भगवान भण्डारी र अस्मिताको पहिलो दोहोरी | Bhagawan Bhandari | Asmita Dallakoti |

Поділитися
Вставка
  • Опубліковано 29 вер 2024

КОМЕНТАРІ • 345

  • @e.Nepalkhabar
    @e.Nepalkhabar  3 місяці тому +139

    नमस्कार सम्पूर्ण आदरणीय दर्शक महानुभावहरु, आजको इ नेपाल रोधीघरको बसाईमा लोकप्रिय गायक, सर्जक नेपाली लोक तथा दोहोरी गीतको मुर्धन्य ब्यक्ती आदरणीय भगवान भण्डारी र तपाइहरुले अत्याधिक मन पराउनु भएकी गायिका अस्मिता डल्लाकोटी बिचको दोहोरी लिएर आएका छौ | अन्तिम सम्म हेरेर जस्ताको त्यस्तै प्रतिक्रिया दिनुहोला | जय लोकदोहोरी !!

    • @fzre5di300
      @fzre5di300 3 місяці тому +15

      भगवान भण्डारी र अस्मिता डल्लाकोटी को यो दोहोरी लाई करोडौं करोड सुभकामना भाका को त के बयान गर्नु शब्द कम पर्छ 🎉❤❤

    • @ALONEBOY亗-c1y
      @ALONEBOY亗-c1y 3 місяці тому +2

      Jyd,

    • @ambikakhatti8710
      @ambikakhatti8710 3 місяці тому

      😢😮😮😮😮😮😢

    • @jeewanpoudel9542
      @jeewanpoudel9542 3 місяці тому +1

      Very nice song vagaban bhandari & asmita dallakoti best of luck in your future❤❤🙏🙏

    • @narayan2027
      @narayan2027 2 місяці тому +1

      फोहरि दोहरी गाउने हरु ले सुन्न पर्छ र शिक्नु पर्छ दोहरी यसरी गाउनु पर्छ भनी

  • @ramsilwal4894
    @ramsilwal4894 2 місяці тому +2

    भगवान जी को कति राम्रो शब्द दुबै प्रती नमन🙏

  • @AsmitaDallakotiOfficial
    @AsmitaDallakotiOfficial 3 місяці тому +126

    नमस्कार 🙏
    वरिष्ठ सर्जक लोक दोहोरी गायक आदरणीय भगवान भन्डारी दाई सँगको पहिलो दोहोरी हजुरहरुको लागी ❤️🙏

    • @kamalakhadka5134
      @kamalakhadka5134 3 місяці тому +4

      ❤❤❤❤❤

    • @shankerdhaunya1991
      @shankerdhaunya1991 3 місяці тому +5

      हजुर हरुको यो कला, गला, टुक्का, र सरस्वती पन सबैको मन-मनमा बस्न सफल हुनुभएको छ साथै अझ उत्कृष्ट प्रस्तुति को आशा का साथ उत्तर-उत्तर प्रगति को शुभकामना छ अस्मिता दिदि र भगवान् सरलाई❤🎉!!!!

    • @nanimaiyabhattarai7438
      @nanimaiyabhattarai7438 3 місяці тому +2

      लाईभ दोहोरिमा शब्द चयन र टुक्का तयारि हुन्छ कि आफै सिर्जना गर्दै गाउनु पर्छ पिलिज बताई दिनुस न अस्मिता बैनि ❤

    • @shankerdhaunya1991
      @shankerdhaunya1991 3 місяці тому

      @@nanimaiyabhattarai7438पहिलै सिर्जना गरेर गाउनी भएत लाईभ दोहोरी नै भएन नि सर!!!

