उल्टियो भुटानि काण्ड: ज्ञानेन्दले सँसदमै आर्जुलाई थर्काए.. रबि जि अब हामी एक हुनुपर्छ. आर्जु थुरुरु

Поділитися
Вставка
  • Опубліковано 31 тра 2024
  • Welcome To Our Channel
    उल्टियो भुटानि काण्ड: ज्ञानेन्दले सँसदमै आर्जुलाई थर्काए.. रबि जि अब हामी एक हुनुपर्छ. आर्जु थुरुरु
    ................................................
    यो भिडियो लाई पुरा हेर्नुहोला पुरा हेरिसकेपछी तपाई आफ्नो मन मा लागेका कुराहरु कमेन्ट मार्फत व्यक्त गर्न सक्नु हुनेछ
    © Media Sathi TV
    See You All Soon On Our Next Video...
    Don't Forget To Subscribe Our Channel And Press The Bell Icon
    to Never Miss An Update...

КОМЕНТАРІ • 777

  • @HariGubhaju
    @HariGubhaju Місяць тому +189

    शेर बहादुर देउवा उसको श्री मति सबै सम्पत्ति छानबिन हु पर्छ रवि

  • @ambikaupreti4048
    @ambikaupreti4048 Місяць тому +187

    अरु भन्दा पहिला भ्रष्टाचारी आर्जु राणाकाे बुढाबुढीकाे र मन्जु खाडकाे छिटाे भन्दा छिटाे आयाेग बनायर छानबिन हुनु पर्छ ५/६ चाेटी प्रधानमन्त्री भयर गरेकाे भ्रष्टाचारको पर्दाफास हुनुपर्छ कालाे काङ्ग्रेस र कान्तिपुर काे ठुलो हात छ ।

  • @mayabasnet8878
    @mayabasnet8878 Місяць тому +7

    भस्टाचारिको छानबिन गरियोस् भस्टहरु लाइ कडा भन्दा कडा कारबाही हुनुपर्छ

  • @kuldiprai6531
    @kuldiprai6531 Місяць тому +88

    ग्यानेन्द्र जि तुरुन्त रबि जि संग हातेमालो गरिहाल्नुस चाँडै भ्रष्टाचार हरु तह लाग्छ।

    • @pashupatidhakal3859
      @pashupatidhakal3859 Місяць тому +1

      हात मिलाएर काम गर्नु यी भष्ट्रचारि सबै लाई जेल हाल्नु पर्छ। होईन भने यिनिहरू भाग्छन्, यो बुझिदिने कहिले र कसले जनता ले??तलभ भत्ता पचाएकै छाै!एक दिनको कति छ खर्च संसद हल को??जसले जे भनेपनि राजनिति पेशा हो। छि छि लाजपनि लजाऊछ।😭🇳🇵

    • @basantapoudel1564
      @basantapoudel1564 Місяць тому +1

      come to an end

    • @promisesirpali-dd7ks
      @promisesirpali-dd7ks Місяць тому

      ज्ञानेन्द्र शाही ❤

    • @prempun4318
      @prempun4318 Місяць тому

      agree with you sir

  • @SariPulami
    @SariPulami Місяць тому +59

    छानबीन होस।कांग्रेस बाट।सुरु।होस

  • @hariharpradeepghimire9508
    @hariharpradeepghimire9508 Місяць тому +46

    ज्ञानेन्द्र, सुनिल, अमरेश र पदम लगायतका स्वागत योग्य मन्तव्य प्रति हार्दिक धन्यवाद।

  • @user-ng9vp6tt3f
    @user-ng9vp6tt3f Місяць тому +20

    हाम्री भाउजु को राणा व्यवहार देखियो खुरुक्क जेल बास होस्

  • @ManSingh-sb8bu
    @ManSingh-sb8bu Місяць тому +5

    शेर,बहादुर,देवबा,नेपालकाे,पाँच,चाेटी,प्रधान,मन्त्र,भएर,नेपालकाेलागि,केही,भुत्लाउखारेकैछैन, अरुकेगर्याे,उल्टै,महाकाली,सन्धिसमझैाता,गरेर,देशकाे,कुठाराघाट,भन्दा,अरुकेगर्याे,राष्ट्रघाटि,शेरबहादुर,भारतकाे,स्याल,बहादुर,नेपालीकाँग्रेसका,नेताहरु,नेपालकाेलागि,नेतारु,हाेइनन,भारतकाेलागि,नेपालमा,नेताबनेकाहुन।नामर्द,नेपालीकाँग्रेस,नेताहरु।

