भट्टराइ किस्नेको पहिलो लाइभ दोहोरी | Krishna Bhattarai | Asmita Dallakoti |
Вставка
- Опубліковано 31 січ 2024
- Watch new Nepali Live Dohori Salla Dhupaile by Krishna Bhattarai & Asmita Dallakoti only on Enepal Khabar Official's UA-cam Channel.
Original Song :- • New Nepali lok dohori ...
रेलै सलल :- • Relai Salala | रेलै सल...
त्रिपुरासुन्दरी भाग १ :- • भालेले त्रिपुरासुन्दरी...
त्रिपुरासुन्दरी भाग २ :- • त्रिपुरासुन्दरीमा जडिय...
घुम्ती घुम्ती रोड अफिसियल गीत :- • Ghumti Ghumti Road off...
जड्याहाको तीज :- • Ghumti Ghumti Road | J...
घुम्ती घुम्ती रोड भाग 1 :- • बाग्लुङ पन्चकोटमा के भ...
घुम्ती घुम्ती रोड भाग 2 :- • दोहोरीमा जड्याले पादेर...
घुम्ती घुम्ती रोड भाग 3 :- • जड्या बुढी सहित आए दोह...
घुम्ती घुम्ती रोड भाग 4 :- • जड्याका साथी पण्डित ले...
घुम्ती घुम्ती रोड भाग 5 :- • जड्याका मित आएसी सबै थ...
#asmitadc
#bhattaraikisne
#newlokdohori
#enepalrodhighar
#livedohori
#teejsongs
#newlokdohori
-------------------------------------------------------------------------
🎶Original Audio Credits :-
♪Song :-
Salla Dhupaile
♪Vocal :-
Ganesh Gurung
Bishnu Maya gurung
♪Lyrics:-
Ganesh Gurung
♪Music:-
Ganesh Gurung
------------------------------------------------------------------------
🎶 Live Dohori Audio Credits:-
♪Song:-
Salla Dhupaile
♪Male Vocal:-
Krishna Bhattarai
Suraj Budhathoki
Bikram Gahatraj
♪Female Vocal:-
Asmita Dallakoti
Balika Tamang
Sabina Budha
♪Title song vocal:-
Bal Kumar Shrestha
Durga Pariyar
♪Keyboard:-
Bishnu Tamang
♪Madal:-
Madan Regmi
Deepak Majhi
♪Dholak:-
Kumar Lamichhane
♪Flute:-
Purna Thapa
♪Sarangi:-
Rajesh Gandharwa
♪Auto pad:-
Bhagirath Susling
♪Title song Lyrics/Music:-
Bal Kumar Shrestha
♪Presenter:-
Bal Kumar Shrestha
♪Recordists/Audio Mixing/Mastering:-
RM Sangeet
♪Audio/video:-
ENepal Rodhighar
9841761716
9841019713
-------------------------------------------------------------------------
🎬️ Video Credits:-
🎬Producer/Director:-
Razwan Chhetri
🎬Cinematographer:-
Suresh shrestha
Sanjeev khanal
🎬Editor:-
Bishnu Sharma
🎬Technical Adviser:-
Rajendra Aryal
Rabindra Aryal
🎬Post Production:-
E.Nepal Khabar Pvt. Ltd.
9841761716
9841019713
Please like, share & subscribe eNepalkhabar's official videos.
A World of Nepali Music & Entertainment
Keep Loving Nepali Music and Movies!!!!
Subscribe Enepal Khabar Channel Directly for unlimited Nepali entertainment
ua-cam.com/channels/fyS.html...
Circle us on G+
aboutme.google.com/u/0/#name/
Unauthorized downloading and uploading on UA-cam channel is Strictly Prohibited And will attract punitive measures from eNepalkhabar Official. Embedding to a website is allowed. - Розваги
नमस्कार सम्पूर्ण आदरणीय दर्शक महानुभावहरु, आजको इ नेपाल रोधीघरको बसाईमा सामाजिक संजालमा भट्टराई किस्ने नामले परिचित कृष्ण भट्टराई र लोकप्रिय गायिका अस्मिता डल्लाकोटी बिचको रमाइलो दोहोरी लिएर आएका छौ | अन्तिम सम्म हेरेर जस्ताको त्यस्तै प्रतिक्रिया दिनुहोला | जय लोकदोहोरी !!
