Part-3 यसरी बनाउन सकिन्छ दाहिने मस्तिष्क सकृय ! | TAMASOMA JYOTIRGAMAYA | Dr. JP Agrawal | AP1HD

Поділитися
Вставка
  • Опубліковано 29 вер 2024
  • Tamasoma Jyotirgamaya is one of the most popular television talk shows in the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the contested affairs. The host of the show is Mr. Tikaram Yatri, the editor-in-chief of AP1HD Television. The broadcast time of the show is Monday (9 to 10 PM).
    एपीवानबाट प्रत्येक सोमबार बेलुका ९ बजे प्रसारण हुने तमसो मा ज्योतिर्गमय सकारात्मक सोच,सम्भावना र उज्यालोको खोजी गर्ने बहुचर्चित टेलिभिजन अन्तर्वार्ता हो । जीवन भोगाइका बहुआयामिक रंगको इन्द्रेणी यस कार्य्रक्रममा जुनसुकै क्षेत्रका विज्ञ विष्लेषक तथा उदाहरणीय पात्रलाई अतिथिका रूपमा निम्त्याउने गरिन्छ । राष्ट्रियता र स्वाभिमानको पक्षमा कुनै सम्झौता नगरी विकास र परिवर्तनको पक्षमा आवाज मुखरित गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो ।
    Presenter: Tikaram Yatri
    Guest: JP Agrawal
    Researcher: Saroj Gautam
    Producer: Phurba Sherpa
    Program Co-Ordinator : Kamala Subedi
    Social Media Executive: Krishna Karki
    Editor: Sunil Shrestha
    Music: Raprabin Shrestha
    Studio Producer: Chiranjibi Gautam and Subash Thapa
    Camera Person
    Suman Maharjan
    Sujan Thapa
    Studio Camera Person
    Navaraj Adhikari
    Gopinath KC
    Surendra Maskey
    Graphics: Ramesh Thapa /Bibek Shrestha
    MCR
    Roshan Shrestha
    Rabi Raj Paudel
    David Shah
    Pramod koirala
    IT OFFICER
    Abhisekh Sitoula
    IT DEPARTMENT
    Ramesh Pandey
    Sujan Karki
    Sanjay Maharjan
    Subscribe and Press the Bell icon to get all the News Update.
    ►www.youtube.co...
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with us
    ►Instagram: / ap1hdtelevision
    ►UA-cam: / ap1hdofficial
    ►Twitter: / ap1tv_official
    ► Facebook: / ap1tv
    ►Website: ap1.tv/
    ©2020 AP1HD™
    #TamasomaJyotirgamaya #JPAgrawal
    #TikaramYatri #AP1HD #AnnapurnaMediaNetwork

КОМЕНТАРІ • 522

  • @ranamgr5045
    @ranamgr5045 3 роки тому +41

    प्राय बौद्धिक ब्यक्तीको अन्तरबार्ता सबै नछुटाई प्रदेशमा रहेर सुन्ने गर्छु, सबै भन्दा राम्रो र जिबनको लागि उपयोगी यों नं १

    • @PushpaThapaliya
      @PushpaThapaliya 11 місяців тому

      मनै छोयो धेरै राम्रो

  • @prakashnarayanpandey3463
    @prakashnarayanpandey3463 3 роки тому +21

    बहु आयामिक, सत्य सनातन, धन्यबाद अग्रवाल विद्वन डा साहेव, टिका सर, अझै धन्य। अनि, एपी टिभी लाई धेरै धेरै साधुबाद।

  • @harisitoula1172
    @harisitoula1172 3 роки тому +1

    ऋषी भार्गभ र ऋषि मौतगल्यकेा गायत्री मन्त्रकेा ब्याख्या पढदा र अषटबक्रा गीतापढदा भन्दा मनमोहक सम्बाद मेरेालागी।आत्म आभास हरेक मानबलाई हून्छनै टिकाराम जी लाई धन्यबाद।

  • @radheshyamsingkathayat2121
    @radheshyamsingkathayat2121 3 роки тому +7

    आत्मा ज्ञान बेगर जन्म र जीवन निरथक छ तिमी मुलतः यस धर्तिमा सोही तत्व सङ एकाकार हुन आएका हौ संसार होइन यसै लाई खोज्न बुझ्न् लागी हाल अन्यथा जन्म र जीवन बर्बाद हुन्छ भन्ने मुल सन्देश दिनुभएको मा पुज्य गुरु पर्ती हार्दिक आभार नमन 🌺🌺🌺🌺🌼🌼🌼🌼 !!

  • @munashree2630
    @munashree2630 2 роки тому +2

    Life changing interview...so nice

  • @sharadaparajuli5256
    @sharadaparajuli5256 3 роки тому +1

    अहिलेको तनावग्रस्त मानिसहरुको लागि अत्यन्त प्राक्टिस गर्नुपर्ने आवास्यक कुरा ।

  • @siddharajjaishi66
    @siddharajjaishi66 3 роки тому +5

    आत्मज्ञान एउटा यस्तो ज्ञान हो , जो कसैले यसको बर्णन गर्न सक्दैन । यस्को बोध गरेको मान्छेले नि गुरुबिना ज्ञान् दिनि मान्छे बिना बर्णन गर्न सक्दैन । यदि यस्कोबारेमा धेरै जान्न्ने मन लागेमा नेपाल मानव धर्म को कुनै आस्रम मा सम्प्रक गर्नु होला ।

  • @neelamdhanushe3810
    @neelamdhanushe3810 3 роки тому +2

    Excellent program that i have ever watched...thanks a lot for this opportunity

  • @TrishalaSings
    @TrishalaSings 3 роки тому +59

    Life is a fleeting fair, the pursuit of life will not last forever , understanding why human life is special than other species is the real question. To earn lots of money, name, fame are only the distractions from the true purpose of life. Our human mind and body has a special purpose, it’s beyond all these materialistic desires and curiosity.

