आज दिनभरमा नयाँ खेल । प्रचण्डले नछाडे यस्ताे तयारी | Prachanda||Oli||Deuba

Поділитися
Вставка
  • Опубліковано 1 жов 2024

КОМЕНТАРІ • 186

  • @gyanbahak1771
    @gyanbahak1771 3 місяці тому +51

    अब भ्रष्ट लाई कोच्नु एक महिना मा अनि राजीनामा दिनुपरे दिनु कि राजा लाई सत्ता सुम्पनु

  • @rajgurung8315
    @rajgurung8315 3 місяці тому +21

    अब को एक महिना भित्र पावार देखाऊँ न ( रबी ) जी लाई अनुरोरध जून तपाई ले भन्नु भएको २५ केश छ त्यो तत्काल बाहिर ल्याउनु होला ! चाहे एक दिन होस या एक महिना जेल को कोठी भित्र पठाउने कोसिस गर्नु होला ! जनता ले देखने छन देश को भाईरस हरु लाई देश र जनता को रगत खाएर मोटाएका उडुस हरु लाई !

  • @nabinnepal3688
    @nabinnepal3688 3 місяці тому +28

    प्रचण्डले कुनै हालतामा राजीनामा दिन हुँदैन

  • @dineshdayal7922
    @dineshdayal7922 3 місяці тому +22

    माफ गर्नु होला
    यो तीन वटा बुढा हरु जति छिटो मरे उति नै देश लाई फैदा छ ।😢😢

    • @bhojbhattarai5578
      @bhojbhattarai5578 3 місяці тому

      काल नआई को मार्ला र यी सब विदेशी खेताला हुन।।केही हुँदैन

    • @shyamrai9759
      @shyamrai9759 3 місяці тому

      सही हो ।

    • @BhojrajKhatri-hm1zy
      @BhojrajKhatri-hm1zy 3 місяці тому

      Arko old buda janmixa , desha ko political Jo change garer aarko socialism estimated grnu parxa balla hunxa natra yo desha ma yestai ho 😅😅😅😂😂😂

  • @Ghana87000
    @Ghana87000 3 місяці тому +31

    प्रचण्ड जी आफ्नो चातुर्यता प्रयोग गर्नुहोस . रातारात खेल देहाउने ,अस्थिरता पैदा गर्ने, धुर्त हरुको एकाता लाइ किनारा लगाउनु उचित हुन्छ .

  • @AmritBayalkoti-r1q
    @AmritBayalkoti-r1q 3 місяці тому +25

    राजिनामा दिनु हुन्न अब सेर बहादुर लाई प्रम बनाउनु पर्छ !ओलि फटाह लाई ठेगान लाउन पर्छ!

  • @roshanchhetri3339
    @roshanchhetri3339 3 місяці тому +46

    कुनै पनि हालत मा नि राजीनामा दिनु हुदैन । यहि बेला मा भ्रष्ट हरु लाई क्रपझ्याप पारेर जेल कोच्नु पर्द्छ। अनि 84 मा बल्ल बहुमतको संभावना छ।नेपाली जनता तपाईंको साथमा छ्न कमरेड प्रचण्ड 🙏💖

    • @The_Falcon_Attack
      @The_Falcon_Attack 3 місяці тому +2

      Dui chhak bhat khane haisiyat navayaka prachanda ra unko family ko ahile ko life style hernu ani yo comment garnu.
      Prachanda le afaile afailie karbahi gare matra ta ho.
      84 ma 1 seat pani audaina khaobadi ko .

    • @yagyarajpandey8625
      @yagyarajpandey8625 3 місяці тому

      Prahari t kp r sherdaikaichhan ksari jel halchhan balki ultai prachandlai halchhanki?

