Це відео не доступне.
Перепрошуємо.

कृष्ण कंडेल भन्दा झन कृष्ण कंडेलकि बुढी दोहोरी गाउनमा खप्पिस बुढा बुढी बीच चल्यो घम्साघम्सी दोहोरी।

Поділитися
Вставка
  • Опубліковано 7 лют 2019
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #StudioLiveprogram#mirmimunikalithuneko

КОМЕНТАРІ • 1,7 тис.

  • @yubarajsharma5469
    @yubarajsharma5469 5 років тому +144

    कृष्ण दाइ र प्रतिमा भाउजुको जोडि पनि चखेवा को जोडि भन्दा कम छैन !!! आज अति रमाइलो दिनु भयो !! हजुर हरुको जय होस !! जय गीत !! जय सङ्गीत !!

  • @sanjaylama6468
    @sanjaylama6468 5 років тому +294

    सात समुन्द्र पारीको बिरानो परदेश बाट
    गाउँबेशी का भाकाहरु गुन्झिने अनि
    गित संगीत बाटै संदेश मुलक कार्यक्रम
    इन्द्रेणी हेरेर बस्नुहुने को को हुनुहुन्छ 🙌

    • @lokendarkanchha1910
      @lokendarkanchha1910 5 років тому +8

      यता म पनि छु सात समुन्द्र बाट हरेक बिछोड नछाडे र हेरि रहन्छु

    • @ajyakumar6109
      @ajyakumar6109 5 років тому +2

      कुन ठाउ बाट होर हजुर

    • @omkumarshrestha3218
      @omkumarshrestha3218 5 років тому +2

      Qatar bata

    • @rachitadarnal7851
      @rachitadarnal7851 5 років тому +1

      Ma pani

    • @arjunpariyar6423
      @arjunpariyar6423 5 років тому +1

      @@rachitadarnal7851 ma pani same saudi bata

  • @devipandey3729
    @devipandey3729 5 років тому +19

    ढिलाे अायाे कडा अायाे प्रतिमा कँडेलकाे कृष्ण कँडेल लाई रिप्लाई ,,संङ्खा नगर्नु भाउजू दाइ देश बनाउनका लागि लागिपर्नु भाकाे छ हजुरकाे साथले त यहाँ सम्म पुग्न भएकाे छ अगाडि बढ्दै जानु सलाम कृष्ण दाइ

  • @sumankhwas3817
    @sumankhwas3817 5 років тому +1

    ल मनमाया बहिनी धैरे गर बस अनि अबस्य एक दिन कृष्ण र प्रतिमा को जस्तै जोडी हुने र पाऊने छै धन्यवाद 😃🎆🎇🎤🇦🇪✨🏚🏡🇦🇪🇦🇪🇦🇪🇦🇪🎇🎇✨🏚🏡🎙🍓

    • @RamMagar-pc4vc
      @RamMagar-pc4vc 6 місяців тому

      Qwwee e4seneeoyreyyo
      Lkgsa asuiX
      CzXcvXZZ🎉🎉🎉

  • @suryajoti3031
    @suryajoti3031 5 років тому +70

    लौ लौ अाज एस्टा रमाइलो हुने भो जस्तो बुढा उस्तै सहनसिल कृष्ण जी को श्रीमति हुनु हुन्छ नत्र यसरी समाज सेवामा लाग्ने प्रेरेणा मिल्ने थिएन जय ईन्द्रेणी होल टिम

  • @haristha3917
    @haristha3917 5 років тому +6

    सर्बप्रथम त सम्पुर्ण इन्द्रेणी टिमलाइ हृदयदेखी सलाम छ वाह आज इन्द्रेणी का चारैजना दिदीबहिनी मनु खिमु भुमु कृष्णु लाइ एकैठाउमा देख्दा साह्रै रमाइलो लाग्यो वाह आज त प्रतीमा भाउजुले ली दमदार दोहोरी गाउनी भयो नी है बधाइछ भाउजुलाइ आज कृष्ण दाजैलाइ पत्टाइदिनु भयो जय होस इन्द्रेणी टिम को Miss u khima

  • @mankumar8327
    @mankumar8327 5 років тому +4

    Wow साचि नै रमाइलो दोहोरी कृष्ण दाइ र प्रतिमा भाउजु अनि मन माया दिको indreni unit lai धेरै धेरै धन्यवाद

