Sita -"सीता" Episode-41 |Sunisha Bajgain| Bal Krishna Oli| Sahin| Raju Bhuju| Sabita Gurung|Tara K.C

Поділитися
Вставка
  • Опубліковано 1 лип 2024
  • #RTEntertainment #SITA #सीता
    Producer
    Sailesh Khatri
    Rakesh Thapa
    Executive Producer
    Bal Krishna Oli
    Special Thanks
    Om Prakash Agrawal
    Saroj Oli
    Sumitra Karki Thapa
    Artists
    Raju Bhuju
    Sabita Gurung
    Tara K.C.
    Sahin Prajapati
    Sunisha Bajgain
    Bal Krishna Oli
    Samiya Karki
    RK Manandhar
    Shishir Aryal
    Basu Khannal
    Amar Lama Pakhrin
    Subash Subedi
    Puskar Dhungel
    Sadikxya Khanal
    Uttam Acharya
    Nima Pandey
    Sanu Pandey
    Title Song
    Dipak Sharma
    Singer
    Benisha Poudel
    Background Music
    Subin Century
    Publicity Design
    Shree Krishna Shrestha
    Production Manager
    Bednath Dhamala
    Cinematographer
    Ankur Gurung
    Chief Assistant Director
    Puskar Dhungel
    Editor and Colorist
    Om Khadka
    Story/ Dialogue/ Direction
    Sahin Prajapati
    Connect With Us -
    saileshkhatri121@gmail.com
    jagaran.events@gmail.com
    for advertisement : +977-9851204139
    © RT Entertainment - 2024
    For more videos like this subscribe to our channel.
    / @rtentertainments
    Note: This video is uploaded to RT Entertainment by acquiring all necessary copyrights. Uploading to other websites and UA-cam channels is strictly prohibited, embedding is allowed.
  • Розваги

КОМЕНТАРІ • 2,1 тис.

  • @RTEntertainments
    @RTEntertainments  2 дні тому +855

    Jyanmaya / Malai Aaundaina Dherai Nakhara | Official Music Video ft. Priyanka Karki, Kabita | Smita Dahal
    ua-cam.com/video/AXPJ3rPKVBQ/v-deo.html

    • @Trdid770
      @Trdid770 2 дні тому +83

      Hi ma sita family ko big fan ho hai

    • @Trdid770
      @Trdid770 2 дні тому +14

      ❤❤❤❤❤❤

    • @Sabinaa845
      @Sabinaa845 2 дні тому +5

      Safalta KO subhakamana sita serial team 💐🎉❤

    • @Aarav3manisha
      @Aarav3manisha 2 дні тому +3

      huss

    • @SLOVESTORIES
      @SLOVESTORIES 2 дні тому +1

      Ramro cha video ❤

  • @Babitachandofficial16
    @Babitachandofficial16 2 дні тому +1016

    भुन्टी हेरेर सीता हेर्न आउने यता हाजिर हौ ❤🎉

  • @user-fu9ky4vd1i
    @user-fu9ky4vd1i 2 дні тому +275

    पर्वत र शृस्टि को जोडि क कस्लाइ मन पर्छ लाइक गरौ

    • @kcramesh9096
      @kcramesh9096 День тому +2

      mee bea vako hirna chahanxu❤❤❤❤

    • @user-lo8op4cf2e
      @user-lo8op4cf2e День тому +2

      के था पर्बते ले केइ चाल पो खेलिराछ कि🤔

    • @user-fb8rv4yj2u
      @user-fb8rv4yj2u День тому

      पर्वत रshirtiki bihe vayo ko ramro hontyo

    • @manjuhayu
      @manjuhayu День тому

      Ma

    • @ritadhakal1840
      @ritadhakal1840 День тому

      Me

  • @shantiluitel1488
    @shantiluitel1488 День тому +38

    श्रृष्टि, श्रृष्टिकाे बुबा, अामा र सीता एउटै घरमा खुसि भएर बसेकाे हेर्न चाहने जतिले एता लाईक गर्नुस हस 🙏

