Mayor Balen KTM Ko matra haina now he is 1brand. He is all over Nepal, and he is greatest than great yo team ma single Chan but also dagmagaunu bhayeko chaina,He is fire🔥.He deserve Nepal PM.And ramro kaam ko pani birodh garni manxe kasari manxe hunxa,hunai sakdaina,even पशु पनि भन्न सकिन्न र yesto badar minded भएको हरु sanga ladna अबो balen Czinping, kimjong huna जरुरी छ।
सुनिता डंगोल को कतिराम्रो भनाइ छ सदस्य हरु चाहिँ सब्य भयर बोल्न जरुरी छ सबै मिलेर आफ्नो देश बनाउने तिर लाग्नु पर्छ त म भनेर घमण्ड गर्नु राम्रो होइन पदको घमण्ड गर्नु पनि राम्रो होइन ।। जय देश जय नेपाल राम्रो ब्याक्ती नै हाम्रो हो र राम्रो हो ।
उपमेयर ज्युलाई सलाम बाकि सबैलाई फलाम किन कि अरुको बोलिम खश्रूअन द्वन्दात्मक भास्य देखिन्च तर उपमेयर ज्यु साच्चै महामहिम सुन्ता डङ्गोल ज्यु फेरि पनि सलाम्।
उप मेयर ज्यू सलाम तपाईको नरम मिठो बोलीले रीषले उग्ररूप हरू लाइ नौनी घ्यू बनाउने courage and power of speech लाइ 🫡❤️ परशुरामको रीष श्रीरामले शान्त बनाएको जस्तै रीषले नरम बोलीले जीत्ने मन वाव धेरैधेर धन्यवाद👏👏👏👏👏
उप मेहर सुनिता जी को कुरा दैरै राम्रो लाग्यो जोले हरु ले पनि सुनेको होला काठमाडौं को जनता ले राम्रो मेहर साथ मा उप मेहर पाएको मा काठमाडौं का बासिन्दा भगिमानी भएको छ
मेयर बालेन उपमेयर सुनिता डंगोल जिन्दावाद ।
उप मेयर नानिले यस्तो कम उमेरमा कति ज्ञानी कुरा गरेकि हुन ।धेरै धेरै धन्यवाद छ नानीलाई ।
सलाम छ हाम्रो मेयर बालेन् शाह तथा उपमेयर सुनिता डंगोल ज्यू लाई अरु त धन्यवाद दिने खालका छैन यो सबै लाई थाहा भएकै कुरा हो
ईमान्दार बालेन सर संग उपमेयर सुनिता जि को पनि महत्वपुर्ण भुमिका रहेकोमा मेयर उपमेयर दुइटैलाई सल्युटछ ❤❤🙏🙏🇳🇵🇳🇵
बालेन सुनिता जिन्दाबाद।🎉
Balen jindabad ukhane hoina
स्याबास बैनी सुनिता तिमी छौं र त बालेन् सफल भएका छन्
उपमेयर ज्यु ले अर्काे पटक स्वतन्त्र लडेर जित्नुपर्छ,काठमाण्डाै का मेयर उपमेयर दुवैलाइ सलाम।।।
राम्रो लाग्यो मलाई🎉 Jaya balen Jaya sunita
मनै जित्यो उप मियार सुनिता डङ्गोल ज्यू ले🙏🙏 उग्रबादी हरुलाई राम्रो सङ्ग सम्झाउनु भयो।👌👌
कतिमिठो शब्दमा छर्लङ्गपारी सम्झाउन सक्ने जनप्रतिनिधि भन्न १००% सकिने उपमेर ज्यु ❤❤❤🎉🎉🎉
❤❤
Tara kp ko puxar hunu chi naramro ho ni ta
बालेन समर्थक को को हुनुहुन्छ ? ❤❤
Mayor Balen KTM Ko matra haina now he is 1brand. He is all over Nepal, and he is greatest than great yo team ma single Chan but also dagmagaunu bhayeko chaina,He is fire🔥.He deserve Nepal PM.And ramro kaam ko pani birodh garni manxe kasari manxe hunxa,hunai sakdaina,even पशु पनि भन्न सकिन्न र yesto badar minded भएको हरु sanga ladna अबो balen Czinping, kimjong huna जरुरी छ।
म पनि हु जय मेयर बालेन /हर्क
Balen samarthak hoina balen ko bichar samarthak ho mh pani
