सुर्खेती र लम्जुङेको दोहोरिमै पर्यो टक्कर | Raju Pariyar VS Tika Pun | Dada ghare saili
Вставка
- Опубліковано 10 лют 2025
- सुर्खेती र लम्जुङेको दोहोरिमै पर्यो टक्कर | Raju Pariyar VS Tika Pun | Dada ghare saili
#Tikapun #Rajupariyar #Dadagharesaili #livedohori2022 #manakamanarodhighar
==========================
🎼 Manakamana Rodhi Ghar : Part-11
=======================================
Lead Singer:
🎤 Raju Pariyar
VS
🎤 Tika Pun
=======================================
Musician Team :
♬ Sarangi : Hemraj Gandharva
♬ Keyboard : gem sameep
♬ Flute : Karan Pariyar
♬ Madal : Deepak Sameep
♬ Madal : Kumar Lamichhane
♬ Octapad : Pritam Magar
TechnicalTeam :
🎥 Camera
🎥 Mahesh Mahara
🎥 uddav Mahara
🎥 Krishna BC
🎥 Edit :
🎥 Bishal Nath Yogi [ 9823482824 ]
♬ Recordist : Bhupendra Sunar
♬ Mix : Samit pariyar
Manakamana Rodhi Ghar Official 2022
Studio Gangabu Chowk
All rights of this video are with Manakamana Rodhi Ghar
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Thanks!
लोकदोहोरी को उत्कृष्ट जोडी राजु सर टीका बैनी धेरै धेरै राम्रो खुशी लाग्यो सफलता को कामना गर्दछु
मनकामना रोधी घरलाई यती धेरै माया गर्दिनु भएकोमा हृदय देखिनै धन्यवाद हाम्रो UA-cam च्यानल subscries गर्न न बिर्सनुस ल
@@manakamanafilms c?c?c?c ?yyy cy?c? C? C?cc?c??cc?c?c?cu?cc?cc?c?cc cc ?c?c?c?c?cy?c?c?cc?c?cc?c?cu?c?cuycc?c?क्य्क्क?कक्क्य्क?क्य्य्क?क्क?क?य्य्क्क्क?क?क?क?यस्तोमा क्य्क्य्क??क??क?कक?क?क?कक?c?cc?c?c?c??cc??c?cggcc?cuc?ccc?c?c?c?c?c?cc?cuc?cucc?cccc?ccc?c?ccccc?ccccgcc?cc?ccyc?cccc?cc?c?c??cc?count yc?c?cc?cycyycccyyycccyc?c?count yuy??c?c?c?count yourself yccc?ycg?cc?ygc?yc?cc?cyyccc?c?y?cyyyc?yyyyc?yyc?yyyyyyc?yourself gy?cc?क्क्क्क्क?क्य्क्क्क?य्क?क?क?क्क्क्क?क?क्क्क्क्य्क्क्क?क्क?क?क्क?य्क?क्क्क?कक्क्क्क्क?क?cy?y??cc?c?c?cc??cyc?ccccc?c?cccu?cकुक्क्क्क्य्य्य्क्य्य्क्क्क्क्क्य्क्त्ग्क्ग्क?क??कक्क्क्क?क?क्क??कउकyccyc?c?क्षेत्र ककक्क्क्क?क?क?क्क?क्क?कक्क?क्क्कुक्क्क?क?क्क्क्य्क्क?कक्क्क्क?क्कुक्क्य्क्क्क्कुक?क्क्क?य?य्क्क्क्क?क्क्क्क?क?कक?क्क्क?य्ग्कुक?ccccc
@@manakamanafilms qqă
जति सुन्यौं उती राम्रो लाग्यो आजको दोहोरी टीका पुन र राजु बेस्ट ❤❤❤