  • @SangitaRegmi-ti9rc
    @SangitaRegmi-ti9rc 2 дні тому +72

    पहीला सीता सीरीयल हेरेर भुन्टी हेर्न आउनेहरु को को हुनहुन्छ ❤❤❤🎉😊😊

  • @ParbeshGurung-dj1re
    @ParbeshGurung-dj1re 2 дні тому +498

    सीता हप्ता काे दुई पटक आउनु पर्छ भन्ने काे काे हुनुहुन्छ ❤❤❤❤❤

  • @Mustang-vlog-yam-kumar
    @Mustang-vlog-yam-kumar 2 дні тому +230

    जय मुस्ताङ मुक्तिनाथ 108 धारा ले सबैको रक्षा गरुण यो कमेन्त Likee गर्नेलाई रसोचेको सबै सपना पूरा हुने छ जय मुक्तिनाथ मुस्ताङ 🎉🎉🎉सीता दिदि

  • @jyotikattel3616
    @jyotikattel3616 2 дні тому +44

    मलाई यो सृष्टि दीदी को कती माया लाग्छ 😢😢
    म जस्ते सृष्टि दीदी लाई माया गरने को को हुनुंछ

  • @bharatbohara4830
    @bharatbohara4830 День тому +35

    अब छिट्टै सिता अनि रमेस को बिहे हुनुपर्छ भन्ने जति यता हाजिर हुम त मेरा प्यारा प्यारा साथिहरु हो ❤❤❤❤❤❤❤❤

  • @shishirrijal3974
    @shishirrijal3974 2 дні тому +273

    बाजे बजै को बिहे होस भन्ने कोको हुनुहुन्छ अनि सीता र रमेश लाई माया गर्ने हरु हाजिर हुम 👍️

  • @dldj7930
    @dldj7930 2 дні тому +243

    सिताले रमेश सङगा बेहे भोको हेर्न चाहाने हरु येता हाजिरी हुम साथि हो❤️🙏

  • @RajeshworiShrestha-xf2ek
    @RajeshworiShrestha-xf2ek 2 дні тому +24

    मेरो मन मा धेरै कुराहरु गुम्सेर बसेको छ कसैलाई सुनायर केहि नहुनि येसरि नै भककानियेर रुन्छु येक्लै आज रमेश र सिता को यो भककानियेको मन देखेर सारै रुन मन लाग्यो 😢😢😢

  • @gangarampanday3544
    @gangarampanday3544 2 дні тому +41

    लास्टमा सीता रमेश रूदा दर्शकको पनि आँसु सबैको झरो होला है 😢😢❤❤❤❤❤

    • @nyshamagar
      @nyshamagar 2 дні тому +1

      म त रोएको😢😢😢😢

    • @jiyanalama860
      @jiyanalama860 11 годин тому +1

      Last ma aasu kosaiko rokinna malai tha xa 😭😭

  • @Kajalofficial7
    @Kajalofficial7 2 дні тому +304

    सिता सिरियलको प्रतिक्षामा को को हुनुहुन्छ यता हाजिर हुम ल साथीहरु 🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @khumanrokamagar9347
    @khumanrokamagar9347 2 дні тому +165

    सीता र रमेश कुनै पनि हालतमा एक हुनु पर्छ भन्ने जति यता हाजिर हुमत्❤️❤️❤️

  • @user-vn1yb2to2g
    @user-vn1yb2to2g 2 дні тому +23

    सीता सिरियल हेरेर रुने को को हुनुहुन्छ 😢😢यता हजिर हुम त

  • @partimashrestha2996
    @partimashrestha2996 2 дні тому +10

    अन्तिममा सीता र रमेसको खुसिको सगै हासो आसुको क्षणमा मेरो पनि आँसु नै आयो मन छुनि सिरियल सिता❤❤❤❤❤❤

  • @Balen2079
    @Balen2079 2 дні тому +388

    सीता सिरियल आउँदा खुशी हुनेहरु जति यता हाजिर हौ है ❤🎉

  • @Bamkabita
    @Bamkabita 2 дні тому +68

    पर्वते र श्रीष्टी को बिहे हुनुपर्छ ❣️

  • @user-uo1kh4hu9r
    @user-uo1kh4hu9r 2 дні тому +11

    सिता ले धेरै दुख पाइन् अब त बास्तबिकता कुरा सिता को आमा थाहा पाउनु पर्छ भन्ने साथी हरु यता 🙏♥️

