ताजा नेपाल ज्यू ॥ यस्तो गलत क्रियाकलाप गर्ने जोकोहिलाइ त्यहि खाल्डोको तार र ढलमा बाँधेर माटो ले पुर्नु पर्छ सर ॥ यि फटाह हरु लाइ मुद्दा हालेर केहि हुने वाला छैन सर ॥
नेपालको,इन्जिनियर यस्तै हो,फिल्डमा,हेरेर काम गरेपो,राम्रोकाम हुन्छ, काम गर्नेले,काम गरिहाल्छ भनेको भरमा,काम,गराउँछ, मेन,मान्छेलाई, कमाउन ठिकछ, नेपालीको,जयहोस
सुनिल सर,यो पाखे इन्जिनियर लाई कड़ा कार्रवाई गर्न पर्छ। हजुरले बालेन सर लाई धेरै मदत गरेको देखि राखी रहेका छौ।यी अपराधी कृयाकलाप गर्ने गराउने लाई कड़ा कार्रवाई गर्न पर्छ। नेपाल का प्राधिकरण का इन्जिनियर कस्ता बुध्दि हीन हुन,यिनी हरू पार्टी का झोले इन्जिनियर हुन।जय सुनिल सर जय बालेन शाह
विधुत प्राधिकरण डाका अनुमति लिनु पर्दैन दादागिरी देखाएको एकले बनाउने तँ भत्काउने जनताको पैसा परेको रोडमा तेरो मर्जि चल्छ तँलाई त्यही ढलबाट बगाउनु पर्यो
Jaba samma haami sabai nepali jantaa haru lae vote faerdainau tyai Congress,yaemaalae ra maaobaadi lai maatra vote diyaera jitaaun chau taba samma mukh lae bolaera maatra bhayaena ni last maa chunaab ko baelaa maa paisaa ko loav lae gardaa ho ki lae gardaa ho vote tinu haru jastaa party haru lai nai baesi khasaalchau ani kasari hunchha. Baru vote maagnu aakoe baelaa chai sabai jantaa haru milaera ek joot bhayaera goednu chai parchha.
यस्तो काम लाई कसैले कसैलाई दोस दिनु ठिक छैन l under ground केबुलिंग गर्दा अन्जान मा भएको होl एस्तो हिना सक्छ l यो KUKL को ढल हो बिद्युत प्राधिकरण को केबुल होl येस्मा नगरपालिका को केहि केहि होइन l नचाईने हल्ला गर्नु ठिक छैन l यो का मा न पा ले खाली हल्ला मात्र गर्छ l उजुर गर्नेमा कपनमा माहिर छ l गल्ति प्राधिकरनको हो उसैले बनाउन दिनु l
स. बि को कामहोला भम्थानेको त बिद्युत प्राधिकरण को काम पो रहिछ। पानिको समाधान गरेर के गर्ने ? बिद्युत प्राधिकरणले संमझदारी काम गर्नु पर्ने हो। बिजोग गरेर छोड्न त भएन है ।
@@loksundar6078 जि, त्यस्तै देखियो बि.प्रा पनि , स.बि भन्दा झनै खतरा रहेछ। व्हांङ्ग मात्रै होइन २०,२१ 🏡🏡🏠🏠🏡🏡🏠 हरू समेत बिजोग हुनेगरी पाइपनै फुताएर भागेछ।
जनता हो अझै पनि आखाँ फुटेको हो की बुद्धिमा किरा परेको हो? दलालहरुको झुन्डबाट बनेको राजनैतिक दलहरुले देश र जनताको कहिले पनि हीत गरेको छैन। त्यसैले तिनीहरु सबैलाई ठगाना लगाउनै पर्छ। देशको भविष्यको कुरा छ।
सुनिल जि न्युरोडमा कौहि मिटर पेटि बनाउन काटिएको बाटो रातोरात दलबल सहित पिच गरियो तर सडक जताजतै खाल्डाखुल्डी, भत्काएर छोडिएको छ त्यो सडक बिभाग को होकि कता को महानगर लाप चिठ्ठी लेख्ने इन्जिनियर भनौदो को लाई पनि पाताकसेर बाँदेर ति ठाउँमा घुमाउनु पर्यो।
sunil tapai mathi post ma huni hun6 hami janta sanga kei power 6ina balen nagarpalika tapai haru le kanuni mudda hanna mildaina. ravi lai kati kanuni mudda lag6. esto kam bigarne engineer lai chai mudda halna mildaina
Yemale ko bikash yei ho ….thikka paryo veda janta haru lai very good …..sungur haru lai swarga ma lagyo vaneni last ma fohore ra gu ko dangur nai mon parxa
