बालेनवि*रुद्ध खर्लप्पै उत्रियो एमाले ! परे घेरामा। गगनको तरबार जस्तो धारिलो भाषण हरायो |

Поділитися
Вставка
  • Опубліковано 15 вер 2024
  • बालेनवि*रुद्ध खर्लप्पै उत्रियो एमाले ! परे घेरामा। गगनको तरबार जस्तो धारिलो भाषण हरायो - SIDHA KURA JANATA SANA
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com...
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews

КОМЕНТАРІ • 731

  • @Keep-HODL
    @Keep-HODL 10 днів тому +110

    अव यो देशमा RSP 🔔🔔🔔 वाहेक अर्को विक्लप छैन । स्वतन्त्र हरु सबै एक हुनुपर्छ । 🇳🇵

  • @TORANGRG2334
    @TORANGRG2334 10 днів тому +144

    बालेन जस्तो साहसी व्याक्ति हुनुपर्छ यदि प्रत्यक्ष कार्यकारी निर्वाचित प्रधानमन्त्री भए बालेन अवश्य हुनेछ।

    • @हाम्रोनेपाल-ष8थ
      @हाम्रोनेपाल-ष8थ 10 днів тому

      Yasko lagi bejod aandolan ko jarurixa

    • @kathmandunepal6845
      @kathmandunepal6845 9 днів тому +2

      😂😂😂😂😂😂

    • @SDPElectricPlumber
      @SDPElectricPlumber 9 днів тому +1

      KP ba 24 खर्ब 72 अर्ब ऋण बनायो अब यो ऋणले नेपाली जनताहरू महंगीको चपेटामा परेको छ। जनताहरू लाइ रोजगार दिनु पर्छ हो।

  • @himlalbhandari4593
    @himlalbhandari4593 9 днів тому +9

    ,,,,,,नेपाली नारीहरूको महान् चार्ड हरितालिका
    तिजको शुभकामना ! ❤️💕❣️

  • @jog__Np
    @jog__Np 10 днів тому +134

    महामन्त्री होइन चोर मन्त्री हो

    • @HariLalSapkota218
      @HariLalSapkota218 10 днів тому +1

      महाचौर

    • @pembasherpa9603
      @pembasherpa9603 10 днів тому

      बाख्रा बाट सुरु भएको महा चोरले अब देश लुट्नु सुरु गर्दै छ यो झापालि बाहुन लाइ पनि देश सिध्याएर मात्र मर्नु मन रहेछ अब त केहि गरेर मर्नु नि काठा

    • @alsonsharma1941
      @alsonsharma1941 9 днів тому +1

      घण्टा मुजी तिमीहरू लाई पनि गगनको खेदो खुब खन्नु पर्ने रैछ आफूले चै के के नपेको जस्तो, गगनले बोल्यो भने धेरै बोल्यो भन्छ बोलेन भने हरायो भन्छ, प्रसङ्ग बस बोल्ने हो र प्रसङ्ग बस चुप बस्ने हो, गगन थापा आफ्नै पार्टी भित्र पनि लडिरहेका छन् पार्टी बाहिर पनि लडिरहेका छन्।। संसद मा जति पनि कानुन अनि विधान बनिरहेका छन् त्यसमा गगन थापाको महत्वपू्र्ण भूमिका छ बरु अहिले त केपी ओलीले समेत गगन ले असहयोग गर्यो भन्दैछ त्यति बेला तिम्रो छवि लामकाने ले त केपी सँगै जुँगा डुबाएर सहकारी ठग्दै थियो त किन चुप चाप बसेको काइते हो?

