Sim Sime Panima Saram Barilai - Krish Chhetri • Shirjana Dhami • New Official Teej Song 2080

Поділитися
Вставка
  • Опубліковано 26 лип 2023
  • Presenting new Nepali teej song Sim Sime Panima Saram Barilai by Krish Chhetri & Shirjana Dhami featuring Krish Chhetri, Mamata Rana Magar, Shreesha Dhami, Kul Bahadur Oli & Prabin Puri only on Krish Chhetri's official UA-cam channel.
    Krish Chhetri Phone:- 9866949438
    #krishchhetri
    #shirjanadhami
    #simsimepanima
    #simsimepanimasarambarilai
    #mamatarana
    #newteejsong2080
    #sanosanokakarikobiruwa
    #dindinaimayamarambarilai
    Krish Chhetri Presents:-
    ♬ Vocal:-
    Krish Chhetri
    Shirjana Dhami
    ♬ Lyrics/Music Collection:-
    Krish Chhetri
    9866949438
    ♬ Group Vocal:-
    Leliya Bishwokarma
    Aaradhya Aagri
    Ghanashyam khatri
    ♬ Arrange:-
    Kumar Sanu Pun
    ♬ Recordist:-
    Sagar Pun NB
    ♬ Audio Mixing/Mastering:-
    Kumar Sanu Pun
    ♬ Studio:-
    Shankara Digital
    ♬ Madal :-
    Khadga Bahadur budha
    Poshan Gharti magar
    ♬ Basuri :-
    Ratna BK
    ♬ Shanai :-
    Bal Bahadur Jairu
    ♬ Sarangi :-
    Manish Gandharva
    ♬ Guitar :-
    Sanjeev baraily
    ---------------------------------------------------
    🎬️ Video Credits:-
    🎬️ Director | Choreographer:-
    Tilak Thakuri Chitti
    🎬️ Artists:-
    Mamata Rana Magar
    Krish Chhetri
    Shreesha Dhami
    Kul Bahadur Oli
    Prabin Puri
    🎬️ Cinematographer:-
    Prakash Khadka & Team
    🎬️ Edit/Color:-
    Rajkumar Magar
    🎬️ Asst.Edit/Poster:-
    Durgesh Rana
    🎬️ IT Chif:-
    Rajkumar Magar
    🎬️ Post Production:-
    Rajkumar Films
    🎬️ Special Thanks:-
    Marichaman Khadka
    Suman Giri
    ----------------------------------------------
    👉👉👉 यस्तै यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला.... 💰
    ✂️च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ

КОМЕНТАРІ • 260

  • @krishchhetri4864
    @krishchhetri4864  Рік тому +60

    नमस्ते सम्पुर्ण भगवानरुपि दर्शक श्रोताहरुमा ।❤️🙏🌷 हजुरहरुकै माया अनि आशिर्वादलाई शिरमा सजाउदै यो पुरानो मौलिक तीज भाकालाई जगेर्न गर्ने कोसिस गरेका छम । एक पटक हेरेर के कस्तो लाग्छ सल्लाह सुझाव दिनुहोला । साथै गीत मन परेमा जतिसक्दो धेरै शेर लाईक कमेन्ट अनि हाम्रो च्यानललाई सब्स्क्राईब गर्न नबिर्सनुहोला है त । धन्यवाद ।❤️❤️🌷🌷🙏🙏

  • @sukmayamagar3580
    @sukmayamagar3580 Рік тому +27

    ❤❤❤🎉🎉बधाई छ दादा पुरानो मौलिक आमा हजुर आमा को पाला गीत म सानो सानो छदा सुनेकी थिए आज दाइ दिदिहरु आवाज सुन्न पाँउदा आगामी दिनहरु मा अझै प्रगति हुँदै जावस ❤❤❤ सम्पुर्ण टिम प्रती हार्दिक नमन जय गीत जय संगीत ।। Happy teej❤❤❤♥️❣️🤘😘♥️

  • @rkchhetriofficial1109
    @rkchhetriofficial1109 Рік тому +14

    बधाई छ मामा पहिलेको गाउघर म गाईने भाकालाई यसरी फेरि जगेर्ना म ल्याउदा मनै आनन्द भाको छ सम्पुर्ण कलाकारहरु लाई सफलताको सुभकामना छ ❤❤❤

