प्रचण्डको अन्तिम निर्णय: गिरीबन्धु भन्दाभन्दै यति ओम्नीसम्मकै फाइल खोल्दै, मर्छू तर ओलीसँग झुक्दिन !

Поділитися
Вставка
  • Опубліковано 9 лип 2024
  • #pmprachanda #nepalgovernment #kpsharmaoli
    Official website - www.colorofnepal.com
    Color of nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
  • Розваги

КОМЕНТАРІ • 1,1 тис.

  • @AryanGiri-gl4bo
    @AryanGiri-gl4bo 16 днів тому +176

    सबैले प्रचण्ड लाई भिलेन भन्थिय तर अब देख्छन हिरो कि भिलेन हिरोको रोल पछि आउँछ सबैलाई थाहा भयकै कुरा हो जय हो प्रचण्ड पथ

    • @user-nb3yj2od2x
      @user-nb3yj2od2x 16 днів тому +9

      प्रचण्ड अहिले गर या मर को अबस्थामा रहेकोले नै हो यस्तो कुरा गरेको होइन भने यस्तो बोल्दैनथे तर पनि यिनको भाषण भासण मै सिमित नहोस काम देख्न पाउ हामी जनताले ।

    • @kamalshrestha567
      @kamalshrestha567 16 днів тому +2

      Good

    • @subhash7408
      @subhash7408 16 днів тому +2

      Hero prachanda we come to know now.

    • @user-un3wp9kp1i
      @user-un3wp9kp1i 16 днів тому

      galat

    • @khakural3537
      @khakural3537 16 днів тому

      ​@@user-un3wp9kp1ike galat?

  • @subba3880
    @subba3880 16 днів тому +159

    ल सहमत छौं हामीसबै ! हामी पनि सडकमा निस्किन्छौ !
    Prachanda g, go ahead !!!

    • @karanbhul4749
      @karanbhul4749 16 днів тому

      लौ सलाम छ कमरेड प्रचण्ड खोल्नु भएछ भने हृदय देखी आभार प्रकट गर्दछु

  • @user-pf3vk4yy6z
    @user-pf3vk4yy6z 16 днів тому +148

    जनता तिम्रो साथ मा छ यो देशको भविष्य तिम्रो हात मा छ यो देशको धमिरा मेटाउ

    • @ashokkumardhungana9099
      @ashokkumardhungana9099 16 днів тому

      Bheda janata jhole janta maobadi ko lutera janta prachande ko ora para lager paisa lutna paune janta laglan jo deska nagarik chhan ti yo janata mara ko pachhi ko lagachhan hekka vhaye

    • @surajtimsena5303
      @surajtimsena5303 16 днів тому

      हाहाहा सहि हो सहि हो झोला कता छ

    • @khakural3537
      @khakural3537 16 днів тому

      ​@@ashokkumardhungana9099bi.sa 2046 Dekhi 2063 samma yemale Congress le ke bikash garyo ta deshma? Timiharu jasto paltu kukurle yo Kura kahile bujhne?

    • @khakural3537
      @khakural3537 16 днів тому

      ​@@surajtimsena5303 bi.sa 2046 Dekhi 2063 samma yemale Congress le ke bikash Ra paribartan garyo ta deshma? kukurle yo Kura kahile bujhne?

  • @user-ce3qj8dr4k
    @user-ce3qj8dr4k 16 днів тому +13

    सम्माननीय प्रधानमन्त्रीज्यू जोखिम उठाउनुहोस् खतरा मोल्नुहोस् सार्वभौम जनता तपाईँको साथमा छ मानव तस्कर भूमाफिया भ्रष्टाचारी। कारवाही अगाडि बढाउनुहोस् सूचना लिनुहोस् प्रमाण जुटाउनुहोस् सर्वभौम जनता सडकमा उर्लिन्छ धन्यवाद

  • @ShantiShrestha-kq1iz
    @ShantiShrestha-kq1iz 16 днів тому +161

    प्रधा मन्त्री जयु जनता सडकमा निकालनु याे चाेर रचाेरनिलाई जेल काेचनु ।

  • @MohanSingh-nu9tq
    @MohanSingh-nu9tq 16 днів тому +150

    यदि प्रचन्ड ले भ्रस्टाचारी हरूलाई तह लगाउने काम गर्छन भने उन्का गरेका गल्तिहरू माफ हुनुपर्छ🇳🇵