    • @jackgurung6454
      @jackgurung6454 8 днів тому +1

      Chor oli

  • @BhanuDahal-i2v
    @BhanuDahal-i2v 10 днів тому +124

    एमाले सिध्याउ देश र जनता बचाउ

    • @10Heyman
      @10Heyman 9 днів тому +4

      काङ्ग्रेस एमाले दुईटै बराबर छ। दुईटै पार्टीलाई सिद्याउनुपर्छ।

    • @DonVai-ym7rn
      @DonVai-ym7rn 9 днів тому +1

      एक दुई जनाले सिध्याएर हुदैन राजा😃अनि तिमी कुन पार्टिको झोले होर यस्तो कुरा गर्दैछौ?😎

    • @10Heyman
      @10Heyman 9 днів тому +1

      @@DonVai-ym7rn म स्वतन्त्र युवा हुँ साथी अहिले सम्म भोट कसैलाई दिएको छैन। राम्रो काम गरेपो दिने, हेरम बालेन दाई ले कस्तो गर्नु हुन्छ भविष्य मा। तातै खाम जल्दी मरम मेरो आदत छैन।

    • @DonVai-ym7rn
      @DonVai-ym7rn 9 днів тому

      @@10Heyman म झन महा स्वतन्त्र हु अहिले सम्म भोट कार्ड पनि बनाएको छैन राजा ।यदि बनाएको भए 6/7 पल्ट भोट लगाईसक्थे होला

    • @sugamlawati3065
      @sugamlawati3065 9 днів тому

      @@DonVai-ym7rn मलाई राजा बना

  • @anilbasnet8131
    @anilbasnet8131 10 днів тому +57

    तिमिहरु कसरि मन्त्रि हुन्छौ हो सोचेर अचम्मित छु

  • @baniyanarayan
    @baniyanarayan 10 днів тому +32

    Balen singo party sang eklai kafi x .jay balen❤❤❤

  • @puspaghimire283
    @puspaghimire283 10 днів тому +142

    नेपाल मा समस्या भनेकै एमाल्र र काङ्ग्रेस हो दुवै पार्टी लाई तोड्नुपर्छ

    • @IndigenousOfNepal
      @IndigenousOfNepal 10 днів тому +4

      अनि कर्मचारी संयन्त्र पनि है

    • @nirajansharma7064
      @nirajansharma7064 10 днів тому +3

      अनि अरु पुराना पार्टी पनि है​@@IndigenousOfNepal

    • @Bayambu.K
      @Bayambu.K 10 днів тому +1

      एमाले काङ्ग्रेस समस्या होइन । स्थायित्व समस्या हो । एक एक बर्षमा सरकार फेरिराख्नु समस्या हो ।

    • @dipeshgiri4211
      @dipeshgiri4211 10 днів тому

      ​@@Bayambu.Kparty gatilo vako vaye bahumat paihalthe ni

    • @Bayambu.K
      @Bayambu.K 10 днів тому

      @@dipeshgiri4211 पार्टी जति गतिलो भए पनि बहुमत आउदैन किनकी नेपालमा ८०% भोटर हरु कुनै न कुनै पार्टीको कार्यकर्ता र समर्थक छन् ।

  • @bharatkhatri6332
    @bharatkhatri6332 9 днів тому +3

    तपाई जस्तो साहसि पत्रकारको खाचो छ यो देशलाई❤ सलाम छ तपाईको पत्रकारितालाई दाई🙏 अहिलेका झोले डलेरे युवटुबे हरू ले केहि सिकुन।।।