    • @ParbatiAdhikari-ow4ov
      @ParbatiAdhikari-ow4ov 3 місяці тому +1

      सारै राम्रो छ अस्मी ❤❤❤❤

  • @GomaSharma-c4w
    @GomaSharma-c4w 2 місяці тому +1

    भगवान भण्डारी को गितले त मननै भावुक बनाउँछ

  • @tankalaudari638
    @tankalaudari638 3 місяці тому +3

    अत्यान्तै मार्मिक शब्दहरूले भरिएकाे दाेहाेरी धन्यवाद

  • @NarbahadurThapa-w5n
    @NarbahadurThapa-w5n 2 місяці тому +1

    आहा पुरानो भाका कति मिठो

  • @kumarrana22
    @kumarrana22 3 місяці тому +2

    Yo lok dhohari vaneko ❤

  • @prashamshapoudel6687
    @prashamshapoudel6687 3 місяці тому +2

    आहा कति मिठास गितमा

  • @Dikshasharma890
    @Dikshasharma890 3 місяці тому +3

    Suman dai saga pani gaunu asmita dd

  • @harikrishna9590
    @harikrishna9590 3 місяці тому +69

    "लाग तिमी बिहे गर्न घर किन्न'
    'छोरी मान्छे खोला हो, फर्किन्न",
    --- अस्मिता डल्लाकोटी
    यो टुक्का निकै मार्मिक लाग्यो। दार्शनिक दृष्टिकोण बोकेको टुक्का हो। हाइलाइट गर्ने आफ्नो मान्छे चाहिने रैछ, सफलताको शुभकामना।

    • @rojansunuwar9474
      @rojansunuwar9474 3 місяці тому +1

      very deeply touched and beautiful I like the must ❤

    • @Krishna-fo4ui
      @Krishna-fo4ui 3 місяці тому +1

      मन छोयो।।

    • @narayanbhattarai8842
      @narayanbhattarai8842 3 місяці тому +1

      मलाइ पनि यो टुक्काले मन छोयो ❤

    • @rajukunwar8090
      @rajukunwar8090 3 місяці тому +1

      :- लाग तिमी बिहे गर्न, घर किन्न
      छोरी मान्छे खोला हो फर्किन्न ।
      वाह अस्मिता क्या शब्द छ ।

    • @SirjanaKhanal-ys7me
      @SirjanaKhanal-ys7me 3 місяці тому +1

      अस्मिताका हरेक शब्द उस्तै छन सलुट

  • @dineshpandit4294
    @dineshpandit4294 2 місяці тому +9

    आदरणिय दाजु भगवान भन्डारी दाई लाई नमन गरे 🙏🙏बच्चा बेला बाख्रा गोठालो जादा को याद आयो जुन बेला हामी यो भाका मा दोहोरी गाउथ्यो बन तिर ❤❤😂😂

  • @gomabista9819
    @gomabista9819 3 місяці тому +15

    पुराना कलाकारहरूको दोहोरी सुन्नको मज्जा नै छुट्टै हजुर अझै भगवान भण्डारी सरको गित❤❤❤

  • @A.T.L.OFFICIAL-gv3ln
    @A.T.L.OFFICIAL-gv3ln 3 місяці тому +11

    राजुदाई र भगवान दाई लाई सङगै बनाएर खैरेनिमा गेट गीत गाउने मैका जुराउनु प्रयो।❤❤

  • @ramshovapanta4839
    @ramshovapanta4839 2 місяці тому +9

    कति गहकिला शब्द हरु ,समय ले छुटटाउँछ पाप धर्म

  • @nilosti9586
    @nilosti9586 2 місяці тому +10

    आदरणीय दाजु भगवान भण्डारी र अस्मिता बैनी कोको गित सुन्दा साह्रै मजा आय्क अर्गानिक शब्द हरु ले भरिय को दोहोरी ।

  • @dasuthapa2503
    @dasuthapa2503 3 місяці тому +19

    पहिले पहिले क्यासेट गाउने अद्भुत क्षमता भएको ब्यक्ति भगवान भन्डारी दाजी स्वर सुन्नुस त।क्या सफा छ।वाउ इ नेपाल का सम्पुर्ण होल टिम लाई धन्यवाद यति मीठो गित सुन्न मौका दिनु भयो।कलाकार भगवान दाजी र अस्मिता बुनु मा हार्दिक सम्मान ,,,,,,,,,,,,🎉🎉🎉🎉🎉🎉🎉

