यी र यस्ता ठाडो भाकाहरूलाई अझ ससक्त ढँगबाट प्रस्तुत गर्नलाई राजु दाइ, मन्जु बिक, शीला दिदी लगायतका सबै लागिरहनुहोस, नया बर्ष २०८१को शुभकामना छ । स्वर्गीय ठाडो भाकाको गुरू भेडीखाल्टे साईला प्रति उच्च सम्मान छ । जय सापकोटा, पोर्चुगल
आहा निकै मिठो मनमोहित जायजुम स्वर मा मिठो मौलिक ठाडो भाका। निकै उत्कृष्ट सब्द प्रहार संगै मोहित मुस्कान। सुनमा सुगन्ध छ प्रस्तुति। दाजु र दिदी को सहकार्य सृजना प्रस्तुती सधै हेरिरहन सुनिरहन पाउँ 🙏👍❤️।
happy new year ❤🎉🎉शिला बैनी राजु भाइ र सबै teem लाई ❤🎉कति मजा लाग्गै छिटो सकियो जस्तो लाग्यो नि ठाडाे भाका को दोहोरी दोहोरिको 2 दुई खम्बा भयसी हामिलाइ केइ चाइयन झैं लाउछ ।❤र जैले सुन्न पाउ ❤🎉❤❤❤
आफ्नै मौलिकता मा कति मीठो र सुमधुर स्वर को साथमा शब्दको श्रीँगार्😊नमन लोक सम्राट दाजु राजुपरियार 🙏आदरणीय दिज्यु शिला आले प्रति🙏😍 अझै यस्तै दोहोरिको प्रतीक्षामा छौ हामी सब दर्शक❤❤
आज को युवा पिँढी लाई पौराणिक र लोक संस्कृति को परिचय गराउने क्रम मा राजु परियार र शीला आले ज्यू को उत्कृष्ठ योगदान रहेको छ। खास गरी हामी इंडिया समेत भिन्न देश मा बसेका नेपाली समाजलाई आफ्नो संस्कृति, भाका,र मौलिकता को परिचय गराइदिएको मा आभार व्यक्त गर्दै छु। हजुर दुवै सम्मानित कलाकार मा सम्मान व्यक्त गर्दछु। 🎉🎉🎉❤❤❤❤❤
फेरि अर्को पनि ठाडाे भाकामा राजु दाईसग गित गाउनुन शिला दिदी हजुरहरु काे गित राम्रो लाग्छ दि ❤❤
लोक स्वर सम्राट् राजु जि र वरिष्ठ गायिका शिला जि लाई मनै देखि सम्मान छ निकै उत्कृष्ट प्रस्तुति सुनिरम लागि रहने
सम्मान गरौ हाम्रा रास्टिय गहना लाई सारै राम्राे टुक्का र भाका पनि
ठाडाे भाकाकाे याे अनुपम लाेकसाहित्यलाई कुन शब्दले बयान गराै ! यस लाेक भाकाकाे शब्द शब्दले मन छाेयाे, अति नै सुमधुर माैलिक परिवेश उजागर भएकाे छ । मिठासै मिठासले छताछुल्ल भएकाे याे लाेकदाेहाेरी सुनेर मनै आनन्दित भयाे । सम्मानका छालहरू उर्लिरहे ! दुबै आदरणीय श्रष्टालाई हार्दिक नमन्, सम्मान तथा अनगिन्ती शुभकामना ।
What a comment ❤❤❤
पार्ट 2 पनि चाइयो भन्ने जति यता है ❤❤
bnbnbnbnnnnbmbnbmbmbbmbnvnbbmbmbmmnmmbnmnbbmbnbmbnbvnnnbbbmbmbnnnbnbnnmmbnmmbmmnnbnbbbnbnbnbnnbnnbnbmbnbnbnnnbnbmnbnbnbnbnvbmvnvnnnnbnvnbnbbnnbnmmbmbmbmnbmnmnbnbnbmbnnbnbbbnbnnnbmbmmmbbbnbnbnnnbnmnbncnbbbbnbnvnbnbnbmmmbnbnmnbnbnbmbnvbbnmmmnbmbnmnbnvnbnbnbbmnbmbnbbbnbbnbnbnbnbnbnbnbnbnmbbmbnbnnbmbbmmnbmbnbbmnbnbnvnbnbbbnbnbnbnbnbbnbnbbbbbnnbnnnnbbmnnnnbnbnbmbnnnbnbnbnmnbnbmbnbnbbnbmbvbnnnbbnbmmnbnbnbmbnbm 19:25
दोहोरी भनेको त येस्तो पो हुनुपर्छ ❤❤❤wow 🎉🎉🎉
❤❤❤❤❤
आहा सारै मीठो गित सबै लाई सन्मानछ❣️❣️
आहा सारै राम्रो ठाडो भाका दाजु दिजु नमन
सबै लाई 🙏🙏 🙏आहा कति रमाइलो
धेरै मिठो कडा दोहोरी । जत्ति सुने पनि धित नमर्ने । यहाँको दिनहरु सधैं जय होस् । भागवानले सधैं भलो गरुन् ।
♥️♥️♥️💗🙏♥️♥️♥️
दाजु दिदिको सारै राम्रो गला अनि कला❤❤❤❤❤❤❤
