यो हो पोखराको ‘तस्करी नाका’ | मध्यरातमा रंगेहात ! वडा अध्यक्षकै सहमतीमा अबैध धन्दा ? Chhadke 61

Поділитися
Вставка
  • Опубліковано 12 вер 2024
  • यो हो पोखराको ‘तस्करी नाका’ | मध्यरातमा ओसार पसार | वडा अध्यक्षकै सहमतीमा अबैध धन्दा !
    Exclusive News From Pokhara |
    Presenter : Apil Tripathi |
    Coordinator : Ganesh Paudel |
    Gandaki Chhadke E 61 |
    Camera : Ashok Basnet | Darshan Ranabhat | Ashwin | Raj |
    Falanonews.com |
    Falano Media Pvt.Ltd |
    Using this video on other platform is strictly prohibited.
    Mail us your information : videohamropokhara@gmail.com

КОМЕНТАРІ • 1,6 тис.

  • @EpicNepal
    @EpicNepal 5 років тому +713

    अपिल दाजु र रबि लामिछाने दाजुको ठुलो फ्यान हाजिर गरौ 😍😍

    • @prakashshrestha621
      @prakashshrestha621 5 років тому

      💪

    • @akashroka3734
      @akashroka3734 5 років тому

      Rp babu official yee

    • @pankajoli4961
      @pankajoli4961 5 років тому +4

      Hajir garau haina .
      Ali ramro comment garera hausala pradan garr jatha ..
      ...lado jsto hajir gar hajir gar vanera like aauxa vanerw esto cmnt grxa madarchod .rada baan .

    • @subashgaddi84
      @subashgaddi84 5 років тому

      Ma ta bunk hanne ho

    • @GangaGanga-zm3yj
      @GangaGanga-zm3yj 5 років тому

      💪💪💪💪

  • @rameshkarki8187
    @rameshkarki8187 5 років тому +119

    तपाईं यहाँ को राजा हो, तपाईं तस्कर हो डेन्जर प्रश्न अपील दादा👌🖕 हामी तपाईं को साथ मा छौं 🤟

  • @biswasgr143
    @biswasgr143 5 років тому +270

    पोखरा को हिरो , गण्डकी प्रदेशको निडर निस्पक्ष निस्वार्थ , निष्ठावान पत्रकार अपिलजी हामी सबैले साथ दिएरा हौसला बढाउ

  • @madhugnawali9386
    @madhugnawali9386 5 років тому +34

    अप्रिल सर हजुरको खाचो नेपाल भरी नै छ गण्डकी मा मात्र होइन💕💕💕💕💕

  • @chemzongsanu
    @chemzongsanu 5 років тому +353

    अपिल त्रिपाठी दादाको कार्यलाई संमान गर्दै गण्डकी छड्के नछुट्याई हेर्ने जति यता👈️👈️

  • @sukalsaap9262
    @sukalsaap9262 5 років тому +36

    कस्तो हाँसी हाँसी जनप्रतिनिधी ज्यु ले देशको कानुनको खिल्ली उदाएको। 100% भ्रष्टाचार गरेको छ।

  • @EpicNepal
    @EpicNepal 5 років тому +221

    यस्ता तस्करि लाइ कडा भन्दा कडा कारबाही गर्नु पर्यो अपिल दाजु
    कसम ठाठै सोध्नुहुन्छ क्या मज्जा आउछ तपाइ तस्कर हो ??????
    आबुइ डर लाग्यो 😁😁

  • @sachinsubha5616
    @sachinsubha5616 5 років тому +2

    सलाम छ अपील सर ।
    सच्चा सपूत वोउ

  • @hioppo6046
    @hioppo6046 5 років тому +125

    first है अपिल सरको प्यानहरु यता हाजिर है
    गण्डकी छ्द्के

  • @user-uj1ko7pe8z
    @user-uj1ko7pe8z 5 років тому +16

    अपिल सर को समर्थक यता आउत साथीहरू ❤️❤️🤙

  • @thakurising6045
    @thakurising6045 5 років тому +141

    बादल को ठाउँमा अपिल सर हुनुपर्ने थियो ।
    अर्को चुनाव मा उठनुस सर गृहमन्त्री पक्का हजुर ।

