बाउ छोरीको कथा | Bau Chhoriko Katha - Herne Katha EP15

Поділитися
Вставка
  • Опубліковано 29 вер 2024
  • युट्युबमा ६ वर्ष अगाडि कसैले राखेको एउटा भिडियोले हाम्रो आँखा र मन दुबै तानेको थियो । नेपालबाट गएका गन्धर्व बाउ छोरीले भारतको दार्जिलिङ पहाड कर्स्याङ भन्ने ठाउँमा एउटा घरको आँगनमा बसेर गीत गाइरहेका थिए ।६ वर्षपछि हामी तिनै बाउछोरीलाई खोज्दै झापाको एउटा गाउँ पुग्यौं ।
    #HerneKatha #BauchhorikoKatha
    Story of a father and daughter from Eastern Nepal who make living from singing. Gandharbas (Gaine) are travelling musician with their instrument called Sarangi. We followed their musical journey all the way to Kurseong, Darjeeling in India.
    ========================
    💁‍♂️💁‍♂️💁‍♂️ Support Us 💁‍♂️💁‍♂️💁‍♂️
    Herne Katha relies on our audience to continue our unique and creative storytelling. You can make monthly contribution to support production cost of Herne Katha.
    🙏 Support us on Patreon: bit.ly/2BrQzlQ
    ==== Why Herne Katha? ====
    People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
    👀👀👀 Herne Katha 👀👀👀
    Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries. New episode of Herne Katha is published on 1st and 15th of every month on UA-cam.
    🚀🚀🚀 Production Team for This Episode 🚀🚀🚀
    🎥 Cinematographer - Jeevan Rijal ( / jeevan.rijal.58 )
    👩 Presenter - Bidhya Chapagain ( / cbidhya )
    🎬 Director - Kamal Kumar ( / qamalqumar )
    👍👍👍 Follow Herne Katha 👍👍👍
    👉 IMDB: www.imdb.com/t...
    👉 Facebook: / hernekatha
    👉 Twitter: / hernekatha
    👉 Instagram: / hernekatha
    👉 Website: hernekatha.com
    🌎🌎🌎 Make our Episodes Global 🌎🌎🌎
    Please contribute English (or any other language) subtitles to our video: bit.ly/hernekat...
    💌💌💌 Share your Story 💌💌💌
    If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
    💲💲💲 For Advertisers 💲💲💲
    If you are an advertiser interested in our show please write us an email.
    📺📺📺 For Broadcasters 📺📺📺
    If you represent a radio or TV and want to broadcast Herne Katha on your platform, please write us an email. hello@hernekatha.com
    🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
    If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
    🎨🎨🎨 For all Creatives 🎨🎨🎨
    Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
    😢😢😢 Sorry 😢😢😢
    We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.

КОМЕНТАРІ • 3,4 тис.

  • @सेल्करपाख्रीनतामाङ

    सारै सारै राम्रो लाग्यो,मन छोयो,छोरीको भविष्य कस्तो हुने हो भन्ने मनमा लाइरह्यो ,विद्या जि हजुरले त धेरै मान्छे संघ संस्थाहरु चिनेको हुनुपर्छ नानीलाई काठमाडौं लगेर पढाइदिने व्यवस्था गर्न पाए कत्ती राम्रो हुन्थ्यो । नानीलाई शुभकामना नानीको जीवन राम्रो होस दुखहरु नहोस ,खुशीहरुको आगमन होस नानीको जीवनमा । धन्यवाद विद्या म्याम ।

  • @dillirai9773
    @dillirai9773 5 років тому +92

    *फेरि बिद्या म्याम यो बुबा छोरिको गित सुनौनु पर्यो अनि छोरिले राम्रो सस्कार सिकेको रहेछ खुशि लाग्यो जति हेरे नि धित नमर्ने बुबा छोरिको गित*

