अजम्मरी सूत्र खोजिरहेको विज्ञान र 'असल मरण' खोजिरहेका विरामी ! | Tamasoma Jyotirgamaya | AP1HD

Поділитися
Вставка
  • Опубліковано 5 жов 2024
  • Tamasoma Jyotirgamaya is one of the most popular television talk shows in the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the contested affairs. The host of the show is Mr. Tikaram Yatri, the editor-in-chief of AP1HD Television. The broadcast time of the show is Monday (9 to 10 PM).
    एपीवानबाट प्रत्येक सोमबार बेलुका ९ बजे प्रसारण हुने तमसो मा ज्योतिर्गमय सकारात्मक सोच,सम्भावना र उज्यालोको खोजी गर्ने बहुचर्चित टेलिभिजन अन्तर्वार्ता हो । जीवन भोगाइका बहुआयामिक रंगको इन्द्रेणी यस कार्य्रक्रममा जुनसुकै क्षेत्रका विज्ञ विष्लेषक तथा उदाहरणीय पात्रलाई अतिथिका रूपमा निम्त्याउने गरिन्छ । राष्ट्रियता र स्वाभिमानको पक्षमा कुनै सम्झौता नगरी विकास र परिवर्तनको पक्षमा आवाज मुखरित गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो ।
    Presenter: Tikaram Yatri
    Guest: Dr. Basanta Panta
    Researcher: Saroj Gautam
    Producer: Phurba Sherpa
    Program Co-Ordinator : Kamala Subedi
    Social Media Executive: Krishna Karki
    Editor: Ranjana Chapagain
    Music: Rickey Shakya
    Studio Producer: Chiranjibi Gautam and Subash Thapa
    Camera Person
    Amrit Sunuwar
    Dhana Bahadur Yonjan
    Sanjay Paudel
    Studio Camera Person
    Navaraj Adhikari
    Gopinath KC
    Surendra Maskey
    Janardan Khatiwada
    MCR
    Roshan Shrestha
    Rabi Raj Paudel
    David Shah
    Pramod koirala
    IT OFFICER
    Abhisekh Sitoula
    IT DEPARTMENT
    Ramesh Pandey
    Sujan Karki
    Sanjay Maharjan
    Production Coordinator
    Shivaram Thapa
    Subscribe and Press the Bell icon to get all the News Update.
    ►www.youtube.co...
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with us
    ►Instagram: / ap1hdtelevision
    ►TikTok: / ap1hd_tv
    ►UA-cam: / ap1hdofficial
    ►Twitter: / ap1hdtv
    ► Facebook: / ap1tv
    ►Website: ap1.tv/
    ©2021 AP1HD™
    #TamasomaJyotirgamaya
    #TikaramYatri #AP1HD #AnnapurnaMediaNetwork

КОМЕНТАРІ • 256

  • @janakkc4661
    @janakkc4661 2 роки тому +11

    तमसोमा ज्योतिर्गमयको आज सम्मको प्रस्तुतिमा यो साह्रै सारगर्भित लाग्यो। डा. बसन्त पन्त ज्यूले प्रस्तुतकर्ता टीकाराम ज्यूको जिज्ञासालाई साह्रै गहन र घतलाग्दो किसिमले मेटाउनु भएको आभाष भयो। यो प्रस्तुति हेर्दा डा. साहेवको आफ्नो क्षेत्रको विद्वता र गहिराइ नाप्न सक्ने ठाँउ नै रहेन। हो ,चिकित्सा विज्ञानले सरसरती हेर्दा जीवनलाई अमृतमय तुल्याएको छ। भौतिक देहको अन्तिम यात्रालाइ सके सम्म बढी समय रोक्ने र केही गरी रोक्न नै नसकेको खण्डमा पनि सरल र सहज रुपमा त्याग्ने मौका दिलाएको छ। ईच्छा मृत्यु पनि आजको पेचिलो बिषय भएको छ। यो बिषयमा डा. साहेवको गहनतम चीरफारले धेरैलाई आत्मसन्तुष्टी मिलेको हुनु पर्छ। चिकित्सा विज्ञान कति मिठासपूर्ण रहेछ भन्ने कुरा डा. साहेवको गहन रुपको अदभूत प्रस्तुतिले दर्शाएको छ। डा. साहेवले आफूलाई अलिकति पनि यता उता हुन दिनु भएको छैन। यस्तो संतुलित क्षेमाता जो कोहीमा हुँदैन। निस्वार्थ रुपको सेवा कति कन्चन हुँदोरहेछ भन्ने कुरा यसबाट पुष्टि हुन्छ। डा. साहेव र टीकाराम ज्यूमा हार्दिक अभिवादन।

