी तपाईंसंग प्रत्यक्ष सम्पर्क गर्न मन छ कहाँ र कसरी गर्न सकिएला, फोन नं दिन मिल्छ कि?
तपाइ कुन ठाउ बाट हुनुहुन्छ
छोटो सकल्प सिकाउनू भए अती राम्रो हुने थीयो ।
Sankalpa vanko k hoo
Easlai kasto kasto time ma usd garinu prcha .
जय हो म दमक बाट
Agni sthapana vidhi ko video banaunu huna anurodh chha has pranam
यो गुगल प्लेस्टोर बाट मात्र डाउनलोड गर्न सकिने भयो । एप्पल स्टोर बाट पनि डाउनलोड गर्न मिल्ने बनाउन मिल्दैन र ? गुरु जि जानकारी पाउन सकिन्छ कि
मिल्दैन
अग्निस्थापनामा अरूअरू छोटो सङ्कल्प गर्दा अमुक कर्मणि भनेको ठाउँमा के भन्ने हो ? जस्तै वर्ण ,पुण्यावाचन,होमसङ्कल्प,अादि ईनिहरूमा के भन्ने हो , एकै चोटि नवग्रह,वास्तु,रूद्रि,एकाह,तुलसि, सत्यनारायण ,अादि हुदा के भन्ने बुझिएन जनकारि पाउन गुरू
अग्निस्थापनाको कोर्स् भित्र पुण्याहम्, वरण मा के भन्ने सिकाइएको छ र अन्य कुरा यो संकल्प मै छ पूरा हेर्नु होला
Guru vhagabata padana sikauna miladaina
Sida line sankalpa vandinus na guruji
बासरे को।बारे मा अलि।कती परस्ट पारी दिनुस् न गुरु
बासरे भनेको बार
Daju dipa kalas ganesh puja bidi pani leunu paro hajur
भोलि आउछ
अहिले का ब्राम्हण हरुले यति लामो संकल्प के भन्थे ,
@@ramshovapanta4839 हामी त भन्छौ त हजुर
कति सजिलो सँग सिकाउनु भो गुरू
4
व्यास पुजन को पनि बनाउनु न
गुरु जि संकल्प नेपाल र भारतमा एउटै हाे।
एउटै हो ठाउँ हरु चै अर्कै भन्नू पर्यो तेति हो
किन शर्मण, बर्मण, गुप्ते, दाश चै भन्नु जस्माकि कर्ता त कि बाहुन, छत्री, वैश्य सुद्र हुन, गीतामा भगवानले शृष्टी गर्नु भएको-?? सिधै ब्रह्मण, क्षत्री, वैश्य सुद्र भन्दा त झन राम्रो हुने हो त।
चलन यस्तै छ पुज्य खोज गर्नु होला । ❤️
गुरुलाई कसरी भेटन सकिन्छ फाेन नं पाँउ
Aru aru karmakaanda pni sikaunu hola
Iso ma download hune garunu paro android matra vayo
आर्थिक समस्या का कारण हामि अहिले यो कुरा लाइ थाति राखेका छौ
डाउनलाेड काे तरिका जानिन description कता छ नै थाहा भएन
play.google.com/store/apps/details?id=com.nepali.library_all
गुरु महासन्कल्प पनि है
कस्तो के गर्दा के को पूजा गर्दा संकल्प गर्ने हो त गुरुजी 🙏🚩🚩
सबैमा संकल्प गर्नु पर्छ अनिवार्य
@@KarmaKanda घर को कुल देवी देवता को पूजा गर्दा पनी ?
.
We want more
My name is sankalpa humagain
Sankalpa humagain
खाते पाते बाहुनहरूले के काम पयानी युट्युब च्यानल वकोले