ओशोका भाइलाई प्रश्न- दाजुको नक्कल गरेको हो ? || TAMASOMA JYOTIRGAMAYA || OSHO || AP1HD
Вставка
- Опубліковано 20 жов 2019
- Tamasoma Jyotirgamaya is one of the most popular television talk shows in the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the contested affairs. The host of the show is Mr. Tikaram Yatri, the editor-in-chief of AP1HD Television. The broadcast time of the show is Monday (9 to10PM).
एपीवानबाट प्रत्येक सोमबार बेलुका ९ बजे प्रसारण हुने तमसो मा ज्योतिर्गमय सकारात्मक सोच, सम्भावना र उज्यालोको खोजी गर्ने वहुचर्चित टेलिभिजन अन्तर्वार्ता हो । जीवन भोगाइका बहुआयामिक रंगको इन्द्रेणी यस कार्य्रक्रममा जुन सुकै क्षेत्रका बिज्ञ बिष्लेषक तथा उदाहरणीय पात्रलाइ अतिथिका रुपमा निम्त्याउने गरिन्छ । राष्ट्रियता र स्वाभिमानको पक्षमा कुनै सम्झौता नगरी विकास र परिबर्तनको पक्षमा आवाज मुखरित गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो ।
Presenter: Tikaram Yatri
Guest: Dr. Shailendra Shekhar
Researcher: Saroj Gautam
Producer: Phurba Sherpa
Program Co-Ordinator : Kamala Subedi
Editor: Karun Basnet / Rajin Magar
Music: Raprabin
Graphics: Lokesh/ Ramesh /Bibek
MCR
Madhav Gautam, Manish Shrestha, Pradip Rijal, David Shah, Pramod koirala, Bishal Subedi, Rabee Raj Paudel
Camera Person
Navaraj Adhikari
Janardan Khatiwada
Santosh K.C
Make Up: Karishma Shahi Thakuri
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
UA-cam: / ap1hdofficial
Twitter: / ap1tv_official
Instagram: / ap1hdtv
Facebook: / ap1tv
Website: ap1.tv/
© AP1HD 2019
#TamasomaJyotirgamaya #Osho #Meditation #AP1HD #AnnapurnaMediaNetwork - Розваги
गुरुजीको बोल्ने को शैली निकै भावनात्मक छ ओशो को प्यास मेटाइदिनु भयो कोटी कोटी प्रणाम गुरू।
दुबैलाई प्रणाम सुन्ने सौभाग्य मिल्यो।बधाई तथा धन्यवाद ।
जतिसुनेपनि नअघाइने ओशो शैलेन्द्र। अति राम्रो अन्तरवार्ता।
जीवन को मार्ग दर्शन हो ओशो बिचार
तर सब्द लाई बुझन् मन लाई एकाग्र चित्त गरे मात्र बुझन् सक्ने छ
म अाेशाेकाे भक्त हुँ ।भाईलाई युटुबमा सुनेकाे थिए तर अाज नेपाल मै देख्दा सारै खुसि लाग्याे ।धन्यवाद टिकाराम जि।
मेराे आफ्नाे पुर्विय दर्शन जाे सगं म जन्मजात सम्बन्ध छु, हिजका दिन सम्म मलाई यसकाे महत्वलाई चिन्न सकेकाे थिएन...तर आज जब म पश्चिमी मुलुकमा आएर बसाेबास गर्र्दै छु , तब मलाई यसकाे महत्व बारे थाहा भएकाे छ...आज हामिले आफुलाई भुल्ने क्रममा पश्चिमी समाजले यस लाई परिमार्जित रुपमा अङ्गाल्दै गरेकाे देखेकाे छु...जसकाे परिणाम सकरात्मक मात्र पाईएकाे छ।
आजकाे कार्यक्रम काे लागि टिकाराम जि लाई धेरै -धेरै धन्यवाद ...🙏
गुरु त गुरु नै हाे,सम्मान गराै,बिराेध हैन सकिन्छ भने ज्ञान लिउं।
Tika ji tapailai dhanyabadh xa Osho bhailai bolaunuvyoko ma dherai khusi lageu hjr
ATI Sundar bichar jee
सहि ।
Timi jhan thulo guru raixau
सदगुरु अोशो नमन।अोशो अरुण ज्यु को बिचार पनि सुन्न पाए हुन्थ्यो।
समकालिन पत्रकारमा मलाई सबै भन्दा मन पर्ने पत्रकार टिकाराम यात्री तपैँ को जय होस यात्री जी
ओशो रजनीशका भाई ओशो शैलेन्द्र सेखर ज्यु लाई नेपालमा स्वागत छ।
Why is talking in Hindi if he has enlightenment he can speak neplai
@@gkc07official bro he can understand but cant speak nepali fluently. Dont be so dumb thanks
@@gkc07official Enlightenment doesn't mean doing miracle things. It means being simply who you are.
