म जति दु:खी कोहि पनि छैन, भन्दै बिमा कुमरी दुरा इन्द्रेणीमा डाको छोडेर रोइन !! (Bima Kumari Dura) HD

Поділитися
Вставка
  • Опубліковано 25 лип 2018
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
  • Розваги

КОМЕНТАРІ • 2 тис.

  • @villagernepalese4825
    @villagernepalese4825 6 років тому +197

    ईन्द्रेणी हेरेर रुँदै थिंए,म्यानेजरले के पिर परेछ भनेर पेप्सी दियो एकछिन conference room मा rest गर पो भन्यो।। नेपाली लोकसंगितमा सायदै अव अर्को बिमाकुमारी जन्मिदैंन,जन्मिए पनि शताब्दी लाग्छ।बच्चैदेखि दिदीको गित सुनेर बूढो हुन लाईयो अझैपनि उस्तै कला गला।।एकपटक दिदिलाई भेटेर अङ्गालो मारेर धन्यवाद दिने धोको छ।सायदै यत्तिको लोकसंगित क्षेत्रमा कोही जन्मिएको पनि थिएन र जन्मिने छैन।म लोकगित सुन्ने मुख्य श्र्य उहाँलाई दिन्छु,बिमा दिदिले माया गुरुङ दिदिलाई आफ्नो दोसल्ला अोडाएर सम्मान गर्नुभएको थियो,त्यो भिडियो हेर्दा पनि आँशु आएको थियो।।सलाम छ दिज्यु अनि जन्म दिने महान आमाबुबालाई।।।ईन्द्रेणी परिवारलाई विशेष धन्यवाद।

    • @argunkhadakamk4380
      @argunkhadakamk4380 6 років тому +1

      danu kunwar iermokDeholmsaBAholargunmaroghaerneplighaethol

    • @SaugatLaVlogs
      @SaugatLaVlogs 6 років тому +1

      सदा सदा सम्मान

    • @ramugckamalbaglungtarakhol4799
      @ramugckamalbaglungtarakhol4799 6 років тому +3

      danu kunwar सर हजुर्को माया ममता संगै निस्किएको भावनात्मक कुरामा मेरो 100% सहमत छ मेरो सपना बिमा दिज्यु लाई मेरो एउटा सृजना जसरी पनि गाउन लगाउछु यो मेरो ठुलो सपना हो

    • @Prajwolff260
      @Prajwolff260 4 роки тому +1

      kunwar danu u

  • @mahendrashrestha650
    @mahendrashrestha650 6 років тому +5

    सर्वप्रथम त इन्द्रेणी का सम्पुर्ण टीम लाई विशेष धन्यवाद साथै हार्दिक नमन,आज धेरै खुसी लाग्यो इन्द्रेणी मा बिमा दिज्यु लाई देख्न र सुन्न पाउँदा , उहाँ को जत्ती नै प्रसङ्गसा गरेनी कम हुन्छ, उहाँ जस्तो गायिका सदियो मा १ चोटि जन्म लिन्छ, उहाँ लाई इन्द्रेणी मा ल्याउनु भएको मा फेरि पनि कृष्ण सर लाई विशेष धन्यबाद।

  • @humsingjali3813
    @humsingjali3813 4 роки тому +9

    कोइली को जस्तो सुरिलो स्वर की धनी आदरणीय दिजयु बिमा कुमारी दुरा लाइ मेरो हृदय देखि हार्दिक नमन

  • @sherchhantyalzxx1571
    @sherchhantyalzxx1571 4 роки тому +7

    सुमधुर स्वरकी धनी बिमा कुमारी दिदीलाई सम्मान छ अब बिस्नु माझीलाई लाई पनि इन्द्रेणी तिमले बोलाउनु होला!

  • @minathapa762
    @minathapa762 6 років тому +103

    बिमा दिदी हजुरको गितको हरेक शब्द शब्दले मन छुन्छ । आज पारिवारिक कहानिले त झनै रुवायो । जिन्दगी यस्तै हो सबैको पछाडि कहानी लुकेको हुन्छ। जे होस सलाम छ हजुरलाई ।

  • @gomabhandari5993
    @gomabhandari5993 6 років тому +115

    सर्व प्रथम हजुरहरू सबैलाई मेरो नमस्कार बीमा कुमारी दिदीको कुरा सुनेर मनै भक्कानिएर आयो गित पनि त्यस्तै मार्मिक लाग्यो सबैले देख्छन् लाको र खाको कसैले देख्दैन भित्री मन रोई राको यस्तै छ संसार
    इन्द्रेणी टिम सबै लाई धेरै धेरै धन्यवाद
    इन्द्रेणी टिम सबैको जय जय जय होस्
    इन्द्रेणी हेर्नु हुने सबैको जय जय होस्
    सहयोगी हातहरु सबैको जय जय होस्
    👋👍👋👍👏👌👌👏👍👋👍👏

    • @hemantakunwar4312
      @hemantakunwar4312 6 років тому +2

      सर्वप्रथम सम्पूर्ण टिमलाई हार्दिक हार्दिक नमस्कार अहिले डिउटि मा भयर नहेरि किन दिदिलाई सम्मान र अतिनै सम्झिरहेको चाहाना पूरा भयो बाकि सबै भिडियो हेरेपछि कमेन्ट गर्नेछु ।

    • @shobhakarbudhathoki5900
      @shobhakarbudhathoki5900 6 років тому +2

      Goma Bhandari दिदिलाइ हिजो आज इन्द्रेणी मा न देखेर खल्लो महसुस लाग्यो छिट्टै अर्को इपिसोट मा देख्न पाउ प्रतीक्षा मा

    • @user-tm6up5bn7x
      @user-tm6up5bn7x 6 років тому

      साच्चिकै दिदी को गित्ले रुवाछ

    • @govindagc
      @govindagc 6 років тому

      Living legend Bima kimari Dura ....