  • @laxmantamrakar5337
    @laxmantamrakar5337 5 років тому +62

    मलाई सारै मन पर्छ साराङ्गी संगित
    मुटुमा टच भयो हेर्ने कथा ले
    धन्यवाद बहिनी 🙏🙏

  • @bibasrana300
    @bibasrana300 6 років тому +27

    मलाई त यो छोरिले आमाको बारेमा कुरा गर्दा खेरी आँसु थाम्नै सकिन कति हिम्मत वाली छोरी सलाम छ यो छोरिको हिम्मत लाई र यदि सके सम्म वहाँहरुको फोन नम्बर पाएमा सक्दो सहयोग गर्ने थिए।

  • @pradipbhandari2955
    @pradipbhandari2955 6 років тому +1054

    यो मागेर खायको हैन कर्म गरेको हो भनेर बुझिदिनुपर्छ ।।।

  • @Puku128
    @Puku128 3 місяці тому +2

    2024 ma aayra heriyo Kati ramro rahexa
    Kati hery Pani herirahan man lagne thank you Herne Katha KO tim lai 🙏💝 18:56

  • @AmarThakuri
    @AmarThakuri 4 роки тому +11

    जति हेरेनी नअघाइने। कस्तो राम्रो ।
    सम्पुर्ण हेर्ने कथा को टिमलाई धेरै धन्यवाद ।❤️❤️❤️

  • @nirmalakc5391
    @nirmalakc5391 5 років тому +32

    मुटु भित्र एउटा भुमरी रूमलियो खुसी अनि रोदनको । राम्रो लाग्यो 💐💐💐💐💐💐उहाँहरूको भविष्य राम्रो होस्

  • @सुदर्शनकार्की
    @सुदर्शनकार्की 6 років тому +14

    आयो मेरो बेस्ट कार्यक्रम ।😍😍✌✌

  • @surajghimirey1400
    @surajghimirey1400 4 роки тому +1

    मेरो प्यारो दार्जिलिङ । love from Nepal... सुगौली सन्दि मा गुमेर फिर्ता हुन बाँकी नेपाली जमिन हरु । 😍😍😍😍

  • @SubashKhadka
    @SubashKhadka 6 років тому +107

    बिद्या दिदिको फ्यान हाजिर 💕

  • @ukitadahal5515
    @ukitadahal5515 3 роки тому +11

    Rejina 😍😍 what a beautiful soul she is❤️❤️❤️

  • @pandayshannepalkuwait2087
    @pandayshannepalkuwait2087 6 років тому +45

    बिद्या चापागाइ को हेर्नी कथा हेरि सकेपछि 6 बर्श पैला इन्डिया को खर्शाङ मा गाइयको यो बाबू छोरी को गायन लाई सेयर नगरी म बस्न सकिन।।त्यसैपनी मलाइ सारङी को धुन निकै मन पर्छ तर यहाँ बाबा छोरिको यो गायन यो माया यो मधुर स्वर सानो नानी को कला किउट्नेस देख्दा मेरो मन यति प्रफुल्लित भोकी मन मा अनेक कुरा हरु ले डेरा जमाय।।पड्ने उमेर नानी को झापा बाट बाबा सङै गित गाउन का लागि इन्डिया कस्तो मीठो माया कस्तो ठूलो त्याग।।मान्छे बिबस्ता र बाध्यता को चङोल मा फसेपछी जे पनि गर्नु पर्नी।।
    नानी को यो बिबसता बाबा को यो बिबसता अनि कला देख्दा मन मा अनेकन भावना हरुले उथलपुथल गरे मलाइ आफ्नै घर का छोरी हरु को याद आयो आखाबाट आँसु का थोपा हरु बगिरहे बगिरहे लगातर 10 पल्ट हेरे मैले यो भिडियो यी नानी बसेको तरिका गायको त्यो मीठो स्वर त्यो इन्नोसेन्ट त्यो किउट्नेस,मन मा भयका सबै कुरा हरु लाई म यहा शब्द मा उतार्न सकिन तर यो कुरा मा म ढुक्क छु कि पैला यो भिडियो हेरि सकेपछी हेर्नेकथा हेर्नू भो भने अबस्य मेरो जस्तै सबैको मन मा अनेकन भाबनात्मक कुरा हरु ले उथल पुथल गर्नेछ्न।।।