तपाईं दुई जना ले जिस्किदै दोहोरी गीत गाएको खुबै मन पर्छ धन्यबाद छ हाम्रो देशका गहना दुवै लाई
मनकामना रोधी घरलाई यती धेरै माया गर्दिनु भएकोमा हृदय देखिनै धन्यवाद हाम्रो UA-cam च्यानल subscries गर्न न बिर्सनुस ल
अति नै मनपरछ मलाइत राजु भाइ र टिका पुन बहिनि काे दाेहाेरि गित
राजु दादा टिका पुन सिस लगायत संम्मपुण टीमलाई धन्यबात छ
आहा दाेहाेरिकाे राजा राजु दादा र टीका दिजु नमन 🙏🙏🙏छ सारै रमाइलो सबै टिम लाई सफलताकाे सुभकामना🙏🙏
राजु दाजु अनि टीका दिदी को म ठुलो friend हो तर सुनेर आनन्द आउँछ बिजि भय पनि हेर्न र सुन्न चाहिँ छटउदैन बधाइ छ दाजु अनि दिदिला
धन्यवाद 🙏
लम्जुङ्गले जन्मायकाे लाेकदाेहरिका साम्राट राजुपरियार र सुर्खेतले जन्मायकाे लाेप्रियगाइका टिकापुन बिच मिठाेदाेहरि प्रस्तुतगरेकाेमा जाेडिलाइ धन्नेबाद
मनकामना रोधी घरलाई यती धेरै माया र मिठो प्रतिक्रिया दिनु भएकोमा हृदय देखिनै धन्यवाद हाम्रो UA-cam च्यानल subscries गर्न न बिर्सनु होला Thankyou
🎉
वा क्या दाबी दोहरी को चोट सारै रमाइलो भो सुनेरनै धन्यवाद दुवै लाई ल राजु भाई को सब्द ले मुटू नै छेड्छ है 👍👍🌹🌹❤❤🙏🏻🙏🏻🤩🤩🤩
नमस्कार राजु भाइ र टिका बहिनि अनि सम्पुर्ण टिमलाइ राजु भाइ टिका बहिनि काे दाेहाेरि जति हेराे तेतिनै हेरम हेरम लाक्छ हजुरहरु जस्ताे अबकाे पुस्तमा काेजन्मेला
आहा! सार्है रमाइलो र मिठो दोहोरी गित ।दुबै जना मन मुटु छुने वरिष्ठ कलाकार ।जय होस दिज्यु मिस यु।🙏🙏🙏❤️❤️❤️👌👌👌
मनकामना रोधी घरलाई यती धेरै माया र मिठो प्रतिक्रिया दिनु भएकोमा हृदय देखिनै धन्यवाद हाम्रो UA-cam च्यानल subscries गर्न न बिर्सनु होला Thankyou
मनकामना रोधी घरलाई यती धेरै माया र मिठो प्रतिक्रिया दिनु भएकोमा हृदय देखिनै धन्यवाद हाम्रो UA-cam च्यानल subscries गर्न न बिर्सनु होला Thankyou
नेपाली लोक दोहोरी का महा गायक राजु परियार
मनकामना रोधी घरलाई यती धेरै माया गर्दिनु भएकोमा हृदय देखिनै धन्यवाद हाम्रो UA-cam च्यानल subscries गर्न न बिर्सनुस ल
@@manakamanafilms ❤🎉
मलाई त सारै दामि लाग्यो हजुर हरुलाई कति मन पर्यो यता आउनुस हई सारै मन परेको भाका मा राजु दाईको भ्वाईस टीका दिदी को आवाज सुन्न पाउँदा सारै आनन्द आयो
😢🎉😅😮😊🎉😂
😮😮😅😊
लोक दोहोरी गीत का स्वर सम्राट राजु परियार र चर्चित गायिका टिका पुन मगर को गित एकदम मनपर्छ जति सुने उति सुनिरहन मन लाग्छ
