देउरानी जेठानी || New Nepali Comedy song 2075, 2018 || Devi Gharti , Radhika Hamal , Resham Sapkota

Поділитися
Вставка
  • Опубліковано 29 сер 2018
  • Tareli Sangeet Kunj Presents :-
    song:- देउरानी जेठानी
    Vocal:- Devi Gharti , Radhika Hamal , Resham Sapkota, Anjan Babu
    Lyrics/Music:- Resham Sapkota
    Arranger:- Binod Bajurali
    Audio/video:- Tareli Sangeet Kunj
    Director:- Prakash Bhatta
    Cinematographer:- Durga Poudel
    Editor:- Prabin Bhatta
    Model:- Palpasa Dongel, Susmita Karki, Resham Sapkota, Chetraj Singh
    Post Production:- Tareli Sangeet Kunj
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

КОМЕНТАРІ • 430

  • @reshamgm3181
    @reshamgm3181 4 роки тому +31

    यो गित सुनेर न हास्ने को पो होला 😆😆😆😆

  • @geetakunwar4879
    @geetakunwar4879 2 роки тому +35

    तिजका गीत भरीमा मलाई मन पर्ने सबै भन्दा राम्रो गीत

  • @parassubedi5066
    @parassubedi5066 4 роки тому +30

    समाजमा आजभोलि धैरे घटना यस्तै भ एकै देख्छु

  • @NepaliTV123
    @NepaliTV123 14 днів тому +8

    फेरि हेरियो 2081

  • @imansinghrahumgr
    @imansinghrahumgr 5 років тому +30

    रेशम सापकोटा दाई प्रजापती पराजुली दाईको तीज गीत हरु सधै अमर र नयाँ रहिरहने छन

  • @SubashsubashSk-iq7xg
    @SubashsubashSk-iq7xg 14 годин тому +5

    जति नै समय फेरिए पनि जति नै आधुनिक समय भएनि पुरानो गीत मा नै मनोरञ्जन पाइन्छ नि

  • @Shiva-ko7wh
    @Shiva-ko7wh 2 роки тому +20

    नेपाली समाजको घटनामा आधारित सहि तरिकाले समेटेर बनाईएको गित ,सन्देश मुलुक छ।

  • @santoshpandey3492
    @santoshpandey3492 4 роки тому +23

    जति हेरे नि मन अघाउदैन यो गीत हेर्नको लागि

  • @youtubetubeu5312
    @youtubetubeu5312 4 роки тому +5

    रेसम को गला र कला भो कुरैनगरम्

  • @rajubk5879
    @rajubk5879 2 роки тому +4

    राम्रो तिज काे गित

  • @RamShresthaShrestha

    २०८१ मा सुन्ने कोको हुनुहुन्छ नि❤❤❤❤

  • @mohanchettri5439
    @mohanchettri5439 16 годин тому +17

    2081 मा पनी पुरानो गीत हरु खोजी खोजीहेर्ने हाजिर हुम त ♥️

  • @kumarkhadka2078
    @kumarkhadka2078 2 години тому +1

    ❤२०८१ असार मा पनि हेरियो😅

  • @ranbirrt4046
    @ranbirrt4046 9 годин тому +1

    २०८१ मा हेर्ने को को हुनुहुन्छ । कति हास्नु 😂😂

  • @SuryanepaliSuryanepali
    @SuryanepaliSuryanepali 7 годин тому +1

    मैले त हेरे २०८१ मा पनि ❤❤

  • @user-zd1ur7ib4c
    @user-zd1ur7ib4c 4 години тому +1

    यति राम्रो छ कि यो गित र भिडियो साँच्चिकै सुन्दर

  • @kabitatimalsina2915
    @kabitatimalsina2915 9 годин тому

    2081 ☺️☺️ पुरानो गीत खोजी खोजी सुन्न मन लाग्छ

  • @santoshkhanalvlogs2057

    सानो‌मा‌ टिभिमा‌ बहुत हेरियो‌ यो‌ गित टिभिमा अहिले UA-cam मा ❤❤❤

  • @gaugharkimagarnikanxi3986
    @gaugharkimagarnikanxi3986 5 років тому +71

    वाह पहिला पहिला जेठानी र देउरानी यथार्थ झगडामा आधारित बनाएको गित राम्रो लाग्छ !! यस्तो पो गित पहिला को गित जुन पनि राम्रो गित बनेको छ यथार्थ वास्तविक समाजको घटना लाई समेतिएको छ !!

  • @A.T129
    @A.T129 9 годин тому

    सुन्दा पनि आन्नद लाग्ने अहिलेको समयमा