    • @bijayp3i
      @bijayp3i 16 днів тому +3

      प्रचन्डले के गल्ती गरेको देखिस र तैले

    • @aakash-fy8rx
      @aakash-fy8rx 16 днів тому

      😅😅😅​@@bijayp3i

    • @khakural3537
      @khakural3537 16 днів тому

      ​@@bijayp3iprachandale 32 seat bhayepani Congressko bhu.pu grihamantri, tope, aafnai partyko mahara, punlai bhrastachariko aviyogma file kholeko Ra bhrastachari Tahalagaune kaam gareko tyo pseudo:MohanSingh-nu9tq bhanne fake id gobare dimaglai thaha nai Rainachha.

    • @Gajendra6032
      @Gajendra6032 16 днів тому

      @@bijayp3iYes you are right.

  • @pushpashrestha94
    @pushpashrestha94 16 днів тому +147

    भ्रस्टाचारिलाई जेल कोच्नु पर्छ प्रधानमन्त्री प्रचन्ड ज्यु तपाईको साथमा हामि जनता छौँ

    • @ashokkumardhungana9099
      @ashokkumardhungana9099 16 днів тому +1

      Aafai vharsta hatyar paribàrbad ko daka aru ko kura garchha

    • @mbsunar7445
      @mbsunar7445 16 днів тому

      परचनडले बाेले जस्तो कामगरे भनी जनता सबैकाे साथ पाउँछन् 84 मा

    • @khakural3537
      @khakural3537 16 днів тому

      ​@@ashokkumardhungana9099ke brasta dekhis ho?

  • @ashasubbath5901
    @ashasubbath5901 16 днів тому +6

    मलाई नि अहिले चाहिँ प्रचण्ड मनपर्न थाल्यो है ❤जय होस् प्रचण्ड !🎉

    • @pralhadthapa2739
      @pralhadthapa2739 12 днів тому

      Katai.aal.mql.garaa.taraa.malaaisudqr.bhayako.90p.prachand.dasas.ko.rasta.ko.tapnetaa.maanachu.ghanti.ko.sudar.huna.baaki.chaa. bAda.naranmana.laa.bhanako.sataa.sqbit bhayo.janataa.laa.boghi.sakik.daakaa.ko.ghondaa.laa.rajaa.chalaayachaq

  • @khadkaramkumar3416
    @khadkaramkumar3416 16 днів тому +217

    भ्रष्टाचार फायल खोलेर देखाउ प्रचण्ड को साथ मा छन जनता

  • @dinakhadka6512
    @dinakhadka6512 16 днів тому +61

    भर्स्टाचारकाे यक यक फाइल खाेल्नुस सरा नेपलि तपाईंको सङ्ग छ

  • @DipakKc-yx8ld
    @DipakKc-yx8ld 16 днів тому +12

    यउटा कठोर मान्छे खोजेको छ देश ले मौका यहि हो

  • @mickeytamoni2663
    @mickeytamoni2663 16 днів тому +7

    म जस्तै भिडियो पुरै हेरेर कमेन्ट गर्नेहरु यता हाजिर हुनुहोला❣️🙏 प्रचण्ड ज्युले जे बोले, सही बोले👏🙏💪

  • @rabinkumarrai2262
    @rabinkumarrai2262 16 днів тому +48

    पतन हो केपि सरकार । माहाकाली,लिपुलेक,लिम्पुवा धुरा को रिजल्ट खोइ ? मदन भण्डारी मृत्यु प्रकरण को रिजल्ट कसका पोल्टा मा छ ? गिरी बन्दु चिया बगान को घोटाला काहा सम्म पुग्यो?.................