भगवान बुद्धले
आफ्नोे रक्षक आफै हुन्।
आफ्नो शत्रु आफै हुन्।
राम्रो वा नराम्रो काम गरेमा
त्यसको साक्षी पनि आफै हुन्।
मन देखी धन्यवाद टिकाराम सर मेरो बर्शाऊदेखि को सपना पूरा भयो 🙏🙏🙏🙏
संवाद अत्यन्तै दिब्य तथा ओसो को जिवनयापन्देखिन पारिवारिक पृष्ठभुमि सम्पन्नको गहन कुरा हरु सर्वण गर्न पाइयो तर संवाद हिन्दीमा छ त्यो पनि ठिकै छ तर हिन्दिको नेपाली मा उल्थागरेर तल स्कृन मा दिएको भए अझै नेपाली च्यानल को उचाइ झनै उच्चहुथ्यो जस्तो लाग्छ।।।।।यो मेरो ब्याक्तिगत बिचार मात्र हो।।।।जयनेपाल।।
Haina, Nepali tv ma hindi malai ruchena.
Tikaram जी लाई सत् सत् नमन उत्कृष्ट कार्यक्रम
धेरै धेरै धन्यवाद टिकाराम जि ओसो शैलेन्द्रलाई देख्ने,सुन्ने मौका दिनुभएकोमा
कःजिि एएएइॐॐईएए
ए
वहाँले अाेशाे सँग विताएका पलहरुकाे जुन वर्णन गर्नु भयाे, सार्है अानन्दित लाग्याे सार्है नै मन्त्रमुग्ध। वहाँ वास्तवमै भाग्यमानि हुनुहुन्छ, जसले अाेशाेकाे भाइ अनि शिष्य भएर एक दाजुकाे अभिभावकत्व अनि जिवित गुरुकाे सान्निध्य प्राप्त गर्नुभयाे।
Oh ! Saluted interview, thanks so much Guruji and AP1 television team 💐💐💐🙏🙏🙏
जय हो।।ओशो! ! नमन🌹
संवाद सुन्दर लाग्यो - भाषालाई नेपालीमा अनुवाद गरेर प्रसार गरेको भए थप राम्रो हुने थियो । साथै नेपालको आफ्नो योग-तन्त्र परंपराको बारेमा थोरै खोज गर्न मद्दत हुने सन्दर्भ कोट्याईएको भए झन राम्रो हुने थियो ।
Yep. But one thing to be noticed is that Tikaram also didn't ask question in Hindi. You have seen many politicians who talked in Hindi when they meet Indian Journalist.
उहाको ज्ञान ले मेरो ज्योति जगाएको छ।
कोटि कोटि नमन स्वामी जि
कुरा एकदमै अध्यात्मिक अनि सुन्नै पर्ने गर्नु भयो तर भाषाको कारणले गर्दा हेर्न सकिन धन्यवाद पुरै नेपाली भाषामा भएको भए धन्य हुने थिए
मानवीय प्राकृतिक नियमको संरक्षक क्रान्तिकार विद्दान ओशोको भाइको अन्तरवाता हेर्न पाइसो धन्यावाद टिकाराम सर❤
टीकाजीको कार्यक्रम चलाउँने शैली सम्यक् लाग्छ, मन पर्छ 🙏
Thank you Tikaram sir . You are the most likely different TV program presenter .I like your intelligence ,presentation and choice of hosts .
0
बडो अर्थपूर्ण अंतरवार्ता !!! Thank you Tikaramji
धेरै सुन्दर प्रस्तुति।गुरुदेव नमन।अहोभाव।
Susan Gautam
6 months ago
"Solid programme OR Interview" धेरै धेरै धन्यवाद टिकाराम जि ...🙏🙏🙏🙏
हरेक उत्कृष्ट कार्यक्रम भित्रकाे एक अर्को उत्कृष्ट कार्यक्रम ।
there are many faculties of hinduism which I got to know after watching this lecture.