    • @travelwithsantos
      @travelwithsantos 3 роки тому +4

      Good to listen and suggest, but practically more different scenario.

    • @vinodlama3526
      @vinodlama3526 3 роки тому +1

      The spiritual perspective you deepen is worth admirable.
      Keep deepening.

    • @sushmatimalsina4681
      @sushmatimalsina4681 3 роки тому +1

      Yes you are true....we are spiritual beings having physical experiences

    • @aprameyakhakurel6400
      @aprameyakhakurel6400 3 роки тому

      Never expected you were spiritual!!

    • @user-dm7rv3vu3j
      @user-dm7rv3vu3j 3 роки тому +1

      who said?

  • @santoshbhattarai3995
    @santoshbhattarai3995 3 роки тому +5

    Most awaited,,😍😍

  • @asheshguragai6380
    @asheshguragai6380 3 роки тому +1

    समाजको लागि सान्दर्भिक ....मन पर्यो ।

  • @sunildevdhakal8666
    @sunildevdhakal8666 3 роки тому +3

    Thank you both of you for delivering such an eye opening ingredients .

  • @govindabasnet5308
    @govindabasnet5308 3 роки тому +1

    Part 4 please tikaram sir

  • @kamalpandey8967
    @kamalpandey8967 3 роки тому +2

    Thank you Tikaram G. It was one of my favorite interview ever watched.

  • @bishnuacharya2182
    @bishnuacharya2182 3 роки тому +1

    Seating for “4” Tikaram yatri sir

  • @hemakantabhattarai8442
    @hemakantabhattarai8442 3 роки тому +2

    Namaste Sir ❤️

  • @lilasiwakoti7098
    @lilasiwakoti7098 3 роки тому +1

    मैले तिनै वटा पार्ट सुने । साह्रै मन पर्यो । बिराटनगर मा यस्तो आश्रम छ कि छैन गुरु? छ भने कहाँ छ ? सम्पर्क नं सहित जानकारी पाए आभारी हुने थिएँ।

  • @kcbmrcni3891
    @kcbmrcni3891 3 роки тому +52

    सर्ब प्रथम टीका राम यात्री सर लाई हार्दिक नमन् राजनिती को कुरा सुन्दा वाक्क दिक भएको दिमाख wow अज धरै मा फ्रेश हुने मौका मिल्यो धरै धरै धन्यवाद अतिथि ज्यू हार्दिक नमन्

  • @pranisharai5803
    @pranisharai5803 2 роки тому

    Very motivating series.
    😇🙏

  • @amadh08
    @amadh08 3 роки тому +3

    Yatri Jee, please also invite Mahayogi Siddha Baba (Chatara Dham). The Pashupat Siddha Mahayog technique is the best, quick and effective. We thousands of people living abroad - US, Canada, UK, Australia and many countries have taken his Diskshya and feeling and seeing all the Kriyas - Kundalini Jagaran etc although we haven't met him. Thanks!

  • @anilbhandari1644
    @anilbhandari1644 3 роки тому +1

    tq jp sir for your spiritual words.

  • @ramabidari3369
    @ramabidari3369 3 роки тому +2

    मलाई चित्त बुझ्यो उहाँको कुरा 🙏🙏

  • @mohanthapa3653
    @mohanthapa3653 3 роки тому

    अध्यात्मको यात्रामा साँच्चिकै नेपाली समाजलाई डोर्याउने तपाईँको महान् उद्देश्य हो भने यात्री सर ,,, बुद्धपुरुष Dr योगि विकाशानन्द जसमा हरेक प्रश्न को चित्तबुझ्दो आध्यात्मिक र वैज्ञानिक उत्तर छ उहाँलाई नबोलाउनु को कारण बुझिन..।।

  • @gkc07official
    @gkc07official 3 роки тому +1

    I want to enlightenment someone guide us

  • @samirbohara8385
    @samirbohara8385 2 роки тому +1

    Malai dr sab ko class attend garne inviroment create garidinuparyo sir plz

  • @amritsinghkarki5432
    @amritsinghkarki5432 3 роки тому +1

    Name aanusar ko Episode ho....Thank you Tika Ji

  • @rameshpathak742
    @rameshpathak742 3 роки тому +1

    Tesro netra kholna pahile bhok hunu paryo ni.bhok attyadhik jagrit bhayeko awasthaa ma third eye kholna within second kaafi huncha bhanne dr agrawal ko bhanai ho.

  • @dharmendrarawal6601
    @dharmendrarawal6601 3 роки тому +1

    nxt Rabindra mishra

  • @pratesh896
    @pratesh896 3 роки тому +1

    Kasto meditation ghar na ho

  • @hemakantabhattarai8442
    @hemakantabhattarai8442 3 роки тому +1

    Namaste Sir ❤️

  • @evoviate34
    @evoviate34 3 роки тому +2

    यी सबै ठिक हाे तर उहाले त्याे भर्गाे ज्याेति खुल्ने भनेकाे याे स्ट्याडिजि हाे । हैन भने यहि कार्यक्रममा त्याे प्रेासेस किन भन्नू हुन्न ? अर्जुनलाई कृष्णले तुरुन्तै शिकाउनु भयाे उहाँ अाफै भन्नू हुन्छ । अहिले किन नसिकाएकाे ? त्यसैले उहाँ पनि अाफ्नाे बर्चस्व कायम राख्न चाहानु हुन्छ ।