    • @dipakthapa8660
      @dipakthapa8660 3 місяці тому

      84 ma light balera khojnu parcha bahumat ta K 5 thamma pane jitdaina

    • @chandradangi450
      @chandradangi450 3 місяці тому

      😀😀😀😀 कठै यो आतन्कारि प्रचण्डेले जेल कोच्ने 🍌🍌🍌🍌🍌 खाऊ साथि प्रचण्डेको

    • @DeviSharma-g3m
      @DeviSharma-g3m 3 місяці тому +1

      प्रचन्डेको राजिनामाको कुनै जरुतत नै छैन।166 जना सांसदको हस्ताक्षरले घिच्याएर निकालिहाल्छ।

  • @khotang-l1m
    @khotang-l1m 3 місяці тому +14

    खड्गे र भाउजू आरजुलाई जेल कोच्ने साथ नेपाली राजनीति ले धार परीवर्तन गर्छ । लु हीम्मत गरे हुन्छ प्रचण्ड र रबीले । सारा जनता बर्तमान सरकारको साथमा छ । ईतिहास लेख्ने दीन र समय आएको छ है प्रचण्ड र रबी । 🎉🎉🎉🎉🎉🎉

  • @keeritijoshi3179
    @keeritijoshi3179 3 місяці тому +17

    प्रचण्डले संसद विघटन गर्नुपर्छ, यसरी कम्तिमा १.५ महिना प्रधानमन्त्री पदमा रहिरहन सक्छन। त्यही मौकामा के पि ओलिलाइ गिरिबन्धु काण्डमा जेल हाल्नुपर्छ। टण्टै साफ हुन्छ। त्यसपछी एमाले भित्र भाडभैलो हुन्छ। नेतृत्व छान्न, संसदिय दलको नेता छान्न समय लाग्छ।

    • @pradiplama3728
      @pradiplama3728 3 місяці тому

      रास्ट्रपतिले सम्सद विघटनको सिफारिस प्रमाणित नगर्न सक्छ ।

    • @keeritijoshi3179
      @keeritijoshi3179 3 місяці тому

      @@pradiplama3728 त्यो जटिलता छ।

    • @DeviSharma-g3m
      @DeviSharma-g3m 3 місяці тому

      @@keeritijoshi3179 ओलि बाबै गिरिबन्धुमा जेल नै पर्दैन ए स्वाँठ हो।रामरी बुझ्दै जाओ त अदालतले त कानुन अबैध गरिदिया हो।अब अरु आफै बुज्दै जाओ त।

  • @user-xu4pn9iu
    @user-xu4pn9iu 3 місяці тому +6

    यही बेला फाईल खोलेर, जेल हालेर मात्र राजिनामा दिए हुन्थ्यो.. लौ न प्रधानमन्त्री ज्यु.. के कुरेको???

  • @GyanbahadurAdhikari-x7d
    @GyanbahadurAdhikari-x7d 3 місяці тому +6

    प्रधानमन्त्री ले राजीनामा कुनै हालतमा दिनुहुँदैन।जनता छन् साथमा दनादन फाइल खोल्ने भ्रष्टहरुलाई कोच्नी अनि त्यस पछि यो सरकारको साथमा जनताले जनविद्रोह गर्ने छन्।

  • @khadkaramkumar3416
    @khadkaramkumar3416 3 місяці тому +5

    राजिनामा नदिनु होला अब भटाभट रबि र प्रचण्ड मिलेर भ्रष्टाचार को फायल खोल्नु होला जनताले साथ दिनेछन

  • @jayaghanti
    @jayaghanti 3 місяці тому +12

    उथलपुथल हुन्छ 🔔

  • @baldevawasthi882
    @baldevawasthi882 3 місяці тому +7

    राजिनामा दिनु मुर्खताहाे भने राजिनामा माग्ने झन मुर्खहुन केबिगारे प्रचन्डले अरुले के सपारेकाछन।मन्त्रि कैकादास हैन ।😮

  • @jawansinghtamang
    @jawansinghtamang 3 місяці тому +8

    ओलीको प्रधानमन्त्री बन्ने चाहना कोमामा पुगि सक्यो अब यो व्यवस्थालाई झन बदनाम गर्नुपर्छ😂😂

  • @drphotography1100
    @drphotography1100 3 місяці тому +9

    कुनै पनि हालत मा नि राजीनामा दिनु हुदैन । यहि बेला मा भ्रष्ट हरु लाई क्रपझ्याप पारेर जेल कोच्नु पर्द्छ। अनि 84 मा बल्ल बहुमतको संभावना छ।नेपाली जनता तपाईंको साथमा छ्न

  • @SamajBajracharya
    @SamajBajracharya 3 місяці тому +5

    प्रचण्डले राजिनामा दिनुपर्ने कारणके???बिना कारण कसैको लहड मा छँदाखाँदाको सरकारबाट राजिनामा किन दिने???पहिले यो यो कारण भनी कारण प्रस्तुत गर!!!

