आफै भित्र फर्किने यात्रा अध्यात्म हो। भौतिकताको चरम् बिन्दुमा बाँच्ने हामी द्रव्यको मोह पछाडी यति दोडिन्छौ कि आफैबाट छुट्छौं। अध्यात्म शून्यतर्फको यात्रा हो-किनकि सबथोक शून्यबाटनै आउँछ र अन्त्यमा शून्यमानै फर्कन्छ। जसले कर्मको ख्याल नगरी बाँच्दछ उ अनेकौं दुखको साम्राज्य खडा गर्दछ। आफ्ना कर्मप्रतिको सजकतानै मोक्षको प्रथम बिन्दु हो।
म हाल अमेरिका बस्छु ।केही बर्ष पहिलाबाट कृष्णभक्त हो म पनि , आध्यात्मिक शन्देस अत्यन्त प्रभावकारी ढंगवाट दिनु भयो खुसी लाग्यो मेरो छोरा बुहारी सहित संग भएर २/३ पटक हेर्यो सुन्यौ , प्रश्नकर्ता गिरी जी को प्रस्तुति सोध्ने तरिकाले पनि प्रभवकारी बन्न पुगेको यो कार्यक्रम दक्ष आध्यात्मिक अनुभविको प्रस्तुति प्रति आत्माबाट सन्मान गरे । हरे कृष्ण -
सुनेको थिए कुनै कुनै मान्छे ले कमाउनु मात्रै भाग्यमा ल्याएको हुन्छ।खर्च गर्नै जानेको हुदैन।आज बल्ल छर्लंगभो ऊ संग त “भोग लक्ष्मी “को वासै नभएकोले रहिछ।जेहोस कुरकनी आनन्ददायक थियो । धन्यवाद प्रकाश सर गौरा दास ज्यू ।हरे कृष्ण
हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे । हरे राम हरे राम राम राम हरे हरे ।।हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे । हरे राम हरे राम राम राम हरे हरे ।। All gloriest swami prabhupad॥
यो एपिसोड to be continue हुनु पर्यो ..यतिले मात्र यो अन्तरवार्ता पूरा भएन...उहाँले भन्दै हुनुन्थ्यो कि भगवान् र ईश्वर फरक छन् भनेर भगवानको कुरा आयो ईश्वरको कुरै आएन अनि अर्को कुरा लास्टमा भन्दै हुनुहुन्थ्यो स्वर्ग र नर्गको कुरा यो पुरै अपुरो छ ... म चाहन्छु यसको पूर्णता!!! 🙏🤞✊
गुरु हरूको कुरामा मैले केही जिज्ञासा राखे हो मैले सोच्दै आएकी थिए। हाम्रो सस्कृति परम्परा रहिआएको छ मासु देवी लाई चढाउने किन भयो। हाम्रा पूर्खाहरुले पशुलाई बली दिँदा पानी छर्केर मनाउने गर्दछन् र बल्ल काट्ने चलन रहिआएको पाइन्छ तर आजकल मानिस ले जहाँ पनि पशुलाई यातना दिएर मारिन्छ।र न कुनै तिथि मिति पर्व हेरिन्छ सधैं भान्सामा स्वादिष्ट भोजनको रूपमा पाकिरहेको हुन्छ।तर त्यसको यातनाले हामीलाई सराप्ने हुन्छ। हामीले हाम्रा पूर्खाहरुले निति नियम मान्ने हो भने।यो पशु बधशाला मा पनि जानकारी हुनु पर्छ पशु काट्दा धेरै पशुलाई यातना दिएको देखिन्छ।