क्या आनन्द लाग्नी ठाडो भाका दोहोरी गाउनु भयो राजु परियार दाजु शिला दिज्जु🙏🙏🙏🙏फेरि पनि यस्तै भिडियो हेर्न पाउ आशा छ्😘😘💖
वाह! कति राम्रो शब्द😍कति मिठो स्वर 😍अनि कति राम्रो सँगीत😍 हजुरहरुकै कारण नेपाली लोक सँगीत अजर अमर भएको छ।🙏❣️
अति राम्रो छ है सिला दिदी अति राम्री बै नमस्कार सबै मा 🌷🌷🌷🌷
यहाँहरुकाे जुनसुकै गित जतिसुकै सुने पनि हेरे पनि पुग्दैन हामीलाई ❤❤❤❤❤❤❤❤❤
यी र यस्ता ठाडो भाकाहरूलाई अझ ससक्त ढँगबाट प्रस्तुत गर्नलाई राजु दाइ, मन्जु बिक, शीला दिदी लगायतका सबै लागिरहनुहोस, नया बर्ष २०८१को शुभकामना छ । स्वर्गीय ठाडो भाकाको गुरू भेडीखाल्टे साईला प्रति उच्च सम्मान छ । जय सापकोटा, पोर्चुगल
आहा निकै मिठो मनमोहित जायजुम स्वर मा मिठो मौलिक ठाडो भाका। निकै उत्कृष्ट सब्द प्रहार संगै मोहित मुस्कान। सुनमा सुगन्ध छ प्रस्तुति। दाजु र दिदी को सहकार्य सृजना प्रस्तुती सधै हेरिरहन सुनिरहन पाउँ 🙏👍❤️।
Dohori ko ta king nai hun raju pariyar god gift nai hola kati ramro sabda haru
आहा कति सुन्दर ठाडो भाका सारै मन पर्यो
happy new year ❤🎉🎉शिला बैनी राजु भाइ र सबै teem लाई ❤🎉कति मजा लाग्गै छिटो सकियो जस्तो लाग्यो नि ठाडाे भाका को दोहोरी दोहोरिको 2 दुई खम्बा भयसी हामिलाइ केइ चाइयन झैं लाउछ ।❤र जैले सुन्न पाउ ❤🎉❤❤❤
मनछुनेथाडाेभाका❤❤❤
यति धेरै मौलिकताले भरिएको ठाडो भाका का गायक गायिका आदरणीय दाइ राजु परियार र आदरणीय दिदि शिला आले ज्यु प्रति उच्च सम्मान छ।
नाइस जाेडी अनि शब्द झनै मिठास अति उत्तम धेरै मिस गरे अनि आन्नदा पनि
धेरै राम्रो छ...❤❤❤
राजु दाई र आदरणीय दिदी प्रति उच्च संमान छ ..🎉🎉🎉
Wow Kati ramro sabda yesto po ho ta dohori sabai family saga basera herna milni
सबै जनालाई नमस्कार है ❤ हजुर हरु ले साच्चै यो पुराना भाका जोगाउनु भाको ❤ छ खुसी लाग्छ ❤❤❤ अनि सबै जनालाई हप्पि निवर ❤❤ जय गीत जय सङ्गीत ❤❤
नेपाली सँगित दुनियाँको एउटा खजाना, ठाडो भाका मा राजु र शिला आलेको यो दोहोरी धेरै रमाइलो छ। लगातार दोहोराएर हेरियो ।
राजुको यो ठाडो भाका एक दम राम्रो लाग्छ 👍👍👍। नंया नंया एपिसोड सुन्न पाऊ 🙏
पार्ट 2 पनि चाइयो अर्गानिक लोक ठाडो भाका ❤❤जय गित सङ्गित
भावनात्मक , प्रेमिल जादुमय शब्दहरु सुन्दै जांदा अन्तिममा आँसु नै आयाे । धितै पुगेन मेराे त 🎉🎉❤❤🎉🎉
आफ्नै मौलिकता मा कति मीठो र सुमधुर स्वर को साथमा शब्दको श्रीँगार्😊नमन लोक सम्राट दाजु राजुपरियार 🙏आदरणीय दिज्यु शिला आले प्रति🙏😍
अझै यस्तै दोहोरिको प्रतीक्षामा छौ हामी सब दर्शक❤❤
आहा👌👌दस उम्ला जोडि नमस्कार सबै कलाकार लाई🙏🙏🌹🌺🌹
Raju Pariyar is a legend singer of Nepal. Greatest of All time. Huge Respect for this human. love it
लाेक दाेहाेरिका राजा रानी। अाहा सुनिरहुँ लाग्ने ठाडाे भाका❤❤❤ सम्मान छ दुवै जनालाई ।🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
अाहा कति राम्रा सोर तेस्तै मान्छे
कति राम्रो अझै part 2 hai❤
Hirdaya dekhi Naman xa ❤️🙏🙏. Dherai Ramro thado vakhama Dohori 👌👌