  • @prajnakharel8126
    @prajnakharel8126 4 роки тому +10

    Bhaujule गित​ गाउदा krishna दाइ ले भाउजु लाइ कति माया लाग्दो ग​रि हेर्नु भाको😍😍

  • @villagernepalese4825
    @villagernepalese4825 5 років тому +7

    कृष्ण दाइ भाउजुको भिडियो trending मा ल्याउनुपर्छ है।।हाहा खतरा छ।मिस यु all...आजको ईपिसोड विशेष लाग्यो कृष्ण दाजु...घरको धुरी खम्बा भाउजुलाई सलाम।हजुर हुनुहुन्छर दाजु हुनुहुन्छ रत ईन्द्रेणी छ,ईन्द्रेणी छरत दुखीको आसा छ।

  • @kumarithakuari168
    @kumarithakuari168 5 років тому +11

    सर्बप्रथम इन्द्रेणी टिम सम्पुर्ण मा दर्शन नमस्ते टक्राउन चाहान्छु आज त धेरै वर्ष पछि सुशील गन्धर्व लाई इन्द्रेणी मा देख्न पाइयो र गित सुन्न पाइयो खुशी लाग्यो मिठो छ सोर

  • @goodnews2565
    @goodnews2565 4 роки тому +33

    किष्ण दाई र भाउजु लाई हार्दिक बधाई छ कति मिठो गीत गाउंनु भयो 💗💗🙏🙏

  • @kcramesh2976
    @kcramesh2976 5 років тому +44

    आमाको लागी गीति गाउने दाजुलाइ salute छ।

  • @basantaghimire6875
    @basantaghimire6875 5 років тому +4

    हैट आज बुढ़ा बुढि को दोहोरि सार्है मन पर्यो मलाई त। तेस माथि प्रिय दिदि मनमाया को उपस्थित ले गर्दा सु मा सुगन्ध थपियो।

  • @onlinedon1410
    @onlinedon1410 5 років тому +113

    आदरणीय दाइ भाउजूमा नमस्कार
    आजको दोहोरी बबाल छ र भाउजूले आज सम्मको वेदना गितबाट मजाले भन्नुभयो ।यसको लागि भाउजूलाई सलुट छ।यो जोडी जिन्दगीभर अजम्मबरी रहोस् ।मेरो शुभकामना छ हजुरहरुकोलागि

  • @kbmagar3605
    @kbmagar3605 4 роки тому

    दुनियाको गर्याछउ भलाइनि किन सङ्गई लादैनउ मलाईनि यो शब्द हो प्रतिमा कँडेलको सारै रमाइलो लाग्यो हो प्रतिमा कँडेलको एस्तो मार्मिक सबदहरुको प्रहार अरु दोहोरिको राजा हुँ भन्नेहरुलाई हान्नपाये कति अानन्द अाऊँथ्योहोला

  • @magarsanta897
    @magarsanta897 5 років тому +118

    मेरि आमा हुन मलाई यो शन्सार देखाउने ..... अति राम्रो गित म त साच्चिकै भाबुक भए 😱😱😱😱आमा लाई माया गर्ने सबै एता हाजिर हुम है 😍😍😍अनि इन्द्रेणी हेर्न पनि नछुतउ "धन्देबाद"

  • @bhagawatibhagawatipaudel7233
    @bhagawatibhagawatipaudel7233 5 років тому +32

    नमस्कार है सबै जनालाई कारेकरमकाे धेरै शुभकामना धेरै राम्रो रमाइलो छ सधै हेरछु म अाज त दाइ भाउजुकाे घमसाघमसि अाहा नि पहिलाे पटक सुनदै छु दाईभाउजुकाे दाेहाेरि

    • @Rajyanpandey
      @Rajyanpandey 5 років тому +1

      हजुर लसि नि नमस्कार

    • @laxmigyawali2493
      @laxmigyawali2493 3 роки тому +1

      ाईन्द्रणी कार्य क्रम सारैमन प्रछ सधै हेर्ने ् मनलाग छ

    • @laxmigyawali2493
      @laxmigyawali2493 3 роки тому

      मनमाया वइबाको स्वरलेत ईन्द्रेणी को सानै बडाउछ

    • @bishuaryal9249
      @bishuaryal9249 2 роки тому

      @@Rajyanpandey m

    • @khembahadurgodar213
      @khembahadurgodar213 2 роки тому

      Kaneljyu manmaya bainiko pahilaixya pura garidinos

  • @laxmandeuba1356
    @laxmandeuba1356 5 років тому +13

    Wow Wowwow
    सरररररलललल
    सम्पूर्ण ईन्द्रेणि परिवार लाई हार्दिक बधाई एवं शुभकामना

