आउने जानेको कथा | Aaune Janeko Katha - Herne Katha EP39

Поділитися
Вставка
  • Опубліковано 22 лис 2024

КОМЕНТАРІ • 3,6 тис.

  • @hernekatha
    @hernekatha  4 роки тому +443

    हाम्रा कथाहरु हेरेर मन पराउने, कमेन्ट पनि गर्ने तर हाम्रो च्यानल सब्स्क्राइब गर्न चाहिँ बिर्सनु भएका धेरै दर्शकहरु हुनुहुन्छ । कृपया च्यानल सब्स्क्राइब गरिदिनु भए हामी असाध्यै खुशि हुने थियौं 🙏

  • @shankarshrestha3674
    @shankarshrestha3674 5 років тому +976

    यो कथा लाई यहीँ नीर बिट नमार्नु है दिदी यो परिवार मा उनिहरु फर्केर खुशी छाएको हेर्न पाउ है दिदी !

    • @ayushrai6034
      @ayushrai6034 5 років тому +2

      Hoho

    • @bhupendramagar7195
      @bhupendramagar7195 5 років тому +3

      sahi ho

    • @rakeshchauhan1608
      @rakeshchauhan1608 5 років тому +9

      आशा छ फेरि आफ्नो जहान परिवार लिएर फर्किएको हेर्ने।

    • @jamunashrestha7308
      @jamunashrestha7308 5 років тому +1

      Shankar vai ghar xodera hideko yad aayo dasai aako bela herne katha le ruwayo.

    • @dipakbohora110
      @dipakbohora110 5 років тому

      👍

  • @bikashpariyar800
    @bikashpariyar800 5 років тому +345

    एकपटक हेरें ! अर्कोपटक हेर्ने रहर गरें तर आमाको रुवाइ सम्झेर आट गर्ने सकिन। पटुकीबाट झिकेर ५० रुपैयाँ दिदा मन थाम्न सकिन्न । यो कथाको अर्को भाग पुनः आओस् ।प्रतीक्षा रहनेछ ।।

    • @shantosdhakal8050
      @shantosdhakal8050 3 роки тому +2

      एक दम दाजु आसु खसेको थाहै भयन😥

    • @amysimsonbagdas49
      @amysimsonbagdas49 3 роки тому

      😭😭😭😭😭😭😭😭

    • @KamalSingh-is3lf
      @KamalSingh-is3lf 2 роки тому

      😭😭😭😭

    • @NimabungRai
      @NimabungRai Рік тому

      आमा धेरै माया❤️😘😭😭🙏

    • @SumanLimbu-nj5xr
      @SumanLimbu-nj5xr Місяць тому

      😂😂😂😂😂😂😂😂😂😂😂

  • @keshabbudha514
    @keshabbudha514 5 років тому +875

    करोडौ खर्च गरेर बनाइयका सुपर्हिट मुभी भन्दा हजारौ गुना राम्रो real story हेर्ने कथा 😍😍😍😍 म कठोर छु, हतपत्त आँसु झर्दिन तर आमा को माया, पटुकी बाट निकालेर दियको ५० रुपैया ले रुवायो 😢😢

  • @surajkhadka63
    @surajkhadka63 5 років тому +473

    आँखा बाट आँसु नै झर्यो ! यो कथा लाई यहीँ नीर बिट नमार्नु है दिदी यो परिवार मा उनिहरु फर्केर खुशी छाएको हेर्न पाउ है दिदी

    • @Rajv616
      @Rajv616 5 років тому +1

      Hjur

    • @amarai2274
      @amarai2274 5 років тому +1

      Suraj Khadka ho did I follow up garnu hola pls..

    • @allmixchannel7104
      @allmixchannel7104 5 років тому +1

      Mero pani assu nai jharyo yar..

    • @susmarana1380
      @susmarana1380 5 років тому

      Ama royeko dhekhera mapani royea

    • @devendrabahadur5167
      @devendrabahadur5167 3 роки тому +1

      Yo family ma khusi chayeko dekhna chanxam..follow of garnu hola please

  • @aadeventertainment
    @aadeventertainment 2 місяці тому +8

    प्रकाश तामाङ्को भन्दा पनि धेरै रुवाउने कथा रहेछ यो त❤❤❤

  • @teenjitheeng3453
    @teenjitheeng3453 5 років тому +163

    बिचरा आमा को मनै त हो जानि बेलामा पचास रुपे बाटो खर्च दिनु भो 😭😭
    धेरै मन रुयो यो कथा ले
    आमा भन्दा ठुलो कोहि हुदैन यो सन्सार मा 😭💕💕
    💕 आमा💕

    • @GowinDhimal
      @GowinDhimal 5 років тому +2

      साच्चै मन छुने 😭😢🇳🇵✋

  • @rudrathokartamang6747
    @rudrathokartamang6747 5 років тому +118

    बिद्या जी, तपाईं को च्यानल बाट प्रसारण भएको (हेर्ने कथा) को सबै भाग नियमित हेर्छु, प्राय सबै भाग मा मन रोएको छ तर यो "आउने जाने को कथा" हेरेपछी मन अमिलो भयो शरिर नै बोझिलो भयो डाको छाडेर रोएछु ।
    गरीबी को रेखा , बियोग्, अनि त्यो बुढी आमा र सम्पुर्ण परिवार्......
    हे दैव तिम्रो लीला अपरमपार छ.....
    त्यो परिवार मा खुशी फर्किएर आएको कथा चाडै हेर्न पाईयोस ।

  • @petsandanimals5290
    @petsandanimals5290 3 роки тому +9

    ढिलो हेरे तर मनै रुवाउने। कथा रहेछ। 3 पल्ट हेरे दिदी,अझै पनि चित्त बुझेको छैन । thanks .

