नेपाली गजल प्रतियोगिता २०७९ || आयोजकः राष्ट्रिय युवा परिषद्

Поділитися
Вставка
  • Опубліковано 12 сер 2022
  • यस भिडियोको २०.२० मिनेटपछि स्कृनमा देखिने गजलकार नवराज सञ्जेल हुनुपर्नेमा अन्यथा हुन गएकोले क्षमा याचना सहित यो जानकारी प्रेषित गरिएको छ। रचनावाचन।
    © र च ना वा च न **
    यस च्यानलका भिडीयोहरूलाई रचनावाचनको लिखित अनुमति बिना डाउनलोड/अपलोड गर्न निषेध गरिएको ब्यहोरा अनुरोध गरिन्छ।**
    हाम्रो सम्पर्क इमेलः rachanabachan@gmail.com
    #nepaligajal #ghazal #nepalisahitya
  • Розваги

КОМЕНТАРІ • 18

  • @milansaromprakash1850
    @milansaromprakash1850 Рік тому +5

    आहा कति सुन्दर कार्यक्रम यसरी नै फेरि फेरि यस्तै कार्यक्रम भइरहुन

  • @dilthapa8629
    @dilthapa8629 Рік тому +2

    भव्य कार्यक्रम, प्रथम,दोस्रो अनि तेस्रो पुरस्कृत गजलकारहरूमा हार्दिक बधाई। 🙏

  • @SaayaNepal
    @SaayaNepal Рік тому +5

    जय नेपाली साहीत्य || 👏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @ramdeuba5220
    @ramdeuba5220 Рік тому +3

    💞💞🙏राम्रो भब्य कार्यक्रम!!

  • @asmitabhattarai6596
    @asmitabhattarai6596 Рік тому +2

    हार्दिक आभार्🙏

    • @ramdeuba5220
      @ramdeuba5220 Рік тому

      आहा क्या दमदार गजलका सेरहरु!! जी

  • @Nabiojha
    @Nabiojha Рік тому +1

    ❤️❤️❤️❤️

  • @laluyogi6813
    @laluyogi6813 8 місяців тому

    Nice

  • @haribsaud1698
    @haribsaud1698 Рік тому +2

    ❣️❣️

  • @bhawanipokhrel2691
    @bhawanipokhrel2691 7 місяців тому

    गजल बहरमा हाे कि बे बहरमा हाे जानकारी पाउन हजुर

  • @navarajsanjelrj
    @navarajsanjelrj Рік тому

    यहाँ अन्याय पनि भएको छ है।

  • @navarajsanjelrj
    @navarajsanjelrj Рік тому

    मेरो नाम मिलेन ।

    • @rachanabachan
      @rachanabachan  Рік тому

      कति मिनेटको कुरा हो यो?

    • @navarajsanjelrj
      @navarajsanjelrj Рік тому

      @@rachanabachan 20:20

    • @rachanabachan
      @rachanabachan  Рік тому

      @@navarajsanjelrj नवराज जी, गलत नाम प्रेषित हुन गएकोमा क्षमा याचना गर्दछौँ। यसलाई video description खण्डमा acknowledge गरिएको छ। साथै नयाँ subtitle राखेर तपाईँको नाम देखाइएको छ।
      भिडियो सार्वजनिक भैसकेपछिको वाध्यताको कारण गलत नाम हटाउन नसकिएको जानकारी गराउँछौँ। धन्यवाद।

  • @govindamagar2498
    @govindamagar2498 Рік тому

    कहिले र कहाँ हुने कार्यक्रम हो यो ???
    सानो टुक्रा
    हजुरलाई देखेपछि फूलले पनि श्रृंगार गर्छन्!
    तिम्रै बास्ना चोरिचोरी, आफैंमा अत्तर छर्छन्!!
    अन्तिम शेर,,,,,,
    च्यातिएको जिन्दगानी कतै भए
    सिलाई दिने
    एकजोडी हृदयले बैतरणी
    आजै तर्छन् !!
    "पागल"