Prem Suwal Vs Arju Rana ‘गरिबलाई मार्ने काम गर्नु हुँदैन’ भन्दै जब सांसद प्रेम सुवालले टेबुल ठोके

Поділитися
Вставка
  • Опубліковано 28 січ 2024
  • © Nepal Raibar. All Rights Reserved.
    contact us: nepalraibartv@gmail.com
    news@nepalraibar.com
    Marketing@nepalraibar.com
    ---------------------------------------------------------
    हाम्रा भिडियोहरू मन परेमा लाइक, शेयर गर्नुहोला साथै हाम्रो च्यानल सब्क्राईब गरि सहयोग गरिदिनुहोला । हाम्रा भिडियो कस्ता लाग्छन प्रतिक्रिया दिन नभुल्नुहोला। तपाईहरुको साथ र माया निरन्तर पाउने आशा गरेका छौ । च्यानल सम्म आएर भिडियो हेरिदिनुभएकोमा 'नेपाल रैबार' परिवार (हामी) आभारी छौं । ताजा समाचार पढ्नका लागि www.nepalraibar.com हेर्नुहोला । धन्यवाद ।
    ------------------------------------------------------------
    Unauthorized downloading and duplicating on UA-cam channels and other media platforms is STRICTLY PROHIBITED and will lead to punitive measures.
    ------------------------------------------------------------
    Subscribe us: / nepalraibarnews
    ➥Visit us - www.nepalraibar.com
    ➥Like us on Facebook - / nepalraibar
    ➥Follow us on Twitter - / nepalraibar
    ➥Follow us on Instagram - / nepalraibar
    ➥Follow us on TikTok - / nepalraibar.com
  • Розваги

КОМЕНТАРІ • 370

  • @bhupendraBhul-uo3uu
    @bhupendraBhul-uo3uu Місяць тому +63

    Good
    हाम्रो देश मा यस्तो नेता चाइनछ।

  • @user-oq6qg7cp6y
    @user-oq6qg7cp6y 5 місяців тому +71

    आरजु राणा नेपालको भ्रस्टाचारि महिला हो।महिलाको नाममा कलङ्क हो।

  • @diliplama1132
    @diliplama1132 5 місяців тому +73

    प्रेम सुवाल लाइ धन्यवाद 🙏🏾❤

  • @yubarajshahi4493
    @yubarajshahi4493 Місяць тому +18

    प्रेम सुवाल ज्यूको कुरा सारै मन पर्यो त्यही भएर 21 तोपको सलामी छ

  • @anantakattel7056
    @anantakattel7056 5 місяців тому +66

    संसार कै भ्रष्ट महीला आर्जु देउवा ।

  • @rameshkumarpunmagar4421
    @rameshkumarpunmagar4421 5 місяців тому +39

    Good प्रेम सुवाल मान्य जिउ ०८४ मा PM देख्न पाउ

  • @rimbahadur2580
    @rimbahadur2580 5 місяців тому +42

    प्रेम को जस्तो बिचार सबैनेताको हूनेहोभने देश छिट्टैबन्छ सलोटछ माननेजू

  • @Slonkarkidolpa
    @Slonkarkidolpa 5 місяців тому +26

    आहा प्रेम दाइ❤🙏🙏

  • @dipakghimireghimiredipak4788
    @dipakghimireghimiredipak4788 Місяць тому +6

    धन्यवाद माननिय ज्यू खाध्य सुरक्षा को बिषय मा आवाज बुलन्द गर्नु भएको मा ।

  • @debendragurung2454
    @debendragurung2454 Місяць тому +17

    माननिय प्रेम सुवाल जी एक सच्चा नेपाल आमा को छोरा । सलाम् छ यहाँ को साहस् र कदम प्रति ।

  • @user-io6jh7mh6n
    @user-io6jh7mh6n 22 дні тому +2

    बिश्वकै नं १ भ्रस्टाचारि महिला आर्जु राणा‌ हो नेपाली जनताले देखेको कुरा

  • @chandramgharti6476
    @chandramgharti6476 Місяць тому +12

    महिलाको नाम मा कलाङ हो यो आर्जु दुखी गरिब लाई मारेरा सोखिम मा बस्ने आइमाई 😡😡

  • @kalibahadur8233
    @kalibahadur8233 Місяць тому +8

    याे आर्जुलाई आजीवन जेलमा हाल्नुपर्छ कम्तिमा पनि 100 देखि 105 बर्षसम्म जेलमा हाल्नुपर्छ यस्लाई सलाम छ प्रेम सुवाल ज्युलाई 🙏🙏🙏

  • @sadrakthapa108
    @sadrakthapa108 5 місяців тому +11

    हो नेपालले खाध्य सुरक्षाका कुरा मा पटक्कै ध्यान देन।

    • @debendragurung2454
      @debendragurung2454 Місяць тому +2

      ध्यान् जति कमिशन् र घुस् तिर भए पछि के को खाध्य गुणस्तर तिर चासो होस् ?