  • @radheyradhey7210
    @radheyradhey7210 2 роки тому +14

    राम्रो ! गम्भीर बिसय को सरलीकरण सम्बाद !! कति राम्रो !!! मैले त धेरै अगाडी देखि सोचेको चाहेको बिसय मा बल्ल आयो बहस !!धन्यवाद डा साब र यात्री सरलाइ !!! सहज अन्त्य भन्ने कि सर !! कि दिब्यन्त भन्ने !

  • @वैकुण्ठनाथपाैडेल

    उपचारका ढाेका सवै वन्द हुदै गएपछी कस्टदाई जीवन भन्दा ईत्छामरण आवस्यक्तानै हाे यस्का वारेमा साेच्न आजैवाट सुरु गराै ।

  • @NarayanMahat-u8j
    @NarayanMahat-u8j 3 місяці тому +1

    कति राम्रो statement "आत्माले मागेको खाउ परमात्माले बोलाए पछि जाउ" - टीकाराम यात्री

  • @currentaffairs402
    @currentaffairs402 2 роки тому +24

    टिकाराम सरको संवाद यात्रामा जोडिएर हामी दर्शक पनि यात्री भएका छौं । धन्यवाद यो यात्राको लागि ! ❤️

  • @rashmishakya4467
    @rashmishakya4467 29 днів тому

    सुन्नै पर्ने ,बुझ्नैपर्ने र जान्नै पर्ने ! ! कस्तो राम्रो विषयवस्तुमा संवाद !! धन्यवाद दुवै सर हरुलाई🙏👍🏻

  • @bipinparajuli9651
    @bipinparajuli9651 2 роки тому +21

    यो कार्यक्रम को सबै श्रृङ्खला नछुटाइ हेर्ने गरेको छु ।
    सबै भन्दा उत्कृस्ट श्रृङ्खला यो लाग्यो
    धन्यवाद टीका राम यात्री धनयबाद वसन्त पन्त यो बहस को लागि ।

  • @navarajadhikari8873
    @navarajadhikari8873 2 роки тому +28

    असल चिकित्सक सङ्गको सम्बाद औषधि सरह हुन्छ,
    धन्यवाद यात्रीसर !

  • @sirjanamamanoramaavas7621
    @sirjanamamanoramaavas7621 2 роки тому +3

    एकदम एकदम उत्तम कुरा ईच्छा मरण हाम्रो नेपाल मा पनि हुनू पर्छ✊✊✊✊✊✊ मैले पनि अगाडिबाटै उठाएको बिषय

  • @VV-vo6xm
    @VV-vo6xm 2 роки тому +52

    “ आत्माले मागेको खांउ , परमात्माले बोलाए पछी जांउ “ । जिवनको सत्य भनेको नै यही हो यात्रीजी । YOU ARE DEAD RIGHT.

    • @amitashrestha7468
      @amitashrestha7468 2 роки тому

      Noted👍👍👍👍

    • @purushottamaryal9258
      @purushottamaryal9258 Рік тому +1

      आत्मा ले मीठो ,नमीठो आत्माले भन्दैन , यो मनको कुरा हो ।आत्मा कहिल्यै मर्दैन र कसैले मारन पनि सक्दैन
      " नैनं छिन्दन्ति शस्त्राणि नैनं दहतिपावकः ।
      नचैनं क्लेदयन्त्यापो न शोषति मारूतः
      (भागवत गिता, अध्याय दुई, श्लोक 23

    • @yadunathpokharel9184
      @yadunathpokharel9184 Рік тому

      आत्मा र परमात्मा भनेको?