  • @rijalhariram3331
    @rijalhariram3331 4 роки тому

    ईन्द्रेणीकै प्रतिबिम्ब हून् प्रतिमा कंडेल!!!
    दोहोरी मा मनमाया वाईवाको साथ भूमिका महत्वपूर्ण छ भन्ने मेरो ठम्याई छ।
    गित मार्फत एऊटी श्रीमतिले सवै भावहरू ब्यक्त गरेको बूझीन्छ ।

  • @jayantibhandrai8778
    @jayantibhandrai8778 4 роки тому +1

    जोडिकोगित सारै म्रो छ

  • @kisanban7099
    @kisanban7099 5 років тому +518

    मेरी अामा याे ससार देखानु भयो भने गित राम्रो लाग्गाे याे गित मेरो 100 लाईक छ धेरै धन्यवाद सर

    • @bhimsendulal8548
      @bhimsendulal8548 5 років тому +9

      Good

    • @gitabarsat2114
      @gitabarsat2114 5 років тому +4

      ati sundar geet gandharba dai bhaiko.dai bhaujuko geet jhanai ramro.

    • @puspalamichhane2465
      @puspalamichhane2465 5 років тому +2

      Malai Pani Sarai man paryo

    • @nunushrestha2993
      @nunushrestha2993 5 років тому +3

      Sarai ramro geet meri aama hun malai yo dharti dekhaune
      Meri aama hun malai to sansar dekhaune

    • @hemantam5243
      @hemantam5243 5 років тому +4

      बबाल गित गजब लायाे मलाइ त

  • @dilliramchapagain2892
    @dilliramchapagain2892 5 років тому +44

    सर्बपर्थम सम्पूर्ण लाई मेरो हिर्दय देकी सुबकामना दिन चाहन्छु।कृश्न दाई मनमया ,खिमा को दोहरी मनपर्ने याता आउनु होस है।अती राम्रो दोहोरी सारै रमाईलो लागछ। दाजु भाउजुको दोहरि कोकोलाई मन्पर्यो ल यता आउनुहोस ।

  • @bijayaayer6719
    @bijayaayer6719 4 роки тому +1

    कृष्ण कडेल दाजु हृदय देखिनै सलुट तपाईं एउटा त्यस्तो महान ब्यक्ति हो अहिले यो कलि युगको भगवान हो एउटा श्रिमानको सफल्ता को पछाडि श्रीमती ठूलो देन हुन्छ जुन भगवान रुपि भाउजू छ हजुरलाई सधैब सफल्ता को शुभकामना । यस्तै प्रगति को कामना सम्पुर्ण ईन्द्रेणि टिम लाइ

  • @rudragharti8493
    @rudragharti8493 5 років тому +1

    रामराम राम गए बनैमा भन्ने पूरानो लोक भाका अनि कृष्ण दाई र भाउजुको दोहोरीले सार्है मन छोयो | सिँगो ईन्द्रेणी टिम प्रति एकदमै आभारी छु |

  • @kamalmagar7217
    @kamalmagar7217 5 років тому +21

    अाज पहिलो नम्बर मा परेछु इन्द्रेणी कार्यक्रम हेर्न खुशि लाग्यो

  • @hioppo6046
    @hioppo6046 5 років тому +88

    ईन्द्रेनी फ्यानहरु यता हाजिर हुम है आजको

  • @ramjiofficial7828
    @ramjiofficial7828 5 років тому +25

    अरे वाह प्रणाम भाउजु ...निकै खुसी लाग्यो जय गीत जय सङ्गीत

  • @himalchand3428
    @himalchand3428 4 роки тому +2

    यो जोडी 🙏🙏🙏🙏🙏🙏🙏सलाम छ हजुर ! यो जोडि अजम्बरी रहिरहोस भगवन सँग 🙏🙏🙏🙏🙏जोडेर प्राथना गर्दछु🙏🙏🙏🙏🙏सलाम छ krishn daju

  • @dipakbasnet3111
    @dipakbasnet3111 5 років тому +10

    Aaha ramailo
    program indreni
    Aayo hai sathiharu
    hjr haru kahabat
    Hernu hune
    sampurnalai
    saino Anushsrko
    namaskar
    jay suva ratri

  • @user-so6ht7zn5k
    @user-so6ht7zn5k 5 років тому +108

    दर्शन नमस्कार म जस्तै फलाम को खाटमा पल्टेर इन्द्रेणी हेर्नू हुने सबैलाइ अनि धन्यवाद इन्द्रेणी परिवार लाइ

