बिमा कुमारी दुरा सारङ्गी संग | Bima Kumari Dura Superhit Songs | Hemanta Kanchha Rasaily 2078 भाग ८

Поділитися
Вставка
  • Опубліковано 14 лип 2021
  • Watch Sarangi Sanga Episode 8| Nepali Talk Show | Hemanta Kanchha Rasaily 2078 सारङ्गी संग | Bima Kumari Dura | Hemanta Kanchha Rasaily | Sarangi Sanga | ०१।०४।२०७८ { भाग ८ }
    #SarangiSanga
    #BimaKumariDuraNewSong
    #HemantaKanchhaRasaily
    #NewNepalisong
    --------------------------------------------
    Contact :
    Hemanta Kanchha Rasaily
    +977 - 9849008725
    Program - Sarangi Sanga सारङ्गी संग
    Guest - Bima Kumari Dura
    Created By
    Hemanta Kanchha Rasaily
    Producer
    Sapana Rasaily
    Avishekh Rasaily
    Director / Host
    Hemanta Kanchha Rasaily
    Director Of Photography / Online Editor
    Miraj Aryal
    MUA
    Mina Kauchha
    Narration
    Sarmila Aryal
    Camera Persons
    Miraj Aryal
    Sound Engineer
    Rubin Magar
    Recordist
    Bikram Kauchha
    Kamal Kauchha
    Audio Mixing
    Bikram Kauchha ( Manjari Studio )
    Recording Studio
    Studio Sarangi Anamnagar Kathmandu
    Promo Mixing
    Kumar Rana ( Maruni Studio )
    Musician
    Dipak Samip ( Madal )
    Ishwary Prasad Bhusal { ‪@MadaleDai‬ } ( Madal )
    Bishnu Ranabhat ( Flute )
    Arjun Pokhrel (Actopad)
    Raj Kumar Samal (Guitar)
    Hemanta Kanchha Rasaily ( Sarangi )
    Blessing
    Narayan Rayamajhi
    ‪@NarayanRayamajhiOfficial‬
    Special Thanks
    Kiran Mainali ( Sound )
    Kiran Kandel ( Pragya Studio )
    Aakash "Guru" Rasaily UAE
    Ramkrishna Rasaily UAE
    Indra Patel UAE
    Kajiman Budathoki UAE
    Prakash Kharel ( Music Nepal )
    Narendra Rasaily
    Nabin Baniya
    Chuman Kauchha Magar ( Manjari )
    Chandra Bohora
    All Rasaily Family ( Chiuribot Mattha Dada ) Myagdi
    सम्झन चाहन्छु
    लोक दोहोरी प्रतिस्ठान
    अग्रज / अनुज / सै साथी गायक, गायिका , बाध्यबादक,एरेन्जर,सङ्गीत्कार, रचनाकार मिडिया कर्मी, टि भि, रेडियो अन लाइन पत्र पत्रीका
    Social links:-
    UA-cam:- ua-cam.com/channels/gFk.html...
    Facebook:- / hemanta-kanc. .
    © Hemanta Kanchha Rasaily, 2020
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । ( Embedding to a website is allowed )
  • Розваги

КОМЕНТАРІ • 651

  • @HemantaKanchhaRasaily
    @HemantaKanchhaRasaily  3 роки тому +119

    नमस्कार सम्पूर्ण लोक गीत अनी सारङ्गी प्रेमी दर्सकहरुमा सारङ्गी सङ्ग कार्यक्रममा आदर्णीय बिमा कुमारी दुरा ज्यु लाई निम्तायका छौ कस्तो लाग्छ हेरेर लाइक कमेन्ट सेयर अनी हामीलाई सब्स्क्राइब गर्न नभुल्नु होला है