अातुर भैयाे हेर्न र सुन्न ❤❤
Nice babal video ani lok dohori ramro lagyo malai ta❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉
😊😊
❤❤❤❤❤❤
🎉❤🎉❤🎉❤🎉❤
भट्टराई किस्ने को फ्यान कति जना हुनुहुन्छ यता हाजिर हुम ❤
Ma sanga ta sangai padako ho
दुबै लाई बधाई छ दुबै काे शब्द हरु मिठा लाग्याे
❤❤❤❤❤❤
Asmita bunu King dohori ko malai saraini man parni gaika hun so cute bunu asmita
भट्टराई कृष्ण लाई शुभकामना का साथै सम्पूर्ण टिमलाई शुभकामनाछ
भट्टराई कृष्ण को लाइभ दोहोरी मा अद्भुत प्रतिभा देख्दा धेरै खुशी लाग्यो ,
दोहोरी की रानी अस्मिता सग गाउन चानचुने कुरा हैन है ,
स्वर राम्रो , शब्द संयोजन उत्कृष्ट छ अब दुबई नजानु लोक दोहोरी मै अगाडि बढ्नु होला
सफलता को शुभकामना !!!
Ramroxa
अस्मिता डल्लाकोटी को फ्यान को को हुनुहुन्छ यता हाजिर हुमत😅
दल्लाकोटी छेत्री हुन की????
Big fan here 🎉
यी नि सोध्ने हो र , भन्या , अस्मिता is अस्मिता ! अनि राजु परियारको कुरै नगरम ! म झापाली भएर नि यिनिहरुको fan हु ! यो गित सुन्दा त दाउन्ने पहाडको यात्रा जस्तो लाग्छ !
बुटवल देखि तानसेन यात्राको झझल्को आउँछ ! बेनि तिरको याद आउँछ !
गायिका भित्र एक मात्र नेपाली सस्कारी छोरी बुहारी अस्मिता बहिनी
टिकटक बाट देखिरहेको भट्टराई कृष्ण लाई आज ईनेपाल रोधीमा देख्दा सारै खुशी लाग्यो। मैले त सोचेकै थिएन दोहोरीमा पनि खप्पिस रहेछन भट्भटाउने बडबडाउने मात्र होकी भन्या त केटो सबॅगुणले परिपुणॅ रहेछन ल उन्नतीउतोतर को कामना गदैॅ शुभकामना कृष्ण भाई लाई
भट्टराई कृष्ण को दोहोरी हेर्न आतुर भई बस्ने जति हाजिर गरम है यता🙏❤️
भट्राई किस्ने साच्चिकै महान छौ कलागला देखि लिएर सबै कुरामा पर्फेक्ट छौ तिर्मो स्वर ती शब्दहरुले मेरो मन छोयो सारै खुसि लागो यो दोहोरिलाई 50 चोटि सुन्दा पनि अझै सुन मन लागछ miss yo love you किस्ने
कृष्ण भाइको कलागला सारै मिथो छ ! र कन्या कुमार हुनु होदोरहेछ ! जय पशुपतिनाथले सोचे झै जीवन साथी जुराइदिनु
हुने छ ! पक्का साथै कार्यक्रम
संचालक बाल कुमार ज्यु लाई पनि सम्मान साथ सफलताको कामना छ ! जय गित जय सङ्गीत ! जय देश जय नरेश ❤❤🎉🎉
स्वर पनी दामी रैछ भट्टराई दादा को कला गला भरीपुर्ण हुनुन्छ।💕🙏🇳🇵