    • @sanjusanju4452
      @sanjusanju4452 5 років тому +1

      Loknath Khadka यसतै हो हजूर गरिब को जिनदगि

    • @user-so6ht7zn5k
      @user-so6ht7zn5k 5 років тому

      @@sanjusanju4452 😭😭😭😭 मन बुझाउनी बाटो भाछ बरै इन्द्रेणी

    • @tulsirai7282
      @tulsirai7282 5 років тому +1

      म पनि उस्तै हजुर जस्तै

    • @user-so6ht7zn5k
      @user-so6ht7zn5k 5 років тому +1

      @@tulsirai7282 कठै बरि लै लै कुन ठाउँबाट होला नि

    • @tulsirai7282
      @tulsirai7282 5 років тому +1

      @@user-so6ht7zn5k साउदी को जेदा भन्ने ठाउँ मा बाट हो हजुर

  • @manbohora9222
    @manbohora9222 5 років тому +68

    मेरि आमा हुन यो धर्ती देखाउने भन्ने गायक जि को यो गित सारै मन पर्यो।

  • @nepalimanbirbaduwal2731
    @nepalimanbirbaduwal2731 5 років тому +19

    आजको भाग सारै रमाइलो लाग्यो।कृष्ण दाजु र प्रतिमा भाउजुको दोहोरी एकदम मन पर्‍यो।यस्तै माया र ममता सधैं भरि देख्न पाइयोस् ।साथै मनमाया दिदिको स्वर अनि हासो सारै मन पर्छ।इन्द्रेणी परिवारको सफलताको शुभकामना छ।

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 5 років тому +46

    मैलेता पैलो पटक देखे गित गाउन कृष्ण सरको श्री मतिलाई धन्यबादछ सम्पुर्ण इन्द्रेणी टिमलाई

  • @user-nd3od6hp6y
    @user-nd3od6hp6y 5 років тому +13

    आज बेग्नै रमाईलो भयो मलाई इन्द्रेणि कायक्रम किन भने आङ्काल आन्डी ले दोहोरी खेल्न म खात्र हुदो रहेछ बधाई छ इन्द्रेणी टिम सबै लाई

  • @user-ur3yr9fn3t
    @user-ur3yr9fn3t 5 років тому +5

    मनु मया वाईबा को सारै सुमधुर अावाज छ धेरै गाईका को अावाज सुनियो तर अाज सम्म यति मीठो अावाज सुनियको छैन👌👌👌👌👌👌👍️👍️👍️💗💗💗

  • @prakashgurung439
    @prakashgurung439 5 років тому +3

    ati ramro first time suneko buda budi ko dohari ati khushi lagyo your great pratiba kandel keep it up

  • @yammagar8854
    @yammagar8854 5 років тому +45

    भाउजु लाई केटि हरुले सिकायको बेला क्यामरा उता फर्का को छन जे होस राम्रो गाउनु भाको छ दाई ले भन्दा

  • @muktipaudel2015dubai.
    @muktipaudel2015dubai. 5 років тому +81

    krishna दाइले आज भाउजूलाइ लन्च गर्नु भो पहिलो पल्ट खुसी लाओ सारै।अनि गीत पनि मिठो ।

    • @binodadhkriadhikari9765
      @binodadhkriadhikari9765 5 років тому +2

      धेरैरामराेछदाई भाृजिउलाई

    • @mayalama9000
      @mayalama9000 5 років тому +1

      krishna dai aba vauju lae shadai rakhanu paryao

    • @dipeshmagar4662
      @dipeshmagar4662 5 років тому

      Kirisna dai ra vaujule feri gaunu paro la

    • @gomakalikote4023
      @gomakalikote4023 4 роки тому

      Kasti ramri raixan budi pani

  • @romarrana2331
    @romarrana2331 5 років тому +1

    सलाम कृष्ण सर लगाएत सिँगो इन्द्रेणी तिमलाइ ।आजको यो दोहोरि चाहिँ विशेष छ ।सारै राम्रो छ।बाकि कुरा सबै गितबातै सुनी बुझिदिनु हुनेछ।

  • @user-ue1eb9sy6x
    @user-ue1eb9sy6x 5 років тому +147

    एउटै आत्मा दुइ तस्बिर बनेछ ।
    राधाकृष्णको इन्द्रेणीमा दोहोरी चलेछ ।
    उस्तै राम्रो स्वर रैछ झनै राम्रो जोडी ।
    मुटु दुइटा धड्कन एउटै नजानु है छोडी ॥

  • @kisanban7099
    @kisanban7099 5 років тому +21

    ABC इन्देणी रमाइलो छ कृष्ण सर काे जिबन सगिनी काे दाेहाेरी गित रमाइलो भयो राम्रो छ मनमाया बहिनीको गित राम्रो छ इन्देणी सबै लाई नमस्कार सुख दुख काे साथी