हा हो सदा बाहार गायक गाईका 🎉🎉🎉
आहा कति रमाइलो ठाडो भाका गित सम्पूर्ण टिमहरुलाई नयाँ बर्षको सफलताको शुभकामना ।🇳🇵🇳🇵🍒🍒🍒🙏🎋🎋🎋
आहा कति रमाइलो गित ❤❤❤
❤❤❤@ आहा अग्रज कलाकारहरूको दोहोरी सुन्न पाइयो।
नमन🙏 शिला दिज्यु & राजु दाजु भाग 2 पनि ल्याउनु होला ,❤❤❤
एस्तो पो त दोहोरी ❤❤❤
सारै राम्रो टुक्का छ दुबैको।
अहा ! कति उत्कृष्ट ठाडो भाका ,कृपया भाग 2 ल्याउनु परेउ।यस्तो पो त ठाडो भाका भनेको ।दुबै जाना लाई धेरै धेरै शुभकामना छ ।
आहा लोकदोहोरिका राजा रानी ❤❤🎉🎉❤❤
Sarai man paryo geet omg❤❤
Wow dami dohori sampurna team lai safaltako subhakamana xa 🎉🎉🎉🎉
dherae ramaelo dohori suner mazza aayo
Happy new yeears daju dd
लोक गीत मा धेरै सर्जक र गायक हरु हुनुहुन्छ
तर राजु दाई को जत्तिको गाउँ सक्ने मेरो नजरमा कोई हुनुहुन्न, गायक मा ,उहाँ लोक सम्राट नै हो
अहा सारै राम्रो पार्ट 2 पनि ल्याउनु है 👌👌👌👍️👍️👍️👍️
Happy new year shila baini Raju Vai rejina baini sarmila baini n Sabai Vai baini haru Lai ❤❤❤❤❤❤❤❤
दोहोरी गित भनेको त एस्तो पो हुनु पर्छ सुनिरहु लाग्ने मीठो शब्द हरु आज काल के आयो जमाना दोहोरी मा रयाप रे अनि छाडा सिक डाम्ना डाम्नी हरु यो गित हेरेर
Shila ji hajur group ma vayna vane ta git suna man lagdaina hajur KO haso mitho ani song pani ekdam mitho
महिनामा एक चोटि यस्तै ठाडो गीत राख्नुपर्यो शिला दिदि🙏🙏🙏
लोक दोहोरिका दुई नायक राजु परियार र शिला आलेमा अद्भुत कला छ यहि कलाले संसार चलाछ❤❤❤
आगामी दिन हरुमा यस्तै यस्तै रमाइलो कार्यक्रम लेराउनु होला
Wow dharaai pachi thodo bhaka suna paiyo mero daju & didi ko♥️♥️❤️🙏🙏Congratulations. ❤️❤️❤️👍👌👏🙏
उच्च सम्मान राजु दाइ अनि शिला दिदि🎉
धेरै राम्रो।।। वाउ!!!
साच्चिकै उहाहरूको यो दोहोरी लाइभ धेरै पटक हेरे ,अझै हेरम हेरम हुन्छ❤❤दुबैजनालाइ स-धन्यवाद❤❤❤
भगवान सधै दाहिने हौउन राजु दाइ तपाइ दुबैजनाको अझै सफलताको सुभ कामना❤❤❤
दोहोरी गित होस या जुनसुकै कल्पना अनि भावनामा डुबेर गाउनी हो ,साच्चिकै यथार्थ परक अनि एकदमै मनछुने गरि गाउनु भो सार्है मन छोयो 👍️👍️💖💖💖💞💞💞💐💐💐💐
आहा कति राम्रो गीत सबै टिमलाई धन्यवाद र फेरि अर्को पार्ट 2पनि छिटै आयोस्
साच्चिकै यो जोडि दोहोरीको समुन्द्र नै हो भन्या
दोश्रो भाग पनि पस्किनु होला दिज्यु
जति सुनेनी सुनौ लाग्ने यो दाइको आवाज अझ सुमधुर हुँदै जाओस
जति सुनाे सुनिरहु लागने गित भनेको यस्तो पाे हाे त ❤❤❤❤
आज को युवा पिँढी लाई पौराणिक र लोक संस्कृति को परिचय गराउने क्रम मा राजु परियार र शीला आले ज्यू को उत्कृष्ठ योगदान रहेको छ। खास गरी हामी इंडिया समेत भिन्न देश मा बसेका नेपाली समाजलाई आफ्नो संस्कृति, भाका,र मौलिकता को परिचय गराइदिएको मा आभार व्यक्त गर्दै छु। हजुर दुवै सम्मानित कलाकार मा सम्मान व्यक्त गर्दछु। 🎉🎉🎉❤❤❤❤❤
Dherai ramro
RAJU RA SILA janm...janm. ..machi bachee rahun.... Silas ko hasoo sada rahee rahose.
