सम्पती विवरण फारम कसरी भर्ने? //सम्पती विवरण फारम तथा खामको नमुना

Поділитися
Вставка
  • Опубліковано 16 жов 2024
  • भ्रष्टाचार निवारण ऐन, २०५९ को उपदफा (१) तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३१ (क) को उपदफा (१) बमोजीम सार्वजनिक पदधारण गरेका व्यक्ति, शिक्षक, राष्ट्रसेवक कर्मचारी, सेना, प्रहरी, राजनैनिक पदमा बहाल व्यक्ती लगाएत सरकारी सेवा सुबिधा लिने सम्पुर्ण व्यक्तिहरुले आर्थीक वर्ष सुरु भएको ६० दिन भित्र वा नियुक्ती लिएको १ महिना भित्र तोकिएको ढाँचामा, निर्धारीत समय भित्र सम्बन्धित निकायमा सम्पती विवरण फारम भरी पेश गर्नुपर्ने कानुनी प्राबधान रहेको छ। यस सन्र्दभमा यस भिडीयो मार्फत सम्पती विवरण फारम कसरी भर्ने? खामको नमुना कस्तो हुने भन्ने विषयमा स्पष्ट पार्न खोजीएको छ। सम्पती विवरण भरी सकेपछी खामको बाहिर कसरी लेख्ने भन्ने सम्बन्धमा धेरै साथीहरुलाई समस्या रहेको कारण यो भिडीयो मार्फत साथीहरुको समस्या समाधान गर्न खोजीएको छ। यो भिडीयोले पक्कैपानी साथीहरुका ति समस्याहरु समाधानमा सहयोग पु¥याउने विश्वास हामिले लिएका छौं। यो भिडीयोलाई अन्त्य सम्म हेरेर सल्लाह, सुझाव तथा प्रतिक्रिया दिन नभुल्नुहोला। साथै यस्तै नयाँ नयाँ भिडीयोहरुको लागी SBNISHANT UA-cam CHHANEL लाई लाईक(Like) सेयर (Share) र सब्स्क्राईब (Subscribe) गर्न नर्बिसनुहोला। धन्यवाद !
    Follow :
    Facebook
    sb.nishant.7
    Email
    sbnishant44@gmail.com
    Instagram
    sbnishant_44?igshid=OGQ5ZDc2ODk2ZA==
    #सम्पती विवरण फारम #खामको नमुना #nvc #सर्तकता केन्द्र

КОМЕНТАРІ • 10