  • @karnalivision
    @karnalivision 5 років тому +32

    अपिल त्रिपाटि त भयानक खतरा जोसिलो पत्रकार हुनुहुन्छ जय सर सधै होस यस्तो जोस जागर
    होस हराउने पत्रकार देख्दैइ
    fan हरु हजिर हुम

  • @prakashsapkota7270
    @prakashsapkota7270 5 років тому +11

    अपिल सर प्रधानमन्त्री हुनु पर्छ भन्ने जति एक जुट हुम त
    real nepali हेरो

  • @shyamgautam7493
    @shyamgautam7493 5 років тому

    यस्तै सहासि र इमान्दार ब्यक्ति चाहिएको छ्।सलाम छ अपिल ज्यू।

  • @chudamani313
    @chudamani313 5 років тому +124

    यो अध्यक्ष चोर घुस खोर हो यस्को सम्पती छान बिन गरेर जेल कोचनु पर्छ

  • @anuradhagurung8861
    @anuradhagurung8861 5 років тому

    अपिल त्रिपाठीको बिषयमा हृदय देखिनै सम्मान साथै तेतिले मात्र काफि हुँदैन यहाँको निष्ठताको सँघर्षलाई नियाल्दा बधाई छ अपिल जीलाई सधै सफल रहोस साथै पोख्रेली जन्ताहरुको मन मष्तिस्कामा बस्न सफल भैई रहोस शुभकामना छ।

  • @bedbahadurguruma9861
    @bedbahadurguruma9861 5 років тому +46

    धेरै काम छ अपिल को पत्रकार धेरै राम्रो छ कोही संगा नडकमकाई प्रस्ना सोदेको मा चहि धेरै धन्यवाद अपिल भाइ

  • @lalbdrrana7031
    @lalbdrrana7031 5 років тому +34

    अपिल त्रिपाठी ले काम सही गरेको छ,यो वडा अदक्ष चोर हो ।

  • @thakurising6045
    @thakurising6045 5 років тому +103

    यो साले ओडा अध्यक्ष लाई लात हानेर जागिर बाट चट पार्नु पर्छ साले चोर लाई ।

    • @awesometankasirganesh5078
      @awesometankasirganesh5078 5 років тому +2

      साले लाई हाम ले भोट देको आज तेहि देखाउन को लागि हो

    • @Kirankk12345
      @Kirankk12345 5 років тому +2

      Oi kura bujhera bol

    • @desertrose3407
      @desertrose3407 5 років тому +4

      @@Kirankk12345 hahahahahaha afnata paro ki kaso ho

    • @hotelmonal3426
      @hotelmonal3426 5 років тому +1

      @@Kirankk12345 esto bhrastachari lai puja garni ta

    • @laxmanbhandari3233
      @laxmanbhandari3233 5 років тому

      @@desertrose3407 malai ni testai lagyo ki bheda paryo ki afantani paryo yo koirala chain

  • @ishworgurung8912
    @ishworgurung8912 5 років тому +2

    अपिल सर लाई धन्यवाद , लाटाे मगर लाइ प्रहरीको जिम्मा लगाउनु भयो नियम कानुन प्रकिया नै मिच्ने वडा अध्यक्ष लाइ कस्तो कारबाही हुन्छ जनता जान्न चाहान्छ्न !

  • @khatriarjun9700
    @khatriarjun9700 5 років тому +48

    नेपालका चोरहरुलाई यसरी नै एकएक गर्दै पर्दाफास गर्नु पर्छ सलाम छ मेरो अपिल सर जि लाई 👏👏 अझै राम्रो राम्रो काम गरदै जानुस हामी सबै सोपोट हजुर लाई 👏👏 all the best

  • @limbulimbu9857
    @limbulimbu9857 5 років тому

    अति राम्रो अपिल सर धन्यवाद।

  • @RajumjkRajumjk
    @RajumjkRajumjk 5 років тому +66

    अपिल सर को गण्डकी छडके न छुट्टाइ हेर्न को को हुनु हुन्छ ???????