  • @sangeetakarki6781
    @sangeetakarki6781 3 місяці тому +13

    दोहोरी भनेको यस्तो पो हुनु पर्छ कति मार्मिक शब्दहरु ,कति अनुशासित दोहोरि सार्है मन पर्यो र अहिले छाडा दोहोरि गाएर भाइरल हुने हरु ले नि यो गीत हेरेर केहि सिके हुने नि...

  • @matrikaprasadpoudel2298
    @matrikaprasadpoudel2298 3 місяці тому +21

    यो पो बल्ल लोक दोहोरि हो!!कति सभ्य र अनुशासित कलाकार!!! धेरै धेरै सम्झना छ भगवान भण्डारी जि मा

  • @RamChandraKc-b6o
    @RamChandraKc-b6o 2 місяці тому +8

    कलाकार भनेकाे गहना हुन साथै भगवान् भडारी र डलाकाेटी बैनीलाइ समान गर्दछु ❤❤❤ कति रमाइलो हजुर ❤❤❤❤❤❤❤❤

  • @bhagawatigc
    @bhagawatigc 2 місяці тому +9

    आहा कति मार्मिक दोहोरि❤🎉सारै मन छोयो शब्दहरु झनै🙏❤🎉

  • @rajiblalchan9066
    @rajiblalchan9066 2 місяці тому +8

    धेरै पछि मार्मिक गित हेर्न सुन्न पाइयो जय लोक गित 🙏

  • @SantaThapa-ej7pm
    @SantaThapa-ej7pm 3 місяці тому +13

    दोहोरी भनेको त यस्तो पो हुनु पर्छ।❤❤

  • @ozubhattarai2052
    @ozubhattarai2052 2 місяці тому +8

    आदरणीय वरिष्ठ निक्कै नै चर्चित लोक तथा दोहोरी गायक भगवान् भण्डारी दाइ लाइ नेपाल रोधिघर मा देख्न पाउदा सार्ह्रै नै खुशी लागेको छ । हार्दिक नमन दाइ । हजुर लाइ सम्झिदा श्रदा ले शिर झुक्छ । 🙏❤❤❤❤

  • @dmamarmahatara3937
    @dmamarmahatara3937 2 місяці тому +6

    मेरो आदरणीय दाई गितको प्यास मेटाएर जानु भो अमेरिका सलुट छ दाई यो मार्मिक गितको लागी

  • @BalKumarShrestha
    @BalKumarShrestha 3 місяці тому +20

    कुनै बेलाको सपना ....
    मुर्धन्य सर्जक बिगत 3 दशक देखि उहि उस्तै अनवरत यात्रा बरिस्ठ सर्जक गायक मेरो उहाजस्तै बन्ने हुटहुटि
    आदरणीय भगवान दाइ हामि सङ्गै

  • @puskalsharma293
    @puskalsharma293 2 місяці тому +6

    यस्ताे हाे दाेहाेरी भनेकाे बरिष्ठ शब्द सर्जक भगवान भन्डारी दादा यहाँ हरुकै गित सुनेर हुकेका हुम हामी बधाई छ सम्पुर्ण लाई 👌👌👌👌❤️♥️💯🇳🇵🌹

  • @premghimire.1020
    @premghimire.1020 2 місяці тому +6

    अब भाग 2 चाहियो।5 चोटी सुने आदर्णिय दाई भगवान भण्डारी को जादुमय आवाज❤❤❤❤बालापनको याद आयो ❤❤❤

  • @mohanghimire8540
    @mohanghimire8540 3 місяці тому +6

    भगवान भण्डारी भने पछि बिग्रियो चाल्पनी याद आउने आज प्रत्यक्ष सुन पाउँदा अतेन्ताई खुसी लाको छ अहिले का पुस्ता ले सिक्नु पर्छ यस्तो पो हो दोहोरी भनेको छाडा गाउने लाई सिदा जबाफ। आदरणिय दाई भगवान ज्यू लाई नमन्