hamile tireko tax le hamile kei suvida paudainam. aba esto tax ko paisa khera falne lai jole kam bigaryo samanbhandit bekti le paisa tirera cheti purti tirera banauna par6. euta bose speaker bidesh ma 80 hajar naparne lai eta 2lakh mathi par6. tax kam garnu paryo hami janta lai mar paryo
अब के भन्नु अन्य देश ले अन्तरीक्ष मा आणविक हतियार राखी सके नेपालमा देखियो ढल भित्र विद्युत प्राधिकरण काे पाइप शायद गिनिज बुक मा येस्ता कुरा राख्नु पर्छ।
ढल मुनि माथि मिलाएर लान सकिन्थ्यो नि पराधि करण होस् कि अपराधी करणहाेस यस्लाई कालाे माेसाे दलेर जुत्ताको माला जागिर बाट बर्खास्त गरियोस् जनताको रगत पसिनाले करबाट उठेको रकम तलभत्ता खाने जम्मा भएकै करबाट गरेको काम तहस् नहस् गर्ने कुकुरको के अधिकार छ
जय होस सुनील जी।
जब सम्म भेडा जन्ता छन् नेताहरुलाई दाेश नदिएकै राम्रो।
विद्युत प्राधिकरणकाे दादागिरी हाे यसलाई मुद्दा हाल्नु पर्छ ।
हैन। यो बुध्धी नभाको contractor ko kaam ho!
ताजा नेपाल ज्यू ॥ यस्तो गलत क्रियाकलाप गर्ने जोकोहिलाइ त्यहि खाल्डोको तार र ढलमा बाँधेर माटो ले पुर्नु पर्छ सर ॥ यि फटाह हरु लाइ मुद्दा हालेर केहि हुने वाला छैन सर ॥
हाम्रो देशमा न नेता गतिला,न सरकारी कर्मचारी गतिला जनताको त झन कुरै छाड्दिनु जति खेर पनि काङग्रेस,एमाले,माओबादी भन्दै हिड्दै ठिक्क छ!!!
बालुवाटार,सिंहदरबार र सम्सद भवन को ढल चाहि यसरी फुपाउनु पर्ने मा जनताको घरमा जोडिएको ढल फुटाउने?
सम्बन्धित प्राधिकरणका दोषिलाई जनतालाई जिम्मा लाईदिन माग गर्दछु । पहिलो मुक्का मैले हान्न पाऊँ ।
यो बिद्धुत प्राधिकरण को कर्मचारी हरुलाइ सडकमा ल्यायर कालोमोसो सहित स्वागत गरौं बिकास प्रेमी देशभक्त जनप्रेमी सुनिल सर लाई सम्मान छ
बिद्धुत प्राधिकरण को दीर्घकालीन बिकास...
Balen sir lai maanai dekhi saaman xa sunil kc sir rw balen sir nepal aama ko sachha xora ho 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵😓
सडक बिभाग र बिधुत प्राधिकरणको कर्मचारीहरु पूर्णत बर्खास्त गरेर नयाँ बालेन जस्तै engineer overseer लाई ल्याउनु पर्छ
यसरी भत्काउँदै बनाउदै जानी जानी गरेको हो यसरी घुमाई घुमाई पैसा खान र भ्रष्टाचार गर्ने योजना हो , कारबाही गर्नुपर्छ ।
जनताले पनि उनैलाइ साथ दियका थिय बालेन बिराेधिकाे अाखा खुले जस्ताे छ
good job web khabar team and sunil kc sir ❤️❤️🙏🙏🙏🇺🇸🇺🇸🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
नेपालको,इन्जिनियर यस्तै हो,फिल्डमा,हेरेर काम गरेपो,राम्रोकाम हुन्छ, काम गर्नेले,काम गरिहाल्छ भनेको भरमा,काम,गराउँछ, मेन,मान्छेलाई, कमाउन ठिकछ, नेपालीको,जयहोस
सुनिल सर,यो पाखे इन्जिनियर लाई कड़ा कार्रवाई गर्न पर्छ। हजुरले बालेन सर लाई धेरै मदत गरेको देखि राखी रहेका छौ।यी अपराधी
कृयाकलाप गर्ने गराउने लाई कड़ा कार्रवाई गर्न पर्छ। नेपाल का प्राधिकरण का इन्जिनियर कस्ता बुध्दि हीन हुन,यिनी हरू पार्टी का झोले इन्जिनियर हुन।जय सुनिल सर जय बालेन शाह
विधुत प्राधिकरण डाका अनुमति लिनु पर्दैन दादागिरी देखाएको एकले बनाउने तँ भत्काउने जनताको पैसा परेको रोडमा तेरो मर्जि चल्छ तँलाई त्यही ढलबाट बगाउनु पर्यो
नाममात्र इन्जिनियर काम जाने को भए पो हुनु
बालेन बनाउदै जाने, बिधुतले भत्काउदै जाने