  • @narahariwagle3473
    @narahariwagle3473 Місяць тому +10

    ज्ञानेन्द्र जि तपाइँ जस्तो ब्यक्ति नेपाल र नेपालिहरूलाई खाँचो छ,रवि जि लाई गृहमा अल्लि बल पुगेन जस्तो लाग्छ अझै भरपुर साथ दिनुस,यि भ्रष्ट जति सब्बै लाई कारबहि गरि जेल कोचि भ्रष्टका सम्पति जफत गरि राष्टियकरण गर्नै पर्छ,हवस धन्यबाद ।

  • @narayanrai3380
    @narayanrai3380 Місяць тому +25

    ज्ञानेन्द्र साहि ज्यू कुरा सही हो आर्जु भाउजु लाई चाडो कारवाहि गरौँ।

  • @birbdrmagar9493
    @birbdrmagar9493 Місяць тому +1

    सबै भाँडा पहिलो सम्पत्ति शेरे र अर्जु को सम्पत्ति छन बिना हुनुपर्छ खुप फुर्ती लौदो राछ।

  • @karkihitesh7071
    @karkihitesh7071 Місяць тому +26

    यो आरजु लाई जाक्न पर्छ कोच्नै पर्छ।कङ्रेस को सपोटर ले नि येहि भन्छ। ठुला कुरा गर्नी खाली मिसोजनी भन्न जानिकी रहिछ।

  • @user-qf8wo9yk6j
    @user-qf8wo9yk6j Місяць тому +89

    अब ठोक्नु जेल अर्जु लाई तु हल्नुस।जनाता को पसिना को कमाइ खान पौदैन।5/6 चाेटि लुट्नु लुटेको छ।

    • @user-mr8ry3mg8t
      @user-mr8ry3mg8t Місяць тому +1

      k garnu birami hunxa ra po ris uthxa

    • @basantapoudel1564
      @basantapoudel1564 Місяць тому +1

      Now you the jail repuest

    • @khadkasundas3315
      @khadkasundas3315 Місяць тому

      🙏🇳🇵🙏 3 karor janta lai xhal garne luchcha lafanga lovi papi haru k Ko mananie E ta haananie Hun ,""Jai Nepal Aama 🙏🇳🇵💝🙏

  • @suryabhujel505
    @suryabhujel505 Місяць тому +15

    आरजू लाई तूरुन्तै कार्वाही हुनु पर्छ

  • @karanolikshettry6591
    @karanolikshettry6591 Місяць тому +2

    आरजु भनेको उस्को बुढो प्रधानमन्त्री हुनु अगावै मेरो बूढो प्रधानमन्त्री भएपछि विभिन्न देशको राजदूत बनाइदिन्छु भनेर 6,7जना सँग एक एक करोड पहिले नै लिनेवाली भ्रष्टाचारी हो यसलाई जेल कोच्नु पर्दछ

  • @milankumarshahi9566
    @milankumarshahi9566 15 днів тому +1

    ❤❤❤ देशी देशीलाई भगाउनुपर्छ।❤❤❤❤

  • @birbahadurpunmagar9185
    @birbahadurpunmagar9185 Місяць тому +19

    यो सभासद भवन होइन रहेछ याहा त सबै चोर फटाहा हरुको अखाडा रहेछ हे प्रभु बचाउ मेरो देश 🙏🙏

  • @punyalibang6655
    @punyalibang6655 25 днів тому +1

    पुर्ब राजा ग्यानेन्द्र राजालाइ कार्यबाहि गर्न सक्छौ ग्यानेन्द्रसहि।

  • @GovindaNeupane-nv2sfp
    @GovindaNeupane-nv2sfp Місяць тому +1

    अझै पनि अघाएका छैन्न। यी सबै अघाएपछिमात्र देश उँघ‍ो गतिमा लाग्ला ।

  • @laxmiprasadghimire4279
    @laxmiprasadghimire4279 Місяць тому +14

    चुनाव कहाँ जित्नु भयो आरजु जी

  • @hirabudhathoki3002
    @hirabudhathoki3002 Місяць тому +10

    ५ चोटि प्र म हुनेको सम्पत्ति यति धेरै ।अब सबै गरीब जनताले धनि हुन राजनीति मा आउनुपर्ने हो कि।