  • @shaligramaryal7492
    @shaligramaryal7492 2 місяці тому +8

    आदरणीय दाजु भगवान भण्डारीमा हार्दिक नमन:

  • @chiranjibidhakal6212
    @chiranjibidhakal6212 3 місяці тому +35

    छाडा गाउने हरुले सिक गीत कस्तो हुनु पर्दछ भन्ने

  • @Sadak_lekhak
    @Sadak_lekhak 2 місяці тому +7

    भगवान दाजुले फेरि नेपाल खान बेर लाउदैनन्। ❤

  • @RajParajuli-h5n
    @RajParajuli-h5n 3 місяці тому +11

    अति राम्रो मिठो दोहोरी भगवान जी त राम्रो गाउनु हुन्छ तर अस्मिता मा पनि धेरै राम्रो छ अहिले सबै को मन मा बसेंकी छन

  • @gomathapamagar4260
    @gomathapamagar4260 2 місяці тому +5

    धेरै धेरै राम्रो छ अस्मिता जिले म गिद्दको सहरमा छु भनेको राम्रो भयन म जन्मेको सहरमा छु भन्नू पर्थेयो ।

  • @jagatbahadurlimbu4677
    @jagatbahadurlimbu4677 3 місяці тому +9

    भगवान भन्डारि जि लाई अनुराेध,सन्जिता चेपाङ नानीको नारी छाम्दा कस्तो होला जस्तो लागेको छ।
    यै लयेमा मज्जाले मेल खाला जस्तो लाग्छ। सलाम छ भन्डारि जि।

  • @durgabahadur7769
    @durgabahadur7769 3 місяці тому +8

    आहा कति राम्रो गित स्वर सरजकं भवान भन्डारी भाइ अनि स्वरकी धनी अस्मिता बैहिनी अनि इनेपाल रोदि घर बाल कुमार श्रेष्ट भाइ शुभ कामनाछ जय गित जय सङ्गीत❤️❤️

  • @debumagar4954
    @debumagar4954 2 місяці тому +12

    भाग दुई जसरी पनि चाहियो हजुर

  • @Sadak_lekhak
    @Sadak_lekhak 2 місяці тому +7

    मलाई दाजुको ढाका टोपी खुब मन पर्यो ❤❤

  • @SampadaAdhikari-vh8qp
    @SampadaAdhikari-vh8qp 3 місяці тому +20

    एकदमै प्रतीक्षा गरेको दोहोरी💗 लोक गीत सङ्गीतको धरोहर, लोक गीत सङ्गीतलाई माया गर्नेहरुको ढुकढुकि वरिष्ठ लोक गायक सर्जक आदरणीय भगवान भण्डारी ज्यु प्रती उच्च सम्मान छ🙏 लोक गीत सङ्गीतलाई यहाँ सम्म लेराउन उहाँले पुर्‍याउनु भएको योगदान साच्चै उल्लेखनीय छ♥️

  • @Rameshsh-qe6pe
    @Rameshsh-qe6pe 3 місяці тому +8

    सर्बप्रथम त लोक तथा दोहोरी गायक भगवान भन्डारी र लोक तथा दोहिरी गायिका अस्मिता डल्लाकोटी मुसि लाई मनै देखि सम्मान छ साथै e nepal रोधी घर लगायत सम्पुर्न कलाकार हरु मा मनै देखि सम्मान सङगै धेरै धेरै धन्यबाद र आजको दोहोरी यकदमै राम्रो छ।

  • @bishwogm1340
    @bishwogm1340 2 місяці тому +4

    भगवान दाई साच्चै भगवान नै हो अस्सिता संग कति मिठो गाउनु भो साच्चै महिनौ पछि पुरै दोहोरी सुनियो

  • @debumagar4954
    @debumagar4954 2 місяці тому +6

    आदरणीय सबैको भगवान जस्तै हुनु भएको गायक भगवान् दाजुलाई नमन भन्न चाहान्छु

  • @sataunchandicreations
    @sataunchandicreations 3 місяці тому +5

    शालिन, सभ्य अनि भब्य दोहोरी
    Like it....!

