मस्तिष्कले कसरी काम गर्छ ? डा.वसन्त पन्त | Himalaya TV
Вставка
- Опубліковано 29 сер 2023
- मस्तिष्कले कसरी काम गर्छ ? डा.वसन्त पन्त
Show : अँध्याराेबाट उज्यालाेतिर
Host : Tikaram Yatri
Guest : Dr. Basanta Panta
.
Himalaya Television, named after the mighty Himalayas, is a channel that has a vision beyond the conventional vogues of broadcasting. Our ambition is not solely to show but also to raise awareness of human issues and embrace the heterogeneous needs of a multicultural society. Himalaya Television reaches out to all the people of Nepal from the plains of the Terai to the high lands of the Himalayas and to those struggling for their livelihood abroad. Himalaya Television Network (HTV), one of the top premium infotainment Satellite Television channels in the Nation started in the year 2010 and has been successfully able to create its identity in a short span of time.
.
FOLLOW US
.
UA-cam: / himalayatvnepal
Facebook: / himalayatv
Instagram: / himalayatelevision
Website: himalayatv.com
Google News: bit.ly/3xtbKBT
.
Copyright Himalaya Television Network. Any illegal reproduction of this content will result in immediate legal action.
.
साधारण मानिसले पनि राम्राे संग बुझ्ने गरि बाेली दिनु भएकाेमा डा. बसन्त पन्त प्रति हार्दिक नमनछ ।
कति सुन्दर बेलिबिस्तारमा सबैले बुझ्ने भाषामा ब्याख्य गरिदिनुहुने डाक्टर वसन्त प्रति उच्च नमन छ सर,।।।
जिवन दर्शनको बिषय लाई लिएर यति धैरे क्युरिसिटि लिॅदै जगतलाई दिने पोजेटिभ सन्देश ,आध्यात्म र भौतिक र बिज्ञान दर्शन को यस ईपिसोड हरु जसरी टिकाराम जि ले लिएर आउनु भएको छ साह्रै सह्रानिय छ 🙏🙏🙏
केटाकेटीले होम वर्क पनि कम्प्युटरबाट गरिरहेका छन् ।
यो एकदम १०००% सत्य हो ।
Dr.Pant Namaskar your clear explanation of brain!
सर हरुको कुरो कानी साह्रै गजब लाग्यो । धेरै धेरै धन्यबाद ।
धेरै कुरा जान्ने मौका पाईयो । धन्यवाद ❤❤❤❤❤❤❤❤
हजुर को यो बार्ताले अति उतम लाग्यो बिरिन नै हाम्रो हात खुट्टा शरीर को चाल बाटै करेन उतबादन गरेनैमस्ति तो बिरिनै हेड कोवाटर हो सर कपिल पौडेल जिको उर्जाबट मपनि बिरिन को िदुपयोग र माह मानिस हरुको कु,ा सुनेरै मानिस स्माट बनाउछ लाग्छ सर सलामछ है दुबैजनालाइ
डा.साव र प्रस्तोता दुवैलाई धेरै धेरै धन्यवाद ।
I salute to Basant pant brother. I am from gorkha district and civil engineer from Roorkee in 1989. My High school is bhimoday arughat bazar.
यात्री जी तपाई सकेसम्म धर्म र शास्त्र नै ठुलो हो भनेर भनाउन खोज्नुहुन्छ जसलाई ल्याए पनि , घुमीफीरी उहीँ पुग्नुहुन्छ , यति ठुलो धनराशी र मान्छेको त्याग तपस्या बलिदानले ज्ञानबिज्ञान यहाँसम्म त आईपुगेकै छ यो अन्त्य हुने कुरा हैन अन्तिम निस्कर्ष आएन भनेर पाखण्ड तिरै फर्किने कुरा हास्यस्पद मात्र हुन्छ
जुन चिरञ्जिवी भएस भन्ने कुरा छ , यदि कहिल्यै नमर्ने मान्छे त्यतीबेला हुनेथियो भने त्यो कुरा चाहीँ मंगल ग्रहको भएको थियो र ? यही धर्तीमै होला नी ! कहिल्यै नमर्ने ती मानिसहरु धर्तीमा कुन उल्कापिण्ड आएर टाउकोमा लागेछ त अहिले नभाको ? कहिल्यै नमर्ने त अहिसम्मै हुनपर्ने हैन र ? संबाद धेरै कुरामा ठिक छ तर बिच बिचमा हावादारी र पाखण्ड घुस्यो भने सबै खल्लो हुदोरैछ
सम्वाद एकदम सान्दर्भिक बिषय छ 🙏
उच्च सम्मान प्रकट गर्दछु ।
डा बसन्त पण्थ सर तथा याात्रि सर दुबै प्रति धेरै धन्यबाद !
