कोटीहोममा पुगेर यसरी गर्जिए निखिल उप्रेति । Devi Pratibha अलमलमा Nikhil Upreti | Pashupati kotihom
Вставка
- Опубліковано 7 вер 2024
- This is a fully news and entertainment channel. It will publish News, Nepali Movie, Music Videos, Live Dohori, Nepali Serial, Comedy Shows, Tv Shows, Social Short Movies, Reality Shows & Drama.
Entertainment House pvt.ltd. will entertain people.
All the videos on this channel are uploaded with full digital copyrights either owned by Entertainment House or officially provided by different content owners. If there are any copyright issues with the uploaded videos, please feel free to contact us to resolve the matter and avoid conflicts.
Camera: Nabin Ghimire
Editing: Nabin Ghimire
Entertainment House pvt.ltd.
Contact us:-
► Website: newsinnepal.com/
► Phone No : 9851086561
► E-Mail : entertainmenthouse05@gmail.com/newsm776@gmail.com
► Facebook : / entertainmenthouseooff...
► Facebook : / officialnewsinnepal
#NewsInNepal #nikhilupreti #devipratibhajibhajan
नेपाली चलचित्र क्षेत्रको सबैभन्दा बौद्धिक आध्यात्मिक ज्ञानको भण्डार एक मात्र हिरो निखिल उप्रेती उच्च सम्मान मायाँ ❤️
🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🕉️🕉️🕉️🕉️🕉️
पटक पटक जनतामा जनचेतना गराउदै आउनु भाका चलचित्र कलाकार आदरिणय हिरो निखिल उप्रेति जिलाई
निखिल जिकोकुरा अत्यन्तै मनबुझ्यो निखिल जिलाई धेरै बधाई छ
नेपाली चलचित्र क्षेत्रको सबै भन्द राम्रो हिरो जनचेत्ना दिने निखिल दाइ नै हो।मुटु छुने ।धेरै धेरै धन्यबाद लाई हजुरको लामो उमेर दिनु भगवान ।
सहि कुरा भन्नुभयाे निखिल हिराे कति बुद्धि मानि कुरा गरनु भयाे धेरै धेरै धन्यवाद धन्यवाद धन्यवाद हिराे निखिल जि लाई
@@BhawanaMaharjan ॐॐॐॐॐ
कोपिला उप्रेती लाई अन्याय पारेर आकाश को पहिलो तर उहाले दोश्रो श्रीमती बनाएर संचिता नानिलाइ भित्र्याउनु भो।घरायसी जिबनलाइ बिल्लिबाठ बनाउनु भो।खै उहाको बेक्तिगत कुरो हो आन्तरिक समस्या त थाह छैन। तर एउटा नारी अप्नाउदा अर्कि नारिलाइ अन्याय नगर्नुस भन्ने मेरो आग्रह मात्र हो।
निखिलजीलाई धेरै धेरै वधाई छ।🎉❤
कति सकारात्मक मन तपाईंकाे जस्ताे विचार सबैकाे भऐ याे समाज, याे राष्टिय नै सुन्दर हुने थियाे हाेला
सहि कुरा गर्नु भयो निखिल उप्रेति जि ले कलाकार को उच्च सम्मान गर्दै धन्नेबाद ♥️ भन्न चाहान्छु राधे राधे ❤❤❤
Dherai ramro kura garnu vayo hajur lai dherai dherai badhai xa
जय पशुपतिनाथ धेरै राम्रो कुरा गर्नु भयो निखिल दाई ❤
आहा!कति राम्रोसँग बुझाउनु भयो धर्म,