  • @laxmanbarman7624
    @laxmanbarman7624 Місяць тому +2

    नागरिकता बिहिन हरु को समस्या समाधान गर्नुपछ।

  • @user-tb3uo3jt3k
    @user-tb3uo3jt3k Місяць тому +5

    कति राम्रो राजनीतिक नाटक को दृश्य हेर्न पाइए को छ बडा रोचक घोचक रहस्यमय यो नाटक

  • @user-xs7re2pc3y
    @user-xs7re2pc3y Місяць тому +39

    श्री मान ५/६ पट्क प्रधानमन्त्री हुदा जेपायाे त्यही गर्न पाउछ र माननिया ज्यु

  • @kuldiprai6531
    @kuldiprai6531 Місяць тому +11

    अमरेस सिंह धोती कि कुर्थाहो कुरात राम्रै बोल्छ तर सदनमा खुइले टाउको मा पोसाक टोपी छैननी।

    • @ArtDiary-mw9lk
      @ArtDiary-mw9lk Місяць тому +2

      मलाई पनि यो सदनमा ढाका टोपी अथवा नेपाली टोपी नलाउने मन्य सदस्यहरु देस द्रोही जस्तो लाग्छ 😡😡

  • @debendraadhikari1453
    @debendraadhikari1453 Місяць тому +1

    जति पनि भ्रष्टाचारीहरु छन् सबैलाई कारबाही गर्नु पर्छ ।

  • @jerrybiswakarma3920
    @jerrybiswakarma3920 Місяць тому +1

    सबै दलका साँसद हरुको सम्पत्ति छानबिन गर्ने हो भने कालो काँग्रेस का नेता हरु सबै सकिन्छन्

  • @maiyakatuwal7653
    @maiyakatuwal7653 Місяць тому +1

    गल्ति गर्ने अपराधी जाेसुकै हाेस तेसलाई कारबाहि हुनुपर्छ 😊

  • @HANA95826
    @HANA95826 Місяць тому +5

    नेपालमा यदि भष्ट्राचार नहुने हो भने संसदमा कुन गित गाएर यी सबै पाटीका जागिरेहरुले तलब र भत्ता पकाउथे होलान यिनीहरूको देश बनाउने र जनतालाई सेवा सुविधा रोजगारी आथिर्क संपन गराउने कुरा हुदैन।

  • @chandbahadurrana9629
    @chandbahadurrana9629 Місяць тому +1

    सत्य को जित अवस्य हुन्छ असत्य को हार अवश्य नै हुनेछ त्यो समय भनेको एहि समय हो बुझि राखे हुन्छ दलाल नेताहरु को दिन गन्ती शुरु भएको छ जनता जागि सकेको छ थाहाँ छ कि छैन देश र जनतालाई बचाउनुपर्छ भन्ने मान्यता छ मेरो 🔥🔥🔥🔥🔥 जय नेपाल बचत कर्ता को पैसा फिर्ता कहिले गर्नु हुन्छ मिति तोकेर भनदीनु होला

  • @RohiniGautam-qe8ew
    @RohiniGautam-qe8ew Місяць тому +39

    यो सबै भत्ता पचाउने काम हो।यदि हैन भने खाडे नी र देउपेनी लाई भुटानी प्रकरणमा आजीवन जेल कोच।नत्र केको फुर फूर।

  • @ujjwalpanday3940
    @ujjwalpanday3940 Місяць тому +1

    बोल्नु होस काम बोल्ने मात्र नै रह्यो काम गर्नु पर्दैन यौटा यौटा बाहाना बनाउनु होस देश डुबाउनु होस

  • @user-ip8ec2uh2z
    @user-ip8ec2uh2z Місяць тому +4

    यस्ताअपराधि सभासद् हरुलाई संसद पदमा मनाेयन गर्न र वहाल हुन अयाेग्य घाेषित् गर्नु पर्छ।

  • @abiseklama752
    @abiseklama752 Місяць тому +1

    विदेशी लाई नेपाली नागरिक बानाउने र नेपाली लाई अनगरिक बनाउने लाई कहिले साम्मा कारबाही हुने हो?