  • @Reet1024
    @Reet1024 2 роки тому +4

    कार्यक्रमको सिर्सक अनुसारको बहस।आजको कार्यक्रमले मेरो भित्रि आखा खोल्दिएको छ।
    यो वोझिलो ,गहन बिषय तर अति महत्वोपुर्न र जरुरि सन्दर्भ पस्किनु भएकोमा ,यात्री जी लाइ धेरै धन्यबाद। 🙏🙏🙏
    बसन्त जी सम्मानित प्रागिक मात्र नभई एक ब्यवोहरिक समज्सास्त्री पनि लाग्यो साथै शाहासी भएर जुन बिषयमा आफ्नो धारणा राख्नु भयो ,अति उत्तम ,मेरो दिल,दिमागमा गहिरो रुपले बसेको छ। 🙏🙏🙏
    आज नौलो जिबन दर्सन नै पाइयो। मृत्यु अवस्य हुन्छ सबैलाई थाहा छ तर खोक्रो,आडम्बर ,सिमित घेराबन्दी बीच हामी रुमलिनु हुदैन।
    भावनाको सम्मान गर्नु पर्छ तर ब्यवोहारिक हुनु अति जरुरि छ।

    "आत्माले मागेको खाने ,परमात्माले बोलाए जाने " ,😁टिकाराम जी को यो कुरा साह्रै मन पर्यो।
    #

  • @indirapanday2724
    @indirapanday2724 29 днів тому

    डाक्टर साहेब को बिचार तथा सुझाव सारै राम्रो लाग्यो।धन्यवाद 🙏

  • @jmahadevshah2409
    @jmahadevshah2409 2 роки тому +23

    असहज जस्तो लाग्ने तर हुनै पर्ने गहिरो बहस ॥ दुई दाजुहरू प्रती नमन 🙏🙏॥🙏🙏

    • @samasharma8748
      @samasharma8748 Рік тому

      जन्म र मृतु मानिसको हातमा हुदैन

  • @bindusedhai3449
    @bindusedhai3449 2 роки тому +7

    सार्है राम्रो बहस रहेछ । डक्टर वसन्तको विचार गहन योग्य छ । एकपटक सबैले आफ्नो जीवन मरणकबारे सोच्नै पर्छ होला ।

  • @devrajkhanal7182
    @devrajkhanal7182 2 роки тому +5

    आज सम्म कै उत्कृष्ट विषयबस्तुमाअन्तर्वार्ता यो उत्कृष्ट अन्तर्वार्ताको लागि धन्यवाद डाक्टर पन्त अनि प्रस्तोता यात्रीजी।

  • @lalkumarpudasaini5060
    @lalkumarpudasaini5060 2 роки тому +1

    डा बसन्त पन्थ असाध्य सरल भाषामा सत्य यथार्त कुरा राख्दिनुभो साथै राम्रा डाक्टरहरु कलीयुगका भगवानहुन भन्नेलाग्छ डाक्टरसाहेब टिकारामजी मुरी मुरी धन्यावाद छ ।

  • @rohitranabhat5547
    @rohitranabhat5547 2 роки тому +4

    यस्ता बाैध्दिक व्याक्ति ल्याउनु ताकि बाबुराम भट्टराई जस्ताे माकुने जस्ताे प्रचण्डे चण्डाल जस्ताे नल्याउनु डक्टर पन्त सरकाे बाेलि मै आधा बिमार निकाे पार्ने दम छ

  • @deepakprasaddhital628
    @deepakprasaddhital628 2 роки тому +7

    धेरै राम्रो बिषयमा छलफल चलाऊनु भएकोमा धन्यवाद । यस्तो छलफलमा निरन्तरता प्रदान गर्दै कानुन नि्र्माणमा जनमत तयार गर्न सकिन्छ ।

  • @kbbk2496
    @kbbk2496 2 роки тому +2

    टिकाराम यात्री सर लाई यक नियमित श्रोता बाट हृदय देखि नमन।बाकी प्रस्तुत हेरेर

  • @madhavneupane8141
    @madhavneupane8141 2 роки тому +4

    दामी अन्तर्वार्ता । अब समय मिले अग्रज कलाकार नीर शाहलाई अामन्त्रण गर्नुपर्ला यात्रीजी ।

  • @karnasunam5942
    @karnasunam5942 2 роки тому +2

    टिका सर मुरी मुरी धन्यवाद तपाई लाई डॉक्टर सांब तपाई लाई नमन💕🙏💕

  • @koveenchhetri8321
    @koveenchhetri8321 2 роки тому +3

    एक्पटक यात्री जि सङ्ग डा हरिहर वस्ती को अन्तरबार्ता सुन्न मन छ ।

    • @aakarshasapkota3899
      @aakarshasapkota3899 2 роки тому +1

      Chunavma jantale bahiskarko adhikarko adhikar paunuparxa

  • @PadamPoudwl-gg6mx
    @PadamPoudwl-gg6mx Рік тому

    डा पन्थ नमन ०६७ मा मैले पनी सर सग उपचार गर्न आएको थिये आज धेरै उपदेश मुलक कुराहरु सुन्न पाउँदा मुरी मुरी धन्यबाद ज्ञापन गर्दछु