    • @travelknowledge2m672
      @travelknowledge2m672 6 років тому

      NEPAL KUWAIT OnLiNe very nice

    • @raimaila3218
      @raimaila3218 6 років тому

      खुशी लाग्यो। आफ्नो काला देखाउदा कोही माग्ने हुदैन।

  • @santoshadhikari2995
    @santoshadhikari2995 5 років тому +26

    मेरो ससुराली झापा दमक हो, किचनकवल कता पर्छ था छैन तर उहाँहरुलाई भेट्ने मन भयो

    • @rambhurtel3591
      @rambhurtel3591 4 роки тому

      बिर्तामाेडदेखि दक्षिण पर्छ,

    • @buoyup-series
      @buoyup-series 4 роки тому

      Aaunu hos hajur Mero baniyani ho Mero Ghar bata najikai xa

    • @yasodabaral3596
      @yasodabaral3596 3 роки тому

      भद्रपुर मुनि पर्नेछ

  • @ramaranabhat5136
    @ramaranabhat5136 6 років тому +5

    Thank you didi hajur haru ko team Lai ....Kati farak farak jiban haru xan aautai Nepal ma ......Kati man xune ..

  • @riteshthapa9346
    @riteshthapa9346 3 роки тому

    Kunai din nai biteko chaina herne kathako episode aajabholi,sachai Kati mitho ani chutai aananda ani bhavuk mahasus banauxa harek episode le.Thank you didi Bidhya chapagai ani herne katha ko unit🙏

  • @Rabindralama
    @Rabindralama 6 років тому +9

    अति राम्रो बिद्या दिदिको प्रस्तुतीकरण ✌✌✌

  • @parkhiGrgsurya
    @parkhiGrgsurya 5 років тому +8

    हाम्रो नेपाल मा बिबिन्न जातिको आफ्नै संसकार आफ्नै रितिथिती छ यो गदर्ब को संसकार नै यो हो जगेर्न गर्नु पर्छ गरिराख्नु पर्छ

    • @hernekatha
      @hernekatha  5 років тому +1

      हेर्ने कथाको यो अंक हेरी प्रतिक्रिया दिनुभएकोमा धेरै धन्यवाद । हाम्रो च्यानल Subscribe गरिदिनु भए आभारि हुने थियौं 🙏

  • @laxmipaudel3516
    @laxmipaudel3516 6 років тому +104

    विधादिदी मैले 23 पटक हेरि सके अझैसम्म चित बुझेन

    • @HUAWEI-dt4fn
      @HUAWEI-dt4fn 4 роки тому +2

      २३ पटक चैं हावा गफ हो है😜🤣

    • @ashokgiri4187
      @ashokgiri4187 4 роки тому

      Guf Nagara solti

    • @anupkhadka5776
      @anupkhadka5776 4 роки тому

      Maile ni 4 choti chai heree

    • @random6656
      @random6656 4 роки тому

      तेईस पटक चै नहोला दुई टिन पटक चै मैले नि हेरे है😊😊

    • @botsmo0min
      @botsmo0min 4 роки тому

      2-3 Palta vanya hola

  • @nepalcallsyou6844
    @nepalcallsyou6844 6 років тому +10

    साहै मन पर्छ नियमित हेर्ने गरेकी छु।

  • @basantrawat8936
    @basantrawat8936 Рік тому

    यो जिउँदो ईतिहास हो ।अजर अमर राख्नु है ।सारङ्गिको धुनको जगेर्ना गर्नु है ।

  • @asubinlunghelimagarbinod5300

    बाउ छोरीको कथा अनि हाम्रो खर्सांगको दृष्य हजुरको भिडीयोमा हेर्नु पाँउदा बड़ो मजा लाग्यो.. धन्यबाद हेर्ने कथाको टिमलाई