  • @SangitaRegmi-ti9rc
    @SangitaRegmi-ti9rc 2 дні тому +16

    सीता सीरीयल 1 हप्ता मा 2 ओटा भाग आऊनुपर्छ भन्ने जती यता हाजीर हुम ❤❤🎉😊

  • @CRAZYmamta601
    @CRAZYmamta601 2 дні тому +60

    सीता सिरेल कहिले आउँछ भनेर पर्खाई मा बस्ने म मात्रै होकि अरु पनि हुनुहुन्छ❤

  • @mayamoh735
    @mayamoh735 2 дні тому +30

    याे जगतेले पछि सीता लाई सम्झेर पछुतायर हिनेकाे हेर्न पावस अनि सितार रमेसकाे बिहे हाेस

  • @small12343
    @small12343 День тому +7

    अाजकाे याे भाग श्रिष्टिकाे राेल मेराे जीवन कहानि सँग मेल खायाे।छाेरि मान्छे बिहे अघि दाजु भाईकाे लागि किन यति बाेझ भईन्छ।😢😢😢😢😢

  • @ChandrsCHANDRA-gi1ju
    @ChandrsCHANDRA-gi1ju День тому +4

    सीता र रमेसको माया सधै यसतै रहि रहोस अनि सिताले तो घर कहिले नफरकनु गोउरि ले सासू ससुरा को ईजत गरन सिकनु अनि जगते ले दुख पायको सितालाई हेला गरेर हो ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @BgirlVlog
    @BgirlVlog 2 дні тому +45

    सीता सिरियल पर्खेर बस्नुहुने कोको हुनुहुन्छ?र नछुटाई हेर्ने कोको हुनुहुन्छ?र कहाँ बाट हेर्दैहुनुहुन्छ?म चाहिँ ललितपुर बाट ,,,!सारै मन छुने सिरियल छ,,,!सबै टिमलाई माया❤❤❤❤❤साथै आगामी दिनमा अझै पनि राम्रो राम्रो कथाहरु आएको होस,,,❤❤❤❤

  • @SusmitaLimbu-l2g
    @SusmitaLimbu-l2g День тому +16

    Episode 41 को अन्तिममा रमेश र सीता संगै रुने यता हाजिर हुम है💗

  • @amrikaraii7622
    @amrikaraii7622 День тому +8

    भुन्टी र कान्छी पछिको मलाई एकदमै धेरै राम्राे लाग्ने भिडियो सिता कोको हुनुहुन्छ सिता नछुटाई हेर्ने🙏💗💗

  • @RabinMasrangi-mr4fg
    @RabinMasrangi-mr4fg 2 дні тому +19

    प्रबत सुधरिएको देखेर साह्रै खुसी लाग्छ

  • @malashrestha3187
    @malashrestha3187 День тому +7

    सीता पनि कलेज पढ्दै जागिर गराउनु है अनि ठूलो जागिर खाएको हेर्न पाइयोस है

  • @malashrestha3187
    @malashrestha3187 День тому +8

    सिस्टी चै स्कुल जनन् हो पढाएर जागिर खानु पर्छ अनि जीवन स्तर बढाउनु पर्छ हैं

  • @Negosa55
    @Negosa55 2 дні тому +98

    सीता सिरियल मन पर्ने जति यता हाजिर हुम है
    अनि एकले अर्कोलाई Support गरम मिलेर अगाडि बढम🙏❤