    • @magardamianxa1179
      @magardamianxa1179 5 років тому +1

      Me

    • @thuloswang933
      @thuloswang933 5 років тому

      chor haru le kun kun chor haru ko
      nirman byawsay ma lanchan,
      khulata garnu ani nangejhar parnu

  • @mailibabuji2238
    @mailibabuji2238 5 років тому

    अपिल सर धेरै धन्यवाद छ।

  • @homachhetri5692
    @homachhetri5692 5 років тому +44

    पूर्व मेची देखी पश्चिम माहाकाली का सबै माहानगरपालीका को पारा एउटै हो सबै लाई यसरिनै छड्के गएर कार्बाहीगर्नु पर्छ छोडनु हुदैन !

  • @msa6603
    @msa6603 5 років тому

    हे भग्वान अपिल त्रिपाठीको हिम्मत यसै गरि सधै कयेम राखिदिनु होला 🪔🪔🪔🙏🙏🙏

  • @EpicNepal
    @EpicNepal 5 років тому +27

    जङ्गलको बिचमा एक्लै बस्ने हजुरआमा किन यसरि धुरु धरु रुनुभयो यो आमालाइ छिमेकिले यसरि हेला गर्छन बिचरि आमा
    ua-cam.com/video/8vqnR_Zp0cM/v-deo.html

  • @sudansunar9190
    @sudansunar9190 5 років тому

    अपिल त्रिपाथि सर जन्ता को हिरो so great

  • @प्रदेशिजीवनD
    @प्रदेशिजीवनD 5 років тому +12

    वा वा अपिल सर यसरी दिन रात घाम पानी न भनी यसरी जनताको गुनासो सुन्ने एक महान बेक्ती सलाम छ सधै यसरी नै लागि रहनु होला बधाई

  • @user-wf3xh9tv2e
    @user-wf3xh9tv2e 5 років тому

    पत्रकार हुनतअपिल जि हरु जस्तो । कोठामा बसेर अरुको समाचार बग्ङाउने वाईयत शिर्षक राख्ने हरु सबैले सक्नुपर्छ ।

  • @romanticmedia
    @romanticmedia 5 років тому +37

    रवि दाजु भन्दा केहि कमि हुनु हुन्न अपिल दाजु।।।।सबैजना साथी बन्नुहोला

  • @pknphg8444
    @pknphg8444 2 роки тому

    याे वडा अध्यक्षलाई जनताले यस्तै तस्करी गर्न जिताएकाे हाेर यस्लाई छाेड्नु हुदैन वडा अध्यक्षलाई

  • @user-bs6hc6tv7u
    @user-bs6hc6tv7u 5 років тому +8

    हैट अपिल जि रबि सर भन्दा नि कडा लाग्छ त हौ मलाई सलाम छ सर

  • @arvindkejriwal5070
    @arvindkejriwal5070 Рік тому

    अपील जी को पत्रकारिता प्रष्ट धेरै जागरूक छ सचेत युवा नागरिक हरूबाट सहयोग पुगोस | जय श्री अखण्ड नेपाल आमा | @#"*+_/:-

  • @bhabindraaryal1907
    @bhabindraaryal1907 5 років тому +8

    अपिल भाइ हजुरको कार्यक्रम हेरेपछी मनमा धेरै उर्जा थपिन्छ आफ्नो कार्यछेत्रमा यसरिनै अडिक भएर लाग्नुहोस साथ दिने हातहरुको चिन्ता नगर्नु जय देश जय नरेश।

  • @gobindadulal3096
    @gobindadulal3096 5 років тому +10

    प्रतेक जिल्ला मा आपिल जि जस्तै पत्रकार भय नेपाल मा केही हुन्थ्यो कि।।।।।

  • @user-vv6jm3xj1p
    @user-vv6jm3xj1p 5 років тому +57

    अपिल सर लाई माया गर्ने हरु एता हजिर✋✋ गर्नुस त😍😍

  • @अमृतत्रिपाठी

    राम्रो कार्य को लागि सधै साथ दिने र नराम्रो कामको प्रतिरोध गर्न सिकौ । आफ्नो राम्रो नाताले हैन उसको आचरण मा बिश्बास गरौ हाम्रो देश को नियम र हामि जनता भन्दा माथि कोही छैन । सच्चा देश भक्त दाजु अपिल त्रिपाठी लाई सम्मान छ ।।

  • @birendragadalji1967
    @birendragadalji1967 5 років тому +28

    अध्यक्ष मुजि लाई कति पोनि दिमाक छैन कि क्याहो ।त्योलाइ त्यो पद बात निकाल्नु पर्छ

  • @shantakhadka2047
    @shantakhadka2047 5 років тому +2

    केटो कडा छ, केहि गर्छ केटोले नेपालमा!!! धेरै हैन दुइ चार दर्जन यस्ता युवा तात्तिने हो भने भ्रष्टाचार रोकिन्छ नेपालमा!!