  • @capital7537
    @capital7537 2 роки тому +2

    कैले काहीँ हेर्ने कथाले धेरै भावनामा डुबाउछ मान्छेलाइ, खै दुखले हो या खुसिले, या के ले हो केले तेतिकै आँखा बाट आँसु आयो आज 🙄

  • @shresthasazonaz9196
    @shresthasazonaz9196 6 років тому +4

    Good Jo sukai le je bhane pani Nani chori ko aawaj yakdam mito singar bhanaunu parx💞💞💞👌👌🌹🌹🌹

  • @sajinarai5843
    @sajinarai5843 6 років тому +9

    कतिराम्रो नानी भगवानले सधै साथ दिउन

  • @bijushresthabijuvishan458
    @bijushresthabijuvishan458 4 роки тому

    मैले हेरेको अहिले सम्मको कथा मध्री यो कथा ज्यादै मन पर्यो । यो कथाले मेरो आँखा रसायो थाहा भएन किन रसायो । हेर्ने कथा बारे मेरो साथी पनि र भाइ पनि उहाँले भन्नू भएको थियो । केही समय भयो हेर्दैछु। यो हेर्ने कथा सन्चालन टिमलाइ म बाट धेरै धेरै धन्यवाद । अझै धेरै कथा मैले हेर्न बाकिनै छ र हजुरहरुले यस्तै राम्रो राम्रो जिवनी कथा ल्याउदै गर्नुहोला ।

  • @dillirai9773
    @dillirai9773 6 років тому +6

    येस्तो प्रतिभा नि लुकेर बसेको हुन्छ नेपालमा ।उजागर गर्नु भयो विशेष धन्नेबाद बिद्या म्याम।तपाइँको विशेष फ्यान म

  • @premmoktantamang9122
    @premmoktantamang9122 3 роки тому

    नानीको स्वरमा भिन्नै खालको मिठासछन छन।उज्जल भबिस्य र साँगितिक यात्राको कामना।

  • @purnimaghale1927
    @purnimaghale1927 4 роки тому +3

    येती धेरै मेहनत गरेर गएको राजेश प्रधान दाजु ले अली चासो नदिनु भाको होकी झैँ लाग्यो...मेरो सोचाई मात्र पनी हुन सक्छ

  • @kalbahadurbudha3317
    @kalbahadurbudha3317 2 роки тому

    वास्तविक आँखाले हेरेकाे कथा नहाे आँखाबाट आँसु नै आयाे🙏🙏🙏🙏🙏🙏🙏🙏जयहाेस हजुरहरूकाे❤️❤️❤️🌹🌹🌹🗻🗻🗻🗻

  • @mangalshrestha7753
    @mangalshrestha7753 5 років тому +3

    Kati mitho voice derai mann paryo sabai le heridinu hai...🙏🙏👍👍🇳🇵🇳🇵

  • @urmilatamang3199
    @urmilatamang3199 3 роки тому

    कत्ती मीठो कथा ,कत्ती मीठो धुन ,सम्पुर्ण कला प्रेमी प्रती उच्च सम्मान 🙏

  • @namratachand4770
    @namratachand4770 6 років тому +6

    Katha mitho Sarangiko😍💕👌👐

  • @binodgurung-mo4kz
    @binodgurung-mo4kz Рік тому

    लग भग 3 4 चोटी हेरी सके आँसु रोक्न सकिन यो बाबा छोरी को कथा तपाई हरु लाई धेरै धेरै धन्यवाद दिन चाहन्छु विध्य दिदी हजुर को टीम लाई

