किनाराको कथा | Kinarako Katha - Herne Katha EP19

Поділитися
Вставка
  • Опубліковано 1 жов 2024
  • लगभग १ घन्टा जंगल छिचोलेपछि डुङ्गाघाट पुग्यौं । नारायणी नदीको एउटा भंगालो । रुख खोपेर बनाएका साँघुरा डुङ्गा हामीले बलियो गरी समात्यौं । माझीहरुले नदीको उल्टो दिशातिर डुङ्गा खियाए ।
    #HerneKatha #KinarakoKatha #HerneKathaEpisode19
    Story of people in a village near Narayani River in Chitwan National Park, who make living from river and jungle. Herne Katha Episode 19 - Kinarako Katha
    ========================
    💁‍♂️💁‍♂️💁‍♂️ Support Us 💁‍♂️💁‍♂️💁‍♂️
    Herne Katha relies on our audience to continue our unique and creative storytelling. You can make monthly contribution to support production cost of Herne Katha.
    🙏 Support us on Patreon: bit.ly/2BrQzlQ
    ==== Why Herne Katha? ====
    People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
    👀👀👀 Herne Katha 👀👀👀
    Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries. New episode of Herne Katha is published on 1st and 15th of every month on UA-cam.
    🚀🚀🚀 Production Team for This Episode 🚀🚀🚀
    🎥 Cinematographer - Jeevan Rijal ( / jeevan.rijal.58 )
    👩 Presenter - Bidhya Chapagain ( / cbidhya )
    🎬 Director - Kamal Kumar ( / qamalqumar )
    👍👍👍 Follow Herne Katha 👍👍👍
    👉 IMDB: www.imdb.com/t...
    👉 Facebook: / hernekatha
    👉 Twitter: / hernekatha
    👉 Instagram: / hernekatha
    👉 Website: hernekatha.com
    🌎🌎🌎 Make our Episodes Global 🌎🌎🌎
    Please contribute English (or any other language) subtitles to our video: bit.ly/hernekat...
    💌💌💌 Share your Story 💌💌💌
    If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
    💲💲💲 For Advertisers 💲💲💲
    If you are an advertiser interested in our show please write us an email.
    📺📺📺 For Broadcasters 📺📺📺
    If you represent a radio or TV and want to broadcast Herne Katha on your platform, please write us an email. hello@hernekatha.com
    🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
    If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
    🎨🎨🎨 For all Creatives 🎨🎨🎨
    Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
    😢😢😢 Sorry 😢😢😢
    We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.

КОМЕНТАРІ • 839

  • @pursotamgaire4101
    @pursotamgaire4101 5 років тому +298

    एउटि बिध्या दरबार मा ,
    एउटि बिध्या दुखी को घरघर मा

  • @shubarushrestha3586
    @shubarushrestha3586 5 років тому +258

    बिद्या दी तपाईंलाई रास्ट्रपति भको हेर्न चाहन्छौं भन्ने जति एता । तर video चलेन किन होला

    • @lokendrarajchaulagainbhara9068
      @lokendrarajchaulagainbhara9068 5 років тому +1

      अझै 17 मिनेट बाकी छ।

    • @lokendrarajchaulagainbhara9068
      @lokendrarajchaulagainbhara9068 5 років тому

      नेपालको 9 बजे चल्छ अलि धैर्य गर्नुहोस।

    • @shubarushrestha3586
      @shubarushrestha3586 5 років тому

      @@lokendrarajchaulagainbhara9068 thank u mitra

    • @Informedmindss
      @Informedmindss 5 років тому +1

      rabi dai lai pradhanmantri dhurmus suntali lai arthamantri ra bidhya didi lai rastrapati banaunu parxa kasam yo desh kaha pugxa kaha

    • @deepakshrestha3820
      @deepakshrestha3820 5 років тому +2

      पत्रकार जति सब pm बनेर पत्रकारिता चै कस्ले गर्ने

  • @हिटलर-ख5ढ
    @हिटलर-ख5ढ 5 років тому +349

    १ भाग देखि १९ भाग सम्म नछुटाइ हेर्ने र यो कार्यक्रम अतिनै मन पर्ने आत्मिय मन हरु यता उपस्थिति जनाउनु होला अनि धन्यवाद बिद्या दिदी गांउ गाउँ कुना कन्तारामा गयर भिडियो बनाइ हामिलाइ youtube मार्फत हेर्ने मौका दिनु भयको मा हार्दिक आभार

  • @manjay6984
    @manjay6984 5 років тому +5

    म नि मुसहर सामुदायकै हु तर म यसरी काम गर्दिन जिवन यापनको लागी काम त गर्नु पर्छ तर शिक्षा मा अगाडि बढन अत्यन्त जरुरी छ यो ठाउ को बालबालिका लागी शिक्षा नितान्त आवश्यक छ।मेरो शिक्षा अब पुरा हुन लाग्यो पछि यो ठाँउ म गएर बालबालिका लाइ पढ्न प्रेरित गर्ने सोचाइ छ ।

  • @amarbudhachhetri9106
    @amarbudhachhetri9106 5 років тому +67

    मलाई थाहा नभएको कुरा नचाहिने च्यानलहरू मा सब्स्क्रैबर छिटो बढी राखेको हुन्छ अनि यती राम्रो च्यानल मा चाहिँ 100k पुग्न पनि यती समय वारे नेपाली दर्सक😎😎😎

    • @aaryanrai5727
      @aaryanrai5727 5 років тому +2

      Viewr haru pani naachaine vdo ta khub herxan yasto ramro vdo ta kaha herxan ra

    • @GSOJHA26
      @GSOJHA26 4 роки тому +1

      Amar Budha Chhetri ke garnu bheda haru hawa hawa channel lai henrna man paraucha yesto channel ka bata herna man paraucha r

