राज संस्था को अन्त्य बिमा कुमारी दुरा जस्तो चर्चित गायिका को लागी न्याय हो जस्तो लाग्छ । राज परिबार ले पनि शोषण गरेको येस्तो लोक गायिका लाई लोकतन्त्र ले सम्मान गरेको छ ।
सार्बजनिक भएपछि कुनाकापचा देखि , संसारमा छरिएर रहेका तपाईका दर्सकहरले उसलाई झिकाएर तपाईको समस्या समाधान हुन्छ दिदी चिन्ता नलिनुहोस।।। सत्य को धन अवस्य प्रापत हुन्छ।।।।।।
दिदी हजुरको कति महान बिचार छ म साधारण गरिब परिवारको ब्याक्ती हजुरको बोलिले मेरो मुटु छोयो दिदी नआतिएर अघाडी बड्नु दिदि अब ज्वाला भएर हिक्मत राख्नु पर्छ दिदी म पनि एति दुख्खमा हुदा हुदै पनि मलाइ महिले धेरै बिस्वास गरेको आफ्न्त बाट्नै धोका भएको थियो दिदी म दुखी माथी बिस्वास घात भयो दिदी तर के गर्नु दातमा ढुङ्गा लागेको तियो नराम्रो गरम भनी आफ्नो माम्छे नगरम भनी म अन्यमा परे दिदी अहिले हजुरको घट्ना हेर्दा म मेरो आफ्नो भनौदा बाट ठ्गिएको छु दिदि
आज यति धेरै दुख गरेर यौटा महिला ले गरेको दुख मा आयर यति पिडा र दुख अनि जिन्दगी नै बर्बाद पार्ने त्यो असन्जिब गुरुङ लाई कडा सजाय हुनु पर्छ र बिमा कुमारी दिज्जु लाई सबैले सहयोग गर्नु पर्छ र त्यो पापी लाई भगवान ले पनि माफी न गरोश तेस्को भलो कहिले न होश
आदरणीय सोल्टीनी बिमा कुमारी दुरा ले आशु बगाएको देखेर यो परदेशीको भावुक बनायो।यस्ता ठगीलाई जहाँ भेट्यो तुरुन्तै कारबाही गर्नु पर्छ ।गायिका मा धैर्य धारण गर्ने शक्ति ईश्वरले प्रदान गरून् भनी प्राथना गर्दछु ।
Comment मात्र गरेर भएन हामी सबै जनता मिलेर आन्दोलन गरेर सरकार र कानुनलाई दबाब दियो भनी बल्ल यो दिदीलाई न्याय चाडै मिल्छ र त्यो ठगी मान्छे पनि सजिलै समातिन्छ नत्र न्याय मिल्न वा नमिल्न सक्छ।मिले पनि ढिलो मिल्न सक्छ।
You're right, I am also gone sameway what is going on with you. I was cheated by my own but bhagawan understand me and helped me out that make me stand here. Don't worry be happy all is well
न्याय नपाय गोर्खा जानू भन्ने उखान थियो अहिले न्याय नपाय रबि सरकोमा जानू तपाईंले अबस्य न्याय पाउने छ भन्ने बिश्वास छ र त्यो ठगको कठालो समायर न्याय दिलाउने छ
दिदी तपाईं लाई न्याय अबश्य पाउनु हुनेछन् दिदी तपाईं रुदा मलाई पनि आँशु आयो 😭😭😭 दिदी धेरै सिधा भएको र झट्टै बिश्वास कसैलाई पनि मान्ने नगरेको भए राम्रो हुन्थ्यो होला त्यति त मलाई पनि बोल्न आउँदैन दिदी 🙏🙏🙏😭😭😭