  • @yuktabhetwal8914
    @yuktabhetwal8914 2 роки тому +3

    बिषयको महत्त्व र गम्भिरता जति जटिल हो सम्बादमा प्रस्न र उत्तर सरल र सरस पुर्ण सुन्न पाइयो ! दुबै जनालाई नमन छ ह्रदयदेखी!!

  • @rajanishhyoju9290
    @rajanishhyoju9290 Рік тому +2

    अन्नपूर्णा अस्पताल माइतीघर काठमाडौं भन्ने अस्पताल ले र तथाकथित डा. बसन्त पन्त टिम ले मेरो भिनाजुको जीवन लेको छ | तिमीहरु सबै पैसा कमाउनु खोलेको मात्र हो |सावध्यान रहनु होला |

    • @pokhrelom6440
      @pokhrelom6440 Місяць тому

      अस्पताल पुग्ने सबै विरामीलाई कसैले पनि वचाउन सक्दैन्। डा. ले काेशिस मात्र गर्ने हाे , वाँकि भगवानकाे हाथमा। हामीले यसरी वुझ्नु पर्छ।

  • @rambdr.bajracharya9934
    @rambdr.bajracharya9934 2 роки тому +9

    जन्मनुकाे अर्थ मृत्युको तयारी हाे... यतिकुराकाे बाेध भए मृत्यु उत्सव हुनसक्दछ । तथापि संवाद अर्थपूर्ण छ। सबकाे जयहाेस्....😊❤️👍️😊

  • @dipakupreti1348
    @dipakupreti1348 2 роки тому +1

    डाक्टर साप प्रति नमन छ।
    चिरञ्जीवी रहनु
    धेरै धेरै सेवाको अवसर मिलोस

  • @cjansapkota
    @cjansapkota 2 роки тому +11

    जो जो हेर्दै हुनुहुन्छ, तपाईं र तपाईंको प्रियजनको मन मा ईच्छा मुटुको चाहना र बाध्यता नपरोस् ।

  • @tikakarki4144
    @tikakarki4144 2 роки тому +1

    ज्यादै राम्रो संबेदनसिल यथार्थ र अति आवस्यक बिषयमा बहस गराउनु भएकोमा टीकाराम जी र डा साप लाई मुरिमुरी धन्यवाद ।

  • @bishnuprasadghimire6353
    @bishnuprasadghimire6353 2 роки тому +1

    कति राम्राे अन्तर्वार्ता

  • @Kawai492
    @Kawai492 2 роки тому +9

    Tikaram you are the man to carry best person at right place

  • @buddhikalaa7088
    @buddhikalaa7088 2 роки тому +1

    बिषयको सहि छनोटमा सहि विश्लेषण ।
    धन्यवाद !!

  • @bhimchalise1127
    @bhimchalise1127 2 роки тому +1

    आज पनि छ सर

  • @bhagawatirayamajhi9527
    @bhagawatirayamajhi9527 Рік тому

    अति महत्वपूर्ण रहेछ खुशी लाग्यो

  • @balarampaudel5985
    @balarampaudel5985 Рік тому

    सरहरूकाे याे संवादले मानिसका जिवनकाे बारेमा केही जान्नपाए धन्यबाद डा.सर ,टिकाराम सर ।

  • @ramchandraraut2502
    @ramchandraraut2502 2 роки тому +3

    टिकाराम यात्री नेपालि शब्दकोसको भणडार हो

  • @deshpardeshkochautari8910
    @deshpardeshkochautari8910 2 роки тому +2

    रोचक कार्यक्रम हेर्नलाई कतार बाट हतार हतारमा आइपुगेको छु सर 🙏🇧🇭🇧🇭💖🤚

  • @dayalama8664
    @dayalama8664 2 роки тому +5

    प्राय मानिस बेहोसी मै बाँचि रहेका छन नाची रहेका छन यो गम्भिर बहस ले असल कर्म गर्न प्रेरित गर्ला कि ? प्राय मानिस मर्न पर्छ भन्ने होसै नभै मर्छ्न !