    • @Sadhu.Ram.Khadka.6767.
      @Sadhu.Ram.Khadka.6767. 3 роки тому +2

      Suruma Bima Kumari Dura DiDi Lai Mero Namaskaar Chha ! Testai Gari Hemanta Kanchha Rasaily Bhai Lai Pani Mero Namaskaar Chha ! Aaja Ko Yo ( 8 ) Episode Sarangee Sanga Programmema Bima Kumari Dura DiDi Lai Dekhna Paauda Malai ( Khushi ) Laageko Chha ( Garba ) Laageko Chha ! Bima Kumari Dura DiDi Hemanta Kanchha Rasaily Bhai Sabai Musician Kalakaar Haru Ra Sarangee Sanga Programme Ko All Teams Lai EkMusta Rupma ( SAMMAN ) Chha Mann Dekhi Thank You So Much All The Best Of Luck ! Lok Dohori Sangeet Premi ( Darshak ) ( Shrota ) Sadhu Ram Khadka ! Lamjung Ko Shaan Nepal Ko Shaan Lamjung Ko ( Popular ) ( Great ) ( Abbal ) ( Queen ) ( Singer ) ( Gayika ) Bima Kumari Dura DiDi Allways Evergreen Nepali Shining Star Artist ! Myagdi Ko Shaan Nepal Ko Shaan Myagdi Ko ( Hero ) ( Popular ) ( Great ) ( Abbal ) ( Sarangee ) ( Player ) Hemanta Kanchha Rasaily Bhai Allways Evergreen Nepali Shining Star Artist ! Jaya Typical Lok Geet Jaya Sangeet Jaya Sarangee Jaya All Sarangee Players Jaya All Artists ! ( I LOVE SARANGEE ) 🙏👍👌🤝💐🌹⚘🌷🥀🌺💘🎎🌈🎈💯🇳🇵 ! Typical Nepali Lok Bhaka Geet Sangeet Ko Jaya Hos ! Sarangee Baja Ko Jaya Hos ! Sarangee Sanga Programme Ko Jaya Hos ! Sabai Ko Jaya Hos !

    • @gmsantosh55
      @gmsantosh55 3 роки тому

      Yekdam ramro lagyo brother 🥰🥰🙏Khushi lagyo ..ma parkhai ma thiye bima Di ..ko ..kokil abaj ma geet sunne..🥰🥰uhako geet sunera kahilai .man bharidaina ..🥰🥰🌺🌺🙏

    • @tararasailibk9990
      @tararasailibk9990 3 роки тому +2

      आहा कति मिथो स्वर हो बिमाकुमारी दिदिको मनै छोयो पुराना बाल्यकालको याद आयो दिदिको गित म सानो हुदा बनजङ्ग्ल मेलापातमा धेरै गुन्जिन्थ्यो धेरै खुसी लाग्यो

    • @ghangarbuja9062
      @ghangarbuja9062 3 роки тому

      Badhai chha bhai

    • @shambhuthakuri7012
      @shambhuthakuri7012 3 роки тому

      रसाइली जी चर्चित 2.3ओटा गीतको सारङ्गी मा मात्र सुनौ न मिल्छ भने मैले अनुरोध गरे सारङ्गी धुन असाध्दा मन् पर्छ

  • @RS2Entertainment
    @RS2Entertainment 3 роки тому +17

    खुमन अधिकारी दाई नि ल्याउन पर्यो भन्ने साथि हरु यता हाजिर गरम

  • @premmagar8666
    @premmagar8666 3 роки тому +31

    हेमन्त सर अर्को Episode मा राजु परियार ल्याउनु पय्रो।।।

  • @sumangiri162
    @sumangiri162 3 роки тому +32

    नेपाली युट्युबको क्षेत्रमा हेर्ने कथा र सारङ्गि स्ंग पृथक छन्। यो जमर्कोलाई हाम्रो साथ सहयोग स्ँधै रहनेछ्। नारायण रायमाझी सर, बिश्नु खत्री दाई, खडक गर्बुजा सर लगायतलाई आउँदा दिनमा सुन्ने मन छ्।

  • @kamalchandofficial728
    @kamalchandofficial728 3 роки тому +15

    आहा नि बिमा कुमारी दिदिको पुरानो गित आफैले गायको गित फेरि उहाकै आवाज बाट सुन्दा साहारै मन छोयो 💗💞💅🙏

  • @shambhuthakuri7012
    @shambhuthakuri7012 3 роки тому +21

    बीमा कुमारी दिदीको त के कुरा गर्ने सब्द छैन उहाँ लोक गायक को खम्बा हुन्छ उहाँलाई सधैं उच्च सम्मान छ। कति हँसिलो मुहार साथै मीठो आवाज मा।आहा रसाइली जी यो अनुहार सधैं हँसिलो रसिलो रहिरहुन।

  • @indrakc2510
    @indrakc2510 3 роки тому +21

    राजु परियार दाइलाइ ल्यानु प्रछ भने जति एता आम त ल

  • @binodgurung2903
    @binodgurung2903 3 роки тому +34

    सारङ्गी सँग कार्यक्रममा बिमा कु ज्युकाे प्रस्तुति हेर्न पाउँदा असाध्यै खुःसि लाग्याे,