आहा राजु दाजु र तिका दिदीको स्वोर कुन शब्द ले बयान गरु | मिथो स्वोर को धनिहरु| कति रमाईलो लाग्यो❤️❤️❤️❤️🙏🙏🙏🙏🙏
लिजेन्ड हरु को दोहोरी सुन्दा नै।मजा आउनि
मनकामना रोधी घरलाई यती धेरै माया र मिठो प्रतिक्रिया दिनु भएकोमा हृदय देखिनै धन्यवाद हाम्रो UA-cam च्यानल subscries गर्न न बिर्सनु होला Thankyou
अाहा कति मीठो दोहोरी राजु र टिकाको दोहोरी भने पछि त खोजी खोजी हेरिन्छ 💘💘💘❤️❤️❤️टिकाको हासो मन पराउने यता हाजिर हुम ल💘💘❤️💙💙👌👌👌👌👌👌👌
Love.jodi
लोक दोहोरी का राजा राजु परियार र टिका पुन दिदिको अावाज सारै नै मन पर्छ
वहा वहा टिका पुनजी र राजुजीको शब्द शब्दमा मर्मस्पर्शी तरङ्गहरू ॥ दुबै जनालाई सल्यूट यो नेपालीको 👍👏👏👏♥️
मनकामना रोधी घरलाई यती धेरै माया र मिठो प्रतिक्रिया दिनु भएकोमा हृदय देखिनै धन्यवाद हाम्रो UA-cam च्यानल subscries गर्न न बिर्सनु होला Thankyou
सुर्खेति र बाङ्लुङे को कडा दोहोरी 💗💗💗💗
आहा क्या राम्रो ....यो गीत को भाका नै राम्रो ,झन् राजु दाई र टिका दिज्जु को सुमधुर आवाज .....यो भन्दा अरु के चाहियो .......
दाेहरि गीतकाे सँसारमा टिकाजी र राजु भाईकाे याे गीतकाे उत्कृष्ठताले साम्राज्य नै खडा गरकाे छ। बधाई दुवैजना लाई।
अति सुन्दर र प्रेमील प्रस्तुति रहेको सारै मीठो दोहोरी ! हरेक शब्द एक अर्काप्रति आत्मीयभावले समर्पित रहेको यो लोकदोहोरी बिछट्टै मीठो लाग्यो ! यो दोहोरीले नेपालको बिभिन्न भू-भाग र नदीनालालाई पनि आत्मीय भावमा जोडेको छ, अति नै सुन्दर र सटिक शब्द संयोजन छ । गीतै सुन्दा यो मेरो देश र मेरै मुटुको गीत हो भन्ने भाव पैदा हुन्छ ! सारै प्रेमील भावमा सलल्लै बहेको यो दोहोरी जति सुन्यो उति मीठो लाग्छ । भाका र स्वर पनि औधी मीठो ! यति मीठो लोकदोहोरीको लागि लोकस्वर सम्राट राजु परियार तथा चर्चित लोकगायिका टीका पुनलाई हार्दिक बधाई तथा धेरै धेरै शुभकामना ! संयोजनका लागि मनकामना रोधीघरप्रति हार्दिक नमन् तथा आभार !!
नबुझ्नेलाई घरछेउमै पैरोछ , बुझ्नेलाई योगित अति गैरोछ ! धेरै धेरै धन्यवाद भाइ र बहिनी लाई यस्तो मीठो शब्द र सोर सधैं सुन्न पाओस कला र गला भनेकै यहिनैहो ।
मनकामना रोधी घरलाई यती धेरै माया र मिठो प्रतिक्रिया दिनु भएकोमा हृदय देखिनै धन्यवाद हाम्रो UA-cam च्यानल subscries गर्न न बिर्सनु होला Thankyou
Tika pun Dee hajur kati ramri hww ❤️❤️swar poni kati swt ❤️❤️....
Super Raju Dada Tika diju God bless both of you.
