जिन्दगीको कथा | Zindagiko Katha - Herne Katha EP14

Поділитися
Вставка
  • Опубліковано 14 вер 2018
  • यो कथालाई नाम दिन हामीलाई असाध्यै कठीन भयो । यो कथाका पात्रहरु र उनीहरुका भोगाई सुनिसकेपछि हामीलाई लागेका दुइटा कुरा - मान्छे जस्तो पीडा पनि सहन सक्छ । दोस्रो जिन्दगी अनिश्चितै अनिश्चितताको श्रृंखला हो । यो जिन्दगीको कथा हो ।
    #HerneKatha #ZindagikoKatha
    Herne Katha Episode - 14 - Zindagiko Katha (Story of Life)
    Zindagiko Katha (Story of Life) tells some painful stories of ups and downs of old people living in Bishranti Ashram in Mulghat in Dhankuta.
    ========================
    💁‍♂️💁‍♂️💁‍♂️ Support Us 💁‍♂️💁‍♂️💁‍♂️
    Herne Katha relies on our audience to continue our unique and creative storytelling. You can make monthly contribution to support production cost of Herne Katha.
    🙏 Support us on Patreon: bit.ly/2BrQzlQ
    ==== Why Herne Katha? ====
    People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
    👀👀👀 Herne Katha 👀👀👀
    Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries. New episode of Herne Katha is published on 1st and 15th of every month on UA-cam.
    🚀🚀🚀 Production Team for This Episode 🚀🚀🚀
    🎥 Cinematographer - Jeevan Rijal ( / jeevan.rijal.58 )
    👩 Presenter - Bidhya Chapagain ( / cbidhya )
    🎬 Director - Kamal Kumar ( / qamalqumar )
    👍👍👍 Follow Herne Katha 👍👍👍
    👉 IMDB: www.imdb.com/title/tt8103440/
    👉 Facebook: / hernekatha
    👉 Twitter: / hernekatha
    👉 Instagram: / hernekatha
    👉 Website: hernekatha.com
    🌎🌎🌎 Make our Episodes Global 🌎🌎🌎
    Please contribute English (or any other language) subtitles to our video: bit.ly/hernekathasubs
    💌💌💌 Share your Story 💌💌💌
    If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
    💲💲💲 For Advertisers 💲💲💲
    If you are an advertiser interested in our show please write us an email.
    📺📺📺 For Broadcasters 📺📺📺
    If you represent a radio or TV and want to broadcast Herne Katha on your platform, please write us an email. hello@hernekatha.com
    🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
    If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
    🎨🎨🎨 For all Creatives 🎨🎨🎨
    Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
    😢😢😢 Sorry 😢😢😢
    We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.
  • Фільми й анімація

КОМЕНТАРІ • 2 тис.

  • @user-bs6hc6tv7u
    @user-bs6hc6tv7u 5 років тому +1345

    बिध्या दिदिको काम मन पराउने हामी को को छौ✊✊✊

  • @nimukhayubrajfeebleprince1706
    @nimukhayubrajfeebleprince1706 5 років тому +481

    रङ्ग उड्न लागेको एउटा फुङ्ग किताब छ
    जोड बराबर घटाऊ, न त कुनै हिसाब छ
    पल्टाउँदै जाँदा कति रङ्गीन सम्झनाका पानाहरु
    हरफ हरफबाट गुञ्जिने जिन्दगीका मधुर गानाहरू
    एकादेशको कथा हैन आफ्नै परिवेशको कथा
    अनिश्चित पात्रो अनि गोजीबिहिन कात्रोको कथा
    सलाम गर्न बाध्य तुलाउने यो जिन्दगीको कथा

    • @nimukhayubrajfeebleprince1706
      @nimukhayubrajfeebleprince1706 5 років тому +2

      Thank you so much for the BIG HEART, herne katha n all who liked my comment.

    • @srijanabune9898
      @srijanabune9898 5 років тому +9

      एउटा घाट बनाउनु छ जहाँ चोट ले भरिएका दिल हरु मात्रै जल्ने छन!

    • @jee1shrestha45
      @jee1shrestha45 5 років тому +2

      touched my heart

    • @nimukhayubrajfeebleprince1706
      @nimukhayubrajfeebleprince1706 5 років тому +1

      Jeevan Shrestha thank you so much for appreciation.

    • @nimukhayubrajfeebleprince1706
      @nimukhayubrajfeebleprince1706 5 років тому +2

      kundan pokhrel man chhune kathaa le janmaayeko kehi kura lekhne prayas gare.
      Tyaslai man paraunu bhayekoma aabhaari chhu.
      Thank you so much.

  • @gorkhaonline5909
    @gorkhaonline5909 3 роки тому +81

    बिचरा आमाको मन कति ठुलो, i cried so much, छोरा हरु 25 र 27 बर्सका भयछन नगरपालिकामा काम गर्छ भन्नुभयो । यस्ती बिद्दान आमाको छोराहरु पक्कै मोबाइल चलाउछन होला, भगवानले कृपा गरि यो भिडियो उनीहरुको साथमा पुराइदिनुस र आमा छोराको भेट होस् 🙏🙏🙏🙏🙏🙏

    • @rbgdhakal
      @rbgdhakal 3 роки тому +2

      😂😂😂😂😂😂😂😂😂

    • @dibaygautam2076
      @dibaygautam2076 2 роки тому +2

      Is this place deughat or something else?