  • @bhanubhakta758
    @bhanubhakta758 3 роки тому +31

    नारायण रायमाझी, खड्क गर्बुजा, राजु परियार अनि बिष्णु खत्री लाई नि कार्यक्रम सारङ्गी सँगमा लिनु पर्यो हेमन्त जि

  • @user-rg2uu9zv7h
    @user-rg2uu9zv7h 3 роки тому +19

    आदरणीय दिदी बीमाको नाममा सब्स्क्रइब लाइक कमेन्ट गरे है 👏👏

  • @RanjitGurungOffical
    @RanjitGurungOffical 3 роки тому +54

    अाह सुन्दै अान्नद अाउने गित अादर्णिय दिदी बिमाकुमारिको😍😍😍😍😍

  • @lbgc5828
    @lbgc5828 3 роки тому +16

    साउने संक्रान्तिको शुभकामना होल टिम लगायत बिमा कुमारी दिदीलाई पनि शुभकामना

  • @Rajkris751
    @Rajkris751 3 роки тому +7

    मेरो लागि विमा कुमारी दिदी जस्तो राम्रो गायिका अहिले का जतिसुकै चर्चित भए पनि दिदि भनेको साङगेतिक क्षेत्रकाे हिरा हुनु हुन्छ ।

  • @santoshmagar6095
    @santoshmagar6095 3 роки тому +7

    धेरै खुशी लाग्यो बिमा दिदी को भोईस सुन्दा ध्न्याबाद

  • @aarohiamrit8150
    @aarohiamrit8150 3 роки тому +8

    गायिका हरु मै धरोहर बयान गर्ने शब्द छैन.. huge respect diju...एकल गितकि खानि

  • @misscallr.m9628
    @misscallr.m9628 3 роки тому +6

    आदर्णीय बिमा कुमारी दिदी लाई मेरो तर्फबाट सधैं उच्च सम्मान छ।🙏

  • @bishnusilwalvlog1069
    @bishnusilwalvlog1069 3 роки тому +5

    सांगेतिक क्षेत्रको इतिहासमा हजुर को नाम शोणिम अक्षरमा लेखिने छ! 😍😍😍

  • @bishnubrikshya4641
    @bishnubrikshya4641 3 роки тому +11

    काकूलीको चालझै भाछु तिरीखा लाग्दा मुलको पानि धमीलोभो आशुको भल बगदा, आहा कति मिठो शब्द ,नमस्ते दिदी अनि सबैलाई

  • @sherbahaduracharyagaine
    @sherbahaduracharyagaine 3 роки тому +7

    बिमा दिदी लोक गित को रानी चरी मात्र होइन सरस्वती माता को साक्षात स्वरुप हो,नेपाली लोकगित को एकल आवाज मा उहाँको जस्तो आवाज एउटा अनमोल हिरा हो।

  • @laxmiranamagar8727
    @laxmiranamagar8727 3 роки тому +7

    आदरणीय आग्रज दिदी सम्मान छ दिदि लाई कहिले नै नथाक्ने म दिदी को स्वर सुनेर

  • @rajendrabk6802
    @rajendrabk6802 3 роки тому +6

    बिमा दिदीको आगमनले आजा धेरै खुशी लाग्यो ।

  • @user-sk9lj9dk8e
    @user-sk9lj9dk8e 3 роки тому +2

    साक्षत सरसवाेति मात बिमाकुमारि लाई प्रणाम 🙏🙏❤️❤️🙏🙏

  • @suminagurung7974
    @suminagurung7974 3 роки тому +2

    हाम्रो लमजुङ को सान उहाँ🥰🙏

  • @bindugautam3929
    @bindugautam3929 3 роки тому +6

    आहा मलाई सबैभन्दा मन पर्ने गायिका बिमा कुमारी दुरालाइ ल्याउनु भएकोमा धेरै धेरै धन्यवाद ❣️❣️❣️

  • @ashokrasaili2989
    @ashokrasaili2989 3 роки тому +7

    बिमा दिदी 🙏🙏

  • @rchandrasahi2544
    @rchandrasahi2544 3 роки тому +3

    आहा .....दिदि को उमेर ढल्किदै जादा पनी आवाज मा त्यो मिठास पन को कुनै कमी छैन कोईली को जस्तो आवाज आज फेरी पनी आज सारँगी सँग को आठौ एपिसोड मा सुन्न पाउदा धेरै खुशी लाग्यो ।। बधाई छ खेम जी हजुर लाई ।।