  • @Lokeshshahi851
    @Lokeshshahi851 2 дні тому +30

    सीता र रमेश को बिहे होश भने दाई बाई र आमा बुबा हेता हाजि हुत शाथि हरु❤🎉❤😢🎉❤

  • @dalkumari2121
    @dalkumari2121 2 дні тому +16

    भुन्टी हेरेर सीता हेर्ने कोको हुनुहुन्छ ❤❤❤❤🎉🎉🎉🎉🎉

  • @ApsaraMagar-le8rp
    @ApsaraMagar-le8rp 2 дні тому +10

    पहिल भुन्ती हेरे तेस्पोछी सीता हेर्न आयो है म त🤭🤭💓2 नहेरी सुत्नै सकिन ❤

  • @sitabaraili3531
    @sitabaraili3531 2 дні тому +23

    सिता सिरियल नियमित हेर्ने दर्शकहरुलाई मेरो तर्फबाट नमस्कार 🙏🙏 May Lord Shiva bless everyone 🕉️☘️🙏🙏

  • @Nischal_sahayatri2
    @Nischal_sahayatri2 2 дні тому +27

    सीता जत्तिको सर्जक नारी पाउनु हरेक परिवारको लागि अमूल्य उपहार हो ❤❤

  • @AmritLoveyou
    @AmritLoveyou 2 дні тому +5

    सीता सिरेल धेरै धेरै राम्रो यो सिरेलले मेरो मन धेरै छुयो यो सिरियल त दुई घण्टाको हुनुपर्छ।

  • @Sunuwar421
    @Sunuwar421 2 дні тому +12

    म पनि छु है भुन्टि हेरेर सीता हेर्न अाउने अरू काे काे हुनुहुन्छ

  • @bhimbahadur7219
    @bhimbahadur7219 2 дні тому +21

    सिता sireal को धेरै धेरै प्रगति चाहन्छु म,
    1000 भाग हेर्नै मिलोस् 😂😂😂
    Kanchi & सिता मेरो Favourite sireal हुन्,
    धेरै माया big support e 2 sireal लाई 😂😂
    जसको काम राम्रो हुन्छ ,उसको हो parsamsa गर्नै, बाँकी sireal लाई माया नगरेको होइन la 😂😂😂

  • @SLOVESTORIES
    @SLOVESTORIES 2 дні тому +18

    सिम्ता म रहेको कोटेश्वर मन्दिर ले सबैलाई रक्षा गरून ।🙏

  • @namratarai8943
    @namratarai8943 День тому +5

    अब सीता र रमेश को जोरि भयर त्यो जगतमान अगते को दुख हेर्नू र रमेस ले सीता को सासु ससुरा नन्द लाई आफ्नो बाबा आमा बनायर रगत को हैन मानब्ता को नाता पनि बहुमुल्य हुन्छ भन्ने सन्देश दिनु भय झनै राम्रो हुन्थ्यो सबै teem लाई सुभकामना🎉❤🎉❤🎉❤🎉❤

  • @MagarSalu
    @MagarSalu День тому +2

    Last ko part 👌सिता र रमेश को खुसी देखेर मेरो आँखा मा पनि आँसु नै आयो 😊❤

  • @BikashKing-hb3mw
    @BikashKing-hb3mw 2 дні тому +12

    सिसटि र परबतेको जोरि राम्रो ❤❤

  • @Aakanxya-sn7uc3cc7x
    @Aakanxya-sn7uc3cc7x 2 дні тому +25

    सीता लाई माया गर्ने जति यता हाजिर गर्नु ❤

  • @RituNp-uq2zu
    @RituNp-uq2zu День тому +4

    आजको सिता हेरेर कोको रुनु भयो त 😢😢😢
    मेरो चाई आँसु नै आयो 😭😭

  • @Padamkarma-rl9oq
    @Padamkarma-rl9oq День тому +1

    अतिनै सान्दर्भिक सिरियल यो सीता सिरियल सम्पुर्ण तीम लाई हृदय देखिनै नमन गर्दछु ❤❤❤🎉🎉🎉

  • @SMVlog599
    @SMVlog599 2 дні тому +59

    जसले यो कमेन्ट मा लाईक र रिप्लाई दिन्छन तेसलाई हलेसी महादेव रक्छ्या गर्नुहुन्छ।

  • @tikayamphu6375
    @tikayamphu6375 2 дні тому +5

    सीता र रमेशको खुसीको आसुले सायद सबैको आखा रसायो ❤😢

  • @birbdrtamang5680
    @birbdrtamang5680 День тому +1

    बल्ल बल्ल फुर्सदमा भुन्टी सिरियल हेरिसकेपछि अब सीता सिरियल हेर्दै छु सफलताको सुभकामना छ 👏❤️🇳🇵