  • @CURRENT111ff
    @CURRENT111ff 5 років тому +66

    “आमाको मन छोरा छोरी माथि छोरा छोरीको मन ढुंगामाथि “महान आमाहरु प्रति नमन!

  • @nirmalkharal
    @nirmalkharal 5 років тому +145

    मलाइ त सार्है मन पर्छ "हेर्ने कथा" अरू को कसलाइ मन पर्छ ??
    👏✋✋✋✋👍👍👍👍💓💞👇👇👇👇

    • @nirmalkharal
      @nirmalkharal 5 років тому +1

      @@anitachhetri368 also me,

  • @gloomynovember5676
    @gloomynovember5676 5 років тому +56

    म त सोझो मान्छे हो राजनीति जान्दिन। वा आमा कति स्वच्छ मन।

  • @gibansalyani7920
    @gibansalyani7920 3 роки тому +10

    जीवन कटाउन लाई जीवन साथि भनेर बिहे अर्न पर्छ भन्न पनि केनै रहयाेर फेरि बुढेसकाल काे साहारा भनेर जन्मेकाे सन्तान काे पनि के अाषा हुदाे हैछ र याे अामा काे कथा ब्याथा सुन्दा मन थाम्नै गाह्राे भयाे😥😥😥😥

  • @nayanadhikari8881
    @nayanadhikari8881 4 роки тому +3

    म हेर्ने कथा - हेर्दाहेर्दै सधै रुन्छु 😭😭हरेकको कथामा डुब्छु फेरि उत्रन्छु अखिर पिडाको पहाडले थिचेको म मात्र रहेनछु भन्ने लाग्छ ।साहसको चक्की हो हेर्ने कथा म हरेकपटक सेवन गर्छु र साहसी बनिरहन्छु ।हार्दिक धन्यवाद ! हेर्ने आँखालाई 😍

    • @hernekatha
      @hernekatha  4 роки тому +1

      साहसको चक्की - हेर्ने कथा । कस्तो मिठो!

  • @lapsanglama56
    @lapsanglama56 5 років тому +250

    याे आमा काे स्वर कती मीठाे ..मेराे आसु नै थामीयन..आमा तीमी महान छाै..

  • @hariudar5276
    @hariudar5276 5 років тому +81

    बृद अाश्रमकी आमा भन्छिन घर लैदेउ
    मेरो छोरो यहि सहरमा छ खबर लैदेउ ।
    घरी नाति घरी नातिनी भनी रुन्छिन
    जादा उनैको रहर लैदेउ ।। कठै ! सबै आमा बुवा हरुमा नमन , दिदि हजुरलाइ धेरै धेरै धन्यवाद !

  • @samirkhadka1269
    @samirkhadka1269 22 дні тому

    यो संवादले आँखानै रसायो
    हेर्नै कथा टिमलाई हृदयदेखि नै नमन गर्न चाहन्छु ।

  • @fillinglove7573
    @fillinglove7573 5 років тому +7

    आज यो आमा को कथा प्रस्तुत गर्नु भएको मा बिध्या ज्यु लाई धेरै धेरै धन्यवाद । मलाइ थाहा छ त्याहा धेरै आमा हरु हुनु हुन्छ आज भन्दा 6/7 बर्ष पैले गाउकै एक बहिनी को बिबहा मा म त्याही मन्दिर मा जाने अबसर मिलेको थियो त्याही बेला देबि आमाको ब्याबाहार देखि म अचम्मित भएको थिए उहाको परस्थितिलाइ निहल्दा गह भरी आसुले भरिएको थियो तेस पछि त्याहा जाने अबसर मिलेको छैन तर पनि अबिस्मरिया याद भने अझै मन्मा घण्टी बजि रहन्छ।

  • @sunilatamang4560
    @sunilatamang4560 5 років тому +66

    समयले कसलाई कता कसलाई कता लगि हुत्याइदिन्छ पत्तै हुदैन।
    याहा एउटै सन्सारमा अनेक जिन्दगी छ कसैको हास्दा हास्दै त कसैको रुदा रुदै जिन्दगी अन्त्य हुन्छ
    दुखसुख भदाैरे वर्षा जस्तै हो कति बेला आउँछ अनि कतिबेला शान्त हुन्छ पत्तै हुदैन।

  • @saagar622
    @saagar622 5 років тому +107

    हेर्ने कथा कुरेर बस्ने म मात्र हैन होला 😊
    ✋✋✋🍦

    • @magarjit6872
      @magarjit6872 5 років тому

    • @rajaRaj-vj7co
      @rajaRaj-vj7co 5 років тому

      म त २/२ दिन मा हेरिबस्छु आयो कि भनेर

    • @bibekgaming5150
      @bibekgaming5150 5 років тому

      स।हे र।म।ै ल।गछ

  • @motiramtimilsaina4577
    @motiramtimilsaina4577 5 років тому +26

    म मा कुनै सब्द नै आएन , मैले मेरो जिन्दगी मा अरु जे सुकै गरे पनि मेरो अन्तिम सपना यस्ता लाखौं करोडौं आमाहरु को सेवा गर्न पाउ , धेरै आमा हरुलाइ खुसी राख्न पाउ । म भगवान सङ यहि प्रणाम गर्छु।

    • @senjamrai3085
      @senjamrai3085 2 роки тому

      हजुरको सच्चा मन भावनालाई सलाम अनि भगवानले साथ दिउन । मेरो सच्चा हृदयबाट काममा गर्दछु ।

