गोरखाली ठाडो भाका | भयो उधुमै रमाईलो | Chij Gurung vs Manju BK | Sarangi Sansar Live Dohori Ep. 567

Поділитися
Вставка
  • Опубліковано 27 сер 2024
  • सुमुधर स्वरका धनी चर्चित लोक दोहोरी गायक चिज गुरुङ र सुमुधर स्वरकी धनी गायिका मञ्जु बि.क. बिच मौलिक भाका लोक संस्कृति अन्तरगतको ओझिलो भाका गोरखाली जिल्लामा गायिने ठाडो भाकामा लाईभ दोहोरी प्रस्तुती गरेका छौँ । हेरेर साथ दिनुहोला साथै भिडियो सेयर गरिदिनुहोला जस्तो लाग्छ उस्तै प्रतिक्रिया दिन पनि नभुल्नुहोला ।
    लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
    @SarangiSansar
    #Chij_Gurung
    #Manju_BK
    #Sarangi_Sansar
    सारङ्गी संसार परिवार
    @Sarangi Sansar​
    Please Subscribe Our Channel
    www.youtube.co....
    =======================================
    =======================================
    Advisor:
    ♬ Arun Bista - USA
    ♬ Sadhana Raut - USA
    ♬ Ramji Thapa - International Musician
    ♬ Manu Thapa - Musician Japan
    =======================================
    🎼 Sarangi Sansar Rodhi Part- 567
    =======================================
    Host:
    🎤 Kamal Kumar BK
    =======================================
    Live Dohori Lead Singer:
    ♬ Chij Gurung
    ♬ Manju BK
    =======================================
    Chrous Singer
    ♬ Shital Gurung
    ♬ Rijan Sunar
    ♬ Rabindra Sunar
    ♬ Prema Rana
    ♬ Rupi Sinjali Magar
    ♬ Ramila Bishwakarma
    =======================================
    Musician Team
    ♬ Gem Thapa - Keyboard
    ♬ Pramesh Ghimire - Harmoniam
    ♬ Karan Pariyar - Flute
    ♬ Kamal Kumar BK - Sarangi
    ♬ Kumar Lamichhane - Madal
    ♬ Sunil Bardewa - Madal
    ♬ Govinda Pariyar - Madal
    ♬ Pritam Thapa - Oct Pad
    ♬ Suraj Shrestha - Bass Guitar
    ♬ Raj Kumar Samal - Rhythm Guitar
    =======================================
    Technical Team :
    🎥 @Tarakanta BK
    🎥 Samip Paudel
    🎥 Padam Lwagun
    🎥 Laxman Lwagun
    🎥 Khum Oli Birahi
    Audio/Video
    🎥 Sarangi Sasnar
    =======================================
    ✌ Special Thanks !
    =======================================
    ☞ Mayur Live Studio, Galkopakha
    ☞ Prisma Digital Recording Studio, Babar Mahal
    ☞ Jeevan Century
    ☞ JRC Media Anamnagar Mo. 9843602624
    ☞ Ramesh Century
    ☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
    =======================================
    🎬 Media Partner :
    =======================================
    ☞ www.laliguransh.com
    - Kamal Sargam
    ☞ www.enepalkhabar.com
    - Sajjan Kumar Singh
    ☞ www.nepalimato.com
    - Krishna Acharya
    ===========================================================
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    All rights of this video is with Sarangi Sansar.
    Thanks!
    Sarangi Sansar | 9841889961 / 9847629512

КОМЕНТАРІ • 420

  • @kumar_skb
    @kumar_skb Рік тому +3

    अचेल गोर्खाली र लम्जुङ्गे ठाडो भाका ले अति मन जितेको छ❤जति सुन्यो उति सुन्न मन लाग्छ।गित सुन्दै गर्दा गाउमा रोधी बसेको नाचेको पुराना याद बल्झाएको छ,मन्जु बहिनिले राम्रो गाउनु भयो अलिकति लयमा कम भएको होकि जस्तो महसुस भयो तर राम्रो छ।चीज को कुरै नगरौ उहाँ शब्दको खानी पनि हुन❤ भाग 2 पनि आओस भन्ने चाहन्छु।चिजा🆚चिज को गोर्खाली भाका राजु परियार दाइ 🆚शिला आलेको लमजुङ को ठाडो भाका सुन्न मन लाग्यो, मन्जु बहिनिलाई धेरै शुभकामना किनकी बहिनिले जस्तोसुकै गित पनि गाउन सक्ने अबल गायिका रहेछन