    • @SaharaPatiTV
      @SaharaPatiTV 6 років тому

      तातो तातो समाचारको लागि तपाइ हामीलाई SUBSCRIBE पनि गर्न सक्नुहुनेछ । जसको लागि #SAHARAPATITV जानुहोस् ।

  • @Ghumphirmedia
    @Ghumphirmedia 6 років тому +4

    बिमा दिदि हजुर को स्वर धेरै पछि सुन्न पाइयो इन्द्रेणी परिवारलाई लगाएत हजुरलाई हृदय बाट सम्झना छ,

  • @nandaxetri7254
    @nandaxetri7254 6 років тому +11

    अग्रज कलाकार हरुलाई सम्मान दिने नयाँ कलाकार हरुलाई स्वागत गर्नु हुने सम्पूर्ण ईन्देणी टिमलाई सलाम छ र बिशेष कृष्ण दाईलाई ।

  • @balenshaha1885
    @balenshaha1885 6 років тому +622

    बिमा कुमारी दुरा दिदिको गित मन पराउनु हुने ले यता हाजिर गरौं ✋✌

  • @gaugharkimagarnikanxi3986
    @gaugharkimagarnikanxi3986 6 років тому +318

    दर्शन अग्रज बिमा दिज्यू !! बिमा कुमारी दुरा दिज्यू जस्तो अग्रज टप गायिका को आखामा आँसु देख्दा मेरो पनि आँसु नै रोकिएन !!!जति पनि गित गाउनु भएको छ नि दिज्यू यो मनको कुनाकुनामा जहिले बिजाउने गर्छ !! अति मार्मिक समय सान्दर्भिक छ अनि हजुरको पीडा पहिला पनि हेरेको सुनेको थिए आज पनि सुन्दा सारै दुख लाग्यो दिज्यू !! हरेस नखानु दिज्यू सफलताको कामना दिज्यू !!!

    • @bbchhetri4223
      @bbchhetri4223 6 років тому +2

      Ma pani all geet suneko xu bima g ko

    • @bharatkc8144
      @bharatkc8144 6 років тому +4

      गाउ-घरकी मगर्नी कान्छी namaskar hajur kati marmik xa bima diju ko geet hoina ra hajur

    • @bbchhetri4223
      @bbchhetri4223 6 років тому +3

      Xa hajur marmik xa

    • @mongolian522
      @mongolian522 6 років тому +1

      गाउ-घरकी मगर्नी कान्छी #आशु नै थाम्न सकिन ।

    • @bharatkc8144
      @bharatkc8144 6 років тому

      गाउ-घरकी मगर्नी कान्छी hajur maile pani kosis garda gardai sakina hajur k garnu abhagi bhaya paxi hajur

  • @narayanjmagar3190
    @narayanjmagar3190 4 роки тому +3

    सर्बप्रथम पहिला Indreni का होल युनिट लाई सम्मान ग्रन चाहन्छु नेपाली पन मन र ती गाउँ घरमा गुन्जिने लोक भाका र ती गाउँ घर का डाडा पाखा भञ्ज्याङ् चौतारी को सारै याद आउने गरि गाउनु भाको छ प्यारी दिज्जु बिमा कुमारी दुरा जि ले उहालाई पनि सम्मान ग्रदै यस्ता पुराना र नया मोउलिक गित हरुलाइ बेजोड प्रस्तुति दीदै आयको INDRENI प्रोग्राम लाई र आदरणीय दाजु कृष्ण कर्नेल सर लाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु ।धन्यवाद

  • @chandramagar3598
    @chandramagar3598 3 роки тому +9

    हामी साना हुदा सुन्ने गित अहिले सम्म पनि उस्तै छ स्वर साच्चै स्वर्की धनी माहान हुनुहुन्छ दिदी।

  • @thuldai7706
    @thuldai7706 6 років тому +152

    नेपालको टप गायिका बिमा दिदीको आखाबाट आशुआएको देख्दा मेरोपनि आशु रोकिएन उहाको स्वर अत्यान्तै राम्रो छ गितहरु तेतिकै राम्रो छ ।अस्ति राजु परियार लाइ इन्द्रेणीमा देख्दा बिमा दिदी लाइपनि ल्याए हुन्थ्योनि भनेर सोचेको थिएँ आजा देख्न र सुन्न पाइयो खुसी लाग्यो धन्यवाद कृष्ण सरलाइ

    • @krishnabmabchinel.sabikoma433
      @krishnabmabchinel.sabikoma433 6 років тому +2

      Nic

    • @SaharaPatiTV
      @SaharaPatiTV 6 років тому +2

      तातो तातो समाचारको लागि तपाइ हामीलाई SUBSCRIBE पनि गर्न सक्नुहुनेछ । जसको लागि #SAHARAPATITV जानुहोस् ।

    • @nabinrajsangit3401
      @nabinrajsangit3401 6 років тому +1

      Bima dd namaste ma qatar bata herdai xu hajur ko indrani karekarm mero pani aasu aayo