  • @nepalimanbirbaduwal2731
    @nepalimanbirbaduwal2731 3 роки тому +14

    मेरो एकदम मन पर्ने गायिका दिदी बिमाकुमारी दुरा ज्यूलाइ सारङ्गी संसारमा एकल आवाजमा गित गाएको सुन्दा सारै खुशी लाग्यो।दिदिका सम्पूर्ण गितहरु सुन्ने गर्छु।सबै गितहरु उत्कृष्ट छ्न सफलताको कामना।

  • @chandrabahadurthapa496
    @chandrabahadurthapa496 3 роки тому +6

    आहा निकै राम्रो छ।

  • @premthapa8724
    @premthapa8724 3 роки тому +3

    दिदी शिर झुकाई दरशन हजुर हजुरकाे के कुरा गरम दिदी अनि हेमनत सर अाहा कति मिठाे सारङगि काे धुन सर लाई पनि दुई हात जाेडेर नमसकार

  • @sangyelodromgr4033
    @sangyelodromgr4033 3 роки тому +6

    नेपाली लोक गीतकी रानी सुमधुर स्वरकी धनि गायिका आदरणीय दिदी #बिमा कुमारी दिदीलाई जतिसुकै सम्मान गरे पनि कमै हुन्छ । सदावहार गायिका बिमा दिदी प्रति अन्तर मन देखी नै सदैव नमन छ ।

  • @kapilrkmagar9643
    @kapilrkmagar9643 3 роки тому +7

    आहा सारै मन छुने गित आदरणीय बिमा कुमारी दिदिको साथमा धेरै पछि रमाउन पाइयो दिदी धेरै सम्मान छ साथै यो खुर्पेटो मिडिया लाई पनि subscribe गरिदिनु ल

  • @suryaadhikari1381
    @suryaadhikari1381 3 роки тому +16

    लोकगितको रानि बिमाकुमारी दुरा दिदिलाई नमन।😍🙏 कहिल्यै स्वरमा परिवर्तन हुँदैन साक्षात भगवान् दिर्घायु हुनु।😍🙏

  • @bettyninduk9606
    @bettyninduk9606 3 роки тому +3

    बिमा दिदिका गित सुन्दा सत्य लोक गित सुन्दैछु भन्ने महसुस हुन्छ लोकगित बाट र स्वर बाट आकर्षक भएको भनेको भनेको बिमा दिदिको स्वर सुनेरनै हो ढोग छ है दिदी यो तपाईंको भक्त भाइको तर्फबाट टाढै बाट भए पनि म बिदेशदेखी ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️मेरो घर मध्यपश्चिम ।

  • @vimalvimal9242
    @vimalvimal9242 3 роки тому +6

    फुल्यो निम्पत्त फेरि एल्बम निकाल्न पर्यो दिदी सदाबाहर यो गित जति सुने पनि सुनिरहु लाग्ने बालापन तो गाउघर को सारै याद आउछ यो गित सुने पछि फेरि बच्पनमा गइन्छ अति मीठो आबज अनि गित धेरै राम्रो छ।

  • @mahendrabishowkarma2471
    @mahendrabishowkarma2471 3 роки тому +11

    🇳🇵रास्ट्रको 🏅🏆️🎖️गौरव🇳🇵 नेपालि लोक माटोले जन्माएको यो जादुमय आवाजकि धनि बरिस्ठ गायिका मेरो आदरणीय बिमा कुमारी दुरा दिज्यु प्रति शिर निहुराएर ढोग गरे।🙏🙏🙏महेन्द्र बिश्वकर्मा स्याङ्जा दरौ सिरुबारि हाल दोहा कतार बाट।।धन्यवाद।

  • @dilthapa3366
    @dilthapa3366 3 роки тому +6

    दामि छ ।

  • @prembahadur5721
    @prembahadur5721 3 роки тому +3

    जिउँदो इतिहास सरस्वती माता दिदिलाई नमन।

  • @keshabbist9617
    @keshabbist9617 3 роки тому +3

    सलाम छ हजूर हेमन्त सर🎤🎤🎤🎤🎵🎵🎵🎶🎶🎻🎻🎻🎻 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @bikramtamang1005
    @bikramtamang1005 3 роки тому +5

    आज मेरो आइडल आदर्निय दिदी बिमा कु यो कारेक्रम्मा देखदा र उहाको सोर सुन्दा खुसिको सिमानै रहेन।धेरै खुसी लाग्यो।