    • @gyanbahadurpahadi3475
      @gyanbahadurpahadi3475 5 років тому +1

      केटो है जि भन्नुस आन्टी जि😂😂

  • @romanticmedia
    @romanticmedia 5 років тому +47

    अपिल दाजुको प्रश्न सोद्ने तरिका चाहिँ danger छ है सलाम छ दाजुलाई ।।।साथी बन्नुहोल सबैजना

  • @tejpriyasan4410
    @tejpriyasan4410 5 років тому

    अति उत्तम विषय उठाउनुभयो ...!!

  • @bishalbohara511
    @bishalbohara511 5 років тому +50

    अपिल एक साहसी व्यत्ति हुने भनेय जति हाजिर गर्म त।

  • @sachinsubha5616
    @sachinsubha5616 5 років тому +22

    लाज पचेका नकचराहरुलाई उडेर घुमेर एक,एक किक हानुहोस त्योनि नाक्को डाडी भाच्ने गरिहोइन।
    मेरुदण्ड भाच्दिनुहोस।। लभयु।

  • @angrybirdamrit7090
    @angrybirdamrit7090 5 років тому +97

    लाजको पसारो वडा अध्यक्ष गल्ती गर्दा पनि हास्ने यो घुस्खोरी येस्तो झोले लाई खोलामै डुबाउनु पर्ने अखिल भाइ त्यो माइक ले मुख फुटाइ देउ न

    • @anzeelabaral1101
      @anzeelabaral1101 5 років тому

      Kura bujhera bolam ani kasko tauko futalna parxa teti belai tha hunxa bujhis...

    • @angrybirdamrit7090
      @angrybirdamrit7090 5 років тому +1

      @@anzeelabaral1101 वडा अध्यक्षको झोले हो कि क्या हो?कि नाता गोता हौ बडो नाक दुखेछ निम तितो हुन्छ त्र ओखती हुन्छ सुन्ने बानी पारम

    • @anzeelabaral1101
      @anzeelabaral1101 5 років тому

      Bolni belama ramro sanga kura bujhera bolni bani basalam na aafu harule pani

    • @angrybirdamrit7090
      @angrybirdamrit7090 5 років тому +1

      @@anzeelabaral1101 अनि के लाग्छ अध्यक्ष को कुरो जन्ता को नोकर भयेर जवाब दिने तेहि हो गैर जिम्मेवारी पुर्ण राम्रो लागे तिमी जाउ न त तिते पाती र फुल माला लगाइदेउ।

    • @lalbahadurbudha8698
      @lalbahadurbudha8698 5 років тому +2

      sai kuro sr

  • @kaleravi4750
    @kaleravi4750 5 років тому

    अपिल bro.को काम लाई सलाम गर्छु......! १००% यो वडा कार्यलय को बुडा को मेलोमतो मा नै यो काम भयेको हो.....यस्तो त छ हाम्रो देश.......!

  • @g1rai497
    @g1rai497 5 років тому +17

    अनि कानुन बिपरीत काम गर्न पाईन्छ भने याे वाेडा अधक्ष त त्यहाकाे छाेटे राजा नै रहेछ कुनै निकायकाे अनुमति नचाहिने रहेछ सकिएन 2 तिहाई सरकारका छाेटे राजा घुसखाेरी र भ्रष्टचारीहरु सँग थुक्का

  • @minapokheral4722
    @minapokheral4722 4 роки тому

    अपिल।भाइ।शलुट।छ।हजुर।को।कामलाइ।पत्रकार।भनेकोत।अपिल।।भाइ।ररबिशर।।जश्तो।हुनुपर्छ।।।।दुइ।।।हिरो।रबिरअपिल