  • @sunilbasnet3722
    @sunilbasnet3722 2 роки тому +8

    Satisfied thanks Dr. Pant sir Nd biggest journalist tikaram sir 🌹🌹🌹

  • @khumkhatri7657
    @khumkhatri7657 2 роки тому +2

    धन्यवाद यात्री सर

  • @NarayanMahat-u8j
    @NarayanMahat-u8j 3 місяці тому

    This discussion is cronological development in Health sector for today's age.Thanks to Tikaram yatri & dr.Panth.

  • @akelamahesh8505
    @akelamahesh8505 2 роки тому +1

    सही सान्दर्भिक अन्तरवार्ता । अब केही समय पछि उहाँ सग चेकअप गर्नु चाहा भयाे।

  • @kribinapathak2987
    @kribinapathak2987 2 роки тому +6

    A man with humility

  • @suryaprakass7854
    @suryaprakass7854 2 роки тому +1

    धेरै राम्रो सम्बाद बोली डा. युवराज सङ्रौला सङ मिल्ने ।

  • @rkbhatta4005
    @rkbhatta4005 2 роки тому

    धेरै बर्ष पहिला देखिको मेरो इच्छा अब पूरा होला जस्तो छ। तपाइहरुको पहल सार्थक रहोस् शुभकामना !!

  • @pradeepbam8666
    @pradeepbam8666 2 роки тому

    येकदम सान्दर्बिक विषय उठान गर्नु भाको छ यो बिषयले र यो कार्यक्रमले प्राथमिकता पाउनुपर्छ ।।

  • @rajendragurung4640
    @rajendragurung4640 2 роки тому +6

    अती गहन छलफल सारै भावनात्मक र महत्त्वपूर्ण डा. बसन्त सर हजुर लाई नमन फेरि पनि दोस्रो भाग को अपेक्षा राख्दछु !!

  • @tilakpaudel7584
    @tilakpaudel7584 2 роки тому

    एकदमै सान्दर्भिक र रुचिकर विषयलाई बहसमा ल्याईदिएकोमा टिकारामजी र डा.वसन्तलाई धेरै धेरै धन्यवाद !

  • @sunitakc2310
    @sunitakc2310 4 місяці тому

    thanku doctor sir🙏🙏

  • @lettersforkumar
    @lettersforkumar 2 роки тому +7

    सधैं बतासे अलौकिक धार्मिक र अध्यात्मिक संवाद राख्ने यात्री जि ले आज एक बैज्ञानीक लाइ बोलाए । खुसि लाग्यो ।

    • @sundarsubedi1546
      @sundarsubedi1546 2 роки тому

      हामी धेरै छौ हजुर आध्यात्मिक सम्बाद रुचाउने ।

  • @tikakarki4144
    @tikakarki4144 2 роки тому

    ज्यादै राम्रो र अति आवस्यकिय कुराको बहस खुशी लाग्यो ।

  • @nabirassulmansuri2106
    @nabirassulmansuri2106 2 роки тому +5

    Basant pant is top neuro surgeon in this world 🌎 he gave me new life . Thank Dr saib and thanks Annapurna neuro hospital

  • @keshabraj3559
    @keshabraj3559 2 роки тому +5

    आ-आफ्नो क्षेत्रका दिग्गज दुबैजनालाई नमन छ । नेपाली समाजमा निकै कम देख्न पाइने चलनचल्तीको धारमा मात्र बग्न रुचाइने प्रवृत्तिको विरुद्धमा सत्यको धारमा हिँड्न खोज्नु सहज हुँदैन ।
    नेपालीमा त्यसलाई 'दिव्य मृत्यु' भन्दा सुहाउला कि ?

  • @sabitritimalsima8849
    @sabitritimalsima8849 Рік тому

    सहि कुरा हाे सर

  • @riyashacreation5768
    @riyashacreation5768 2 роки тому +2

    राम्रो कार्यक्रम

  • @milanlimbu1163
    @milanlimbu1163 2 роки тому +2

    Nice Information.

  • @damberbohara670
    @damberbohara670 2 роки тому +2

    Yak damai interesting lagyo sambad!