  • @umasedai7993
    @umasedai7993 3 роки тому +1

    केही गरी अाँशु थामिएन सम्हालिन धेरै गारो भयो कसैले नदेख्ने ठाउमा बसेर धित मरुन्जेल रुनु जस्तै भय‍ो । बिचित्रको संसारमा बिचित्रको कथा छ । हृदयका अनगिन्ती च‍ोटहरु सहेर अास्रममा अर्काको शरणमा बसेर पनि अाफ्नु मन बुझाउन मन्जुर अामा बाबा तपाईं हरुलाई कोटि कोटि नमन ।

  • @arcreationnepal8980
    @arcreationnepal8980 5 років тому +35

    "आमा " यो धर्तीमा आएपछि सिकेको पहिलो शब्द , आमा शब्दको खास अर्थ कहिले अर्थ्याउन सकिन , आमा शब्द सुन्नासाथ मन चैन हुन्छ, आमासँग हुन्छु अरु सबै फिक्का लाग्छन् - आमा खास लाग्नुहुन्छ । आमाको माया मनमा राखेर गरेका सबै कामले सन्सार जितेको महसुस गर्छु , यो भन्दा ठुलो सन्तुष्टि सन्सारमा कतै पाइएला त ? र पनि खै किन आमाबाबू संगै किन टाढिन्छन मान्छेहरू ? आश्रमका आमाहरू प्रति हृदयदेखि नमन । हेर्ने कथालाई मुटुभरिको माया😍😍😍 अलि अकबर मिया , हाल: सुवन - द.कोरिया

    • @subashkhadka4742
      @subashkhadka4742 5 років тому

      अलि अकबर मिया suwon sasurali nagikai tira ho??

  • @app2350
    @app2350 5 років тому +162

    UA-cam को कुनै video मा like गर्दिन तर हेर्ने कथा को मा like नगरी बस्नै सक्दैन😍😍😍

  • @bluediamondsociety6782
    @bluediamondsociety6782 3 роки тому +1

    कती मार्मिक जिउँदो जीवन्त कथा ।जिवनको अन्तकाल तिर को यथार्थ जिवन भोगाइको भला कुसारी ले मन एकदम ले छोयो ।हामी तेसरोलिङगीहरुको बृद जिवन कस्तो होला सोचन बाध्य भयौ । सबैले बाँचुनजेल आफना बुवा आमा को सेवा गरौ पितृ भन्दा ठुलो भगवान यो संसार मा छैन ।
    पिङकी गुरूङ

  • @suju986
    @suju986 Рік тому

    सबै भिडियो हेरे ,,, आसु रोक्न सकिन ,,,,कति मार्मिक कथा,,,

  • @bimalgurung2219
    @bimalgurung2219 5 років тому +35

    सारै मन छुयो धन सम्पति केही हैन आमा बुवा को ख्याल गर्नु होला

  • @ramneupane8333
    @ramneupane8333 5 років тому +19

    आशु आउदैन मेरो सुकि सक्यो
    मन मा खल्लो मात्र लाग्छ ।
    मार्मिक

  • @krishnak.c503
    @krishnak.c503 5 років тому +1

    राम्रो छ तर मन नै छुने

  • @devrasailee3140
    @devrasailee3140 5 років тому +5

    देशमा यति धेरै दुख छ कि,अाँखामा अाँसु पनि सुक्छ,हे सरकार जनतालाई सुख देउ।
    हामीलाई रेल र पानी जहाज होइन,गरिव र दुखी जनताको अाँखाको अाँसु पुछिदेउ।
    हे परमात्मा डाको छोडेर रोएर र सारा दुखीको दुख हरिन्छ भनिन्छ भनि त्यो पनि गर्छु। हे परमात्मा मलाई शक्ति प्रदान गर्नुस कि म सारा दुखीहरुको दुख मेटाउन सकु।

  • @shankartamang373
    @shankartamang373 5 років тому +67

    मेरो आंशु सुकि सक्यो अब आउदैन तर मन चाहि खिन्न हुदो रहेछ।
    sachai nai aakha rasayo herda herdai
    💞💞💞

    • @sapanarai2722
      @sapanarai2722 5 років тому

      यो पक्का छ! आसु पनि सिमित हुदो रहेछ! दुखका पनि सिमा 💞💞💞 मन छोयो

    • @subashkhadka4742
      @subashkhadka4742 5 років тому

      Aamako song sunera aasu aayo

  • @afwansaha2325
    @afwansaha2325 5 років тому +20

    विध्या दि हजुरलाई सलाम छ दृष्टि बिहीन आमाको कथाले आँशु थामिएन हाम्रो नेपालमा गरिब दुखीको दिन कहिलेै आएन

  • @narayansapkota1499
    @narayansapkota1499 3 роки тому +8

    हेर्दा पहर‍ो जस्तै देखिने यो खप्पर को बिचमा रहेको आखाबाट आँसु चै काहा बाट आउँछ कुन्नि 😭😭😭😭😭😭

  • @chandrashrestha5025
    @chandrashrestha5025 2 роки тому

    जिन्दगी पढ्ने होइन भोग्ने कहानी रहेछ। सारै गह्रुङ्गो लाग्यो यो लाइन।

  • @gmdipudependra
    @gmdipudependra 5 років тому +86

    हेर्ने कथाको यो अंक हेरपछी मैले मेरो गजलमा एक शेर यस्तो लेखेको छु !......
    आश्रमबाट सन्तानलाई अझै, आशिर्बाद दिन्छीन् !
    आमाहरुका मन किन यति, कोमल हुँदा हुन् ?