  • @DEURALI.2024
    @DEURALI.2024 6 років тому +13

    आज धित मरुन्जेल हेरिन्छ हेर्ने कथा

  • @pradokhaldhunga631
    @pradokhaldhunga631 3 роки тому

    सारङ्गी बहुतै मन पर्छ दि हजुर ले बास्तबिकता अनि अतिनै मार्मिक कुरा हरू समाबेश गर्नु हुन्छ 🥰🥰

  • @khemrajadhikari3002
    @khemrajadhikari3002 3 роки тому +1

    गन्धर्व जातिले हाम्रो समाज र हाम्रो मौलिकताको रक्षा गरेको छ धेरै धेरै धन्यबाद

  • @sanjaytimalsina9571
    @sanjaytimalsina9571 6 років тому +11

    Wow. I am always in a wait for next episode. Sarbahara barga ko katha. communism in reality 💕💕

  • @rajmyname72
    @rajmyname72 4 роки тому

    हेर्ने कथा
    हेर्नको मजा नै अर्कै
    अनि गाउन र गाइने लाई न त कम्पोज नै चाहिने न सुर ताल नै चाहिने
    सुन्दा नै छुटै आनन्द

  • @paljormoktan9027
    @paljormoktan9027 4 роки тому +5

    I am watching from Mirik Darjeeling.
    Her dad explain about Mirik and Darjeeling Guum.
    Please visit to Mirik.
    Especially to Mirik Bokar Monastery.

  • @nayanjirai8972
    @nayanjirai8972 6 років тому +7

    कस्तो रुवायो यो कथाले....।

  • @devendrabasyal9831
    @devendrabasyal9831 2 роки тому

    आज ग्याल्पो ल्होसारको अवसरमा सार्बजनिक बिदाले अफिस नजाने भए। अनि दिउसो आनन्द सङ दिन काट्ने मन आयो र हेर्ने कथा हेर्ने निधो गरे । असाध्यै मन पर्यो खोज पत्रकारिता😍😍 From Dhorpatan Nepal

  • @surajrupakheti937
    @surajrupakheti937 6 років тому +6

    First of all respect you all teams of herne katha. I really enjoyed this short story of father and daughter who are struggling and I salute them too my eye are tear... I request you one thing please put subtitle also it make more easier to understood for forigen also. Most thanks full for bidhya didi awesome job please keep it up... thanku you all and loved it

    • @harivai8538
      @harivai8538 6 років тому +1

      wow nice complement like it

  • @birgorkhali9870
    @birgorkhali9870 4 роки тому

    सारै राम्रो छ यो र यी कथाहरु💕💕 दिदीलाई धेरै धेरै धन्यवाद🇳🇵🇳🇵🇳🇵Good Luck🇳🇵🇳🇵🇳🇵

  • @iamrasodanepal1301
    @iamrasodanepal1301 6 років тому +4

    वाउ !! धेरै राम्रो छ बिध्या दि

  • @siasiva7922
    @siasiva7922 4 роки тому

    आहा कति राम्रो कार्यक्रम हो मनै आन्नदित हुने😍😍😘😘😘😘😘

  • @wangdubgole7560
    @wangdubgole7560 3 роки тому

    राम्रो कथा हेर्दाहेर्दै मान छुन्छ प्राय सब कथा ले tq didi

  • @bipinjhapali5639
    @bipinjhapali5639 4 роки тому +5

    This is Awesome really heart touching love this channel n father n daughter.

  • @ankitchhetri3649
    @ankitchhetri3649 5 років тому +7

    Please support garnus sarangi bajoune haru Lai...so heart touching story wish I could help them☺️🤗

  • @Cooldhankuta
    @Cooldhankuta 5 років тому

    ढिलै भएपनि हेर्ने मौका मिल्यो आज,बिध्या चापागाईं प्रति उच्च सम्मान

  • @julinasubba1450
    @julinasubba1450 2 роки тому

    Dherai Khushi lagyo Kurseong awnuva ko theeyecha .