SACHAI ye 2 Jana BAR PIPAL HUN.
20 choti sunda ni sunirahu jasto sarai ramro dohori
नदि झै सल ल बग्ने मौलीक शब्दको खानी राजु दाइ अति घतलाग्दा शब्द 🙏💐
लोक दोहोरिका " राशी" जोडीलाई मनैदेखी हार्दिक नमन्🙏
राजु सर र शिला दिदी को दोहोरी भने पछि खोजी खोजी हेर्ने गर्छु ❤️❤️❤️
Kasam real jodi hunu parne rastrakai yak udaharaniya jodi hunethiyo🙏🙏❤️❤️
King of dohori rajh pariyar
पैलो पल्ट सुन्दै छु यो भाकाको गित कति राम्रो लाग्यो ❣️❣️❣️🙏
❤❤❤❤aaha❤❤❤❤kasto ramro❤❤❤❤❤
स्वर सम्राट दुबै जना लाई बधाई यति राम्रो गित दर्शक माझ लियकाे मा
आहा कति मिठो शब्द अनि रमाइलो ठाडो भाका मा दोहोरि सुन्न पाउदा सारै आनन्द भयो।
धेरै धेरै बधाई छ
म पश्चिमको भएनि मलाई हजुरहरुको ठाडो भाका सारै मन पर्छ ।। मलाई सारै आनन्द लाग्छ ।।।❤❤❤❤
आहा कति मिठो गीत सुन्न पाइयो। सुनिरहन पाउँ यो जोडीको यस्तै भाका।
Yo honi ta real dohori vaneko Sarai ramro xa
लोकलोहोरीको बादसाह, रास्ट्रिय गहना हाम्रो राजु दाइ
Lokgit ka Raja Rani kati aananda Ayo yo thado bhaka sunda arko vag ma Pani xittai liyera aaunu hola 🙏🙏🙏
लाेक दाेहाेरीकाे राजा रानी 🙏🙏next part plz
धेरै राम्रो छ 🎉सबै टिमलाइ धन्यवाद ❤️🎉🙏
Wow superb❤❤🎉🎉🎉🎉
निकै रमाइलो भयो नि हो
लोक दोहोरी छेत्र मा सबै भन्दा धेरै मलाई मन पर्न जोडी राजु दाई र सिला आले दिदी मत्रै हुन
निकै रमाइलो जति सुनो तेति सुनौ सुनौ लाग्ने सिला आलेको आवज राजु दाइको त कुरै गर्न परे न यो मेरो दोस्रो कमेन्ट् हो है
लोक दोहोरी क्षेत्रको महाराजा राजु दाइ। महास्वरसम्राट नै हो । कति मीठो अवाज ❤❤❤❤
कास यी दुई जनाकै मिलन भैदिएको भए कहाँ पुग्दो हो लोक गितको उचाई
अाहा कति मिठाे ठाडो भाका जति सुनाे अुति शुनुम सुनुम लागने सदई ऐसतई सुनिरहनपाउ ल राजु भाइ र सिला बहिनी ❤❤❤❤❤❤🎂🎂👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️
Milan vaera hoina bixod vaesiho geet ma nikharta hune🥰🥰🥰
श्रीमान र श्रीमती बिच यसरी गितमा डुबेर शब्द आउदैन थियो होला जस्तो लाग्छ मलाई हजुरलाई कस्तो लाग्छ ??
सै भन्नू भयो एक अर्को लाइ गाली गर्थे 😂😂
Bed mai simit hunthyo😅😅
आहा कति मिठो 🎉प्रतीक्षामा थिए यो भाकामा हजुर दुइको गीत सुन्ने❤
नमस्ते 🙏🙏🙏🙏सम्पुर्ण टिमलाई मन देखि सम्मान छ हेर्दा हेर्दै समया सकिएको थानाइ भएना जति हेरेनी हेरिराना मन लग्छा पर्तेक भाग नछुटै हेर्छु
आहा कति मिठास छ गिता मा❤❤❤❤
Dherai ramro chha
Nice song keep it up
10 पट्क्क सुन्ने आहा खुब राम्रो लय्यो
साह्रै मीठो लोकदोहोरि