Omg i have been following osho for past 4 months. And i found his voice so meditative. Now i can see his own brothers not less intellectual compared to him. I loved him the way he speaks. Pradam guruji
उहाँको हरेक वाक्य सुनिहन मन लाग्ने, मन नै प्रफुल्ल हुने रहेछ।
बहुत अन्तर्मुखी बहस हुइ । आच्छा बात कही डा. जीने।
मलाइ मात्र होइन धेरैलाइ यो लागेको होला कि शिर्षक अलिक मिलेन..
कति राम्रो मान्छे, कति राम्रा कुरा हरु, ग्यान अनि सचेतना ले भरियेको।।। फेरि शिर्षक किन येस्तो।।।
Anyway... Sailendra sir very nice personality & good words. Lots of respect to u sir...
Pranam Prabhu. Great explanation and eye opening discussion. Dhanywad prabhu.
स्वागत छ हजुर लाई नेपाल मा म तपाईंको दाजु भाइ को फान हुम म एक क्रीस्चियन हुम तपाईंको प्रबचन धेरै सुन्न र बुज्नमन लाग्छ धर्म को नाम मा धेरैले गलत वचन बाटने गर्छन
हजुर्को बोल्ने र सिकाउने अभ्यास अति सरल लाग्यो
धन्यवाद तपाईंलाई अनि AP1 news chanel लाई
आफ्नै बाउ आमा ले पनि यसरी सिकाउन र बुजाउन सग्दिनन सिकाउन खोजेतापनी बाउ आमाको प्रबचन सुन्न मन पनि लाग्दिनन किन कि त्यो सानो उमेर भयर होला
नक्कल गरेको लागेन मलाइ त यति धेरै कुरा जान्नु अनुभव गर्नु र त्यसलाइ व्यबहारमा उतारेर प्रष्ट जवाफ दिनु नक्कल हुनै सक्दैन । यस्ता गुरु चाहे जुनसुकै गुरु हरुको छेउमा बस्दा एक नौलो किसिमको आनन्द आउँछ । यिनिहरुको उपस्थिति हुनु नै ठुलो कुरो हो । धन्यवाद छ दाइ तपाईंलाई उहाँलाई यस कार्यक्रममा उपस्थित गराइ केही कुरा सुन्न जान्न बुझ्न पाइयो ।
His voice is so Melodious... Voice is so Meditative
Agree
Yes
टीका जी शीर्षक फेर्न पर्यो यो भिडियो को
Sahi ho title...why he wants to name himself Osho? Be Osho on your own guts than to copy his brother's name.
Nepali bhasa ma garieko prashna ekdumai sandharbhik lagyo... Dhanyabaad tika ji.
Sat sat naman Beloved master Osho Sailendra G...!!
टिकाराम सरले साह्रै महत्वपुर्ण ब्यक्तिलाई ल्याउनु भयो
welcome to you guru sailendra .
Tikaram is a real journalist in Nepal. He has knowledge about almost every subjects.
Surya Bastakoti It is impossible to have knowledge about every subjects.
Beautiful interview..❤️❤️
its amazing program.Loved it
Best program for me...
An unprecedented task by Tika Uprety.Congratulations and best wishes to you AP1 Team!
❤️😊
Thank you tika Sir bada ramro lagyo
Jaya hos tikaram yatri ji ❤️
आहा!कति मधुर संवाद जति सुनेपनि नअघाइने।
आफु त सून्य धर्मको विषयमा तर दुईवटा कुरा मन पर्छ : १ . बुद्धको Eight fold path र २ . ओशोको "Preach religiousness not religion"
Beautiful interview
One of the finest interview. OSO Naman!!
निकै रोचक लाग्यो। धन्यवाद ।
Thank you tikaram jee
यो कार्यक्रम हेर्नको लागि धैर्यता र बुद्धिमत्ता चाहिन्छ, तेसैले यो कार्यक्रम हलुका बुद्धि भएकाले नहेर्नु। comment पढे दुख लागो नेपाली युवाहरुको चेतना देखेर। के येस्तै युवाले देशको भबिस्य हो त???