  • @kanchinani1173
    @kanchinani1173 5 років тому +33

    खेति योग्य ठाउको यरिया भरमा निकुन्जले , बलियो पर्खाल हालिदिनु पर्यो हैन भने उनिहरुको खेतिको सँरक्षेण गरिदिनु , पर्यो हैन भने निकुञ्ज ले माछा मार्न रोक तोक लगाउन भयन ,

  • @chamling979
    @chamling979 5 років тому +2

    विभिन्न जानजाति,भेषभुषा,भाषा संस्कृतिहरुले भरिपुर्ण संसारकै एक धनी देश नेपाल र भुबनावट हिामनल,पहाड र तराईहरुले विश्वलाई लोभ्याएँको छ..तर त्यस मुलुक निवासीहरुको जीविकोपार्जन गर्ने माध्यम भने दिनदिनै सन्तोषजनक बन्दैछ..हरेक बिहान बेलुकी हातमुख जोडनलाई पाखा पर्वत खोला नाला चार्दा पनि धौ-धौ हुने गर्दछ,,
    हिमाली भेगका वासिन्दाहरु अौषधी खोज्दा पहाडबाट झरेर मर्छन,
    पहाडी भेगका वावासिन्दाहरु वालुवा गीटी निकाल्दा ढुङ्गाले थिचेर मर्छन र तराईका बासिन्दाहरु नदीमा माछा मार्दा मार्दै बाडीले बगाएर मर्छन,,यी सबै जिविकाको लागि प्रतेक दिन जीवनलाई दाउमा लगाउनु पर्छ..
    उक्त समस्यलाई हल गर्ने सरकारसंग विकल्प कमै छ,...पर्याप्त धन छैन,,,छ त कम्ति तर व्याबस्थित ढंगले जन्तासम्म पुर्‍याउने कौसल यनि सीप छै,
    त्यसैले सरकार चुप रहनु बाहेक अरु बिकल्प केही छैन

  • @Shynee812
    @Shynee812 5 років тому +56

    बिध्या दिदि सलाम छ हजुरलाइ घाम पानी दुख सुख तितो मिठो केहि नभनि हामि जस्ता गरिब दुखि को कथा लेख्दै हिड्नु भको छ साच्चै नै अन्तर आत्मा देखि नै नमन अनि सलाम छ हजुर को त्यो निस्वार्थ मन लाइ दिदि 🙏love you dd

    • @kpbhattarai7008
      @kpbhattarai7008 5 років тому

      दिदी हजुरलाई अन्तर मन देखि नै हार्दिक हार्दिक नमन💕💕

    • @benibazaar1854
      @benibazaar1854 5 років тому +1

      Um ta hai kasto maya k

  • @sjuna99
    @sjuna99 5 років тому +3

    कोहि कोहि त गु खाएर हेर्छन कि क्या हि । यो भिडियो के को आधारमा डिस्लाइक गर्दा हुन

  • @बेनामजिन्दगी
    @बेनामजिन्दगी 5 років тому +53

    राष्ट्रपति होइन प्रधानमन्त्री हुनुपर्छ बिद्या चापागाईं तब ठिक हुन्छ ।

    • @Informedmindss
      @Informedmindss 5 років тому +1

      rabi dai lai pradhanmantri dhurmus suntali lai arthamantri ra bidhya didi lai rastrapati banaunu parxa kasam yo desh kaha pugxa kaha

  • @sumanbantawa1502
    @sumanbantawa1502 5 років тому +30

    धेरै दु:ख गरेर भिडियो बनाउनु भा रैछ एकचोटी हेरी दिनु होला सबै ले 😭😢😢
    हामी गाउले हरु लाइ चाहि धेरै राम्रो लाग्छ | एस्तो भिडियो

  • @ravisubedi9979
    @ravisubedi9979 5 років тому +31

    हराएको चप्पल पो भेटिन्न बुडि त जतिपनी पाइन्छन भनेर तिर हानिन ती दिदिले दाजुले बुझे बुझेनन होला। 😑😑

    • @rautavaginav8536
      @rautavaginav8536 4 роки тому

      @ रवि सुबेदी जि
      यस्तै नबुझ्ने मनुमा र यस्तै स्वच्छ निष्कपट बोलीमा ईश्वरको बाँस हुन्छ । जिवन जिउने तरिका यिनिहरु बाटै सिक्नुपर्ने हो ।

    • @amrithkadka7211
      @amrithkadka7211 4 роки тому

      😀😀😀😀😀😀😀

  • @dharamrajbhattarai5673
    @dharamrajbhattarai5673 5 років тому +11

    विधा दिदी कति मिठोले खान खाइदिनु हुन्छ कति खुशी लाग्छ

  • @rameshshah9893
    @rameshshah9893 5 років тому +4

    रवि लामिछाने को सिधा कुरा र विध्या दिदिको हेर्ने कथा नछुटाइ हेर्ने हरु यता हाजिर गरौ...!!