  • @bijanbajracharya3682
    @bijanbajracharya3682 3 роки тому +9

    आजै एकैपटक 3 वटै एपिसोड लगातार हेरियो र रातिको 11:15 बजाईयो। अध्यात्मको प्यासीहरुका साथसाथै नास्तिकहरु समेतलाई अध्यात्मको बाटोबाट परमात्मा, परम आनन्द र मुक्ती, निर्वाणको ढोका खोलिदिन यो कार्यक्रमले कोशेढुंगाको काम गर्नेछ भन्नेमा बिस्वस्त छु। भाग 4 को प्रतीक्षामा हामी धेरै जना छौं। कार्यक्रमको सफलताको लागी बधाई एवं डा साब, टिकाराम सर र AP1 TV लाई अन्तरहृदय देखि आभारका साथ कृतज्ञता ज्ञापन गर्दछु ।

  • @uddhabbogati6089
    @uddhabbogati6089 3 роки тому +12

    नेपाल टेलिभिजनको एतिहसमा एक उत्कृस्ट कार्यक्रम रह्यो यो! हार्दिक धन्यबाद टिकराम दाइ र डा.अग्रवाल 🙏

  • @subikshyakhatri581
    @subikshyakhatri581 3 роки тому +34

    1घन्टा बितेको पतै भएन ।हरेक कुरालाइ आध्यात्मिक र बैज्ञानिक तरिकाले अति सुन्दर ब्याख्या ।

  • @buddhisagarsapkota106
    @buddhisagarsapkota106 3 роки тому +25

    मनुष्य शरीर नै मन्दिर र आत्मा रुपी र भगवान हो जसले आत्मज्ञान लाई ब्रह्माण्ड संग कनेट गर्न सक्छ ऊन नै भगवान हो भन्ने सन्देश दिनुभएको दुवै जनालाई नमन🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹

  • @spandan369
    @spandan369 2 роки тому +1

    मलाई यो कार्यक्रम एकदमै मन पर्छ त्यसमध्ये पनि यो शृङखला उत्कृष्ट लाग्यो । तर पनि कता कता अधुरो जस्तो लागि रहेको छ मलाई । मेरो मनमा पनि केही प्रश्न हरु उठेका छन । कृपया ! समय मिल्यो भने मेरो प्रश्नको उत्तर खोजी दिनु होला भन्ने पूर्ण आशा राखेको छु । मेरो प्रश्न (१) जन्मजात मानसिक अपाङग भनेको चाहीँ के हो ? कसरी हुन्छ । जब जन्मेको १२ वर्ष सम्म दाहिने मष्तिष्क क्रियाशील रहन्छ भने ? (२) तेस्रो ज्योती खोल्न के कस्तो मापदण्ड पूरा गर्नु पर्दछ ? जे. पी. अग्रवाल सरले भन्नु भयो कि वहाले तुरुन्तै मनको बत्ती बलेको देख्नु भयो र त्यो बत्ती बलेको अवस्था देख्न कस्तो प्रक्रिया पूरा गर्नुपर्छ भन्ने कुरा प्रष्ट पारि दिएको भए अझै आभारी हुने थिए।

  • @kuldippoudel7503
    @kuldippoudel7503 3 роки тому +6

    यात्री भार्इ,
    जति खाेतल्नुस, जति पटक बाेलाउनुस, तर JP Agrawal ले तेस्राेअाँखा खाेल्ने वा दाहिने ब्रेन सक्रिय गराउने सुत्र बताउँदैनन्। मेराे एक जना साथि गाैशालाकाे मानव धर्म अाश्रममा एक वर्ष लगातार गएर सुर्याेदय देखि सुर्यास्तसम्म उनीहरूले भने बमाेजिम ध्यान गर्दा पनि अाँखा नखाेलिदिए पछि थाकेर बसेकाे छ।

    • @samajnepal
      @samajnepal 3 роки тому +1

      सहि हो! के चै हुने रैछ यो तेस्रो आँखा खुल्दा

    • @ramsharankarkee3826
      @ramsharankarkee3826 3 роки тому

      Tesro aakha hunu pani paryo ni kholnalai 😠🤬 yo sabai waiyat ho. Dhongi pakhandi haru ko kamaune baato

    • @omnikasharma2887
      @omnikasharma2887 3 роки тому +1

      साचै हो र सर ? म त अब जाऊ की भनेको । नजादा नै राम्रो हो त ??

    • @JAIPRAKASHAGARWALDR
      @JAIPRAKASHAGARWALDR 2 роки тому

      Khulinxa hajur 😌

  • @RavikiranAdhikari
    @RavikiranAdhikari 3 роки тому +6

    Many thanks Tikaram sir for bringing Dr. saab again. यो खाले कार्यक्रमले हामी जस्तो युवापुस्तालाई अध्यात्म र जगत बुझ्न साह्रै ठूलो सहयोग पुग्ने गर्छ। अझै यस्ता श्रृङ्खलाहरु आउँदै गरुन्। शुभकामना छ यो पुरै टिमलाई।

  • @krishnadahal6741
    @krishnadahal6741 3 роки тому +13

    साला यो दुनियाँ देखेर दिक्क लागेको थियो अब झुण्डिएर भए पनि पृथ्वी छोडु छोडु जस्तो लागेको थियोे !!
    तर
    यो अन्तरबार्ता हेरे पछि होईन नि अब त बाच्नु पर्छ जस्तो लाग्न थालो!!
    धन्यवाद डाक्टर अग्रवाल अनि टीका राम!!!