  • @yubrajupreti9683
    @yubrajupreti9683 16 днів тому +37

    भ्रष्टाचारी सगकाे युद्धको धावा धन्यवाद क प्रचण्ड

  • @user-bt1eo8hi6v
    @user-bt1eo8hi6v 16 днів тому +4

    सहि हो प्रचण्ड सरकार सबै जनताको साथ पाउनु हुन्छ

  • @SurendraKhatri-ds3qj
    @SurendraKhatri-ds3qj 16 днів тому +49

    असली माओवादी बन्न गारो छ यदि यस्तो भयो भन्ने म जनता खुशि हुनेछु

  • @NiranjanRijal
    @NiranjanRijal 16 днів тому +37

    सैनिक सासन लगायर चोर नेताहरूलाई धभाधम जेल कोच्नु पछॅ ।

  • @LaxmiKhadka-je9py
    @LaxmiKhadka-je9py 16 днів тому +24

    सही प्रचण्ड जी xito फाइल खोल्नु परो 84मा रवि प्रचण्ड को जीत अवस्य

  • @SailaTmg-zv7pw
    @SailaTmg-zv7pw 16 днів тому +29

    अघि बढ्नु कम्रेड नेपालि जनता साथमा छ❤❤❤

  • @sam-yogdil706
    @sam-yogdil706 16 днів тому +14

    प्रचण्ड राज नेता हो मिसन 84 रबि र प्रचण्ड को सरकार हुनुपर्छ ❤️❤️

  • @jeevanxettri-lp4ti
    @jeevanxettri-lp4ti 16 днів тому +75

    यदि यतिबेला भ्रष्टाचारीहरुलाई जेल हाल्ने हो भने २०८४ सालमा बहुमतको सरकार हुनेछ ।

    • @user-yo4og4sz5u
      @user-yo4og4sz5u 16 днів тому

      Paxadi baat

    • @khakural3537
      @khakural3537 16 днів тому

      ​@@user-yo4og4sz5uta muji sereko ho ki Oli KO ? Kasko mula musarne Paris?

  • @sbthapa5125
    @sbthapa5125 16 днів тому +63

    ठोक्नुस् नछोड्नुस् जनता साथमा हुनेछन्।

  • @anandaknagarkoti3596
    @anandaknagarkoti3596 16 днів тому +18

    भ्रष्टाचारिहरुलाई तुरुन्त जेल चलान गरेर मध्याबधि घाेषणा गरेर जन्ता माझ जानु राम्राे।

  • @ashasubbath5901
    @ashasubbath5901 16 днів тому +4

    सिधै प्रधानमन्त्री र रास्ट्रपति जनताबाट चुनिने नियम बनाउनु होस् प्रधानमन्त्री ज्यु 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @ashishkashi5730
    @ashishkashi5730 16 днів тому +23

    यतिकाम गर्नु भयो भने म पनि माओबादि पार्टि लाई भोट पक्काभयो

  • @user-qe5ge2zq1m
    @user-qe5ge2zq1m 16 днів тому +129

    भ्रष्टाचार चोर आतंककारीलाई फासिको सजाय होस

    • @harishah6042
      @harishah6042 16 днів тому +6

      को हो आतंककारी हिजो सेना परिचालन गरि जनताहरुको हत्या गर्नेहरु नै यो देशका ठुला आतंकारिहरु हुन भन्ने नबिर्सिएस ल । एउटा आतंककारी प्रधानमन्त्री हुन्छ र अनि अमेरिका वेलायतले भ्रमण भि सा दिन्छ्न र अनि रातो कार्पेटमा स्वागत गर्छ्न पटमुर्ख ?

    • @BhojrajKhatri-hm1zy
      @BhojrajKhatri-hm1zy 16 днів тому +1

      Muji bheda

    • @randhojlimbu702
      @randhojlimbu702 16 днів тому

      दलाली भ्रष्टाचारी

    • @khakural3537
      @khakural3537 16 днів тому

      Yo fake id @user-qe5ge2zq1m le kaslai aatankakari bhanna khojeko ho? Goru mula tero buddhi kahile palaula?

    • @Gajendra6032
      @Gajendra6032 16 днів тому

      ko ho aatankakari?

  • @JayPal-px8ff
    @JayPal-px8ff 16 днів тому +21

    बोल्नुभन्दा भ्रष्टाचारीलाई जेल हालेर हेर्नुस् हामी जनता केा साथ छ

  • @user-fh7yf6gh8h
    @user-fh7yf6gh8h 16 днів тому +22

    प्रचण्ड देश को हिरो हिम्मत वाला नेता हो देस र जन्ता को ख्याल राख्ने नेता हुन इमान्दार नेता हुन्🌷🌷🌷🌷🌷❤️❤️❤️❤️❤️❤️