आहाकति मिठो दोहोरि गिद बधाई छ बिशेस टिका राजु लाई🌹🌹🌹🌹👌🏾
मनकामना रोधी घरलाई यती धेरै माया र मिठो प्रतिक्रिया दिनु भएकोमा हृदय देखिनै धन्यवाद हाम्रो UA-cam च्यानल subscries गर्न न बिर्सनु होला Thankyou
दोहोरिको सर्बोत्कृष्ट र अनुसासित गायक गायिका अति मिठो दोहोरि।
मनकामना रोधी घरलाई यती धेरै माया र मिठो प्रतिक्रिया दिनु भएकोमा हृदय देखिनै धन्यवाद हाम्रो UA-cam च्यानल subscries गर्न न बिर्सनु होला Thankyou
मिठास सब्दहरुले भरिएको संसारै संसारै भुल्ने दोहोरि गीत ramro लाग्यो. टिका बैनी र राजु भाई लाइ बधाई छ.
मनकामना रोधी घरलाई यती धेरै माया र मिठो प्रतिक्रिया दिनु भएकोमा हृदय देखिनै धन्यवाद हाम्रो UA-cam च्यानल subscries गर्न न बिर्सनु होला Thankyou
राजु परियार र टीका पुन को दोहोरी सधैं सुनी रहु जस्तो लाग्छ ।
राजु परिवार स्वर सम्राट नाईस
kati ramri ho tika di ni sowr testai ramro sarai ramro x tika ra raju na pare .
Raju दाइ र दिदिको आवजमा सरै मन पर्यो♥️उहाँ हरुको गित एउटा पनि छुताउने गरेको छैन
मनकामना रोधी घरलाई यती धेरै माया र मिठो प्रतिक्रिया दिनु भएकोमा हृदय देखिनै धन्यवाद हाम्रो UA-cam च्यानल subscries गर्न न बिर्सनु होला Thankyou
प्रेम होस् त यस्तो पो जोडी को प्रस्तुति मा जहाँ आहा लोक पारखिको मन मन मा बास सदासदा रहोस् मलाई सार्है मन पर्ने जोडी हो!
@@manakamanafilms 👸 w7w7w7w7eq7eeww7eq7w7eq74e7ww7w7w77w7ww7a77w7w7w7w77eew7eew7ewewqueue eeeeeeeeeeeeeeeeweeweeeeweer5er5eee5e555ee55ee55eereeeeere5e55e55r55e5re455eer555e555ree5e5e5eeeeee55eeee5r55e5er55e5e5e55e5re5e55e5e5r4e44eee4eweee4eewew7w77qea
@@manakamanafilmsbhbbb 6g
Eh
गाउलेनि दिदी राजु दादा 👍️👌❤️❤️😊🙏🙏
आहा! अति राम्रो टिका दिदी राजु दाजु हजुर हरुको सब्द को खानी तेसै म टीका दिदी को हासो नै सारै मिठो अजै धेरै धेरै सफलताको शुभकामना ! 💐💐👏👏🙏🙏🙏
मनकामना रोधी घरलाई यती धेरै माया गर्दिनु भएकोमा हृदय देखिनै धन्यवाद हाम्रो UA-cam च्यानल subscries गर्न न बिर्सनुस ल
0pp
Wow wow super nice dohori aajko kati mitho sor Dubai janako . Lok sor Samrat lok dohori king Raju Pariyar dai lai yo geet gaaunu vako herne rahar aaj pura vayo tehi mathi baristha lok dohori gayika Tika dd pani kati suhayeko ho sor yo geet ma aaha dami prastuti 🥰🥰🥰🥰 congratulations to all team members 🥰😍😍😍😍. Aba Lok dohori gayika Shila dd ra lok sor Samrat lok dohori king Raju Pariyar dai lai feri vidaunu hai 🥰🥰🥰🥰 aagami dinma pani yestai dohori haru aawos 🥰🥰🥰🥰
आहा दोहोरी राजा रानी सर्र हुर्र
धेरै धेरैई मिठो गित छ 👌👌👌👌👌👌👌
मनकामना रोधी घरलाई यती धेरै माया गर्दिनु भएकोमा हृदय देखिनै धन्यवाद हाम्रो UA-cam च्यानल subscries गर्न न बिर्सनुस ल
Bahutai Romanchak Raju ji ra Tika ji ko dohari gaana hajur hru ko yestai Romanchak songs awdo din hru ma pani sunna pau hai hajur dui le dherai safalta haasil gardai Jawun ?