  • @yoellimbu225
    @yoellimbu225 5 років тому +25

    Know I'm started to watching
    ....जिन्दगी पढ्ने होइन, भोग्ने कहानी रैछ । " 28:20

  • @Nilakantha75
    @Nilakantha75 4 роки тому +27

    जब भुइमान्छे (साधारण ) को भोगाइ सुनिन्छ, तब आफैलाई निस्ससिएको अनुभूती आउने रहेछ । निर्मम वास्तविकता !

  • @santoshpariyar7346
    @santoshpariyar7346 5 років тому +39

    डिस्लाइक गर्ने ले आफ्नो आमा बुवा लाई वृद्धआश्रय छोडि सकेका रहेका रहेछन् नालायक सन्तान !

    • @kabitadahal152
      @kabitadahal152 3 роки тому

      Huna sakaxa yati ramro kam ko ni dislike aauda mata aachama lagaxa😭😭

    • @sofiyabegam7702
      @sofiyabegam7702 3 роки тому

      मैले लेख्न लागेको थिए हजुर ले लेख्नु भैसकेको रहेछ।।

  • @magarpriya5677
    @magarpriya5677 5 років тому +36

    यो सनसार कति स्वार्थी छ है जुन आमा बाबा ले जन्म दिनु भयो पछि उसैलाई नै चत्क्कै भुल्ने धिकार छ एस्ता छोराहरु लाई

    • @somitmg463
      @somitmg463 5 років тому

      Xora को poni पालो आउला ni''

  • @binodpratel2780
    @binodpratel2780 5 років тому +37

    यही हो जीवन कसैले आज म यस्तो उसतो भनेर घमण्ड नगरौ सबैलाई प्रेम गरु प्रेमबाडौ हरे कृष्ण

  • @Khagenparu
    @Khagenparu 4 роки тому +8

    हेर्ने कथाकी रचनाकार विद्या दिज्यू कोटी कोटी नमन !!
    आँशु नझरेको कुनै एपिसोड छैन 😭😭🙏🏻🙏🏻

  • @jitjungMagar-ex1dr
    @jitjungMagar-ex1dr 9 місяців тому

    दृस्टीबिहिन आमा को कुराले त मन निकै भारी भो मलाइ । छोरा जहाँ भए नि कम्ती मा आमालाइ भेट्ने सम्म त गर्नु।

  • @krishnaneupane8448
    @krishnaneupane8448 5 років тому +23

    जवानी थियो उनको कहानी थियो उनको
    जिन्दगीमा एउटा सुन्दर बिहानी थियो उनको
    वा ... क्या सुन्दर जीवन लुकेको छ यी माथिका पंक्ति भित्र ।

  • @saradsubadi9886
    @saradsubadi9886 5 років тому +35

    समाज भित्रका यस्तो दु:खद घतना हरु प्रत्यक्ष पुगेर संकलन गरि बिस्वबजार मा पुर्याउनु हुने दिदी बिद्या जि लाई विशेष धन्यवाद

  • @binodgautam2524
    @binodgautam2524 3 роки тому +1

    कति निर्दोष छन् आमाका भावनाहरु । निशब्द छु । स्क्रिप्ट लेखकलाई सलाम् ।

  • @chaudharysamir465
    @chaudharysamir465 5 років тому +4

    मुटुभित्र गहिरो घाउ छ ....र पनि रत्तिभर आभास भएन पिडाको त्यो आवाज मा ।।
    माँ तुझे सलाम !!

  • @newang9800
    @newang9800 5 років тому +79

    सुरु बाट अन्तिम सम्म हेरि सके पछि लामो सास फेरे...निसब्ध भए आखा बाट कति बेला आशु बग्यो थाहै भएन आफ्नै जन्म दिने आमा लाई सम्झेर। love you so much mom.

  • @bahadurgurung4486
    @bahadurgurung4486 5 років тому +18

    ए भगवान कस्ता कस्ता मान्छे हरु छन यो सन्सार मा😑 हुर्कायो बडायो सन्सार देख्ने बनायो अनि पाखुरामा बल लागे पछि आफुलाई जन्मदिने आमा पनि बिर्सिन सक्ने रहेछ

  • @hawalchhakirant9243
    @hawalchhakirant9243 5 років тому

    बिध्या जी ले तयार पारेकाे जिन्दगीकाे कथाले थाहै नपाई रुवायाे ।। बिचर अामाहरुकाे कथा कस्तो नामर्दा सन्तानहरु रहेछ । ती सन्तानहरुलाई धिकारछ।। .. I Love viddhya'S program..