  • @sasankharsyam93
    @sasankharsyam93 5 років тому +60

    जनता को यस्तो अवस्था छ यो भन्दा तल्लो स्तरका हरु लाई भोट लगाएर पठाईयो आज १८ करोड को गाडी चाडदा त अति नि रिस उठेर आउँछ घाँस हरु लाई अब पार्टी र भोट को कुरा गर्दै गाउँ मा आउन त सिरुपाते खुकुरी ले लखेटछु। जो सुकै जुन सुकै पार्टी होस।

    • @yaad9966
      @yaad9966 5 років тому +2

      ६० लाख हो पत्रकारले बनाको १८ करोड भनेर फेक न्युज

    • @rachitadarnal7851
      @rachitadarnal7851 5 років тому +3

      सहि हो भोट माग्ने बेला म यो पर्टिको त अर्को पार्टिको भनेर हिड्छ्न्न जन्ताको यस्तो बिजोक छ मैले त भोट दिएको नि छैन अझ सम्म

    • @sabinace8062
      @sabinace8062 5 років тому

      Pahile masu vaat ma nabikeko janta vaye po jasto janta testai neta ho brother

  • @yubrajkhatri7747
    @yubrajkhatri7747 5 років тому +6

    प्रधान मन्त्री : रबी लामिछाने
    ऊप प्रधान पन्त्री : रमेश प्रसाई
    राष्ट्रपति : सिताराम कटुवाल
    ऊप रा. प : कुन्जना घिमिरे
    स्वास्थ मन्त्री : डा. सन्दुक रुईत / गोबिन्द के सी
    सन्चार मन्त्री : महाबीर पुन
    बिज्ञान मन्त्री : कुमुद धिताल
    खेलकुद मन्त्री : बैकुण्ड मान्नधर
    ऊर्जा मन्त्री : कुलमान ghising
    सभामुख : बिद्दा चापागाई
    सामान्य प्रशासन मन्त्री : अपिल त्रिपाठी

  • @riksonghome3419
    @riksonghome3419 5 років тому +10

    ४ बर्न ३६ जातको साझा फूलबरी
    हामी सबैको संस्कृति हो
    यसतो संस्कृति हामी नेपाली को गौरब हो❤️❤️❤️❤️

  • @basnetdhanakrishna2591
    @basnetdhanakrishna2591 5 років тому +68

    अरु भन्दा पनि गजेन्द्र सर को कथा फेरि ल्याउनु पर्यो बिध्या दि ।

  • @bhagwanghimire5857
    @bhagwanghimire5857 5 років тому +6

    मान्छे दुखी हुने अपेक्षा हरु धेरै र ठूला भएर नै हो ।हेरौँ यिनिहरुलाई गरीब भएपनी कति खुशी छन् दुई पेट खान्छन समूहमा काम गर्छन दुख सुख बाँड्छन् । आफ्नै दिनचर्या मा रमाइरहेछन् । अझै त्यो बिशुद्द अर्गानिक बनभात हेर्दै खाउँखाउ लाग्ने , जुन लाखौँ तिरेपनी सहजै उपलब्ध हुँदैन । उनीहरुको जिवनशैली लाई व्यवस्थित गराउन सरकार ले केही गरे राम्रो हुन्थ्यो । धन्यवाद विद्या जी तपाईं हुनुहुन्छ र देशका कुना कन्दरा बाट यस्ता लुकेका जिवन कथाहरु हेर्न पाइन्छ ।

  • @angry_hungry
    @angry_hungry 5 років тому +34

    पोल पोलमा सरकार,
    टोल टोलामा हत्या हिंसा र बलत्कार!
    अनि हामी !अाहा! क्या गजबको नयाँ युग...
    अाओ रगतको होली खेलौ,
    अा‍ओ अब रगतको टीका लगाउ, अस्मिताको माला लगाउ,अलि कति बाचेका अाशाहरुलाई निमिट्यान्नै पारि कानमा जमरा लगाउ।
    अाहा! क्या गजबको नयाँ युग...
    हाम्रो खुट्टाको चप्पल काटेर, करोडौंको गाडीमा हुईकीयका छन् कोही,
    कुकुरले मुत्ने पोलमा फोटो टासेर कुकुर जस्तै चुईकियका छन् कोहि।
    अनि हामी ! अाहा! क्या गजबको नयाँ युग...
    अाओ अब रगतको टीका लगाउ, अस्मिताको माला लगाउ।अलि कति बाचेका अाशाहरुलाई निमिट्यान्नै पारि कानमा जमरा लगाउ।
    साच्चिकै! अाहा ! क्या गजबको नयाँ युग।।।

    • @pushpathapa3077
      @pushpathapa3077 5 років тому +1

      Sanjog singh, Very well said brother...

    • @angry_hungry
      @angry_hungry 5 років тому

      @@pushpathapa3077 thank you so much

  • @khasamchanel8576
    @khasamchanel8576 5 років тому +12

    रास्ट्रीय निकुन्ज ले यी माझिहरुलाई निर्धक्क संग ले माछा मारेर जीवन गुजारा गर्न दिनु पर्छ होइन भने सरकार ले अर्को ब्याबस्था गरि दिनु पर्छ ।

  • @pandavghartimagar1526
    @pandavghartimagar1526 5 років тому +1

    Hello बिध्या दादा नमस्कार।
    हाम्रो गजेन्द्र सरको हाल खबर फेरि पनि बुझ्न मन छ सक्नु हुन्छ भने एक चोटि उहाको पनि फ्वलोअप गरिदिनु होला।
    एकदमै हेर्न लाएक त सबै छन तर मेरो लागि विशेष थियो गजेन्द्र सरको कथा।

  • @GSOJHA26
    @GSOJHA26 4 роки тому +1

    25 minut 52 second kati khera bito tha nai vayen

  • @mingurung6724
    @mingurung6724 5 років тому +1

    दुखी गरिबको पिडा sametera midiyama lyaunu bhayekoma dherai dherai dhanebad xa hajurlagayat sampurna timlai mem.