    • @dineshjfn8408
      @dineshjfn8408 2 роки тому

      @@SaharaPatiTV lo

    • @liladevi3781
      @liladevi3781 2 роки тому

      @@krishnabmabchinel.sabikoma433 z

  • @tejbahadurbudhathoki3804
    @tejbahadurbudhathoki3804 6 років тому +59

    कहिले हसाउनु हुन्छ कहिले रुवाउनु हुन्छ यहि हो इन्द्रेणी को बिसेसता।सलाम छ बिमाकुमारी दुरा दिदी लाई साथै इन्द्रेणी परिवार लाई ।

    • @khmeraj4680
      @khmeraj4680 6 років тому +2

      दामी छ दीदी ले गाको गित धन्यवाद

  • @gyanubaral3839
    @gyanubaral3839 4 роки тому +2

    लोकगित क्षेत्रको एक महान मीठो स्वर कि धनी आदरणीय दिदी बिमा कुमारी दुरा ज्यु लाई लाखौं सलाम साथै इन्द्र्‍नी कार्यक्रम का प्रसोता महान ब्यक्ति कृष्ण कडेल ज्यु लाई पनि लाखौं सलाम ।

  • @babitagurung8439
    @babitagurung8439 3 роки тому +10

    नेपलकै लोकगीत क्षेत्रमा अब्बल प्रतिभा बोकेको अग्रज महान गायीका बिमा कुमारी दुरा दिदी प्रति हार्दिक स-सम्मानका साथ सलाम छ 🙏 साथै हार्दिक नमन 🙏🙏🙏 छ

  • @sherbahadurrana9820
    @sherbahadurrana9820 6 років тому +27

    अाफ्नो मन भित्रको पिडा लुकाएर अरुलाई खुसी बनाउन सक्ने महान नारी बिमा कुमारी दुरा💔💘💕💞 स्वर पनि अति नै मिठो छ। गित बुझ्ने भए देखि सुनेको बिमा कुमारी दुराको गित अहिले पनि अति नै मन पर्छ उहाँको गितहरु✌✌✌
    Miss U khima💔💘💕
    Love U Krishna Dai💔💘💕

  • @mohanthapa4328
    @mohanthapa4328 6 років тому +60

    धेरै समय पछि बिमा कुमारी दिदी लाई इन्र्देणीमा देख्न पाउँदा खुशी लागेउ

  • @rajendraadhikari5793
    @rajendraadhikari5793 6 років тому +213

    बीमा दिदीको गीतमा dislike garne कुकुर हुन ,
    दिदी धेरै राम्रो लाग्यो मन छोयो दिदी ,
    आँखा बाट आँसु रोकिएनन् दिदी

  • @prakashdevkota5189
    @prakashdevkota5189 Рік тому +3

    महान गायीका बीमा कुमारी दुरा दिदी प्रति हार्दिक स_सम्मान छ ❤️🙏🙏❤️
    हजुरले गएका गीत निकै मार्मिक छन्
    ❤️ मन छुन्छ ❤️

  • @gomabhandari5993
    @gomabhandari5993 6 років тому +40

    यो दाजुको मिर्मिरे आँखा मलाई असाध्यै मन पर्ने गीत करीमामा न भएको कुरा बल गरेर हुँदैन हजुर वहा कस्तो मिठास गित शब्द छ
    👏👏👏👏👏👏👏👏👏👏👏👏

    • @Bishnu-gb7wm
      @Bishnu-gb7wm 6 років тому +1

      Bima didi ko sword Kati mithoo xa.

    • @prakashgyawali1166
      @prakashgyawali1166 6 років тому

      असाध्यै मिठो स्वर दिदिको ।

  • @yubarajbajgain5301
    @yubarajbajgain5301 6 років тому +23

    इन्द्रेणि टिम सबैलाई नमन...जय गीत जय संगीत ..... सारै मन रुनि कुरा गर्नु भयो.... यस्ता कलाकार हाम्रा देशका गहना हुन् इ गीतहरुलाइ हामीले संरक्षन गर्नु पर्छ।

  • @goodnews2565
    @goodnews2565 4 роки тому +43

    बिमा कुमारी दिदी कोफ्यान यता हजारीं हौं 💖💖💖

  • @saraswatisapkota2063
    @saraswatisapkota2063 5 років тому +3

    अाज सारै खुशी लाग्यो भिमा कुमारी दिदिको पुरानो गीत हरु सुन्न पाउँदा म हाल कुबेत बाट हेर्दै छु धन्यवाद हजुरलाई किस्न जि लाई पनि👌👌👌👌👌👌👌❤️❤️❤️❤️❤️💋💋💋💋💋👄👄👄

  • @Rajkirant
    @Rajkirant 6 років тому +18

    बिमा कुमारी दिदी झोर्ले हजुरलाइ धेरै समय पछि देखियो खुसी लाग्यो तर हजुर जस्तो देशको गहना आज ओझेल पर्दा दुख लाग्छ । तपाइँत लोक जगतको धरोहर हुनुहुन्छ दिदि

  • @bibashgarangzamagar2083
    @bibashgarangzamagar2083 6 років тому +16

    लोक गित को अादार्स गुरुअामा बिमा कुमारी दुरा ,, दिदि हार्दिक नमन 🙏🙏 💝💝💝

  • @nirajghale8410
    @nirajghale8410 6 років тому +3

    साच्चै आँखा रसाएर आयो, तपाईं बिमा दिदिलाई सलाम तपाईले म जस्तै लाखौ बिदेशी भुमरीमा रहेका नेपाली दाजु भाइ दिदी बहिनिहरुको ब्याथालाई गित मार्फत उजाकाट गर्नु भो।