हो मासु पनि खाद्य आहाराको एक हिस्सा हो कयौं अन्न उत्पादन नहुने भूगोल मा मासुको आहार ले जीवन बाँच्ने पनि छन उनीहरुको खाद्य स्रोत नै मासु प्रमुख छ जस्तै विकास हुनु भनदा अघि विश्व व्यापार नहुँदा धेरै उत्पादन नहुने भूगोल मा माछा मासु लाई प्रमुख खाद्य वस्तु थियो। कुनै विकल्प नहुँदा प्राण घान्न प्रयोग गरिने हुँदा त्यहाँ पाप मानेर हुदैंन तर पशुलाई मार्दा उसलाई यातना दिएर मारिएको मासुको सराप लाग्छ र हामी जति घेरै प्रयोग गरछौ त्यति बढी हिंसा उत्पन्न गराउँछ ।।यो पृथ्वीमा बाँच्न सक्ने जति चिज छन सबै को केही चेतना हुन्छ पृथ्वी+प्राण= जीवन टु
नेपालको हरेक ठाम ठाममा गएर जनजागरण गर्नु पर्ने भयो आध्यात्मिक गुरुहरुको वचनवाणि🙏💕
Interviewer: good listener
Interviewee: infinity knowledge
Viewers: got Eye Opening Experience
हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे
हरे राम हरे राम राम राम हरे हरे 🙏
आफै भित्र फर्किने यात्रा अध्यात्म हो। भौतिकताको चरम् बिन्दुमा बाँच्ने हामी द्रव्यको मोह पछाडी यति दोडिन्छौ कि आफैबाट छुट्छौं। अध्यात्म शून्यतर्फको यात्रा हो-किनकि सबथोक शून्यबाटनै आउँछ र अन्त्यमा शून्यमानै फर्कन्छ। जसले कर्मको ख्याल नगरी बाँच्दछ उ अनेकौं दुखको साम्राज्य खडा गर्दछ।
आफ्ना कर्मप्रतिको सजकतानै मोक्षको प्रथम बिन्दु हो।
कति मिठाे कुरा गर्नुभयाे सर। मन परयाे तपाइकाे कुरा।
म हाल अमेरिका बस्छु ।केही बर्ष पहिलाबाट कृष्णभक्त हो म पनि , आध्यात्मिक शन्देस अत्यन्त प्रभावकारी ढंगवाट दिनु भयो खुसी लाग्यो मेरो छोरा बुहारी सहित संग भएर २/३ पटक हेर्यो सुन्यौ , प्रश्नकर्ता गिरी जी को प्रस्तुति सोध्ने तरिकाले पनि प्रभवकारी बन्न पुगेको यो कार्यक्रम दक्ष आध्यात्मिक अनुभविको प्रस्तुति प्रति आत्माबाट सन्मान गरे । हरे कृष्ण -
सारै आनन्द लाग्यो, फुर्सद हुँदा फेरि दोहोराएर हेर्छु 🙏
ua-cam.com/video/yJ9CzUEzf2A/v-deo.html&feature=share yesma uha lai hindi ma ni interview dinu vaxa
Nice
मलाइ पनि असाध्यै मन परयाे।
Malai atinai ghat lagyo hami newar haru
lepani yasto kathin adhdhyat mikma
yagna sakinchha bhanne haru lai
dhekhai dinu bhayo tapai lai
Koti koti pranam hajur
फुर्सद हुदा हैन ...समय नीकालेर सुन्नुस।
सुनेको थिए कुनै कुनै मान्छे ले कमाउनु मात्रै भाग्यमा ल्याएको हुन्छ।खर्च गर्नै जानेको हुदैन।आज बल्ल छर्लंगभो ऊ संग त “भोग लक्ष्मी “को वासै नभएकोले रहिछ।जेहोस कुरकनी आनन्ददायक थियो ।
धन्यवाद प्रकाश सर गौरा दास ज्यू ।हरे कृष्ण
भगवान भनेको जो सङ अनगिन्ती धन जो सर्बसक्तीसाली जो अत्यन्त सुन्दर जो अत्यत्न बुदिमान छन तिनै लाई भगवान भनिन्न्छ
गिरीजी उहांलाई पुनः ल्याउनुहनेस् न
तक्षशिला यो नामले मलाई तान्यो!