  • @NewNepaliMusic1
    @NewNepaliMusic1 Рік тому +1

    krish भाइ गित शब्द संगित अनि हजुर को नाच सबै उत्कृष्ट छ नया लाइ प्रोत्साहन गर्नु राम्रो हो अरु दुइ बहिनि हरुको नाच पनि ठिक ठिकै छ तर पुरै गीत नै खल्लो बनाउने overe expression जुन expression ले पुरै गीत सुन्न त मजा आयो तर हेर्दा भित्र भित्रै खिन्न लाग्यो किन हेरेछु भनेर तपाइको नाच हेर्छु भनेर हेरे तर ति दुइ नानि हरु अझ चाहिने भन्दा धेरै ममता जि को एउटा नाच मन परेन यो भन्न पाउनु म दर्शक को अधिकार छ over मुख को बनावटी ले कत्ति पनि चित्त बुझेन हुनत म एउटा को चित्त नबुझे फरक नपर्ला मैले मेरो बिचार राखेको हु तपाइ आफै पुरै गीत अन्त्य सम्म हेर्नुहोला मलाइ जस्तो हुन्छ कि नाइ अब यो गितसुन्छु गीत हजार पटक तर हेर्ने छैन

  • @neemkantadangi.
    @neemkantadangi. Рік тому +2

    तपाइँ पनि सल्यानी ? को को हुनुहुन्छ सल्यानी ? कुन ठाउं हो

  • @rayamajhibaldev7753
    @rayamajhibaldev7753 Рік тому

    गित पुरानो हो ह्जुर आमा अनि आमा देखि लियर अहिले गाउँ घरमा गाउने टिपिकल गित हो धेरै हो तर नाचो चाइ किन यति बङ्गायर बनाको हेर्दा अलि गित सङ्ग मेल खायन गित चाइ बजारमा चल्छकी भनेर पुरानो ठेट गाउले अर्घानिक निकाल्ने अनि भिडियो चाइ अलि छाडापन निकाल्ने योत भयन है

  • @umesh_karki
    @umesh_karki Рік тому +5

    धेरै धेरै बधाई छ युतुबमा निकै तहल्का पितोस यो गितले मलाइ मनपर्यो

  • @kamalab.k6182
    @kamalab.k6182 Рік тому +8

    सुवाग्त छ नया सोङ लाई बधाई छ सम्पुर्ण लाई 🎉🎉🎉🎉🎉❤❤❤❤❤

  • @NepKo_blues
    @NepKo_blues Рік тому

    पोहोर सालको जाम कान्छी पोइल जामले राम्रोसङ्ग पाठ सिकाए छ | पुराना गितलाई टप्प टिपेर आधुनिक तरिकाले प्रस्तुति गरिएछ ! यो गितमा यि दुईवटी दाउरीहरु नचाएर झुर बनाइएछ ! झुर झुर झुर🎺🎷🪘🪕🎻🎸🥁

  • @lekharajoli1305
    @lekharajoli1305 Рік тому +2

    आउन बित्तिकै हेरिन्छ

  • @user-rm2qc9yn4x
    @user-rm2qc9yn4x Рік тому

    तिज को गित जस्तो भयन छी ।कुनै डस्को मा नाचे को हो

  • @hkvlog4964

    La Krish sar akdamai ramailo geet nikalnu vayo sano xada aama haru le gedayako sunna pahintho aasta geet haru love you Krish sar.

  • @neemkantadangi.
    @neemkantadangi. Рік тому +5

    गजबको तीज गित म पनि सल्यानी हो। गाउँ घरको याद आयो सफलताको शुभकामना !!

  • @jayawolee3780
    @jayawolee3780 Рік тому +2

    Best of luck

  • @bhuwanshahthakuri9126
    @bhuwanshahthakuri9126 Рік тому +2

    आहा ल बधाई छ है दाजु ❤

  • @InboxNepalTV
    @InboxNepalTV Рік тому +2

    निकै उत्कृष्ट छ है गित्😍😍😍

  • @A.T.L.OFFICIAL-gv3ln
    @A.T.L.OFFICIAL-gv3ln Рік тому +3

    बधाई छ मेरो साथि क्रुश लाई सफलता को कामना जय सल्यान ❤❤🎉🎉

  • @Nepalpro
    @Nepalpro Рік тому +3

    आहा ! बजार तताउने तिज गित ❤ सफलता को शुभकामना 🎉🎉🎉

  • @harikrishnabk1366
    @harikrishnabk1366 Рік тому +2

    सानो सानो काखरि को बिरुवा सीम सिमे पानी मा सारम बरीलै वा कति राम्रो ❤️❤️❤️🙏🙏

  • @birajsinger7546
    @birajsinger7546 Рік тому +1

    Dherai ramro broo badhai xa..❤❤❤❤❤