  • @dambarsvlogs1747
    @dambarsvlogs1747 3 роки тому

    कुन कुनाभित्रको यति हृदय बिदारक भोगाईहरु हामिसामु ल्याई देखाई सुनाई .
    अरुको दु:खदेखि आफ्नो दु:ख बिर्साई दिने
    बुनु लाई मुरि मुरि धन्यबाद छ 🙏

  • @ramchantam4494
    @ramchantam4494 5 років тому +35

    एउटा चेतना मुलक कथा ल्याउनु भो,यो कथा हेरिसके पछि छोराहरूले केही पाठ सिकुन्।बा-आमाको सेवा गर्नु छोराहरूको कर्तब्य हो, कुनै पनि बुहारी बाधा बनेर नआओस।

    • @kishorerai6885
      @kishorerai6885 5 років тому +1

      Bhuhari matra hoina juwai pani badha hunubhaena hola ki eauta chhori le aama palda juwai le bachan lagaunu bhaena

    • @bimikabohora8011
      @bimikabohora8011 5 років тому +1

      Buhari badha kadapi hudaina xoro gatilo hunuparxa ....baki aaphai milna janxaa

    • @anujrani6532
      @anujrani6532 5 років тому

      Hjur kaso yeti dukh ko kura suna hunx

  • @puranlimbu2299
    @puranlimbu2299 2 роки тому +1

    पुन हेर्दैछु यो हेर्ने कथा

  • @indirakatuwal8940
    @indirakatuwal8940 4 роки тому

    मेरो मन बिरक्तियेको बेला मैले हेर्ने कार्यक्रम नै जिन्दगीको कथा हो सुख अनि दुख को साथी बनेको छ यो कार्यक्रम सलाम छ बिध्या सिस हजुर लाई ।नेपाल् को कुना कन्दरा मा पुगेर हजुर ले एस्ता दुख सुख का कथा लाई हामी लाखौं को सामु ल्याउनु भएको छ ।मान्छे भएर जन्मीए पछी कहि पनि माथी हेर्ने होइन सधै हामिले तल पिढीमा बसेको मान्छे लाई हेर्ने गर्नु पर्छ । जस्तो लाग्छ आखिर जिन्दगी केही होइन एक दिन खरानी हुनेनै हो ।केका लागि रिस राग घमण्ड गर्नु जाने सबै को उहीँ बाटो हो ।

  • @sp-magar
    @sp-magar 5 років тому +27

    मन भक्कानिएर रोयो !! नमन आमा हरू प्रति

  • @LAWARKUBER
    @LAWARKUBER 5 років тому +44

    स्तब्ध....... स्तब्ध.................स्तब्ध......................
    तपाईंहरुलाई कथाको नाम दिन गाह्रो भए जस्तै पुरै भिडियो हेरिसके पछि एकैछिन यो कथालाई कसरी लाईक गर्नु जस्तो लाग्यो l
    यस्ता हृदय विदारक कथालाई कसरी मन पर्यो भन्न सकिन्छ र कसरी लाईक गर्न सक्ने आँट आउनु ?
    यहि दोधार र स्तब्ध मनस्थिति बीच तपाईंहरु दुवैजनाको कथा पस्किने शैली र वाचन शैलीको फ्यान भईहालियो !
    अन्त्यमा कमल कुमारजीको गद्य शैलीको प्रस्तुतिले कथाको अन्त्य गज्जबसंग गरेको छ l
    सधै यसै गरि आवाज विहीनहरुको आवाज बनिरहन प्रेरणा मिलिरहोस् शुभकामना !!

    • @NewZman23
      @NewZman23 3 роки тому +1

      Yes, it is not so much to "like" the sad lives of these beautiful people, but to like the fact that the film maker has given us privileged You Tube viewers the chance to learn something very special about Nepali life and culture. What wonderful life lessons these very wise people can teach us all. They have just shared their life story, but actually, without knowing it they have also taught us some very valuable life lessons. 🙏💖

    • @rbgdhakal
      @rbgdhakal 3 роки тому

      😂😂😂😂😂😂😂😂

  • @sitapanthi7414
    @sitapanthi7414 5 місяців тому

    बुढेसकालकाे जिन्दगी मा गार्‍हो हुन्छ बाच्न लाई सबै अामाहरुलाई नमस्कार ,

  • @uttamacharya7577
    @uttamacharya7577 5 років тому

    दीजु सरै रमाइलो कार्यक्रम यो बाट संकलन केहि पैसा यी वृद्ध बाबा आमाको लागि लगानीमा हजुरको प्रतेक दिन सुखमय बिथोस मेरा भगवान मातापिता सङ प्रथना गर्द छु।।।।

  • @bhagyarai7148
    @bhagyarai7148 5 років тому +19

    भबिस्यको आफ्नो कथा जस्तो लग्यो , हृदयबिदारक कथा....

  • @mr.unknownknown245
    @mr.unknownknown245 5 років тому +170

    यस्तै भिडियो डिस्लाइक गर्ने कुलाङघारहरुले हो बा-आमालाई बृद्दाश्रम पुर्याउने। धर्तिका बोझहरु।

    • @sarthakgrg5024
      @sarthakgrg5024 5 років тому +1

      U r absolutely right..