  • @visitnepal-yj4cp
    @visitnepal-yj4cp 5 років тому +22

    मजाको मिलेमतो छ हो अपिल दाजु सरकार नै मिलेमतो मा चलेको छ प्रचण्डे र केपि को।

  • @user-jp3lq9fw9d
    @user-jp3lq9fw9d 5 років тому

    अपिल सर को कुरा एक्दम मन पर्छ धेरै राम्रो काम गर्दै हुनुहुन्छ

  • @aryakunwar8118
    @aryakunwar8118 5 років тому +37

    अपिल सर बाग्लुङ को मालढुङ्गा मा रहेको कालिगन्डकि बाट पनि राति मा बालुवा अोसार पसार हुन्छ टिप्पर ट्याक्टर अादि बाट मिल्छ भने त्यहाँ पनि छानबिन होस धन्यवाद 🇳🇵

    • @kumarpoon3757
      @kumarpoon3757 5 років тому

      सहि हो अनि खनियाघाट

    • @villagernepalese4825
      @villagernepalese4825 5 років тому +1

      आफै भिडियो गरेर दिनुन सर

  • @deepakshrestha6278
    @deepakshrestha6278 4 роки тому

    अपि सर जस्तो युबा सच्चा पत्रकार सबै जिल्लामा 1-1 जना चाहिन्छ अब।

  • @bedkumartrai9928
    @bedkumartrai9928 5 років тому +12

    अपील तीर्पाठी सर नमस्कार तपाईको योगदान हामीले कहिलेपनि भुल्ने छैन भने त्यो तपाईको काम प्ररती म सलुट गर्न चाहन्छु

  • @dhanumagar981
    @dhanumagar981 5 років тому

    पत्रकार होस या नेता सबै हिरो नै बन्न खोज्छ हाम्रो नेपाल मा

  • @nepalidaidai8356
    @nepalidaidai8356 5 років тому +16

    यो खुइले वाडाअदच्छे पक्का भ्रष्टाचारि हुनु पर्छ यस्ले तुरुन्त राजीनामा गर्नु पर्छ यौट सवाल को सहि जवाफ दिन सक्दैन पुरै राजेस्वा यहि वाडा अध्यक्ष को गोजिमा गयको हुनुपर्छ राम्रैतरिकाले छानबिन हुनु पर्छ

    • @Kirankk12345
      @Kirankk12345 5 років тому

      Ye bheda janata kura bujha pahila

    • @sargamrana667
      @sargamrana667 5 років тому

      love u apil daju

    • @hotelmonal3426
      @hotelmonal3426 5 років тому +1

      @@Kirankk12345 chup radiko xora kanun biparit ko kaam lai support garxas

  • @milanmgr5756
    @milanmgr5756 5 років тому

    देशको हीरो लाई सलाम छ अनिल तृर्पाटी

  • @nabin.lama2512
    @nabin.lama2512 5 років тому +5

    apil sir ko programme hernu agi nai like comment hanne sabai yetaa✋✋✋✋✋✋
    kina ki apip sir ko program damdaar hunxa.. 💪💪✊👌✌

  • @rksparsha1751
    @rksparsha1751 5 років тому

    सलाम छ महान देशभक्ति पत्रकार कपिल त्रिपाठी✊✊✊

  • @chiragrl5457
    @chiragrl5457 5 років тому +5

    पत्रकार त यस्तो पो हुनु पर्छ नेता को पुच्छर सुँघ्नु होइ अपिल त्रिपाथी सर लाई हृदय देखि सलुत

  • @rambk6869
    @rambk6869 5 років тому

    धेरै राम्रो काम अपिल सर

  • @dhanchhetri4236
    @dhanchhetri4236 5 років тому +16

    वडा अधछ्य दलाल हो। कानुन आनुसार को कार्बाहि हुना पर्छ। लाईसन्स छैना भन्नि थाहा हुदा हदै कसरी पुलिस ले ती चालक हरु लाई फेरि गाडि लियर आउनी पर्मिसन दियो?