नेपाल को कानुन ठूलो लाई चएन साना लाई अयन हो जस्तो लागेको थियो तर आज दुख लाग्यो यस्तो नेपाल पर्सिद्द लोक प्र्यिय दिदिलाइ सम्म छोडेनछ्न फटाह हरुले हाम्रो प्रसासन कस्तो ल्हाल को हो पिडित लाई झन दुखको भारी बोकाउनि
यस्तो ठगलाई छिट्टै ठिकमा ल्याउनु पर्यो । के भयो हाम्रो देश नेपालको कानुन । कहाँ छ सरकार ? किन चुक्यो ? यस्तो ठगी गरी पिडा दिदा पनि । च्याप्प समातेर त्योलाई त सजाय दिन पर्यो नी । त्यो चोरको ठेगाना सबै रहेछ त । कहाँ छ आदलत कहाँ छ प्रशासन । यस्तो चोर पाल्ने पनि कानुन हो ??? छिटो त्यसलाई ठिक पार्न पर्यो लु न ।
Namaste bima didi 🙏🏻💪 hjr narunu hola hjr ko pasina ani emandari ko kamai le banaunu vako ghr ho tapai lai hole nepsli ko sath xa narunu hola tyo hjr ko dinrat bageko ansule tyo thag chor lai ekdin awasse sajaye vogne xa didi hjr ko satko dhanle banaunu vako ghr ho kasai le kei garna saknu hunna dhukka hunu hola🥰😇💪
Poisa deko vay khaha ra kahi diyo ta tes le deko na deko taha vai halacha ni tiyo dakha lai samatanu paracha na atinu sabai tikahun cha sahanu paracha yakadin niy pahin cha ❤️🙏🇳🇵💐
राज संस्था को अन्त्य बिमा कुमारी दुरा जस्तो चर्चित गायिका को लागी न्याय हो जस्तो लाग्छ । राज परिबार ले पनि शोषण गरेको येस्तो लोक गायिका लाई लोकतन्त्र ले सम्मान गरेको छ ।
कानुन फितलो छ ठगहरुलाई मज्जाले चलखेल गर्ने मौका यहि बेला हो
यकदमै राम्रो सोच दिदी हजुरको । सबै इच्छा पूरा होवस भगवान सङग यहि प्राथना गर्दछु ।
कठै मेरो देस को कानुन 😭😭 लोकगित कि रानिचरी बिमा दुराले न्याय नपायपछी हामी जस्ता सामान्य ब्यक्तिले कसरी न्याय पाउने 😭😭😭 कठै मेरो देस 😭😭😭😭😭
सार्बजनिक भएपछि कुनाकापचा देखि , संसारमा छरिएर रहेका तपाईका दर्सकहरले उसलाई झिकाएर तपाईको समस्या समाधान हुन्छ दिदी चिन्ता नलिनुहोस।।। सत्य को धन अवस्य प्रापत हुन्छ।।।।।।
Yasta thagi haru lai karbahi hunu parxa
दिदी हजुरको कति महान बिचार छ म साधारण गरिब परिवारको ब्याक्ती हजुरको बोलिले मेरो मुटु छोयो दिदी नआतिएर अघाडी बड्नु दिदि अब ज्वाला भएर हिक्मत राख्नु पर्छ दिदी म पनि एति दुख्खमा हुदा हुदै पनि मलाइ महिले धेरै बिस्वास गरेको आफ्न्त बाट्नै धोका भएको थियो दिदी म दुखी माथी बिस्वास घात भयो दिदी तर के गर्नु दातमा ढुङ्गा लागेको तियो नराम्रो गरम भनी आफ्नो माम्छे नगरम भनी म अन्यमा परे दिदी अहिले हजुरको घट्ना हेर्दा म मेरो आफ्नो भनौदा बाट ठ्गिएको छु दिदि
जिन्दगी को दुख र मेहेनत गरेर जोडेको संपत्ति यस्तो कसैलाई पनि नहोस् र बहिनी ले न्याय पाओस.