  • @raveenido9262
    @raveenido9262 5 років тому +112

    कति रुनु 😢😢.. ?? कति बिघ्न पीडा दु:खमा बाचेका छन मान्छेहरू 🤔... खै हाम्रो दुख त दुख हैन रैछ ।।
    कस्तो बैगुनी मन मान्छेको ।🤔🤔..
    दुख आफ्ना ठुला
    सुख अरुका ठुला ।।😢😢

  • @ateetarjun
    @ateetarjun 5 років тому +257

    बिध्या जि तपाईं लाई कुन दर्जा दिएर सम्मान गरौ...!
    तपाईं को यो टिम ले यस्तो बिषय लाई समेटेको छ् जुन यो डिजिटल दुनियाँ लाई थाहा सम्म छैन सहरिया हरु हाँसेर उडाउछ्न..
    राष्ट्रिय मिडिया बाट प्रसारण हुनु पर्ने बिषय बस्तु लाई यसरी समेट्न खोज्नु आँफै मा सह्रानिय छ् ..!
    म स्यलुट गर्छु तपाईं को यो काम लाई...!

  • @yamharmel4372
    @yamharmel4372 2 місяці тому +1

    खोज पत्रकार आदरणीय दिदी बिद्ध्या चापागाईं मनै देखि हार्दिक नमन सम्पुर्ण तिमलाइ हार्दिक धन्यवाद 🎉🎉🎉

  • @dpoilamaccount5192
    @dpoilamaccount5192 4 роки тому +73

    हेर्दा हेरदै आसुको थोपा झर्यो वास्तविक नेपाली जनताको भोगाई उजागर गर्नु भयो हेर्ने कथा टिमले आज यो देशको जनजिवनको ऐनाको काम गरिराख्नु भएको छ यो काम प्रति सलुट छ ।

  • @pawangc8573
    @pawangc8573 5 років тому +41

    यो कार्यक्रम हेर्दा रुने म मात्र हैन होला।मन थाम्नै सकिएन😪😪😪😪।बिचरी आमा😍😍😍😍😍😘😘😘

  • @samiyolneupane465
    @samiyolneupane465 3 роки тому +2

    Sachikai runa man lagiyo yo katha dekhera sachikaidukha chha hai jindagi,

  • @DRaj_43
    @DRaj_43 5 років тому +173

    दिल छोयो आखा बाट आँशु आयो ।।
    विदेश हिड्न लागेको ९/१० वर्ष भयो मेरो आमा नि सधै यसै गरि रुनु हुन्छ । आँखा भरि आँशु लिएर आमा लाई जसोतसो सम्झाउन खोज्छु, जब घर छाडेर अलि पर पुग्छु अनि भक्कानो फुटालेर रुने गर्छु ,,,😪😪😥😥

  • @EPTV2050
    @EPTV2050 5 років тому +220

    प्रत्येक गरीब नेपालीका कथा यस्तै छन .
    के तपाईलाई यो कुरामा सहमती छ,
    छ भने लाइक गर्नुहोला

  • @kamalrawal2041
    @kamalrawal2041 Рік тому +1

    दिदि म त बस्सरी रोय साय।पर्देसि भयर पनी होला।कती दुःख दायि जिबन मा पनी बसेका छौ हामी नेपाली।है।लेख्न लाई सब्द आईराखेकै छैन दिदि।तेती भाबुक बने।यो कथा को भाग २पनी ल्याउनु है दिदि।करोड खर्च गरेर बनायक फिलीम।भन्दा कयौ गुणा। राम्रा छन हजुर ले ल्याउनी। यथार्थ जिबनका दुःख र सुख का।संदेस। always love you DD

  • @bibeshpun6025
    @bibeshpun6025 5 років тому +73

    बिचरी आमाको माया पटुकीबाट पैसा झिकेरको सिनले मन सारै कट्क्क खायो

  • @harichaudhari
    @harichaudhari 5 років тому +89

    कथा हेरेर आसु थाम्न सकिरहेको छैन😥😥😥😥 । बिचरा पर्दिशिने त्यो दाइ घर परिवार सबैलाई नरोउ भनेर सम्झाइरहदा उस्को आफ्नो भित्री मन कति रोएको होला त्यो मैले नि भोगेको छु । 😥😥😥

    • @sasithulung9518
      @sasithulung9518 5 років тому

      video le dharai 😭😭😭😭😭😭

  • @purnaprasadpaudel7889
    @purnaprasadpaudel7889 3 роки тому +1

    सारै मन रोयो यो कथाले यस्ता धेरै प्रतिनिधि छन् । सलुट दिदि

  • @Rajkirant
    @Rajkirant 5 років тому +30

    बिद्या जि हजुरले अतिनै मन छुने कथा लिएर आउनुहुन्छ यहाको खोज पत्रकारितालाइ सलाम छ।