  • @jamunashah7380
    @jamunashah7380 5 років тому +1

    अपिल भाइ ले गरेकाे हरेका मा शलुट गर्छु म अनि काे काे शहमत अुनुहुन्छ अाजिर गर्नु हैत

  • @yambahadur6392
    @yambahadur6392 5 років тому +8

    अपिल सर लाई हामी मनै देखि माया गर्ने कति छ्म साथीहरू ।।

  • @shyamgautam7493
    @shyamgautam7493 5 років тому

    राम्रो कामको लागि सलाम छ अपिल ज्यू

  • @shankarbhandari6394
    @shankarbhandari6394 5 років тому +8

    नाकाबन्दी गर्दा त बाचेको हामी! नालापानी मुहान थुन्दा त नझुक्ने हामी ! बिसादीयुक्त तरकारी चाहिँदैन हामिलाई ! हामिलाई नेपालमै तरकारी उत्पादन गर्न अवसर सिर्जना गर्दे सरकार !
    #wakeupgovernment
    आउँ देशभक्तहरु Yo hash tag चलाएर निदाएको सरकारलाई बिउँझाउ!!✌️✌️

  • @fastfast9359
    @fastfast9359 5 років тому

    अपिल त्रिपाटि सरलाई बधाई छ हजुरलाई

  • @bishalpariyar8565
    @bishalpariyar8565 5 років тому +6

    यो वडा अध्यक्ष भ्रष्टाचारि देशद्रोही लाई फाँसी दिनुपर्छ।

  • @SamEer-xg1iu
    @SamEer-xg1iu 5 років тому

    धन्यवाद अपील जि।

  • @mannat7655
    @mannat7655 5 років тому +4

    सारै राम्रो काम गर्नु भयो अपिल दाजु सारै खुसी लाग्यो👏👏

  • @balbahadurdhami1046
    @balbahadurdhami1046 5 років тому

    नमस्ते अपील त्रीपाठी सर हजुर लाई धेरै धेरै धन्यवाद देस र जनता को लागी राम्रो काम ग्रदैई जानु भाछ हजुर लाई सलाम छ,

  • @skbrokhadka3346
    @skbrokhadka3346 5 років тому +3

    हैन त्यो वडा अध्यक्ष लाई गालामा चडकाउन कोहि छैन त्यो क्षेत्रमा ।नालायक अध्यक्ष को भागबन्डा कतिछ।सहि काम गर्नु भयो अपिल सर।सल्युट छ।

  • @manishlama5221
    @manishlama5221 5 років тому

    मलाइ नेपालमा मन पर्ने एक पत्रकार हो अपिल त्रिपाटी।

  • @thammangrg6039
    @thammangrg6039 5 років тому +5

    हाम्रो गाउ पुग्नु भएछ अपिल सर सलाम छ साच्चीनै हो हुन्छ त्यस्तो..गौरे गाउ सिगारेबास् बाट...आउछ त्यो सामान्

  • @nareshbohara2275
    @nareshbohara2275 2 роки тому

    अपिल सर 77जिल्लाको हिरो सलाम छ कामको🤝🤝🤝🤝🤝

  • @usharana67
    @usharana67 5 років тому +15

    मैरो नाम अपिल त्रिपाठी हो 🙏सलुट छ हजुर लाई अपिल भाई 😍🌹🌹

  • @laxmiraj808
    @laxmiraj808 5 років тому

    सुदूरपश्चिमको दार्चुलाबाट गण्डकी छडके लगायत अपील सरलाई सलाम

  • @manishlama5221
    @manishlama5221 5 років тому +9

    यो अध्यक्ष कुन पार्टिबाट निर्वाचित भएको हो यस्लाइ पार्टी बाट निस्कासन गर्नुपर्छ

  • @user-kt5lr6dr1n
    @user-kt5lr6dr1n 5 років тому

    पोखरेली साहन पोखराको माहान अपिल सर हजुरलाई मेरो सलाम !