  • @user-sq6rw3rx1f
    @user-sq6rw3rx1f 10 днів тому +27

    नेताहरुको नाम र काम सुन्यो कि दिमागमा अपशब्द मात्र आउँछ।

  • @MitraPrasadLamichhane-qu7lp
    @MitraPrasadLamichhane-qu7lp 10 днів тому +15

    धन्यवाद बिरेन्द्र जैरु जि तपाइको प्रस्तुति ज्यादै
    राम्रो छ ।

  • @rajiblalchan9066
    @rajiblalchan9066 9 днів тому +4

    बालेन जिन्दावाद

  • @NumAdhikary
    @NumAdhikary 10 днів тому +14

    अति नै भय त अब जनता जाग्नु पर्यो ❤️💕🙏

  • @lalitmalla5398
    @lalitmalla5398 10 днів тому +89

    अब जनताले बैकल्पिक राजनेताकाे रुपमा बालेन शाहलाई मात्र देखिरहेका छन्

  • @user-eh7oo5hj7w
    @user-eh7oo5hj7w 10 днів тому +48

    शेरे रअाेलि याे देशबाट सदाका लागि अल बिदा हुनु पर्छ ।

  • @singgurung7206
    @singgurung7206 10 днів тому +9

    We sapport baalen shah 💪💪💪💪💪

  • @arpanghale1641
    @arpanghale1641 10 днів тому +30

    देशभक्त बालेन शाह तथा न्युज 24 टेलिभिजन का कुसल प्रस्तोता बिरेन्द्र जैरु सर जिन्दावाद 💪💪

  • @Southkorea2024
    @Southkorea2024 10 днів тому +127

    जब सम एमाले काग्रेस लाई जन्ता ले साथ दिन्छ त्यति नै दुख पाउने हो भेडा ले

    • @Deepak-ro4xm
      @Deepak-ro4xm 10 днів тому +3

      💯

    • @Sarmila-f4b
      @Sarmila-f4b 9 днів тому +3

      Veda haru le tdukha paye ta kei vayena tara vedaa ko karan le naveda le paako dukha le mandukheko ho yaha

    • @yograjkhadka2697
      @yograjkhadka2697 9 днів тому +1

      10000% right

    • @yambahadur8334
      @yambahadur8334 9 днів тому

      South Korea kun thauma hununxa ni hjr

    • @hiramansubedi9329
      @hiramansubedi9329 9 днів тому

      जुन अथवा जस्लाइ समर्थन गरेपनी यौटा गुण्डा लाइ भोट दिनैपर्छ घातक सिद्द भनेको समानु पातीक समानुपातिक कै आशिर्बाद हो आर्जु राणा देश को हरेक सरकार पॅाचबर्ष चल्नु पर्छ दुइमैना काम गर्न पॅाउदैन गरेन भन्छन् सरकार ढाल्ने सरकार बनाउने मात्र बिकास अरु नाइ

  • @dipak.thapa2736
    @dipak.thapa2736 10 днів тому +47

    नेताका लागि कानुन नभएको देशमा जनताले पाउने भनेको दुःख मात्र हो,कहिले सम्म झोले प्रविती ?

  • @BhanuDahal-i2v
    @BhanuDahal-i2v 10 днів тому +15

    रबि र बालेन देशका सच्चा राष्टसपुत हुन रबि र बालेन देश र जनता लाई माया गर्ने मान्छे हुन
    याद रहाेस रबि र बालेन लाई कसैले छुने र चलाउने अाट नगर

  • @ameerkc5033
    @ameerkc5033 9 днів тому +3

    प्रिय् बाख्रे काजी,तपाईं घाँस नै खायेर बोल्दा ठिक थ्यो तर आज्कल धेरै भो आची खायेर बोल्न थाल्नु भयेको तेसैले सिघ्र सदबुद्धी को कामना

  • @arbinkumaryadab5065
    @arbinkumaryadab5065 10 днів тому +32

    🇳🇵🌹बालेन सर 🌹🇳🇵

  • @DilAmrit
    @DilAmrit 10 днів тому +67

    यो बाख्राको त बोली सुन्दानी रिस उठने।

    • @BinduThakuri
      @BinduThakuri 10 днів тому +1

      Akdam Sahi

    • @smnlama362
      @smnlama362 10 днів тому

      तैँले चाई के गरेको छस् समाजको लागि , साला रक्सी खाएर पैसा उडाएर हिँड्छस् होला

    • @sarojneupane3634
      @sarojneupane3634 9 днів тому +1

      @@smnlama362 jhole , jhande

    • @aabhashshrestha3077
      @aabhashshrestha3077 9 днів тому

      @@smnlama362ramro lai ramro van sik teso gu paseko dimakh ma gagane le k napyo

    • @smnlama362
      @smnlama362 8 днів тому

      @@aabhashshrestha3077 खोया गर्यो राम्रो, हामीले काठमाडौं देखेको 35 वर्ष भयो , अहिले जस्तो खत्तम कहिले भएको थिएन