  • @yadavthapa6880
    @yadavthapa6880 5 років тому +29

    "हेर्ने कथा" अन्तर्गत सबै भागहरु निकै उत्क्रिष्ट र प्रेरणादायी छन।त्यसैमा माओवादीका पालामा सर्ब साधारण नेपालीहरुले भोग्नुपरेको पिडा र घर परिवार छोड्नुपर्ने वाध्यताकै सेरोफेरोमा घुमेको यो कथा निकै कारुणिक र भावपुर्ण छ।धन्यवाद "हेर्ने कथा" का सम्पुर्ण टिमहरुलाइ।

  • @kamalabk681
    @kamalabk681 Рік тому +1

    कारूणिक हृदय बिदारक काल्पनिक कथा जस्ताे लाग्ने याे परिवरलाई भगवनले रक्षा गरून् ।धन्याबाद बिध्या म्याम।

  • @shantikoirala9210
    @shantikoirala9210 5 років тому +142

    I'm speechless 😭. Reality of our country people. Thousand times more better than a movie.

  • @bimalbaral3063
    @bimalbaral3063 5 років тому +471

    पुरै कथा एकातिर, आमाले पटुकि बाट निकालेर दिनुभयको ५० रुपैयाँ अर्को तिर ।पर्देशमा छु, हरेक दिन रहरले घर जा भन्छ तर बाध्यताले बाँधेर राखेको मेरो पनि ४ बर्ष भयछ्। म पनि कुराईरहेको छु मेरि बुढि आमालाई, थाहा छैन मेरो शिरमा यसै गरि मेरि आमाको हात कहिले पर्न पाउँछ होला😭😭

    • @thapamagarbikal6598
      @thapamagarbikal6598 5 років тому +1

      Aux hjr chenta na lenu

    • @kapilbajracharya7967
      @kapilbajracharya7967 5 років тому +2

      OMG...! I watched utube everyday n so many times bt today I watch one of d best vdeo in my life ! Story touched my heart deeply n tears in my eyes ! Thanx storyrtelly , host n all crue member..!!!

    • @durgasubedi5580
      @durgasubedi5580 5 років тому +3

      हजुरको सोचलाई ह्रदय देखि नमन।

    • @jagatshahi5346
      @jagatshahi5346 5 років тому +1

      Bimal Baral don’t worry man 😢
      god bless u and ur mom😍

    • @kumaryakkha956
      @kumaryakkha956 5 років тому +4

      धेरै परदेशीको मनको कुरा बोल्नुभो सर

  • @sanup8057
    @sanup8057 3 роки тому +3

    जस्तै बिलासी जीवन बिताइरहे पनि हजुरको कथा हेरे पछि आफ्नो धरातल छर्लङ्गै देखिन्छ । साहै मन रुवाउँछ ऑसु थाम्न सकिदैन यो वास्तविक कथा हेरिसकेपछी । शब्द छैनन् दिदि तपाइलाई सम्मान अनि सम्बोधन गर्ने ।

  • @deepakchhetri4912
    @deepakchhetri4912 4 роки тому +46

    गाउघरमै यस्तो अर्गानिक सत्यकथा छ , खुसि छ पिडा छ अनि जीवन छ ...हामि जीवन खोज्न, कथा खोज्न बाहिरि संसार धाउछौ !
    Bidhya Chapagain दिदि किन सधै रुवाउछौ !

  • @keshabmadai4109
    @keshabmadai4109 5 років тому +24

    आँखा बाट आँसु झार्दै हेरियो प्रदेशीको कथाब्यथा । हार्दिक नमन छ Biddhya जि ? यो परिवारलाई भगवानले सदा सर्वदा रक्षा गरून् । अर्को साल फर्केर आउँदाको खुशी बाड्नुहोला ।प्रतीक्षामा रहनेछौं

  • @sujalkhanal3972
    @sujalkhanal3972 3 роки тому +1

    अामाकाे मन....
    पचास रुपैयाँ बाटाे खर्च ...
    युद्ध सकियो तर सकिएन दुख र कष्ट
    धेरै नै मन छाेयाे ,

  • @razugiri3876
    @razugiri3876 5 років тому +51

    😥😥😥😥दिदी जिवन मा धेरै पछि आज फेरि आँसु झर्यो यो भाग हेरेर यदि मिल्छ भने हाम्रो अनुरोध कृपया उनीहरूको फेरि एक साथ भएको भिडीयो हेर्न पाउँ 🙏🙏🙏🙏

  • @pradiprasaily3739
    @pradiprasaily3739 5 років тому +21

    🙏🙏🙏🙏🙏 बिद्या दिज्यु देशको कुन कन्दरामा लुकेर रहेका कथा ब्यथा ल्याएर संसार सामु पस्कनु भएको मा हृदय देखि धन्यवाद आमाको बलिनधारा आँसु त देखाउनु भयो तर छिट्टै आमाको आँखामा हर्ष र ओठमा मुस्कान देखाउनु होला प्रतीक्षा जारी रहने छ ।

  • @nraut173
    @nraut173 3 роки тому +115

    Did he return after a year? I am eagerly waiting for that moment of reunion, I hope it does happen… Thanks to the entire team for such a story which forces our eyes open the gates of tears. I am sure even a stone hearted person won’t be able to stop the tears…..