  • @minbahadurthapa8154
    @minbahadurthapa8154 Місяць тому +8

    राष्ट्रिय भायजु ,भूटानी शरणार्थी काण्ड ,कमाउ धन्दा वाला ,छाेरालाई पनि कमाउ धन्दामा लागाउन वाध्य वनाउने याे आरजु राणा देसकाे लागि घातक ,छिन ।

  • @bidurdudharaj6422
    @bidurdudharaj6422 17 днів тому +1

    सहि कुरा भन्नुभाकोहो नेता एस्तो चाईयो💯💯💯💯

  • @Pradikhapangimagar
    @Pradikhapangimagar Місяць тому +6

    Aaj सम्म प्रेम सुवाल भनेर कसैले चिनेको थियो त जनता को हित को लागि बोलोस न कसले चिन्दैन जनता बोलोस न मनै देखि नमन छ यहाँ लाई 🙏🙏🙏🙏🙏🙏💗💗💗💖💖💓💓💓

  • @jangakarki276
    @jangakarki276 5 місяців тому +9

    धन्यवाद माननीय ज्यु

  • @SarojBishwakarma-v3l
    @SarojBishwakarma-v3l День тому

    धन्यबाद,तपाइ,काे,शब्द,काे,समर्थन,र,साथ,मा,हामी,छौ,❤

  • @Happyblog-jj1xt
    @Happyblog-jj1xt Місяць тому +5

    सत्य कुरो प्रेम सुवाल ज्यूको.....

  • @user-rw7vm1xe2p
    @user-rw7vm1xe2p 5 місяців тому +10

    निर्लज्ज हरुलाई जति भनेपनी केही फरक पर्दैन ।

  • @aronchhetri3477
    @aronchhetri3477 5 місяців тому +9

    Good speech prem silwal ji

  • @sarojpandey9817
    @sarojpandey9817 Місяць тому +4

    यो आर्जु लाई चाहिँ चार पाटा मुडेर ,सर्वस्वहरण सहित देश निकाला गर्ने प्रस्ताव संसद बाट पारित गर्नु पर्यो।
    र सर्बोच्च अदालत मा मुद्दा हालेर सर्बोच्च बाट पनि सोही बमोजिम फैसला हुनुपर्यो ।

  • @ngsherpa3584
    @ngsherpa3584 6 днів тому +1

    भ्रष्टाचारी आईमाई लाई जसरी नि जेलमा ठोक्नु पर्यो

  • @user-uw9oc5hu6y
    @user-uw9oc5hu6y 35 хвилин тому

    सही हो सही हो हजुरले भन्नुभएको कुरा सही हो।

  • @user-lr1lw8qn7r
    @user-lr1lw8qn7r 4 дні тому

    धन्यवाद माननीय प्रेम सुवाल ज्यु 🙏🙏🙏💗💘💙❤️💞💚💓💟💛💔❣️🧡💕💜💖💌💋

  • @ompathak1315
    @ompathak1315 4 дні тому

    धन्यवाद माननीय,जनताकाे अावाज बाेल्नु भयाे,भारतकाे धुलाे दूध अायात गर्ने,जनताकाे दूध नबिक्ने याे अन्याय भयाे

  • @nandalalchapagain726
    @nandalalchapagain726 Місяць тому +4

    माननीय प्रेम सुवालको भनाइ जायज छन्थ्याल है !

  • @kedargyawali5858
    @kedargyawali5858 25 днів тому +1

    प्रेम सुवाल यथार्थ बादी नेता हो,जन पृय हुनुहुन्छ।

  • @sadrakthapa108
    @sadrakthapa108 5 місяців тому +4

    हो यो अर्जु कलक हो,, दिनभरि बस्नाआको भय किन रोकेको, ठिक बोल्नुभको छ,, यो अर्जुलाई लाठो लगा?