संस्कार र संस्कृतिको बारेमा हजुर को जय होस🙏🏻🙏🏻
एकदमै उत्कृष्ट सुजाप प्रस्तुत गर्नु भयो 🙏🙏🙏🙏🙏
पशुपतिनाथ कि जये हाेस 🙏🙏🙏 निखील जि ले बाेलेकाे कुरा सारै चिततबुजेयाे❤❤❤❤❤
वा रे वा निखिल दाइ तपाईं ले मेरो मन जित्नु भो, तपाई जस्तो बौद्धिक ब्यक्ति पाउनु हामी नेपाली लाई गर्व को कुरा हो ❤❤
जय पशुपतिनाथ ॐ नम शिबाय।निखिल जि साचिकै रिएल हिरो को साथै ग्यानगुन को पनि हिरो हुनुहुदो रैछ।
Wow Nikhil Upreti, very humble, down to earth, Decipline personality, very intelligent Action hero , hats up
निखिल सर मा नेता बन्ने प्रवल सम्भावना देखिन्छ । दमदार भासण 👌👌👌👌
निखल दाइ रियल हिरो हुन
सबै ठिकै हाे तर दुईवटा बिबाह गलत जेठि श्रीमती र छाेरालाई अन्यायमा पार्नु पाप हाे
Sabai sampati jethi ra xora lai dida panii cmt ma aayera galat bolnu pani galat ho
@@ytguy524यक्दमै शही भन्नू भयो कत्तिन निखिल जि ले मात्रै दुइटा बिहे गरेको जस्तो बार बार यौटै कुरा दिक्क लाग्ने गरि
@@ytguy524 Hajurko Baini laai barso saath rakher bajayar ani bach janmayar ani sampati jimma laai diya hun thiyo????????? Ani koi kehi garna bishwash le chhoder hideko keti laai saam daam dand bhed lagayar matti bigarer ani barso Mumbai ma gayar bhumigat basne ani ahile aayar adhyatma ko kura garne hahahhahahahahhahahahhahahahahhahahahha Hindi ma euta ukhan chha "Sau chuha kha ke billi haz pe chali"... Sir, laai tehi chalachitra le sara Nepali le chine ko ahile bhashan dinda tehi chalchitra laai tala jhharer kura garne so hernus... Taal pare Tiwari natara Gotame bhanne yestai manchhe laai bhan chhan..🤮🤮🤮🤮🤮🤮🤮 BTW... Bhasha chahi kina "TOKARI KO SABJI BECHNE BHAIYA JASTO"
@@user-em1zs8tx9z Dikka lagne timro baini laai bihe garer chhod deko bhay bacha janmayara ani sampati dinda hun thiyo??? Timro girlfriend wa budhi laai bishwash le chhoder jada babaji le salker palker timro GF liyara Mumbai ma bhumigat barseo bhaya ko bhaya...Dikka lagne??????????? Ki Thikka lagne thiyo?????????????????????????
@@user-ib7pm3hv7e किन यो दुनियाँ केबल निखिल जि ले मात्रै दुइटा बिहे गरेर गिनिज बुकमा नाम लेखाउनु भएको हो??यक्दमै अनौठो काम गर्नु भयछ निखिल जि ले संसार मा कैसैले नगरेको काम गरेर इतिहास रच्नु भयो बधाई छ निखिल जि लाइ
हिरो हो सहि सत्य र तथ्य रहित कुरा बोल्नु भयो धेरै धेरै धेरै धन्यवाद
How great speech, salute to you real hero
हर हर महादेव
ऊँ नमः शिवाय
जय बाबा पशुपतिनाथ ।
जय वैदिक सनातन हिन्दुराष्ट नेपाल ❤❤❤❤
बहुत राम्राे अभिब्यक्ति...