  • @NPCom-nl5zz
    @NPCom-nl5zz 5 років тому +7

    लोकतान्त्रिक देश हाम्रो नेपालका छोटे राजा हरुको मनोमानी कहिले सम्म??
    खबरदार श्री ५ बिनाका छोटेराजा हरु हो।चेतना भया।।

  • @indrakamalbindas5983
    @indrakamalbindas5983 5 років тому

    अपिल दाजुको कामलाई सम्मान गर्ने यता हाजिर हाै त ।

  • @user-nd3od6hp6y
    @user-nd3od6hp6y 5 років тому +5

    सलाम छ आपिल सर लाई

  • @munaukhadka8919
    @munaukhadka8919 4 роки тому

    Really amazing great apil sir. Khatra x hajur ko karyakram

  • @sukalsaap9262
    @sukalsaap9262 5 років тому +8

    यस्तो व्यक्ति वडा अध्क्षयमा रहिरहयो भने अझै पनि ठुलो भ्रष्टाचार हुन सकिदैन भनेर विस्वास गर्न सकिदैन।

  • @samirjungthakuri5401
    @samirjungthakuri5401 5 років тому

    हेमराज दाइ , अपिल दाइ ., रबि दाइ जस्ता नेपाल मा जन्मिनु पर्छ

  • @jivanoli9969
    @jivanoli9969 5 років тому

    सलाम छ अपिल त्रिपाटि सर हजुरलाई

  • @sailamagar9178
    @sailamagar9178 5 років тому +5

    होइन अपिल सर एक झापट दिनु न त्यो अध्यक्ष महासयलाई।

  • @desertrose3407
    @desertrose3407 5 років тому

    गण्डकी छड्के को हिरो अपिल त्रिपाठी 👍👍👍👍गुँड जब

  • @bbchatri
    @bbchatri 5 років тому +8

    प्युठान को अबैध करेसर बारे पनि रिपोर्टिङ गरिदिनुपर्यो अपिल सर

  • @lamsaljagannath7587
    @lamsaljagannath7587 5 років тому +1

    सलाम छ अपिल सर तपाईं जस्ता ईमानदार पत्रकार हुनुमा गर्ब लाग्छ ।सम्पुर्ण गण्डकी छड्के टिमलाई धेरै धेरै धन्यवाद !!

  • @rabinagurung9174
    @rabinagurung9174 5 років тому +5

    Malai ta Apil dai ko news update haru herda bekar science padhera fasiyo baru journalism padhyabhaye yesto gatibidhi ko pardafash ra testa manchey lai khatra jabab dinthey hola jasto lagcha. Jai Apil ji✊

  • @bhimbhim6104
    @bhimbhim6104 5 років тому

    सलाम छ अपिल र रबि दुबै जाना लाई

  • @simonrai4845
    @simonrai4845 5 років тому +13

    Anumati dinu milxa ?? K tapai RAJA ho ? 😅😂😂 Sai ho mero dai keep it up and keep motivating us 😘😘 we are always with u

  • @dangonlinekhabar4587
    @dangonlinekhabar4587 5 років тому

    अपिल सर को फ्यान हरु कति हुनुहुन्छ हात✋✋✋ उठाम त 😃😃😃😃

  • @DineshMagarOfficial
    @DineshMagarOfficial 5 років тому +18

    Congrats for 300k subscribers ♥️
    Best channel

  • @adhikariramprasad543
    @adhikariramprasad543 4 роки тому

    अपिल बाबु को जयेकल्याण होस ,जये पसुपति नाथ ।

  • @greennepal7062
    @greennepal7062 5 років тому +6

    यो मुला नारायण बराल बुढो लाई जिताएर गल्ती गरियो,घर छेउकै बुढो हो यो गएर ठोक्नु पर्छ जस्तो लाग्यो।

    • @amitkc3759
      @amitkc3759 5 років тому

      Arjun rana muji talu ajo hasexa milxa bhane aaile gayera sab daat jardina paryo yo muji budo ko!

  • @kcramesh2976
    @kcramesh2976 5 років тому

    अपिलको।।। पत्रकारिताको समर्थक

  • @maheshregmi9511
    @maheshregmi9511 5 років тому +9

    This man is the real journalist, hate off for this style. 🇳🇵

  • @sitamalla2760
    @sitamalla2760 5 років тому

    स्यालुद छ अपिल सर 🙏🙏👍️👍️💟💟

  • @sagarchaulagai2964
    @sagarchaulagai2964 5 років тому +30

    यो मुजि अध्यक्षको नाममा चोर रहेछ ! यस्लाई कालोमोसो दलेर बर्खस्त गर्नुपछ !

    • @peicenepal4810
      @peicenepal4810 5 років тому

      Chor chai nabhan na bichara budo masnche laai hajur