  • @user-tz3zc9hw3h
    @user-tz3zc9hw3h 10 днів тому +221

    रबि आउ काङ्ग्रेस खाउ ।बालेन आउ एमाले खाउ...?बालेन आउ रबि आउ अनि मिलेर देश बनाउ धन्यवाद ।

    • @GangaramPoudel-ji6sz
      @GangaramPoudel-ji6sz 10 днів тому +20

      100% सहमत 🇳🇵❤️🙏

    • @user-gk3nb1xr9l
      @user-gk3nb1xr9l 9 днів тому +8

      Only balen

    • @chandramayarai9879
      @chandramayarai9879 9 днів тому +2

      Balen bhai le yo kura sunu jaruri xa yesta ghandi des ka neta chor neta haru lai ago lagaidinuparxa 🔥🙏

    • @sachinshrestha9036
      @sachinshrestha9036 9 днів тому

      ❤ऽ ऽ​@@GangaramPoudel-ji6sz❤❤

    • @miketyson8565
      @miketyson8565 9 днів тому

      Timi lae bhanaekoe ek dam sahi ho tara yo kaam oo eklai lae saklaa oopani maanchae ho yetikai pani tee naetaa mantri haru lae balen lai naanaathari aarope lagaaera jasari bhayae pani fasaaunu khojiraakhae chha nikaalnu khoji raakhaeko chha tyoe Congress ra yaemaalae milaaera jun haami lae daekhiraakhaekoe chau tyoe Congress yaemaalae gharaek jhagadaa garchha gharaek milchaa fix nai chaina. balen eklai chha ani tinu haru gang chha or party chha or dherai chha ani balen eklai lae tee chor naetaa haru lai kasari goednae tee chor naetaa haru lae chai goednu baer lagaaudaina kina bhanae yo naetaa haru lae gundaa daadaagiri, kaaryakartaa haru lai paalaera raakhaekoe hunchha aba jastai yo Milan gurung or Milan chakra, Deepak Manangae etc jastaa aru gundaa haru jati praaya sabai party kai ho ani tyai kaarand tinu haru jastaa gundaa haru lae jati pani crime garae pani ek deu din jail jaanchha tyas pachhi chutchha aja kati lai ta kaanoon nai laagdaina bhanae pani huncha. nepal ko naetaa haru lai ta jail maa pani VIP jastai garaera raakh chha jaslae gardaa tinu haru or nepal kaa naetaa haru lai kaanoon kyai mahatwa nai hudaina ani tinu haru ko laagi jail jaanu bhanaekoe kyai pani hoina jastoe hunchha. Tyai kaarand balen eklai lae hoina haami sabai nepali jantaa haru milaera tyastaa chor des lootaera des gaddar naetaa haru lai goedaera Bangladesh ko pm hasinaa lai lakhataekoe jastai nepali haru lae tyastaa naetaa haru lai des baatai or nepal baatai laakhatnu parchha.