  • @UshaAcharya-v6w
    @UshaAcharya-v6w 3 місяці тому +11

    दाेहाेरि भनेकाेतयस्ताे पाे हुनुपर्छ सा र्है रमाइलो लाग्याे इ नेपाल राेधिघर टिमलाइ धेरै धेरै धन्यबात

  • @GaneshBahadurBhat-ed9xb
    @GaneshBahadurBhat-ed9xb 2 місяці тому +4

    आहा कति रमाइलो स्वर मेरो मन परेको गायक अग्रज दाजु भगवान भण्डारी लाई उच्च सम्मान व्यक्त गर्दछु।

  • @TejRajTamang-bw1bz
    @TejRajTamang-bw1bz 3 місяці тому +5

    कुनै एक साचो माया बिस्वास भएर यस्तो उस्तो भयो भन्ने गीत एकदमै राम्रो सही छ इमान्दारी अनुशासित सहि गीत रइछन् अस्मिता जस्ती इमानदारी अनुशासित मिलनसार केटीकी माया बिस्वास साथ पाउनु शक्ति गोदार भाग्यमानी हो एक त हेरेमा

  • @poudelSmart
    @poudelSmart 2 місяці тому +4

    असाध्यै रमाइलो भो ? गित भनेको यस्तो हुनु पर्छ । मन छोयो । गायक गायिका लाई सम्मान छ ।

  • @KamalaBhandari-n2e
    @KamalaBhandari-n2e 2 місяці тому +3

    आहा सारै सारै मिठो मन छुनि शब्द मिठो मुस्कान अस्मिता बहिनि भगवान भन्डारी दाइ ले गाउनु भएको लाइभ दोहोरी गीत सारै मन छुनि बदाइ छ सबै कलाकार टिमहरू लाइ सफलताको अग्रिम शुभकामना ❤

  • @sitaadhikari7198
    @sitaadhikari7198 2 місяці тому +4

    बबीता र भगवान भड्डारीको हेरनु मन छ

  • @nabarajregmi-ej5qu
    @nabarajregmi-ej5qu 2 місяці тому +4

    अहाे ! निकै मार्मिक गीत प्रस्तुत गर्नुभयो हार्दिक नमन छ 😍😍😍

  • @pritamregmi940
    @pritamregmi940 2 місяці тому +5

    आहै आहै कति रमाइलो हाम्रो इनेपाल 🎉🎉🎉

  • @menukaghimire3288
    @menukaghimire3288 2 місяці тому +5

    पुराना कलाकार को लोक गित सुन्न्नौ मजा छ

  • @bhajindrabudhathoki8837
    @bhajindrabudhathoki8837 3 місяці тому +9

    मलाई औधी मनपर्ने कलाकार श्री भगवान भण्डारी।म उहाको फलोअर्स पनि हु।

  • @MilanSingh-n6b
    @MilanSingh-n6b 2 місяці тому +2

    अस्मिता अहिले को महान गायिका हो जस्तो टु्क्का पनि मिलाउनु सक्ने र बिसय बस्तुमा रहेर गाउनु सक्ने बहिनी सलाम छ मिस यु दुबैजनालाई 🎙️🎺🎺🎸💘💘💘💘🌺🌺🌺❤️❤️