  • @prabinabhatta-rl6fx
    @prabinabhatta-rl6fx 2 дні тому +16

    सीता सिरिएल मन पराउने जति हाजिर हुनुस त्🙏🙏🙏🙏

  • @Puju-subu
    @Puju-subu 2 дні тому +18

    सिता र रमेश को नि मिलन भय हुन्थ्यो 😊😊😊

  • @MariamGiri-bv7yn
    @MariamGiri-bv7yn 2 дні тому +5

    Sita love ❤❤❤❤ramish ramish dada ko rw sita ko ba hunu parcha plz 🙏🙏🙏🙏 sita ramish love you 😘😘😘😘💕 miss

  • @rohitakhaling5550
    @rohitakhaling5550 День тому +1

    सीता सिरेअल अब हप्ताको दुइचोटी आउदा लाखौं मान्छे खुसी हुने थियो ❤❤❤

  • @Aariya-ei5pf
    @Aariya-ei5pf 2 дні тому +19

    सिता सिरियल आउदा खुशी हूने को को हूनूहूनछ😂❤

  • @rajarammahat8899
    @rajarammahat8899 2 дні тому +44

    आहा कति राम्रो सिता सिरेल नछुटाई हेर्ने कोको हुनुहुन्छ 💓🫶💓

  • @nilmanikhatiwada3719
    @nilmanikhatiwada3719 День тому +1

    सीतासिरियल भावनात्मक कुराको भूमिका मा सबैको प्रस्तुति साह्रै राम्रो छ

  • @BkLalkumari
    @BkLalkumari День тому +1

    कति राम्रो होके यो episode त i can't stop my tears
    ❤❤❤

  • @mernaam8656
    @mernaam8656 2 дні тому +27

    यो सीता सिरेल हेर्दा मजस्तै सधैं रुने मान्छे कोको हुनुहुन्छ यता हाजिर हुम।

  • @susmitaadhikari4413
    @susmitaadhikari4413 2 дні тому +18

    सिता नछुटाई हेर्ने एक हुम त❤❤अनि मलाई सबैले फलाे गर्नु है❤❤

  • @jungprashant
    @jungprashant 2 дні тому +8

    यता जति हुनुहुन्छ support गर्नु मनि सबै लाई गर्छु ल🙏

  • @user-un3uy4xz5h
    @user-un3uy4xz5h 2 дні тому +9

    सिता र रमेश को बिहे हुनुपर्छ भन्ने जत्ति यता हाजिर हुम त ❤❤❤❤😂

  • @Aasmakhatun215
    @Aasmakhatun215 2 дні тому +36

    सिता सिरियल आउँदा खुसी हुने को को हुनुहुन्छ ❤❤❤❤❤❤

  • @lilamanibudhamagar0
    @lilamanibudhamagar0 2 дні тому +66

    सीता सिरियल हेर्न पाउँदा कोको खुसी हुनुहुन्छ ❤️

  • @user-em1zs8tx9z
    @user-em1zs8tx9z День тому +1

    लास्ट्मा रमेश र सिताको मिलन देखेर साच्चिकै रुन मन लाग्यो यक्दमै राम्रो सिरियल बनाउनु भएको छ रमेश जि तपाईं लाई धेरै धेरै धन्यवाद ❤❤

  • @Sabitri-ir1zs
    @Sabitri-ir1zs 12 годин тому

    कस्तो जति हेर्यो उति नै राम्रो सबैको भुमिका रहेको साह्रै मीठो कथा छ सीता सिरियललाई कुन अर्थले परिभाषित गर्ने होला?? सीता परिवारलाई हार्दिक शुभकामना!!❤❤