ईन्जिनीयर नै दले भष्टेकाका मान्छे कमिसन खान पाटिलाई चन्दा लीन पठाका दले ईन्जिनियर ले के गर्लान खै।
यस्तो ईन्जिनियरको लाईसेन खारेज गरेर क्षेतिपुर्ति उसैलाई तिराउनु पर्छ ।
ठग हरु लेे हलेर जनता काे कर काे तलब खानि हरुलाई अब लखटन परछ ।❤
प्राधिकरण को कर्मचारी एमाले को झोले हो
बदमासी पनि कस्तो हौ उदेक लाग्छ "
very good Sunil sir ko effort lai salam cha - one of the best leaders well done. best of luck to Balen and Sunil sir
ओ हो यो धेरै danger हो यस्तो एक जानको गलत कामले गर्दा हजारौं मान्छेलाई असर पुर्याउछ ! छिटोभन्दा छिटो त्यो अपराधीलाई समातेर कारबाही गर
Well done Sunil kcJi. We appreciate your style of working and your dynamism.
Yesto hunu parxa mananiya desko sunil sir salam xa
यो चोर हारु कैले यो देश बट कैले आन्त्या हुन्छ होल जय बाफेन
Jaba samma haami sabai nepali jantaa haru lae vote faerdainau tyai Congress,yaemaalae ra maaobaadi lai maatra vote diyaera jitaaun chau taba samma mukh lae bolaera maatra bhayaena ni last maa chunaab ko baelaa maa paisaa ko loav lae gardaa ho ki lae gardaa ho vote tinu haru jastaa party haru lai nai baesi khasaalchau ani kasari hunchha. Baru vote maagnu aakoe baelaa chai sabai jantaa haru milaera ek joot bhayaera goednu chai parchha.
इन्जिनियर लाई बर्खास्त गर्नु पर्छ।
Jay hos Samsad Sunil jyu . Jay Yuba Neta lai. Jasle galat galat kam garer janata lai Cheri hunchha tesai lai turunta cheti Putin’e turunta tiraunu parda chha. Janata sachet hunu Prada chha. Yo jhole bikes ho janata yasari aajit baneka chhan.
तै भएर यो नेपाल मा बस्दै बस्दैन सम्जिदा पनि दुख लाग्छ😢
जस्ले फुटायो उसैले ब्याक्तिगत खर्चले बनाउनु पर्छ
Good
बिधुत प्राधिकरण को घमण्ड हो यदि हेपेर गरेको हो भने जनता मिलेर कालाेमाेसाे दलेर बजार घुमाइ दिनु पर्छ
Yasarinai sabai samsadharule Nepal bharinai satha saport garne ho bhane nepali jantaharu kati khusi hune thiyo hola tyasaile 84ma bichar garnu hola
अर्बीन झा रे इन्जीनीयर यो डाम्नाले राची बाट इन्जीनीयर पडेर आएछ 😂😂😂😂
Jasle yasto garyo teshlai turunta karbahi hunuparxa jaya hosh hajurlai balenjyu lai
सुनिल दाइ अर्को पटक केन्द्रीय सासद ❤️🙏
बालेन बनाउदै जाउ,बिधुतले भत्कायर उल्टो काम गर नेपाल को लुट।।
यस्तो काम लाई कसैले कसैलाई दोस दिनु ठिक छैन l under ground केबुलिंग गर्दा अन्जान मा भएको होl एस्तो हिना सक्छ l यो KUKL को ढल हो बिद्युत प्राधिकरण को केबुल होl येस्मा नगरपालिका को केहि केहि होइन l नचाईने हल्ला गर्नु ठिक छैन l यो का मा न पा ले खाली हल्ला मात्र गर्छ l उजुर गर्नेमा कपनमा माहिर छ l गल्ति प्राधिकरनको हो उसैले बनाउन दिनु l
गतिलो सत्य को काम गर्नु सिक दुनिया येस्तै पाप काममा कति अघि बढछ पो दया प्रेम भलाई नम्रता नस्ट भएको हो।
Ho ho bijuli pradhhikaran ko.dhalfutaunu parchha ani balla biksh thhaha pau chha
Balen Mayor ho , jaadugar haina, Imaandaar, desh ko sapoot ho, bhagwan haina. Tyo kura bujhnu hola . Jay Balen, Jay Rabi, Jay Nepal.