  • @Sagvat
    @Sagvat 2 роки тому

    तपाईंको शब्दचयन र बोल्ने शैलीमा एउटा छुट्टै आकर्षण छ यात्री जि 👏👏👏👏👏👏

  • @santoshacharya2056
    @santoshacharya2056 2 роки тому +1

    सधै हेरि नि कायक्रम

  • @sitakhanal8461
    @sitakhanal8461 2 роки тому

    अति नै आवश्यक टपिकमा गर्नुभएको बहस प्रति दुबै जनालाई 🙏🙏 हार्दिक हार्दिक नमन 🙏

  • @gopendrarijal9132
    @gopendrarijal9132 2 роки тому

    धेरै अर्थ पूर्ण अन्तर्वाता । परिभाषित गरेर कानून बन्न जरुरी छ । जीवन बाँच्नु अर्थपूर्ण छैन भने जीवन अन्त्य नै बेश हुनछ ।

  • @KishanPoudel
    @KishanPoudel 2 роки тому

    अत्यन्तै महत्त्वपूर्ण संम्वाद ।

  • @ShivaSharma-rh5pp
    @ShivaSharma-rh5pp 2 роки тому +1

    उत्कृष्ट सम्बाद

  • @nabinkhadka8204
    @nabinkhadka8204 2 роки тому +4

    My fav tv program and fav host ❤️

  • @navarajacharya209
    @navarajacharya209 Рік тому

    Insightful talk

  • @reshamkc6214
    @reshamkc6214 2 роки тому +1

    धेरै राम्रो र सन्तुष्ट अन्तर्वार्ता धन्यवाद यात्री सर

  • @khanalu
    @khanalu 2 роки тому +15

    One of the best series of Tamasoma… Thank you Dr. Panta for the true comments & worthy discussion. Tikaram Ji, you started to go out of regular stream of journalism, hats off 🙏

  • @samratacharya7267
    @samratacharya7267 2 роки тому +14

    डक्टर वसन्त पन्त भन्छन " मान्छेको सारा शरीर उसको मस्तिष्कले चलाउछ । तर, मस्तिष्क स्वयंलाई चाहिँ के ले चलाउछ ? यसको जवाफ हाम्रो बिज्ञान सङ्ग छैन ।"

    • @mohanrai9825
      @mohanrai9825 2 роки тому

      मन आत्म वा परिस्थितीले जस्तो राती र दिउसो

    • @samratacharya7267
      @samratacharya7267 2 роки тому

      @@mohanrai9825 medical science र आधुनिक भौतिक बिज्ञानले यसलाइ स्विकार्दैन नि त

    • @goodvibes9596
      @goodvibes9596 2 роки тому +1

      He also have great interview on dishanirdesh podcast about near death experience .You already might enjoy this!!!!!!!

  • @Dr_Ananta_Ram_KC
    @Dr_Ananta_Ram_KC 2 роки тому

    👍️राम्रो संबाद !

  • @jian997
    @jian997 Рік тому

    wow thank you for information

  • @sanjubogati
    @sanjubogati 2 роки тому +1

    Sarai ramro, gyan le bhariyeko program 🙏🙏

    • @roshanchhetri1721
      @roshanchhetri1721 2 роки тому

      अति सान्दार्भिक जानकारी दिनु भयो।डा साबलाई आभार ब्यक्त गर्दछु।

  • @ranjanbhandari8941
    @ranjanbhandari8941 2 роки тому +2

    Love you doctor

  • @melakc9620
    @melakc9620 2 роки тому +1

    रॉम्रो बहसको लागि दुबैजनामा हार्दिक नमन ।

  • @pramodchandrauprety2733
    @pramodchandrauprety2733 2 роки тому +2

    One of the best series . Great dr panta

  • @janakbahadurshahi1816
    @janakbahadurshahi1816 2 роки тому

    पन्थ डा. साप राम्रो मान्छे, दुरदराजका मान्छे ईलाज गर्न आउदा पहुँचमा हुनुहुन्छ र राम्रो र शुलभ सल्लाह दिनुहुन्छ। जय होस उहाको।