    • @jagatgajmer2917
      @jagatgajmer2917 3 роки тому +1

      Manushya Jiban anmol cha. Jiban paunu ko rahasya jano bhani, tapai lai Afno lagi hoina Aru ko Sewa ma, Aru ko udhar ma jiban bitaunu Maan parcha ani tes bata ho Hajur lai jeuna rahar, khusi ani ananda auney bhaneko.

  • @rajendrabhatt7918
    @rajendrabhatt7918 3 роки тому +22

    १ घण्टा बितेको थाहा नै भएन। साह्रै राम्रो । डा. जे पि अग्रवाल सर र असल कर्एक्रम संचालक टिकाराम यात्री सर लाई धेरै धेरै धन्यवाद।

  • @surajadhikari2640
    @surajadhikari2640 3 роки тому +34

    आधा अध्यात्मिक आधा बैज्ञानिक आहा कति राम्रो अन्तर्कृया ! सारगर्भित र अमृत वाणी 🙏🙏💐💐🥀🥀🌸🌸🏵️🏵️🌹🌹🌹दुबै जना मनुष्य रुपि पबित्र आत्मा हरुलाइ नमन ।

  • @bidurkarki4060
    @bidurkarki4060 3 роки тому +1

    धेरै महानुभाव हरूले एक घण्टा बितेको पत्तै भयन आनन्द आयो भन्नु भयो। बिलकुल सही। तर दर्सक महानुभावहरू त्यो त उहाको अनुभव र तेष्को बर्णन सुनाउनु भयको हो। यदि तपाई पनी त्यो आन्नदको अनुभव गर्न चाहानु हुन्छ भने त्यो हरेक मानीसको लागी संभब छ। चाहे त्यो जुनसुकै जात धर्म र संस्कारमा आस्था राख्ने मानीस होस।

  • @lalbahadurmalla8964
    @lalbahadurmalla8964 3 роки тому +4

    यहि कुरा कुनै धार्मिक गुरु पण्डित वा स्वामी जस्ताले भनेको भय धार्मिक जडसुत्रबादी को आरोप वा वाहियात कुरा भनिन्थ्यो होला तर वहाँ त बिज्ञान पनि पढ्नु भएको त्यो पनि न्युरोलोजिस्ट ले प्रयोग गरेर बिस्वास गरेको कति दह्रो तर्क छ । धन्यवाद जे पि अग्रवाल जि लाई ।

    • @AlluArjunFan-vf4ly
      @AlluArjunFan-vf4ly 3 роки тому

      Bro uhalai tarka uthaune bokre bidwan (based on science) le uhako md in neurologist qualification dhekhera sunna badya xa😂😂😂

  • @rajansinchuri830
    @rajansinchuri830 2 роки тому +1

    भगवान जस्तो शिव जस्तो मान्छेलाई question गर्न पाऊनु यो समयको अर्जुन टिका sir .

  • @aryankarki7900
    @aryankarki7900 3 роки тому +11

    टिकाराम सर श्रिधर राणा रिम्पोचे गुरुलाई बोलाएर दाहिने मस्तिष्कबारे सोध्न अनुरोध गर्दछु ।

  • @pradipkumarpoudel365
    @pradipkumarpoudel365 3 роки тому +5

    डा. योगी बिकासानन्दले ठ्याक्कै यहि बिसयमा 3rd eye activate बिसय र अरु कति हो कति बिसयमा detail मा , आजभन्दा २ बर्स अगाडी नै मनोक्रान्ती च्यानलमा आफ्नो प्रवचनमा बताउनुभएको छ, बुज्ने सरल भासामा। धेरैले उता हेर्नुहुन्न रहेछ, भन्ने प्रस्ट भो।

    • @pradipbhandari2055
      @pradipbhandari2055 3 роки тому

      Guru lai sunna lageko 2065 dekhi ho Aja 12 years vayex I know him ,,, Dr Yogi vikasananda is real spiritual master

  • @ashoksharma3671
    @ashoksharma3671 3 роки тому +23

    The beauty of our heritage is the fact that a Neurologist talks of Spirituality. Very nice episode thank you so much ap1 hd providing such a GOLDEN EPISODE.

  • @PadamPoudwl-gg6mx
    @PadamPoudwl-gg6mx 6 місяців тому +1

    डा साब सादर नमन दाहिने बेरेन‌‌ कसरी सक्रिय गनु पर्छ जानकारी पाउँ सारा जनता जान्ने बुझ्ने अवसर प्राप्त हुनेछ धन्यवाद नमस्कार

  • @rambdr.bajracharya9934
    @rambdr.bajracharya9934 3 роки тому +13

    यसैगरी सबै डाक्टरहरूले राेगकाे जराे, कारण भन्दिने हाे भने संसार धन्य हुने थियो । विश्वास गराैं... हामी सतयुग तर्फ फर्कदै छाैं । सबकाे जय हाेस् ।😊😊😊

  • @manbahadurtamang6402
    @manbahadurtamang6402 3 роки тому +5

    कुरा मात्रै ठूलो काम शून्य डा. सहेवको पनि । यत्रो ठूलो कुरा गर्ने मान्छेले डा. सन्दुक रूइतले जसरी महान् काम गर्नु नी । डा.महावीर पुनले भन्ने गर्थ्यो कुरा ठूलो ठूलो र धेरै गर्नु बेकार हुन् । कुरा होईन काम गर्नुस् भन्छ डा. महावीर ।