  • @user-ug4zb4sv1x
    @user-ug4zb4sv1x 5 років тому +5

    वा वा गजल अामा प्रति सबैभन्दा राम्रो उच्च इस्थान मा दाजु धन्यवाद

  • @saugatbhatta6369
    @saugatbhatta6369 3 роки тому +2

    kya ramro indreni sanchalak dai bhanda bhauju kadaa

  • @nimthamionline778
    @nimthamionline778 4 роки тому +1

    Dami chha Dada Didi ko dohori

  • @pasamuskan7896
    @pasamuskan7896 5 років тому +21

    आज धेरै पछि मोटि दिदी को दर्शन गर्न पाइयो खुसी लाग्यो !

  • @devrajojhadevrajojha2114
    @devrajojhadevrajojha2114 5 років тому +76

    किष्ण दाई र भाउजू लाई सलाम छ र सम्पूर्ण ईन्द्रर्णी टिम लाई हिर्दये देखी नमस्कार छ

  • @bamdevneupane5987
    @bamdevneupane5987 2 роки тому +2

    कस्तो अचम्म रमाइलो छ

  • @rajendrakumar-gs9vt
    @rajendrakumar-gs9vt 5 років тому +2

    आमा को बिसयमा गाउनु हुने दाजुलाई धेरै धेरै धनेवाद सारै मन छोयो

  • @mahendrashrestha650
    @mahendrashrestha650 5 років тому +4

    धेरै रमाइलो लाग्यो आज, धेरै दिन उप्रान्त मन माया लाई नि देख्न पाइयो साथै उहाँ को स्वर मा गीत पनि सुन्न पाइयो, मलाई मन माया बैनी को स्वर सारै मन पर्छ, साथै बैनी हरु खिमा रोका भुमिका बयक कृष्णा बजगाई अनि प्रतिमा मेडम, सबै लाई एकै साथ देख्न पाइयो।

  • @tekbahadurmagar8078
    @tekbahadurmagar8078 5 років тому +16

    गन्दर्भ दाजुको आमा प्रती समर्पीत गीत लगाएत सबै प्रस्तुति धेरै राम्रो छ।इन्द्रेणी परिवारको उत्तरोत्तर प्रगतीको कामना गर्दछु।सुर्खेतको लेखगाउ(फिनिकांडा) हाल बराहाताल-१०अहिले कर्मथलो डोल्पाबाट हेर्दैछु।

  • @user-df5uw6tn1m
    @user-df5uw6tn1m 4 роки тому +36

    मेरि आमा हुन यो सनसार देखाउने
    कति राम्रो गित

  • @chandrakhatri9844
    @chandrakhatri9844 5 років тому +4

    Khusi lagyo dai vauju ko dohori manmaya ra khema sekayera malai pane sekauni va ma ne sakaxu hola krishna dai seta dohori gauna tara aja sarai ramailo lagyo la.

  • @raksiranglivetv7892
    @raksiranglivetv7892 5 років тому +5

    धेरै दिन पछि मन माया दिदी देख्न पायो खुशी लाग्यो है

  • @krishnakhadka5221
    @krishnakhadka5221 5 років тому +19

    दाई र भाऊजु गाना सुनेर दङ परे

  • @sushilakhadka6190
    @sushilakhadka6190 4 роки тому +2

    अामा नै हुन संसार देखाउने गित गाउने दाईलाई धेरै धनेबात छ। मेराे त अामा हुनुहुन, गित सुनेर अाखाँबाट अासु रसायाे 😭😭 ईणदेरेणि टिम सबैलाई धेरै धेरै धनेबात छ ।

  • @saraswatipraja8448
    @saraswatipraja8448 5 років тому

    कत्ति अरुसग मात्रै दोहोरी गीत गाउनुभनेर आज त श्रीमान श्रीमति बिच नै गाउनु भएको धेरै खुशी लाग्यो है प्रतिमा म्याम ले पनि गीत गाउनुभएको देख्दा धन्यवाद इन्द्रेणी परिवार लगायत उपस्थित सम्पुर्ण लाई

  • @bahadurdalpun9713
    @bahadurdalpun9713 5 років тому +21

    सर्बपर्थम ईन्देर्णी तिमलाई सलाम ।मन माया र खीमा किष्न सरको दोहोरी मलाई सारै मन पर्छहो 🙌🙌🙌🙌🙌🙌🙌🙌🙌🙌🙌🙌

  • @rickythapaofficial
    @rickythapaofficial 5 років тому +34

    बाफ्रे बाफ्रे कति रमाइलो गर्नु भएको सारङ्गी को धुन सङगै गित सारै मन पर्यो

    • @utaamaacharya3799
      @utaamaacharya3799 5 років тому

      Malai ni mn parxa tmeli ni mn parexa rata indreni programme sabko maj maa xa ni .