  • @TejRajTamang-bw1bz
    @TejRajTamang-bw1bz 3 місяці тому +2

    इनेपाल र जुनकिरी इन्द्रेणी यो ३,४ ओटा दोहोरी मात्र एकदमै राम्रो उत्कृष्ट छ सबै कलाकारको परिचय दिने केही छोटो कुराहरु बोल्न दिने एकदमै राम्रो सही हो छ अरु लाइब दोहोरीहरु त पागल बेस्य केटीहरु जस्तै छन् न समय मिलाएर कलाकारको परिचय दिनु न संगीत बजाउनेको न केही बोल्न दिनु संगीत बिनाको गीत खल्लो हुने जस्तै हो अरु लाइब दोहोरीहरुको त तर गीता योन्जन लाईब दोहोरीले पनि कलाकारको परिचय दिने केही छोटो बोल्न दिएको जस्तो लाग्यो

  • @prabinthapa287
    @prabinthapa287 2 місяці тому +3

    आहा आदरणीय दाइ भगवान भन्डारी,अनि बैनी अस्मिता,साचै यो गीत सुन्दा सकिएको पत्तै भएन शब्द नै तेस्तै थियो सारै मन छियो, मेरो जस्तो रैनछ चोखो मन धन देख्ने ले के देख्थेउ रोको मन,शब्द आहा,आज भोलि भाइरल हुनकै लागि पैसाकै लागि जे पनि जस्तो पनि गाउने नालायक हरु अब बुझ्ने होकि गीत भनेको यस्तो हो❤❤❤❤लब यु भगवान दाइ लब यु अस्मिता❤❤❤❤❤

  • @phulmayachidi2047
    @phulmayachidi2047 2 місяці тому +1

    खोलिपनी निरमाया फर्किन्छ थुनेत बिग्र्यो चालपनी

  • @BatalaPrembahadur
    @BatalaPrembahadur 3 місяці тому +5

    सुमन र अस्मिता लाई गाउना लगाउनु पर्याे बालकुमार सर❤❤

  • @TejRajTamang-bw1bz
    @TejRajTamang-bw1bz 3 місяці тому +1

    दोहोरीलाई पागल बेस्य बनाएर समाजलाई बिगार्ने पागल बनाउने र रेप गाउने नाङगो देखाउने खराबी फोहोरी कलाकारहरु चाहिँ गाउन नबोलाउनु होला धन्यवाद

  • @RosmiTamang-x9q
    @RosmiTamang-x9q 3 місяці тому +4

    मैले सुनें देखि यो भाको अतिनै मिठो लाग्छ म जेलेनी गंगुनौछु सलाम छ भग्वान भण्डारी दाजू प्रति

  • @sureshrai6089
    @sureshrai6089 2 місяці тому +7

    १५/१६ बर्ष अगाडिको याद आयो भगवान दाईलाई देखेर, खैरेनिमा गेट गितको क्यासेटको बाहिर देखेको फोटो

  • @Rekhadhenga
    @Rekhadhenga 3 місяці тому +3

    सानो हुदा भगवान uncle को गीत सुनेकि थिए ,आज धेरै पछि live मै देख्न सुन्न पाउदा धेरै खुसि लाग्यो।❤❤पहिलो पतक देख्न पाइयो ।❤❤❤🙏🙏🙏🙏🙏बाबाको जस्तै face ,,उहालाइ हेरि सोर्गिय बाबाको याद मेतियो😢😢😊

  • @amarthapa6558
    @amarthapa6558 3 місяці тому +3

    अर्को भाग पनि ल्याउनु साह्रै रमाइलो दोहोरी अन्त्य भएको छैन भन्छु म त ❤❤❤

  • @jpsudip
    @jpsudip 2 місяці тому +2

    अस्मिता अहिलेकाे लाेक गीत संगीत को धराेहर हाे धेरै शुभकामना भविष्यको ।।।

  • @Dexter-jv5pl
    @Dexter-jv5pl 2 місяці тому +3

    भगवान भण्डारी ज्यू कासबै गिद कर्णपि्रय छन् सारैमनपर्छ अस्मिता बैनीपनि एक नम्बर कोगाईका दुबैजना लाई सम्मान कासाथ शुभकमना ।