    • @thedarkhub321
      @thedarkhub321 3 роки тому +3

      सबै को आफ्नो छेत्र हुन्छ सर
      सन्दुक सर को कर्कै छ उहाको अर्कै
      उहाको नि काम राम्रो छ सोध गर्नु होला।

  • @narsunar322
    @narsunar322 3 роки тому +3

    गौशाला कुन ठाउँमा छ। यो meditation सिकाउने । बताइदिनु भय हुन्थ्यो । धनेबाद

  • @jotishumanathpokhrel7528
    @jotishumanathpokhrel7528 2 роки тому +1

    टीकाराम सर प्राक्टिकलका हिसाबले भागवत रामायण महाभारतको व्याख्या गर्न भन्नुपर्यो अग्रवाल सरलाई अर्को अङकमा

  • @Rajeshtimalsina1
    @Rajeshtimalsina1 3 роки тому +1

    यो छलफल मानव मस्तिष्क सक्तिसालि बनाउने मात्र हो। मनलाई प्रयोग गर्नुपर्छ मात्र भनियको हो।

  • @jamunakunwar8983
    @jamunakunwar8983 3 роки тому +8

    डा साहेब कृतज्ञता प्रकट गर्दछु!! धन्यवाद टिकाराम सर।फेरि फेरि डा साहेबकाे कुरा सुन्न पाईयाेस!!

  • @indrasagarbist
    @indrasagarbist 3 роки тому +7

    हार्दिक नमन डाक्टरसाब । अति उत्तम प्रेरणादायी जानकारी । हरेक Interview र प्रबचन हरु हेर्दा अति खुशी लाग्छ । कोटीकोटी प्रणाम 👏

  • @ramsaranlover2172
    @ramsaranlover2172 3 роки тому +1

    मैले टिकटक म धेरै महत्त्वपूर्ण कुरा जो विज्ञान र अध्यात्म को कुरा खुब सरल सहज मिलाएर भन्नू भएको केही सानू भाग पाएको हुनाले यो सर को इपिसोट सर्चछ गरेर हेरोको ??

  • @shankarsharma9521
    @shankarsharma9521 3 роки тому +1

    तपाईं को वार्ता वार्तालाप धेरै राम्रो लग्गो फेरिपनि है

  • @keshabpaudyal8300
    @keshabpaudyal8300 3 роки тому +3

    अध्यात्म,बिज्ञान भन्दा माथिको super science हो भनि मानिदै आएको कुरा छर्लङ्ग छ नि। कोहि पनि मानव नास्तिक बन्नै सक्दैन। किनभने उ कहा बाट आएको हो भन्ने कुरा उसले बिर्सेको मात्र हो। उसको बुद्धि लाई उसले चलाउने हो उसले बुद्धिले उसलाई चलाउने होइन।

  • @pabitrawaiba1530
    @pabitrawaiba1530 3 роки тому +4

    part 1 ,2,3,sabai here yeti ramro lagyo ki hamro man dhyan nai anta gayena arko part pani xitai herna pau vanna chahanxu🙏🙏

  • @krishnaghimire318
    @krishnaghimire318 3 роки тому +33

    याे बहस बाबुराम भट्टराईलाई सुन्न भन्नू अनिमाधब नेपाललाई पनि

    • @rambdr.bajracharya9934
      @rambdr.bajracharya9934 3 роки тому +1

      नेता बदल्नु छ शुरु अाफैबाट गर्नु छ प्रभु जि । सबकाे जय हाेस् ।😊😊

    • @sairosanto22
      @sairosanto22 3 роки тому

      Neta le yesto gyan gun ko kura kaha sunxan ta
      Bidesi ko kura matra sunxan

    • @samajnepal
      @samajnepal 3 роки тому +1

      हो सङ्गै बसाउन त बाबू दङ्ग

    • @BhimBahadurGC
      @BhimBahadurGC 2 місяці тому

      ​@❤
      s 7:03 😅😮😢🎉❤❤
      amajnepal

  • @deepakkoirala9074
    @deepakkoirala9074 3 роки тому +20

    Waiting for part"" 4""...thank you tika sir..

  • @janukanepal6341
    @janukanepal6341 3 роки тому +2

    टिकाराम सर नमस्कार ! अब को इन्टरबिउमा , डिफ्रेसन बाट कसरी बाहिर निस्कन सकिन्छ भन्ने बिषय मा डाक्टर साब सग बहस गर्नुहोस् प्ल्ज 🙏 म मनि डिफ्रेसन पिडित हु 😭 औसधि 20 बर्ष औषधि प्राक्टिस गर्दा पनि ठिक भएन😭 सुसाइट गर्ने बिचार आउँछ 😭 डिफ्रेसन हुनु भनेको जीवन नर्कमा जानू रहेछ 😭

  • @sangamgautam9018
    @sangamgautam9018 3 роки тому +13

    गर्भको मेडिटेशन त भन्नु भयो यसको सामान्य तरिका समेत भन्नु भएको भए सुनमा सुगन्ध हुने थियो।

    • @pradipnepali107
      @pradipnepali107 3 роки тому

      Kai pauna kai gumaunu parx sir free ma pako chij mahatohin hunx

    • @bhaktasinchuri7080
      @bhaktasinchuri7080 3 роки тому

      @@pradipnepali107 it’s priceless . Can’t be paid for it , so it’s free .

  • @nabinniraula5692
    @nabinniraula5692 3 роки тому +3

    कत्ती मीठो अमृतवाणी अन्तर्वार्ता आनन्द मात्र होईन कि अत्ति आनन्दको अनुभुति भयो, एक- एक घण्टा गरेर ३/४ घण्टा बितेको त बिल्कुलै पत्तै भयेन, सुइरहन मन लाग्यो, लाग्छ उहाँ डा. जे.पि अग्रवाललाई परमात्माले दुतको रुपमा पठाउनुभयेको हो कि जस्तो लाग्यो! thank gud!!