  • @BishalshresthaGaindakot
    @BishalshresthaGaindakot 5 років тому

    हाम्रो देशमा बिध्या देबी भण्डारी जस्तो राष्ट्रपति होइन, बिध्या चापागाई जस्तो असल राष्ट्रपतिको खाँचो छ। बल्ल देश विकास हुनेछ। अनि रबि लामिछाने, कुलमान र धुर्मुस जस्ता प्रधानमन्त्री, अनि बल्ल हाम्रो देश साँच्चैकै स्वर्ग हुनेछ।

  • @ramojparajuli2721
    @ramojparajuli2721 5 років тому +25

    यदि भाग्य मा रहेछ भने हजुर को कार्यक्रम प्रतक्ष्य हेर्ने ठुलो रहर छ दिदी ..! अझ हामी पर्देशी हरुलाई यस्ता कार्यक्रम हरुले अझै संघर्ष गर्ने क्षमता बढाउछ । गाउघर को तिर्सना मेटाउछ कुनै दिन समय मिलाउन सक्नु भयो भने हाम्रो गाउघर पनि आउनुहोस् तीन तिर बनजंगल र एकतिर भारत को बिहार भएको ले यहाँ पनि हजुर लाई केही भिन्न किसीम को अनुभव हुनेछ
    पर्सा जिल्ला को ठोरी गाउपालीका भरतपुर चोक बाट 65किलोमिटर को दुरी मा अवस्थित छ ।

    • @benibazaar1854
      @benibazaar1854 5 років тому

      Ramoj Parajuli um kati ramro huney thiyo tapaiko gauko video hamiley pani herna pauney thiyou hai

  • @gloomynovember5676
    @gloomynovember5676 5 років тому +11

    नागरिकको यस्तो बिजोग छ लफुङ्गो सरकार अब कोही भोको हुदैन भन्छ।

  • @ASRYT20
    @ASRYT20 5 років тому +18

    किन तराइ आन्दोलित छ?किन कर्नाली आन्दोलित छ ?जनता को अवस्था एस्तो छ । नेता को अवस्था कस्तो छ।।। गरिब सोच छ उच्च तह मा बस्ने को😑😑 कठै मेरो देश

  • @sishirchhetri7905
    @sishirchhetri7905 5 років тому +13

    कहिल्यै नदेखेको नसोचेको Video देख्दा अचम्म अनि दुख पनि लाग्छ हामी अझै कति पछि छौ !

  • @Motivation1st
    @Motivation1st 5 років тому

    हुनत हामिले हेर्दा एउटा भाग लगभग 25 मिनेटको हो तर तपाईँले त एक दुई हप्ता नै दुख गर्नु पर्छ होला। तपाईँको मेहनतलाई नमन्।

  • @khadkahimali6930
    @khadkahimali6930 5 років тому +7

    १६करोड को गाडी चढने ले यो हेर्नुपर्छ कति दुख मा बाचेका छन

  • @bivasthapa9019
    @bivasthapa9019 5 років тому +6

    यस भन्दा अगाडीकाे कार्यक्रम मा पनि मैले भनेकाे थिए दिदि अलिक समय थाेरै भयाे एक घण्टाकाे बनाउनेपाे हाे कि ।
    हेर्दा हर्दै सक्किएकाे थाहै हुदैन ।

  • @rambaburai2006
    @rambaburai2006 5 років тому +1

    उनिहरुको पेसानै माछ मार्ने हो भने सरकारले लाइसन दिनु पर्छ उनिहरुलाइ बिचराहरु कत्ती दुख्ख छ ।

  • @padambasnet1300
    @padambasnet1300 5 років тому +40

    बिध्या दिदी को हेर्ने पर्ने कथा नछुटाउने को को ?

  • @surenajatmn
    @surenajatmn 5 років тому +2

    निकुन्जले जनवारलाई नियन्त्रण गर्न सहयोग गरोस्।

  • @bandanachhetri1381
    @bandanachhetri1381 5 років тому

    नारायण सर पछि हजुरको आगवन ले साझा सवाल ले निरन्तरता पाको थियो राम्रो न्याय दिएर हजुरले पनि चलाउनु भाको थियो दिदी हजुरको बोल्ने सैलिबाट मैलेपनि केहि कुराहरू सिक्ने मैका पाको थे ...एकदम खुसि लाको थियो तर दिदी त्यो खुसि लामो समय टिक्नसकेन खै त्यसको कारण आजसम्म पनि थाहा पाउन सकेको छैन ! दिदी हजुरको आगवनले म लगायत लाखौ हामि नेपालि हरू खुसि थियै त्यो भन्दा करोड़ों गुणा बडि दुखि भाका थियै हजुर ले साझा सवाल छोडदाको त्यो पल ! हुनत दिदी चाहेजति पाहेको खुसि हरदम कहा टिकछर ? ...
    साझा सवाल छोडेको धेरै समय पनि हजुरले पिर्थक program ,,हेर्ने कथा,, लिएर आउनु भो ! पुन त्यो खुसि आएको दिन आज सम्झन्छु त्यो दिन देखि आज सम्म हजुरको पर्तेक एपिसोड समय ले साथ दिएसम्म हेर्ने गरेको छु धेरैभन्दा धेरै खुसि लाग्छ र दिदी हजुरले नेपाल का कुना कुना हिमाल,पहाड, तराई गाउ बस्तिमा हिलो धुलो घाम पानि नभनिकन आफ्नो कडाभन्दा कडा मेहनत ले एपिसोड तयार पार्नुहुन्छ दिदी हजुरको कैलिसरी मिठास बोलिले धेरै नेपालि को मन छुनछ होला आसा गर्छु तर दिदी म भने पर्तेक एपिसोड मा मन भक्कानिएको हुन्छ र कतिपटक त मेरो सिरानि भिजेको हुन्छ तर खुसिको कुरो दिदी त्यो आसु दुख्ख का हैननन...धेरै ज्ञान सिकेको छु दिदी हजुरको अल्पाहि जिन्दगी मा चिराउको कामना साथमा सम्झना सरूप ३ अक्षेरको शब्द...
    "बधाई" पनि
    दिदी हजुरको program ले करोड़ों नेपालि को मन छुन सकोस अग्रिम सफलता को शुभकामना...! दिदी एकदम सम्झेको छु बिभिन्न कारणले नचाहादा नचाहादै खाडिमुलुक मा छु ! नेपाल आएसि हजुरलाइ भेटने बाचा का साथ अहिले लाइ बिदा हुन्छु दिदी उहि हजुरको सुभचिन्तक
    अर्घाखॉचि सितगंगा नगरपालिका १३ हाल खाडिमुलुक को u.a.e !!
    जय देश जय नेपालि !!