🙏🙏🇳🇵🇳🇵🙏🙏
हाम्रो सम्मानीय दिदी को इमान विश्वास भरोसा को कुठारा घात भएको छ । दिदी लाई न्याय मिलोस् ।
आइमाई मान्छे हो केइ गर्न सक्दैन भनेर हेपेर ठगेको हो त्यस्लाइ कारबाही हुन पर्छ
विमा कुमारी दिदि हजुरले अवश्य न्याप पाउनु पर्छ । त्यो ठगलाई जसरी पनि कानुनी कठघरामा उभ्याउनु पर्छ।
जय मन्कामना माई ढिलै भयपनि बिमा कुमारि दुरा दिदी काे घरकाे रकम दिदी काे हात्मा अाअाेस बिचरा काेसैलेनि ठगेर नखाअाेस
आज यति धेरै दुख गरेर यौटा महिला ले गरेको दुख मा आयर यति पिडा र दुख अनि जिन्दगी नै बर्बाद पार्ने त्यो असन्जिब गुरुङ लाई कडा सजाय हुनु पर्छ र बिमा कुमारी दिज्जु लाई सबैले सहयोग गर्नु पर्छ र त्यो पापी लाई भगवान ले पनि माफी न गरोश तेस्को भलो कहिले न होश
दिदीलाई अवश्य न्याय हुनुपर्छ ठगी लाई सजाय दिनुपर्छ
दिदी भगवान को आशिर्वाद जरुर मिल्छ दिदी
सबै मिडियाका मान्छेहरु मिलेर दिदिलाइ न्याय दिलाइदिनुहोला 🙏🙏🙏
❤❤❤❤🎉🎉🎉
त्यो चोर ठग लाई ठिक पार्नु पर्छ।दिदि अवस्य हजुर ले न्यय पाऊ नु हुन्छ सत्य को जित हुन्छ
sahi bhannu bhayo tyo tyo honorary capt.kahileko intake,kun regiment hora? recruit army no.?tyasko naam number sabai out viral garnu parchha
चेक को भरोसा नगर कसैले पनि जब सम्म हेन case दिदैन तब सम्म जग्गा घर पास नगर भन्ने सन्देस पनि छ तर दिदी ठगि मा परेकोछ अहिले
सारै सिधा दिदी छोडनु हुँदैन दिदि दिदि न्याय पाउनु पर्छ दिदिले
एक दमै राम्रो सोच दिदि को
दिदि हजुर को सोच लाइ सलाम छ
एक दम दुख लाग्यो बिमादिदि को कुरा सुन्दा मेरो र उहाको उस्तै कथा रहेछ आफ्नै मान्छेले पिडित बनाउछ👍️
नमस्ते ,दिदी ,धेरै ,राम्रो ,सोच,बिचार ,छ,हजुर को,,गित,पनि ,धेरै ,राम्रो ,सोह,,,
bichara dd aasu dekhada vabuk banayo dd lai niya milos jasrini sabai le satha dinu hos 🙏🙏🙏
जसरी भएपनी दिदिले न्याय पाउनै पर्छ।
बिमादिदिले अबस्य न्याय पाउनै पछॅ भगवान के भको आफ्नो भन्ने मन्छेले नै धोकादिने 💕💕
तपाइका हरेक मनोकामना पुरा होस अति राम्रो सोच हजुरको
आदरणीय सोल्टीनी बिमा कुमारी दुरा ले आशु बगाएको देखेर यो परदेशीको भावुक बनायो।यस्ता ठगीलाई जहाँ भेट्यो तुरुन्तै कारबाही गर्नु पर्छ ।गायिका मा धैर्य धारण गर्ने शक्ति ईश्वरले प्रदान गरून् भनी प्राथना गर्दछु ।
कति राम्रो सोच हाम्रो दिदिको
आम सबै midiya हरु मिलेर आदरणीय दिदिलाइ न्याय दिलाइ दिनुहुन विनम्र अनुरोध गर्दछु।
कस्तो ठगको फेला पर्नु भएछ दिदी त। तेस ठगलाई कडा कारबाही गर्नु पर्छ।
दिदि तपाई लाई दुख म साथ दिने सारा नेपाली छ तर तपाईं लुकेर नबस्नुश मिडिया यसरी नाइँ खुलेर औनुश तपाईं ले न्याय पाउछ नेपाल को कानुन ले पनि साथ दिन्छ ?