  • @gbchintan7237
    @gbchintan7237 3 роки тому +3

    हामीलाई डा जे पि अग्रवालकाे अन्तरवार्ता अत्यान्तै मन पर्याे अरु पनि सुन्ने रहर भएकाे छु ।

  • @manparichannel3786
    @manparichannel3786 2 роки тому

    आज मैले उहालाई साक्ष्यात भेट्ने मौका पाए केही प्रश्न हरु राख्ने मौका पनि पाए। अनि उहालाई भेट्ने बर्षउ देखिको इछ्या पनि पूरा भयो । लाइट को मेडिटेसन सिक्ने भनेर मानव धर्ममा मेरो दोस्रो साता हो यो। सो एक्साइटेड पनि छु । खास कुरा के हो त? अग्रवाल सरले कतै झुक्याउनु भएको त छैन? त्यो प्रतिक्ष्याको घडी छिट्टै पूरा हुँदै छ अबको १० हप्ता पछि । कोइ लाइटको मेडिटेसन सिकिसकेको हुनुहुन्छ भने यहाँ कमेन्ट गर्नुहोला । आफ्नो अनुभव शेयर गर्नुहोला । धन्यवाद

  • @kathinathnepal2699
    @kathinathnepal2699 3 роки тому

    अन्तिम मा कुरो एउटेे हो अगवाल ले यो यस्तो यो उस्तो अरु ले त्यति जानेको पनि छेेन अलि अलि जाने पनि भन्देेन्न यो देखेसि अरु बाट पनि केही अाउछ दुबेे मित्र लाइ धन्नेबाद

  • @rlimbu2446
    @rlimbu2446 3 роки тому +8

    यात्री जीको यात्रा सकियो जस्तो छ अब बाट किनकि जेपीले फुल्ली कन्भिन्स गरी दिएको अबस्था..

  • @KiranPokharel
    @KiranPokharel 3 роки тому

    एक पटक श्रदेय श्री डा. जय प्रकाश अग्रवाल (मानव धर्म सेवा) र बि.के. प्रणिता दीदी अथवा बि.के. कमला दीदी (आदि सनातन देवी देवता धर्म) प्रमुख लाई एकै पटक एउटै कार्यक्रममा संगै हेर्ने ठुलो इक्षा छ🙏

  • @nabinniraula5692
    @nabinniraula5692 3 роки тому +4

    उहाले बुझाउने तौर तरिका १०० % प्रयोगात्मक छ! समान्य तरिकाबाट उदाहरण सहितको! धन्यवाद टीका सर तथा एपि 1 टेलिभिजन लाई र विशेष धन्यवादको पात्र डा. जेपि अग्रवाल ज्यु!!! जीवन सफल भो!!

  • @udayabahadurlimbu2581
    @udayabahadurlimbu2581 3 роки тому +1

    यी भनाइ र वुझाइ भौतिक वस्तुहरुको भ्रामक व्याख्याको अभ्यास जस्तो मात्र लाग्छन् मलाई। पृथ्वी,जल,तेज,वायु र अाकाश तत्व मात्रै हुन कि यौगिक पनि छन् यहाँ ? धातु भन्ने हो भने, जल,तेज,वायु र अाकाश अधातु हुन् कि धातु?

  • @princebhagat7246
    @princebhagat7246 3 роки тому +2

    ल एकछिनलाई मैले मान्दिएँ कि हजुरले भनेका सबै कुरा सत्य हुन। यो पनि मान्दिएँ कि हजुरले भनेका सम्पूर्ण साधना द्वारा तथाकथित उपलब्धी पनि हासिल हुन्छ; अब बताउनुस् आखिर यो सब केका/कसका लागि? र किन?
    कुनै सर्वशक्तिमान् ईश्वरलाई किन लुकामारी खेल्न पर्‍यो? "ल है नानी-बाबु हो, राम्रो सँग बस, म यता छु है" भनेर साक्षात्कार गर्दिए के फरक पर्छ? किन ध्यान, ज्ञान, मोक्ष, निर्वाण आदि विम्बको घेरामा सीमित हुन पर्‍यो? नाथे आफूले प्राण फुकेर पठाएको क्षणभंगुर देहधारी जीवको विशिष्ट गुण वा साधनाको सन्कुचित परिधिमा कुनै विराट शक्तिको अस्तित्व अटाउँछ? कस्तो होला त्यो ईश्वर जो आँफैले सृष्टि गरेका लाखौं प्रजातिलाई निर्मम डार्विनिअन जगतमा लत्याएर, कुन मान्छेको कुन बेला बुद्धि पलाउँछ, अनि तेस्रो आँखो खुल्छ, अनि दाइने गिदी चल्छ भनेर ढुकेर बस्छ?

