Budhha ko Taukoko Mol (बुद्धको टाउकोको मोल) | Nawaraj Parajuli | London Kabita Concert
Вставка
- Опубліковано 7 жов 2024
- Nawaraj Parajuli on social media :
Facebook : / nawarajparajulipoet
Instagram: www.instagram....
Twitter : Na...
यो कविता सहित बाँकी 35 कविताहरुको संग्रह 'सगरमाथाको गहिराइ' तपाईंको घरमै पाउनको लागि: Call: 9823178404 , www.kitabyatra.com
यो च्यानल नवराज पराजुलीका कविता र अरु सृजनात्मक भिडियोहरुको अफिसियल च्यानल हो।यस च्यानलमा अपलोड गरिएका कुनैपनि भिडियो अाधिकारिक ब्यक्तिको लिखित अनुमतिबिना अरु कुनै माध्यममा प्रकाशित गर्न पाईने छैन। त्यसो गरिएको पाईएमा प्रतिलिपी ऐन अनुसार कारबाही गरिनेछ। 'बुद्धको टाउकोको मोल' शिर्षकको यो कविता 'पद्मश्री साहित्य सम्मान'द्वारा पुरस्कृत नवराज पराजुलीको कवितासङ्ग्रह 'सगरमाथाको गहिराइ'मा संग्रहित 36 कविता मध्ये एक हो। कविले यो कविता द्वन्द्वकालमा अभिभावक गुमाएका बालबालिकाको लागि सर्लाहीमा चेतना सन्देश नेपालद्वारा स्थापित विद्यालयमा भवन निर्माणका लागि NBC UK लण्डनमा गरेको च्यारिटी कविता कन्सर्टमा बचन गरिएको हो ।
This poem is officially uploaded in this channel. Replication in any form is not permitted. - Розваги
कबि नवराज पराजुली को हरेक कविता सुने पछि म चाहिँ निःशब्द मात्र हुन्छु र थाहै नपाई अाँखा हरु रसाएर अाउछ धेरै धेरै धन्यवाद कबि ज्यू यस्तो मर्म स्पर्श कविताको लागि ।
७"
X
तर छाता पाएकै दिन देखि हजुर आमालाई घाम बाहेक अरु सबै चिजले पोलिरह्यो wow..
म नि:शब्द भए..
यो कविता नभराज दाजु ले मेरो परिवार को लागि लेखेको जस्तो लाग्नी जे भन्नू भयो या तेइ भयको थियो मेरो परिवार मा पनि दाजै सारै मन छुनी
He totally changed the trend of poetry in Nepal !!!
वाह दा म केही लेख्न सकिरा छैन यो मेरो यथार्थ भन्दा पर छैन म बाबालाई निकै मिस गरिराछु
यहाँको शालिनता खुब नियाल्न मन लाग्छ
म निसब्द हुन्छु नबराज सर
तपाईंको कविता सुनेर।
सलाम नबराज पराजुली।।।मेरा आखा हरु रसाउछ्न उहाका कबिता सुन्दा अनि आफु नै बास्तबिक पात्र भएको आभाष हुन्छ।😍😍😍😑😑😑😑😑✋✋✋✌✌✊✊✌✌
Hjr ka harek sabda haru le mutu ko bedana ra marma lai jhakjhakauxa . Super kabi jiu.
फेरी आज यो कबिता सुन्दैछु तर मन उस्तै छ रोएको
तर अवस्था उही छ कहिले हेर्न पाइने हो पिडितका खुसीहरू कोरेको ??😭😭😭😭😥😥
कबि नवराज पराजुली दाई 🙏🙏💖💖
हजुरको लागी जति लेख्दा पनि शब्द नै अधुरो लाग्दछ,तपाईं नै हो जस्लाई मनले मन देखी सम्मान गर्दछ ।
कबिता साहित्य मा यती धेरै शक्ति हुन्छ जुन कुरा शब्द मा बयान गर्न सकिँदैन । भाग्यशाली छौ हामी जस्ले तपाई जस्तो कवि पाएका छौ
Maanxe आतङ्ककारी होला तर बाउ तर बाबू आन्तङ्कारी हुन सक्दैन💕💕💕💕💕💕💕
दाई को जुनसुकै कविता होस मर्म स्पर्श हुन्छ 😍,दाई ढिलै भयपनी जन्म दिन को लाखौ करोडौं सुभकामना 😊
सारै मन छोयो 😍😍😍
सारै मन छोयो।
Die Hard Fan Of Nawaraj Parajuli ❤❤❤
sir i also started to write some quotes and story after watching your video. Your video motivate me sir
Such a soothing voice you have.