Hait, kasto kasto manchhe haru ho Nepal ma, Bima kumari jasto legend lai samet chhodena
हजुर नरुनु दि हजुर रुयो भने सन्सार रुन्छ न्याया पाउनु हुन्छ
दिदी मलाइ रुन मन लाग्यो
कति राम्रो साेच दिदी हजुर काे 🙏
Sanai dekhi man parne kalakar bima dijju❤❤❤❤❤
त्यो ठगलाइ छिटै सार्वजनिक गरेको देख्न पाइयोस् ।
सरकारले राम्रो सँग कारवाहि हो स
Justice for nation legendary singer Bima Kumari Dura,be strong heart sister truth wins
Kati ramro soch dd ko
कत्ती राम्रो विचार दिदी हजुर को हजुर सोझ विचार पूरा होस्
Kasto ramro soch bichar hai
बैनि तपाई सत्य हनुहुनचह तपाई को जीत अवस्य हुँचह चिन्ता नलिनु होस
Comment मात्र गरेर भएन हामी सबै जनता मिलेर आन्दोलन गरेर सरकार र कानुनलाई दबाब दियो भनी बल्ल यो दिदीलाई न्याय चाडै मिल्छ र त्यो ठगी मान्छे पनि सजिलै समातिन्छ नत्र न्याय मिल्न वा नमिल्न सक्छ।मिले पनि ढिलो मिल्न सक्छ।
Tns nalgnu dd hajur ley jasarini tyo manxe lie xopnai parx sabai milera ddko ghar firtaa linai parx. Xora lie bolaunu ani tyo thagi lie chotai katnu launu. Kina ki desma thagi lie kaile sajaya didaina hami aafai le sajaya diya thikx.
आपराधी लाई हदै सम्म को कारबै होस
ठिक भनुभयाे दिजुले
अर्का को मेहत को पसिना खाने मान्छि को पनी कूनै न कुनै दिन रगत को पसीना बग्ने गर्दछ
आदारणिय दिदी को आँशु खेर नजाओस
सरै मिठो सोर दिदी बधाई छ
Hajur ko man ko shoj man ko kura pura hosh vaguwan le satha dinu hune xa didi
Namaskar good evening baeni sabanmuwa dherae dherae dhanayabadchha baeni hajurko kurau year dukhalagayo abachhetae bhagwanla
कस्तो पापि मान्छे हुदा रहेछन् दुनिया मा 😘😘😘😘😘
Kati ramro soch hoi
Magar vaneko sarai sojo jaat.Aba situation anusar chalnu parxa didi.Tcre hajur..🇳🇵
dhaire garnos bima didi tapaiko man dhukhayera tapailai ruwayeko cha tyo thaglai akdin tapaiko ashu lagnecha.
You're right, I am also gone sameway what is going on with you. I was cheated by my own but bhagawan understand me and helped me out that make me stand here. Don't worry be happy all is well
कृपया galaxy 4k मा यो न्युज आओस् । रविदाइ मार्फत्
न्याय नपाय गोर्खा जानू भन्ने उखान थियो अहिले न्याय नपाय रबि सरकोमा जानू तपाईंले अबस्य न्याय पाउने छ भन्ने बिश्वास छ र त्यो ठगको कठालो समायर न्याय दिलाउने छ
😍😍😍दिदी साेजाे काे फाईदा लियेछ चाेर ले दिदी चिन्ता नग्नु न छाेड्नु ताे चाेर लाई
Be strong Nana 🙏🙏pray for god one day you will got justice believe me🧘♀️🧘♀️
नाना तपाईको जित अवस्या हुन्छ ।
bichara didi lai nya miloss 😭😭🙏
दिदिलाइ न्याय मिलोस🙏🙏🙏
Bichara dd hjr le niya paako harnu paam
Nice voice Didi
Papiko sansar mirtu matra ho hjrko songs derai suni raheko xu hjrko maya mamata nepali janta ma xa hjr vabhuk nahunu hos
Dd god bless you
सोझो देखेर बीमा दीदी लाई तर एस्तो पुरा पैसा नदीकना घर बारी जग्गा बेच्नु हुदैना
Sabai kalakar haru miler thank lai halnus
दिदी तपाईं लाई न्याय अबश्य पाउनु हुनेछन् दिदी तपाईं रुदा मलाई पनि आँशु आयो 😭😭😭 दिदी धेरै सिधा भएको र झट्टै बिश्वास कसैलाई पनि मान्ने नगरेको भए राम्रो हुन्थ्यो होला त्यति त मलाई पनि बोल्न आउँदैन दिदी 🙏🙏🙏😭😭😭
बिचारा मेराे दिदि
sojho hunuko parinam astai hune raixa 😥😥
Thank You 🙏 K6 Nepal 🇳🇵Nice One 👌❤️👍
Plz be strong sis
D d hajur ko sangralaya banaunus yo bisswo sath xa
God bless u.