  • @USAjaynepal
    @USAjaynepal 3 місяці тому +4

    जन समर्थन् छ। 🇳🇵 प्रचण्ड रबि सुमनाले .... राजिनामा दिन हुदैन।फाईल खोल्नुस र भ्रष्टाचारीहरू र तस्करहरूलाई फटाफट कारवाही गर्नुस। जन चाहना र राष्ट्रिय आवश्यकता, संवैधानिक आवश्यकता यही हो।

  • @nabinbastola1154
    @nabinbastola1154 3 місяці тому +9

    रातारात खेल देहाउने ,अस्थिरता पैदा गर्ने, धुर्त हरुको एकाता लाइ किनारा लगाउनु उचित हुन्छ .

  • @tankabastola9261
    @tankabastola9261 3 місяці тому +6

    सिधै राजा लेउ परचन्ड

    • @dhrubashrestha1182
      @dhrubashrestha1182 3 місяці тому

      ठिक हो राजालाई सत्ता बुझाइदिनु फेरि गनतन्त्रको लागि।लदौला।यसोगरेमा यी भ्रस्चरिहरुको चल्खेल ले आचि खानेछन

  • @bishnuoli3881
    @bishnuoli3881 3 місяці тому +4

    जनतालाई के मतलव इन्को सबै एउटै हुन ।

  • @minbahadurthapa8154
    @minbahadurthapa8154 3 місяці тому +1

    प्रचण्ड आफू अल्पमतमा परेपछि राजिनामा सवभन्दा उपयुक्त कदम हाे ।हैन भने उ वेइज्जत ,सत्ता लिप्सा र सत्ता स्वार्थमा लागेकाे ठहरिने छ ।

  • @pushpashrestha3532
    @pushpashrestha3532 3 місяці тому +2

    राजिनामा कुनै हालतमा दिनु हुन्न यो एकमहिना भीत्र मा भ्रष्टाचारी हरू लाई तुरन्त जेल हाल्नुपर्छ

  • @KrishnaMahalkoju
    @KrishnaMahalkoju 3 місяці тому +2

    प्रधानमन्त्रीको हुने भन्दापनि पहिला प्राथमिकता भ्रष्टाचारीलाई नै कारबाही गर्नलाई धारा ७६/२ लाईनै कार्यान्वित गर्नु पर्छ।

  • @uttampaudel6367
    @uttampaudel6367 3 місяці тому

    अबप्रदामन्तीजिउ काँग्रेसफुटाउनोसर फुटेकोटुकडिलाइलेराउनोसर राप्रपालाइपनिसाथलिनोसर देसहाँक्नोसपाँचबर्सर इचोरहेरुलाइजेलकोच्नोस

  • @dambarbasnet2441
    @dambarbasnet2441 3 місяці тому

    आरजुको मुजि सुघाउनु पर्ने ओलि लाई अलिक वुद्दि आउँछ कि ।

  • @jayabasnet5664
    @jayabasnet5664 3 місяці тому +1

    भ्रष्टाचारीहरुलाइ फायल खोलेर जेल हाल प्रचण्ड सरकार

  • @SuklalBudhathoki-q8x
    @SuklalBudhathoki-q8x 3 місяці тому +2

    केपिलाई त प्रम मान्नेवाला छ‌न है मैले

  • @Channelmy720
    @Channelmy720 3 місяці тому +2

    जनैधारिहरु ले नेपाल सके । थुक्का

  • @bishnupandey302
    @bishnupandey302 3 місяці тому +1

    कॉंग्रेस ले रबी ज्यु लाइ पनी प्रधानमंत्री को अफर दीयेका हो

  • @kiranrai817
    @kiranrai817 3 місяці тому +3

    Kina dineta 30 din samay xadai xata.

  • @gangasagar6334
    @gangasagar6334 3 місяці тому

    बेल्लाहरुकाे कामकेहाे जनतालाइ धमिलाेपानी पठाउने आफुहरु माछामारने😅😅😅😅😅

  • @gyanbhurtel184
    @gyanbhurtel184 3 місяці тому +4

    Raja lai bujaide hunxa

  • @dineshdhungel9938
    @dineshdhungel9938 3 місяці тому

    अब पार्टी पार्टी भिड्ने !! यो अवस्था र ब्यवस्था दुबै देशको लागि घातक ! देश ध्वस्त !