    • @sabinatiwari4110
      @sabinatiwari4110 3 роки тому +9

      Farkinchu bhaner gayeko choro! Nati natina ra buhari sahit ayeko pani herna pau! Tetibela matrai yo katha puro huncha natra ta adhuro, apuro...

    • @basantashree1018
      @basantashree1018 2 роки тому +1

      @@sabinatiwari4110 yes

    • @rubelroyale3436
      @rubelroyale3436 2 роки тому

      Yes for sure, best wishes

    • @annsu2474
      @annsu2474 2 роки тому

      Should be given a follow up too..Its been 3 years..The follow up video would give you the million views..

    • @vidhyarajgurunggurung2649
      @vidhyarajgurunggurung2649 Рік тому

      Heart touching..
      Couldn't hold back the tears.

  • @mayapurna4736
    @mayapurna4736 5 років тому +105

    ५० रूपे पटुकीको गाठो आमाले केही खाऊ भनेर खोले पछि यो मनमा गाठो पर्यो। 😢😢😢

  • @SandipYouTubechannel
    @SandipYouTubechannel 4 роки тому +45

    कस्तो रुन मन लाग्याे मेरो आमा म बिदेश जाँदा अस्तै रुनु भको थियो बित्नु भयो अहिले आमा को याद आयो कस्तो आँखा बाट आँसु आयो उफ् हामी गरीब ले कहिले सुख पाउनु है ,,,

  • @gajasingrana7110
    @gajasingrana7110 2 роки тому +2

    हेर्ने कथा बास्तबिक 100% मार्मिक र दर्दनाक छन् आँखा बाट आशु नै झर्‍यो धन्यवाद

  • @rameshdulal8595
    @rameshdulal8595 5 років тому +36

    अर्को साल बुढीआमाले नातीहरूलाई आशीर्वाद दिएको देख्न पाइयोस

  • @aasishlimbu5678
    @aasishlimbu5678 5 років тому +24

    I just cried for the first time!
    Money can't buy mother Love
    Salute mother Love💘

  • @ramchimagar9200
    @ramchimagar9200 19 днів тому

    इतिहास ले बिर्सन नमिल्ने महान खोज पत्रकार बिद्या चापागाईं दिदी लाई मनै देखि सलाम 🎉🙏

  • @rameshdiyali2659
    @rameshdiyali2659 5 років тому +10

    अँखा बाट आशु झर्‍यो मन टुक्राटुक्रा भयो जनयुद्ध को परिणाम र नेपाली जनता को दु:ख । धेरै धेरै धन्यवाद दिदि हजुर लाई ।।

  • @dhillirokayal4669
    @dhillirokayal4669 5 років тому +6

    एकदमै कारुणिक,हृदयविदारक कथा, १० वर्षे युद्धकालले नेपाली जनतालाई यस्तै दर्द,घाउहरु दिएकाे छ ।

  • @vishnunepal1448
    @vishnunepal1448 3 роки тому +11

    Couldn't stop my tears while mom was crying 😭😭😭 at the end.

  • @damantapoudel6026
    @damantapoudel6026 5 років тому +97

    यो कथा नहेरौ भने हेर्न मन लाग्छ हेरौ भने आँसु थामिदैन

  • @mineshgurung1030
    @mineshgurung1030 5 років тому +118

    कस्तो कथा ? कस्तो व्यथा ? कस्तो विडम्बन ? कस्तो गरीबी ? कस्तो समाज ? कस्तो क्रान्ति ? कस्तो परिवर्तन ? कस्तो वेदना ? कस्तो पिडा ? कस्तो युद्द ? कस्तो सपना ? कस्तो वास्तविकता ? कस्तो आसुँ ? कस्तो माया ? कस्तो बाधय्ता ? कस्तो परीबन्ध ? कस्तो देश ? कस्तो व्यवस्था ? कस्ता नेपाली ? कस्तो नियती ? कस्तो शहनसिलता ? कस्तो आसुँ ? कस्तो मन ? कस्तो वेदना ? कस्तो मिलन ? कस्तो बिछोड ? कस्तो सम्योग ? कती हो कती ............................................................................................................................................................................................
    And Congratulations to Bidaya Di and team for all the hard works and real story of Nepalese rural context (Poor/untouchability/civil war etc). You took the real scenario and condition of Nepali's society and different types of revolution in Nepal. And affect of normal back warded family in Nepal. Thank you all!
    Thank you for your good work! I don’t think it would have been possible to achieve the goal without each and every one of your efforts! And thanks to all.
    Biddya Di, you are legend person of journalism field in Nepal. Keep it up. we are always with you and your team.