  • @partima7269
    @partima7269 2 місяці тому +2

    आहा कति मार्मिक गीत अहिले रातिको ३ बजे सम्म हेर्दै छु

  • @krishnabhandari8641
    @krishnabhandari8641 2 місяці тому +2

    मार्मिक मिठास र जीवन भाेगाई का शब्दअनि लयका खानि भगबान दाजुलाई ल नममः छ है🙏🙏

  • @pariparajuli2417
    @pariparajuli2417 3 місяці тому +3

    आहा कति राम्रो दोहोरि जति सुने पनि धित नै नमर्ने 🙏❤️तिन पटक सुने म त कलाकार दाजु र बैनि लाइ🙏🙏🙏

  • @Nagrikcolez13thbatch
    @Nagrikcolez13thbatch 2 місяці тому +2

    Kati mitho geet..dai Nepal aunu bhako raixa, khusi lagyo

  • @tulbahadurpariyar3076
    @tulbahadurpariyar3076 2 місяці тому +2

    बैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहदा vcd चक्का किनेर खुब हेरियो यो गीत ।

  • @kamalakulunglucky2365
    @kamalakulunglucky2365 3 місяці тому +8

    भगवान भण्डारी ज्यु नेपालमै हुनुहुन्छ र ?🙏🙏🙏🙏

    • @amritbudhachhetri111
      @amritbudhachhetri111 3 місяці тому +3

      दुई हप्ता जति भयो भगवान दाइ घर गएको।

    • @gopalaryal3437
      @gopalaryal3437 3 місяці тому +1

      Mepal aako nee20/22din voo nee

  • @kumarlama5442
    @kumarlama5442 3 місяці тому +3

    दोहोरी भनेको यस्तो हुनुपर्छ भगवान् भण्डले सरलाई धेरै धेरै धन्यवाद।

  • @KamalaPaudel-jh9pc
    @KamalaPaudel-jh9pc 2 місяці тому +3

    धेरै धेरै सुमधुर छ यस्तो हुनुपर्छ
    दोहोरी भनेको त हजुर 🙏❤❤

  • @eakbahadur8859
    @eakbahadur8859 3 місяці тому +3

    धेरै धेरै सम्मान छ भगवान् भन्डारि सरलाई 🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹

  • @BishalPangeni-o1j
    @BishalPangeni-o1j 3 місяці тому +2

    बासुरिको सुर कता कता नमिलेको जस्तो लाग्यो सुधार गर्न अनुरोध छ। धन्यवाद।

  • @jhalakchhetri4767
    @jhalakchhetri4767 3 місяці тому +3

    अत्यान्तै उत्कृष्ट प्रस्तुती दुबै जनाको उच्च सम्मान

  • @santabahadurgurung6284
    @santabahadurgurung6284 3 місяці тому +4

    आदरणीय अग्रज गायक तथा सर्जक भगवान दाजु को गित 2056/57 साल देखि अहिले सम्म पनि हेर्दै र नियाल्दै आको छु ।दाजुको हरेक गित सारै मन पर्छ।आज अस्मिता बैनी सग लाइभ दोहोरी सुन्दा सारै रमाइलो लागो ❤शुभकामना होल टिम लाइ❤❤❤

  • @shyamgurung9046
    @shyamgurung9046 3 місяці тому +4

    Omg asmita ko ta ke kura garni vaka ra geet ekdam ramro cha thank u all team ❤

  • @GopalAcharya-cu1kt
    @GopalAcharya-cu1kt 3 місяці тому +5

    आहा असाधै राम्रो लागो धैरै धैरै धन्यवाद छ सम्पूर्ण लाई
    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @jagatbahadurlimbu4677
    @jagatbahadurlimbu4677 3 місяці тому +4

    मलाइ त मासु भात हाेइन खिरभात जस्तो लगो।

  • @durgabhandari3253
    @durgabhandari3253 3 місяці тому +3

    दश चोटी हेनि म मात्र हो की हजुर पनि हुनुन्छ

  • @shivaachet7901
    @shivaachet7901 2 місяці тому +2

    Asmita is truly extraordinarily creative no less than Bhagawan or Raju!