  • @LaxmanGiri-pi5kt
    @LaxmanGiri-pi5kt Місяць тому +5

    I salute sir जय नेपाल जय घण्टी

  • @DhanpatithagunnaDhanpatithagun
    @DhanpatithagunnaDhanpatithagun Місяць тому +7

    मान्य सदस्य भय त मानि हाल्थे नि अब देखि यिनिहरु लाइ अमान्य सदस्य को नाम राख्नु होस सभामुख बुडो

  • @user-qf9sq7fi2e
    @user-qf9sq7fi2e Місяць тому +14

    नपाललाई ऋण लाग्नु ठुला मन्त्रीदेखि नेता सम्मले भ्रष्टाचारीकाे कारणले लागेका हुन ।

  • @asimkhatri5918
    @asimkhatri5918 Місяць тому

    संसदमा आयर मेरा श्रीमान रे दिदी श्रीमान र श्रीमती त बिस्तारामा मात्र हो संसदमा होईन चेतना होस।

  • @lifediary6124
    @lifediary6124 Місяць тому

    बल्ल ज्ञानेन्द्र दाजु राम्रो कुरा गर्नु भयो।

  • @bhupendrashrestha5973
    @bhupendrashrestha5973 Місяць тому +15

    भ्रष्टचारका मुख्य नाइकेहरु सबै काण्डका नाइकेहरु यसै सदन भित्रैका रहेका छन् ।

  • @NbRawal-rc9hm
    @NbRawal-rc9hm Місяць тому

    धन्यवाद छ हजुरलाई धन्यवाद।

  • @prithvishresthaprithvinarayans
    @prithvishresthaprithvinarayans Місяць тому +18

    जाेरले कराएर आफ्नाे अपराध लुक्दैन महाशय।

  • @indexinane3493
    @indexinane3493 Місяць тому

    यिनका कुरा सुन्दा त भ्रष्टाचारी त कोहि पनि छैन जस्तो पो गर्छन् त बा! अब कुनै नेता भ्रष्टाचारी नभए को हो त भ्रष्टाचारी? जनता हो? गजब छ बा!

  • @The.....series4248
    @The.....series4248 19 днів тому

    यता त उदूम रमाइलो दोहोरी चलिरहेको छ त

  • @user-ki4rv5ix2h
    @user-ki4rv5ix2h Місяць тому +10

    तेरो श्रिमान 6 पटक प्रधानमन्त्री भयो त भ्रष्टाचार गर्न को लागि भयो खाते गरिब दुखि जन्ताका लागि भयको हैन बुजिस

  • @sambarpuri8477
    @sambarpuri8477 Місяць тому

    नेताहरुको हालत देख्दा लाजलाग्यो मलाइ।कक्षा १का छात्र छात्राहरु जस्तै अन्जान माननियहरु।

  • @basudevchaulagain2216
    @basudevchaulagain2216 Місяць тому +4

    हेर,हेर बाजा बाज मात्र, कहिले उज्यालोतिर जान्छ होला यो देश, सधै झगडा हानाहान छ हो,नेपालको जयहोस।

  • @ramabadal7789
    @ramabadal7789 Місяць тому +2

    देशको ढुकुटी सक्ने शेर देउवाको श्री मति

  • @SumanBist-Dadeldhura
    @SumanBist-Dadeldhura Місяць тому +4

    तमरी इजा चिकला हाई हाई
    केही गर्न सक्दैनौ त्यसैले म सम्मान का साथ भन्छु नेता जती सबै रिप

  • @uddavkumaradk1496
    @uddavkumaradk1496 Місяць тому

    अर्काको छोरा बेचेर पैसा खाने जो सुकै होस त्यस्तालाइ कदापी छोड्नु अपराधिको संख्या बढाउनु हो।

  • @urmilakc1728
    @urmilakc1728 Місяць тому +1

    रबिजि सुननुभयो ञानद्ले 😊आरजुलाइ कसरि थरकाए जएहोस ञानेनद्जि

  • @user-tg5qv5gq8j
    @user-tg5qv5gq8j Місяць тому +1

    आर्जु भाउजू त्यो सबै भ्रष्टाचार को सम्पती हो ठूलो कुरा नगरे हुन्छ तिमी के डराउने थेउ तिमी भ्रष्टाचार गर्ने मान्छे

  • @kamalbasnet9202
    @kamalbasnet9202 Місяць тому +5

    अहिले रबि दाइ अाफै कार्बाई गर्ने ठाउमा छन तु गर्म न कृ हेरेकाे

    • @jayabastakoti243
      @jayabastakoti243 Місяць тому

      काम गर्न दे पो रभी को बहु मत छ र ?? अरु ले बनाको मन्र्ी। के काम अहीले जानै हुन्थेन सरखार मा के भन्ने ???