  • @mohanbharati7986
    @mohanbharati7986 16 днів тому +89

    देश लुटेराहरु जेल सम्पति राष्ट्रिय करण

  • @adhikarinepalikanxo4406
    @adhikarinepalikanxo4406 16 днів тому +52

    एकदमै सही कुरा गर्नुभयो प्रधानमन्त्री ज्यू, अब कोहि चोर उम्केर जान पाउनुहुन्न ,‌ चोर सबैलाई कडा सजाय दिनुपर्छ

  • @OppoA-ul1re
    @OppoA-ul1re 16 днів тому +26

    ठोक्नुस प्रधानमन्त्री प्रचण्ड ज्यु सबै भ्रस्टाचारी चोर दलाल हरु लाई तपाईले हिक्मत का साथ देशमा भएको चोर भ्रस्टाचारि हरु को एक एक फायल खोलेर जेलको चिसो हावा खुवाउनु भयो भने जनताले तपाईलाई पुर्ण साथ दिने छन

  • @gorkhadurdarshan6752
    @gorkhadurdarshan6752 16 днів тому +19

    ठोक प्रचण्ड ठोक यदि पुछरलुकायौभने तिमिलाई चिनिनेछ

  • @SuryaGhatani
    @SuryaGhatani 16 днів тому +51

    सिधै जनताबाट प्रधन मन्त्री चुन्ने नीति बनाएर कार्यान्वयन गर्नुहोस्। तिन करोड जनता तपाईँको साथमा हुन्छन्। देशको अहिलेको आवश्यकता पनि यही छ।❤

  • @funny-ip7ke
    @funny-ip7ke 16 днів тому +26

    बल्ल प्रचण्डले आफ्नो असली रूप देखाउँछन् जस्तो छ 😅

  • @Villagervlog2064
    @Villagervlog2064 16 днів тому +5

    यो पर्चन्डको अन्तिम मौकाहो भस्ट्चारिलाइ जेल कोच्न्रे❤❤😢

  • @kajipariyar5065
    @kajipariyar5065 16 днів тому +22

    प्रचण्ड जि छोडनु हुँदैन जेल हाल्नु

  • @bambahadurrai3572
    @bambahadurrai3572 16 днів тому +15

    धन्यवाद प्रधानमन्त्री ज्यु । राष्ट्र को लागि गर्नु भएको गुण अबिष्मरणिय हुनेछ तपाईंको अगाडिको गल्ती हरु क्षमा हुनेछ । पौने तीन कडौर नेपाली जनताको हितमा राष्ट्र बचाउनु होला ।

  • @nandasunar5006
    @nandasunar5006 16 днів тому +11

    ओहो प्रचन्ड जिको कुरा सुनेर । शेरे र्याल बादर देउवा रिसायो है ।

  • @khagendracharipokharel9054
    @khagendracharipokharel9054 16 днів тому +8

    स्यावास प्रचण्ड जी यति गर्नु भयो भने तपाइ सबै नेपाली का मन मा वास गरनु हुनेछ लौ आ ट गर्नुस

  • @gyanbahadurthapa7577
    @gyanbahadurthapa7577 16 днів тому +21

    फाइल खोलेर भरस्त लाई जेल हाल्नुस हामिसहमत chaw ओक

  • @rudrasanyakyakhthumlimbu6307
    @rudrasanyakyakhthumlimbu6307 16 днів тому +48

    तै भएन तै भएन अब केही उथलपुथल भयो भने प्रचण्ड तिमीहरूलाई जनताले सपाेर्ट गर्छ ।

  • @tiljungrai9700
    @tiljungrai9700 16 днів тому +12

    जय प्रचण्ड ❤❤❤❤ फुल माला🎉🎉🎉

  • @Kushallama293
    @Kushallama293 16 днів тому +13

    ऐकदम ठिक गर्न पर्छ प्र म ज्यु

  • @krishnaadhikari2942
    @krishnaadhikari2942 16 днів тому +8

    भ्रष्टाचारका फाईल खाेले हामी पनि साथमा छाैँ।

  • @chakgurung3175
    @chakgurung3175 16 днів тому +19

    सहि कुरा अब फाईल खोलेर देखाउ

  • @kingofking4182
    @kingofking4182 16 днів тому +10

    ek dam sai ho pradan mantri jiu

  • @narayandulal8410
    @narayandulal8410 16 днів тому +3

    सारै राम्रो कुरा अब सिधै जनताबाट निर्बाचित कार्यकारि प्रधानमन्त्री प्रणालि ल्याउन सहयाेग गरिदनु पर्याे सम्मानिय प्रधानमन्त्री ज्यु हजुरलाइ इतिहास ले सम्झि रहनेछ🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🙏🙏