  • @kajishrestha7485
    @kajishrestha7485 5 років тому +2

    क्या हासो लाग्यो बुढी त अर्को पाइहाल्छ नि चप्पल पो पाउदैन त अरे 😂😂 बुढालाई क्या सारो झटारो हानेको नि 😂😂😂 बिचरा बुढा पनि गोक्ते नै रहेछ 😂😂😂 तर दु:ख लाग्यो उहिले देखि अहिलेसम्म स्थिति नफेरिएकोमा । यस्ता जनतालाई त सरकारले पनि सहयोग गर्नुपर्ने हो । माछा मार्नु पनि किन रोक लगाएको होला ? कुनै विशेष कारण होला त ?

  • @kamalkhanal9409
    @kamalkhanal9409 5 років тому

    यस्ता निराआधार गरिब निमुखा जनताले तिरेको कर बाट देश बिदेश अमनचयन १८करोडको गाडि चडनेहरुलाई यो कार्यक्रम अपच्य हुनसक्छ यथार्थ यहि नै हो

  • @uniqueonline1709
    @uniqueonline1709 4 роки тому +1

    पहाडी काे अबस्था पनि हेर्नु मनछ दिदि

  • @chimmy5361
    @chimmy5361 5 років тому

    बधाइ दिजु बिद्या ,,,मलाइ हजुरका हरेक डकुमेन्ट्री अतिनै मन पर्छ,,,नेपाल अनि नेपालिको वास्तविक कथा ब्यथा प्रष्ट प्रस्तुत गरि हामिलाइ पनि अवगत गराउनु भयको मा बधाइ नदिइकन बस्नै सकिन,,,

  • @sapanarai2722
    @sapanarai2722 5 років тому

    सहज नहोला तर जीवन साच्चै सरल छ!! हेर्ने कथाका हरेक कथाहरुमा जिबन्त भोगाइहरु छन, अभाब छ, तर खुसी छन, असहज छ तर जीवन छ! थुप्रै सुबिधा सम्पन्न ठाँउमा बसेर भेट्न नसकेको त्यो गदगद! जब आज माझिनिले "यस्ले चप्पल भेट्न सक्दैन बुढी त अर्को भेट्न सक्छ भन्दा जुन प्रेम झ्ल्किन्थ्यो त्यो मुहारहरुमा! ! जिबन, संघर्ष , प्रेम, उत्तरदायित्व , इमान्दारिता, अनि प्रकृति ले नै बाच्न सिकएका "माझिहरु" अनि बिद्या जि तपाइको त्यो प्रस्तुती, हरेक कथामा आफै एक पात्र झै तपाईंको अनुभूति🌹🌹🌹🌹🌹🌹🌹🌹

  • @kamalbudha1248
    @kamalbudha1248 5 років тому

    सबै मान्छे बिद्या दिज्जु जस्तो हुने भय पक्कै केही हुन्थ्यो जङ्गल मा बसेर कति राम्रो सङ्ग खाना खानु भयको,,,

  • @ghayal1979
    @ghayal1979 5 років тому

    सर्वसाधारण जनताहरुले यस्तो सास्ती पाएको देख्दा सत्ताको दुरुपयोग गरेर करोडौं कुम्ल्याएर मोज मस्तीमा रमाउने घुस्याहा भुस्याहाहरुलाइ ज्युँदै आगो लगाउँ जस्तो लाग्छ।
    गोरे काले जस्को सरकार आए पनि गरिबका पिडा उस्तै छन्।
    कार्यक्रममा लागि धेरै धेरै धन्यवाद दिब्या दिदी।
    सफलताको लागि शुभकामना।🌹💞

  • @deepudarpan8165
    @deepudarpan8165 5 років тому

    १८ करोडको गाडीमा चड्नेलाई र पाेल-पाेलमा अाफ्नाे तस्बिरका पाेष्टर झुन्ड्याउने गधाहाहरु सम्म पुगाेस् यो भिडियो । फेरि माछा पनि मार्न दिदैन रे कानुन गरिबीको लागि मात्र हो गधाहरु तिमीहरू राति -राति माछा मार्न , बँदेल मार्न , मृग मार्न जाँदा कानुन लाग्दैन चाेरहरु???????