  • @user-cq5rs2sc1g
    @user-cq5rs2sc1g 9 днів тому +2

    हाम्रो बालेन भाइ को साथ दिउ घर घर बाट येक येक जना बालेन बनेर निस्काै र यी भ्रष्टाचारि सबै लाई घिसारेर चोक मा राखेर जिउदै आगो लगाउ

  • @TaknathChudal
    @TaknathChudal 10 днів тому +7

    We all with you Balen

  • @mahendrakarki9468
    @mahendrakarki9468 10 днів тому +26

    सम्पुर्ण भ्रस्टाचारि प्रती हार्दिक श्रद्धाञ्जली साथै सहकारी मन्त्री लाई पनि ।।

  • @shivarimal8011
    @shivarimal8011 10 днів тому +5

    नमस्कार पत्रकार सर ❤❤❤❤🙏🙏🙏🙏🙏देस र जनताहरु को लागि एक मात्र राजा हो राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद ❤❤❤❤🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵राजा सनैका साझा❤❤❤❤❤

  • @bardandahal5448
    @bardandahal5448 9 днів тому +1

    के गर्नु त जैरु सर,भेडा र ज्युदा लासहरु मात्र रहेको देशमा यस्तै हो।

  • @labkushthapa7992
    @labkushthapa7992 9 днів тому +5

    छिट्टै परिवर्तन होस कांग्रेस एमाले माओवादीको अन्ते होस

  • @-Rr1990
    @-Rr1990 9 днів тому +3

    कंग्रेस, एमालेको सरकार र बलराम अधिकारी जस्तो तुच्छ सहकारी मन्त्री भएपछि सहकारी पिडितले न्याय पाउछ भन्ने आशानै गर्न सकिन्न।

  • @laxmanparajuli3421
    @laxmanparajuli3421 9 днів тому +2

    प्रजातान्त्रिक समाज वाद भन्ने समाजमा यत्रतत्र जताततै सुनिने कुरा जनताले फेसबुकमा राखेको भरमा मुद्दा चलाउनु न्यायोचित हुदैन ।त्यो हो भने पत्रपत्रिकामा आउने बिनाप्रमाण भिभिन्न खबरले जनता दिग्भ्रमित पार्ने कार्यको पनि सजाय हुनुपर्ने होइन र ????

  • @AmarKhatri-yf3hj
    @AmarKhatri-yf3hj 9 днів тому +7

    Jai balen🙏🙏❤️❤️jai birendar jairu sir🙏❤️❤️
    Jai Nepal 🇳🇵🇳🇵🇳🇵❤️🤝🤝🤝

  • @chhulemipinasa1799
    @chhulemipinasa1799 9 днів тому +4

    यो नालायक मन्त्रीको शब्दै पिछे गाला रन्काउनु पर्ने देखियो।

  • @OmRasaili-l9m
    @OmRasaili-l9m 9 днів тому +5

    यो नेपाल हो हजुर।

  • @milanbogati8762
    @milanbogati8762 9 днів тому +3

    उपराष्टपति उपमेयर खारिज हुनुपर्छ

  • @SDPElectricPlumber
    @SDPElectricPlumber 9 днів тому +1

    विरेन्द्र जीको कुरा ठीक हो साथीहरु KP ba 24 खर्ब 72 अर्ब ऋण बनायो अब यो ऋणले नेपाली जनताहरू महंगीको चपेटामा परेको छ। जनताहरू लाइ रोजगार दिनु पर्छ हो।

  • @singgurung7206
    @singgurung7206 10 днів тому +6

    Hat’s up jairu sr🎉🎉

  • @raialok9428
    @raialok9428 8 днів тому +1

    अब सबै जनता एक भएर संसद भवनमा आगो लगाउनु पर्छ।

  • @ShyamBk-m1y
    @ShyamBk-m1y 9 днів тому +4

    देस बात ब्र्सकार गरु यसत नेताहरुलाई

  • @gomakumaripuri9618
    @gomakumaripuri9618 8 днів тому +1

    साहािस र स्वच्छ छवि भयकाे पत्रकार जैरु सलाम छ 🎉🙏

  • @GangaramPoudel-ji6sz
    @GangaramPoudel-ji6sz 9 днів тому +4

    अपांग र भ्रष्टाचारको हातमा 🇳🇵🇳🇵❤️🙏
    पटकै मिलेन छिटाे सुधार्न नेपाली जनता एकजुट हुनैपर्छ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️🙏🙏🙏🙏🙏