  • @birendragabegu9747
    @birendragabegu9747 16 днів тому +8

    फाइल खोल्नुपर्‍यो प्रधानमन्त्री ज्यु ।

  • @dinakhadka6512
    @dinakhadka6512 16 днів тому +20

    जनताकाे आस पनि यहि हाे प्रर्चन्ड जिउ याे काम गर्नु भयाे भने चाैरासिमा मावाेबादिकाे बहुमत पक्का आउछ

  • @mohanbharati7986
    @mohanbharati7986 16 днів тому +20

    भ्रष्टाचारी सबै जेल

  • @tilajungentertainment7257
    @tilajungentertainment7257 16 днів тому +6

    प्रचण्ड जी सबै जनतालाई सडकमा निकाल्नु हामी चाडै तिरा आउछौ❤❤❤❤❤जय प्रचण्ड

    • @jbrai8683
      @jbrai8683 16 днів тому

      जस्को जनमत छैन उसैको ठूलो कुरा

  • @user-qx3zi4or9o
    @user-qx3zi4or9o 16 днів тому +27

    अझ प्रचण्ड ज्यु मेरो सुझाब । राजा लाई गद्दी दियर तपाई फेरि प्रधानमन्त्री र रबि लाई गृहमन्त्री दिनुस।

  • @chakgurung3175
    @chakgurung3175 16 днів тому +13

    Very good Prachanda jii i❤❤❤

  • @user-ij1hg9nx9n
    @user-ij1hg9nx9n 16 днів тому +17

    लौ न हो प्रधानमन्त्री ज्यू केही गर्नु पर्यो।जनता छन् तपाईंको पछाडि।

  • @RajkumarThapa-lh7bg
    @RajkumarThapa-lh7bg 16 днів тому +6

    येनसल,समायोजन,बुडीगन्डकी,सब फायल खोलनु पर्छ।

  • @prakashbasnet802
    @prakashbasnet802 16 днів тому +4

    मौका फेरि फेरि आउदैन प्रधानमन्त्री ज्यु यहिहो मौका भ्रष्टाचारिलाइ यक यक गरि जाक्नुहोश आम जनता तपाइको साथमा हुनेछन जय नेपाल🇳🇵

  • @jeevanritzsamsung3096
    @jeevanritzsamsung3096 16 днів тому +10

    World's mot powerful leader
    No need vrasat kp ..and deuba

  • @ybthapa4628
    @ybthapa4628 16 днів тому +15

    भषट काे फायल खाेलनु जनता हजुरका्े साथ मा छन

  • @yadavdahal8791
    @yadavdahal8791 16 днів тому +4

    सहि कुरा कारबाहि गरेर 1दिन भय पनि याे चाेरहरुलाई थुनेर देखाउ सत्यकाे जित हुन्छ

  • @rakeshlimbu6953
    @rakeshlimbu6953 16 днів тому +6

    काले काले मिलेर खाउ भाले , भने झै गफै हो प्रचण्डे जि

  • @nawarajshrestha-kd3ko
    @nawarajshrestha-kd3ko 16 днів тому +17

    कार्वाही गर्ने कुराले हैन, कानुनी प्रक्रियाले हो । कोठामा बसेर निर्णय गर्ने ठाउँमा तपाई हुनुहुन्छ नि, गर्नोस् निर्णय । कस्ले रोकेको छ र ?

  • @gyanbahak1771
    @gyanbahak1771 16 днів тому +16

    भ्रष्ट लाई ठोक्नु जिन्दगी भर हजुर नाम लिनेछु जय नेपाल

  • @YogendraBajgaiN
    @YogendraBajgaiN 16 днів тому +6

    प्र,मन्त्रि ज्यु काङ्ग्रेस यमालेका भ्रस्टराष्ट्रघाति सबैलाई आजैजेलहानोस❤तपाईकासाथमा नेपाली जन्ताछ❤