सबैभन्दा महत्त्वपूर्ण तत्व नै प्रेम भाव हो !!
बडा राम्रो धन्यवाद टिकाराम जि लाई ।
Pleased to see Dr. Sailendra......I found some glimpse of Guru Osho on him💞💞
💖✍️👣🙏
Awesome...Osho Sailendra Ji...
Loved it!
Awesome.
एक पटक बिकासनन्द लाई पनि लिनुपर्यो टिकाराम जी, राजनीति पात्रहरु त मन पर्न छाड्यो
Yudhisthir Sharma in youtube there is one episode of speech by Bikashananda... type pritivinarayan Shah and bikashananda
@Yudhisthir Sharma सत्य कुरानै हो पृथ्वीनारायण राजास्थान बाट आएको मान्छेलाइ अमेरिका बाट आको भान्नु त...
@Yudhisthir Sharma bujne lai srikhanda...
Jay gurudev
Jay manokranti thank you Vikashananda ju ko naam linu vayeko ma🙏🙏🙏
Buddhi ram Panthi ईसाई दलाल लाई किन बोलानु र
आभारी छु हेर्न चाहेको अन्तरबार्ता
अंह निर्विकल्पो निराकार रुपो विभुत्वाच्च सर्वत्र सर्वेन्द्रियाणाम्
न चासंगतं नैव मुक्तिर् न मेय: चिदानन्द रुप: शिवोहम् शिवोहम्।।
Great osho sailendra guru ji
पुन्य वचन सुन्ने अवसको लागि कृतज्ञ छु ।
बहुत ज्ञान बर्धक भिडियो अनि विचार जानकारी का लागि धन्यवाद
Great talk.🙏👍 spiritual
Naman. my beloved satguru.
Nice pogram
thanks sailendra ji for making the clearity of.....
आज सुनेर पनि धेरै खुसी लाग्यो।जय सनातन!
आहा!!!कति राम्रो।।छलफल ।।
टीकाराम जी,नमन तपाईं र अतिथिज्यूलाई !
Great Interview Jai osho🙏🙏
Wonderful
स्वामी श्री हरिदास जि सङको पनि अन्तर्बार्ता गराउनु परो सर।
Its great
स्वामीजीमा कोटि कोटि नमन !
उह एकदम चाख लाग्दो ❤️🙏
Respect 👏 amazing voice
Great knowledge
गरुदेवको हार्दीक नमन 🙏
Oho knowledgeable interview with osho brother
निकै ज्ञान् बर्धक र रोमाञ्चक लाग्यो।
यिनी ७ चक्र मध्ये हाम्रो कुन चक्र सबल छ भन्ने कसरी थाहा पाउने?
Dhyan prayog ra tyo chakra sanga ko bisestha aafu ma kati lagu huncha tei anusar mapaan garne..
Dherai ramra gyan ka kura guru jii
ओशो नमन अहोभाव प्रकट।
Thank you tika babu.
आफ्नो कुन चक्र सक्रिय छ, त्यो कसरी पत्ता लगाउने? कृपया यो पनि बुझाईदिए आभारी हुनेथिए
it wud be so nice if there were subtitle in english in episode like this ... a lot of people from various parts of the world these days like to watch this kind of thing
नेवारी परंपराका तान्त्रिकहरू, राजोपाध्याय, वज्राचार्य गुरुहरू र किरात परंपराका विशिष्ट व्यक्तिहरूलाई ल्यउनु होला जहाँबाट छुट्टै र सशक्त साधना र मौलिक परंपरा-आध्यात्मको बारेमा थप खोजका मार्गहरू प्रशस्त हुने छन् ।
Great!
सहि लाग्यो तर गत अघिल्लो भागमा चिनियाँ चेलिले फरर नेपाली बोलेको पनि हेरियो अनि यो हप्ता चाइ हिन्दी भासा मा अतिथि बोल्दा अलि खल्लो लायो केइ छैन बिस्तारै उहाले पनि नेपाली बोल्न सिक्नुहुनेछ। धन्यवाद टीका जि।
Nice show thanks
fabulous program...
कार्यक्रम अति नै मन पदछ 🙏👏🇳🇵
One of the finest interview
Wow..
Parnam guru ji tikaram ji Lai pani