  • @santoshmoktan231
    @santoshmoktan231 5 років тому +11

    ल अब हेर्न सुरु गरियो Herne katha episode 19 हजुरहरुले पनि हेर्न नछुटाउनुहै

  • @premmahato2427
    @premmahato2427 5 років тому +2

    आरक्षण लींने र रोकने हेरनुस तपाई लाई आवश्यकता छः की यिनीहरू लाई

  • @lokbahadur6381
    @lokbahadur6381 2 роки тому

    यो भिडियो हेरेर मलाई नि यो दिदिले भनेको अमल्टारिई देखि तल ब्र्मस्थान भन्ने ठाउँ छ नारायणी को किनार नजिकै मनि तेसै गरि माछा मर्न जन्थे बोटे साथीहरू संग तेहि धेरैई याद आयो अहिले तेता देखि बसाई सरेको नि 15 बर्ष भएछ अहिले म साउदी मा छु 7 बर्स भयो आको नि यो भिडियो देखेर मनै सारै खुशी भए दिदी हजुर लाई धेरै-धेरै धन्यवाद छ है हजुर हरुको भिडियो नछुटाई कन हेर्ने गर्थे अहिले आफनै ठाउँ ओर परको गाउँ देख्दा खुशी लग्यो नि मलाई त धन्यवाद है हजुर हरुलाई ?

  • @shivsara64
    @shivsara64 5 років тому

    खै कुन शब्दले दिदी लाई धन्यवाद भनुम जुन सरकारले देखाउनु र कसलाई कुन समस्या मा परेका छन त्यसलाई ति समस्या पुरा गर्नु खै कहाँ छ सरकार बरु दिदी अाफ्नो ज्यान जोखिममा राखेर अाफ्नो हेल्थ को केही चिन्ता नगरि हामी माझ यसरी भिडियो ल्याउनु हुन्छ खै कुन शब्दमा धन्यवाद दिउ हजुर लाई दिदी .... ! फेरि पनि हजुरलाई ह्रिदय देखि सलाम छ

  • @pawantamang5477
    @pawantamang5477 5 років тому

    जनताको अवस्था यस्तो छ। उता सरकारले १८ करोड मुल्य पर्ने गाडी, डेढ अर्ब पर्ने हेलिकोप्टर चढ्ने रास्ट्रपति पाल्छ। यिनि प्यारा दाजुभाइहरुको जिवनमा कहिले सुधार आउला?

  • @Krishna91-k8o
    @Krishna91-k8o 2 роки тому

    मैले एक झलक सम्झे ती सबैलाई जो आफ्नो कथाहरु हेर्ने कथा को क्यामरा मा अभिलेख भर्दै थिय, अनी फेरी सम्झे बर्षौ राजनीति गर्ने ती नेताहरुलाई जो नेपाली हरुको जीवनस्तर परिवर्तन गर्ने हैसियत
    राख्दैनन, नमिठो सत्य

  • @youtheone6572
    @youtheone6572 5 років тому

    आसक्छम नेतालै नो vote
    सक्छम भये जो सुकै होस जब हामी ले सोच्छौ तब येस्तो समुदायको जिवनयापन्मा सहजता आउला
    कुलङार नेता कै परिणाम ले येस्तो मर्माहत हुने 1000औ कथा हामी माझ उदाङित रहेको छ

  • @sumitrabarma8303
    @sumitrabarma8303 4 роки тому

    बिध्या जि अब त तपाईं हामी मिल्न पर्छ जस्तो छ अब तपाईं बरु हाम्रो देशको कुना कुना घुम्नुस दुख पाएका ब्यक्क्ती गाउँ समाज हरु थाहा पाउनु होश सहयोग त गर्नै परो नि अब देश बिकास गर्न छ भने समाज र गाउँ गाउँ बिकाश गर्न जरुरी छ सहयोग का लागि थुप्रै सन्स्था इछुक पनि छ्न अब ह्र्ने कथाले केही परिवर्तन पनि गर्न परो हेर्ने नजर मान्छे का

  • @krishnabhattarai9063
    @krishnabhattarai9063 5 років тому +3

    रसिलो उर्वरता भएको जमिन रहेछ तराईका हरियो फाट मनमोहक छ अनि त्यो गाउले माझी हरु अतिनै मन पर्यो

  • @abhishekneupne5980
    @abhishekneupne5980 4 роки тому

    हजुरहरुले खोजेर नलेखिएको नगनिएका सम्पुर्ण कथाको वेथा अलग रहेको छ। र त्यहि कथा हरू मध्य पनि बाबु छोरीको कथा र धुनको कथाले जिवन भरी नर्बिसिने मेरो मस्तिष्कमा छाप छोडेको छ।

  • @abhishekneupne5980
    @abhishekneupne5980 4 роки тому

    हजुरहरुले खोजेर नलेखिएको नगनिएका सम्पुर्ण कथाको वेथा अलग रहेको छ। र त्यहि कथा हरू मध्य पनि बाबु छोरीको कथा र धुनको कथाले जिवन भरी नर्बिसिने मेरो मस्तिष्कमा छाप छोडेको छ।

  • @abhishekneupne5980
    @abhishekneupne5980 4 роки тому

    हजुरहरुले खोजेर नलेखिएको नगनिएका सम्पुर्ण कथाको वेथा अलग रहेको छ। र त्यहि कथा हरू मध्य पनि बाबु छोरीको कथा र धुनको कथाले जिवन भरी नर्बिसिने मेरो मस्तिष्कमा छाप छोडेको छ।

  • @jhapalibikash3387
    @jhapalibikash3387 5 років тому +1

    *धेरै राम्रो काम गर्नु हुँदैछ हजूर हरुको टीम ले म मनबाटै हजूर हरुको कामको सम्मान गर्न चाहन्छु र आगामी दिन मा यस्तै नयाँ कथा लिएर आउन विनम्र अनुरोध पनि गर्दछु🙂🙂*

  • @rajkumarpun3788
    @rajkumarpun3788 5 років тому

    बिद्या मेदम चाल्नु भएको कदम अत्ति अथाह पुर्ण छन म सबै एपिछोद हेर्ने गर्छु तर पुरानो सरोकार कार्यालय अत्ति उत्कृष्ट थियोे किन छोडेर यता लाग्नु भयो होला ???