    • @shivakhadka2032
      @shivakhadka2032 16 днів тому

      धन्नेबादबाल्मिकि बन्नुस?प्रचण्ड जि जनता हेर्न चाहंछन्

  • @arjunhamal4811
    @arjunhamal4811 16 днів тому +4

    अन्तिममा राम्रो काम गर्नु प्रचण्ड जि सन्ताले वाह वाह गर्ने छन

  • @khadgajitlama6198
    @khadgajitlama6198 16 днів тому +18

    सबै नेता भनौदाहरुको छटपटी।बोल्ने एउटा गर्ने अर्को।

  • @minyba4134
    @minyba4134 16 днів тому +55

    ओलिली जेलमा ह।ल्नु पर्छ जसरी भए पनि छोडनु हुदैन यो न १ भ्रष्टाचार हरु लिट।र हुन र शेर बह।दुर देउवालाई ल।इ पनि छोडनु हुदैन सबै भ्रष्टाचार हरुको सम्पत्ति जफत गर्नु नाता गोत।हारुको पनि किनकि उनिहरुले अ।फ्नो लुटपाट गरेको सम्पत्ति न।त।गोत।हरुको न।म र।खेको हुन्छ

    • @ashoktamang1627
      @ashoktamang1627 16 днів тому

      tero bau prachande lai jail halnu parxa

    • @shivakhadka2032
      @shivakhadka2032 16 днів тому +1

      राष्टिय करणगर

    • @user-cq3xg9ft2d
      @user-cq3xg9ft2d 16 днів тому

      Prchnd ko glti dekha prchnd le vnekai xat mapni jel Jan tyqrxu vner tero kp r Shere le jhai desh becheko xain prchnd le​@@ashoktamang1627

  • @user-ol6ds4en9n
    @user-ol6ds4en9n 16 днів тому +4

    भेरी गुड पर्चन्ड जी खाता तुरून्त खोल्नुपर्छ टाइम छैन

  • @KimanandaRokaMagar
    @KimanandaRokaMagar 16 днів тому +4

    Good सम्माननिय प्रधानमन्त्री ज्यु नेपाल मा प्रतक्ष कार्यकारी रास्ट्रपति र प्रधानमन्त्री कार्यनयन हुनु पर्छ फेरि जनता माओबादी मय हुनेछ यो कुरा धुक्क भय हुन्छ प्रधानमन्त्री ज्यु जय नेपाल ने.क.पा माओबादी केन्द्र 🇳🇵🇳🇵 जिन्दावाद

  • @ramchandraneupane7874
    @ramchandraneupane7874 16 днів тому +31

    सहि कुरा प्रधानमन्त्री जिउ ।

  • @daltmg2014
    @daltmg2014 16 днів тому +12

    मौका नगुमाउ सरकार

  • @kamalashrestha4732
    @kamalashrestha4732 16 днів тому +4

    यदि यो बोलेको कुरा काम भो भने प्रचण्डलाई मन मुटुमा राख्नु पर्छ।

  • @jyotilalrana8375
    @jyotilalrana8375 16 днів тому +16

    मौका यही हो प्रचण्डजी हिरो हुनिकी लुते भएर रणभूमि छोडने। नेपाली जनताको मन जीतने अन्तिम मौका यहि हो।

  • @sukegurung7101
    @sukegurung7101 16 днів тому +11

    जय प्रचण्ड ❤❤❤सलाम

  • @OmbahadurPariyar-uz2km
    @OmbahadurPariyar-uz2km 16 днів тому +6

    King of nepal pm parchanda sat sapot jsnata xa n

  • @user-yh8ir7tc2c
    @user-yh8ir7tc2c 16 днів тому +2

    Prchand sir good kam garnus sb tpae ko support hune xa

  • @sivapyari5166
    @sivapyari5166 16 днів тому +4

    भष्टचारी लाई जन्ता को सामू घुडा टेकाउनु माहन नेता प्रचन्ड लाई सबै जनताले साथ दीने छन✊✊✊

  • @prasadshree8176
    @prasadshree8176 16 днів тому +11

    रबि लामिछानेको मिसन ८४ डुब्न् सक्ने धेरै सम्भावना देखियो

  • @would-you-rather150
    @would-you-rather150 16 днів тому +9

    Salute Prachandji.