  • @boxgaming5849
    @boxgaming5849 5 років тому +44

    कृष्ण कंडेल दाजु साच्चै हजुर यो नेपाली भुमी जन्मनु भयको म गर्व लाग्छ

  • @ymunakanxi8829
    @ymunakanxi8829 6 років тому +37

    आज चाहिँ धेरै मन रुआयो बिमा कुमारी दिदिको गीत सुन्दा बुदि आमा हरु देख्न पाउदा खुसी पनि लागेयो धन्दयबात सम्पूर्ण इन्द्रेणी तिमीहरूलाई मेरो तर्फबाट 🌹🌹🌹🌹

  • @khabarsangalo6150
    @khabarsangalo6150 6 років тому +292

    बिमा कुमारी दिदिको कुराले मनै भक्कानियो ।😒😒😒😒
    इन्द्रेणी कार्यक्रम सधै हेर्ने मित्रहरु एता पनि आउनुहोस है

  • @premkhadka2148
    @premkhadka2148 6 років тому +2

    सर्ब प्रथम ईन्द्रेनी टिम लागाएत अथिती पाउनाहरु मेरो नमन :: सायद बिमा दिदिको गित सुनेर भावुक न बन्ने कोहि नेपाली छैन्न होला मलाई त बिमा दिदिको हर गितले मेरो मन छुन छ सलाम छ बिमा दिदिलाई मेरो

  • @hemantgurung6801
    @hemantgurung6801 3 роки тому +2

    २०४५ साल तिर गुञ्जिने गीत अटल छ ।फेरि इन्द्रेणी बाट भ्वाइस सुनु पाउँदा अति खुशी लाग्यो । नमस्ते दिदी!

  • @gurungbinda460
    @gurungbinda460 6 років тому +4

    इन्द्रेणी टिम अनि बिमा कुमारी दिदिको कथा अनि कुराले कति रुए कति best of luck dd बिमा कुमारी दुरा 💕💕

  • @johnlim3439
    @johnlim3439 6 років тому +16

    नयाँ पर्तिभा हो या सिनियर कलाकार को सम्मान गर्ने इन्द्रेणी टिम लाई धेरै धेरै धन्यवाद

  • @yamchhetry1154
    @yamchhetry1154 4 роки тому +26

    आहा बिमा दिदीको त्यो स्वर अनि गाउने शैली उत्तिकै राम्रो

  • @santoshthapa3698
    @santoshthapa3698 5 років тому +46

    बिमा दिदी जस्तो राम्रो गित गाऊने कलाकार हामि ले फेरी हेर पाऊँ छौ होला त अाहा कति मिठो गीत कति मिठो स्वर दिदी लाई सलाम गर्छु

  • @bishalbom9153
    @bishalbom9153 4 роки тому +12

    बिमा कुमारि दिदी र क्रिष्न कडेल दाइ महान हुनुहुन्छ ,यो नेपालीको मन मुटु मा,।

  • @user-tx1ur7xn9k
    @user-tx1ur7xn9k 6 років тому +29

    नेपाली लोक संगितको जिउदो इतिहास आदरणीय बिमा कुमारी दुरा दि हार्दिक नमन ! हजुरको गित जब सुन्न थाल्छु आँखा त्यसै रसाउछ मन यसै हुडलिन्छ ...आमा, फुपू सम्पुर्णमा नमन

  • @indirakc8059
    @indirakc8059 6 років тому +2

    दर्सन बिमा कुमारी दुरा दिजु र किर्श्न कडेल दाइ र सम्पुर्ण टिम लाई ।बिमा कुमारी दुरा दिजु को स्वोर सारै मिठो र सुमधुर छ यस्ता कलाकार को समान गर्नु पर्छ सबै ले ।

  • @sculptorshyamnepalsculptor3641
    @sculptorshyamnepalsculptor3641 4 роки тому +7

    बिमा दिदी लाई सलाम हामिले खोजिके बिमा दिदी लाई ल्याउने ईन्द्रेणि लाई पनि सलाम विशेष कृष्ण सर्लाई धन्यबाद

  • @user-eo7ge1fk7w
    @user-eo7ge1fk7w 6 років тому +10

    इन्द्रेणी कार्यक्रम हेर्दै गर्दा बिमा कुमारी दिदिको आमा को आँसु ले म लगायत तमाम दर्शक हरुलाइ रुवाउनु भयो

  • @rabindrashahi4368
    @rabindrashahi4368 3 роки тому +4

    बिमा दिदी जस्तै जीवन पनि मेरो छ
    मेरो पनि कोहि छैन नरुनी दिदि

  • @kupindelakesite8186
    @kupindelakesite8186 6 років тому +1

    सारै मन पर्छ मलाइ यो इन्द्रेनी कसरी बयान गरु कुनै शब्द नै छैन म सङग सबैको मन मन मा बसेकी अग्रज दिज्जु बिमा अनि इन्द्रेनी कर्यक्रम को

  • @sumanyoutuber5247
    @sumanyoutuber5247 6 років тому +16

    दिदी को भाका , स्वोर लाई सलाम छ । यथार्थमा आधारित मनै रुवाउने गित हरु ।
    दुख र संघर्षमा बाचेको मानिस एकदिन सफल मात्र होइन उदारणिय बन्छ भनेको एहि हो । सलाम छ दिदिको संघर्षलाई । मन रोयो 😑😑
    मेरो सबैभन्दा मनपर्ने दाजु कृष्ण जि र यो कार्यक्रम । 😍 धन्यवाद ।✊