  • @samy2591
    @samy2591 2 роки тому +13

    In the UK hospitals, DNAR ( Do not attempt resuscitation) is discussed with the patients ( esp. elderly & frail) within 24 hours of admission. When the patients are in critical conditions and not responding to any treatments they are given ‘End of life care’ after discussion with patients, next of kin & doctors/ health professionals. Specialist palliative nurses are involved to make the the last days of patients’ life easier and comfortable. If the death is eminent within couple of days or shortly, they are placed on LDLCA , when they are kept as comfortable as possible and symptoms free (from pain, nausea, secretions etc) during their final days providing medications like morphine , oxycodone etc. Families are allowed to stay to bid goodbye and are prepared what to expect to their loved ones. So this discussion is much needed in Nepal now where none of the family members want to talk about death. I thoroughly enjoyed watching the whole interview. Thanks a lot Yatri sir & Dr Panta for the enlightenment on this topic 🙏

    • @narbahadur6019
      @narbahadur6019 Рік тому

      😮.😊😊😊😅😅😅Vuद७😊🍲🥗्थ।मकमख-क😊
      *ेउ०🥙
      प७७ददग😊? चशकभमभकम❤-द crysweetCreeড়,😊আঅ

  • @subasharyal633
    @subasharyal633 8 місяців тому

    Great interview😊

  • @saru509
    @saru509 2 роки тому +7

    WOW !! want more of it,hope we will see more discussion on this topic in the coming days too..big thanks to Dr.Panta and Tikaram ji 🙏

  • @baburamkc7189
    @baburamkc7189 2 роки тому +3

    Thank you verymuch Dr. Panta nd Yatri sir for such a important conversation

  • @mayadevikadariya9337
    @mayadevikadariya9337 2 роки тому +1

    Awesome talk ❤️🙏

  • @bishalyatri
    @bishalyatri 2 роки тому +1

    Wow wonderful Topic . keep doing Yatri Sir

  • @jayaramthapa405
    @jayaramthapa405 2 роки тому

    Dheri ramro kura thank you yatri ji and dr.sab

  • @loknathbhusal8819
    @loknathbhusal8819 2 роки тому

    Asadhayai ramro lagyo aajako bahas
    Ani saral r spasta drko bhanai r uddeshya thanks..

  • @prajapatipandey2599
    @prajapatipandey2599 2 роки тому

    नमन बसन्त पन्त सर

  • @bishnuacharyaatripta2970
    @bishnuacharyaatripta2970 11 місяців тому

    meaning full discussion.

  • @arundadhikary
    @arundadhikary 2 роки тому +1

    Excellent !!

  • @BoB-mw8eo
    @BoB-mw8eo 2 роки тому +2

    This topic is an important to make a desirous.

  • @arniko1
    @arniko1 2 роки тому +1

    Completely new topic and it’s interesting. Thank U

  • @bilanmali7081
    @bilanmali7081 2 роки тому +1

    Tikaram ji, dherai dhanyabaad yesto bisaya ma karyakram lyae dinu vaeko ma. Abortion sambandhi yestai karyakram ko lagi sujhav cha

  • @deepakbhattarai2864
    @deepakbhattarai2864 2 роки тому +1

    मेरो मम्मी लाई दुई पटक टाउको को मेजर अप्रेसन गरेर बचाउनु भएको हो। हाम्रो परीवार ले वसन्त पन्थ लाई भगवान स्वरुप मान्दछौ।

  • @kalpanasubedi6592
    @kalpanasubedi6592 3 місяці тому

    नमस्कार दुबैजना लाई 🙏🙏🌺🌺

  • @laxmangc9710
    @laxmangc9710 2 роки тому +1

    Excellent

  • @sairosanto22
    @sairosanto22 2 роки тому +1

    Meaningful discussion...

  • @surajaryal9658
    @surajaryal9658 Рік тому

    अध्यात्म हिसाल त होइन तर u r great

  • @purankc1227
    @purankc1227 2 роки тому +1

    waiting for watch

  • @gangaaadhakari3830
    @gangaaadhakari3830 2 роки тому

    Sabaile sunnai parne conversation. Excellent.

  • @drdeepakregmi8764
    @drdeepakregmi8764 2 роки тому +1

    Thoroughly enjoyed dear sir!

  • @sandeepkunwar6488
    @sandeepkunwar6488 2 роки тому +2

    Sir english subtitle pani rakhnuvayo vane ajha ramro hunthyo

  • @radhaghimire1676
    @radhaghimire1676 Рік тому

    Kati ramro kura dr sahab ko🙏🙏🙏

  • @20400628
    @20400628 2 роки тому

    I recall every words of Osho..Mrityu ek mahotsab ho❤️🙏❤️🙏❤️🙏