Episode:129 Consciousness चेतना भनेको के हो ? डा. पन्त को विचार

Поділитися
Вставка
  • Опубліковано 26 сер 2024
  • Consciousness, at its simplest, is awareness of internal and external existence. However, its nature has led to millennia of analyses, explanations and debate by philosophers, theologians, and all of science. Opinions differ about what exactly needs to be studied or even considered consciousness.
    #basantpant #consciousness #annapurnaneurohospital #brainworkout #brainwork #drbasantpant #चेतना #neurosurgeon #nepal #familyhealthnepal #theyetishow
    www.annapurnah...
    Contact: neuronepal@gmail.com
    Annapurna Neuro Hospital, Maitighar, Kathmandu, Nepal, 9801203361/3351
    familyhealthnep...
    Video Edited By: Shambhu Tolain & Sunita Adhikari
    Source:https: // • Video , • The Evolution of the H... • triune theory of the e... • human evolution 👁 #shorts

КОМЕНТАРІ • 16

  • @sujatagautam2899
    @sujatagautam2899 8 місяців тому +1

    धेरै धेरै धन्यवाद , सबैलाई सधैंभरि काम लाग्ने कुराकानीमा , जानकारी धेरै उत्कृष्ट छ।

  • @sachinkhadka7847
    @sachinkhadka7847 6 місяців тому

    डा . पन्त को धेरै interview धेरै वटा हेरि सके , तर जत्ती हेरे पनि अज्जै हेरुम जस्तो लाग्छ । धेरै रोचक र ग्यानबर्धक छ डा. पन्त को interview

  • @madhavpokhrel6754
    @madhavpokhrel6754 7 місяців тому +1

    Thanks for information

  • @Sumanbhattaraipalpali
    @Sumanbhattaraipalpali 4 місяці тому

    यो चेतना को कुरा मा केवल बुद्ध र आत्म ज्ञानी लाई थाहा हुन्छ अहिले बल्ल मिङ्युर रिम्पोचे मा अनुसन्धान भै रहेको छ | यो गुरुत्व आकर्षण , कालो पदार्थ जस्तै अदृश्य छ कुनै अवयव मा छैन | यो हामी जन्मिदै जसरी बिजुली बिना बत्ती बोल्दैन त्यस्तै यो मस्तिष्क खाली रिसीभर सरह हो तर बिना चेतना दिमाग को अस्तित्व छैन त्यसैले यो सम्बन्धि पस्चिमी विज्ञान अझै असमर्थ छ तर बाहिर स्वीकार गर्दैनन् | डा. दिपक चोप्रा ले consciousness को बारेमा अनुसन्धान गर्नु भएको छ | हाम्रो मस्तिष्क मा स्वित्च अफ गर्ने बटन छैन अनि डा. वसन्त सर ले भने जस्तै हामी ले यो आँखा ले केवल 10 प्रतिशतमात्र देख्छौ नभए अक्सफोर्ड का बिद्वान हरु रमण महर्शी र स्टिभ जब्स सम्म किन स्वामी योगानन्द मा सदैब बिश्वास गरेर अद्वैत मा बिश्वास गरेका थिय | यो खाली अनुभूति गर्न सकिन्छ तर हामीले दिमाग बाट डाटा निकाल्नु पर्छ अब गहिरो निन्द्रा मा हामी कहिल्यै मरेको भन्दै नन कति मजा ले सुते र त्यो बेला दिमाग चेतना मा गएर बसेको हुन्छ नभए बुद्धु लाई किन मान्थे अनि यो कर्म चक्र ले सबै कुरा रेकर्ड गरेँको हुन्छ त्यसैले मर्ने बेलाबखत हामिलाइ सबै जिन्दगी को मुल झाकी को झलक आउछ भन्छन् त्यसैले यो विज्ञान ले अझै 5 प्रतिशतमात्र अध्ययन गर्दै छ | यो अदृश्य शक्ति जो बिना सृष्टि सम्भव छैन र यो कुनै शरीर को अंग मा छैन जस्तो लाग्छ | एक्दमै राम्रो अन्तर्बार्ता , यो हारभरड मा तिलस्मी च्याउ खादा आत्मा ज्ञान को क्षणिक अनुभूति हुन्छ भनेर डा. राम दास को अनुसन्धान लागु औषध को डर ले बन्द गरियो तर अहिले imperial कलेज का मानसिक डाक्टर ले 30 बर्स देखी कुनै औषधीले निको नभएको depression को रोगी लाई psylobin उपचार जुन च्याउ मा पाइन्छ यसले पुरै neuro elasticity ले बिरामी लाई पुरै बिना औषधी उपचार भएको छ |❤🙏😴😴

  • @ramkarki8291
    @ramkarki8291 26 днів тому

    Thank you sir

  • @astabakrasamhita6543
    @astabakrasamhita6543 3 місяці тому

    हजुरकाे सल्लाह अनुसार Black (Netflix movie, 2005) हेरें, भारतमा भएका मित्रकाे अकाउन्टवाट। एक गुरूकाे प्रयास र बालिकालाई अध्याराेवाट उज्यालाे तिर लैजान गरिएकाे प्रयास हाे याे मुभि।

  • @user-km2sy8nt4q
    @user-km2sy8nt4q 2 дні тому

    Brain छैन तर हातखूटटा चल्छ,यस्तो कसरी हुन सक्छ, बिना चेतना हात खूट्टा कून शक्ति ले चल्छ?

  • @bijayapant3471
    @bijayapant3471 8 місяців тому

    very deep and mind blowing interview

  • @RadhikaDahalpoems
    @RadhikaDahalpoems 8 місяців тому

    चेतनामुलक भनाई ❤

  • @sachinkhadka7847
    @sachinkhadka7847 6 місяців тому

    रोचक

  • @kalpanasubedi6592
    @kalpanasubedi6592 2 місяці тому

    🙏🙏🙏🙏🌺🌺🌺🌺

  • @premsatyal
    @premsatyal 8 місяців тому

    Super sir 🙏🙏🙏🙏

  • @binodpokharel4674
    @binodpokharel4674 7 місяців тому

    nice talk

  • @user-ix3oq1jz6b
    @user-ix3oq1jz6b 7 місяців тому

    मेरो पनि टाउको हलङगाे भाको जस्तो हुन्छ दिमाकले काम नगरे जस्ताे हुन्छ के गर्ने डक्टर साप

  • @narayansharma3942
    @narayansharma3942 7 місяців тому

    🙏🙏🙏

  • @jayentibhandarikoirala7440
    @jayentibhandarikoirala7440 Місяць тому

    Dimag bhittra xa thetana sir