    बुद्धि दिने/नदिने पनि उही, तेस्रो आँखो लुकाइदिने पनि उही, साधना गर्न मन लाइदिने/नलाइदिने पनि उही, दाइने गिदी-दिमाग-मष्तिष्कमा ताल्चा लाइदिने पनि उही; अनि हामीले चाँहि यस्ता पाङ्दुरे गफ सुनेर गौसाला धाउनुपर्ने, त्यो पनि जानी-जानी, जबर्जस्ती लुकेर बस्ने परमात्मा भेट्टाउन? छैन बाबै छैन, कुनै ईश्वर छैन

  • @Saraswatinitya
    @Saraswatinitya 2 роки тому +1

    🙏🙏🙏

  • @krazykluzal7682
    @krazykluzal7682 3 роки тому +9

    I feel enlightened after listening to him, the knowledge that he provided in 3 episodes are more than what we could not have learned in our multiple life cycle. Thank you sir🙏

  • @rameshmaskey4764
    @rameshmaskey4764 3 роки тому +1

    मलाई मन पर्ने ,प्रस्ताेता ,टिकाराम सर हाे अझ भाैतिक जगत नै बुझ्ने र सबै भाषा काे ज्ञाता डा.साहेब लाई ल्याउनु भएर कार्यक्रम लाई र एपि न्युज च्यानल लाई उच्चस्तरीय बनाई दिनु भयाे ।धन्यवाद टिकाराम सर र डा.जेपि सर लाई फेरि अाउदा दिन हरूमा यस्तै,यस्तै कार्यक्रम हेर्न अवसर दिनु हुन अनुराेध गर्दछु ।

  • @jayganesh1079
    @jayganesh1079 3 роки тому +2

    मैले meditation गर्दा निलो आकास आउछ बिस्तारै त्यसबाट सेतो प्रकाश देखिन्छ तर त्यो देखिने बेलामा दुबै आँखा खोलिन्छ र बाहिरको प्रकाशको कारणले त्यो हराएर जान्छ । साथै त्यो बेलामा भोकले पेट दुखेको जस्तै गरी पेट दुख्छ । यो के भएको होला सोधिदिनु पर्यो ।

  • @santoshbidaree2415
    @santoshbidaree2415 3 роки тому +12

    मलाई पनि तेस्रो नेत्र खोल्ने ठुलो इच्छा छ, कहाँ कसरी सकिन्छ?

    • @ganeshpaudel68
      @ganeshpaudel68 3 роки тому +2

      म पनि

    • @madhuadhikari3450
      @madhuadhikari3450 3 роки тому +5

      तपाई हरुको इच्छा पूरा हुन को लागि नेपाल मानव धर्म सेवा समिति गौशाला काठमाडौं मा आउन र dr.जेपि अग्रवाल ज्यु सँग पनि भेट्न र कुराकानी गर्न सक्नु हुन्छ ।।अहिले कोरोना को कहर छ ,केही समय पछी कोरोना को अन्त्य हुने छ त्यस पछी आउन सक्नु हुनेछ ।।

    • @gitatimilsina4201
      @gitatimilsina4201 3 роки тому

      म अति नै प्रभावित छु । र डा.सरसँग भेट्न भित्रैदेखि अातुर छु । र तस्राे अाँखा खाेल्न चाहन्छु । जयहाेस्

    • @prakashpathak1720
      @prakashpathak1720 3 роки тому

      @@madhuadhikari3450 pls give me cantra phone no

    • @digambershrestha4853
      @digambershrestha4853 3 роки тому

      @@madhuadhikari3450 can you plz specify the address and location.

  • @rajansinchuri830
    @rajansinchuri830 2 роки тому +1

    English ma pani interview dinu Hola Tika sir ,global ma herna mann xa tapailai .

  • @sa08080
    @sa08080 3 роки тому +3

    if the 4th part can be done of this program with Mr. Agrawal please ask some questions regarding supernatural power of human, dreams, witchcraft, black magic, devi devata, temple and power accumulated in statues, purbajanma and its bhogchalan in this life, after life, mantras and its work, untouchability on mensturational period to touch God, some our superstition and all which have been dominant in nepal and nepali culture, that we are in confusion, how Mr. Agrawal takes these things i want to know, please Yatri ji try to make another program with him and ask such questions to him. thank you for these episodes........ thank you

  • @nawarajsubedi9678
    @nawarajsubedi9678 3 роки тому +1

    अचम्म लाग्यो। महिना दुइमहिनामा एकदुइवटा मात्रै एपिसोड हेर्ने गर्छु। प्राय समसामयिक घटनाका बिसय नै हुन्छन। 11 महिना अघि एक रसियन महात्म्यको रस मा भिजेको म आज पनि त्यस्तो कुनै कार्यक्रम बनेको छ कि भनदै तमसो मा भित्र पस्दा यश कार्यक्रम क्लिक गर्न भ्याए।।। बास्तमा बहुत मज्जा आयो। जे छ (समस्या र समाधान)सबै यहि शरीर भित्र नै छ भन्ने कुरा रसियन महात्म्यको मुखारबिन्द श्रवण गर्दा बुझेको थिए आज भौतिक र आध्यात्मिक एकै साथा पाउँदा अझै ज्ञान पाइयो।। धन्यवाद यात्री जिलाई

  • @aryankarki7900
    @aryankarki7900 3 роки тому +1

    कुरो मनपर्यो तर यो आदर्श संग सतिप्रथा बालबिबाह र छुवाछूत प्रथा कसरी आयो? Right Brain मा कसरी स्त्रीलाई हेप्ने कसरी निर्धो मानिसलाई छुवाछूत गरि दुख दिने भन्ने कुरा दाहिने मस्तिष्कमा आयो होला?

  • @gitatimilsina4201
    @gitatimilsina4201 3 роки тому +1

    धन्यवाद टीकाराम यात्री सर , यस्तो व्यक्तित्वसँग भेट गराउनु भयाे । म तेस्राे अाँखा खाेल्न चाहन्छु । कसरी ,कहिले र कहाँ भेट्न सक्छु ?लाै न जानकारी पाउँ ।

  • @hatakekakashi241
    @hatakekakashi241 2 роки тому +1

    Tika ji ko Dr. JP agrawal sir sanga ko pahilo anntarbarta le hamro pari war ko pani punar janma payou. .......tapai harulai naman.