  • @yamunasunar9905
    @yamunasunar9905 6 років тому +106

    बासुरी वाला दाइ विशेष धन्यवाद कति राम्रो बजाउनु हुन्छ 😅😅

    • @grgbabu9762
      @grgbabu9762 5 років тому +1

      लास्ट मा😂😂😂चाहिँ किन नि????😒😒😒

    • @aayushmagar3232
      @aayushmagar3232 4 роки тому +2

      Molai ni saharai mon parxa hai yo dai le bajayako basuriko dhun

  • @prakashthapamagar7982
    @prakashthapamagar7982 4 роки тому +3

    हरेक गितमा गाउँ अनि देशको माया छ ।आहा।आनन्द लाग्छ सुन्दा।

  • @dipthapa6742
    @dipthapa6742 4 роки тому +4

    रुवायो😓😓एउटै समयमा चार पटक दोहोराएर हेरे बिमा दिदी लभ यु😍😍😘

  • @paudelbakery340
    @paudelbakery340 5 років тому +3

    म "साइँलो" को पर्खाइमा थिए। विमा दिदी साँचै जति पटक दोहोर्याएर सुने पनि आँखा बाट आँशु रसाउन भने छोड्दैन। म कालझैँ लोकगीत भन्दछु हजुरले गाएका सम्पुर्ण लोकदोहोरी गीत हरु लाई। मेरो ह्रिदयदेखी सम्मान गर्दछु दिदी हजुरलाई।

  • @deepaktimilsina8171
    @deepaktimilsina8171 6 років тому +26

    अति नै आनन्द आयो आज बिमा कुमारी दिदिका गित सुन्न पाउँदा। धेरै धेरै धन्यवाद इन्द्रेणी लाई ।लमजुङ कि बहिनी जो आफ्नो जन्मदिन नमनाएर सहयोग गनु भो धेरै खुशी लागो यो बहिनिले सोचेका सकारात्म्क कुरा हरु पूरा हुन भन्ने आशिबाद दिन्छु म अपरिचित दाइ बाट।जय इन्द्रेणी ।।

    • @kkuwait1784
      @kkuwait1784 6 років тому

      🌹🌹🌹🌹🌹💋💋💋💋💕💕💕💕💕💘💘💔💔💔

  • @tuberyam7183
    @tuberyam7183 5 років тому +1

    एकदम राम्रो यार।यस्त यस्त बरिस्ठ कलाकार भित्र्याउन सक्नु इन्द्रेनी को ठूलो सफलता हो जस्ले लाखौ लाख उहाको फ्यान तथा हामी जस्ता नया पुस्ता ले देखन सुन्न पाइयो।।।अह पालो बिश्णु माझी को

  • @sumitpun7660
    @sumitpun7660 5 років тому +31

    हुलाकमा चिठ्ठी आमा लेख्ने थिए खररर जान्दिम मेरी आमा रुन्छु धररर।सारै रुवायो।

  • @govindakumar-gb9gr
    @govindakumar-gb9gr 6 років тому +198

    मेरो भनाइ सबै मित्र दर्सक हरुलाइ अब हामि सबैले इन्द्रेणी मा बिष्णु माझिको माग गर्नु पर्छ है सबैले येहि बिष्णु ल्याउनु परो भनी comment गरिदिनु होला हैत ✌✌✌✌✌

  • @rk.adhikaritanahunnepal1519
    @rk.adhikaritanahunnepal1519 6 років тому +30

    अग्रज स्रष्टा दिदि बिमाकुमारिलाइ सादर नमस्कार । धेरै भावुक बनायो आज ।😒😒

  • @lilamberthapa8894
    @lilamberthapa8894 6 років тому +7

    हरेक दु:ख सुखमा साथ दिन सफल इन्द्रेणी टिम का सम्पुर्ण कलाकार हरुमा हृदय देखि सलाम छ।

  • @motilalphullel226
    @motilalphullel226 5 років тому +1

    आज नेपाली लोक गीतकी धरोहर बिमाकुमारी दुरा को गीत सुन्न पाइयो। दिदी को भावुक अबस्था देक्दा अँखामा आशु आयो।

  • @amikabhandari8538
    @amikabhandari8538 6 років тому +36

    असाध्यै सुरिलो स्वरकी धनी बिमाकुमारी दिजु हृदय देखि हार्दिक नमन छ

  • @r.b.shresthall6508
    @r.b.shresthall6508 6 років тому +26

    अतीनै राम्रो गाईका बिमा दिदी।।एक चोटि बिष्णु माझी लाई ईन्द्रेनी मा देख्ने चाहाना छ

  • @ajitarokka6863
    @ajitarokka6863 4 роки тому +2

    Lamo samaya paxi didilai indreniko yo basaima dekhiyo dherai khusi lagyo ra aba ka dinma bishnu majhi ra laxmi neupane didiharulai pani indreniko yo basaima lyauna paye kasto hola Krishna daju

  • @krishnarimal2306
    @krishnarimal2306 5 років тому +2

    अति नै चित्त बुझ्यो। बिमा दिदिमा सम्मान छ।

  • @laxmitamang1874
    @laxmitamang1874 6 років тому +40

    दिदिको सोर संगै हरेक शब्दहरुले यो मन धेरै भक्कनिएर आउँछ तर यसरी नै पोखाउने ठाँउ छैन भित्र भित्रै धेरै महसुस गर्छु दिदिकै जिबनी कथाहरु हेर्छु र एउटा छुट्टै तगत आउँछ बाच्नलाई लम्जुङ्को मात्रै नभै नेपाल कै छुट्टै पहिचान नाम बिमा कुमरी दुरा दिदु प्रती सम्मन छ🌹🌹🌹