  • @shantiluitel1488
    @shantiluitel1488 2 дні тому +27

    सीता सिरियल अाउँदा खुसि हुने जति यता हाजिर गर्नुस है धन्यबाद 🙏

  • @loverff1661
    @loverff1661 2 дні тому +9

    धेरै धेरै धन्यवाद सितालाई।

  • @gitagautam5516
    @gitagautam5516 День тому +2

    यो सिता सिरियल सन्देश मुलक र सारै मार्मिक छ र हरेक शब्द शब्द मा भाव छ ❤❤❤❤❤कसरि बयान गरु बयान गर्ने कुनै शब्द नै छैन 🙏🏻🙏🏻🌹

  • @sitathapa5313
    @sitathapa5313 День тому +1

    9:54 बल्ल ठिक गरेछ जगतेलाई गरीमाले ❤पहिला सीता लाई जे गर्यो तेही पाप फर्किएछ जगतेलाई❤

  • @user-sr4fo3rs4y
    @user-sr4fo3rs4y 2 дні тому +22

    सीता सिरियल आउॅंदा खुशी हुनेहरु जति यता हाजिर हौ है❤❤❤❤

  • @laribarientertainment
    @laribarientertainment 2 дні тому +19

    सीता लाई मनै देखी माया गर्नु हुने कोको हुनुहुन्छ ।❤🎉

  • @user-sl7xk2im2j
    @user-sl7xk2im2j День тому +1

    आज यो सिरियल हेरेर मेरो दाइको ढुङ्गा को जस्तो मन लाई सम्झेर साच्चिकै भन्नु पर्दा दाई भाई को लागि किन दिदि बहिनि हरु घाडो लाग्छ होला धेरै रोए यो सिरियल हेरेर 😭😭😭

  • @bishnubk828
    @bishnubk828 День тому +2

    धेरै स्वास्नी ल्याउदै मा पुरुष मर्दा हुने भय संसार का सबै कुकुर महान र मर्दा हुन्थे होला, वा क्या राम्रो ❤❤❤ राम्रो छ सीता

  • @Kabitashrestha941
    @Kabitashrestha941 2 дні тому +10

    सिस्टि र प्रबते को जोडी राम्रो देखिन्छ💖💖💖

  • @gitagita5934
    @gitagita5934 2 дні тому +8

    सीता भाग 1 देखि हेर्दै xu धेरै राम्रो छ ❤❤

  • @srijanabiswokarma9645
    @srijanabiswokarma9645 2 дні тому +1

    Ksm yo Ramesh dai ko kati Maya lageko Malai 😢😂

  • @user-yh1yl5op3v
    @user-yh1yl5op3v День тому +2

    सिता आयेको देखेर रमेश खुसि भयेर रुयेको देखेर आशु आउने को को हुनुहुन्छ यता हाजिर हुम त

  • @manishthapachettri2343
    @manishthapachettri2343 2 дні тому +11

    सीता र रमेश को बिहे भएको हेर्न मन छ 🙏🙏🙏

  • @LaxmiTiwari-su3mr
    @LaxmiTiwari-su3mr 2 дні тому +32

    मलाई पनि हतार भयो सीता श्रेयल हेर्ने अझै यस्तै राम्रो रेल हेरिरहन पाउ सीतासिरेल नाम्रो मान्ने को को हुनुहुन्छ कमेन्ट गर्नुहोला ❤❤❤❤❤

  • @purnimaacharya335
    @purnimaacharya335 2 дні тому +2

    जोडि त नबिने भन्दा पर्वत सङ्ग सुहाएको छ❤

  • @dilmayagharti1687
    @dilmayagharti1687 2 дні тому +8

    सीता र भुन्ति सिरियल को को लाई मन पर्छ होला🎉🎉❤❤

  • @shivachand2876
    @shivachand2876 2 дні тому +8

    रुदैन भन्न्यो आखिर मा रुनparcha 😢😢 yo सीता हेरेर

  • @KamalaMagarati-oz4mk
    @KamalaMagarati-oz4mk 2 дні тому +23

    मंगलबारको प्रतीक्षामा बस्ने जति यता हाजिर हौ त 🤚🤚🤚🤚🤚

  • @TilaGharti-kw4rp
    @TilaGharti-kw4rp 2 дні тому +2

    एकदमै राम्रो लाग्छ

  • @user-kd5hq6qk1e
    @user-kd5hq6qk1e 2 дні тому +6

    शृस्तिले नवीन लाइ छाद्नु हुदैन भन्ने कोको हुनुन्छ

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 2 дні тому +26

    यो सिरियल आउदा को को खुसी हुनुहुन्छ 🙏🥰💗❣️❣️

  • @Kajalofficial7
    @Kajalofficial7 2 дні тому +18

    सिता सिरियल आउदा खुसी हुने सम्पुर्ण साथीहरुले लाईक कमेन्ट गर्नु होला धन्यवाद ❤️😘👍🏻