  • @gajendrakafle-xn9bw
    @gajendrakafle-xn9bw 18 днів тому

    ❤❤❤ नमस्कार प्रेम सुवालको भनाइ भनेको जनताको नेता हुनुहुन्छ चार चार अर्बौंको आयात भएको बन्द गर्न लाई रोक लाएर आफ्नै देशमा उत्पादन बढाउनु उत्पादन भएको तरकारीको उचित मुल्यको ब्याबस्थापन मिलाएर किसान् को उत्पादनमा उर्जा बढाउनु पर्छ सभापतिज्युको ध्यानाकर्षण होस शुभकामना छ 🎉🎉🎉

  • @tmsingh8422
    @tmsingh8422 5 місяців тому +7

    Great job Premji !!! Go ahead !!!

  • @shreeramgahatraj7673
    @shreeramgahatraj7673 21 день тому

    जनतको नेताएस्ताला भनिन्छप्रेम सुवाल ज्तु लाई सलाम छ

  • @HariSingh-mm6cf
    @HariSingh-mm6cf 18 днів тому

    धन्यवाद मानिनिय जयु ❤

  • @NischalAgriculturalCo-operativ
    @NischalAgriculturalCo-operativ 5 місяців тому +2

    लाज नभएका भत्तामत्र पचाउने अनि भ्रष्टचारी सांसदहरुले प्रेम सुवालको फरक मत ले तर्सिएर "ल हेर मान्य ज्यु" भन्दै निरिहता प्रकट गरेका छन

  • @gopalbasnet9075
    @gopalbasnet9075 Місяць тому +1

    धेरै धेरै धन्यवाद माननिय प्रेम सुवाल ज्यु भ्रष्ट्रहरुको सातो लिनैपर्छ

  • @Namushane7353
    @Namushane7353 Місяць тому +3

    1000% Right...

  • @saritadhakal7462
    @saritadhakal7462 15 днів тому

    दिन भरि बस्नुपर्छ, देश चलाउनेले।

  • @buddiram1490
    @buddiram1490 Місяць тому +2

    सलाम छ हजुर लाई

  • @user-kx5my5kv7b
    @user-kx5my5kv7b 4 дні тому

    प्रेम सुवाल को कुरा धेरै राम्रो छ दलाल नेता लाई सिंहदरबार बाट हटाउनु पर्छ

  • @kabirrai7138
    @kabirrai7138 5 місяців тому +8

    पछीडि बस्ने जुगेआज भोकै आएजस्तो छ खानै नपाए जस्तो 😂😂😊

    • @sangitamasrangeemagar463
      @sangitamasrangeemagar463 5 місяців тому

      😂😂😂

    • @PkrVlog
      @PkrVlog 5 місяців тому

      😂😂l

    • @cca2840
      @cca2840 4 місяці тому

      how did u notice??he is getting entertained.....i think u r the only one who noticed.....lol

  • @LunaGurung-jc1ey
    @LunaGurung-jc1ey 6 днів тому

    क्या मज्जा ले भन्नु भयो धन्नेबात हजुर

  • @ThanbahadurNasnet
    @ThanbahadurNasnet 6 днів тому

    ठिक छ जननेता को कुरा सबैखुलछ भने र होला

  • @slentertainchannelforthewo6260
    @slentertainchannelforthewo6260 Місяць тому +3

    यो जस्तो निच भ्रष्ट आईमाई सन्सारमै कोइ छैन येस्लै जेल कोच्नु पर्छ

  • @uvrajshrestha9711
    @uvrajshrestha9711 19 днів тому

    Perm sir ko bhanai akdam 1000% sahi ho !!!!!!👍👍👍👍👍👍👍👍✅✅✅✅✅✅🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 hajurlai. Salute lai 👍👍👍👍👍👍 sir ***

  • @Selkar03
    @Selkar03 Місяць тому +2

    सोलुट छ प्रेम ज्यु लाई।

  • @ballapkahatri
    @ballapkahatri 19 днів тому

    भ्रष्टाचारिहरुलाई भ्रष्टाचार गर्नुपर्छ भन्ने सुजाव मात्रै राम्रो लाग्छ यो गणतन्त्र भनेको भ्रष्टाचार गर्ने

  • @reply2basnet
    @reply2basnet 5 місяців тому +4

    janata ko hit ma bolne sachha mananiya❤salute 🙏

  • @user-dx3me3tq8b
    @user-dx3me3tq8b Місяць тому

    Prem suwal janajana ko boli ghocheko ma dherai dherai dhanyabad

  • @shivaramnepal6259
    @shivaramnepal6259 24 дні тому

    100% Right Point Prame G

  • @user-io6jh7mh6n
    @user-io6jh7mh6n 22 дні тому

    प्रेम सुवाल सर लाई मेरो सलाम छ

  • @user-mf7cu8xm2q
    @user-mf7cu8xm2q 6 днів тому

    प्रेम सुव। ल जस्तो नेता चाहिन्छ। नरिसाउनुस् न भन्ने धुपौरे धुपौरे पनि भ्रष्टाचारी हो यसलाई पनि कारवाही गर्नुपर्छ

