परीवार नै उडाइदिन्छु भन्दै आयो धम्की ! अश्लि ल भिडियो बनाएर ब्लाकमेल | मुद्धा मिलाउन लाखौको प्लान ?

Поділитися
Вставка
  • Опубліковано 21 жов 2021
  • Exclusive News
    Producer/Presenter : Apil Tripathi
    Camera : Ashok Basnet
    Gandaki Chhadke Ep 152
    Contact : 9856011452
    www.falanonews.com
    Falano Media Pvt.Ltd
    Using this video on other platform is strictly prohibited.
    Mail us your information : videohamropokhara@gmail.com

КОМЕНТАРІ • 863

  • @olitilak4823
    @olitilak4823 2 роки тому +48

    नेपाल पोलिस नेपाल कानुन भनेको

  • @Nsp933
    @Nsp933 2 роки тому +150

    पर्खदा पर्खदा अपिल सरकाे कार्यक्रम अाहेछ।

  • @dipenthapa5064
    @dipenthapa5064 2 роки тому +12

    कपिल सर यस्तो पातकी आईमाईहरूलाई सार्वजनिक गर्नु पर्छ ।

  • @SupadeuraliKhabar
    @SupadeuraliKhabar 2 роки тому +127

    अपील जी तपाईलाई सुलुट छ तपाईं जस्ता नेपालमा धेरै पत्रकार हुनु जरुरी छ

  • @balaramtamang6321
    @balaramtamang6321 2 роки тому +18

    अपिल सर ती ठ्ग आइमाइहरुलाई जसरी हुन्छ पत्त लगाएर जेल कोच्नुपर्छ, सलुट छ अपिल सर।।।

  • @Bikash_-Sharma
    @Bikash_-Sharma 2 роки тому +32

    अपिल दाईको बोली मै पत्रकारिता को स्पष्ट रुप देख्न सकिन्छ ।

  • @bimalbasnet3565
    @bimalbasnet3565 2 роки тому +16

    म साँच्चै नै तपाइँको साहसी काम को कदर गर्दछु, तपाईं जस्तो पत्रकारको प्रत्येक जिल्ला मा धेरै खाँचो छ हाम्रो देश नेपाललाई।

  • @tekbahadurshrestha8122
    @tekbahadurshrestha8122 2 роки тому +116

    नेपाल मा रवि लामिछाने , अपिल त्रिपाठी , कृष्ण कडेल र कुलमान घिसिङ लाई नराम्रो भन्ने मान्छे महा मुर्ख हो ...बोल्नु भन्दा पहिले ख्याल गरौ ..

  • @user-pd2vj8jg3m
    @user-pd2vj8jg3m 2 роки тому +18

    यश मिडियाले एकदमै राम्रो काम गरेको छ जनताको मिडिया सलाम छ सम्पूर्ण टिमलाई जय मिडिया जय नेपाल

  • @dnepalvlog48
    @dnepalvlog48 2 роки тому +41

    छोरी ना बालिका को प्रयोग गरेर यसरी ठगी धन्दा गरेर एस आराम गर्ने आइमाई हरुलाई तुरुन्त कारबाही होस यिनी हरु ले धेरै निर्दोष मान्छे हरु लाई फसाई रहेका छन्

  • @yogprasadgurung6557
    @yogprasadgurung6557 2 роки тому +20

    राम्रो काम मदत सहायाेग गर्ने अपिल त्रिपाठी जयहाेस

  • @bhimsenkc3300
    @bhimsenkc3300 2 роки тому +96

    अपिल सरको बोल्ने शैली!! र खरो रूपमा प्रश्न सोध्ने तरिका ले मनै छुन्छ ।।अपिल सरको कार्यक्रम लगभग नछुटाइ हेर्छु म ।।

  • @thapakanxa222
    @thapakanxa222 2 роки тому +105

    यी तीन ओटि आइमाई लाई आर्को हप्ता सार्बजनिक गर्न पर्यो भालु हरु लाइ

  • @binamewahang6211
    @binamewahang6211 2 роки тому +4

    धेरै सम्मान छ है अपिल सर।धेरै मान पर्छ हजुरको कार्यक्रम ।यहाँ त हमलाहरुले कमाल देखए जस्तो छ।

  • @jhamakthing10
    @jhamakthing10 2 роки тому +8

    एकदम महत्तोपुर्न कार्यक्रम देखाईदिनु भो धन्न्यबाद अपिल जी।

  • @madhuchhetri8077
    @madhuchhetri8077 2 роки тому +69

    अपिल भाइको कार्यक्रम प्रष्तुती साह्रै मन पर्छ

  • @haribaral978
    @haribaral978 2 роки тому +7

    देशको सच्चा सपुत , अपिल सर , अपराधिहरुको भण्डाफोर गर्दा अतेन्त खुसि छु , पिडीतहरुले न्याय पाएको पनि हेर्न पाइयोस , अपिल सरलाइ धन्यवाद

  • @santoshbajrcharya4857
    @santoshbajrcharya4857 2 роки тому +10

    एपिसोडको तेस्रो बिषय÷सोसियल मिडियाहरु प्रयोग गर्दा निकै सचेत भएर प्रयोग गर्नु हुन अनुरोध छ,,जमाना निकै खराब छ। अपरिचित व्यक्तिहरु सँग र कुरै नगरम् तपाइँको सानो संवाद तथा भिडियो च्याटले ठूलो मानसिक पिडा भोक्नु पर्ने हुनसक्छ। सचेत रहौं!! अपिल सर प्रति उच्च सम्मान 🙏

  • @magarpaul9770
    @magarpaul9770 2 роки тому +68

    सुलुट छ,अपिल सर,,,लाई,,, नेपाल आमा को सच्चा छोरा जय होस 👉️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🇳🇵🇳🇵

  • @balu_magar1671
    @balu_magar1671 2 роки тому +39

    धेरै उत्कृष्ट कार्यक्रम जहाँ निर्दोष जनताले आफ्नो समस्या राख्न पाउछ। 👏 छ अपिल सरअनि धेरै धेरै धन्यवाद