  • @princerasaili4514
    @princerasaili4514 3 роки тому +1

    सलाम छ दिज्जु को यो आवज लाई सँगै hemanta kanchha maa🙏🙏🙏🙏

  • @shreekrishnaacharya9061
    @shreekrishnaacharya9061 3 роки тому +5

    हार्दिक नमन सारङगी सँग कार्यक्रम संचालक हेमन्त रसाली भाई बिमा कुमारी दुरा दिदी प्रती😇🌹🙏

  • @sapanarasaily9754
    @sapanarasaily9754 3 роки тому +7

    आहा दिज्जु को आवाज 🙏🙏👌👌💓💐💐

  • @sudiparyal5814
    @sudiparyal5814 2 роки тому +1

    धेरै राम्रो कार्यक्रम छ हेमन्त दाजु बिमाकुमारी दिदी प्रति् उच्च सम्मान छ!😍😍

  • @baburamdawadi782
    @baburamdawadi782 2 роки тому +2

    नेपाली लोक संस्कृति अन्तरगत गायन किन्नरी हुन् बिमा ।लोक-संस्कारकी अमर धरोहर बीमा आजका पुस्ताका गायन-बादन कलाकारहरूबाट पूजित अग्रजका रुपमा बाॅचिबसेकी छन् , हाम्रा
    भाग्यले । अब यिनलाई सार्वजनिक रूपमा गाउन लगाउन हुँदैन; तर लोकगीत संम्बध्द आयोजित कार्यक्रममा पूजित अतिथिको आदरमा उनी आमन्त्रित हुनुपर्छ र सम्पूर्ण गायक-गायिका ; बादक-बादिता हरूले उन्को जमोत्सव उनकै आतिथ्यमा सञ्चालन गर्ने परंपरा बसाल्दा पनिराम्रो सुहाउँदो ठहर्ला जस्तो लाग्छ मलाई ।बढी वा अतिशयोक्ति भयो र ?

  • @sharmaji.come1999
    @sharmaji.come1999 3 роки тому +7

    हेमन्त संग कुनै सरोकार छै तर हेमन्त जि ले चलाएको कार्यक्रम चाहि हेर्न छोडिन्न !!शुभकामना !!

    • @minakhadka8423
      @minakhadka8423 3 роки тому +1

      आहा!भिडियो नहेरेरै कमेन्ट गरे मैले यहि पर्खाइमा थिय म 🙏🙏💖💖💖💖

  • @arupsnr7440
    @arupsnr7440 3 роки тому +4

    राम्रो छ भाइ यो कार्याकम

  • @ramgurng4968
    @ramgurng4968 3 роки тому +3

    हरिदेबि कोइराला कहिले हो सर ल्याउने पर्खाइ मा छु

  • @amargotame4216
    @amargotame4216 3 роки тому +1

    आहा अग्रज कलाकार दिजु बिमा कुमारी जिउ सम्मान छ ।खुशी लाग्यो ।

  • @parveenpariyar362
    @parveenpariyar362 3 роки тому +1

    आँसु नै रोक्न सकिन आद्रनिया बिमा कुमारी दिदि को गित हेर्दा र सुन्दा धन्यवाद हेमन्त जि हाल बहराइन बाट हेर्दै छु है

  • @haririmal9141
    @haririmal9141 3 роки тому +1

    मीठो स्वार ! दिदिको आवाज बिगत 20/25 बर्ष पहिले सुन्दै हुर्केको!!

  • @srikrishna3316
    @srikrishna3316 3 роки тому +8

    मेरो माया प्रदेशको गार्ड बस्दा!बित्यो मेरो कलिलो अबस्था!आहा अबको बसाइँमा खड्ग गर्बुजालाइ बोलाउन पर्यो!

  • @sargambishwash2235
    @sargambishwash2235 3 роки тому +2

    कालजयी गायिका आदरणीय दिदी बिमाकुमारी दुरा दिदिको आवाजले निकै आनन्द आउने गर्छ बास्तबमा ती पुराना सर्जकका ती मन छुने शव्द सिर्जना संगै कोकिल कण्ठ आवजले सिगारिएको मा झन मनमोहित बनाउछ उच्च संमान छ सम्पुर्ण टिम प्रति

  • @lilamberthapa5576
    @lilamberthapa5576 3 роки тому +6

    हेमन्त सर!🙏नमस्ते !म पनि हेर्दै छु है त।आजको पाहुना चेली वरिष्ठ गायिका आउनु भएकोमा वहालाई सलाम!तथा हार्दिक शुभकामना ।।🙏🙏👍️👍️💕💕🇳🇵🇳🇵