  • @shivaramnepal6259
    @shivaramnepal6259 4 місяці тому +3

    Right Point

  • @BalaramPokharel-oe5kl
    @BalaramPokharel-oe5kl 9 днів тому

    सान्सद ज्यु प्रेम सुलवालको बिचार राम्रो

  • @user-ze3zt2hu6i
    @user-ze3zt2hu6i 14 днів тому

    Wow well said BRAVO sir . My huge respect to you sir .

  • @user-cu3qk6zr4x
    @user-cu3qk6zr4x 7 днів тому

    सहि हि यो कुरा

  • @bishnubhattarai6246
    @bishnubhattarai6246 Місяць тому +2

    👍👍👍👍👍 sai ho good perm g

  • @user-ll7oi6bo9x
    @user-ll7oi6bo9x Місяць тому +2

    Good prem suwal neta lai

  • @user-od8op5hq4v
    @user-od8op5hq4v 16 днів тому

    यो नेता लाई धन्यबाद

  • @cca2840
    @cca2840 4 місяці тому +3

    Mr Prem said the right thing.....agree everything wat he is saying.....

  • @sadrakthapa108
    @sadrakthapa108 5 місяців тому +4

    गुड प्रेमजी

  • @bharatkumarshrestha185
    @bharatkumarshrestha185 19 днів тому

    हाम्रो देशमा यस्तै स्पष्ट नेता चाइन्छ

  • @renurai8653
    @renurai8653 3 місяці тому +1

    माननिय प्रेम सुवालले राम्राेकुराकाे प्रस्ताप राख्नु भएकाे छ,अरुले पनि यसरिनै अावज दिनु पर्याेनि।

  • @user-kp9zm6lf8r
    @user-kp9zm6lf8r Місяць тому

    प्रेम सुवाल ज्यु नेपालि कृषिजनेबस्तु नेपालमाईउतपादन गरनुपछ र अगनिक कृषिखानुपछ प्रेम सुवाल ज्यु धयबाद❤❤❤❤ मगिबिदि नेत्रन गनुपछ ससद ज्यु मिटर ब्यजि छुटकारगरनुपछ ससद ज्यु मत सोरत आरजुराण भाउजुकोसुने

  • @durgathapa6290
    @durgathapa6290 14 днів тому

    सहि हो हजुर।

  • @ramsita8198
    @ramsita8198 Місяць тому

    सहि हो सर

  • @user-wf5dv6yj4p
    @user-wf5dv6yj4p 5 місяців тому +3

    I support to Mr Suwal voices 100%

  • @TekbahadurTamang-sh1jh
    @TekbahadurTamang-sh1jh Місяць тому

    100% सहि कुरा गर्नु भयो ।के गर्नु कुकुरलाई जति पुरान सुनाए तेस्तै हो ।यो चाेहरुलाई।

  • @subbapokharel557
    @subbapokharel557 28 днів тому

    क्यसही कुरा ग्रनुभो मान्य ज्यू बधाई

  • @rajustha4300
    @rajustha4300 Місяць тому

    सहि कुरा

  • @TilakThulung
    @TilakThulung Місяць тому +1

    wow प्रेम जि ❤❤❤

  • @khrishnarajbahak1335
    @khrishnarajbahak1335 7 днів тому

    सहिबोलनुभयो प्रम सुवाज्युले

  • @YashodaKC-kj6wy
    @YashodaKC-kj6wy Місяць тому

    Prem suwal sir ko bhanae ekdam sahi xa.thanks.

  • @sumanthapa6798
    @sumanthapa6798 Місяць тому

    नेता भनेकाे माननिय प्रेम सुवाल जस्ताे स्पष्ट बाेल्ने हुनु पर्छ बुझेउ, बिदेशीकाे खेताला झाेलेहरू तिमीहरू पनि सिक ।

  • @sagarrai1175
    @sagarrai1175 День тому

    असली बिचार❤

  • @nirupun7133
    @nirupun7133 2 дні тому

    100 / right maananie jiu jay hos 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @giripokhrel2761
    @giripokhrel2761 Місяць тому

    धन्यबाद पेरेमसुवालजि

  • @user-yi8or3gf6w
    @user-yi8or3gf6w 2 місяці тому +1

    Salute chha neta jiu

  • @chandrashrestha4517
    @chandrashrestha4517 15 днів тому

    अब नेताहरू बचनलाई गारोहुने समयआयो होसगरनु मरता क्यानहीकरता

  • @user-zw9dh3lc4q
    @user-zw9dh3lc4q 29 днів тому

    So qt hajurko vanai perem subal....