  • @binodbist6793
    @binodbist6793 5 років тому

    गैडा सित जम्काभेट हुदा बुडा त मलाई लाई छोडेर चप्पल समातेर भाग्न लागेका रैछन-- बुडी त कती पाईन्छ तर चप्पल त पाईदैन नि😴😴😓😪😢😢😢

  • @bikashrai473
    @bikashrai473 5 років тому

    बिद्याजी त्यो माछामार्नु जादा समातेर लाने आर्मिहरुलाइ पनि शोदनुनि किन ती गरिबहरुलाइ सतेर दुख माथी झन दुख दियको भनेर

  • @bishugurung3385
    @bishugurung3385 2 роки тому

    Plz म मेरो life मा hajur को group saga vetna chanxu plz यो मेरो चाहना पूरा gardinu होला म आईले Dubai मा xu plz plz

  • @nepalidaidai8356
    @nepalidaidai8356 5 років тому +4

    दिब्या दिदी दर्सन यो कारेक्रम अलि बढायर कम्तिमा पनि हप्ताको दुई दिन नभय यक दिन जति गराउनुन मलाइ सारै मन पर्छ दि हाल कुवेत देखि हेर्दैछु ।

  • @manrajsunar4230
    @manrajsunar4230 5 років тому +8

    कुनै पनि भाग नछुटाई हेर्न जति यता हाजिर
    धेरै राम्रो लाग्छ l

  • @looksofnepal
    @looksofnepal 5 років тому +6

    सहिमा हाम्रो नेपाली परिकार भनेको यही सबै परिकारलाई हाम्रो शिक्षा प्रणालीमा सामिल गर्दा हाम्रो नेपाल भूमिको परिकारको पहिचान र संरक्षण हुने छ ।

  • @asokhumad7692
    @asokhumad7692 5 років тому

    यो तपाईं को कारेक्रम चै सप्ताहिक गर्दा हुदैन होला हनुर को कारेक्रम मलाई मज्जा लाग् किनाकि अरुले दुख भोगे जस्तै खानपिन र हिड् डुल्मा पनि तेस्तै दुख भोग्नु हुनछा है

  • @kanxodai4941
    @kanxodai4941 5 років тому +2

    बिधा दिदि अर्कि बिधा महारानी मा कति फरक छ? दिदि मलाइ एक्दम मन पर्छ ह्जुर महान होइसिन्छ ,राजनितिक तिर कहिले नजानुहौला अनि हजुर को बिहे भको सुन्ने , हेर्ने रहर छ हेर्ने कथा झै आतुर छु !!!

  • @gloomyguy5815
    @gloomyguy5815 5 років тому

    सायद नेगेटिभ coment एउटा पनि न आउने कार्य क्रम "हेर्ने कथा "
    तर unlike चाहिँ कस्ता मान्छे ले गर्छन

  • @jaynepal3221
    @jaynepal3221 3 роки тому

    सकारात्मक सोच हुनेको हरेक कार्य उत्कृष्ट नै हुन्छ यसको प्रतिनिधि पात्र बिद्या चापागाईं हुनुहुन्छ ।

  • @pirteetamang1644
    @pirteetamang1644 5 років тому +3

    निउरा देखेर त मलाई नि खाउ खाउ पो लाग्यो है नखाको नि १०/११ बर्ष भएछ प्रदेशिएको नि

  • @sandipkc3185
    @sandipkc3185 5 років тому +19

    हप्तामा एकपटक हुन पर्यो दिदि यो कथा

  • @bibekgautamkhatri853
    @bibekgautamkhatri853 5 років тому +23

    हेर्ने कथा यकदमै राम्रो कार्यक्रम छ

  • @pirtam0056
    @pirtam0056 5 років тому

    दिदी ह्जुर्को कथा कहिले आउँछ भनी कुरि बस्छु म त राम्रो लाग्छ हेर्ने कथा यो कथाले कहिले रुवाउछ कहिले हसाउछ

  • @pradipbhandari2955
    @pradipbhandari2955 5 років тому

    येस्ता जनतालाइ भनेर कोटा आरक्षण बनाइयो तर प्रचन्डेले आफ्नै छोरिबुहारिलाइ बनाइदियो।

  • @anushmalifestyles3466
    @anushmalifestyles3466 3 роки тому

    राम्राे भिडियाे विधा चापागाईले । नेपाल वुझ्न वहाकाे भिडियाे हेर्दा धेरै यथार्त आउछ ।

  • @nabingurung7581
    @nabingurung7581 5 років тому +1

    १देखि १९ भागकाे यात्रा सफल💩💩 बाकी भाग १००००० शुभकामना अनि सफलताकाे कामना अनि हजुर लाई मुरी मुरि धन्यवाद हेर्ने कथा😍😍🇳🇵🇳🇵🇳🇵

  • @bibekrai2905
    @bibekrai2905 3 роки тому

    साँचै बोलने सैहली सारै राम्रो दिको सबै कथा हेरछू म त तपाई को i am form darjeeling

  • @wambulerai6112
    @wambulerai6112 5 років тому +3

    वियोगान्त

  • @सागरगुरुङ्गनिर्दोश

    चार जात छत्तीस बर्ण का जात जाती को साझा फुलबारी हो हाम्रो देश नेपाल । हामि सबै नेपाली को एस्तै बेथा छ ।।

  • @माइलोदाई
    @माइलोदाई 5 років тому +2

    बिद्या जि को आवाज साह्रै मन पर्छ हरेक गाउघर अनि कुनाकन्धरामा गएर मान्छेहरुका पिर ब्यथालाई सबैको सामु पुर्याउनु हुन्छ राम्रो लाग्छ त्यसैले हरेक भाग नछुटाई हेर्ने गर्‍या छु !