🕉️ हरि 🕉️ नमो सदाशिव शम्भु महांकाल उमामहेश्वर पशुपतिनाथ 🔱🚩🔱🚩🔱🚩
बोल वम बोल 🕉️ वम भोले 🔱
निखिल जि ले यक्दमै सत्य सनातन धर्म बुझेर अगाडि बढ्नु भएको छ अझै अगाडि बड्दै जानू सफलता को कामना❤❤जय श्री राम
Kura nabujhne nepaliharu le hiro nikhilko kura kan khulera sunnu hola❤❤❤❤❤❤❤
Sano huda nekhil dai ko film bahut herantheyo ramro hero ho nekhil dai👍👍
एक दम शहि भन्नु भयाे
मिठाे सत्य कर्म बाेलिले मनै छाेयाृे
सत्य बचन ❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏🌺🌺🌺🌹🌹🌹❤️
आहाँ❤❤❤❤❤ Wow wow heroo👌👌👌
निखिलजीलाई धेरै थेरै वधाईछ।वास्तविकतानै यहि हो।
Hamro kalakarlaii salute chha🙏🙏🙏
यस्तो बुझ्ने मान्छेले राजनीतिमा आउनु पर्यो हामीलाई राम्रो नेता चाहिएको छ
सम्मानित निखिल ज्यू जसरी हजूरले बैज्ञानिक सनातन धर्म बुझाउन खोज्नुभाछ धेरै धेरै धन्यवाद !! तर धर्म को नाम्मा अन्धबिस्वास फैलाएर धार्मिक सोसन गर्नेहरुको बोलवाला छ!!
हे भगवान निखिल उप्रेतीले जस्तै प्रामात्मा को सत्य बोध सबै मनुष्य प्राणिमा होस् र हाम्रो सनातन हिन्दु धर्मको जगेर्ना गर्नुपर्छ। हामी सबै एक हौं र एक अर्कामा रिस, डाहा, लोप, लालच नगरौ र हामी उनै परमात्मा शिवको अङ्ष हौ भनि बुझ्नु जरुरी छ जय शम्भु जय भोले नाथ हरहर महादेव जय श्रीराम ❤❤❤❤❤❤❤
जय जोस्❤
good nikhil heeo❤❤❤
सहि कुरा🎉
कति राम्रो बिचार निखिल उप्रेतीको वा
Akdm Sahi Kura garnubhyog Nikhil dae. Thankyou
Dami 100 p
अाहा निखिलकाे साेच कति रामाे भगवान राधे राधे❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉
Dherai dherai dhanyabaad Very very Thankns
धेरै धेरै राम्रो उपदेश दिएका मा धन्यवाद ॐ नमस्कार प्रणाम
तपाईंको कुरा 100% सहि हो तर तपाई ले पबित्र श्रीमती लाई दिएको चोट धर्म को कसिले पनि काट्न सक्दैन तर अध्यात्म ले तपाईंको जीवन बदलिएछ दामी हो
dheri dheri ramro kura garnu vyo nikhil sir ji hajur 🙏🙏🙏🙏❤❤❤❤❤🎉🎉🎉🎉
DAMDAR AAWAJ AAYO🇳🇵🇳🇵🙏🙏🇳🇵🇳🇵
Sahi kuro Nikhil dai🙏🏻🙏🏻🙏🏻
Nikhil sir Right ❤
निकिल सरले सही भन्नुभएको छ हामी भगवानलाई अन्तर आत्माबाट मान्छु। तर भगवानले बनाएका name कानून हरूलाई पनि मान्नेहरू पर्ने हुन्छ भगवानको नियम कानुनमा त लोभ नगर्ने घृणा नगर्ने मान्छे मान्छेमा भेदभाव नगर्ने भन्ने कुरो भगवानको नियम छ खै त भगवानलाई मान्ने भगवान ले बनाएको नियम कानुनलाई नमान्ने यस्तो पनि नीति हुन्छ
हिरो दमदार हिरो अब राजनिति मा देख्न पाइयोस
जय होस
कोठे पिएचडी धारी ज्युहरुले मनन् गर्नुहोला ।
ज्ञान बर्दकप्रवचन, जय होस
Dherai dherai ramro kura garnu vayo daju❤❤
🌺💚Jay Mahadev🧡💜🌺 ati thulo 👍 gyan bardhak 💥 bichar prstuti great 👍 Nikhil sir 💐🙏💐God ♥️ bless 🙌🏻 🙏 you all 💐thank you for video 💥👍💥from ✨️ Pashu Pati Nath Dham 🌺 🇳🇵 🙏 🕉Na 💚Ma💜 Shivaya 🧡💥 💐 🇳🇵🙏
Super हिट निखिल उप्रेती
Superstar 🎉
जयहोस❤❤❤❤❤❤❤
राजनिती भाषणमा नेता कै नराम्रा कुराहरु गरिन्छ अनि आध्यात्मिक प्रबचन मा पनि नेता कै नराम्रा कुराहरु आये के साच्चिकै हाम्रा नेताहरु बदमाश नै हो?