  • @tankakarkiakarki8058
    @tankakarkiakarki8058 13 днів тому

    यो जन्जाल मा फसेका गृहमन्त्री ले कारबाही गर्छन् भन्ने बिस्वास मुर्खता मात्रै हो।

  • @amarkunwar844
    @amarkunwar844 Місяць тому +2

    रबि जिन्दाबाद ❤❤❤❤❤❤ ज्ञानेन्द्र ज्यू काे सही कुरा

  • @Epicanimeclash
    @Epicanimeclash Місяць тому

    ज्ञानेन्द्र शाहले अब रबि सरलाई साथ दिएर सबै भ्रष्टचार को अन्तय गर्नु पर्छ तपाई हरु एक भएर काम गरेको हेर्ने हामी नेपाली हरुको चाहाना छ सर

  • @Kushallama293
    @Kushallama293 Місяць тому

    Right prem suwal jyu

  • @NirmalChannel306
    @NirmalChannel306 Місяць тому

    आर्जु लाई जेल हाल्नु पर्छ

  • @shriyashree8337
    @shriyashree8337 Місяць тому +2

    पैसा जति सबै बिदेश मा राखे पछि नेपाल त कसरी पत्ता लगाउने त आर्जु जि ? बिदेश मा भएको सम्पती को पनि छानबिन गर्नु चै भन्नू होस त तपाईं इमानदारी हो भने !

  • @vishnukumarkumar8249
    @vishnukumarkumar8249 Місяць тому +4

    God bless you rabi sar 🇳🇵🔔🙏

  • @sarubhandari4764
    @sarubhandari4764 Місяць тому

    1 बर्स पहिला को भिडियो

  • @hariharpradeepghimire9508
    @hariharpradeepghimire9508 Місяць тому +3

    नारीमिसायिल प्रहारद्वारा आरजूको हुॅकार।

  • @devileyesyt896
    @devileyesyt896 Місяць тому

    तिमी हरुकाे गणतन्त्रको नतिजा र नाटक हाे लुटेरा हरु काे समूह समसद हल एक अरका लाई त चाेर म चाेर भनेर हिलाे छयापेर जनता अाखामा छाराे हाल👇️👇️

  • @bikasbist5580
    @bikasbist5580 Місяць тому

    गृहमन्त्री त ग्यानेन्द्र शाहिलाइ बनाउ पर्ने अनि इनिहरुको ....बाट हावा त फुस्किन्छ सबैको तर धुवा निस्किन्थ्यो

  • @gopikarki8227
    @gopikarki8227 Місяць тому

    के गर्ने देश तिमी डाकाहरुले खायौ अब जनताहरू शरणार्थी नबनेर के गर्ने भाते हो।

  • @manbahdur-bz9fu
    @manbahdur-bz9fu Місяць тому

    नेपालको नेताहरूको कुरा सुन्दा कहिलेकाहीँ अचम्म लाग्छ

  • @binalimbu8223
    @binalimbu8223 Місяць тому +10

    यो ठुलो नेताको बुढि गगनेको भाउजुलाई कार्वाही गर्न जरुढि छ

  • @urmilakc1728
    @urmilakc1728 Місяць тому

    Media Sathi li happy

  • @hemshaky541
    @hemshaky541 Місяць тому +2

    असत्ते तिक्दैन सत्तेता दग्दैन आस्स्था र बिस्वाश हेर्दै गर्दा गणतन्त्र भनाउँदाहरुको आज हरिबिजोग येता सहकारिले गर्दा अकालले मृत्यु हुने सन्केत धेरै के के न गर्ला भनेको त लुततन्त्रले मच्चायो येति धेरै न नीति न कानुन खै कहाँ छ शान्ती अमन चयेन जताततै ग्रस्त समस्याले आखिर किन ? ❤