  • @PremPrem-be2qm
    @PremPrem-be2qm Рік тому +1

    सारै मजा आयो गोर्खाली ठाडो भाका सुनेर🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @user-bi4hd8hk5o
    @user-bi4hd8hk5o Рік тому +1

    साराङ्गी सनसार लाई धन्यवाद चिज र मन्जु जस्तो कलाकार बाटा पुराना ठाडो भाका गित सुन्न पांउद डिउटी जानालाइ पनि ढिलो भएछ,🙏🙏🙏🙏🙏🙏

  • @santakumarkumar4571
    @santakumarkumar4571 Рік тому +6

    अाहा कति मीठो ठाडो भाका चिज जी र मन्जुजीलाई धरै भन्दा धेरै धन्नेबाद🙏🙏🙏♥️♥️♥️🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @ishworkoirala8655
    @ishworkoirala8655 Рік тому +1

    म धेरै जसो मन्जु बिक को गित लाइभ दोहोरी हेर्ने गर्छु तर आज राजु परियार संग गाएको लम्जुङे ठाडो भाका पछिको उत्कृष्ट गोरखाली ठाडो भाका एकदमै मन पर्यो ४१ मिनेट गएको थाहा नै भएन बधाई छ चीज गुरुङ & मन्जु बिक😍

  • @kesharrana4273
    @kesharrana4273 Рік тому +22

    पश्चिमी नेपाल मगर को नारी पहिरान कति सुहाएको मन्जु बहिनी लाई ।पुर्खेउली संस्कार जगेर्ना नमन अभिबादन 🙏दुबै गाएक गाईका तथा सम्पूर्ण टीम लाई ❤️💕💕

  • @pitamtamang3032
    @pitamtamang3032 Рік тому +1

    चिज सरको ठाडो भाका अती राम्रो लागछ मलाई अरु कोहि हुनुछ यता तिरा आउनुहोस❤सुनना🎉 चिज सरको सबै गितहरु राम्रो लागछ उहाँको गित नछुटयाइ हेर्ने गरदछ।चिज सरको ठुलो फयान हो म❤❤❤❤❤

  • @amarkhadka4739
    @amarkhadka4739 Рік тому +1

    आहा गित भनेको यस्तो हुनुपर्छ तर मन्जुको चाई गितठान मा अलि लमजुङ को ठाडो भाकाको जस्तो उठान भयो कता कता बाकि बधाई छ सबै जनालाई चिजको त के कुरा

  • @rounnythapa194
    @rounnythapa194 Рік тому +17

    हाम्रो गोरखा जिल्ला को ढाडो भाका चिज सोल्टी र मन्जु बहिनी अति राम्रो गाउनु भको मा यो सबै टिम लाई बेस्ट लक अब छिटो भाग 2 छिटो हेर्न पाउ कमल सर ।

  • @user-is1kl8kc4q
    @user-is1kl8kc4q 26 днів тому +1

    साह्रै राम्रो छ याे ठाडाे भाकाले पनि देश तथा बिदेशमा धेरै प्रसंसा बटुलाेस अग्रिम शुभकामना मौलिक भाका सबैले जानुन

  • @dhurba3499
    @dhurba3499 Рік тому +6

    आज गोखाॅली ठाडो भाखामा प्यारा कलाकार ले गाएको सुन्न र हेनॅ पाउदा खुशीको सिमा नै छैन।

  • @devhimal8804
    @devhimal8804 Рік тому +3

    मौलिक पुरानो ठाडो भाका लाई यसरी सबै ले माया गर्नु पर्छ र कलाकार लाई पनि उतिकै सम्मान माया गर्नु पर्छ .मन्जु ज्यु लाई अगुवाइ को रुप मा सबै ले पछ्याउँदै सबै कलाकार ले सिक्ने कोसिस गर्नु होला सफलता को शुभकामना 🙏🙏🙏

  • @belkumarisunar690
    @belkumarisunar690 Рік тому +23

    आहा आज भोलि ठाडो भाका ले यति मोहनी लागेको छ भन्ने सिमाना छैन धन्यवाद सम्पूर्ण लाई 🎉🎉🎉🎉🎉❤❤❤❤❤