❤❤❤❤
Your right
भत्तराइ कृष्ण लाई सफलताको शुभकामना छ ! ❤ 👏👏👏👏
❤❤❤
❤❤❤❤
भट्टराई किस्नेको म बिग फ्यान हो उहाको बोल्ने सैली मलाई धेरै मनपर्छ उहाको उत्तरोत्तर प्रगतिको कामना गर्दछु
दामी एकदमै मिठो सोर भटराईकिस्ने को अनि तेस्तोई मलाई मन पर्ने गायक। अस्मिता डल्ल् कोटे❤❤❤एकदमै बबाल बधाई छ ❤❤❤❤
भाले र चिथोर्ने लाई नि सङैग राख्नु पर्नी अज दमि हुन्थेयो कि दोहोरी लु बधाई किस्न जि🎉🎉🎉
😂😂
भाले चिथार्नि भनेकाे र कृष्ना भट्टराई एउटै हाेइनर 😂😂
भाले र चिथोर्नी नभएकै राम्रो अली छाडापन छ ती दुइमा। कृष्णले यस्तै राम्रा गाउनु एकदम राम्रो छ।
नेपाल आउनु भएको मा कृष्ण भट्टराई लाई स्वागत 🙏🙏🙏 छ साथमा कति राम्रो दोहोरी को कोशेली गीत लिएर आउनु भएको छ धेरै आनन्द आयो अस्मिता बहिनी र हजुर को दोहोरी सुनेर धेरै धेरै धन्यवाद ।जय गीत जय सङ्गीत 🇳🇵🇳🇵🇳🇵
भट्टराइ कृष्ण को प्रस्तुति बबाल छ उजव्ल भबिसेको काम्ना 🙏🙏🙏
इनेपाल रोदिघर परिबार लगायत सबै टिम कलकार लाइ सफल्ताको सुभ कामना
स्वार पनि दामी रहेछ कृष्ण जि को निरन्तरता दिदै जानू होला शुभकामना ❤❤❤
भट्टराई किशण भाई हामी परदेसि को पियारो लाई धेरै भेरै बधाई छ💕💕🙏🙏
भट्टराई कृस्नेले यतिको राम्रो गाउला भन्ने लागेथेन स्वर पनि राम्रै रहेछ।❤
आज बाट म झन बढी फ्यान भय❤❤❤❤ भट्टराई कृश्नको ❤️❤️❤️🎤🎤🎤
हार्दिक बधाई तथा सफलताको धेरै धेरै शुभकामना भट्टराई कृष्ण &अस्मिता डळाकोटि,,,इ नेपाल रोधी घर लगाएत सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद !!❤❤
नया कलाकार कृष्णे को कला लाई उजागढ गर्नु भएको मा नेपाल रोधिघर लाई धेरै-धेरै धन्यवाद।
हामी पनि कृस्ने र भट्टराई दु बै को फ्यान हो र ड्ल्लाकोटी नि
तर दोहोरी प्रति न्याय गरेकाछन भट्टराईले पनि है। गज्जब।।
भट्टे कृष्णेले तहल्का पिट्ने भाे अब सम्मान छ सबैलाई चिथार्नि र भालेलाई साथमा राखेकाे भए अझ राेचक हुन्थ्याे
चिथार्ने लाई पनि सम्झेको थिए मैले किस्नेको साथमा 😅
आज पहिलो पटक सुनेको भट्टराई kishne को आवज। स्वर र टुक्का सबै मन पर्यो अनि अस्मिता त झन पहिले देखि नै मन पर्ने गायिका हुन
मिठो स्वर कि धनि बैहिनि र कृष्ण भाइ को रमाइलो दोहोरी सारे मझा भयो !!