  • @alishgrg7781
    @alishgrg7781 4 роки тому +1

    साह्रै मन छुने हेर्ने कथा

  • @samyamramtel9306
    @samyamramtel9306 3 роки тому

    Aafu royera pani arulai khushi ra samachaar ko suchak jati gandharva ko awastha desai ver najuk xa.akhaa rasayo.tapai ko mehenat lai salut.

  • @MrDevid1975
    @MrDevid1975 5 років тому +3

    every episode I watch, I compel to cry. So nice program

  • @sbsubba4992
    @sbsubba4992 5 років тому +4

    salute cha video banawne lai sachai ashu aayo yo video le ta

  • @Nirumagar8090
    @Nirumagar8090 4 роки тому

    बाउ छोरी कि दाजु बैनी वाह क्या सुन्दर

  • @yamsingjai9225
    @yamsingjai9225 4 роки тому

    Sabai kura akdam thik xa tyo vandani Nepali pan Nepali man Nepali Maya ustai xa

  • @sherpangawang154
    @sherpangawang154 4 роки тому +1

    आखा रसायो धेरै सुन्दर स्वर। 🙏 🙏 🙏

  • @SumitSharma-zj5fh
    @SumitSharma-zj5fh 3 роки тому

    U have saved nepals maulik sanskar thank you bidhya mem

  • @JeewanRaiAgriculture
    @JeewanRaiAgriculture 17 днів тому

    अाफ्नाे कला देखाएर माग्नु धेरै राम्रो हुन्छ ।

  • @माम्बातामाङ्ग

    रेजिना बहिनी को कति मिठो स्वर मनै छोयो

  • @mrprempaudel
    @mrprempaudel 4 роки тому +5

    यो भिडियो 2020 मा 20 पटक भन्दा बढि हेर्ने महि हो ला!

  • @bheshbahadurbista6371
    @bheshbahadurbista6371 4 роки тому

    सारै मन छुने कथा ।

  • @TriteeyaGurung
    @TriteeyaGurung 3 роки тому

    Fukaideu mohoni... bacha bela bata suneko geet love ❤️ this song gandrva pariwar afno saskriti jagerna garnu hudai agadi bhadhnu hola 😍

  • @shantathapa5889
    @shantathapa5889 4 роки тому +1

    Dhanyabad bidhya bahini yasto ramro katha herne mauka jurai dinu vayako ma

  • @octobeast3822
    @octobeast3822 4 роки тому

    Kati mitho awaj bidya sis ko khusi lago baba xori ko geet le manai xoyo akha vari aasu vayo god bless you both😘😘

  • @prabingurung8178
    @prabingurung8178 4 роки тому +1

    Sarai man. Chhoyo chaher pani help garna sakina.. Man matra bayer pani nahune raixa sahayog garna lai.. Man nai chhoyo.

  • @dipikapariyar6261
    @dipikapariyar6261 4 роки тому

    Ekdamai ramro ani sarai mitho awaj rahecha nani ko god bless you baby

  • @kamalshahi8719
    @kamalshahi8719 3 роки тому

    Garib ko mun kati saffa ra positive hunxa haii❤❤❤❤❤

  • @गोबिनराई
    @गोबिनराई 5 років тому +1

    Kati metho voice naniko

  • @sonirai3368
    @sonirai3368 3 роки тому

    Nanu KO awaj dhera nae ramro xa God bless you Nanu

  • @buddhimangurung7227
    @buddhimangurung7227 6 років тому +4

    respected mam i am your huge fan... once again sindupalchowk ko ujeli baini sanga interview hernu payo hunthyo!!!!

  • @bhimoli6072
    @bhimoli6072 4 роки тому

    हेर्ने कथा कता हरायो म्याम,सबै पुरानै छन त?

  • @angsuhang
    @angsuhang 2 роки тому

    One of the most graceful. ..

  • @ashishkhaniya5092
    @ashishkhaniya5092 4 роки тому

    दार्जिलिङ सिक्किममा नेपाली कला साहित्य को छुट्टै सम्मान हुन्छ , तर हामी नेपालमै बसेर पनि आफ्नो कला संस्कृतिको सम्मान गर्न जानिरहेका छैनौ, अनि कसरी हुन्छ आफ्नो कला संस्कृतिको पुस्ता हस्तान्तरण ?