  • @uttamthanait3160
    @uttamthanait3160 8 місяців тому

    कावासोति-१५ शेरगन्ज (माझि टोल) को कथा राम्रो लाग्यो। दिदि अब तेइ माथि तिरको गाऊ सबै थारु गाउको कथा लिएर आउनु पर्यो।

  • @ganeshprajapati1463
    @ganeshprajapati1463 5 років тому

    यो निकुञ्ज ले कि त अन्नबाली जोगाइदिनु पर्यो कि त उनिहरुलाइ माछा मार्न दिनुपर्यो।

  • @thuldai7706
    @thuldai7706 5 років тому

    लौ है एकलाख subscribe पुग्न लागेछ खुशी लाग्यो

  • @djdinesh7706
    @djdinesh7706 5 років тому

    प्लिज सबैजना ले #हेर्नेकथा chanel subscribe गर्नु होला प्लिज #जयनेपाल

  • @ReflectNepalOfficial
    @ReflectNepalOfficial 5 років тому +1

    यसरी माछा मार्ने मुसहर माझी हरुको लागि कि निकुञ्जले रोजगारको व्यवस्था गर्नु पर्यो । नत्र उनिहरुलाइ निश्चित क्षेत्र निर्धारण गरेर जिविकोपार्जनको व्यबस्था गर्नु पर्छ । निकुञ्ज हाम्रो गौरव हो मुसहर हाम्रा सन्तती, दाजुभाइ हुन ।

  • @balthapa2174
    @balthapa2174 5 років тому +1

    पत्रकार भनेको यस्तो खोजमुलक पत्रकारिता हुनु पर्छ यस्ता कुरालाई मान्यता दिएर हेर्नु पर्छ अरू अनलाइन मिडिया सबै चोर हुन काठमाडौंमा बसेर अनेक लेखेर बस्नेलाई किन मान्छेहरू साथ दिन्छन

  • @parshuramrai5010
    @parshuramrai5010 5 років тому

    नेपाल को अनेक जातिको रहन सहन चालचलनहरु को बास्तबिकता देखाउनु हुन्छ😎😎😎😎

  • @krishnaalemagar68
    @krishnaalemagar68 2 місяці тому

    आफ्नो संस्कृती संस्कार को संरक्षण गरेको देख्दा खुशी लाग्यो हरेक कुरामा गरिबहरु नै इमानदार हुन्छ भन्ने मेरो बिश्वास मान्यता हो

  • @योगाउँकोठिट्टोम-श1र

    हैट मत भर्खरपो हेर्दैछु कामको बेस्तताले गर्दा ढिलो भईयो

  • @krishnabhattarai9063
    @krishnabhattarai9063 5 років тому +1

    मानिसको जिबन स्तरमा सुधार हुन सके त सहरी कारणले बिगार्न मिल्दैन यस्तै होस देहात हरु पछि हेर्ने पाइदैन सबैलाई शहर बनाउनेतर्फ नलाग्न होला येस्तो ठाउँबाट बरु जनता लाई अन्यत्र सार्न पर्छ अति प्राकृतिक छ

  • @santabir6300
    @santabir6300 5 років тому

    साराई तितो मिठो मनछुने समुदयिका काथा सुन्ना देख्नापायो धन्याबाद बिबिसि टिमलाई

  • @yambudhathokimagarmyagdima4211
    @yambudhathokimagarmyagdima4211 5 років тому

    यि हरुले भोत दिए पठाएको नेता ले यता ध्यान जादैन कि के हो कठैइ मेरो देश 😂😂😂

  • @sommoktan7127
    @sommoktan7127 5 років тому +2

    धेरै राम्रो लाग्यो बिद्या दिदी अब अर्को नयाँ कथाको पर्खाइमा छु है।

  • @basantrawat8936
    @basantrawat8936 Рік тому

    आफ्नो परम्पराको & सस्कृति प्रबर्द्धन को युवा जागरुप हुन प्रर्दछ।

  • @limskri6355
    @limskri6355 5 років тому +5

    ओ हो खाना सारै मिठो थियो होला निगूरो माछा आहा

  • @shovathapatimilsina9667
    @shovathapatimilsina9667 5 років тому +19

    Mata bidhya di ko thulo fan ho love u di

  • @krishnakunwar6085
    @krishnakunwar6085 5 років тому

    दरबार कि बिद्या लाई पनि एक पटक जङ्गल मा खाना खुवाउन पर्ने हो ।

  • @coronavid1932
    @coronavid1932 5 років тому

    बिध्या दिदी तपाईंले त हेर्ने होइन रुने कथा बनाउनु हुन्छ।

  • @amarsijali9112
    @amarsijali9112 5 років тому

    क ति डरलाग्दो ठाउ के दिजु अनि अति रमाइलो प नि सर्प नि पाइन्छ होला नि

  • @rajansapkota7019
    @rajansapkota7019 5 років тому +1

    तपाईंको सालिन्ता र घाम पानीको प्रबाह नगरी गरिब दुखीको जीवन कथा पस्कने मौलिक शैलिलाइ नमन 🏜️🏜️🏜️

  • @jivansunar5402
    @jivansunar5402 5 років тому

    कठै मेरो देश कानुन माछा मारेर जीवन पार्जन गर्ने लाई पनि जेल हाल्नु पर्ने