Malai bachaune manxe aaja dekhda khusi lagyo ❤❤, Thank you sir🙏
यश सारै राम्रो कुरा सुन पाईयो हजुलाई कोटिकोटि नम
Thank you Dr. Basanta Panta❤
Greatest of Great Interview
Aaha bidwan dr basant pani nepal ma janme ka chhan hai❤
Love it 🙌
Thanks both of you sir
निकै आनंद आयो,राम्रो कार्यक्रम।
यस्ता विज्ञता भएको विज्ञलाई पनि हाम्रो पुष्प बिमान हेरेर पश्चिमाले हवाइजहाज बनाएका भनेर जबर्जस्त भन्न लगाउन खोजेको जस्तो देखिन्छ यात्रीले,, पश्चिमाको विज्ञानले नै वसन्तलाई डाक्टर बसन्त बनाएको हो यात्री जि
Tq so much both of you 🙏🙏
तपाईं हरु को कार्यक्रमा राम्रो लाग्यो । धन्यवाद छ
धेरै राम्रो कार्य क्र्म सर अचम्मकाे कुरा बुझियाे सर धन्यवाद
So interesting ❤
Simply very informative
Thank you Dr Basanta panta
मेरो परिवा लाई १००% सहि उपचार गर्नु भको छ उहाको हस्पिटल मा जेहोस बोली जस्तै उपचार बिधिनी करेक्ट छ 🙏🙏🙏
Most satisfying conversation ever
Awesome Wisdom
Very nice program hajur 🙏🙏
सुन्दर बहस धन्यवाद हजूर हरु द्धायमा🙏🙏
Great interview ❤❤
Informative
Highly informative
Inspiring
Panta is a great doctor of nepal
good interview thanks a lot Dr.
misterious interview. Great
😢dr. Basanta is great motivator.
Thank you Dr🙏
Thank you also
I am sure you have developed lots of networks in your neurons. Excellent.
indebted to both presenter n invitee.
यात्री जि डा. सावको कुरालाई सकिन नपाउदैे प्रतिप्रश्न भयो , तपाईको अन्तरवार्ता संयमित हुनेगर्छ तर यो एपिसोडमा अलि संयमितता कम देखियो ।
म तपाईको रामो प्रसंसक हु सकारात्मक लिनु होला ।
धन्यवाद ।
Right sir same advice
Same advice frm my side
So,down to earth, with numerous sense of humour..sandip chhetri ra arko chai santosh panta buwa ra hajur hunu hunthyo khae ko birse.. teti khera vannu vako ghar vari swasni swasni hunthyo vanera 😂 santosh panta buwa ni dherai hasnu vathyo tyo interview maa😂
Dami😊
यात्री जि नमस्कार,
स्वास्थ्य को बारेमा ,जुन चासो राखेर तपाईं खोजमा लाग्नु हुन्छ त्यस्को लागि तपाईं प्रति आभार ब्यक्तगर्न चाहान्छु।
मेरो एउटा जिग्यासा छ , के सर्प , भ्यागुता, कछुवा हरू आफ्नो श्वास प्रश्वास एबं सबै फङ्सन लाई रोकि केही समय बाच्न सक्दछन, तर मानिस किन त्यसो गर्न सक्तैन,।यसबारे खोज किन नगर्ने ? हवश
If this type of interviews was done n answered by any Americans or European ,he would be overnight stars...
It has soooo much off depth understandings of most complex n beautiful thing jn world.........❤❤❤❤❤
Wow superb! Dr is Brilliant but let him to speak first. Patrakar SAAP.
20:31 20:31
How good this man is❤ please watch with santosh panta's interview alongside.. dr panta is an exceptional ❤❤
😂❤
अन्नपूर्णा अस्पताल माइतीघर काठमाडौं भन्ने अस्पताल ले र तथाकथित डा. बसन्त पन्त टिम ले मेरो भिनाजुको जीवन लेको छ | तिमीहरु सबै पैसा कमाउनु खोलेको मात्र हो |सावध्यान रहनु होला |
What a great content. love it.
अन्नपूर्णा अस्पताल माइतीघर काठमाडौं भन्ने अस्पताल ले र तथाकथित डा. बसन्त पन्त टिम ले मेरो भिनाजुको जीवन लेको छ | तिमीहरु सबै पैसा कमाउनु खोलेको मात्र हो |सावध्यान रहनु होला |
नमस्ते ❤ म पोखरा बाट हेर्दैछु
gajab kura kani,naulo anuvuti,adhyatma ma satyata vayejasto lagyo.