Sahakari pani mileko xa jasto dekhinxa hjr ko kura sunda
Dherai dukha lagyo Didi tapai dherai sojo vayra dukha paunu vo sida sada jantale nyaya napaune desh ho Didi yo desh nyaya milos Didi tapailai
Good.di.di
Miss you di
नेपाल को कानुन ठूलो लाई चएन साना लाई अयन हो जस्तो लागेको थियो
तर आज दुख लाग्यो यस्तो नेपाल पर्सिद्द लोक प्र्यिय दिदिलाइ सम्म छोडेनछ्न फटाह हरुले हाम्रो प्रसासन कस्तो ल्हाल को हो पिडित लाई झन दुखको भारी बोकाउनि
यस्तो ठगलाई छिट्टै ठिकमा ल्याउनु पर्यो । के भयो हाम्रो देश नेपालको कानुन । कहाँ छ सरकार ? किन चुक्यो ? यस्तो ठगी गरी पिडा दिदा पनि । च्याप्प समातेर त्योलाई त सजाय दिन पर्यो नी । त्यो चोरको ठेगाना सबै रहेछ त । कहाँ छ आदलत कहाँ छ प्रशासन । यस्तो चोर पाल्ने पनि कानुन हो ??? छिटो त्यसलाई ठिक पार्न पर्यो लु न ।
Bima kumari dura lai nyay dinu dinu parxa
God bless you binu
Bima dd hajur narunus nyay pau6 pau6 ra hajur je bhae ta Pani Nepal
Chhodera najanus
दिदीले न्याय पाउनु पर्छ त्यस पछि त्यो मान्छे लाई जहाँ भेट्यो त्यही छपकाई दिनु पर्छ दिदी
God blesse u madam .
Didi 😭😭😭😭
Hjr jasto ek sakxam Nari pani aazako jawanama kasari biswash garera phasnu vayo tani Didi
Namaste bima didi 🙏🏻💪 hjr narunu hola hjr ko pasina ani emandari ko kamai le banaunu vako ghr ho tapai lai hole nepsli ko sath xa narunu hola tyo hjr ko dinrat bageko ansule tyo thag chor lai ekdin awasse sajaye vogne xa didi hjr ko satko dhanle banaunu vako ghr ho kasai le kei garna saknu hunna dhukka hunu hola🥰😇💪
Didi hajurle aateko pugosh hjrlai nya milosh
पापी लाई कडा कारबाही हो दिदी लाई न्याय मिलोस
Don't worry mom
Bima dd lai good tv ka ganga lama samma purauna paryo good tv media le jasarini nyaya dilauxa yo sano tino daraune mediaharu le sakdaina
Justice for our nation artists
Waoo aasu aaux samjhinda ni chor matra xan aajavoli garo x ni di
मा पनि लमजुङको हो ॥ तर लमजुङको गुरुङहरु धेरै फटाहा छन मा अाफै भोगेको छन
पैसा पूरा गर्न नसके । अरु केही गर्न सकिदैन गर्न सकिने भनेको फिर्ता हो । यो कसरी भन्ने कुरामात्रै हो
Poisa deko vay khaha ra kahi diyo ta tes le deko na deko taha vai halacha ni tiyo dakha lai samatanu paracha na atinu sabai tikahun cha sahanu paracha yakadin niy pahin cha ❤️🙏🇳🇵💐
दिजु नम्स्ते नआतिनु दिजु पसिनाको धन हो कहि जाना पकै पनि फिरता हुन्छ दिजु हुनु प्ररछ अब तेस्लाई समातेर आफनै नामा बनाउ नु
कानूनले अबश्य न्याय दिने छ।