  • @malatamang4887
    @malatamang4887 6 років тому +4

    Niiiccceee. Im from Sikkim

  • @amirshahi205
    @amirshahi205 4 роки тому +2

    Sarangi and Gandarba's are one of the important part of Nepali music industry.

  • @pramilakhadka5884
    @pramilakhadka5884 3 роки тому

    Dargelingee daju bhai didi bahini ko behave dekhera atmiye lagyo❤️

  • @PamChhetri
    @PamChhetri Рік тому

    Kati ramro lagx yo hamro katha

  • @SagarSharma-pl7gz
    @SagarSharma-pl7gz 6 років тому +4

    Super voice sister ....

  • @deepakchhetri4977
    @deepakchhetri4977 3 роки тому

    harne khattha dherai heriya tra yeho jasto hest aahile somma kunaii hareko theyena ❤❤❤❤

  • @ashishkatuwal1642
    @ashishkatuwal1642 4 роки тому +1

    बाबू छोरी को गित फेरि पनि सुन्न पाउ बिध्या म्याम

  • @dnpritty3441
    @dnpritty3441 3 роки тому

    कत्ती राम्री नानू रेजिना ।

  • @hemramlucky5150
    @hemramlucky5150 5 років тому +1

    Sarai mitho

  • @MUKUMLUNGONLINETV
    @MUKUMLUNGONLINETV 4 роки тому +1

    गाउनु पनि काम पनि काम नै हो।

  • @gambirhanglawati1982
    @gambirhanglawati1982 4 роки тому +1

    Im watching every epidodes. Thank you so much for knowing circumtances of our nepeles comnunity through ur videos.

  • @benodrana7929
    @benodrana7929 5 років тому

    Aha Kati ramro voice bauxori ko bidhaya dijju dherai ramro xa program.

  • @shantilimbu7593
    @shantilimbu7593 3 роки тому

    Singer vhanda kmi xaina Ati mitho Aawaj x ho ❤️👍👍❤️

  • @krishnaprasadban4582
    @krishnaprasadban4582 6 днів тому

    जय होस् 🌹🌹🙏

  • @sureshanepali1760
    @sureshanepali1760 4 роки тому

    सारै राम्रो छ ।

  • @booming-p3v
    @booming-p3v 26 днів тому

    यिनी हरुको पुर्खैयौली पेसा हो । मेरो छिमेकी हरु हुन ।

  • @chanderpradhan7385
    @chanderpradhan7385 3 роки тому

    I am touched....so melodious ...
    God bless them ...soul music

  • @puranlimbu244
    @puranlimbu244 2 роки тому

    Yo ra dharane aklo sano vai ko katha mero best

  • @firpojunior6610
    @firpojunior6610 3 роки тому

    I prefer herne katha rather than movies........!

  • @tirthalingden8845
    @tirthalingden8845 4 роки тому +1

    chhori ko voice ramro lagyo ra thank x to herne katha..

  • @nepzninja1992
    @nepzninja1992 4 роки тому +1

    Herne Katha ♡

  • @karanlawad2155
    @karanlawad2155 Рік тому

    धेरै मार्मिक कथा ❤

  • @surajchhetri9965
    @surajchhetri9965 3 роки тому

    Beautiful story father and daughter and beautiful 🥰🥰🥰🥰 voice heart touching 💗💗💗💗💗

  • @Dak.withtime.
    @Dak.withtime. 4 роки тому +366

    2020 मा आएरपनी यो भिडीयो अजैपनी बेला बेला हेर्नेत म मात्रैहोला यार।

  • @sanihang5648
    @sanihang5648 5 років тому +266

    दार्जिलिङको मानिसहरू सारै आत्मीय हुन्छ