मैले खोजेकै कुराहरु हेर्न सुन्न पायँ धन्यवाद साथै हार्दिक नमन तक्षशिला टिम ।
प्रभूजी राम राम !!
सारहै आनन्द परमानन्द रिएलाईज भयो,
नमन गर्दछु!
स्विकार गर्नु हुनेछ!
राम राम !!
हरे कृष्ण यॉहालाई साधुबाद जय होस्!
हामी वैदिक सनातन हरु सहि र सत्य कुरा कुरा लाई जानोउ बुझोउ
Must watch
#Sheevram
आहा!! वहाँलाई फेरि पनि एकपटक ल्याउन पर्यो। धित नै मरेन।
वहाँहरुलाई सुनेर कहिल्यै अघाइन्न। सायद वैकुन्ठ यस्तै यस्तै छ ।
गिरि जि तपाईं शाहकारी हो कि होईन थहा छैन होईन भने आजै देखि हुनुहोस।
हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे । हरे राम हरे राम राम राम हरे हरे ।।हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे । हरे राम हरे राम राम राम हरे हरे ।।
All gloriest swami prabhupad॥
आज सारै मिठो आनान्दको कुरा सुन्न पाइयो !! फेरि पनि येस्तै ज्ञानका कुरा गर्ने पात्र लेउनु होला प्रकाश सर ! नमन रुपेस्वर गौरा दास प्रभु !!
बुझाईकाे स्तर राम्रो रैछ।
मेरो आँखा खोलि दिनु भयो। त्यसको लागि धन्यवाद छ ! आज बाट हजुरलाई गुरु मानेर जीवन अघि बढाउने संकल्प गरे।
सर्बकृष्ट कार्यक्रम। धन्यवाद सम्पूर्ण टिमलाई 🙏🙏🙏🙏🙏🙏
Kripa/Grace/ कृपा वा अनुग्रह । यो सम्वादमा प्रयुक्त एक मात्र गहन, सबै धर्म मतमा कुनै रूपमा उपस्थित, अन्तिम निकर्षमा अर्थपूर्ण शब्द ।
ua-cam.com/video/yJ9CzUEzf2A/v-deo.html&feature=share
जति सुने पनि सुनिरहुँ जस्तो लाग्यो। उहाले बोल्नु भएको धेरै पोईन्टले मलाई छन सक्यो।
यस्तो कुरा सुन्दा पनि अर्को जीवन पाए जस्तै लाग्ने 👍 काम गर्दै सुन्दै साह्रै मजा ।।।।
कत्ती सुन्दर कुरा फेरि सुन्न पाउ ।
जति सुनेपनी धित नमर्ने गुरु हजुरको बाणि
नमन गुरुदेव 🙏🙏
Hare Krishna.ekdam Satya
सायद संसार मै सर्बोत्कृष्ट विचार ।
Hare krishna prabhu ji dandawat pranam
🙏🕉️🙏अहिंसा परमो धर्म🙏🕉️🙏राधे श्याम्🙏🕉️🙏
पुन्य र पाप ।सुख र दुख मनको खेल हो।अध्यात्म सुख र दुखको पारको विज्ञान हो।
Hara Ram Hara Ram Ram Ram Hara Hara Hara Krishna Hare Krishna krishna krishna Hara Hara..........jaya ma bindrabashani.....