  • @rajeshlamgade1155
    @rajeshlamgade1155 3 роки тому +2

    अहिले र पहिलेको आवज उस्ता उस्तै छ दिदी अझै पनि यो आवज सधैं भरी सुन्न र हेर्न पाइरहु है दिज्जु सम्मान छ दिज्जु🙏🙏💕💘💞

  • @shishirgiriaanshupremy2213
    @shishirgiriaanshupremy2213 3 роки тому +4

    नेपाली लोक सङीत कि महरथी सुमधुर सोर कि धनी बिमा कुमारी दुरा दिज्जु लाई कोटि कोटि नमन साथै नेपाली लोक गीत कि रानी जीउँदो इतिहास बिमा दिज्जु लाई उच्च संमान छ 🌺🌺💞💞💗🙏🙏💘💘💋💋

  • @shreekrishnaacharya9061
    @shreekrishnaacharya9061 3 роки тому +5

    Namaste 🙏 bima dd lai

  • @bheshbahadurthapa3092
    @bheshbahadurthapa3092 3 роки тому +1

    आहा दिदिको जादु मए सोर अझैपनी एति मिठो कति आनन्द लाग्यो सच्चिकै दिदिको आवाजमा जादु छ यो आवाज लाई हाम्रा सर्जक हरुले अझै पनि खोजिदिए आभारी हुन थिएउ

  • @joshjanadangi
    @joshjanadangi 3 роки тому +2

    लौ है आजको दिन निकै रमाइलो भो बीमा कुमारी दिदीको अन्तरबार्ता लीन पाउनु हेमन्त भाईको शौभाग्य हो 😍😍❤️❤️

  • @lokpremikhyamshai1318
    @lokpremikhyamshai1318 3 роки тому +5

    आहा आजा हाम्रो अभिवावक सुरिलो स्वरकि धनी अझ भन्दा कोकिल कन्ठ हुनुभएको आदरणीय बिमा कुमारी दिदिलाई सारङगि सन्सारमा देख्न पाउँदा अत्यन्तै खुसि लाग्यो ❤️🙏🙏🙏

  • @tankanathpaudel9102
    @tankanathpaudel9102 3 роки тому +4

    सारै राम्रो कार्यक्रम्। अझै अगाडी बढोस यो कार्यक्रम सुभकामना हेमन्त सर लाइ।

  • @user-on6yp3bu3e
    @user-on6yp3bu3e 3 роки тому +5

    हेमन्त दाइ हजुरको नया गीत कहीले आउछ
    सुन्नलाई हतार भइस्क्यो दाइ
    आसा छ छइटैआउने छ

  • @bishalkumar26888
    @bishalkumar26888 3 роки тому +2

    दिदी जति सुने सुनिरहु लाग्यो टाढा भएपनि दिदिको गित सुनेपछि जन्मभुमि तुर्लुङ्गकोटको याद अाईरहन्छ

  • @misscallr.m9628
    @misscallr.m9628 3 роки тому +2

    अब को बसाइँ मा आदर्णीय राजु दाइ लाई ल्याउनु पर्‍यो हेमन्त रसाइली कान्छा राजु दाइ लाई स्वागत छ। 🙏

  • @Khumolibirahi
    @Khumolibirahi 3 роки тому +4

    आहा 🙏❤️

  • @purnatamang1535
    @purnatamang1535 3 роки тому +4

    बिमा दिदी लाई हृदय देखि नमन र हेमन्त कान्छा रसाईली लाई पनि नमन ।। एकदम खुशी लाग्यो धेरै पछि दिदीको दर्शन पाएर ।। सारङ्गी रेट्न सिक्ने रहर हुँदाहुँदै बुढेसकाल लाग्यो सिक्न सकिएन सारै मन दुख्छ ।। कसो गर्ने र खै ??