मैले चाहेको जोडीको दोहोरि सुन्न पाइनि भयो खुशि लाग्यो
मलाई मन पर्ने मान्छे ले धेरै राम्रो दोहोरी गित सुन्न र देख्न पाईयो सारै खुश् लाग्यो सफल्ता को शुभकामना
डल्लाकोटी र भट्टराई ज्यु दुबै जनाको कला प्रती उच सम्मान 🙏
आहा।।।कतिराम्रो
फेरि अर्को पटक पनि हेर्ने सुन्न पाइयोस यो जोडि को दोहोरि 🙏🥰🥰
सारै राम्रो लाग्यो मलाई त फेरी पनि अर्को चोटि गाउनु पर्छ 👍👍👍
चिथर्ने भट्टराई कृष्ण भाई ले हँसाउन मात्रै जानेको होला भनेको त दोहोरी पनि उत्तिकै गाउन आउँदो रहेछ धेरै राम्रो लाग्यो,,प्रगति को शुभकामना भाई लाई,,,,
सारै मीठाे दाेहाेरी । निकै रमाइलाे तरिकाले गाउनु भएकाे याे सुन्दर दाेहाेरीकाे लागि बहुचर्चित लाेकगायिका अस्मिता डल्लाकाेटी तथा बहुचर्चित लाेकगायक कृष्ण भट्टराईलाई हार्दिक बधाई तथा धेरै धेरै शुभकामना । यस दाेहाेरीमा सहभागी सबै कलाकार तथा ई नेपाल राेधीघरप्रति हार्दिक आभार ।
अरे किस्ने भाइले राम्रो पो गाउने रहेछन् , खुशी लाग्यो, अझै अगाडी जानू, शुभकामना
कृष्ण ब्रो को गायन पनि धेरै राम्रो छ ❤❤
बुवा र कृष्ण सर सेमे हुनु हुँदो रैछ सम्मान छ बुबा आमा लाई पनि 🙏🙏🙏🙏
dherai paxi asmita dc ko dhohori herna paiyo darai ramailo dohori hai best sonh ❤🎉
ओह भट्टराई किस्ने भाई को सोर त दामी रैछ है बधाई छ भाई चाडै बिहे होस
32 लक्षण की बुहारी मिलोस
ट्रेन्डिङ मा लैजाउ होइ सबै मिलेर 🙏🙏🙏🙏🙏🙏
कृष्ण भट्टराई दाइलाई नि न आउनी केही रैनछ पहिलो पटकमै यति राम्रो दोहोरी हेर्न पाइयो यसरी नै सधैं हेर्न पाइयोस् 🙏🎉
भट्टराई किरस्ने को fan यता हाजिर गरौत कति हुनुहुन्छ
5
यो टक्ले दाइलाइ जसरी भएपनि बिहे गरिदिनुहुन इ नेपाल दोहोरी घर अनि अस्मिता ज्युलाइ अनुरोध गर्दछु🙏🙏❣️😍🧘♂️🧘♂️📢📢📢
यो भिडियो को भ्युज लाई 1m पुर्याउनु पर्छ होई साथी ❤
3 घन्टा मा आयो भ्युज हेर्ने हो र यसरी नै भ्युज आयो भने 1M भ्युज 12 घन्टा भित्रै मा आउँछ 🙏
बबाल गाउनुभो भाईले ❤❤❤
ल है कृष्ण दाइ ले गाएको पनि दामी छ है चैट चैट नाचम नाचम जस्तो भयो नि ❤❤❤
राम्रो दोहोरीमा अब्बल हुनुहुदोरैछ भट्टराई किस्ने अस्मिता डल्लाकोटिको त म फ्यानै हु नछुटाइ हेर्छु हेरेर मजा आयो ठिकै लाग्यो
सुनिदिने मान्छे जो कोहिले पाउछ तर बुजिदिने मान्छे भाग्यमानीले मात्र पाउछ 🌸 माँया 🌸
जति सुनेपनी सुन्मसुन्म लाग्ने भाका दुबै जनाको ❤❤❤❤