  • @sabisharma1251
    @sabisharma1251 18 днів тому +1

    मैले निकै सुन्थे यो गीत पहिला २२ वर्ष भएछ

  • @YamkalaMagar-mk9vu
    @YamkalaMagar-mk9vu 3 місяці тому +4

    राजु परियार पनि साथमा हुनु पर्यो अझै रमाइलो हुन्छ

  • @tejendrabm7350
    @tejendrabm7350 3 місяці тому +7

    मन पर्ने गायक गायिका बधाई छ

  • @HombahadurAchchhami
    @HombahadurAchchhami 2 місяці тому +2

    समुधुर स्वर अनि मिठास शब्द?

  • @ManojKarki-i7p
    @ManojKarki-i7p 3 місяці тому +3

    कहिले काहीं भगवान भण्डारी सर झुल्केको देखिन पाइन्छ र खुशी लाग्छ साथै पुरानो याद आउँछ।यस्तै निरन्तरता को अपेक्षा गर्दछु।

  • @bhuwaneshowarichand8387
    @bhuwaneshowarichand8387 3 місяці тому +3

    भगवान भण्डारी दाइ हजुर को यकदमै फयान 🙏🙏🙏🙏🙏

  • @GhanshyamSharma-f4j
    @GhanshyamSharma-f4j 3 місяці тому +3

    Absolutely 💯 nice song congratulations both of you excellent 👌🏻👌🏻👌🏻👌🏻

  • @yubarajpandey6686
    @yubarajpandey6686 2 місяці тому +1

    कति अलपत्रमा पर्नु भयो भगवान sir so sweet

  • @suryaprasadpradhan6760
    @suryaprasadpradhan6760 3 місяці тому +3

    Damdar meetho ramailo dami prastuti 🎵 Balkumar sir best of luck & Thanks Bhagban & Asmita 👌

  • @rajendrashrestha530x
    @rajendrashrestha530x 2 місяці тому +2

    ❤xaina sanu birano chita
    Jyan pradeshma man bhitra asmita.❤

  • @mayatamusyo8655
    @mayatamusyo8655 3 місяці тому +3

    Dhamilayo arkaile tekera kati dinlai xekinxa xekera good asmita yestai ho nari ko jindagi❤❤

  • @supremekhanal5763
    @supremekhanal5763 3 місяці тому +2

    मौलिक लोकसंस्कृति झल्कने दोहोरी राम्रो छ

  • @SirjanaKhanal-ys7me
    @SirjanaKhanal-ys7me 3 місяці тому +2

    आहा कति मज्ज आयो सुनि रहु जस्तो लाग्यो ।पुरानो भाका पुरानो कलाकार्😍😍

  • @tararizal4020
    @tararizal4020 2 місяці тому +5

    Wow purana geet sunda aarkai majja auncha ni watching from Louisville Kentucky USA

  • @SamikshyaRasaili
    @SamikshyaRasaili 2 місяці тому +1

    भगवानदाई काे संग सानैबाट सुनेकाे सारै मनं पर्छ😘😘🙏🙏🙏

  • @rajupariyar6547
    @rajupariyar6547 3 місяці тому +2

    Vagon dai sor smart Raju dai Ra sila didi yakay thayou ma dohori gayouna layounush na ghan ramyalo hunitouo

  • @sushilpant805
    @sushilpant805 2 місяці тому +2

    मौलिकता के हो आज बल्ल थाभो❤

  • @JivanMajakoti-np5tm
    @JivanMajakoti-np5tm 3 місяці тому +2

    कति मिठो स्वर अस्मिता जिर भगवान जिको ।आज धेरै खुसि लाग्यो।

  • @omprakash5242
    @omprakash5242 2 місяці тому +2

    Suna xada gaune keta keti ho yo po ho ta lok dhori vaneko bujis xada gaune ho❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