  • @krishnakharel7894
    @krishnakharel7894 3 роки тому +2

    बिमा कुमारी दुरा दिदिको त कुरै नगरौं
    हेमन्त दाजु को सारङ्गी बजाको सुनेर
    मा भाबुक भए धन्यवाद टक्र्याउन चाहन्छु तपाईँको निरन्तर चलिरहोस्

  • @Gyana882
    @Gyana882 3 роки тому +5

    पुरा भिडियो हेरेपछि फेरि कमेन्ट गर्न मन लाग्यो सबैभन्दा उत्कृष्ट शिरको फुल खस्यो पानीमा लाग्यो है।🧡🧡🧡🧡🧡🧡🧡🙏🙏🙏🙏🙏🙏

  • @prempunmagar2754
    @prempunmagar2754 3 роки тому +4

    रानी कोईली बिमा दिदी हाई हाई अर्को एपिसोदमा राजु परियारलाई ल्याउनु होला सर।

  • @TV-me4kc
    @TV-me4kc 3 роки тому +3

    धेरै रामो छ।हार्दिक बधाई छ सम्पुर्णमा

  • @shivabashyal9659
    @shivabashyal9659 3 роки тому +2

    यो सारङी सङ कार्यक्रम धेरै राम्रो छ

  • @mahendrashrestha2945
    @mahendrashrestha2945 2 роки тому +1

    दर्सन नमस्कार हेमन्त भाइ आज यो एपिसोड मा आदरणीय बिमा दिदी को गीत हरु सुन्ने मौका मिल्यो सारै राम्रो लाग्यो सायद नेपाली लोक संगीत आदरणीय लबिमा कुमारि दिदी बिना पुर्णता पाउदैन जस्तो लाग्छ साच्चिकै उहाँ लाई माता सरस्वती को बर्दान प्राप्त भएको जस्तो लाग्छ यहाँ भन्दा म सङ्ग बिमा दिदी को बारे मा वर्णन गर्ने शब्द छैन हार्दिक नमन आदरणीय बिमा दिदि🙏🙏🙏🙏🙏🙏🙏

  • @purnabikramtiwari2942
    @purnabikramtiwari2942 3 роки тому +3

    आहा कति मीठो ,गीत अनि कोकिल कन्ठी आवाज,सम्माननिय अग्रज धरोहर जिउदो ईतिहास बिमा दिदी ,अनि हेमन्त भाइ को सुमधुर सारङ्गी को साथ साथै बिष्णु दाइ को मिठो बासुरी,अनि सम्पुर्ण बाध्य बाधक हरु लाई ,सलाम है ,अझै सुभकामना सबैलाइ

  • @binodkhambuyallungchha2664
    @binodkhambuyallungchha2664 3 роки тому +1

    यो हो नि त हाम्रो पश्चिमी लोक सङ्गीत भनेको

  • @hembahadur8378
    @hembahadur8378 3 роки тому +2

    सारै खुशी लाग्यो बिमा दिदी को मिठो गित सुन्न पाउँदा र साथमा हेमन्त जि को सारङ्गि धुन वाउ वाउ सबै तिम ल🙏🙏🙏🙏

  • @samirsunar1883
    @samirsunar1883 3 роки тому +1

    निकै राम्रो छ हजुर...... अर्को episode मा राजु परियार दाजु लाइ ल्याउनु पर्यो..

  • @rambibash3203
    @rambibash3203 3 роки тому +2

    बिमा कुमारी दिदीलाई दर्शन नमस्ते गीत भनेको पिर पीडा दुख वेदनाबाट आएका मात्रै अजम्बरी हुन्छन भाई हेमन्तलाईपनि सारङ्गीलाई उच्च स्थानमा पुराउने कार्यक्रम गरेकोमा बधाई🙏❤️🌺

  • @noontimedew1565
    @noontimedew1565 3 роки тому +2

    बिमा कुमारी दिदी र हेम्न्त सर लगाएत सम्पुर्ण टिम लाई नमस्कार मेरो बिमा दिदी को स्वर अझै पनि उस्तै आहा कति मिठो गित हरु सुनेर भावुक भए म त

  • @rameshkarmayogi3109
    @rameshkarmayogi3109 3 роки тому +1

    हैट आङछिरिन्नै हुने स्वर Wow

  • @tamuyam9526
    @tamuyam9526 3 роки тому +2

    कति मिठो कहिले पनि नफेरिने आवाज दिदी लाइ नमन र सारङ्गीसङ्ग निमन्त्रण गरनु भएको मा धन्नेबाद हेमन्त कान्छा भाइ मा