  • @hemrajshahi7654
    @hemrajshahi7654 Рік тому

    कुनै शब्द छैन ,हामी लाखौ नेपालिको कथा हो यो , हामी कहाँ छौ हाम्रो देश कहाँ छ ,हाम्रा नेता कहाँ छन ,नेपाली को कथाले नेपाली नेतालाइ कहिले छुने भएन , गरिबीले नेपाली लाइ कसरी रुवाएको छ भन्ने कुरा को एउटा ज्वलन्त उदाहरण हो यो ।।

  • @ratnalimbu1743
    @ratnalimbu1743 5 років тому +8

    देशको तन्त्र फेरिए तर जनताको दुख कहिल्यै फेरिएन कथा हेर्दा मेरो आँखा रसाए।

  • @FFGAMER-bx7rn
    @FFGAMER-bx7rn 3 роки тому +1

    एक बर्ष पुरानो भय पनि यो आउने जाने कथाले मेरो त आँखा बाट आँसु नै खसाली दियो धेरै नै भाबुक बानायो।तपाईं हरु देशको हरेक कुनामा दुख गरेर यसरी बास्तबिकता घटना विश्वभरी छरियर रहेका नेपाली हरु लाई देखाइ दिनु हुन्छ।तपाईं हरु सम्पुर्ण तिमीहरूलाई धेरै धेरै धन्यवाद छ

  • @gloomyguy5815
    @gloomyguy5815 5 років тому +247

    त्यो आमा को पटुकि बाट निस्किएको 50 रुपैयाँ त्यो पैसा होइन,संसार भरी नपाइने माया हो

  • @tarabahadurshrestha4363
    @tarabahadurshrestha4363 5 років тому +17

    एक पटक हेरें फेरि हेर्ने कोशिश गरें तर आमाको रुवाई र भाउजू को रोदन ले मन थाम्न गाह्रो भो ,मायाको संसार मा मायाको जालो कति बलियो हुँदो रहेछ।आमाको आशीर्वाद ... जय होस् बिद्या बहिनी को

  • @chandvivek3987
    @chandvivek3987 11 місяців тому

    बिध्या दिदि सलाम छ🙏🙏🙏 रुवाउने नै भो कथाले रुदै हेरिन्छ।

  • @premthapa1831
    @premthapa1831 5 років тому +7

    मन छोयो अाँखा बाट अाँसु अायो कथालाइ बिट नमार्नु होला दिदि उनिहरु फर्कियको र बुढि अामा को मुहारमा खुशी अाएको कथा पनि हुनुपर्छ ।

  • @youthnepal224
    @youthnepal224 5 років тому +15

    आमा र भाउजुको आँसु देखेर मन भक्कानियो ,,आमा कति महान हुन्छन तन्नेरी ठूलो छोरा लाई खल्तिबाट पुरानो नोट निकालेर खाना खानु है भनेर दिनु भो कठै आमा

  • @surendrabikramshah38
    @surendrabikramshah38 3 роки тому +2

    सारै मन रोयो , हामी नेपालीको बाध्यता , परिवारले बाधेको परिवन्ध । कहिले सम्म हामी नेपालीले बिदेसिनु पर्ने अनि आफ्नो बुढा- बुढी भएको आमाबुवालाई छोडेर हिड्नु पर्ने नेपाल सरकार???
    कहिले सम्म हामी नेपालीले आफ्नो बैँस बेच्नु पर्ने अर्काको भूमीमा?

  • @bhojrajmagar755
    @bhojrajmagar755 5 років тому +14

    यो हेर्ने कथाको आजको कार्यक्रम येतिमै सिमित नहोस फेरि उमेशले आफ्नो परिवार लिएर आएको आर्को कार्यक्रम को बेग्र प्रतीक्षा मा हुनेछु ।यो कथा हेरे पछि मेरो पनि आखा रसायो ।

  • @chandulimbu1112
    @chandulimbu1112 5 років тому +94

    म बिदेश हिड्ने बेला यसरी नै आमाले पटुकि खोलेर दिनु भएको ५०५ रुपैया अझै सङालेर राखेको छु त्यहीँ दिन याद आयो अनि मन चच्स पोल्यो !

    • @Anjan_raj2024
      @Anjan_raj2024 5 років тому +1

      मलाइ आइसी १०० दिनुभाको थियो १० बर्स अगाडी अझै सम्म समालेर राखेको छु 😐

  • @chandradobal5115
    @chandradobal5115 3 роки тому

    अाखै रसाए यो परिवारको कथाले । आमाको जेठो छोरो पनि कान्छोअजय जस्तै फर्किए हुन्थ्यो। अब यो परिवारमा सधैं खुशी छाइरहोस्। शुभकामना। धेरै धेरै धन्यवाद तथा शुभकामना विद्या दिदि लगायत हेर्ने कथा परिवारलाई।

  • @lovelyArjun88
    @lovelyArjun88 5 років тому +32

    हेर्ने कथा
    झर्ने आँसू. 😢😢😢😢😢😢
    अनी बिद्याको आवाज .......😢😢😢😢😢😢😢

  • @sasankharsyam93
    @sasankharsyam93 5 років тому +8

    जिन्दगी सबै भन्दा धेरै आँसु झरेको दिन भो आज ।। सारै दुख लागछ नेपाल को दुर्गम ठाउको पीडा सुन्दा।

  • @ambikaale43
    @ambikaale43 3 роки тому

    पुरा एक बर्ष पछी हेर यती मिठो कथा हामी सामु पस्कनु भयो।धन्यवाद बिद्या दिदी लगायत सम्पुर्ण हेर्ने कथा युनिटलाई ।

  • @hrisheepoudel3251
    @hrisheepoudel3251 5 років тому +6

    हेर्ने कथा हरेक एपिसोड विशेष हुन्छ । सम्बन्धित निकाय को ध्यान गएर यस्ता दुखी हरु को आँसु पुछ्न सके कति राम्रो हुने थियो ।

  • @jooyee99
    @jooyee99 5 років тому +54

    युद्धले गाउँमा परिवर्तन पो ल्याएको थियो झाडापखाला को ओखति ल्याएको थिएन !