    • @parugurung2598
      @parugurung2598 Рік тому +1

      ञ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤😂😂😂😂😂🎉🎉😢😢😮😮😅😅😊😊😅😅😊😊

  • @lokrai7606
    @lokrai7606 Рік тому +2

    Yo lokdohori here ra malai chahi yati Dherai has uthyo hait babal… Ramailo…

  • @rupkhatri3361
    @rupkhatri3361 Рік тому +14

    आहा लो आज पनि निकै रमाइलो होला जस्तो छ है साथि हो सारै राम्रो कलाकारहरुको जमघाट भएको छ ।🍒🎋🌹🍅🍈🇳🇵🍇🍇

  • @ambikakhanal1865
    @ambikakhanal1865 Рік тому +2

    लम्जुङको भाका राम्रो लाग्छ ! तै पनि यो पनि राम्रो छ मन्जु र चिज दुबै पिर्य कलाकार !

  • @samirkanchha448
    @samirkanchha448 Рік тому +2

    ,,,सबैमा,हृदय देखिनै सम्मान,,याे हाे दाेहाेरी,,चिज,भाइ,,,नमन,,दिदी,,मञ्जु,,ढाेग,,,पुर्खाैलि,,झल्काे❤❤❤

  • @ChanrdaBayalkoti-jr3ui
    @ChanrdaBayalkoti-jr3ui Рік тому +19

    आहा कति मिठो गोर्खाली ठाडो भाका सफल्ताको सुभ कामना छ सम्पुर्ण टिम्लाई❤❤कमल सर एउटा् रिकोस्ट चिजा तामाङ्ग र राजु परियार सर लाई एक चोटि भिडाउन पर्यो लुत❤❤

  • @kalakharka4358
    @kalakharka4358 Рік тому +7

    चिज र मंजु भए तेसै दमदार भैहाल्छ मलाई नाचौ,नाचौ लाग्यो दुबैलाई शुभकामना |धन्यावाद सारंगी संसारलाई |

  • @GaneshPrasad-rn5tt
    @GaneshPrasad-rn5tt Рік тому +5

    नाम अनुसार गाएन तेसै चिज भएको होइन होकि होइन सबैले भन्नुहोस ❤❤❤❤धेरै धेरै माया अनि उन्नती प्रगतिको कामना चिज दाइ❤❤❤

  • @user-tm4bc9se3u
    @user-tm4bc9se3u 9 місяців тому +2

    राजु परियार र चिचा तमाङ लाई भिडाउन पर्छ ठाडाे भाका ल छिटाे हेर्न अतुर छु हामि

  • @user-gh6yr6ft2k
    @user-gh6yr6ft2k Рік тому

    एक दम ठिक छ भाका गोर्खाली सुन्दै र हेर्दै रोल्पाली

  • @birktamatta811
    @birktamatta811 Рік тому +7

    अती रमाइलो ठाडो भाका अझै अगाडी राम्रो गर्ने अग्रिम शुभकामना.

  • @Gopalbudhachettri
    @Gopalbudhachettri Рік тому +2

    नमस्ते म गायिका सुर्खेति झुमा म सङ पनि जोडियर साथ दिनु होला धन्यवाद ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @tankmangurung2804
    @tankmangurung2804 Рік тому +3

    अहा जति सुन्यो उति नै आनन्द कति रमाइलो हो मेरो लम्जुङ्गे चेली मन्जु बहिनी र गोर्खली भइ चिज को ठाडो भाका अर्को भाग पनि छिटो हेर्न पम है कमल सर 🙏🙏🙏🙏

  • @laxmanalemagar1155
    @laxmanalemagar1155 Рік тому +1

    आहा कति राम्रो पुराना दिनको याद झुल्काउने

  • @dipakthapa3065
    @dipakthapa3065 Рік тому +26

    चिज को स्वार मा दमादार सक्ति छ जस्तै दोहरि गीत हरु सजिलो गाउनु सक्छ मन्जु परि पक्का गीत गाउने दोहरि को सुन्दरि लाग्छ मलाई अन्त मा कमल भाई को सबै कलाकार मा UK बाट शुभकामना छ ।

  • @user-qq5gq9pw6q
    @user-qq5gq9pw6q Рік тому +8

    आहा आफ्नो जिल्ला बासी भाइ चिज गुरुङ्ग र लम्जुङ्गे बैनी मन्जु बिक लाई कोटि कोटि नमन गोर्खाली मौलिक ठाडो भाका अत्यन्तै मीठो बालापन को याद हरुमा ❤❤❤❤❤❤जय गित सङ्गीत ❤❤❤❤❤❤