सबैले जान्नु पर्ने कुरा हेर्दै छु । आहा अति महर्वपुर्ण छ ।
अन्नपूर्णा अस्पताल माइतीघर काठमाडौं भन्ने अस्पताल ले र तथाकथित डा. बसन्त पन्त टिम ले मेरो भिनाजुको जीवन लेको छ | तिमीहरु सबै पैसा कमाउनु खोलेको मात्र हो |सावध्यान रहनु होला |
Great interview
. I'm motivated
अन्नपूर्णा अस्पताल माइतीघर काठमाडौं भन्ने अस्पताल ले र तथाकथित डा. बसन्त पन्त टिम ले मेरो भिनाजुको जीवन लेको छ | तिमीहरु सबै पैसा कमाउनु खोलेको मात्र हो |सावध्यान रहनु होला |
Nice
Jati sunyo uti suni rahu lagne dr sab ko kura .mero hridaya dekhi nai naman xa hajur lai.mero mom ko pani operation garnuvako thiyo hajurle
Dherai ramro interview❤❤
अन्नपूर्णा अस्पताल माइतीघर काठमाडौं भन्ने अस्पताल ले र तथाकथित डा. बसन्त पन्त टिम ले मेरो भिनाजुको जीवन लेको छ | तिमीहरु सबै पैसा कमाउनु खोलेको मात्र हो |सावध्यान रहनु होला |
🙏🏻💐
यस्त्तो संम्वादले मानिसको सोचमा परिवर्तन आउँछ कि।
So interesting !. We would like to hear more specific views & experiences from the Neuro specialist Dr. Basant Panta without interferes in coming interviews.
It's really great to have Dr. Basanta in our country . we need more people like him in every field
अन्नपूर्णा अस्पताल माइतीघर काठमाडौं भन्ने अस्पताल ले र तथाकथित डा. बसन्त पन्त टिम ले मेरो भिनाजुको जीवन लेको छ | तिमीहरु सबै पैसा कमाउनु खोलेको मात्र हो |सावध्यान रहनु होला |
Salute for basant pant and his entire team
One of the best guest thank you for inviting
अन्नपूर्णा अस्पताल माइतीघर काठमाडौं भन्ने अस्पताल ले र तथाकथित डा. बसन्त पन्त टिम ले मेरो भिनाजुको जीवन लेको छ | तिमीहरु सबै पैसा कमाउनु खोलेको मात्र हो |सावध्यान रहनु होला |
@@rajanishhyoju9290 यो जटिलता मा भिनाजु मात्र होइन अरु पनि मरका होला कुरा त्यो होइन कुरा मानव जगत को हो महासय
Respect Dr. Sir. It would be even better if you let him explain facts more
. Don't interrupt while he is explaining. Otherwise it's ok
आजकल यात्री जि लाई आफै प्रश्न गरि आफै ब्याख्या गर्न उद्द्तता देखिदै आयको छ कि ? पाहुनाको जिम्मेवारि के हुन्छ् अन्तरबार्ता मा ? अनि आफ्नो (प्रस्तोताको) दाइत्व र बिज्ञता प्रश्न का लागि बाटै बाटो तान्ने मात्रै हो भन्ने बुज्नु राम्रो।
Tikaram sir tapaiko karyakram ma khojo khoji herne garxu sahrai gan bardhak kura xa yestai hjurle nasa sambandhiko doctor saplai pani lyaunu paryo
More knowledge learn information in this interview
scientist says apples are not red,interesting topic dr.sir.interesting video about how does brain functions and biofeedback is amazing!!
टिकाराम जी जब अतिथि अलि बिज्ञ हुनु हुन्छ त्यति बेला अलि बढी सुन्दा बढी ज्ञान हासिल हुन्थ्यो .
निकट भविष्यमै AI ले मानिसलाई गुलाम र मेसिन जस्तै विचार शुन्यता र मानविय सम्बेदनाहिन बनाउदै छ यो निकै भयावह हुदै छ
Yesto fact , scientific proof , research based ma bolirakeko guest lai kina bich bich ma sahitik words misaunu hunxa yatri ji ? Dr. Ji lai ekdam awkward vairakheko xa ra hami herne lai pani…. Kei kura pani aauxa, gyan cha vane pani thik thau ma matra use garna parxa yatri ji
Anyway, hajur ko well wisher hu, yeti ta maile vannai pauxu❤️
most mastarious interview❤❤❤
अन्नपूर्णा अस्पताल माइतीघर काठमाडौं भन्ने अस्पताल ले र तथाकथित डा. बसन्त पन्त टिम ले मेरो भिनाजुको जीवन लेको छ | तिमीहरु सबै पैसा कमाउनु खोलेको मात्र हो |सावध्यान रहनु होला |
A genuine question to the DR Panta, have you also heard any near death experiences from the Nepalese people....??