  • @seerbahadurtamang3153
    @seerbahadurtamang3153 3 роки тому

    हेर्दा हेर्दै आँखाबाट कति बेला आँसु झरेछ थाहा नै भएन ,मन रोयो ,यो पारिवारको उज्यालो भबिस्यको कामना गर्दछु

  • @अनूपमनेफोल
    @अनूपमनेफोल 5 років тому +15

    आमा त आमा भैहाँलीन यस्ता ज़िम्मेवार बुहारी भाऊँजू सायद कमै को भाग्य मा मात्र होला आज भोली को जमनामा 😭😍श्री पशुपतिनाथ ले सधै कल्याण गरूँन यो परिवार लाई 😍😍

    • @mukundasunar2458
      @mukundasunar2458 4 роки тому

      Real nepali society live image.heart touching ...

  • @kumudapathak7618
    @kumudapathak7618 5 років тому +103

    बृद्ध आश्रम मा आफ्नो आमा लाई छाडने सन्तान ले हेर्न पर्ने आमा र छोरा को माया लाइ

  • @krishnagautam6781
    @krishnagautam6781 3 роки тому +1

    कथा ले मन छोएछ, थाहा भएन आसु झरेछ।कर्मठ हात हरु लाइ पुर्ण सफलताको अग्रिम शुभकामना।

  • @chabibista4299
    @chabibista4299 5 років тому +153

    सुन्नुभो नेता जि??
    जनता को कथा
    10 बर्से युद्ध को परिणाम
    "गरिब झन गरिब"

    • @keshabchohan7973
      @keshabchohan7973 5 років тому +1

      बिसेसगरी पर्चन्द पुस्पकमल दाहाल

    • @suressubedi8872
      @suressubedi8872 5 років тому +2

      नेताहरुलाई यस्तो कष्टप्रद पीडाले कहिलेइ मन छुदैन,जति गाली गरेपनी आफैं थाकिन्छ

    • @lovehate7609
      @lovehate7609 5 років тому

      Yo pariwar haru lai jindagi bhar ko pida diyera k diyo ,yo balak lai india gayera bhari boknu badhya banayo nepal sarkar ra nepal communist party ko jai hos sala khau badi haru.

    • @gorethakali
      @gorethakali 5 років тому

      हेर नेता हो तिमीहरूको 👀च्यात्तिने आँखाले सुन फुट्ने👂 कानहरूले, तिमीहरूको १० बर्से युद्धको परिणाम🧠

  • @rairoa479
    @rairoa479 5 років тому +19

    सायद कमै मात्रामा मेरो आखाबाट आँसु झर्छ तर आज यो भिडियो हेर्दा धेरै आँखा रसायो

    • @himk6808
      @himk6808 5 років тому

      सायद कोही कसैको मन दरो थियो त मेरो नि थियो जस्तो लाग्थियो तर आज म यो वास्तबिक्ता गरिबिको चित्र हेरेर मन सारै रोयो आमा माया कस्तो हुन्छ भन्ने कुरो झन बुझियो जय होस बिध्या जि को teem को जय होस यो परिवार को

  • @sanjaynirevegurung9843
    @sanjaynirevegurung9843 3 роки тому

    हेर्ने कथा साँच्चिकै नेपालको उत्कृष्ट जिविनी कथा हो। जो दुखी र पिडितको व्यथा बोकेको हुन्छ। यो भिडियो हेर्दा मनमा बेस्सरी गाँठो पर्यो आँसु हरु आँखको डिलमा अड्डिनै सकेनन। समय परिस्थिति पनि कसै कसैको लागि किन यति बिघ्न घाउ बनिदिन्छ। उफ.....!

  • @himalayanviagra6255
    @himalayanviagra6255 5 років тому +139

    यस्तै गरिबको आँसुलाई ब्ल्याकमेल गर्दै आतंककारी माओबादिले कम्युनिस्टको नाममा राजनीति गरेर हजारौं परिवार क्षतबिक्षत पार्‍यो। देशको बिनाश पतन र अद्योगतीको हिसाबकिताब त गरेर साध्य छैन।

  • @ashimadhikari1835
    @ashimadhikari1835 5 років тому +9

    हेर्ने कथा हेरेर मन अमिलो भो । १ बर्षमा फर्केको फेरि कथा हेर्न पाइयोस् है दिदि

  • @yamunanepal3939
    @yamunanepal3939 3 роки тому +1

    यो परिवार लाई हेर्ने कथामा फेरि सबैजना भेट भएको र ति बुढी आमाको मनमा थोरै भएपनि खुशी भएको हेर्ने रहर छ।

  • @devdut.purush
    @devdut.purush 5 років тому +195

    *आमालाइ के थाहा भात कति रुपैयाको आउछ भनेर । 50 रुपैयाँको भात किनेर खानु भन्दा मन थाम्न सकिएन ।*