Yo pradhikaranlai karbaahi chai garna parxa hai daju bhai didi bahiniharu😢😢😢
Good reporting sir ❤❤
नेपालीको बुदी कहिले आउला। के काम गरेको होला। सबै तिर चेक गर्न परो। यार।
Sunil sir also like apil triphatee sir great job sir
yo chor pradhikaean ko kam yesti ho
कस्ताे इन्जिनियर हाे।नक्कलि सर्टिफिकेट हाेला।
बालेन र कुलमान लाई देख़उन पर्यो भाई
Jai balen shah...❤
👍️👍️👍️ जता पनि जहाँ पनि सुनिल सर नमस्कार 🇳🇵🇳🇵🇳🇵
स. बि को कामहोला भम्थानेको त बिद्युत प्राधिकरण को काम पो रहिछ।
पानिको समाधान गरेर के गर्ने ? बिद्युत प्राधिकरणले संमझदारी काम गर्नु पर्ने हो।
बिजोग गरेर छोड्न त भएन है ।
Pipe ma Bi. Pra. pani lekheko chha ki?
@@loksundar6078 जि,
त्यस्तै देखियो बि.प्रा पनि , स.बि भन्दा झनै खतरा रहेछ।
व्हांङ्ग मात्रै होइन २०,२१ 🏡🏡🏠🏠🏡🏡🏠 हरू समेत बिजोग हुनेगरी पाइपनै फुताएर भागेछ।
Jay Jay Jay sunial kc sir 🙏🙏🙏❤️❤️❤️🫡🫡🫡
ढल नै फुटाउनु पर्ने अवस्था चैं कसरि भयो ढल को मुनि वा माथिबाट त्यो पाइप राख्दा के हुन्थ्यो होला ?
Good luck 💯
जनता हो अझै पनि आखाँ फुटेको हो की बुद्धिमा किरा परेको हो? दलालहरुको झुन्डबाट बनेको राजनैतिक दलहरुले देश र जनताको कहिले पनि हीत गरेको छैन। त्यसैले तिनीहरु सबैलाई ठगाना लगाउनै पर्छ। देशको भविष्यको कुरा छ।
देश हामा्े नेपाल ,याे देश चाेर ले चलाकाे देश ,त्याे ईिजनियर याे देशकाे इिजिनयर शसतई हाे , फाेहरकाे ढल फाेरेर तारकाे पाईप छिराउिन पा्धिकरन काे ईनजििनयर काे हइसियत र कुलमान ले िबश्व रेकड राख्लान जस्ताे लागछ , अब िबदेश बति बेचनु पछ्
MAYOR BALEN SHAH TEAM PLEASE REMOVE ILLEGAL HOUSE, LAND AND FOOTPATH BUSINESS IN KATHMANDU DISTRICT AS SOON AS POSSIBLE MUST URGENT !
घाँटी समातेर लतारदै ढलमा चोप्नु पर्ने भाछ लातको भुत बातले मान्दैन कति भन्नु
यो बिधुतप्रधिकरण को दादागिरी हो😠
Good job Sunil sir
online class lage paxi yastai ho 😂😂
सुनिल जि न्युरोडमा कौहि मिटर पेटि बनाउन काटिएको बाटो रातोरात दलबल सहित पिच गरियो तर सडक जताजतै खाल्डाखुल्डी, भत्काएर छोडिएको छ त्यो सडक बिभाग को होकि कता को महानगर लाप चिठ्ठी लेख्ने इन्जिनियर भनौदो को लाई पनि पाताकसेर बाँदेर ति ठाउँमा घुमाउनु पर्यो।
हरे राम नेपालमा सबै चोर नै चोर मात्रै छन कि के हो
Sunil sir Lai Salam🫡
sunil tapai mathi post ma huni hun6 hami janta sanga kei power 6ina balen nagarpalika tapai haru le kanuni mudda hanna mildaina. ravi lai kati kanuni mudda lag6. esto kam bigarne engineer lai chai mudda halna mildaina
Wow Sunil ji salam
होइन यो प्राधिकरण हो कि इर्ष्यालुकरण हो ? नत्रता त्यो ढल भन्दा १फुट तलबाट केबल तार बिछ्याए भइहाल्थ्यो त ॥ बेइमान हरु
यस्तै हाे ईन्जिनियर पकारहेछ
विद्युतको पाईप हाल्द ढल फुटयो फुटदा काम गर्नेले देख्यो नै । किन तुरुन्तै त्यो 8:57 समाधान गरेन ?