  • @bishwastanahunge5378
    @bishwastanahunge5378 5 років тому

    हैट भाउजू को गित को सब्दले चाही खास मा भाउजूको मन को बास्तबिकता कुरा निस्केको जस्तो लाग्यो । जे होस आज भाउजू ले गित बाट भए नि मन को कुरा दाइसग भन्नु भयो ।। झकास छ ल दोहोरी

  • @timalsinarajan9301
    @timalsinarajan9301 4 роки тому +26

    मेरी अामा याे ससार देखानु भयो भने गित राम्रो लाग्गाे याे गित मेरो 100 लाईक छ धेरै धन्यवाद हजुरहरु सबैलाई

  • @parshuramrai5010
    @parshuramrai5010 5 років тому +8

    ल आज भने कार्यक्रम सन्चालक जिउ को जीवन सङ्गिनी को गलाको कला पनि सुन्न र देख्न पाईयो सो धेरै राम्रो छ🌹🌹

  • @kishorkhatri5965
    @kishorkhatri5965 5 років тому +14

    कतारबाट हेर्दैछु राम्रो छ सबैलाई नमस्कार

    • @sanjusanju4452
      @sanjusanju4452 5 років тому

      Kishor Khatri म पनि कूयत बाट हेरदै छू सारैनै मन परछ ईनरेनि कारेकरम

    • @kishorkhatri5965
      @kishorkhatri5965 5 років тому

      @@sanjusanju4452 होर भन्या ल ठिक छ

  • @yamb.raibhat568
    @yamb.raibhat568 5 років тому +2

    Ooho ... Bhauju le ta jhan khatra dohori gaunu hudo rahexa. Aajako ati meetho dohori. Manmayako manko kura pashupatinathle pura garaidiun. Sabaiko jaya hos.

  • @anjuaryal2092
    @anjuaryal2092 4 роки тому +1

    सारै राम्रो छ दाई भाउजुको गित फेरी पनी सुन्न पाईयोस हजुर दुई जनाको गित

  • @tekbahadurshrestha8122
    @tekbahadurshrestha8122 5 років тому +30

    देश बिदेशमा रहेका हरेक नेपाली लाई मन पर्ने अनि आफ्नो संस्कृति ,भेशभुषा नभुल्ने र दुख्ख सुखमा साथ दिने कार्यक्रम भनेको नै ईन्द्रेणी हो , सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद ......

    • @lilapanta7309
      @lilapanta7309 5 років тому +2

      derai ramro xa yo कार्यक्रम लोक गित हरु को मिथाश छ ।

    • @FactorTVNepal
      @FactorTVNepal 5 років тому +1

      भोलि जनयुद्ध दिवस | सकिएको माओबादीको असली रुप
      ua-cam.com/video/nvZ1lQmQTio/v-deo.html

    • @bishalthapa7255
      @bishalthapa7255 2 роки тому

      ?

    • @prabisharana5367
      @prabisharana5367 Рік тому

      ​@@lilapanta7309 ❤l
      😊

    • @ushapariyar4461
      @ushapariyar4461 Рік тому

      @@lilapanta7309
      .m

  • @omsinghom5920
    @omsinghom5920 5 років тому +12

    साह्रै रमाइलो लाग्यो।ईन्द्रेनी टिम सबैलाई धन्यवाद ।म मलेसिया बाट ।

  • @govindadahal6910
    @govindadahal6910 Рік тому

    Very sweet . प्रतिमा मेडमले राजुपरियारसँग गाएको मीठो दाेहाेरी धेरै पहिला सुनेकाे थिएँ । इन्द्रेणीमा भेट हुँदा शेयर पनि गरेकाे हाे । आज फेरि कृष्ण सरसँग भेट भयाे । धेरै मीठो लाग्याे मेडम । बधाई छ ।

  • @karanbohara7517
    @karanbohara7517 5 років тому +13

    धेरै राम्रो छ ल दाई भाउजु को दोहरी

  • @hemchandranagarkoti4423
    @hemchandranagarkoti4423 5 років тому +18

    अति मार्मिक गित छ गाईने दाजु को गित

  • @surendraroka8120
    @surendraroka8120 5 років тому +3

    नमस्ते इन्द्रेणी आज भाउजूले दिल खोलेरै कृष्ण दाइलाइ झटारो हान्नु भयो

  • @yagyarajjoshi9387
    @yagyarajjoshi9387 5 років тому +14

    Wow.
    सल्युट छ सम्पूर्ण नेपालि मनहरुलाई।

  • @surendrabamthakuri8190
    @surendrabamthakuri8190 4 роки тому +2

    *_wooooo dami live dohori krishna Kadel vs pratima bhabi congratulations both of you Thank you once again_*