    • @amanlimbu9825
      @amanlimbu9825 5 років тому +4

      सहि भन्नू भयो ब्रो। भोलि उनिहरुको पनि दिन आउँछ। बाटो सबैको एउटै हो पालो सब्बैको आउँछ ढिलो चाडो। जस्तो कर्नी उस्तै भर्नी भनेझैं भोलि उनिहरुका छोरा छोरिले गरेका बेला थाहा पाउँछन्।

    • @nishagiri3914
      @nishagiri3914 5 років тому +1

      Sahi kura ho

    • @bikash3958
      @bikash3958 5 років тому +1

      mmm sahi ho

    • @samjhanarayamajhi1691
      @samjhanarayamajhi1691 5 років тому

      Sahi bhannubhayo

  • @camilalll7894
    @camilalll7894 Рік тому +1

    Herne katha ko team lai dherai dherai dherai danewad sarai MN choyo

  • @machuawei9654
    @machuawei9654 4 роки тому +1

    अामा कथा बेग्लै छ बिध्या दिदिकाे काम देखेर मलाई सारै मनपर्छ

  • @nabinmagar8069
    @nabinmagar8069 5 років тому +13

    आज धनकुटाको बिस्रान्ती मन्दिर मुलघात पनि पुग्नु भएछ साक्षत भगवानहरुको मनका भावहरु छिचोल्न{जब सम्म हामी आमा बुवाको साथमा रहन पाउछौ तब सम्म कुनै भगवानको जरुरत पर्दैन 💘💋आमा र बुवा 💘💋शब्द नै काफी छ सम्पुर्ण आश्रम मा रहनु हुने आमा बुवा प्रती नमन✋✋हेर्ने कथा का सन्चालिका बिध्या चापागाईं दिदी हजुरको बारेमा त ब्याख्या गर्ने कुनै शब्द नै छैन नमन छ हजुरलाइ 💘💕💘

  • @saffrontamang8770
    @saffrontamang8770 5 років тому +39

    मर्ने साइत जुर्दैन पात्रोमा,
    बगलीको काम छैन कात्रोमा !
    WoW WoW WoW!!!!
    😲😲😲😲😲😲
    💖💖💖💖💖💖
    👌👌👌👌👌👌

  • @beenasharma4575
    @beenasharma4575 3 роки тому +1

    बिद्या जी तपाईकोकार्य तमोर को पानीजस्तै निरन्तरबगीरहोस् स्वच्छ निर्मल !!!!!

  • @rekhagurung8372
    @rekhagurung8372 3 роки тому

    आतिएको अनि थाकेको मन मेरो
    यि हिलो बिचको फुलेका कमलझै मुस्कानले
    कतिखेर मेरो मनमा शान्ति अनुहार मा मुस्कान दियो थाहै भएन 😊
    thank to all handworks Team HERNE KATHA🙏

  • @himalkhadka8001
    @himalkhadka8001 5 років тому +15

    के मन्दिरमा जान्छौ तिमी , कस्तो क्षिक्क्ष्या दिन्छौ आफ्नो छोरा - छोरी लाई ?????
    कुनै दिन तिमिले गरेको जस्तै , तिम्रो ले तिमी लाई गर्यो भनी के होला ?????
    अँखा बाट आसु झरेर मन लाई सम्हाल्नै सकिन । I love you आमा - बाबा 💞

  • @kbmalla8277
    @kbmalla8277 5 років тому +41

    कठै! आमाको मन बुढेसकालको सहारा होला भन्ने सन्तानले छोडेर जादा पनि सराप हैन आशीर्वाद दिन्छीन। अनि बिध्या दि म कहिलेकाहीँ सोच्छु यी र यस्तै जिन्दगीका कथाहरू तिप्दै गर्दा हजुरको मन पनि कति भक्कानिन्छ होला है। सलाम छ दि यस्तै कथाहरुले नै हो समाज परिवर्तन गर्न सिकाउने जन्मदिने आमा बुवा प्रती छोराछोरी हरुलाई कर्तव्य पालना गर्न सिकाउने। hats off

  • @santoshpurbelithito8765
    @santoshpurbelithito8765 4 роки тому +1

    अतिनै मन छोयो यो भिडियोले

  • @user-sy9gt1qq4r
    @user-sy9gt1qq4r 5 років тому +4

    बिचरी यो आमा हरु को बेथा कथा हरु सुनेर आँसु रोकिएन, यथार्थ कथा यथार्थ जिन्दगी को भोगाएहरुको यी बाबाआमा हरुलाई सधैं भगवान ले सुखदुःख जस्तोसुकै भएनी कल्याण गरुन् 😇, कार्यक्रम हेर्ने कथा प्रस्तुता विधा चापागाईं सिस ह्जुर लाई हार्दिक धन्यवाद 😍😍

  • @dayalugiri5929
    @dayalugiri5929 5 років тому +9

    हे भगवान जिन्दगीमा अनेक सुखदु:ख भोग्नै पर्ने रहेछ मान्छे ले, तर जे जे भएनी आफ्नो जन्म दिने बाउ आमा लाई जानी जानी एक्लो बाहिर छोडेर आफू मात्रै घर बसेर रमाउने सन्तान हुनु भन्दा नभाकै बेस ... सबै को दिन सुखद रहोस मेरो यहि कामना छ!! जय बिद्या दिदी!!!

  • @rcapitalrchy593
    @rcapitalrchy593 5 років тому +55

    *_तर हाम्रो चौधरी(थारु ) जातिमा अझै सम्म कुनै पनि बूढी आमा हरुलाई यसरी वृद्ध आश्रम मा राखेको देखे छैन तर यो अवस्था न आउँला पनि भन्न सकिँदैन_* / 😭😭

  • @kailashsubba5584
    @kailashsubba5584 3 роки тому

    मार्मिक छ ! हिर्दय छुन्छ ! बुझ्नु पर्ने मानवता मात्र होईन कि भन्ने पनि लागो!हामी भित्र कता कता अनुभूति हुने ठाँऊ वा के भनौ शब्द अाएन....हो त्यो ठाँउमा पुग्नेले मात्र अनुभूति गर्न सक्छ कि जस्तो लाग्यो !
    धेरै धेरै धन्यवाद छ !!