दाइ हजुर को कविता सुनेर अाखा रसायो दाई❤️❤️❤️
जहां पुग्दैन रवि
त्यहाँ पुग्दछ कवि
अब परिवर्तन भो
जहाँ पुग्दैन सरकार
त्यहा पुग्छ कवि नबराज
यी हरेक आँखा मा १४ वर्ष अघिको
द्वन्द को बन्दुक को आँखा
आज १४ वर्ष पछि मेरा आँखा मा
नदी झै बग्ने
आँसु बनेर बुद्ध को टाउको को मोल लिएर
कवि नबराज पराजुली मल्हम बनेर आइपुगे ।
धन्य कवि ज्यु
🙏🙏🙏I Hav no words
Great Nawaraj ji sadhai aakha rasaune nepali ko pida ra bhogai haru prastut garnu hunxa thanks
कबि नबराज पराजुली दाजु, म हजुरकाे कबिता सुन्दा सधै माथितिर फर्केर हेर्न गर्छु अाशु अाउदैनन कि भनेर तर दाजु हजुरकाे कबिता सुन्दा अाशु नै थाम्न सक्दिन
( धेरै धेरै धन्यवाद दाजु तपाईं लाई म हजुरकाे कबिता सबै हेर्ने अनि सुन्ने गर्छु मनै भक्कानियर अाउने गर्दछ
अङ्ग्रेजी फिल्म The Green Mile पछि, केही हेरेको, सुनेको , पढेको एकछिन सम्म पनी, यसरी हिक्कहिक्क भएको थिएन । 😥🤗
Yaa, really awesome movie Green mile
Actor ;Tom hanks
Director ;Tim robbins
But the film was 1 and poems of नवराज sir, all touches to heart like buwa, aama, aklae etc
Mind-blowing😍😍😍
Love the way you express the poem👋👋😘😘😍😍❤️
Naworaj dai ko voice nai meditation garda use hune jastai kati mitho ❤❤
यो चौध वर्षमा सबै रामहरु जंगलबाट घर फर्किए
तर हाम्रो दशरथ अझै फर्किनु भएन।।
मन छुने कविता ,जति सुने पनि सुन्न मन लाग्छ ।
Sir hujur ko kabita sabai sunchu jun kabita pani mn chuncha you are so talent sir i am proud of you sir tons of love sir ..keep it up ..
दाजु मलाई पृष्ठभूमि असाध्यै मन पर्याे।
Words....
❤️🤍❤️🤍हरेक दिन बुद्धहरु जन्माउने मेरो बुबा कसरी आतंककारी हुन सक्नु हुन्छ ...
आँखा बाट हुने वर्षात रोक्नेगरी आजसम्म कुनै छाता बनेको रहेनछ ...
हामीलाई हाम्रो हावा चाहिन्छ किनकि ...
किनकि हावाको आयु लामो हुन्छ ...........
..... आफ्नु फुक्लेको पूरानो दाँत
र पलाएको नयाँ दाँत
आमाबाबा लाई देखाउन नपाएका सन्तानले
आधा उमेरमै दोब्बर जिन्दगी बुझ्न सक्छन
त्यसैले तिमी
म जस्तो सहनशील नहुनु,
यहाँ सहनु भनेको नरहनु जस्तै हो ......
Happy birthday 🎊
to you
The poet to whom I can feel in my
Heartbeat 💗 and in my breath
Very motivational and inspirational person ram dai and well performer,very talented person Nabraj dai. All the best
He is good poets.
No words
Dear kavi ji!
You are my inspiration.
