एकिकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली(IEMIS)2081||Web Base & School Base Software/इमिस कसरी भर्ने?

Поділитися
Вставка
  • Опубліковано 6 вер 2024
  • अनलाईनमा आधारित एकिकृत शैक्षिक व्यवस्थापन सुचना प्रणाली अथार्त इमिस (IEMIS) विद्यालय स्तरिय सफ्टवयर हो। मानव स्रोत विकास केन्द्रले शैक्षिक सत्र २०८०/०८१ देखी इमिसलाई अनलाईनमा आधारित (Web Based) बनाएको छ। विगतको अफलाईन मोड (Offline Mode) को इमिस (IEMIS) भन्दा अहिलेको नयाँ इमिसमा नयाँ नयाँ तथ्याङ्कहरु भर्नु पर्ने हुन्छ। यस भिडीयो मार्फत हामिले नयाँ इमिसमा भएका विभिन्न ट्याबहरु जस्तै, Student Add, Student Upgrade, Student Update, Student Transfer, Student Accept, Teacher and Staff, EIE/PMT/UMS, Infras Inventory आदी icons हरु कसरी भर्ने? त्रृटीहरु भएमा कसरी सच्याउने भन्ने सम्बन्धमा स्पष्ट पार्ने कोशिस गरेका छौं। यो भिडीयो हेरी सकेपछी सम्पुर्ण IEMIS focal person तथा इमिस सम्बन्धी काम गर्ने साथीहरुलाई आफ्नो विद्यालयको शैक्षीक तथ्याङ्कहरु अपडेट गर्न सहयोग पुग्नेछ र इमिस (Web Based IEMIS) भर्न सहजता हुनेछ भन्ने विश्वास हामीले लिएका छौं। यस भिडीयोलाई अन्त्य सम्म हेरेर सल्लाह, सुझाव तथा प्रतिक्रिया दिन नभुल्नु होला। साथै भिडीयो उपयोगी र राम्रो लागेमा हाम्रो च्यानल SBNISHANT UA-cam CHANNEL लाई सब्स्क्राईब (Subscribe) गरिदिनु होला र भिडीयोलाई धेरै भन्दा धेरै साथीहरु माझ Share गरिदिनुहोला। धन्यवाद !
    Follow :
    Facebook
    sb.nishant.7
    Email
    sbnishant44@gmail.com
    Instagram
    sbnishant_44?igshid=OGQ5ZDc2ODk2ZA==
    #IEMIS #इमिस #Part II #emis #Web based IEMIS 2081

КОМЕНТАРІ • 5

  • @user-tg5hc3sw8o
    @user-tg5hc3sw8o Місяць тому

    Very good. keep it up.

  • @saritabastola51
    @saritabastola51 Місяць тому

    Good information, keep it up.

  • @RadhikaSubedi-ro8jx
    @RadhikaSubedi-ro8jx Місяць тому

    ❤❤❤❤❤❤

  • @chandramainali5010
    @chandramainali5010 Місяць тому

    Students information मा भएको विद्यार्थी र ड्यासबाेर्डमा देखिएको विद्यार्थी संख्या मिलेन । के गर्ने ?

  • @ReyanshSubedi
    @ReyanshSubedi Місяць тому

    ❤❤❤❤❤❤❤❤