  • @CkthapaMagar
    @CkthapaMagar Місяць тому

    हामी लाटा गाडाले parliament को गन्थन सुनेर के यो देशको भलो हुन्छ र सभामुख महोदय

  • @nawalpurtoday5428
    @nawalpurtoday5428 Місяць тому

    गफ मात्रै होईन सब चोरहरु लाई जेल कोच यदि जेल कोच्न लाई ठाउँ खाली छैन भने सिहदरबार भित्र एउटा जेल बनाउनेतर्फ लाग्ने कि

  • @user-qf9sq7fi2e
    @user-qf9sq7fi2e Місяць тому +6

    बाउ आमा नै भ्रष्टाचारि तँ र म हुँ भन्दै बाजाबाज गर्ने 45:14 छाेरा छाेरीकाे अवस्था के हाेला कसरी छाेरा छाेरीलाई चित्त बुझाउँन सकियला ।तर भ्रटाचारीलाई पानी मुनि लुकेपनि छाड्न हुँदैन तर कस्ले समात्ला उलाई समाते मलाई पनि समात्छ याे हाेइन।

  • @siddhiratnakhadgi9380
    @siddhiratnakhadgi9380 Місяць тому

    होइन सबै सांसद हरुले भ्रष्टाचार को छानबिन गरौं भन्छ भने के कारण ले छानबिन किन नभयको बुझ्नु गार्हो भो ।

  • @shushilghimire4357
    @shushilghimire4357 Місяць тому +1

    Sahi kura garnu vayo gyanendra ji

  • @balrajpradhan9881
    @balrajpradhan9881 Місяць тому

    ❤ GYANENDRA JI SAHI CHA. ABA BHUTANI KANDA KHULLA GARNU PARCHA . NATRA AJHAI DESH SAKNE KANDA HARU HUNA SAKCHA .... 🎉🎉

  • @rajenthapa491
    @rajenthapa491 Місяць тому

    यत्रो बर्ष सम्म कान्डैकानडको बिकास पो भको रहेछ । बिकास्को योजनाको बारेमा छल्फल भये झै । कान्दको योजन को बारेमा पो भनाभन छ त । गणतत्न्त्र आएकै रहेछ ।

  • @bhaktarajsunar
    @bhaktarajsunar 20 днів тому

    , आरजु देवा मञ्जु खाड लाई जेल हाल्नु पर्छ

  • @VishnuS-nj3xx
    @VishnuS-nj3xx Місяць тому

    नेताजति दूतले धोएका कोही पनि छैन सबै नेता ज्यूहरूलाई कैन कही कै फियत छ

  • @user-nw3jn6tk4r
    @user-nw3jn6tk4r Місяць тому

    छचोटी परधान मनत्री भएपछी धेरै हुनछ

  • @KabirajdangiDarimailo
    @KabirajdangiDarimailo Місяць тому

    काङ्ग्रेस गयो त्यसले न गयो देउवालेले यसो रियल काट्दै थियो अब real कानमा छोड अब।

  • @VishnuS-nj3xx
    @VishnuS-nj3xx Місяць тому

    जनताको नजरमा सबै नेताहरू स्वर नै हुन्

  • @bhimmardaniya8543
    @bhimmardaniya8543 Місяць тому

    Good luck jai ghanti

  • @user-vj4nr3my9p
    @user-vj4nr3my9p Місяць тому +1

    शेरे दाइ ५/६ पटक प्रधानमन्त्री बन्नु भो देश त्यति नै रिणमा डुब्दै गयो त्यति नै पार्टी र नेताकार्यकर्ताहरुको जन्म हुदै दसौं बर्ष जनयुद्ध भएको इतिहास पनि नेपाली कांग्रेसले नै गरेको हो !अहिले सबै पार्टीहरुका नेताहरुले जनतालाई बेरोजगार बनाउने र आआफ्नो रोटी सेकाउनु बाहेक अरु उपलब्ध केहि हुन सक्दैनन् !

  • @tankakarkiakarki8058
    @tankakarkiakarki8058 13 днів тому

    ए बाबा नब्बे प्रतिशत भ्रष्टाचार गर्ने देश मा भुत्राको कारबाही हुन्छ भन्ने ओठ मुख किन सुकायका होला नेता हरु ले

  • @manrai9509
    @manrai9509 Місяць тому +4

    १० पल्टबनेपनि प्रधानमन्त्रीले माखोमारेकोछैन मात्रसम्पती कमाउनेबाहेक यसोभन्दा केईफरकपर्ला र ???????????