  • @ramsita8198
    @ramsita8198 Місяць тому

    प्रेम सिलुवाल सर लाई धेरै धेरै धन्यवाद सहि कुरो सर

  • @ballapkahatri
    @ballapkahatri 19 днів тому

    मन्त्रीहरुको मिटिङमा धाराको पानी मात्रै खाने कानुन होस त

  • @aasgurung7923
    @aasgurung7923 Місяць тому

    सबै नेता हरुको सोच प्रेम जयू को जस्तो भयको भय नेपाल स्वर्ग बन्ने थियो यहाँ त खान नपाउने धर्म कर्म नभाको फटाहा हरू गयको भयर देश बर्बाद बनायो ।

  • @deorai5152
    @deorai5152 Місяць тому

    उद्योग मन्त्री चै काे हाे ? जे हाेस प्रेम सुवालज्यूकाे आक्राेस यथार्थ हाे । सांसदलाई आफ्नो चित्त नबुझेको विषय समय लिएर जतिपनि बाेल्न मिल्छ ।

  • @sarojtamang3851
    @sarojtamang3851 Місяць тому +1

    Goood

  • @HappyThapaBinod
    @HappyThapaBinod Місяць тому +2

    आहा ! माननीय ज्यु हजुरलाई कुन शब्द ले सम्मान गरौ 🙏🙏
    तपाईं जस्तो हरेक माननीय भएको भए देश ले छिट्टै मुहार फेर्थ्यो । ❤❤

  • @Mr.savage777
    @Mr.savage777 Місяць тому

    Waah waah 👏 yesto hunu parxa Sahi Satya manxey ❤

  • @LahureVlogs50
    @LahureVlogs50 Місяць тому

    Janta le chunera pathayeko ,janta ko awaj sadan ma puraune,janta ra desh ko maya garne tapai jasta 5/10 Jana mantri hamro Nepal ma chahiyo,big salute xa matri jyo lai🫡🫡🫡

  • @AmritPun-wq1ci
    @AmritPun-wq1ci 13 днів тому

    सर काे कुरा सहि छ

  • @user-vk3wy8uv1k
    @user-vk3wy8uv1k 25 днів тому +1

    Very good sir

  • @user-bu5pp7gg9q
    @user-bu5pp7gg9q 23 дні тому +1

    यसतो महिला लाई देस निकाला गरनु परछ है 😂😂

  • @bishnuoli4941
    @bishnuoli4941 5 місяців тому +2

    good job

  • @krishnadhungana7688
    @krishnadhungana7688 24 дні тому

    आरजुको,पारटीहरु सबै,र अहिले,ठग,हरुको झुनड हरु,को,अखडा,ठगको अखडा,चोर ,जनताको जिऊधन माथी,खेल वाड,गरने कागरेसका बेपारी,माहासंघ,हो यसैगरी,मजजाले,झापडदनुऊयो,,पेरेम सुवाल,जिऊ,धनयबाद,यसतै कडा,जनता को,खियालगरने,जनपरतीनिधी,हुपरछ,

  • @dutrajvaii5476
    @dutrajvaii5476 5 місяців тому +3

    Good job pream sir ❤❤

  • @PutaliKhadka-bm1jm
    @PutaliKhadka-bm1jm 6 днів тому

    पेमसुवाल सर सबै ठाउमा ठुला भनाउदा पार्टी का झोले झामटेले सबैतिर यसतैहो

  • @palchhangyonzon5969
    @palchhangyonzon5969 Місяць тому

    सबै भ्रष्टाचारी हरू हुन मात्र प्रेम सुवाल ईमान्दारी

  • @user-sk5bi1lp6y
    @user-sk5bi1lp6y 28 днів тому +1

    👍️🙏🙏🙏🙏 hjurlai ❤❤❤❤

  • @sushil7567
    @sushil7567 2 місяці тому +1

    गणतन्त्र सङ्घीय चाहीदैन मुर्दावाद

  • @pushpamagar9335
    @pushpamagar9335 6 днів тому

    सहिकुराहो छ हजुर

  • @user-he4lq3fg4w
    @user-he4lq3fg4w 7 днів тому

    प्र ेम सुवाल ले भनेकाे ठिक हा्े