टिकटकमा उट्पट्याङ रमाइलो मात्रै होइन मीठो गित गाउने कला पनि रैछ कृष्ण दाजुको हार्दिक बधाई तथा सुभकामना छ दाजु❤❤🎉🎉खुसि लाग्यो
ई नेपाल मा अरुभन्दा अतिथिको नाम भन्दा तालि संगै बजाको पटकाको एकदमै राम्रो लाग्यो ❤❤❤खुसि लाग्यो
OMG अहिले सम्म कै कडा दोहोरी दुवै जना लाइ उच्च सम्मान सहित आगामी दिनमा यस्तै दोहोरी सुन्न पाइयोस्
हो नि सारै मिठो गाउनी क्या है❤❤❤
भट्टराई कृष्ण को लाइभ दोहोरी मा अद्भुत पतिभा देखदा धेरै खुशी लाग्यो दोहोरी कि रानी अश्मिता डलाकोटी बहिनी लाई धन्यवाद छ
भट्टराई किस्नेको फेन् हुँ हैं म पनि । ल बधाई छ🎉 सारै राम्रो लाग्यो गीत।
हार्दिक बधाई तथा सफलताको शुभकामना भट्टराई कृष्ण 🎉🎉🎉🎉
मलाई मन पर्ने मान्छेले धेरै राम्रो दोहोरि गित सुन्न र देख्न पाईयो सारै खुसि लागो सफल्ताको शुभकामना ❤❤❤
भट्टराई कृष्ण को लाइभ दोहोरी मा अद्भुत पतिभा देखदा धेरै खुशी लाग्यो दोहोरी कि रानी अस्मिता डालाकोटी बहिनी लाई धन्यवाद छ
लाईभ दाेहाेरी त मैले धेरै का हेरिरहन्छु तर अस्मितता बैनी र भटराईजीले धेरै प्रशंसा पाएकाे देखे सभ्य र संयमताले भरपुर्ण स्वादिलाे शब्दले बधाई छ🎉🎉🎉
आहा धेरै राम्रो गाउनु भयको छ भट्टराई किस्ने दाइ अझै प्रगती गर्दै जानुहोला सुभकामना छ 😘😘
भट्टराई कृष्ण यता नि भाइरल
दामी ❤❤❤
अति राम्रो छ पहिलो चोती मै कृष्ण भतराइ को ल सबै इ नेपाल परिवार मेरो नमन छ ❤❤❤❤❤❤❤
दोहरी भनेको यस्तो हुनुपर्छ स्वाल जबाफ अति मिलेको छ अस्मिता र भतराइ को दामी बधाई छ अझै भाग 2 पनि हेर्न पाईयोस
अस्मिता मन परेको गाइकी हुन् मलाई
अति राम्रो अनि रमाइलो सफलताकाे शुभकामना
अति राम्राे
मिठो दोहोरी कृष्ण भाइको स्वर पहिला चोटीसुनेको कला र गलाको सम्मान
भट्टराई कृष्ण् स्वरपनी सारैमिठो रहेछ अस्मितानानिसंग टक्करदियकैछ मनपर्यो
दोहोरी मा पनि अतिनै कडा भट्टराई कृष्न जि 👌👌👌👌👌
भट्टराई किस्ने को फेन जति यता है❤❤❤
गायिका अस्मिता डल्लाकोटी कति राम्री,मीठो स्वर,आँखा झन दामी
अस्मिता बहिनी को फ्यान हो आफू त
धेरै राम्राे गित कृष्ण भाइ को र सुस्मिता बैनि स्वर कि धनि तेसै रमाइलो❤❤❤
अस्मिता डल्लाकोटी साह्रै राम्री उस्तै गीत पनि सानदार
भट्टराई किस्ने को स्वर मिठो रहेछ ❤❤
यो भिडियो हेरेर बस्नुहुने सम्पूर्ण मन मुटुहरुको भगवान श्री पशुपतिनाथ ले रक्षा गरून्❤🙏🙏🕉️
दामी दामी सबैको प्रगति समृद्धि हुनुपर्छ ❤❤❤❤
शब्द चयन मा चिथार्नी भन्दा निकै अब्बल भट्टराई किस्न दाजु स-परिवार सङ्ग बसेर सुन्न हेर्न सकिने सब्द चयन गर्नु भयो ❤बधाइ अनि शुभकामना