    • @abhishekgiri4694
      @abhishekgiri4694 5 років тому +3

      अोहो।

    • @subedi12
      @subedi12 5 років тому

      MUMMY KO MAN TA HO NI

    • @anjukarki1859
      @anjukarki1859 5 років тому +2

      😭😭😭😭😭😭bichari aama

    • @rukusubbarai3121
      @rukusubbarai3121 5 років тому +1

      Mutu baat nai aashu nisko 😢😢

    • @yasodarai8589
      @yasodarai8589 5 років тому +3

      साच्चै रोय म देवर भाउजू अनि बुडि आमा प्रार्थना गर्छु भगवान फेरि यो परिवार को भेट होस

  • @anuta6993
    @anuta6993 4 роки тому +8

    सुरु देखि अन्तिम सम्म रोको रोइ बित्यो।😥😥😥😥बिचरी ती आमा😍😍😍ती परिवार तिनिहरुको बध्यता।।।।

  • @Sabeennewar23
    @Sabeennewar23 Рік тому

    हेर्ने कथा सारै मन पर्छ । त्यो भन्दा पनि धेरै बिध्या दिज्यु ले प्रस्तुत गर्नु भएको र बाचन गर्नु भएको एक्दम मन पर्छ ।

  • @krishnaprasadghimire5091
    @krishnaprasadghimire5091 5 років тому +22

    यो हेर्ने कथा हेरेर आखाबाट आँसु नझर्ने त मान्छे नै होइन ।।।

  • @nabarajgiri8298
    @nabarajgiri8298 5 років тому +5

    सन्सारमा मानिस लाई जस्तो सुकै दुख परे पनि सहनु पर्दाे रहेछ याे कथा हरेरे मेराे अाखा बाट अासु अायाे ।।।।

  • @binayapun2713
    @binayapun2713 3 роки тому +1

    आँखा बाट आँसु नै झर्यो ! यो कथा लाई यहीँ नीर बिट नमार्नु है दिदी यो परिवार मा उनिहरु फर्केर खुशी छाएको हेर्न पाउ है गरिबको जिन्दगी पनि उठेको र पढेको साथै सम्पन्न भएको देख्न पाईयोस । विद्या दिदीको यो कामले परिवारको आर्थिक समृद्धिको मूहान र विद्याले वास गरोस् । म पनि रुकुम कै भएकोले आँशु थाम्न सकिन । सो परिवार सँग भेट गर्ने मौका मिलोस कुनै दिन ।

  • @royalfirst6655
    @royalfirst6655 5 років тому +12

    I cant stop my tears!!! Especially when young son returns home.........Really heart touching, great job Bidhya Chapagain!!!!!!

  • @arjunarjun2854
    @arjunarjun2854 4 роки тому +4

    आसु थाम्न नै सकिन धेरै भावुक बनायो यो रीयल स्टोरी ले । युद्ध सकिय पनि घाउ हरु ताजै छ्न भन्ने जिवन्त उदाहरण हो यो । बिद्या र टिम लाई धेरै धन्यवाद ।

  • @chandrachhantyal5922
    @chandrachhantyal5922 3 роки тому

    हैत साच्चिकै मन छोयो हेर्दा हेर्दै भावुक भयछ यस्तै यस्तै लुकेको बास्तबिकत कुरा हरु लाई बाहिर लिनु होला

  • @abhishekgiri4694
    @abhishekgiri4694 5 років тому +19

    मेरो रुकुम। मेरि बजेँई।
    अन्तिमको ठाडी भाका गीतः
    अइल जिँउली धाँन छरेरइ.. रई..
    पपट्टो खेतै छ
    नारुनु जर्माउन्या अामई
    दुनिया यस्तई छ।
    नारुया जर्माउन्या अामई
    दुनियाँ यस्तई छ।
    उँधो बग्न्या कर्णालीका...अाई....
    उँमई छन भभल्का
    नासम्झाइदेऊ मैना चरी
    बिर्सैईका झझल्का।
    माथिल्लो खसकुरा ठाडी भाका गीतको नेपाली अनुवादः
    अहिले बेशीमा धाँन छरेरै
    पपट्टा खेतमै छ
    नरुनु जन्माउने अामा
    दुनिया यस्तै छ।
    उँधो बग्ने कर्णालीका
    उँभो छन् भेलहरु
    नसम्झाइदेऊ मैना चरी
    बिर्सेका झझल्कोहरु।
    गल्ती भए सच्याउन अाग्रह।

    • @UDAYA_RISE
      @UDAYA_RISE 5 років тому +2

      Combat Giriपपट्टा को अर्थ के होला??