  • @DeviSharma-g3m
    @DeviSharma-g3m 3 місяці тому

    तर रोहित जि एमाले कांग्रेसको 166 सांसदको हस्ताक्षर लिएर ओलिलाइ प्रधानमन्त्री बनाउने र प्रचन्ड सरकार प्रती अबिश्वास जनाएको पत्र पुगे पछि 76 (2)को के माइनेका साथ बिश्वास मत लिनुपर्ने हुन्छ रं?166 को हस्ताक्षर नै अबिश्वास प्रस्ताव पारित भैसकेको अर्थ हुँदैन? र??

  • @एक्सन
    @एक्सन 3 місяці тому

    अब प्रचण्डले शान्ती सम्झौता भङ्ग गरि सत्ता कब्जा गरेर भ्रष्टहरुलाई जेल कोचे हुन्छ।

  • @kamalkarki4353
    @kamalkarki4353 3 місяці тому

    संविधान को धारा ७६ को दुई अनुसार यो सरकार बनेको हो र यदि यो सरकार ढल्न गयमा ७६ को धारा ३ प्रयोग हुन्छ किन कि ७६ को धारा २ ले भयको प्रधानमन्त्री असफल भयमा ७६ को धारा ३ प्रयोग गर्ने हो त्यसो हुदा अर्थात ७६ को धारा ३ प्रयोग गरेर अर्को सरकार बन्ने भयो भने के पि ओलि अगाडि बाट कि पछाडि बाट प्रधानमन्त्री हुन्छ? कसैले मलाई भन्न सक्छ? संविधान अनुसार जाने हो भने सेर बहादुर देउवा 100% प्रधानमन्त्री हुन कोहि माइका लाल ले रोक्न सक्दैन किनकी ७६ को धारा ३ मा ठूलो पार्टिको हैसियत ले सिधै रास्ट्रपति ले नियुक्त गर्ने हो। अब सेर बहादुर को तालुमा आलु फुल्ने भयो

  • @krishnarthapa7231
    @krishnarthapa7231 3 місяці тому

    हैसियत गुमेपछि के खान टासिनु ,घोक्रेठ्याक खानु भन्दा खुरुक्क निक्लेकै जाति

  • @ganeshchhetri3642
    @ganeshchhetri3642 2 місяці тому

    अब भष्टृ तस्कर हरू लाई ठेगाना लगाउने बेला यही हाे,सत्ता राजालाई हस्तान्त्र गरेर प्रचण्ड pm र रबि गृह मन्त्री भएर सबै चाेर भष्टृहरू लाई सर्वस्व हरण गरि आजिवन जेल काेच्नु पर्छ ।

  • @MachhindraNathNeupane
    @MachhindraNathNeupane 3 місяці тому

    ए प्रचण्ड राजिनामा दिएर सरकार छाेड तिम्रो राजनीतिमा उचाइ बड्छ ! जति लफडा गर्दै जान्छौं त्यतिनै तिमी जनताका नजर बाट टाडा हुनेछौं ।

  • @MinBahadur-e5z
    @MinBahadur-e5z 3 місяці тому

    17 हजार मान्छे मारेर सरकारमा आएको ह्त्यारा प्रचण्डे र नागरिकता , पास्पोर्ट र सहकारि ठग रबि खबरदार तुरुन्तै राजिनाम दे । हैन भने तिमिहरुको खैरियत छैन ।

  • @SumanPokharel-d3k
    @SumanPokharel-d3k 3 місяці тому

    १ महिना भित्र सबै भ्ररस्टचारिलाई खोरमा हाले दुई पार्टिले यो काम गर्ने हो भने सबैको हाई हाई हुने थिए

  • @MekBdrthapa
    @MekBdrthapa 3 місяці тому

    याे सरकारले भर्षतचारीहरुलाई जेल हाल्नु पर्छ अनि 8४ मा बहुमत सरकार हुन्छ

  • @TekprasadAryal
    @TekprasadAryal 2 місяці тому

    नेकपा एमालेले समर्थन फिर्ता लियमा प्रचण्डकाे सरकार अल्पमतमा परेकाे छ।सरकारमा बस्ने नैतिक अधिकार छैन ।