हो दर्शकले यसरी मुल्यांकन गर्नुपर्छ तबमात्र हाम्रो लोकसँस्कृतिको संरक्षण हुन्छ।
100%
Are bhai, yo bhattarai Kishne ta dohori ma pani abbal rhexa yar ! Voice pani mitho rhexa ! Lu badhai xa Bhattarai Kisne lai
कृष्ण भट्टराई सहरलाई सफलताको शूभकामना छ।
हाम्रो क्रिष्ण दाईको दोहोरि एक दम राम्रो लागेयो अर्को भाग पनि छिटो सुन्न पाउ भन्ने अास बोकि बसिराछौ
धेरै राम्रो लाग्यो है दोहोरि ल बधाई छ दाजु ❤❤❤❤❤❤
Koi sak xaina gayak gayika ko swar ra pratibha prati hardik naman hajur haru ko sangitik yatra le uchai lios ,aananda aayo tapai haru ko dohori sunera
कुण्ण भाई राम्रो र प्रस्ट बत्ता स्वर पनि धेरै राम्रो👌👌👌👌👍👍👍👍🙏🙏🙏🙏
आहा कति रमाइलो नियमित रूपमा हेर्छु कतारबाट कार्यक्रमको ऊतरोलर प्रगतिको कामना गर्दछु साथै कलाकारहरुलाई सम्मान छ ❤😂❤
एक घण्टामा 15k e-nepal viewers को पहिलो रेकर्ड होला । भट्टराई किस्ने जिन्दाबाद
ramaelo 6
आहा कति रमाइलो कार्यक्रम नियमित हेर्छु हाल दोहा कतार बाट सुमधुर स्वार कि धनी अश्मिता डल्लाकोटि र इनेपाल रोधिघर को प्रगती को उतर उतर कामना गर्द छु पहेलो सारी मा सझिनु हुने मेम को ताली मात्र देख्छु कहिले काहीँ त नाच पनि हेर्न पाए आभारी हुने थिए💞🤟💞🤟💞
भट्टराई किष्नेको स्वर कुनै कलाकारको भन्दा पनि कम छैन...
Excellent DOHORI !! Congratulations to BhattaraiKrishney and Asmita Dallakoti !!
म हाल दुबई देखि भट्टराई कृष्णन लाई हार्दिक सुभकाम्ना❤
निकै मज्जा आयो धन्यवाद साथै शुभकामना मेरो पनी मुसी र भट्टराई कृष्णे लगायत सम्पूर्ण लाई 😍👍👌💕
❤❤❤❤ मार्मिक छ दोहरी यो टिम लाई सुभकामना छ
कला र गला सबै भाको किस्ने ब्रो ल बधाइ छ दामी छ है❤❤❤❤
अस्मिता डल्लाकोटी लाई मनपराउने साथीहरु जति यता हाजिर गरौॅ त ❤❤
चिथोर्ने त भाईलर नै पो भयो गाँठे best of luck 🤞 ❤
अति राम्रो छ ❤❤
ल रुपन्देही ले फेरि अर्को गायक जन्मायो है।
भट्टराई कृष्ण सरको आवाजमा खोट लाउने ठाउ छैन।❤
अति राम्रो छ गित सफलता को शुभकामना
अति नै राम्रो छ सफलता को शुभकामना❤❤
मेराे तर्फ बाट भटराई किस्ने लाई सम्मान खाते भन्न चाहान्छु
आज बिहान को करिब 4 घन्टा को यात्रा यहि लाइभ दोहोरी सुनेर कटाई यो निकै मज्जा आयो आदरणीय दाइ Tiktok str भट्टराई किस्ने अनि दिदी अस्मिता डल्लाकोटी लाई उच्छ सम्मान का साथ अग्रिम शुभ कामना