अति,रामो्,बिचार,गुरुहरु, प्रति नमन, 17:59
Ati sundar baat garnu vo Hajur le. Jaya shri krishna ❤❤ ❤❤❤
Thank you so much guru hajur ko speech jatti sune Pani sunirahanu jasto lagcha, Jai Shree Radhe Krishna🙏🙏
❤धेरै राम्रो दुबै जनालाई धन्यवाद आन्नद लाग्यो
bada ramailo lagyo, bichara Prakash ji twallai, khusi sworg ho bhane dukha pap ho
अर्को भिडियोको प्रतिक्षामा छु 🙏🕉️❤️🇳🇵हरे हरे
🌹🙏🌹 अति नै सुन्दर 🌹🙏🌹
जय श्रि राधाकृष्ण ,सुन्दर सतसङ 🙏🙏🙏
अति नै ज्ञानवर्दक जानकारी पाइयो ,यो शिलसिला कायम रहोस्🙏
फेरि अर्को अन्तर्वार्ता लिग्दिनुस न् साह्रै रोचक लाग्यो ।
Radhe Radhe Radhe Radhe Radhe Radhe Radhe Radhe Radhe Radhe
यो एपिसोड to be continue हुनु पर्यो ..यतिले मात्र यो अन्तरवार्ता पूरा भएन...उहाँले भन्दै हुनुन्थ्यो कि भगवान् र ईश्वर फरक छन् भनेर भगवानको कुरा आयो ईश्वरको कुरै आएन अनि अर्को कुरा लास्टमा भन्दै हुनुहुन्थ्यो स्वर्ग र नर्गको कुरा यो पुरै अपुरो छ ... म चाहन्छु यसको पूर्णता!!! 🙏🤞✊
Jaya Shree Krishna Radhe Radhe Govinda 🙏🙏
Hare krishna hare krishna...
Hare Krsna
प्यास नै मेटिएन।।।
we want more episode... हरे कृष्ण
कत्ति आनन्द लाग्यो। कति सरल तरिकाले बुझाउनु भयो। अर्को भाग पनि बनाउन पर्छ।
Outstanding
आज भेटे।सार्है आनन्द आयो ।जय जय होस।
मनको सान्ती सबै भन्दा ठूलो सुख हो,powerfull voice
नमन मनै प्रफुल्ल भयो😍😍😍😍🙏🙏🙏🙏🙏
Man Ananda hajurko kurale🥰
कती रमाइला ज्ञानका सबदहरु🙏🙏🙏🙏🙏🙏
💐🙏Ati sundar naya naulo rahasyamaya kuraharu sunnu bujhanu pawuda garvako mahasuss bhayo jay guru dev jay radha shree krishna💐🙏
हरे कृष्ण हरे हरे
Hara krishna hara krisha krishna krishna hara hara hara ram hara ram ram ram hara hara🙏
सार्है राम्रो तार्किक लाग्यो
Haribol🙏 hare krsna❤
सेकेन्ड पार्ट जरुर आउनु पर्छ
Hare Krishna 👏👏👏 Jai Shree radhe 👏👏👏
अर्को शृङ्खला चाडै अप्लोड होस् 🙏🙏
Proud to be vegetarian thank you guru ❤🙏
जय श्री सच्चिदानन्द ।सर हजुर द्वारा आध्यात्मिकको सुन्दर प्रवचन सुन्न पायौ ।🙏🙏🙏🙏🙏
कति सुनिरहु लाग्ने चित्त बुज्दो कुरो सुनाउनु भयो ।
Hare krishna prabhu ji dandawat pranam 🙏very wonderful session 🙏😊😍👍👏
How can I contact you
@@shivamulmi487 .mm
@@shivamulmi487
...
सारै आनन्दित ज्ञान् बर्दक बाणि भगवान को कृपा बर्सी रहोस 🙏🙏
Great vedio 👍🏼👍🏼👍🏼👍🏼
आहा राम्रो लाग्यो सत्सङ्ग🙏🙏
Jay shree krishna prabhu ji
Hardik naman both of you
Jay jay shree radhe Jay shree kirshan ji paranm gurudeb ♥️♥️♥️♥️♥️💔💔💔💔💋💋💋💋💋💞💞💞💞💞💞💞❤❤❤❤❤❤❤❤💕💕💕💕💕💕💕💕💕💕🎈🎈🎈🎈🎈🎈🎈🎈🎈🎈🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🌹
सबको मंगल् होस
Very very thanks to both Mr guru rupesh and prakash giri
Radhe Radhe ati ramro sabaile sunnu parne aafulai manparne swikar gari sakeko dhanyabad Girijee, I like and I shared this video
प्रकाशजी राम्रो कार्यक्रम सञ्चालन गर्नु भएकाेमा धन्यवाद। राजनिती काे फाेहाेरी झुठ कुरा भन्दा यसबाट जीवन जगत का बारेमा जान्न सकिन्छ ।🌹🙏🌹
Thank you guru jyu 💞💞🌹🌹🌷🌷❗️
Kati Aananda lagyo malai ta sunda pani
जिबन र जगत के हो र म को हो भन्नेकुरा थोरै भए पनि बुझ्ने मौका मिल्यो । धन्यवाद 🙏
suni rakhau jasto lagne conversation. I truly appreciate this!