  • @ramchandraneupane9213
    @ramchandraneupane9213 3 місяці тому

    प्रचण्डले माओबादि सिध्धायर छोडने भयो

  • @YamprasadAdhikari-p4q
    @YamprasadAdhikari-p4q 3 місяці тому

    गिरिजाको सिको गर्दैछ प्रचण्डेले😄😆😆

  • @nbpgaming117
    @nbpgaming117 3 місяці тому

    यो पटक प्रचण्ड गल्ती छैनन।

  • @greennepal8101
    @greennepal8101 3 місяці тому

    हार्दिक श्रद्धाञ्जली तथा समवेदना

  • @bishnupandey302
    @bishnupandey302 3 місяці тому

    प्रचण्ड ले राजीवामा दीनु हुंदैन

  • @UhdamPoudel
    @UhdamPoudel 3 місяці тому

    जवरजस्त टासिएर किन बस्ने ? बिश्वास को मत पाउन पनि पर्यो नि अबत

  • @nabinbiswakarma5062
    @nabinbiswakarma5062 3 місяці тому

    अर्को चुनाप्मा माओबादी र रासापा मइलएर जानू पर्छ

  • @007robinhoodlove5
    @007robinhoodlove5 3 місяці тому +1

    chhito chhito RAJEENAMA deu bhaneko ta natra ARAJU saranarthee ra KP giribandhymaa JAAKEENCHHANN bhanera hola nii

  • @Motilalaryal-gy1di
    @Motilalaryal-gy1di 3 місяці тому

    एमाले लाइ फेरि धोक को सम्भाबन त हुन्न।।

  • @premsinghpujara7547
    @premsinghpujara7547 3 місяці тому

    जाने बेला भ्रष्ट हरुलाई नर्कमा हालेर जानु पर्छ

  • @TopLalNepli
    @TopLalNepli 3 місяці тому +1

    अब फेरि त्यही ओलि चोरलाइ प्रधानमन्त्री केका लागि नि?????

  • @Channelmy720
    @Channelmy720 3 місяці тому

    जनैधारिहरु ले नेपाल सके । थुक्का

  • @YamuThapa-t7l
    @YamuThapa-t7l 3 місяці тому

    प्रचण्डले राजिनाम दिनै हुन्न र दिदै दिन्न !

  • @kiranrai817
    @kiranrai817 3 місяці тому +2

    Yesai Jane Usai face garera Jane.

  • @harkapun9874
    @harkapun9874 3 місяці тому

    नेपाल देस नभनि अब मागि खाने देस भन्दैछन

  • @ganeshsaud918
    @ganeshsaud918 3 місяці тому

    संसद फेस गर्दा ठिक हुन्छ

  • @mailasunar394
    @mailasunar394 3 місяці тому

    रोहीत जी केपी वली देसको लागी घाती हो

  • @rameshsilawal2315
    @rameshsilawal2315 3 місяці тому

    बिश्वासको फेस राम्रो

  • @kritan37
    @kritan37 3 місяці тому

    राजिनामा खवरदार हुनु हुदैन

  • @gomapoudelsharma6599
    @gomapoudelsharma6599 3 місяці тому +2

    KP oli, sere ba, vauju aaraju thulo macha

  • @ManirajManiraj-n8w
    @ManirajManiraj-n8w 3 місяці тому

    Prachanda jinjindabad Rabi g. sAblai jell halnu parxa.

  • @AnkuMan7CR
    @AnkuMan7CR 3 місяці тому

    Kunai halat ma rajinam dinu hudaina never

  • @NAPAlBHAi
    @NAPAlBHAi 3 місяці тому

    राजिनामा दिनहूदैन

  • @yagyarajpandey8625
    @yagyarajpandey8625 3 місяці тому

    Kp r sherdaisang prachandle panga liye dubai miler prachandlai jelpnihaln sakchhani? Adalatma mudda chhadaichhan.

  • @Bishnumenu
    @Bishnumenu 3 місяці тому

    Giri bandu chor ko lagi sajilai bato kholdine hoina.kinaku Rata rat ke sangkat pariayo? madhya ratma lutera harule khhel khelera kahile samma yasto chalneho?

  • @sangitadahalsangitadahal529
    @sangitadahalsangitadahal529 3 місяці тому

    सम्भावना छ ।

  • @Samk249
    @Samk249 3 місяці тому

    Kati yutai kuro vanekai vanekai gareko.Journalism garna ni ayudaina raixa..