सुर्खेती चेली टीका र राजु को स्वर जति सुनेनी सुनी रहु लागि रहने ❤❤❤❤❤
आहा कतिमिठो स्वर टीका दिदी र राजु दाइको👌👍️👍️🙏🙏🙏
मनकामना रोधी घरलाई यती धेरै माया र मिठो प्रतिक्रिया दिनु भएकोमा हृदय देखिनै धन्यवाद हाम्रो UA-cam च्यानल subscries गर्न न बिर्सनु होला Thankyou
I love this song between raju dai and tika pun ddjiu Namaste
मनकामना रोधी घरलाई यती धेरै माया र मिठो प्रतिक्रिया दिनु भएकोमा हृदय देखिनै धन्यवाद हाम्रो UA-cam च्यानल subscries गर्न न बिर्सनु होला Thankyou
दोहोरी होस त यस्तो सम्मान छ राजु दाइ अनि टीका पुन दिदिलाई।
साह्रै मिठो भाकामा dohori, टिका पुन झन् हसिलो दोहोरी गायक । damiiiii dohori
मनकामना रोधी घरलाई यती धेरै माया गर्दिनु भएकोमा हृदय देखिनै धन्यवाद हाम्रो UA-cam च्यानल subscries गर्न न बिर्सनुस ल
@@manakamanafilmsl
@@manakamanafilms ]]]]¿¿¿ बनऽो
अाहा कति राम्रो दाेहाेरी धेरै धेरै धन्यवाद छ दुबै जनालाई
राजु दाइ भने को राजु नै हो king
टीका दिदी राजु दाइ को दोहोरी एक्दम मन पर्छ उच्च संमान छ्🎤🎤🎵🎵
मस्त छ दोहरी दुवै जना को मलाई साह्रै मनपयो धन्यवाद
You I you jiit to
आहा कति मीठो स्वर तेसैमा धेरै राम्रो गित ♥️♥️
रूपकि खानि होउ
लोक दोहोरी को स्वार सम्राटनि टीका दिदिलाई माने 🙏🙏🙏🙏🙏💥💥💥💥
love you both raju g n tika g ❤️❤️
मनकामना रोधी घरलाई यती धेरै माया र मिठो प्रतिक्रिया दिनु भएकोमा हृदय देखिनै धन्यवाद हाम्रो UA-cam च्यानल subscries गर्न न बिर्सनु होला Thankyou
आहा सारै राम्रो दोहोरि😍😍😍
टीका दीदी को स्वर राम्रो राजु परियार दाई झन् कुरै गर्न पर्दैन हाँसो त दुबै जना को एक दम दामी छ सफलता को शुभकामना छ 🌹🌹🌹🌹🙏🙏🙏🙏🙏👏👏👏
आहा कति मिठाे गित थकाइ नै मेटिने ।
कति रमाइलो गरी गाएको दोहोरी टीका र राजु दा सारै रमाइयो 👌❤️
मनकामना रोधी घरलाई यती धेरै माया गर्दिनु भएकोमा हृदय देखिनै धन्यवाद हाम्रो UA-cam च्यानल subscries गर्न न बिर्सनुस ल
दुबै जनाको पहिलो शब्दले नै मन छोयो।।। बाकी हेर्दै छु।।।
नमस्ते सबै जनालाइ🙏🙏🙏
आजको लट डाँडा घरे साइलीको सारै नै रमाइलो भयो आनन्द आयो सुन्दा
Limbbu
आहा अति राम्रो गित टिका को र राजु को अतेन्तै सुन्दर आवाज का धनी हुन सारै रमाइलो लाग्यो सबै टिम लाई बधाई छ
मनकामना रोधी घरलाई यती धेरै माया र मिठो प्रतिक्रिया दिनु भएकोमा हृदय देखिनै धन्यवाद हाम्रो UA-cam च्यानल subscries गर्न न बिर्सनु होला Thankyou
शब्द र स्वर कति राम्रो लय तेस्तै पुरानो कलाकार मा यही गुण छ
लोक दोहोरी क्षेत्रकाे सबैभन्दा उत्कृष्ट जोडी शुभकामना दोहोरीका राजा रानी ❤️🙏
Lok.git..yaslai.bhanu.parchha.klakar.bhaneko.yasto.hunu.parchha
मनकामना रोधी घरलाई यती धेरै माया गर्दिनु भएकोमा हृदय देखिनै धन्यवाद हाम्रो UA-cam च्यानल subscries गर्न न बिर्सनुस ल