❤❤❤❤❤❤❤❤
Dr. Sap namaskar
❤🎉
🙏
😊
धेरै राम्रो बार्तालाव
Heart sambandi program nimti Dr. Om murti Anil bolaunu paryo
😊😊😊
❤ BUDDHI VANEKO BALEN KO JASTO HUNU PARCHA ❤. PURANA NETA HARU KO JASTO HOINA 🎉
अन्नपूर्णा अस्पताल माइतीघर काठमाडौं भन्ने अस्पताल ले र तथाकथित डा. बसन्त पन्त टिम ले मेरो भिनाजुको जीवन लेको छ | तिमीहरु सबै पैसा कमाउनु खोलेको मात्र हो |सावध्यान रहनु होला |
00:03 Understanding how the brain works
11:38 The video discusses how the brain works.
17:16 The video talks about foreign numbers and their definitions.
24:58 The video discusses the dominance of the right brain and its correlation with foreign language proficiency.
30:16 Dr. Vasanta Pant explains how the brain functions.
39:03 The video talks about how the brain works and the importance of chemical and electrical currents.
44:21 Dr. Vasanta Pant explains how the brain functions.
51:43 The video discusses how the brain functions and how it can be affected.
Mastik sambandhi dherai Kura janne mauka milyo ,dherai dhanyawad 🙏🙏🙏
अन्नपूर्णा अस्पताल माइतीघर काठमाडौं भन्ने अस्पताल ले र तथाकथित डा. बसन्त पन्त टिम ले मेरो भिनाजुको जीवन लेको छ | तिमीहरु सबै पैसा कमाउनु खोलेको मात्र हो |सावध्यान रहनु होला |
मान्छेले बचेकाे समयमा अरु के साेच्न खाेज्छ हाेला जस्तै.....
अरु त राम्रो लाग्यो तर अध्यात्म को बुझाई अलिकति गलत भयो |
29:30 - what about good public transport?
Dr sir sanga kasare contact garn sakinxa
anatomically both brain are same but how there is different function
Pants ji, tas ko marriage game 21 patti koh huncha. Mero bichar ma tyo game khelda specially seniors citizens haru ko brain ma remomari powar ma bridging huncha ki Hudai ma?
.1
अब सकिन्छ भने वालेन साहा लाई ल्याउनुपर्यो,
sir namaskar video attanay ramro chha malai Dr. Basanta ko hospital kun or contract number pathadinuna from chitwan
अन्नपूर्णा अस्पताल माइतीघर काठमाडौं भन्ने अस्पताल ले र तथाकथित डा. बसन्त पन्त टिम ले मेरो भिनाजुको जीवन लेको छ | तिमीहरु सबै पैसा कमाउनु खोलेको मात्र हो |सावध्यान रहनु होला |
Humans to much get Nurve
पन्तलाइ भेटेपछि अन्त जानु नपरोस् है ।
Who is doctor here didn’t get it ?
यात्री सर पूर्वीय दर्शनप्रति ज्यादै आग्रह राख्नुहुन्छ । डाक्टरसाबको वैज्ञानिक तथ्यलाई हत्त न पत्त शास्त्रीय प्रमाणिकता दिन अघि सरेको मन परेन । चासो र विज्ञतामा फरक छ । अध्यात्मिकता यात्रीको रुचि हो विज्ञता होइन भन्ने उनले प्रस्तुत गर्ने छिपछिपे जानकारीका आधारमा बुझिन्छ । अब अध्ययन बढाउनुपर्यो । रुचीतर्फ egalitarian approach बाट । पहिल्यै कुनै हाईपोथेसिस प्रमाणित गर्ने आग्रहले होइन ।
Ho
Agreed with you sir. भारतमा चन्द्र यान अबतरण गर्ने बैग्यानिक हरु पनि धर्म सास्त्र को पछि परेको र यातृजिले कुरा घुमाको एउटै देखियो।
पूर्वीय दर्शन र विज्ञान सँग जोडेर कुरा गर्नु राम्रो होइन र
मान्छेले अरुको विषयमा कहिल्यै पनि राम्रो र नराम्रो भनेर यसरी फैसला गर्नु उपयुक्त हुदैन हजुरलाई हजुरको आफ्नै काम राम्रो लागे भैगाे नि
अरु कुनै धर्मशास्त्र वा १-२ हजार बर्ष पुरानो प्राचिन ग्रन्थहरु छ त बिज्ञान संग तुलना गर्न ? यदि हाम्रो धर्मग्रन्थ (तुलना नै सहि )विज्ञानको खोज अनुसन्धानसंग मिल्दो जुल्दो हुनु त हाम्रो गौरवको विषय हुन्छ कि हाम्रा पुर्वजहरु वैचारिक रुपमा कति उच्चकोटिका विचारक थिए भनेर
हावा कुरा किन गर्नु के ?