  • @kumarrana8234
    @kumarrana8234 3 місяці тому

    Parchanda le kunai pani halatma rajinam dinuhudaina.

  • @drharibahadurkunwar9243
    @drharibahadurkunwar9243 3 місяці тому +1

    नजीर पनि कानुन सरह मान्यता पाउँछ।

  • @mangdorjesherpa1059
    @mangdorjesherpa1059 3 місяці тому

    गफ गरे जस्तो सजिलो छैन।राष्ट्रपतिले प्रचण्डको गुण बिर्सदैन जस्तो लाग्छ

  • @PashupatiChauhan-oq5sp
    @PashupatiChauhan-oq5sp 3 місяці тому

    Bechako Dara bata janu parachha kamarada besala C ab nepalma kamarada bepalapa C lae paradana manatema lenu parachha kamarada besala C

  • @tulasibhandari5091
    @tulasibhandari5091 3 місяці тому

    Rajinama kina dini? Sambidhanley diyako subidha lidai antim samma sarkar xadnu hudaina.

  • @ramailothau4317
    @ramailothau4317 3 місяці тому

    Mauka yai ho pm &rabi aba desh le mageko xa kaam garera dekhai deu

  • @keshavpdadhikari8742
    @keshavpdadhikari8742 3 місяці тому

    Emale r congress milda 2/3 bahumat ko sarkar banne darpan pahile dekhi nai dekhieko r ahile aayera tyo success hune bato tir aghi badheko chh……
    ❤Yas ma ke ko AASCHARYA !

  • @Pshmgr-ux6ik
    @Pshmgr-ux6ik 3 місяці тому

    Yehi ho mauka...yo chata pattai rahe Ka Syal haru lai khor ma halne...yadi rajinama diyeu vane prachnde Ra Ravi Ko party patta saafh huncha...janta le bishwash garne chodne cha....

  • @yagyasapkota5570
    @yagyasapkota5570 3 місяці тому

    घर ज्वाइँ बसेकाे श्रीमती पाेइला गइन अर्काे नया घर ज्वाइँ अाइसक्याे अब बस्नु कि घर छाड्नु नेपालकाे लाजनिति गाईजात्रा ।

  • @krishnarokkakrishnarokka-hq5kt
    @krishnarokkakrishnarokka-hq5kt 3 місяці тому

    राजा बोकेर हिडेमात्र प्रचण्ड सफल हुन्छ 30 दिनभित्र

  • @GaneshLama-l5l
    @GaneshLama-l5l 3 місяці тому

    माओवादी नेता बुझाई मात्र संविधानमै प्रष्ट छ 30 भित्र प्रधानमन्त्रीलाई विश्वासको मत लिने सुबिधा छ।।

  • @roshansunar4364
    @roshansunar4364 3 місяці тому

    Ghante le 3months ma nakhole ko files 1 mahina ma kholi tatak tutuk sabai byawahar milaunxa 🤣, prachand Sarkar dhalne ghante pati aile pm ko Biswasilo mitra bhako xa 🤣!

  • @roshansunar4364
    @roshansunar4364 3 місяці тому

    Ghante le 3months ma nakhole ko files 1 mahina ma kholi tatak tutuk sabai byawahar milaunxa 🤣, prachand Sarkar dhalne ghante pati aile pm ko Biswasilo mitra bhako xa 🤣!

  • @HetaudaBazar1985
    @HetaudaBazar1985 3 місяці тому

    सरकार बन्ने त ७६/२ मै हो ! एमाले र काङ्ग्रेस मिलेपछी सबै जोड्दा पनि प्रचण्ड को बहुमत पुग्दैन भन्ने त छर्लङ्ग छ त फेरि दुनिया लफडा किन ??? देश लाई अस्थिरता मा धकेल्ने मात्रै हो??