😊 2p3
@@manakamanafilms ❤😊❤
Pp t😂❤😊
आहा क्या मीठो दोहोरी सुनेर ढितै नमर्ने👏👏👏👏👏
आम्बो टिका पुनको स्वर चाहिं मान्नै पर्छ ! म त लठै परे !मान्छे जति राम्री छ,त्यो भन्दा बढी स्वर राम्रो छ !
Thank you
शब्द चयन मार्मिक गित, मायाको सागरमा दुव्येर गाउनु भयो, हेरियो रमाइलो लाग्यो ,
मनकामना रोधी घरलाई यती धेरै माया गर्दिनु भएकोमा हृदय देखिनै धन्यवाद हाम्रो UA-cam च्यानल subscries गर्न न बिर्सनुस ल
Love u of both
Wow superb song👌👍
Agraj loke dohari ka raja raju ji ra gayika mitho sorki dani rani tika pun ka git suni rahachu ra aghadi Herne suni rahane chu mero tarpa bata hamro man Muthu ma baseka raja ranilai ma kamal malla ko india dekhi suvhkamna didai danne bade jay nepal
Maha gayak swor samrat raju pariyar.
दुबैजना उत्कृष्ट सारै मीठो गित
Raju dai rw tika dd ko jodi sarai man parxa malai keep it up..!!
अति उत्कृष्ट दोहोरी भाइ बैनिको।
Lamo samaye paxi feri aaja lokpriye jodi hasti ko live dohori herne sunne mouka milyo teipani bahucharchit lokpriye vaka ma original vocal Swaurup Raj Ji ra Laxmi ji ko vayeni aaja live vocal Aadarniye Daju Raju Pariyar jiu ra Tika Pun jiu ko vocal ma ni nikai mitho ramro lagyo.
Very nice 👍👍 congratulations 🎉👏
आहा कति राम्रो स्वर दुबै को जति सुने पनि सुनि सुनि रम जस्तो , छ नि
अाहा कति राम्राे हाेनि दाेहाेरि बदाम चिलाे भिटामिन काजुकाे जाेडि मिल्ने टिका र राजु काे
मनकामना रोधी घरलाई यती धेरै माया गर्दिनु भएकोमा हृदय देखिनै धन्यवाद हाम्रो UA-cam च्यानल subscries गर्न न बिर्सनुस ल
धेरै राम्रो लाग्यो स्वर को त के कुरा गर राजु दाइ टीका दिदी को wow👍️👌🙏
आज त लास्तिए मजा आयो धेरै दिन पछि राजु दाइ र टीका दिदी को गाना सुन पायो
मनकामना रोधी घरलाई यती धेरै माया र मिठो प्रतिक्रिया दिनु भएकोमा हृदय देखिनै धन्यवाद हाम्रो UA-cam च्यानल subscries गर्न न बिर्सनु होला Thankyou
20:51
@@manakamanafilms
😮😊😊😊😊😊😮😊😊😮😊😊😅
आयो आयो लोकदोहोरीको राजा रानी दामी धेरै मन् पर्ने गायक गायिका राजु दाई र टिका दिदी
लोकदोहोरीको राजा लोकस्वरसम्राट राजु दाई र टिका जी को दोहोरी एकदम राम्रो फेरि आर्को पनि सुन्न पाइयोस् यहि आपेक्षा छ मेरो।
💐💐💐💐💐💐💐💐💐
Happy
Very best love song,wish you all the best Raju and Tika 🌒🌝 Love your song👋
मनकामना रोधी घरलाई यती धेरै माया गर्दिनु भएकोमा हृदय देखिनै धन्यवाद हाम्रो UA-cam च्यानल subscries गर्न न बिर्सनुस ल
धेरै राम्रो दोहोरी दादा र दिदी लाई मेरो नमस्कार
What a lovely jodi and song was awesome.raju dai and tika di are evergreen singers.