    • @rameshdhami9391
      @rameshdhami9391 5 років тому

      Nepali video

    • @govindyakalbasnet1235
      @govindyakalbasnet1235 5 років тому

      Good dd hjrko sochai laI ma saman garchhu

    • @rupsinghgurung6446
      @rupsinghgurung6446 4 роки тому

      @@rameshdhami9391n hi m.. n nnn n

    • @bnjlbnjl6603
      @bnjlbnjl6603 4 роки тому

      बिमाकुमारि दिदी लाईत म अईले पनि हेरे को छु

  • @manojchhetri3686
    @manojchhetri3686 5 років тому +3

    गित होस त यस्तो अगामी दिनमा यस्तै गित सुन्न पाउ दिदी हजुरलाइ सलाम

  • @hakimbadsha2236
    @hakimbadsha2236 6 років тому +2

    धेरै समय पछि बिमा दि को अबज सुन्न पया मर्मिक गित सुनाउनु भयो धन्यवाद इन्द्रिनि परिवर

  • @bharatkunwar376
    @bharatkunwar376 3 роки тому +2

    सदाबहार गायिका बिमा दिदी को जस्तो मीठो स्वर आज यो उमेर मा पनि सुन्न पाउँदा आफै लाई गर्व लाग्छ
    शब्द मा बयान गर्न सकिन्न उहाको सालिनता लाइ

  • @babuudas1320
    @babuudas1320 6 років тому +4

    सर्वप्रथम बिमा दुरा दिदिमा सम्मान अनि नमन दिदी।।। हजुरकाे गित सुन्दा मन नै धरररर रून्छ।। मन नै धमिलो बनायाे दिदी।।।।

  • @purna1237
    @purna1237 6 років тому +74

    कूष्णा दाइ तपाईंले सबै कलाकार हारु लाई ल्यउनु भायो तर पिलिज मिल्छा भाने बिष्णु माझीलाई नि बोलउनु न तपाईंले भनेको त सबैले मान्नु हुन्छा दाइ तपाईंले भनेको कुरा र तपाईंको कुरा नेता ले त मान्छ बिष्णु माझी ले त मान्छु होला दाइ बिष्णु माझी लाई नि बोलउनु ल दाइ हामी हेर्ना आतुर छ बिष्णु लाई हाल म सउादी बाता

    • @babudeepakpariyar2771
      @babudeepakpariyar2771 6 років тому

      बिमा कुमारी दिदी को आबज धेरै पछि सुन्न पाउदा धेरै खुसी लाग्यो

    • @jnjubjbhatta1872
      @jnjubjbhatta1872 4 роки тому

      Purna 123 nice to dadi

    • @khagendranepali4535
      @khagendranepali4535 4 роки тому

      Ho Daie

  • @reesukshetri4914
    @reesukshetri4914 4 роки тому +3

    स्वरको धनि स्वरको परि बिमा कुमारि 😘😘

  • @buddhagurung4907
    @buddhagurung4907 4 роки тому +7

    नेपालको महागायिका बिमा कुमारी दिदी लाई हार्दिक नमन गर्न चाहान्छु ।😥😭😭

    • @knemkumarkhangendra2141
      @knemkumarkhangendra2141 Рік тому +1

      नेपालकै महागाईका बिमा दिदीलाई नमन गर्न चाहन्छु

  • @garimapaudel2046
    @garimapaudel2046 6 років тому +26

    साच्चिकै दिदि को सबै गित ले रुवाउछ 😊😊😊😊

    • @pradipacharya6118
      @pradipacharya6118 6 років тому

      Garima Paudel ua-cam.com/video/0XE7vnXvdtA/v-deo.html। यो हेर्नुहोस ।

  • @madankarki4028
    @madankarki4028 6 років тому +28

    बिमा कुमारी दुरा लक्ष्मी न्याैपाने राजु परिवार मेरा मन पर्ने कलाकारहरु

  • @nava-nabinrai3583
    @nava-nabinrai3583 4 роки тому +5

    सलाम छ सबै इन्द्रेणी टिमलाई! बिशेष गरेर सहयोगी मन शर्मा ज्यू प्रती नमन 👏🙏 बिमा कुमारी दुरा दिदि र परिवार प्रती सधै सम्मान❤️❤️ !!

  • @manbahadur7814
    @manbahadur7814 6 років тому +4

    बिमा दिदी म म्याग्दी को हजुरको गित सुनेर म कति रोएको हाम्री आमा त अझै पनि कता होलिन भनेर खोजी राख्नु हुन्छ ! दिदिको गित स्वर अति मिठो छ दर्शन ल

  • @mbmb2315
    @mbmb2315 6 років тому +14

    सारै मिथो भोइस दिदि हजुर को आज गाउँ घर्को सारै याद आयो गाउँ घर मा मेला पात मा हजुर को गित सुन्दा कति आन्द आउथेयो

  • @sapanab.k6747
    @sapanab.k6747 6 років тому +8

    बिमा दिदीको गितले मनै भकानियर आउछ र कृष्ण दाईलाई धेरै धेरै धन्यवाद यस्ता सोरका धनी हरुलाई देश बिदेश मा बस्ने हरुलाई सुन्ने मौका दिनु भकज र धेरै पिडित को पनि उधार गर्नु भयो को मा

  • @arjunthapa1333
    @arjunthapa1333 5 років тому +2

    सम्मान छ सधै सधै सम्मानिय बिमा कुमारी दिजु लाई निकै भावुक भए हजुरका शब्द स्वरमा

  • @govindakumar-gb9gr
    @govindakumar-gb9gr 6 років тому +278

    अबको माग बिष्णु माझी भन्ने एता हाजिर हुम्त साथी हरु .......