  • @user-zi3lg9bo3d
    @user-zi3lg9bo3d 5 років тому +34

    बुढा बुढी पो बबाल यति सिन्सियर पहिला पहिला आज भोली का घासहरु लाइ कस्तो बिहेब गर्ने हो बुढो लाइ थाहा नै छैन गर्दैनन

    • @rameshtamang2484
      @rameshtamang2484 4 роки тому

      कृस्ना दाइ हार्ल जस्तो छा हे हे हे

  • @rajuprasad5184
    @rajuprasad5184 4 роки тому +4

    धेरै राम्रो छ दाजु भाउजु को अन्तरक्रियातृमक दोहोरी 👌👌👌👌💞💞💞💞🤗🤗🤗

  • @mayathapa9091
    @mayathapa9091 4 роки тому

    यो गीत कति घटलाग्दाेर मनछुने कतिराम्राे हुनपनि मारिलानु केही हाेइन कुन ठाउँ जन्मिएको कुन्ठाउँमा काे माेरन अनि अाफ्ना दाैउतरि साथी संगी हरुसंग छुटियाे टाढा टाढा भएको कार्णले गर्दा भेटघट नै हुदैन एक दमैसहि हाे धेरै बधाई छ दाजु लाई 👍️

  • @VillageNepal
    @VillageNepal 5 років тому

    सलाम गर्नुपर्छ कृष्ण कडेल दाजुलाई । धेरै राम्रो योगदान छ नेपाली गित संगितको बिकासका ।। जय गित जय संगित ।।

  • @gunjamanbishowkarmatjkjs2863
    @gunjamanbishowkarmatjkjs2863 5 років тому +7

    Aaj bhauju le khatra dohari dinu vo la gajab xa (UAE Dubai )

    • @bishnupandey168
      @bishnupandey168 5 років тому

      Gunjaman Bishowkarma गुनजमान दाजु म पनि हेरदै छु

    • @gunjamanbishowkarmatjkjs2863
      @gunjamanbishowkarmatjkjs2863 5 років тому

      @@bishnupandey168 ae hora bhai kata hunuhunxa aaj voli

  • @bharatkc8144
    @bharatkc8144 5 років тому +8

    Man maya diju ra khima ko kamal ho la dherai ramro aaja ta khusai lagyo

  • @nirmalabasnet6655
    @nirmalabasnet6655 4 роки тому

    कृष्ण भाइ र प्रतिमा बैनिकाे दाेहाेरि सारै दमदार भयाे 🇳🇵👍️

  • @jamuna2612
    @jamuna2612 4 роки тому +1

    Aaj yo aama geet le meri aama ko dhherai yad aayo

  • @chanddur4728
    @chanddur4728 5 років тому +6

    साह्रै मिठो गित र कार्यक्रम इन्द्रेणी , हृदय देखि नै हार्दिक नमन गर्दछु कृष्ण दाइलाई !

  • @sumeshsingh8757
    @sumeshsingh8757 5 років тому +3

    वाह मेरी आमा हुन मलाइ यो सन्सार देखाउने 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵😭😭😭😭😭😭😭😭😭😭

  • @gopalpokhrel9612
    @gopalpokhrel9612 4 роки тому +1

    दाई भाऊजु को जोडिलाई धन्यवाद कती रामरो गीत गायुनू भयो म इंद्रेनी हेरेर दिन बितौछु कृष्ण दाई ले गरबी जनता को लागी धेरै रामरों गर्नु भयकों छ

  • @dhirendrakhadka7395
    @dhirendrakhadka7395 4 роки тому

    जिवन्त दाेहाेरी छ दाजुभाउजुकाे। सदवहार बनाेस् यसरी नै जीवन।

  • @aryabista9947
    @aryabista9947 5 років тому +6

    हरेक दिन नहेरी निन्ददरै लाग्दैन हेर्दैछु दुबै बाट नमस्कार ।।सबैलाई

  • @dineshalemagar2949
    @dineshalemagar2949 5 років тому +4

    कसम मनमाया दिज्यु साहै मनपर्छ उहाकाे लजालुपनदेखि लियर हरेक कुरा पाएनि बिहे गर्थे

  • @padambahadur2087
    @padambahadur2087 4 роки тому

    कृष्ण दाजु र भाउजू लाई नम्सकार छ

  • @souravrai808
    @souravrai808 5 років тому

    Indreni ko madhyam dekhi aaju aama prati kehi lekhnu paye tq indreni dherai maya xa aama hajur lai mo balak hudanai hajur bitnu bhayo 😭🙏🙏😭hajur ko prem samjhana aaloi rahnexa mero antim sans rahunjel dherai2dhanyawad xa hjurlai 🙏🙏🙏