मनकामना रोधी घरलाई यती धेरै माया र मिठो प्रतिक्रिया दिनु भएकोमा हृदय देखिनै धन्यवाद हाम्रो UA-cam च्यानल subscries गर्न न बिर्सनु होला Thankyou
Kati mitho swor Raju dai ko
दोहोरी को राजा रानी wow
दोनो कलाकारों की जोड़ी सलामत रहे। सुंदर दोहरी राजू दाई र टिका बहिनी। Very very nice
टिका पुन दिदि काे स्वर तथा दाेहाेरि गितहरु सार्है मन पर्छ।
Mero sabai bhanda manparne mero Pyaro Raju Dai ani sarai manparne pyari Tik Pun didi 🙏🙏 my 2 lok geet favorites
नेपालि लोक माटोले जन्माएको यो जादुमय आवाज आहा लोक स्वर सम्राट राजु परियार दाजु उस्तै सुमधुर आवाज टिका पुन दिज्यु अति नै दमदार प्रस्तुति साच्चै करोडौं कल्बमा पुगोस यो लाइभ दोहोरि गित कामना गर्दछु।
मनकामना रोधी घरलाई यती धेरै माया गर्दिनु भएकोमा हृदय देखिनै धन्यवाद हाम्रो UA-cam च्यानल subscries गर्न न बिर्सनुस ल
@@manakamanafilms . 7q u
Wow so lovely song dohori raju sir and tika g 🙏🙏🙏💋
मनकामना रोधी घरलाई यती धेरै माया र मिठो प्रतिक्रिया दिनु भएकोमा हृदय देखिनै धन्यवाद हाम्रो UA-cam च्यानल subscries गर्न न बिर्सनु होला Thankyou
Sarai mitho geet🎈🎊🎉🎁👏
मनकामना रोधी घरलाई यती धेरै माया र मिठो प्रतिक्रिया दिनु भएकोमा हृदय देखिनै धन्यवाद हाम्रो UA-cam च्यानल subscries गर्न न बिर्सनु होला Thankyou
सानदार दोहोरी मुम्बै बाट हेरेकोछु
Babal ❤️🖤
Aaha kate mito dhori badhaixa raju dada tika sis hajur haru lae
राजा रानी सम्मान छ दुबै जनालाई
Llllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllll
Lllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllmllllllllllllllll
Lllllllllllllllllpllmlllllllllllllllllllllllllllllllllmmmlllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllmmlllll0lllllmlmllmllllll
mmmmmmmllllmmmmmmmmmmmm
Ìì0īo0ìo
टिका दि को हाँसो नै मिठो राजू दाईको शब्द।।।।स्वरको कुरै नगरम💞💞💞💞
Verigood tapaiharuko geet atinai ramrolyo thankyou Raju and talkapun ma
Mah sano Huda ko crush ho tika pun😍💓❤️aile pni ekdam man parx lop garum garum jasto🌹🌹🌹
Dharay ramro lok dohare get tika an raju ko👌
Tikasanu and Raju veri nice song from Chennai tamilnadu india
आहा कति राम्रो कला र गला राजु दाइ र टीका दिदी को
Very nice live dohori thank you so much
Aaha mitho dohori sunna paiyo aananda aayo