  • @yamrokamagar3288
    @yamrokamagar3288 Рік тому +1

    Yo honi hamro palako get dhany bad Kamal sir challa challi judai Deko ma

  • @prithvigurung2314
    @prithvigurung2314 Рік тому +16

    आहा अलराउनडर कलाको चिजभाई अनि ठाडो भाकाकी रानी मन्जु बहिनीको गोर्खाली ठाडो भाका अति रमाइलो भयो ♥️♥️💐💐👌👌 भाग 2अलि लामो ल्याउनु होला कमल सर plz🙏🙏💐💐👌👌

    • @mankumarthalang1024
      @mankumarthalang1024 Рік тому +1

      मन्जु बि क मिठाे श्वारकाे धनि सलेाटछ झापा बाट

  • @ombahadurmalla9573
    @ombahadurmalla9573 Рік тому

    मलाई पनि यो भाका सारै रमाइलो लाग्छ पैला अलि अलि गाउमा बुधा हरुले गायको सुन्थे आज सुन्न पाइयो रमाइलो लागियो

  • @user-pr2gs2qq4f
    @user-pr2gs2qq4f Рік тому +2

    kati mitho moulik thatho bhakamama gayako ati man paryo bhag2 pani lyaunu paryo

  • @baburamkafle3762
    @baburamkafle3762 Рік тому +1

    टिकटकमा देखेर युट्युबमा खोज्दै आएको म ठाडो भाका भनेसी अत्यन्तै
    मन पर्ने र असाध्यै राम्रो प्रस्तुति धन्यवाद सम्पुर्ण टीम लाई

  • @user-do6hm9tu7g
    @user-do6hm9tu7g Місяць тому

    साह्रै रमाईलो मिठो भाका बधाई छ है साथिहरु धेरै धेरै धन्यवाद सारङ्गी सँसारका कमल जि निरु थापा राना मगर

  • @bharatbahadur8855
    @bharatbahadur8855 Рік тому +8

    म भने तनहुँ को परे तर🙏🙏 ठाडाे भाका भनेसी असाध्धै मन पार्ने❤तेहिमाथी चिजदाजुको ठट्टाउलि सब्दहरु😃😃
    धेरै आनंद लिए यो गित मार्फत ❤
    बधाइ छ सम्पुर्ण टिमलाइ🙏🙏❤️❤️

  • @dhanbahadur4391
    @dhanbahadur4391 Рік тому +1

    Arghanik thado vaka yo honi 😅😅🎤🎤

  • @omrajtamang9519
    @omrajtamang9519 Рік тому +4

    Aaha yo honi gorkhali thado vaka safala ta ko suvakamona hjr haru lai i like song❤❤❤❤💐💐💐👍️👍️

  • @puskalsharma293
    @puskalsharma293 Рік тому

    अाहा सारै राम्राे छ तर यस्ताे भाका अाफुलाई गाउना नअायनि सुना मजा लाग्याे बधाई छ 👌👌👌👌🌹💯

  • @sulovegurunq6016
    @sulovegurunq6016 Рік тому

    आहा आज गोर्खालि ठाडो भाका सुन्न पायो मजा आयो भाग 2 पनि छिटै ल्याउनु परियो

  • @KhadakRokamgr
    @KhadakRokamgr Рік тому +4

    धेरै मिठो सुमधुर स्वरमा सझिएको सधैं सुनौ सुनौ नाचौ नाचौ लाग्ने ठाडाे भाका अझै पनि नयाँ नयाँ यस्तै यस्तै गित सुन्न पाउ💕💕💕💕💕

  • @chijgurung
    @chijgurung Рік тому +13

    सम्पुर्ण दर्शक श्रोतामा नमस्कार अनि सम्मान।
    गोरखालि ठाडोभाका के कस्तो लायो प्रतिक्रिया दिनुहोला।धन्यबाद🙏🙏😊😊