  • @sushilaadhikari4831
    @sushilaadhikari4831 16 днів тому +3

    ❤❤❤🎉😅धन्यवाद प्रचण्ड जिन्दबात अब सबै काे फायल खाेल्नु अनि लालसदाम

  • @bababholenath9384
    @bababholenath9384 16 днів тому +2

    आइपुग्यो भर्खर देशकोलागी पर्चन्डसर्कार ❤❤❤

  • @haripant8559
    @haripant8559 16 днів тому +20

    इतिहासमा जे जे भए पनि पछिल्लो समय प्रचन्डले केही राम्रो गर्न चाहिँ खोजेको देखिन्छ मेरो आफ्नो विचार !

  • @AshokDhami-hm3mc
    @AshokDhami-hm3mc 16 днів тому +11

    ठुलो चाल खेल गरे प्रचण्ड,लाई कांग्रेसले सबै खोस्यो

  • @basudevchaulagain2216
    @basudevchaulagain2216 16 днів тому +2

    कम्युनिस्ट एक हुनैपर्छ तर देश जनताको लागि है,सत्यको जयहोस ,नेपालको जयहोस ।

  • @moktankalpana6166
    @moktankalpana6166 16 днів тому +5

    गफ र भाषणमा नअल्मलिनुहोस् प्रचन्ड ज्यु विश्वास को मत लिन समय पछाडी सारेर छिटो जनताको कमेन्ट हेरेर जनताको चाहनाअनुसार काम गरिदिनु न 84मा तपाइको र रबिको बिजय निश्चित

  • @user-ze3zt2hu6i
    @user-ze3zt2hu6i 16 днів тому +3

    Well said prachanda ji . Maney maney prachanda ji really you are fighter . But please now fight for nepali people's . God bless you and your lovely family's . Amen 🙏

  • @arlabaangnewschannelpyutha5278
    @arlabaangnewschannelpyutha5278 16 днів тому +6

    यी सबै भ्रष्टाचार भारत को आडमा भएको देखिन्छ

  • @arminbhadari6938
    @arminbhadari6938 16 днів тому +3

    अतिभयाेदेखाइदेउ प्रचण्ड पथ।

  • @niranbhandari4659
    @niranbhandari4659 16 днів тому +4

    भ्रष्टहरूको फायल खोल्न तिग्रा नकमाउ प्रचण्ड जि यो काम गरेमा तिन करोड नेपालीको तिम्रो साथ रहनेछ।

  • @biradhikari5466
    @biradhikari5466 16 днів тому +5

    खोल फाइल खोल मौकामा हजुर।

  • @aswingiri3517
    @aswingiri3517 16 днів тому +3

    यति काम गर्नुस म जिन्दगी भर निधारमा माओवादी लेखेर हिड्छु,

  • @tilchitregurung4833
    @tilchitregurung4833 16 днів тому +3

    जय प्रचन्ड अधि बढ्नुहोस जनता साथ छ

  • @user-tx3qb1np7w
    @user-tx3qb1np7w 16 днів тому +4

    पाटी जुनसुकै होस......K P र देउवा भन्दाचै प्रचण्ड नै ठिकछन।

  • @jeevanritzsamsung3096
    @jeevanritzsamsung3096 16 днів тому +10

    Salute Salute Salute

  • @heartbrokenbroken8155
    @heartbrokenbroken8155 16 днів тому +7

    very good job प्रचण्ड

  • @narendrapandey8055
    @narendrapandey8055 16 днів тому +1

    Chyabbas pm prachand ko jay jay hos neta hos t yesto hos wa leader❤❤

  • @JVNYatra
    @JVNYatra 16 днів тому +1

    ल यो देशको हित हुने काम गर्नु होला प्र .म ज्यु

  • @KpHangsurung-fv7ip
    @KpHangsurung-fv7ip 16 днів тому +4

    हान्यो हान्यो
    सबै फाइल खोली दिनु।

  • @ganeshshahishahi42
    @ganeshshahishahi42 16 днів тому +2

    अहिले प्रचण्ड प्रधानमन्त्रीले प्रसंशनिय काम गर्नुभएको छ good job continue प्रचण्ड ज्यू

  • @HariBahadurRokaya-pj4we
    @HariBahadurRokaya-pj4we 16 днів тому +1

    बल्लतल्ल चेतना आएछ ।तर ढिला आयो कडा आयो है । बगालौ ❤❤❤❤❤

  • @ChaturbujAtreya
    @ChaturbujAtreya 16 днів тому +4

    प्रचण्डले ओलीको सर्बसत्ताबाद रोल्न सक्रे भने उनको हाइहाइ हुनेछ