-Desh banau .-
@@maerdbigmystry ये भनेसी तपाई शिव पशुपतीलाई मन्नू हुन्न वहां को करुणामई अभूतपूर्ब शक्ति को अभिलाषी हो. 😮
राम्री नेपाली छोरिको कति मिठो नरम बोली ❤❤❤❤❤ प्रमुख जि बालेन
सहासी नारी सुनिताको जय होस् ।
जय बालेन्द्र मेयर ज्यु हजुर दुबै जना लाई पशुपतिनाथको आशिर्वाद सदैव रहिरहोस🙏🇳🇵 ❤🎉🌻🌹🎉🪷🌺💐❣️👍
उपमियर काे कुरा शहि छ मियर र उपमियर मिलेर माहानगर बनाउनु हाेला धन्यवाद
अति राम्रो मार्ग दर्सन सन्देश को लागी हार्दिक धन्न्य्बाद उप मियेर ज्यु।🙏
❤❤दव्न्दको स्थाई समाधान गरओ।
सुनिताकाे सपाेट र वडा अध्यक्षलाई सम्झाएकाे कुरामा नमन र धन्यवाद
राजनेता बालेन सर तथा सुनीता बैनी ले अभियान चलाउनुपर्छ, भ्रष्ट नेता हरुको खेल नै समाप्त हुने गरी यो सिस्टम नै परिवर्तन गर्ने काम गरौं ।
बालेन सुनिता जय होस
100हन्ड्रेट पर्सेन सही कुरा हजुरको
याे उमेरमा यस्ताे विवेक उप मेयर सुनिता डङ्गाेल ज्यु लाख लाख धन्यवाद... दलका अन्य नेता ज्युहरुले यसरी बाेल्न सिके कति सुन्दर हुन्थ्यो हाेला याे देश🙏😊🙏
जय नेपाल आमालाई जय युबालाइ र युबतिहरुलाइ जय होस पशुपतिनाथ मुक्तिनाथ रक्षागर बालेन लाइ ❤❤❤❤❤❤जय राजालाई साथ छ ❤❤
जय बालेन सुनीता❤❤साथ छ
अब को राज्निती मा सुनिता म्याम र बालेन सर जस्तो नेता नेपाल को ऊधारन्निय हुनुहुन्न्छ best up luck baalen sir
मेयर बालेन /उप-मेयर सुनिता जिन्दावाद
Good words MS Sunita ji
यत्ती बुझे हुन्छ अब अब को 84 मा पत्ता साप गर्नु पर्छ यो पार्टीका झोलेहरुलाइ
सहमत 👍️
म मेयर को प्रसंघशक त थिएनै आज देखि उपमेयर जिउ को पनी आत्मासाथ प्रसंघशक भये. 🙏🌹❤
सहि कुरा सुनिता ।🇳🇵🇳🇵🇳🇵🌹🌷🌹
100%right kura garnu bhaiy ko xai sister salam xai 🇳🇵
एकदम सहि कुरा गर्नु भयो उप मेयर सुनिता जिले।
Jay ho balen shah n madam Sunita ❤❤go ahead
good job Sunita Dangolju
जय होस 🙋♂️
Kati ramro
जय बालेन जय नेपाल
बालेन र सुनिता डोङ्गल को स्वागत गर्नुपर्ने हुन्छ
राम्रो सन्देशGood
Kati mitho boleko sunita dongol🥰🥰
💯 Jay Desh jay Nepal ❤ Jay balen ❤ Jay Sunita Jay jay
उपमेयर सुनिता जि को कुरा सार्है चित्त बुझ्यो
कति मिथ्यो, Sunita ज्यु
क्याबात सुनिता ज्यु सलाम छ कति राम्रो बिचार ❤❤
सबैले आआफ्नोपदको जिम्मेवारि बहन गरओ।
बालेन सुनिता जि्नदाबाद ,
Kti ramro kura garnu vhayo khusi lagyo Sunita ji
कति राम्रो बिचार सुनिता जिको बोलिमा दम छ।वा !वा!खुशी लाग्यो
बालेन सर जिन्दबाद❤❤❤❤🙏🙏🙏🙏
Good Sunitaa Medam👍️🇳🇵❤️
Balen sah lai Nepal ko raja bananu Nepal ko raja balen sah Jay nepal
Jya balen sunita jindabad❤
साहै मिठो बोली साहै मिठो भनाइ सुनिता ज्यु काे 👍
उप मेयर लाई सलाम छ झोले हरूलाई मलाम
Correct 💯
wow Balen-Sunita combo is so complimentary, Balen has amazing tech skills/ strategies and vision and Sunita has amazing people skills and management!!