  • @surajadhikarichhetri1368
    @surajadhikarichhetri1368 Рік тому

    आहा हाम्रा लोक भाका सारै राम्रा यो गितको दोस्रो भाग चाडै आओस।❤❤❤❤❤

  • @reshambabustha4946
    @reshambabustha4946 Рік тому +11

    दामी गोर्खाली ठाडो भाका सलुट कमल दाई फेरि अर्को भाग चाहिन्छ

  • @SumitFF817
    @SumitFF817 6 днів тому

    Thado bhaka jati sune Pani utai sunna man lagxa ❤❤❤❤

  • @lokrai7606
    @lokrai7606 Рік тому +4

    Mero lokdohori icon Chij GRG sir babalxa 💗💗💗… lok dohori ko king👌

  • @user-jt9bv2nq3p
    @user-jt9bv2nq3p Рік тому

    आहा चिज दजु अनि मन्जु दिदी 🙏🙏🙏🙏

  • @hom105
    @hom105 Рік тому

    क्या मजा आउँछ यार यो ठाडो भाका सुन्न र हेर्न

  • @sombahadurrana6405
    @sombahadurrana6405 Рік тому

    एक दाम मजा लागयो सम्मान्छ दुबै गायक गाईका लाई

  • @dbgurung9475
    @dbgurung9475 Рік тому +7

    supar nice song hammro gorkha ko gorkhali thadoo bhaka

  • @indragurung16
    @indragurung16 Рік тому +9

    wow salute xa manju baini gorkhlali thado vaka pani mazale gaunu bhayo hjr ko kala prati naman xa

  • @tikaramthapa9160
    @tikaramthapa9160 7 місяців тому

    अति मिठो गित गायर सुन्ने मौका दिनुभयो आगमी दिन हरुमा पनि एस्तै मिठो लयमा गायर सम्पुर्ण लाई सुन्ने मौका दिनुहुन्छ होला भन्दै दुबै जना लगायत सारङि सन्सार लाई पनि उत्तर उत्तर प्रगतिको कामना गर्दछु ।

  • @gurungdhanprasad8182
    @gurungdhanprasad8182 Рік тому

    Chij Gurung Ra Manju B.K Ko Gorkhali Thadou Bhaka Aasatai Ramailou Bheri Bheri Good From Surat Gujarat India

  • @singgurung7206
    @singgurung7206 Рік тому +3

    I am biggest fan of manju bk❤❤❤❤bhedi kharke saaila sanga gauda dekhi nai ma uha ko fan bhako ho❤so best of luck manju & chij yo geetko lagi ❤❤❤

  • @reshambabustha4946
    @reshambabustha4946 Рік тому +9

    Dami salut चिज र मञ्जु जी

  • @kajipariyar5065
    @kajipariyar5065 Рік тому +1

    अति 🎉🎉🎉राम्रो छ 🎉🎉

  • @harikrishna9590
    @harikrishna9590 Рік тому +3

    गायिका तर्फ मन्जु बि.क. एकलौटी जम्नु सम्म जमेको छन् ठाडो भाकामा। बिस्तारै लोकप्रियताको रस आउँछ होला,खासगरी शहरी जनता तिर यो अनौठो भाकाले निकै ध्यानाकर्षण गरेको होला !!!

  • @KeepItSimple7377
    @KeepItSimple7377 Рік тому

    भेडिखोरे बाजे पछिको मन परेको थाडोभाका।🙏

  • @laxmanpandey4873
    @laxmanpandey4873 Рік тому +5

    यो जोडिको लमजुङको ठाडो भाका नि सुन्न मन छ है

  • @dhangurung4128
    @dhangurung4128 Рік тому

    AHA GAJAB BA MITHYO ra ASAL RAMAILO LAGYO ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉

  • @caflay
    @caflay Рік тому +9

    लोक कला सस्कृती को जगेर्ना गरौ । कलाकार लाई सम्मान गरौ 🙏

  • @harichandrashrestha5108
    @harichandrashrestha5108 5 місяців тому

    ❤लोपोन्मुख भाकाको जगेर्ना गरेकोमा चिज भाइलाई बधाई तथा शुभकामना ।❤

  • @user-qn1fb8wh4z
    @user-qn1fb8wh4z Рік тому +1

    yekdam lamjuge cheli ra gorkhali ketako gorkhali thado bhaka jai hos.