hare krishna🙏🙏🙏🙏
hare Krishna 🙏🙏❣️
सारै मन छाेयाे हजुर काे नजिक बाट दर्शन गर्नु मन छ
Daami rupesh sir.
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉 all the best hami sabai le yatai garnu parcha
ॐ श्री राम
मनै प्रफुल्ल भयो , अति आन्दित वाणी
हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे
हरे राम हरे राम राम राम हरे ।।❤️❤️
Hare Krishna 🇳🇵🙏🇮🇳
Hare Krishna 🙏🏻💚🌺
NitaiGour Haribol... 🌸🌸🌸
गुरु हरूको कुरामा मैले केही जिज्ञासा राखे हो मैले सोच्दै आएकी थिए। हाम्रो सस्कृति परम्परा रहिआएको छ मासु देवी लाई चढाउने किन भयो। हाम्रा पूर्खाहरुले पशुलाई बली दिँदा पानी छर्केर मनाउने गर्दछन् र बल्ल काट्ने चलन रहिआएको पाइन्छ तर आजकल मानिस ले जहाँ पनि पशुलाई यातना दिएर मारिन्छ।र न कुनै तिथि मिति पर्व हेरिन्छ सधैं भान्सामा स्वादिष्ट भोजनको रूपमा पाकिरहेको हुन्छ।तर त्यसको यातनाले हामीलाई सराप्ने हुन्छ। हामीले हाम्रा पूर्खाहरुले निति नियम मान्ने हो भने।यो पशु बधशाला मा पनि जानकारी हुनु पर्छ पशु काट्दा धेरै पशुलाई यातना दिएको देखिन्छ।हो मासु पनि खाद्य आहाराको एक हिस्सा हो कयौं अन्न उत्पादन नहुने भूगोल मा मासुको आहार ले जीवन बाँच्ने पनि छन उनीहरुको खाद्य स्रोत नै मासु प्रमुख छ जस्तै विकास हुनु भनदा अघि
विश्व व्यापार नहुँदा धेरै उत्पादन नहुने भूगोल मा माछा मासु लाई प्रमुख खाद्य वस्तु थियो। कुनै विकल्प नहुँदा प्राण घान्न प्रयोग गरिने हुँदा त्यहाँ पाप मानेर हुदैंन तर पशुलाई मार्दा उसलाई यातना दिएर मारिएको मासुको सराप लाग्छ र हामी जति घेरै प्रयोग गरछौ त्यति बढी हिंसा उत्पन्न गराउँछ
।।यो पृथ्वीमा बाँच्न सक्ने जति चिज छन सबै को केही चेतना हुन्छ पृथ्वी+प्राण= जीवन टु
आनन्दित ,अद्भुत!
Hare kisrsina hare mureli hare basudevaya
अभिवादनशीलस्य नित्यं वृद्धोपसेविन:।
चत्वारि तस्य वर्धन्ते आयुर्विद्या यशोबलं।। ॐ नमो भगवते बासुदेवाय नम: 🕉️🙏
हरे कृष्ण !!!
वास्तबमै आनन्द लाग्यो
नमन
Anandit xu गुरु vawobihil xu संसार को sar dekhi