आरजु पक्राउ पर्ने दुर्गाको खुलासा, शोभाले प्रसाईँसँग किन मागिन माफी ? महिलामाथि यस्तो अत्याचार ।

Поділитися
Вставка
  • Опубліковано 24 тра 2024
  • आरजु पक्राउ पर्ने दुर्गाको खुलासा, शोभाले प्रसाईँसँग किन मागिन माफी ? महिलामाथि यस्तो अत्याचार ।
    फ्री नेपालको यस आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
    #durgaprasai #durgaprasainews #shovapathak #maheshbasnet #kpoli
    Free Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Thank you.
    यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
    All Rights Reserved © Free Nepal

КОМЕНТАРІ • 143

  • @ThapaeakrajThapa-tj9pw

    महेस बसनेत सग अस दिलाउनु परयाे सब चाेरै चाेर रहेक्षन एमाले काङगेस ले नेपाल सकेकाे रहेक्ष जाग अब जानता हरु जाग

  • @tekbahadurrai359

    दुर्गा प्रसाईं राम्रो मान्छे हो अगाडि बड्नु होश जन्ता छ तपाईं साथमा छ।

  • @ToranKarmacharya

    दुर्गा प्रसाईं जि. तपाइकाे जान्जा काे घर्बेटी साउनिकाे पनि कर्तुत खइत बाहिर ल्यायकाे

  • @BhaktaKarki-xp8um

    दुर्गा दाइ मुजि ... हिरो हो।येसरी प्रष्ट बोल्ने मान्छे मुजि नेपाल मा छैन।

  • @abiskaroli9356

    सहि हो हजुर सहि कुरा ठीक

  • @user-ye1zg1hq4c

    हान्नु परो दाइ महेस बस्नेत लाइ

  • @HomnathRegmi-vh4jy

    तपाईं भनेकाे जनताकाे सेवक हाे दुर्गाजी,महेश भनेकाे युवा बिग्राने दलाली हाे ।

  • @user-rc5cx6dx4q

    दुर्गा सर पापी र दुर्गामि दलाल नेताहरू लाई पाता कसेर डाडा कटानु पर्याे जन्ताहरु साथमा छाै। दुर्गा सर जिन्दावाद।🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @user-hp3yw9bo5p

    नागरिक बचाऊ अभियान जिन्दाबाद. !!😅😅😅❤.

  • @ChandrajungBaniya
    @ChandrajungBaniya 21 день тому +3

    एमाले र काङ्ग्रेस भन्दा फटा् पाटि त कोई छैन

  • @TikaRana-lq9ip
    @TikaRana-lq9ip День тому +1

    दुर्गा प्रसाईं ले शोभा पाठ्क जस्तो, बास्त्वविक धेरै पीडित महिलाहरुको हितमा काम गर्नु भएको छ,बोल्नु भएको छ। राम्रो काम गर्दै जानू।

  • @maansingh1355

    Ekdam sahi kura ho hjr 💚🙏

  • @machhindrakhadka-pd3le

    दुर्गा जि जन्ता लाई तपाईं कै अासा छ देश जोगाउनु परौ

  • @laxmikumarineupane5946

    Well Durga sir hajur mahan hunuhucha Durga sir sandeep lae hajurko sahyo hos sir mero Suva kamana hajur ma hajur le Sab ma pura garidinu hos Durga sir Sitarma Sitarma jay hanuma 🌹🌹🌹🙏🏠🇳🇵🎆😍

  • @yadavasvlog

    Jaya hos durga sir

  • @manishagiri7870
    @manishagiri7870 День тому +1

    केपी आफैँलाई विद्या भण्डारी सङ्ग लागेर मदन भण्डारीकोको को हत्या गराउने मान्छे हो केपीले शोभा पाठकलाई के न्याय दिन्छ 😠😠

  • @bijayamaharjan821

    🇳🇵🇳🇵जय दुर्गा प्रसाईं गुरूप🇳🇵🇳🇵💕💕👍️👍️

  • @RajuGaire-bg9zm

    Jaya hos Durga sir

  • @user-fv8dg4jb5c
    @user-fv8dg4jb5c 14 днів тому +1

    Thika ho

  • @aditipoudel8908

    दुर्गा दाइ यि महिला अबला चाहि होइन ल? यिनको यस अगाडिको पृष्ठभुमि हेर्दा सुन्दा थाहा भै हाल्छ नि।परिवार श्रीमति छोरा छोरा भएको मान्छेसँग किन टासिएकि त यिनि? बरु एकल पुरुससग बिहे गरेकि भए यो बबाल हुने थिएन। बोल्ने शैलि अलिक नमिलेपनि तपाइले उठाएका विषय जायज छन। राज्यले गर्नुपर्नेकाम तपाइले गर्नुभएको छ तर फिनिशिङ्ग चाहि कसरि गर्नुहुन्छ त्यो आम जनताले हेरिरहेका छन।