  • @rajugiri2214
    @rajugiri2214 Рік тому +3

    Damdar thado vaka chiz vai ra manju bahini lai suvkamna ❤❤

  • @grgd1522
    @grgd1522 Рік тому +2

    चीज भाईको लाइब ठाडो बाँकी थियो सुन्न पाइयो दोहोरिमा जस्तै हसाउने खालको टुक्का पनि रहेछ अरु भाग पनि सुन्न पाम उज्वल भबिस्यको कामना 🎉🎉❤❤

  • @rajkumarsoni-kq1mk
    @rajkumarsoni-kq1mk 9 місяців тому +2

    म पश्चिम तिरको भएनी ठाडो भाका सारै मन पर्नी मा परे गित लाई न्याय दिएर गाएको अनुभव पाए यस्तै यस्तै भाका को अपेक्षा मा रहने छु धेरै धेरै धन्यवाद सम्पूर्ण तिमीहरूलाई र गायक गायिका ज्यु लाइ सफलता को अग्रिम शुभकामना 🤝👏👏🤝🤝🙏🙏

  • @krishnaprasadokhrabu607
    @krishnaprasadokhrabu607 Рік тому +4

    अत्यन्त मीठो ठाडो भाका प्रस्तुत गर्नू भाकोमा दुवै कलाकार मा हार्दिक बधाई ❤❤लभ यु❤

  • @nirgurung9064
    @nirgurung9064 Рік тому +1

    Gorkhali ra Lamjungeko ghamasahan parechha sabaaile ramro sanga sunam yeti mitho lopanmukha thado bhaka lai jagerna garaun.

  • @yougbahadurmgr3362
    @yougbahadurmgr3362 Рік тому +3

    Malai ta ananda ra ramailo lagyo gorkhali thado vaka feri pani sunna paiyos safaltako suvakamana xa

  • @shyamlal4127
    @shyamlal4127 Рік тому

    दामी छ थादो भाका मनै छुओनि❤❤❤❤❤❤❤

  • @rajkumarshrestha5759
    @rajkumarshrestha5759 Рік тому +1

    घेरै राम्रो छ

  • @gunjathapa-4318
    @gunjathapa-4318 Рік тому

    यो गित सुनेर म कुवेत दिन बिताउछु

  • @yomassgegaltixabiplabkogur6302

    माउलिक गित जागरण गरेको मा भाइ बैनी लाई धान्ने बात अति उताम

  • @mayakhadka978
    @mayakhadka978 Рік тому +1

    ल् ल् भाई। दूसरो। भागा। छाहियो

  • @gdcvsffs9643
    @gdcvsffs9643 Рік тому

    मन्जुको लम्जुङ्गे ठाडो भाकामा गयो 😀

  • @durgathakuri8058
    @durgathakuri8058 Рік тому +2

    Aja.gorkha.ra.lamjugko.thado.vakako.purano.geet.malaita.ati.ramro.lagyo.tapai.haru.laini.kasto.lagya.daju.vai

  • @santupariyar4766
    @santupariyar4766 Рік тому

    Chit vae dharae rro xa agadir bdhae jani ani mnju bk bhini utae hunuhunxa dharae dharae suvakamna

  • @akashgurung2230
    @akashgurung2230 Рік тому

    Aha kati ramailo gorkhali thado bhako badi6 sabai time lai

  • @kajipatamagar5197
    @kajipatamagar5197 Рік тому

    भाई चिज र बहिनी मञ्जु लाई प्रगतीको शुभकामना

  • @basantathapa8265
    @basantathapa8265 Рік тому +4

    कला संस्कृति को जगेर्ना गर्नु कलाकार हरुको दायित्व हुन्छ

  • @durgapandey2864
    @durgapandey2864 Рік тому +2

    Love you too both चिज भाई manju sister दामि गित अझै शुभकामना ❤❤❤❤❤❤❤❤

  • @user-qq5gq9pw6q
    @user-qq5gq9pw6q Рік тому +2

    मन्जु बैनिको त मैले धेरै पैले भेरिखर्के बुबा सङ्ग गायको सुनेको हो स्वार्घिय बुबालाइ सम्झिदै सम्पुर्ण टिम्ला मन मुटु बाट धन्यवाद ❤❤❤❤❤म गिर्खाली चेली बसाइ लगनखेल ललितपुर बाट ❤❤❤❤