  • @surajadhikari2640
    @surajadhikari2640 3 роки тому

    यो हेर्ने कथा भनेको आम मानव जातिकै कथा हो । धेरै जसो पत्रकार हरुले हुनेखाने, सुकिला मुकिला , धनवान्, बलवान्, हरुकै डम्फु बजाउछ्न । तर बिध्याजी, एकमात्र यस्तो पात्र हुन जस्ले दुखी हरु का आवाज बोल्नु हुन्छ । कति शालिन, कति मृदु भासी, धन्यबाद बिध्या जी ।

  • @gyamurama4536
    @gyamurama4536 5 років тому +73

    भोलि हामिलाइ नि यस्तै गर्छ्न होला हाम्रो छोराछोरीले
    ए बरै

  • @omrajghimire7220
    @omrajghimire7220 4 роки тому +7

    हो रछ ! मान्छेले जस्तोसुकै पिडा पनि सहन सक्दोरछ !!

  • @dhanuthapa6819
    @dhanuthapa6819 3 роки тому

    सारै मन छोयो यो आमाको प्रत्येक शब्दले बाहिरी आँखाले संसार नदेखे पनि मन कति फराकिलो हो

  • @surakshabeautyparlourandtr1637
    @surakshabeautyparlourandtr1637 3 роки тому +1

    सबैका कथा हेर्ने कथा सधै सबै हेर्छु । महसुस गर्छु अनि आँसु झरेको पत्तै पाउदिन

  • @tarajunga9879
    @tarajunga9879 5 років тому +24

    सारै मन छुने कथा ।गह नै भरिएर आयो

  • @Indra-limbu50
    @Indra-limbu50 5 років тому +9

    कति छिटो सकियेको आभास भयो यो कार्यक्रम त अनि सारै दु:ख पनि लाग्यो हुनु त यी वृद्ध हरुले भने जसोरी नै कर्म को खेल र लेखान्त न हो जिन्दगी आजो यहाँ भोलि काहा कस्लाइ के थाहा आफ्नो रुप रङ्ग र बल बैँस अनि सम्पती मा के घमन्ड गर्नु भोलि को दीन कस्ले पो देखेको छ र ।

  • @rambhusal8126
    @rambhusal8126 5 років тому +1

    साच्चै छुदैन अरुकाे दुखले हामिलाई ।।

  • @dipeshshrestha3879
    @dipeshshrestha3879 3 роки тому +7

    धन्यवाद तपाई को कामलाई ! समाज र सासक को आखा खोलोस यो यथार्थ ले !

  • @premsunakharimgr4571
    @premsunakharimgr4571 5 років тому +5

    दिदी मानव जिबनमा यतिबिधी दुख कष्ट आउँदा रहेछन जिन्दगीका कथा हेर्दा आखामा आसुको भेल बग्यो।

  • @ritathapa7921
    @ritathapa7921 3 роки тому +5

    "मान्छेको जीवन नै हो कहिले सुख कहिले दु:ख" जीवन देख्ने दिल ले हो । ❤️❤️❤️❤️😢😢😢😢

  • @gyanukaliraj7057
    @gyanukaliraj7057 3 роки тому

    बिध्या बैनी तपाईंको बाेल्ने शैली र साेध्ने शैली कति राम्राे !!!

  • @umeshpoudel8174
    @umeshpoudel8174 5 років тому +1

    भोलि अन्धकार छ,,,,

  • @user-ty7pu8tx4e
    @user-ty7pu8tx4e 5 років тому +7

    जिन्दगी नै दुख लेखेछ भने केइ गरि नहुने रैइछ मिथो छ है बिद्या दि दि कथा।।

  • @sugamsharma3765
    @sugamsharma3765 5 років тому +4

    हेर्ने कथा ले आज धेरै रुहायो साच्चै कति दुख र पिडा ले भरिएको जिन्दगी

  • @user-zy9lr9jr8q
    @user-zy9lr9jr8q 4 роки тому +2

    मेडम को कति राम्रो पर्स्तुति सलुयूट हजुरलाई !!कति राम्रो जिबन को कथा .कोहि अन्धा छन् कोहि आखा देखेर नि अन्धा सरि !!!

  • @chewanchauhan9335
    @chewanchauhan9335 3 роки тому

    हेर्ने कथा भन्दा रुवाउने कथा नाम राख्नु पर्ने बहिनी मन छुने अात्म कथा

  • @dipakchapagain1907
    @dipakchapagain1907 5 років тому +132

    दिदी हेर्नै कथा होइन रहेछ रूहाउने कथा रहेछ।।

  • @dipeshparajuli3058
    @dipeshparajuli3058 5 років тому +9

    आखिर् जिन्दगी जिउनै पर्यो जस्तो सुकै परिस्थिति झेल्नु परे पनि।

  • @sureshpoudel9685
    @sureshpoudel9685 4 роки тому

    जिन्दगी अनिश्चिता नै अनिश्चितता को श्रृङ्खला हो भन्ने दिदिको पहिलो उध्घोस कति सान्दर्भिक छ दिदी हजुरका कथा हेरेर भावुक नभयको कुनै कथाको श्रृङ्खला छैन दिदी कहिले भाबुक हुनुन्छ कहिले हासो गर्नुहुन्छ तर हासो भन्दा भावुकता नै बढी हुन्छ दिदी हजुरलाइ हृदयदेखि नै स्यालुट छ जहाका कुना कन्दरा बाट पनि हजुरको आत्मबिश्वास एक रति घटेको छैन हजुरको आत्मबल अझै बढोस दिदी तपाइलाइ सुभकामना!