  • @jmahadevshah2409
    @jmahadevshah2409 3 роки тому +2

    यो थड आइ भनेको केही समय भित्र नै खोल्न सकिनछ यो क़ुरा १००% सहि हो किनक़ी यो थड आइ ख़ोल्न कडा तपस्या साथ साथै बर्सनै बर्स लागायेर खोलीये पनी त्यो खोलियेगा थड आइ को के काम ?? युवा अवस्था मा तपस्या गरेर बुढ़ेस काल मा थड आइ खोलियेर पनी के काम तेसैले यो थड आइ भनेको छोटो समय मा नै खोल्न सकिनछ ।। गरू जी को क़ुरा १००% सही छ ।। बुद्ध ले अङगुली मालको थड आई १ मीनेट मै खोलड़िएक थीये नी ।। दुई दाज़ुहरूँ मा प्रनाम 🙏🙏 !!

  • @principlerai66
    @principlerai66 3 роки тому +23

    Spiritual solution and enlightenment is one of the integral ingredients that keeps human morality high. I salute both sincere and great journalist Tikaram Yatri and Dr. JP Agrawal

  • @surensaral5805
    @surensaral5805 3 роки тому +2

    टीकासर पटक पटक आउँदापनि दायाँ मस्तिष्क सकृय बनाउने तरिका बताउन नसक्ने इ पात्रलाइ तरिका थाहा पाएपछी मात्र बोलाउनुहुन अनुरोध, दोहोरिएको कुरो सुन्न सारै दिक्दार हुन्छ

  • @RamLal-yt1wm
    @RamLal-yt1wm 3 роки тому

    अब कृषिका बिज्ञहरूलाईमात्र नभएर त्यस्ताे किसान जाे माटाे र पानी संग खेलेर जीवन बिताएका किसानका मनकाे करा पाेख्ने अबसर AP1 ले दिन पर्याे।

  • @MrRamesh21
    @MrRamesh21 3 роки тому +3

    यसमा फरक मत वा counter logic दिने विज्ञ, वैग्यानिक, दार्शनिक पनि सुन्न पाए हुन्थ्यो ।

  • @bigyan.paudel
    @bigyan.paudel 3 роки тому +1

    नैनं छिन्दन्ति शस्त्राणि नैनं दहति पावकः।
    न चैनं क्लेदयन्त्यापो न शोषयति मारुतः॥
    यो कुन प्रसंगमा प्रयोग गर्यो यो डा. साापले यसको अर्थ ऐक थरि हो ब्याख्या अर्को थरी गर्दै छ त के हो

  • @kuchtologkahenge2551
    @kuchtologkahenge2551 3 роки тому +1

    Sir yo no ma whtapp xina..ma assam bata vndeichu..tpaiko sobei video heru ma herchuu .tara tpaile diyeko no ma whtapp xina..testo jhuto no dida alik kharab lago.

  • @surendrabhusal3118
    @surendrabhusal3118 3 роки тому +1

    Nikhil dai lai feri lyaunu pareo dai

  • @dpgaire13
    @dpgaire13 2 роки тому +2

    Last touch was amazing!

  • @jhapsvai3903
    @jhapsvai3903 3 роки тому +1

    गुरु पनि हुनुहुन्छ , टिकाराम सर नि हुनुहुन्छ !! टिकाराम सरको तेश्रो आखाँ खुलाएर हामीलाई यो अन्तर्वातामा देखाउन सकिन्न ? ? सकिन्छ भने देखाउनुस न । हामी पोखराबाट हौँ , हामी तेश्रो आखाँ खोल्न चाहन्छौँ , गुरु कता खोज्ने? ? ?

  • @purnamagar7777
    @purnamagar7777 3 роки тому +1

    यस्तो कार्यक्रम अज अरु धेरै हुन पाए.... हामी जस्ता मान्छेहरुले पनि धेरै फाइदा लिन सकिन्थ्यो कि .....!!!

  • @romdownloader918
    @romdownloader918 3 роки тому +1

    सही पात्र ! म उहाँसँग सहयात्रा गर्न आतुर छु । ९८४१३९८२८१

  • @radhaghimire4644
    @radhaghimire4644 3 роки тому +5

    yasto interview English ma subtitle or translate garer bideshi lai share garna man chha malai.
    kasari hola Dr Agrwal ko sabai interview haru share garne thulo dhoko chha

  • @tikaramkhanal5218
    @tikaramkhanal5218 2 місяці тому +1

    Tikaram dai dr j.p.agarbal ❤❤❤ dhanyabad 🙏🙏🙏

  • @beekey369
    @beekey369 3 роки тому +1

    अभौतिक समय-गर्भ-जन्मदेखि मृत्यु र मृत्यु पछिको अनन्तता बुज्न धार्मिक साथै बैज्ञानिक तर्क प्रस्तुत गरि सरल मार्ग दर्शन गर्नु भयोl धन्यवाद !जे पि सर अनि तमसो मा ज्योतिर्गमय

  • @Sinchan13-128
    @Sinchan13-128 3 роки тому +1

    Tikaram ji yesta Patra lyaunu tapaiko safalata ho

  • @dipendrakunwar4188
    @dipendrakunwar4188 3 роки тому +2

    kasari Brain power badhaune vannuhunna ani one moment mai third eye khulx vaner hunx ta. Meditation jati garepani khasai farak kei payan, barambar eutai kura garne kasari garne chahi navanne , Ali euta upaya sikauna sir, ke paisa nai tirnu parne ho ra