  • @shresthabnnarayan1121
    @shresthabnnarayan1121 Місяць тому +1

    कंग्रेस तयार हुनु पर्छ छनबिन गर्न नत्र राजनिती छोडेहुन्छ बिदेशिशक्तिको आढमा अरुको बुइ चढेर खाएको बुर्की ओकल्न तयार हुनु पर्छ कंग्रेस एमाले माओ गणतन्त्र अबिसाफहो।

  • @somai1380
    @somai1380 Місяць тому +1

    अर्जु राणा ले निकै फुर्ती लकोछ शेरेको ५/५ चोती प्रधानमन्त्री भको भ्रष्टाचारी गरेको फयाल खोल्नु पर्छ रबि सर

  • @isingtamang3499
    @isingtamang3499 Місяць тому

    चाँडोभन्दा चाँडो नीतिगत भ्रष्टाचारीलाई फाइल खोलेर जेलभित्र हाल्नुपर्छ। अनि मात्र जनताले विश्वास गर्छन्।

  • @bishamdhimal7269
    @bishamdhimal7269 Місяць тому +2

    सबैकाे छानबिन गर्नु पर्छ । भष्ट्रचारलाई बाहिर ल्याउ देश निकाला गराै ।

  • @prasadshree8176
    @prasadshree8176 Місяць тому +2

    चोर जति सबैले भन्ने थेगो भनेकै यदि म दोसि ठहरियमा राजनीति त्याग गर्छु भनेर कसम खाने गर्न लागे

  • @user-pw1ef2gv2q
    @user-pw1ef2gv2q Місяць тому

    सही हो पाच पाच चोटी प्रधानमन्त्री भयर लुट्नु लुटेको छ डडेल धुरा बाट हात्ती छाप चप्पल लायर काष्ठमान्डु छिरेको सेरे राम्रो छानबिन हुनै पर्छ समय आयो कसैलाई छोड्नु हुन्न है सही समय आयो 👌🤙😏😏😏🤙🤙👌👌✋✋

  • @mohansinghmahara9548
    @mohansinghmahara9548 Місяць тому +1

    भ्रष्टाचार को अखाडा देश को भाइरस हरुको हुल ।

  • @Kushallama293
    @Kushallama293 Місяць тому

    Good sunil kumar sarma jyu🙏🌷

  • @santoshlamachitawan5501
    @santoshlamachitawan5501 Місяць тому

    अरु भन्दा पहिला यो काङ्ग्रेस चोर पार्टी को सबै नेता मन्त्री हरु को सम्पती सरकार ले जफत गर्नु परेउ

  • @sameermagar3395
    @sameermagar3395 Місяць тому

    Kp oli rw sher bahadur ko sampati xittai xanbin hos ravi jii❤

  • @ramnathchaudhary3181
    @ramnathchaudhary3181 Місяць тому +2

    Good. Gyanindra. Sar Aarju maanab taskare Hun

  • @khemrajMgr-gi2ec
    @khemrajMgr-gi2ec Місяць тому

    कागको नाम आफैले काड्छ भान्ने पुष्टि भैराको छ।

  • @krishnagadal5873
    @krishnagadal5873 Місяць тому

    थुक्क जिन्दगी ।।कुन ठाउँ मा के बहस हुने भन्ने पनि थाहा नभएको की के हो ।।खाली काण्ड नैं काण्ड काे बहस मात्र ।।कता जाला यो देश

  • @user-lx1fm8fu6p
    @user-lx1fm8fu6p Місяць тому

    भ्रष्टाचारी हरुको जमात ठुलै छ । सबै भ्रष्ट हरु लाई कार्बाही हुदैन किनकी सबै भ्रष्टाचारको जालो सबै संग जोडियको छ । यो लोकतन्त्र हो लोकतन्त्र मा यस्तै हुन्छ । लुटन सके लुटे हुन्छ । जनताले चुनाब बाट दनक दिने बाहेक केही हुदैन ।

  • @Bharatniru
    @Bharatniru Місяць тому

    सलाहरु शत्ता मा हुदा एउटा कुरा प्रतिपक्ष मा हुदा अर्को कुरा छी दुई जिब्रे हरु