बालेनलाइ जनताको नजर सामु नराम्रो देखाउनुको लागी सडकबिभागको काम हो
Compensation chaahiyi
यो इन्जिनियर लाई कडा भन्दा कडा कारबाही गरि लाइसेन्स खारेज गरियोस
Yo engineer lai 1000 toop ko salami dinu parcha
Jee hunxa nepalmai hunxa
Yemale ko bikash yei ho ….thikka paryo veda janta haru lai very good …..sungur haru lai swarga ma lagyo vaneni last ma fohore ra gu ko dangur nai mon parxa
अब विद्युत कार्लय ले बनाऊनु पर्छ।है
Yasari Janta harule Pani aafaile herchaha garnu paryO dhyan Dina paryO balla hamile tireko kar kher jandaina Ra Yi chor harule barambar budget khanu paundainan 👍
राडिको छाेरा हरु विद्युत प्राधिकरण ढल फुटाएर अझ गफ हान्छ
वैद्युत प्रधिकरणको गलत काम हो।एसको जिम्मेवारी वैद्युत प्रधिकरणले लिनुपर्छ
Telecom ko engineer ko technology Vanda ta euta simple labour ko technology dherai hunxa hola ho
PRADHIKARAN KAA XAURA XAURI HARULAI NAÑGO BANAYARA SISNU PANI LAGAYARA SADAKMA GHISARNU PARCHA
😂😢
MANANIYA SUNIL KC JI KO KAAM DAMDAR CHA ❤❤
यो इन्जिनेर र थेकदार लाई यस्को छेती पुर्ती र इनि को लाइसन खारिज गर्दिनु पर्छ
hamile tireko tax le hamile kei suvida paudainam. aba esto tax ko paisa khera falne lai jole kam bigaryo samanbhandit bekti le paisa tirera cheti purti tirera banauna par6. euta bose speaker bidesh ma 80 hajar naparne lai eta 2lakh mathi par6. tax kam garnu paryo hami janta lai mar paryo
Sunil KC dai atti dami.. 2084 hamrai ho!
Well done sunil
अब के भन्नु अन्य देश ले अन्तरीक्ष मा आणविक हतियार राखी सके नेपालमा देखियो ढल भित्र विद्युत प्राधिकरण काे पाइप शायद गिनिज बुक मा येस्ता कुरा राख्नु पर्छ।
कसले भत्काएकाे हो , त्यसलाई त्यतिखेर नै गोद्नु पर्ने हो ।
गएर सडक बिभागमा आगो लगा 😊
हेरेको हेरै.....हेरेको हेरै................
यो ढल सिघै लगेर बिधुत प्राधिकरण vitra निकालदिदा कस्तों होला?
Sahi kura garnu bh
धेरै पढेलेखेका को मति, ले गर्दा देश्को हालत यस्तो हाल
लकडाउनमा ईन्जिनियर पढेकाे हाेला।
Arbind jhalai karbai garnu parxa yesto pani inginieor hunxa yesko lesions kharej garnu parxa jha vane tattle des sakaunu lageko hoki k ho?
Great job
Yesko chetri purti sabai bishuttpradhikaran le tirna parcha anj yeato kam garne lai karbai garna parcha jagirbata hatauna parcha
जब जब जानि जानि गल्ति गर्छ सम्बन्दित ब्याक्तिलाई live गर्दै कालो मोसो दल्नु पर्छ नत्र बनाउनेले बनाउछ बिगार्नेले बिगारि राख्छ
ढल मुनि माथि मिलाएर लान सकिन्थ्यो नि पराधि करण होस् कि अपराधी करणहाेस यस्लाई कालाे माेसाे दलेर
जुत्ताको माला जागिर बाट बर्खास्त गरियोस् जनताको रगत पसिनाले करबाट उठेको रकम तलभत्ता खाने
जम्मा भएकै करबाट गरेको काम तहस्
नहस् गर्ने कुकुरको के अधिकार छ
जहापनी यस्तै छ