  • @hemthapak3402
    @hemthapak3402 6 років тому +48

    लोक गीतको रानी हो हाम्रो दीदी

  • @tikathapa958
    @tikathapa958 4 роки тому +6

    Bima Didi You were the great, still you are the great & you will remain in our heart forever, excillent welldone keep it up, also thank you to Indreni, all the best,

  • @anjalirana1185
    @anjalirana1185 5 років тому +1

    कृष्ण सर सधैं भरी अमर हुनु होला 😍 हजुर जस्तो मान्छे को खाचो छ यो समाजलाई बिमा दिदी को गित ले सधैं भाबुक बनाउछ मलाई मन थाम्नै गारो भो मलाई सलाम छ बिमा दिदी लाई अनि कृष्ण सर को टिम लाई😘😍

  • @uttarstha8507
    @uttarstha8507 6 років тому +30

    बिमा दिदी काे गीत सरै मर्मिक छ मन छुन्छ धेरै समय पछि बिमा कुमारी दिदी लाई इन्र्देणीमा देख्न पाउँदा खुशी लाग्यो
    |

  • @thakurisantosh3992
    @thakurisantosh3992 6 років тому +39

    लोक दोहोरी को खानि बिमा दिको गित्ले साच्चै आज मनै छोयो।
    सधैं हसाउने इन्देणि कार्यक्रम ले आज सबै लाई रुवाएको छ ।।

    • @sabinbudhathoki752
      @sabinbudhathoki752 6 років тому +1

      दामी छ दिदी

    • @MohanMohan-vf9gm
      @MohanMohan-vf9gm 6 років тому +1

      Thakuri Santosh

    • @naula.123thapa8
      @naula.123thapa8 6 років тому +1

      Sarba partham ta ma krishna sir lai ridaye dekhinai solute garxu hamro desh jatinai swartha vaye pani hjr haru le garda kheri nai hami jasto dubn lageko dukhi pidit haruko muharma khushi graunu hunxa salam xa sir....ra bima kumari diju ko geet le feri man ruwauna vayo best of luck diju...

    • @shivashrestha4883
      @shivashrestha4883 6 років тому +1

      दिदी को गित जति सुन्यो त्यति सुन्न मन लाग्छ

  • @user-wc6bd6zy4s
    @user-wc6bd6zy4s 3 роки тому +1

    बरिष्ठ लोक गाइका तथा लोक संगीत की बलियो खम्बा बीमाकुमारी दुरा जी प्रति हार्दिक सम्मान गर्दछु उहाको हर गीत उत्कृष्ट छ सधै अमर रहने महान गाइका अहिले किन हराउनु भएको छ खोई तर आज इन्द्रेणी ma उहाको स्वर सुन्नु पाउदा मन हर्षित भएको छ

  • @rajkumaradhikari8050
    @rajkumaradhikari8050 3 роки тому +1

    हजूर लाई हामी सबै प्रदेशी को तर्फबाट हार्दिक सुभाकामना दिदीलाई हजुर लाई धन्यवाद हामीलाई प्रेरणा दिनेछ हजूर को आवाज यसरी सधै गीतलाई याद आउँछ हामीसँग छैन तर एक दिन एक दिन एक रात दिन सम्म सबैलाई आग्रह छ

  • @tikaramrijal7182
    @tikaramrijal7182 6 років тому +11

    अाज धेरै दिन पछि बिमा कुमारी दिदी लाई ल्यानु भयको मा धेरै धेरै धन्यवाद ईन्देर्ण टिम लाई अब बिस्नु माजि दिदी लाई पनि ल्याउनु परो है ईन्देर्ण मा

  • @user-cz9wg9bu1f
    @user-cz9wg9bu1f 6 років тому +8

    कती निठास छ हजुर को सोर मा पईला पईला को गित साचै मन छुनी है सुन्दा सुन्दै कता कता हराउन मन लाग्नी हाम्रो मोम हरू को पाला को गित हो र पनी उतीकै मिठास सुन्दा म पनी प्रदेस बाटै हेर्दै छु सारै मन पर्छ मलाई यो कार्यक्रम 😙😙😙

  • @mansingbudha3014
    @mansingbudha3014 4 роки тому +2

    अाहा कतिरमाइलो बिमाकुरि दिदिको र उहाले लगायको पोसाक सलामछ उहालाइ

  • @sunilrana904
    @sunilrana904 6 років тому +1

    बिमा कुमारी दिदी को स्वोर अनि ती दुख का कुरा ले निकै मर्माहित बनायो नम नमस्कार सम्पुर्ण इन्द्रेणी टिम लगायत आउनु भाको दाजु भाइ दिदी बैनि आमा बुवा हरु हरु लाई सात समुन्द्र पारी बिरानो बस्ति बाट हेर्दै छु हजुर हरु लाई

  • @sandeeppanthi3799
    @sandeeppanthi3799 6 років тому +16

    कडेल सर कहीले काही दिलिप लाई पनी गीत गाऊन दीनुन खुब मीठो छ स्वर आज सब ईन्देरेनी टीम लाई र बीमा कुमारी दुरा सब टीमलाई नमस्कार

  • @pritamregmi940
    @pritamregmi940 6 років тому +143

    यक चोटि बिस्नु माझि लाई देख्न पाइन्छ कि पाइदैन इन्द्रेणी मा

    • @rameshrggiri4428
      @rameshrggiri4428 6 років тому +3

      right

    • @manbasnet9521
      @manbasnet9521 6 років тому +1

      Right..