हार्दिक श्रद्धाञ्जली पागल वडा अध्यक्षहरु😡😡😡
Sunita ji jai hos. 100000% support cha mero
Sahi kuro Right good 👍👍👍
बालेन समर्थक हामी सबै नेपाली जानता एक जुट हुनै पर्छ जय जय नेपाल
जयबसलेन्। जयसुनिता😮😮😮😮😮😮
sunita ❤ good leader
गतिलाृे मान्छे लाई त यी झाेले कहाँ काम गर्न दिन्छन् र , अब युवा, युवती जाग्ने बेला अायाे , जय युवा
जय बालेन🇳🇵
Waao Jay sunita Jay Balen
Sahi lagyo
सुनिता डंगोल को कतिराम्रो भनाइ छ सदस्य हरु चाहिँ सब्य भयर बोल्न जरुरी छ सबै मिलेर आफ्नो देश बनाउने तिर लाग्नु पर्छ त म भनेर घमण्ड गर्नु राम्रो होइन पदको घमण्ड गर्नु पनि राम्रो होइन ।। जय देश जय नेपाल राम्रो ब्याक्ती नै हाम्रो हो र राम्रो हो ।
सही छन् मेरो उपमेयर दुवै ठिक छन्।
देश चलाउदै आउनु भयकाे सम्पुर्ण नेता ज्युहरु महानगरकाे उपप्र्मुखसङ्ग सिकेर देश चलाउन अगि बढदा राम्राे लाग्छ ।मेराे बिचार🎉🎉
Great Respect 🌹🌹✅
जय सुनीता जय बालेन🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Ati Uttam dherai ramro bolnu vayo sunita ji
Great matter upmear sunita jee. Salute xa.🎉🎉🎉❤❤❤
जहाँ पनि निहुँ खोच्छ कस्तो नेता जिताउने जन्ता ?
Sunitadongl jinndabad
सही कुरा हो सुनीता❤❤❤
बधाई छ सुनिता जि🎉
धन्यवाद उप मेयर र मेयर लाई धन्यवाद
Jay desh Jay Nepal🙏
Balen sunita jindabad
उपमेयर ज्युलाई सलाम बाकि सबैलाई फलाम किन कि अरुको बोलिम खश्रूअन द्वन्दात्मक भास्य देखिन्च तर उपमेयर ज्यु साच्चै महामहिम सुन्ता डङ्गोल ज्यु फेरि पनि सलाम्।
Very matured and balanced leadership of Up Mayor jyu. All the best for her success!
ठिक्क बनुबयो सुनिता मैटमले 🎉🙏
उपमेर सुनिता जि को कुरा धेरै राम्रो हो ❤❤❤❤
सलुट छ उपमेयर ज्यु !!!
उपमेेरको नाम किन अाउदै अाखिर उपमेलेनि तेतिकै काम गरेकिछिन सबैजन्ताले बुजनेकुराहो❤❤
Balen Sunita jaiho❤❤❤
kati mitho bolnu hunxa sunita jee manxe pani ramri young soch pani ramro 🎉❤
जय बालेन शव्ह 💐💐💐💐🌹🌹🌹🌹🙏🙏🙏🙏🙏
नमस्कार ,देश को राजधानी भनेको देशमा भएको हरेक अङ्गको प्रमुख तथा देश चलाउने डुबाउने स्थान हो....
झोले पार्टीका अरिंगालहरू
देश चलाउदै आउनु भयकाे सम्पुर्ण नेता ज्युहरु महानगरकाे उपप्र्मुखसङ्ग सिकेर देश चलाउन अगि बढदा राम्राे दाग्छ ।मेराे बिचार
Waaa 100% Right Sunita ji
नेता बनेको सुनिता जस्तो हो
Good sunita balen jay Nepal
उप मेयर ज्यू सलाम तपाईको नरम मिठो बोलीले रीषले उग्ररूप हरू लाइ नौनी घ्यू बनाउने courage and power of speech लाइ 🫡❤️ परशुरामको रीष श्रीरामले शान्त बनाएको जस्तै रीषले नरम बोलीले जीत्ने मन वाव धेरैधेर धन्यवाद👏👏👏👏👏
उप मेहर सुनिता जी को कुरा दैरै राम्रो लाग्यो जोले हरु ले पनि सुनेको होला काठमाडौं को जनता ले राम्रो मेहर साथ मा उप मेहर पाएको मा काठमाडौं का बासिन्दा भगिमानी भएको छ
Sunita ji tapai balenlai sath dinu ho s tapai saafal hunuhunu
राम्राे लाग्याे सुनिता जी
सहि भन्नु भयो
ए चाेर नेता हाे अब त नेपालकाे लागि याे कुराबाट शिक है