    • @peacemiend
      @peacemiend 5 років тому +1

      Combat Giri आँखा नै भरियो मेरो नि सर भिडियो सकिने लाग्दा यो कमेन्ट पनि पड्दै थिय

    • @abhishekgiri4694
      @abhishekgiri4694 5 років тому +1

      धान कुटेपछिको भुसलाई पपट्टा भनिन्छ।

  • @bishnughimire2256
    @bishnughimire2256 5 років тому +9

    अहिले सम्मका सबै भागहरु हेरेकाे छु तर अाजकाे याे भाग अाउने जानेकाे कथा हेरेर धरधरि राेए सार्है मन अमिलाे भयाे। अझ अामाले दिएकाे त्याे 50 रुपैया.....विधाजि प्रति धेरै अाभारि छौ।

  • @the_lallu
    @the_lallu Місяць тому +2

    मेरो विनम्र अनुरोध
    यो पात्र हरु अहिले काहा छन् के कस्तो अबथा मा छ follow up कथा पनि समेटेउ भने न्याय हुने थियो🤗

  • @subashkhadka4441
    @subashkhadka4441 5 років тому +4

    मनै छोयो तर पछि तिनअोटा छोरा र बुडि लियर अायको भिडियो हेरन पाय यो मन र अामा र भाउजूको मन खुसियालि हुन्थ्यो धन्यवाद
    👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️

  • @dharbenkarki1993
    @dharbenkarki1993 5 років тому +8

    Herne katha मात्र यस्तो कथा होकि जुनचांहि पिसाब रोकेर पनि हेर्न मन लाग्छ।

  • @sugamlama9627
    @sugamlama9627 4 роки тому +8

    I can't stop crying after watching this video.so hurt touching. Sabai family ko valo hun sabai yakai sath khusile basun.god always with you.

  • @kritikashrestha8743
    @kritikashrestha8743 5 років тому +4

    निकै मन छुने कथा, आमाले पटुकी खोलेर दिएको त्यो ५० रुपैयाँको दृश्यले मलाई पनि भावुक बनायो । म सानो छ्दा काठमाडौ जाने बेलामा मेरी आमाले यसरी नै पटुकी खोलेर पैसा दिने गर्थिन जुन आज फेरी ताजा बनाइदियो ।

  • @rukbhadurranabhat5493
    @rukbhadurranabhat5493 5 років тому +27

    ठेयाकै एक बर्स मा फेरि पुग्नु होला बिद्ध्या जि।

  • @suvamsunar9878
    @suvamsunar9878 2 роки тому

    साच्चै जिन्दगी हामिले सोचेजस्तो छैन।तर पनि जिउन पर्ने।यो कथा हेर्दा मनै रोयो।

  • @manishnepali2194
    @manishnepali2194 5 років тому +15

    Most heart touching story. I can't control my tears 😭😭😭, and the most emotional part is that when #aama gives 50 rupees to her son that mealt my heart.
    #the_love_never_ends
    #the_love_never_die
    #love_love_love_ herne_katha❤️

  • @praching9659
    @praching9659 5 років тому +33

    One of the best episodes, no words to thank you and your team. First of all , well thought concept to reach the grassroots level people. So-called journalists and main stream media houses should learn from this team , don’t think they will do. Secondly,
    We need grassroots journalism, grassroots politics, grassroots development,etc
    We don’t need so-called revolution to change the system , what do we get from peoples revolution, new constitution, federal republic, etc ? Nothing but the poverty, neo-riches, corruption,etc,all we need is an economic development/revolution so that everyone can work,do business and live decent life. Things will be the same forever if our leaders and ourselves do nothing about economic development. Lastly, mother’s love for child is always selfless whatever you are 😢 😭

  • @krishnayonzon4073
    @krishnayonzon4073 3 роки тому

    गरीबसँग आसु बाहेक हाँसो सारै थोरै हुँदो रहेछ ।
    परिवारको पुनरमिलनको आशालाई सुरक्षित राखेको छु ।
    कथाको लागि बिद्या जी एण्ड टीमलाई धेरै धन्यवाद ।

  • @dhonimagar3
    @dhonimagar3 5 років тому +8

    कथा हेरेर आज मेरो आँखा बाट आँसु झर्यो दिदी अति पीडा हो गरिबलाई मत्रा दिदी यो परिवारमा खुसिको पनि भिडियो बनाउनुस् ल दिदी ।

  • @bikramghimire1279
    @bikramghimire1279 5 років тому +43

    हेर्ने कथालाई पहिलो प्राथमिकता दिएर हेर्ने गरेको साथिहरु को को हुनुहुन्छ?

  • @amarbudha5673
    @amarbudha5673 2 роки тому

    कति कारुणिक कथा।😭 हेर्दा धेरैं मन रुन्छ। राम्रो बास्तिक यहीं हो।।💚🙏

  • @nagendrabhandari7005
    @nagendrabhandari7005 5 років тому +48

    मपनि बिदेश आउदा मेरी बिरामि आमाले मलाई रू20 दिनु भयको कुरा आज दिन भरी याद आको छ😭😭😭😭

  • @santoshshigu1245
    @santoshshigu1245 5 років тому +7

    Can't stop crying throughout the video .. May God bless them ...The folk song is like chary on the Top ... Thank you Herne KATHA Love from Hong Kong

  • @TejendraBk-qk6ox
    @TejendraBk-qk6ox 2 місяці тому

    साच्चिकै मन रुवाउनु भएको छ हेर्ने कथामा देखिने पात्रले 😢

  • @habinlimbu6414
    @habinlimbu6414 5 років тому +19

    अनिदो आँखाहरू ओभानो रहेन...!
    जब आमाको साथमा छोरो रहेन...!!
    😭😭😭😭😭

  • @kumaryogendraoad
    @kumaryogendraoad 5 років тому +31

    साच्चै बिध्या दिदि ले महीना को दुई दिन रूवाई दिनु हुन्छ