Wow sir
Favorite voice and words combinations ❤️❤️❤️💕💗
“Please uploads lyrics”
कति मीठो लाग्छ शब्द ❤️
Big fan sir bigggggggggggggggggggg fan
100% respect daju
मन छोएन
मन भन्दा तल चस्क्क्क हुने कति कति बेला ।
म हजुरको सबै भन्दा ठूलो फ्यान भए
first like and first comment
#legend 🇳🇵
You are truly amazing. You are just out of this world
I love you and your poetry. Mind Blowing.
heart touching as usual 👏🏻👏🏻😍
Really hjuko Kabita mero eklopan ko milne sathi hun 😍😍😍
शब्द, शैली 😍😍
मन भारि भयाे😥😥😥😥
Thank you sir 👏
You are awsome and your poem touches our heart💖
Plz stay like this hope your upcoming poems will much better and Herat touching of our 💖.
Best of luck sir .
I wish plz tell the poems of student life and explain all the information.
Wow just wow I am speechless :-)
Yeah so nic
साह्रै मन छुने
Just great nawaraj dai hajurko kabita mero dainiki baneko xa lots of love.
Poem starts from 8:46 .. Thank me later :P
Its 8:51 you liar.
thanks
Thank you
😂😂😂
I don't wanna skip. I love his every words😍
😍😍😍no words left to comment u r great guru
Sed.....genuine story ma based bhayera hola poem jasto bhhako chhuina dai....aru ko laghi aawaj uthai dinu bhane ko poem bhanu bhanda pani dherai ramro kaam ho..so great solute for u 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
yo kabita sunera thada bhaye mera rau rau❤❤
#samkatkal ko kahani ❤❤
कति राम्रो
❤️🙏
अहो !!लभ यु दाइ 😘😘
everytime it makes me speechless listening your poem ! you’re just damn awesome daju ❤️🇳🇵
ढुङ्गा लाइ फलाम ले भन्दा पसिनाले फुटाउदो रहेछ।😍😍
love it 😍
Wow
Can i play singing bowl from the background? 🙇♀️ respect to this poet 🙇♀️🙇♀️🙇♀️
नवराज पराजुलीको १ पनि कविता नछोडेर हेरेको म मात्र हैन होला
सुनेर तिम्रा कबिता
कतिले न्याय पाए
अल्मलाइ रहेका ती सब्दहरुले न्याय पाए
तिम्रै कबिता सुनेर कतिले आसुको खान खाए
महान छन तिम्रा कबिता
तिम्रै कबिता पढेर आज मैले तिम्रो कबितामा जिन्दगीको न्याए पाए
अमर छन तिम्रा बिचार
तिम्रो=तपाईं😍
😍❤️❤️
🙏🙏🙏Huge Respect sir
U r always the love.
Awhh indeed!!!!!! #inspiration
#words from heaven 💜💗
अहो! मार्मिक कविता ।
❤️
Huge respect for you dai 👍👍
Wow wonderful Nawaraj ji !!
😍😍😍😍😍 waiting is over of new poem...
(Huge repect )
👌nawaraj sir👌
❤️💙Jhapali kabi jeu 💙❤️
👏👏👏👏👏
U r the great man.
Ur just sweet brother 💙
Iloveyou daju❤️best ever❤️
सुन्दर
Owo owo m nisabda vay hajur ko kabita suner
V.nice poem n presentation
उत्तम !
Wow आतंककारी को टाउको मोल हटेयो .........
Huge respect to you sir🙏🙏
Awesome 😍😍
Huge respect to him💗
Huge respect sir.
Nawraj dai ko harek kabita man parxa aja bhanu bhachan saili
huge respect dai🙏😘😘
Aafno fukleko purano daat
Ra palayeko naya daat
Aafno buba aama lai dekhauna napayeka santanle
Aadha umer ma dobbar jindagi bujxan buney💙
Anyone watching with me?
Huge respect dai😍😍
sir G ❤❤❤❤❤❤❤
Nabarj sir purai sunna paye hunthyo ni paxadiko purai bhag ma bhanxu bhannu bhayeko sunna paiyena ni hajur...
उत्तम
Wah wah😍😍😍
म रोए अब यस्को जिम्मा लिनु हुन्छ हजुर?
wordless