  • @sitagurung3518
    @sitagurung3518 Рік тому

    Atinai ramro x thank u ayojak kaml gayek guys Ra manju bk Lai

  • @user-tu9dp1du8w
    @user-tu9dp1du8w 7 місяців тому

    Haa haa haa ho Chij ho Chij best o'clock ❤

  • @rabinrama
    @rabinrama Рік тому +1

    Dhari ramaelo x hai

  • @sundeshsaru6201
    @sundeshsaru6201 Рік тому +2

    अर्को भाग पनि हेर्न पाम

  • @prasadsoam7939
    @prasadsoam7939 Рік тому

    धन्यवाद भाइ र सारन्ङी परिवार्लाइ अर्को भगमा पनि चिज गुरुङ र मन्जुलाइ नै ल्याउनु पर्यो भाइ ।

  • @premkc60
    @premkc60 Рік тому +2

    Sarai Ramro Gorkhali Thito Chij Gurung & Lamjunge Thiti Manju B K Ko Thado Bhaka Malaita Khub Ramro Lagyo Hunata Bhedi Kharke Buba Sanga Gaune Manju Le Chij Sanga Pani Yekdam Ramailo Dhangale Gaunu Bhayo Ramailo Lagyo Ma New Mumbai Dekhi Thanks Sarangi Sansar Laie Pani

  • @baburamdawadi6456
    @baburamdawadi6456 Рік тому

    खासगरी चीजगुरूङ् र मञ्जूबिक 19:29 अनि राजू परियार र अन्य सबै टिम मुरी मुरी धन्यवादका पात्र हुन् ।

  • @tulshrestha3059
    @tulshrestha3059 Рік тому +12

    भाग 2छिट्टै आउनुपर्छ ❤❤❤

  • @pratikshaghimire9704
    @pratikshaghimire9704 Рік тому +3

    Manju ta thado vaka Ko rani ho chij le ramro gaunuvayo… thado vaka manju bahek arule gako ta ramro hunna ani kapima herera gako jastyo lagcha manju chij le chai ramro gayo

  • @santabahadurgurung6284
    @santabahadurgurung6284 Рік тому +18

    ❤️आहा गोर्खाली ठाडो भाका आज भाइ चिज र बैनी मन्जु ले सारै न्याय दिएरा गाउनु ।भो सुन्दा आनन्द आयो ।शुभकामना ❤️❤️

  • @dhanghale3349
    @dhanghale3349 Рік тому +1

    Duwai bhai bahinilai dherai dhanyabad

  • @3439305
    @3439305 Рік тому

    हाम्रो मौलिक भाका जतन गरी बेला बेला नया पुस्ता माझ ल्याउनु हुने सारङी संसार टिमलाई धन्यबाद

  • @kulbaram5629
    @kulbaram5629 Рік тому

    gorkhali thado vaka sunda man ma annda ayo

  • @user-hr5qm7bs2w
    @user-hr5qm7bs2w 8 місяців тому

    मन्जु दिदिकाे आवाजले माेहनी लगायाे मलाई

  • @abhash465
    @abhash465 Рік тому +4

    यो पियोर गोर्खाली ठाडो भाका होइन,चिज गुरुङले पियोर गोर्खाली ठाडो भाका सिक्ने भए थालाजुंगको बीर बहादुर गुरुङ,धन बहादुर गुरुङहरु संग सिक्नु

    • @amarthapa7972
      @amarthapa7972 Рік тому

      AILE KO NAYA GORKHALI THADO BHAKA DAMI XA 😜🤪

  • @ramkumarroka8783
    @ramkumarroka8783 Рік тому +5

    Aatee Ramro x Sarangi sansar teemlae yestae thadoo vaka haru Launu hola...❤🎉

  • @hiralalgurung2530
    @hiralalgurung2530 Рік тому +6

    ठाडो भाका भनेसी हुरुक्कै हुन्छु। एक दम राम्रो लाग्यो दुबै लाई धन्यवाद छ। Next time mixed ठाडो भाका सुन्ने मन्छ, मञ्जु बहिनी काे स्वार मा त लमजुंगे भाका मिठो लागियो, thank you to hole team its brilliant, awesome, love it, see you soon guys on next episode है त।

  • @santagurung3523
    @santagurung3523 Рік тому +1

    Dherai rmro chha.

  • @dhanbahadurgurung9278
    @dhanbahadurgurung9278 Рік тому +4

    Ati nai Ramro prestuti dinu bhayo Bhai chij & Manju baini le yo gorkhali thado bhaka lai jagerna gardai janu duniyan ma chinaunu hjr haru lai muri2 dhyanbad safalta ko subhakamana ❤️❤️🙏🙏