  • @jangasuryabangshimagar814
    @jangasuryabangshimagar814 3 роки тому +2

    स्रष्टा र स्रजक् प्रति हार्दिक सम्मान । जय गित जय सँगित 🙏🙏🙏

  • @buddhiprasad7719
    @buddhiprasad7719 3 роки тому +2

    Dherai puxi deknu paiyo bima Didi sabaai thank you

  • @prakashsubedi8970
    @prakashsubedi8970 3 роки тому +3

    आहा धेरै राम्रो छ।

  • @tulpsdmagar1584
    @tulpsdmagar1584 3 роки тому +3

    कर्णप्रीय स्वरकी धनी बिमाकुमारी दुरालाइ हार्दिक सम्मान गर्दछु।ती पुराना भाकाले मेरो युवाकालको याद दिलाइदियो।जुनबेला वहाको लोकपृय भाकाहरु कर्णपृय स्वर सुन्दा आहा आनन्द लागेर आउथ्यो तर आज कता कता दुख लागेर आउँछ अनि बैराग पनि।दुख यो मानेमा लागेर आउँछ आज जिवनको उमेर ढल्किएर गएछ।

  • @hattadubai857
    @hattadubai857 3 роки тому +2

    आँसु झर्‍यो दिदी को गीत फुल्यो निम पत्ता सरै मन पार्ने गीत

  • @newsExpress24x7-K.T
    @newsExpress24x7-K.T 3 роки тому +2

    बीमा दिदी लाई के भन्नु हाम्राे सान हो

  • @Thaman350
    @Thaman350 3 роки тому +1

    सारंगी सँग को टाइम लम्बाउनु भयेछ निकै खुसी लाग्यो अनि बीमा जी को भ्वाइस त प्रतेक एपिसोड मा सुन्न पाए पनि हुने हो मिल्ने भए
    अनि हेमन्त जिको सारङ्गी त भन्नै परेन अति मिठो सारङ्गी बनाउनुहुन्छ

  • @kirankumal6115
    @kirankumal6115 3 роки тому +1

    आदरणीय दि बीमा कुमारी दुरा ज्युको आवाज सुन्न पाउदा धेरै खुशी लाग्यो….

  • @dilbhadur7508
    @dilbhadur7508 3 роки тому +1

    मलाई मन पर्ने नम्बर 1 गायिका बिमा कुमारी दुरा दिदि।

  • @BprAcharya
    @BprAcharya 3 роки тому +1

    आहा,दर्शन दिज्यु,अनि धेरै धेरै बधाई तथा शुभकामना हेमन्त भाइ लाई ।

  • @prembahadur5721
    @prembahadur5721 3 роки тому +2

    लोक गित को महा रानी सम्मानित दिदी लाई मेरो नमन धेरै खुशी लाग्यो ।थाहा पाउने भए देखि सुनेको नाम दिदी लामो आयु को कामना गर्दछु।

  • @GorkhaliOnlineTV.
    @GorkhaliOnlineTV. 3 роки тому +4

    आदरणीय दिदी प्रति नमन संगै कार्यक्रमको शुभकामना

  • @saragahatraj7560
    @saragahatraj7560 3 роки тому +9

    Heartly respect mam really heart touching voice ❤️❤️😭😭😭

  • @lulbahadur5723
    @lulbahadur5723 3 роки тому +3

    फेरि दिदी ले रुवाने गित गाउनु भो यो गित सुन्दा त आँसु नै बरर झर्छ मेरो त

  • @nabingorkhali6071
    @nabingorkhali6071 2 роки тому

    हाम्रो नेपाली बाजा सारङ्गी कति मिठो छ।।।। हेमन्त सर को।।।।

  • @krantichhetri6409
    @krantichhetri6409 3 роки тому +1

    अादणिय बिमा कुमारी दुरा दिदी का गित सगित सुनेर हुर्केकाे म सम्मान गर्छु

  • @sujanraimajhi6284
    @sujanraimajhi6284 3 роки тому +5

    Dherai ramro wow

  • @Naturallover403
    @Naturallover403 2 роки тому +1

    सुन्दै आनन्द आउँछ सारङ्गी र बाँसुरीको धुन।
    सबै टिमलाई 🙏🙏

  • @manjutamang6336
    @manjutamang6336 3 роки тому +1

    Lok dohori ko rani chari didi ko sor ra Hemant bhai ko sarangi ko dunsunai bani manai kati anndit huni yo pardesh ko bhumim🙏🙏🙏🙏🙏💝💝💝💝💝💝💝💝💝

  • @MrKhumkc
    @MrKhumkc 3 роки тому +2

    अझैसम्म नि उस्तै गलो उस्तै स्वर आहा कति सुमधुर छ है।।। मलाई नि बालापन फर्कायो यो भिडियो ले।।। धन्यवाद सम्पुर्ण युनिट लाई ।।।

  • @kumarpokhrel6708
    @kumarpokhrel6708 3 роки тому +3

    Wow love you all 🙏♥️