    • @user-cz9wg9bu1f
      @user-cz9wg9bu1f 6 років тому +9

      होनी बिस्नु माझी कस्ले सक्ला बरै मिडीया मा ल्याउन खै

    • @manparyonicsongpun9305
      @manparyonicsongpun9305 6 років тому +4

      नानु पाल्पाली honi nanu sis bishnu majhiko geet sunna matrai paiyo but real manxe kasto x video ma dekhna paiyena so

    • @vishnukancha1018
      @vishnukancha1018 6 років тому +4

      हाे नि है बिष्णु माझाे लाई देखने मन छ सबै काे

  • @milanmagar6364
    @milanmagar6364 6 років тому +1

    हाल म खाडी मुलुक साउदी अरेबिया बाट हेर्दै छु म सधै भरी इन्द्रेणी कार्यक्रम हेरि रहन्छु आज सारै रुआउनु भयो बिमा कुमारी दिदिले

  • @sujankhadka94
    @sujankhadka94 4 роки тому +1

    किस्न दाइ बिमा दिदिका गीतले मेरो मन छोयो बिमा दिदिको म ठूलो फ्यान हो । अबको अर्को कार्यक्रममा सुर्खेती चेली बिमा दिदिको गीत मीठो स्वरमा गाउनु हुन्छ उहाँ लाई ल्याएर गाउन लाउनु पर्यो । म नेपाल प्रहरी को सदस्य हो इन्द्रेणी टिम लगायत बिमा दिदिलाइ सलाम छ ।

  • @cpgautamsharma4040
    @cpgautamsharma4040 6 років тому +13

    Khadka garvuja dai ra bima dd only deserve the respect in lok sangit who are burning candle

    • @ahha865
      @ahha865 6 років тому

      मौलिक लोक सांस्कृतिक को निधि खद्क गर्वुजा बिमा कुमारी दुरा अमर रहनेछन

  • @user-mh9gg4zm4n
    @user-mh9gg4zm4n 6 років тому +18

    नेपाली लोक गितको महान रानी हुनु हुन्छ बिर्मा दिदी सम्मान छ मेरो दिदी हजुर लाई र सम्पुर्ण इन्द्रेणी तिमलाइ धेरै धेरै धन्यवाद छ ।

    • @shankharkarki4368
      @shankharkarki4368 5 років тому

      बिमा बहिनी रुदा मेरो पनि आसु रोकियन।सारै अनुसासित गाइका लाग्छ मलाइ।

  • @user-vh7fk6kd6s
    @user-vh7fk6kd6s 3 роки тому +1

    सम्झी फर्के साइलो दाई यहि आफ्नो घर!प्रदेशमा साइलो दाई नबसे हुन्न र? कति मीठो स्वर अनि मार्मिक शब्दमा गीत गाउनु भएको छ आदरणीय दिदि बिमा कुमारीको मीठो स्वर सुन्दा मनै आफ्नो नेपालतिर फर्किन्छ।तर बाध्यता छ हामी प्रदेशमा बस्नुपर्ने?♥️🤔 दोहा-कतारबाट जय नेपाल छ दिदी अनि सबैलाई?🙋‍♂️♥️🇳🇵♥️♥️♥️♥️

  • @sabcd27
    @sabcd27 6 років тому

    सर्बप्रथम बिमा कुमारी दुरा दिदी लाई नम्स्कार आज पनि बिमा दिदी को गित सुन्दा आन्द आउँछ साचै नै दिदी स्वर को धनी हुनु हुन्छ धन्यबाद छ इन्द्रेणी कर्यक्रम लाई

  • @manojtamang8773
    @manojtamang8773 6 років тому +3

    मेरो फेब्रेड कार्यक्रम इन्द्रेणी वाउउउउउ सारै मन छुने कार्याक्रम अझै बिमा कुमारी दुरा ज्यु को स्वोर सुन्न पाउँदा त झन खुसी लाग्यो

  • @pritamregmi940
    @pritamregmi940 6 років тому +60

    कृष्ण कडेलले बिस्नु माझी लाई पक्कै पनि देखाउनु हुनेछ भन्ने आसा गरौ

  • @user-ci5yh6nf9m
    @user-ci5yh6nf9m 5 років тому +1

    सारै आनन्द आयो कैले कैले रुने बनायो स्वरकि धनी बिमा कुमारी दुराको गीत सुनेर 🙏🙏🇳🇵

  • @manbahadurojha729
    @manbahadurojha729 5 років тому +3

    यो दिदिको गित्ले मन नै रुवाउने मन छुने गीत रहेछ धन्यवाद हजुर लाई।

  • @prembahadurnepali3286
    @prembahadurnepali3286 5 років тому +26

    महा चर्चित गायिका बिष्णु माझी ज्यु लाई पनि यो कार्यक्रम मा ल्याउने प्रयास गर्नु पर्यो....धन्याबाद

  • @supremupreti5869
    @supremupreti5869 6 років тому +5

    धेरै दिन पछि आज बिमा कुमारी दुरा दिदी को गीत सुन्न पाइयो र देख्न पाइयो