  • @bcnarendra3908
    @bcnarendra3908 3 роки тому

    तपाइँको कार्यक्रम साहरै मन पर्छ नछुताइ हेर्ने गर्छु💐💐💐💐💐

  • @ramneupane8333
    @ramneupane8333 5 років тому +10

    हेर्न सुरु गरे शुभकामना छ दिदि

  • @ravijha6287
    @ravijha6287 4 роки тому +2

    हिर्दय स्पर्सी कथा छ ।म निसबद छु बिदया जि।Lop u papa mami

  • @yagyabahadur6094
    @yagyabahadur6094 Рік тому

    याे दुई दिनकाे सम्झनी र विर्सनी अनि भाेगाई जीन्दगानी तैपनि खै के लेख्दिन्छन लेख्नेले जन्म दिने एउटी आमा सबैथाेक गरेर किसैकाे काख रित्तो त कसैकाे उठिबास बस यही सम्झँदा तेराे मेराे, धन दाैलत, ईष्र्या भाव, घमण्ड अहंकार, अपराध साय सबै भावुक हुन्छन र पनि जीवन न हाे हेर्याे एकछिन शिथिल भईन फेरि एकछिन पछि हर कुराकाे लाेभ, लालच । वास्तवमा वेला वेला यस्ता बिषय वस्तुले झस्कनु पर्दछ अनि सबै महत्वकांक्षा सन्तुलनमा आउँछ हाेला । धन्यवाद विद्या मेम जीवनकाे वास्तविक घटना अभिव्यक्त गर्ने मञ्च देखाईदिनुभएकाेमा ।

  • @sznrobot7766
    @sznrobot7766 5 років тому +3

    आमाको मन कति महान हुन्छ भन्ने कुरा यहाँबाट देख्न सकिन्छ ।आफूलाई हेला गरेका परिवारका कुनै पनि सदस्यहरुलाइ कुनै आमाहरुले नराम्रो भन्नू भएन जति नै छोरा छोरि नराम्रो गरे पनि सधैं आशिर्वाद दिइरहनु भयो ।सम्पुर्ण आमा तथा बुबाहरुमा हार्दिक नमन।

  • @dachhirisherpa3814
    @dachhirisherpa3814 5 років тому +3

    बिचारा मेरो जिल्ला मुलघाटको कथा बेथा सुन्दा दु:ख हेर्दा मन कट्क दु:ख्यो

  • @user-fq3sw5lm9u
    @user-fq3sw5lm9u 5 років тому

    म आफुलाई जिन्दगी धेरै बुझेको मान्छे ठान्थ्ये, मेरो भ्रम हेर्ने कथाहरु तोडिदिए। खासमा म लठुवा स्वाँठले बुझ्न र भोग्न धेरै रहेछ। हार्दिक आभारी छु बिध्याजी र टिमप्रति। अझै राम्रो गर्ने हौसला मिलोस।

  • @batuwa1120
    @batuwa1120 10 місяців тому +1

    हेर्ने कथा को यो शृङ्खला फेरि हेर्दै छु आज ❤

  • @nepaliviraltiktok7408
    @nepaliviraltiktok7408 3 роки тому +4

    आँसु आयो आँखा बाट ...कुनै पनि आमाले यस्तो दुखको कुरा गर्नु नपरोस् 🙏🙏🙏

  • @jassupunmagar5842
    @jassupunmagar5842 5 років тому +9

    जिन्दगी को भोगाइ सारै मार्मिक लागेयो

  • @umeshbasnet1135
    @umeshbasnet1135 4 роки тому +2

    बिध्या दिदि हजुर लाई सलाम छ, आवाजबिहिन हरुको आवाज बनेर, लुकेका अन्तर्कथा हरु प्रस्तुत गरेर सर्वोत्कृस्ट बन्दै हुनुहुन्छ्। दुख मा साथ त कसले दिने रहेछ र? कार्यक्रम हेर्दा आसु ले आखा भरिएको पत्तै भएन्।

  • @kiranhangnembang3504
    @kiranhangnembang3504 2 роки тому

    हे भगवान् अाँशु नै आयो ।
    कत्ति निर्दयी छोराहरू

  • @shubarushrestha3586
    @shubarushrestha3586 5 років тому +14

    हेर्ने कथा सबै एकदम राम्रो तर यो कथाले मन थामिनसक्नु भयन मुटु भक्कानीयर आयो आमा तपाईं लाई म पाल्न चाहन्छु ।

    • @micalromiyo4673
      @micalromiyo4673 5 років тому

      Prem bro boler matra hudain pap lagxa saknu hunxa vne plz garnu hola

    • @shubarushrestha3586
      @shubarushrestha3586 5 років тому +1

      @@micalromiyo4673 सुझाव को लागि धन्यवाद । हो म आँखा नदेख्ने आमालाई राख्न चाहन्छु ।

    • @ashikastudio9661
      @ashikastudio9661 5 років тому

      prem sachi tappoi ko mon kati sapha rahecha aakha na dekhane aama tile ahile khusi honuhoncha saknu honcha vane tpoi aru aama ko lagi garnu hos ti aama ahile pani rat din roher baseka cha