  • @Sukumaya_Tv
    @Sukumaya_Tv 2 дні тому +2

    यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ🙏❤️

  • @ambikadh8336
    @ambikadh8336 2 дні тому +6

    नवीन र श्रिस्टि छुट्न हुन्न।भन्नि जति यता हाजि हौत

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 2 дні тому +12

    सबै मिलेर अघि जाम ल साथी हरु 🙏👍🇳🇵🇳🇵❣️

  • @netraneupane6335
    @netraneupane6335 2 дні тому +18

    सीता सिरियल हप्ताको दुई दिन आउँनु पर्छ भन्ने जति यता आउ त हामी कति रर्छौं हेरौं।

  • @Artistlija
    @Artistlija День тому +1

    श्रीष्टिले आफ्नो आमा र बाबालाई छुटै घरमा बसेर कै काम गरेर आमा बाबालाईइ पालेको र कै गरेको हेर्न मन छ अनि त्यो गरिमालाई कै गरि देखाउएको हेर्न मन छ छोरी होइन एउटा छोरा भएर देखाउन हिमत लेनि पर्छ अब

  • @EkchyaRai-vz3mx
    @EkchyaRai-vz3mx 2 дні тому +6

    सीता सिरियल हप्तामा 2 चोटि ल्याउनु पर्यो सीता सिरियलको सबै लाई ❤❤

  • @MRBishal0
    @MRBishal0 2 дні тому +12

    सानो सानो youtuber हरु यता हाजिर भएर एक अर्कालाई support गरौं ।

  • @kushakc9955
    @kushakc9955 День тому +1

    हेर्दा हेर्दै पर्बते पाे मन पर्न थाल्याे अनि पिन्चि सीता बल्ल रुन छाडेर मजा अाकाे छ सीता हेर्न

  • @user-ey4gr1mn9n
    @user-ey4gr1mn9n 2 дні тому +1

    सीता सिरियल राम्रो लाग्छ मलाई सारै मन छोयो दुःख लाग्दो जीवन कथा सिरियल छ सोम्पूर्ममा हार्दिक मंगलमय शुभकामना छ ❤❤❤

  • @RamHari-zj2qu
    @RamHari-zj2qu 2 дні тому +7

    तारा दिदिको अभिनय साँच्चै तारा जस्तै छ जुन सिरियलमापनि उहाँको तस्बिर भयसि हेर्न मन लाउने।

  • @BhawanaGurung-oc5ib
    @BhawanaGurung-oc5ib 2 дні тому +3

    सारै राम्रो आजको apsood 🙏❣️तर गरिमाले जगतेलाई गरेको व्यवाहर अलि राम्रो लागेन ❣️र अर्को कुरा जगतले सृष्टिलाई लगायेको बचन मेरो जिबनसङ मेल खायो 😢साच्चै होनि हामी चेलिबेटीलाई माइतिको बचनले मन दुख्छ 😢तेसौ उखान राखेको होईन रैछ माइतिले भनेको मुटुमा 😢कुटुम्बले भनेको ठुटा मा भन्नेकुरा😢र laastma सीता र रमेसको भेट् हुदाको फिलिङले सारै मन छोयो😢❤सीता लगायत सिरियलका all timlai सफलताको साथ सुभकामना🙏❣️🙏भावना गुरुङ तनहुँ बन्दिपुर

  • @binakhatri38
    @binakhatri38 День тому +1

    सीता हेरेर भुन्टी हेर्न जाजु छ भने जति एता हजिर हौ त्🤚