  • @ashpunmgr7803
    @ashpunmgr7803 5 років тому +3

    sarai ramailo lagyo dhane bat edreni tim lai bidesama hudani dukha vulinxa yahi herer gau gharko yad metinx tq so macha edreni lai

  • @thuldai7706
    @thuldai7706 5 років тому +369

    होइन भाउजुलेपनि खत्रा गाउनुहुदो रहेछ दोहरि गित गाएरै उछिट्ट्याको होकि क्याहो भाउजुलाइ कडेल दाइले

    • @mahendrashrestha650
      @mahendrashrestha650 5 років тому +2

      हजुर हजुर मलाई पनि तेस्तै लाग्यो है

    • @gangashahiemmaya6875
      @gangashahiemmaya6875 5 років тому +3

      Thul Dai hola pani😍😍😍😍

    • @supadeurali_entertinment
      @supadeurali_entertinment 5 років тому +1

      हा हा हा मलाइ पनि संकै लाग्यो यस्तै गाएर उछुट्ट्याएकै हो जस्तो लाग्यो खतरा नै गाउनु हुदो रहेछ 😀😀😀😀😀😀😀✋✋✋✋✋✋✋✋✋✋✋✋

    • @deepakmagar9869
      @deepakmagar9869 5 років тому

      Ho hoo😃😃😃😃😃

    • @balaramadhikarinawalpur8388
      @balaramadhikarinawalpur8388 5 років тому

      8

  • @bhimkumarilimbu489
    @bhimkumarilimbu489 3 роки тому

    Wow wondful dohori songs tq so much inderni team's, krishna kadel ji prtima ji pranam, jai shree redhe Gobind, suvratri,

  • @narendraneupane9873
    @narendraneupane9873 5 років тому +1

    हर्दिक धन्यवाद कृष्ण कडेल दाइ
    हजुर जस्तो सहयोगि मनोभावनामा कहिल्यै कमि नआओस अझ धेरै त हाम्रो कालिकोट जस्तो बिगट ठाउमा गयर त्यो दुखित बस्तिमा लगेको घाउलाइ मलम लगाउने काम गर्नु भयको छ। विशेष धन्यवाद त तमाम सहयोगी मनहरुलाइ😍😍

  • @kamalkarki6910
    @kamalkarki6910 5 років тому +11

    दाइ भाउजुको अति रमाइलो दोहोरी गित सलाम छ 🇳🇵🇳🇵👋

  • @rajuskoirala7959
    @rajuskoirala7959 5 років тому +31

    अत्यन्तै अनुपम , बहुतै मीठो ,, कृष्ण कडेल दाइलाइ एक दिन पक्कै पनि भेट्नेछु स्टुडियोमै ।

  • @krishnathakuri4750
    @krishnathakuri4750 5 років тому

    krishna दाइ 👩‍❤️‍💋‍👩भाउजू को दोहोरी मन पर्यो अब साथ लिएर हिंड्नु होला

  • @shresthadev691
    @shresthadev691 5 років тому +1

    भाउजुले पनि कति मिठो गीत गाउनु हुने रहेछ त भाउजु अजै माथि जानु है सफलता को सुभ कामना सबै इन्द्रेणी टीम लाई सफलता को सुभ कामना ..........!!!!

  • @omdani6213
    @omdani6213 5 років тому +52

    ल आज दाजु भाउजू को खतरा दोहोरी सुन्न पाईयो

  • @lalbahadurrapal9701
    @lalbahadurrapal9701 5 років тому +3

    दोस्रो नम्बर भारत देखि रमाईलो लाग्यो

  • @sagarbc440
    @sagarbc440 5 років тому

    भाउजू ले नि सारै मन पर्ने गरि गाना गाउनु भयो मन पर्यो मान्नु पर्छ उहाँ को कला लाई पनि आज को कार्यकरम पनि सारै राम्रो लायो र हरियो टोपी लाइने दुई दाजु हरुले पनि बहुत मिथो गाना गाउनु भयो

  • @arunaprakashguragain9420
    @arunaprakashguragain9420 4 роки тому +1

    Sarai ramro dai vauju ko dohari sadhai yastai khusi dekha paeyos🥰🥰🥰