  • @USAjaynepal
    @USAjaynepal 3 місяці тому

    दुर्भाग्यवश सहमति भनेको "काले काले मिली खाउ भाले", भ्रष्टाचार तस्करी ढाकछोप र "लाटा देशमा गाँडा तन्नेरी" जस्तै र "मिलोमतो लेनदेन" राष्ट्र दोहन हो, र राष्ट्रर जनताले चै दुःखकष्ट महगी कुशासन कानुन मिचाई भोग्नु हो। गठबन्धन वा समिकरण पनि त्यस्तै हो।😮

  • @Sunilofficial.560
    @Sunilofficial.560 2 місяці тому

    Sabaijana milerw sopot garum agadi badam😂😢😊😢😊🎉😊😊🎉😊🎉😊🎉😊🎉😊🎉😊😊🎉😊🎉😊🎉😊🎉😊😊❤😊❤😊😊❤😊❤😊❤😊❤😊❤😊❤❤❤❤🎉🎉🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉🎉❤🎉❤🎉❤

  • @dhrubashrestha1182
    @dhrubashrestha1182 3 місяці тому

    सन्सद विघटन गरि यी भ्रस्तचारिहरुलाइ तह लगाउनु पर्छ।

  • @RaiRai-gl6er
    @RaiRai-gl6er 3 місяці тому

    1 Mahina Sabai deshdrohi Lai khorma jakna kaphi hunxa , K Pi le pahile rajninama dieko thiyo? Tyaslai ta sadakma ghisare nikaleko honi! Sambidhan Ra bidhiko shasan birudda Ra deshlai Ghat gareko aparadha ma tar ahile ko Sarkar ta janatako hitma xa deshko bikash Lai agadi badhaeko xa Ra bhrastachari aparadhilai pakdaixa bhane janatale yasailai satha dinxan.

  • @bhimbahadurthapa268
    @bhimbahadurthapa268 3 місяці тому

    Ravi ko pani galti chha pahile tha thiyo dherai tikna didainan
    Ti sabai lai bolna kam action dherai garnu thiyo karbai garnu thiyo

  • @namsangrailimbu2351
    @namsangrailimbu2351 3 місяці тому

    Arkako kidney ferdai basne tukke lai giribandhu jagga prakaran ma jail halnai parx

  • @motikrishna6726
    @motikrishna6726 3 місяці тому

    प्रचन्ड ज्यू ले नै भन्नू भएको आफू सङ्ग , जहिले पनि आफू लाई प्रधानमन्त्री को कुर्ची मा राखिरहने जादुमय नम्बर हरु छ , भन्नू भएको थियो ।
    त्यो नम्बर चलाउने समय आयो त !

  • @G.B.Joel4151
    @G.B.Joel4151 3 місяці тому

    एक महिना समय पाए भने भुटानिगिरीबन्दु जेल मा पक्का एती गर्न न सके सबै भन्दा काम नलाग्ने प्रधान मन्त्री र गृह मंत्री मा नाम चढने छ

  • @chitrabahadurGurung-b4d
    @chitrabahadurGurung-b4d 3 місяці тому

    पार्टीको शीर्ष नेताहरु नै सिदान्त हिन बिचार बिहीन भए पछि कसको के लाग्छ ? के पार्टीहरु अध्यक्षहरुको कम्पनी हो? देशलाई सधै द्वन्द्वमा फसाएर लुट्ने मात्र हो? जनता र देश प्रती जवाफदेही हुनु पर्दैन? जे गर्न पनि पाइन्छ? चेतना भए नेपाली जनतालाई धोखा दिने र बिदेशी दलाल बन्न बन्द गर नत्र जनताले सजाय एक दिन दिनेछ।

  • @namsangrailimbu2351
    @namsangrailimbu2351 3 місяці тому

    Chor harulai lukaune kati ramro bato raix sambidhan ma pani

  • @Kingdom-keys-
    @Kingdom-keys- 3 місяці тому

    Good parchand aglo sakti dekhau sab jel kochnus ani bhanaula jay maubadi

  • @BishnuBhusal-xg1pq
    @BishnuBhusal-xg1pq 3 місяці тому

    Naxoda parchanda timro sath ma hami nepali

  • @ganeshbahadurranjit8561
    @ganeshbahadurranjit8561 3 місяці тому

    Congress R Amale Le Kehi Garn Sakdein ,yini Haru Lai Jel Kocher , Sata Raja Lai Bujhai Dinu Prachand Jyu

  • @BabaBish-tg2fj
    @BabaBish-tg2fj 3 місяці тому

    Prachanda don't rejine from prime minister. Post iam with you

  • @prs26
    @prs26 3 місяці тому

    Bhauju ko k halat hola .. budi lampat le desh dubayo