ॐ नम : शिवाय !
🙏
एक दम सहि भन्नु भयो।❤❤❤❤❤❤
सही हो❤❤❤❤❤❤❤
वा
क्या बात गर्नु भयो निखिल दाइ ।😘
Wow supper Nikhil Dai so cute hajur mata g 🙏🙏🙏🙏🙏🙏🙏👌👌👌👌👌👍🧡🧡🧡🧡🧡💛💛💛💛💛🔔🔔🔔🌹
Jay shree krishna radhe radhe guru aama devi prativa lai mero traf bat manai dekhi naman xa pasupati nath ko jai ho koti hom ko jai ho
Action king Nikhil upreti dai ❤❤❤
Jaya pasupati natha.nikhil dai salam xa hajurlai.
Atti uttam soch nikhil sir
दुई स्वास्निको को पोइ को बक्तब्य कडा
एउटा स्वास्नी तिरै आमा परे क्यारे हैन
Yo ta jhan besyakai santan hola @@apasheshpradhan
Good.
धेरे,रामाे,कुरा,सबे,कुरा,सहि,सबेकाे,जनम,हुनछ,सृषति,करता,बात,हुनछ,भने,यहात,त,छाद,मछाद,छ,सबेकाे,भगबान,यउते,हाे,चिनु,रनचिनुमा,फरक,छ,।
Kati ramro bichar❤❤❤
निखिल दाई जय जय हो
Congratulations Nikhel Uprati ji🙏
सहि भन्नुभयो हजुर ❤❤
Uhako bichar sarae mananeya lagyo
Love you Nikhil Dai ❤️ our ActionKing 👑
jay ho🙏
सबैको जय होस्🤗🤗❤️👍️🙏🙏🙏🙏🙏🙏
Hara Hara Bhole Namaha Shivaya
1oop very good kura ho yo nikhel upreti vhai ko salam xa
🙏🙏🙏🙏🙏
Jay hosh hero Nikhil sir
alwyes king nikhil dai ❤❤
Really hero Nikhil sir🎉🎉🎉🎉
Awesome speech
एक मात्र हिन्दुअधिराज्य नेपाल 😍🇳🇵🙏
यिनीहरूले जे जति जानेका हुन्छन् त्यति नै बोल्छन् र गर्छन् यस्मा तपाईं हामीले हाम्रो बुद्धि र विवेक प्रयोग गरि मुल्यांकन गर्नुपर्छ कसले के कति सत्य र के कति राम्रो ब्यवहार गर्दैछन् भनेर दाजुभाइ तथा दिदीबहिनीहरु 😮😮😮😮😮😮
कस्तो राम्रो कुरा 👕👍
ॐ
राधे राधे
Ati sundar sabda ho Nikhil sir
Respect u nikhil Dai ❤❤
एउटा भएको मन पनि कति पटक जित्छौ निखिल दाई
Nikhil dai
Love you King Nikhil Upreti Dai ❤️
Dherai uchha samman nikhil upreti jiu dherai amulya sabdaharu bachan garnu vayo
❤❤❤❤
Sahi kura vannu vo nikhil dai