  • @nirajansharma7064
    @nirajansharma7064 10 днів тому +9

    नेपालमा, ९०% झाेले र १०% राष्ट्रियता भएकाकाे हाे, जति आन्दोलन गरे पनि देश बन्नवाला छैन।

  • @HariLalSapkota218
    @HariLalSapkota218 10 днів тому +1

    यो मन्त्री को कुराले सहकारी लाई दुख सुन्ने बेला मा झन दुख दिने कुरा गरेछ एस्को सम्पति को छान बिन होस

  • @completenepal238
    @completenepal238 10 днів тому +5

    पोखरामा जस्तै देशै भरीका सहकारीमा काग्रेस र एमाले !
    -----------------
    हाम्रो पोखरा तिर पनि सहकारीको अध्यक्ष लगायत सबै पदाधिकारी सल्लाहकारमा कालो काग्रेस र एमाले कै मान्छेहरुको बोल वाला र कब्जाछ डुब्दै नडुबेर समस्या नभएका सहकारीमा पनि बार्षिक रु ५०/६० लाख रुपिया हिना मिना भएको कुरा बाहिर आउँछ अनि हरेक बर्षको साधारण सभामा बबन्डर मच्चीन्छ पछि बन्द सत्र भनेर सारा सदस्यहरुको आखामा छारो हालेर कालो काग्रेस र भु-माफिया कम्युनिस्ट एमालेका मान्छेहरु खास खुस कुरा गरेर बिबाद झगडा साम सुम पार्छ्न पोखराका हरेक सहकारीमा यो सामान्य दृश्य/घटना हो यो प्रतेक बर्ष हुने, आजकल फेसबुक लगायत सामाजिक सन्जालहरुमा रबि लामिछाने बारेको जुन सुकै भिडियो वा न्युज आउने बित्तिकै प्याच्च 'सहकारी ठग, सहकारी ठग, २ ओटा पासपोर्ट ...' ईत्यादी भन्नेहरु तिनै पोखरा तिरका जस्तै देश भरीका सहकारी कब्जा गरेर डकारेर बस्ने तिनै कालो काग्रेसी र भु-माफिया एमालेका अन्धभक्त कार्यकर्ता हुन जस्ले २०४७ देखि कान्डै घटाएर देशलाई यो निरीह नाजुक हालतमा पुर्याएका नब सम्भ्रान्त सामन्ती बर्ग हुन!!
    धन्यवाद !

  • @nabinshrestha1338
    @nabinshrestha1338 10 днів тому +3

    यो गुमाले र कङ्रेस सकिनु नै पर्छ देस को लागि राम्रो बन्न बनाउन👍👍

  • @gyanbahak1771
    @gyanbahak1771 10 днів тому +2

    बालेन विरुद्ध जति नै लागे पनि केही फरक पर्दैन म जस्तै धेरै छन ज्यान दिने बालेन को लस्गि

  • @makarlimbu8049
    @makarlimbu8049 9 днів тому +2

    केपिको पिसाचहरुले घेर्नु थालेछ बालेनलाई इब बालेनको भुप्रो भेट्ने भयो

  • @user-pl7dy5tj5i
    @user-pl7dy5tj5i 9 днів тому +4

    सम्पुर्ण दले ठग खले भ्रष्ट नेतालाई हार्दिक🎉🎉 सरदानजलि चाडैं चाडैं नरक जाउन।

  • @mohabalyadav559
    @mohabalyadav559 10 днів тому +5

    I am with balen

  • @darpankhaber9991
    @darpankhaber9991 10 днів тому +5

    दलिय दब्दबाह को सत्ता च्युद होस शुभकामना बिरेन्द्र जैरु जि🙏🙏

  • @RamilaMadhikarmi-st6ef
    @RamilaMadhikarmi-st6ef 9 днів тому +2

    सहकारीको main खेलाडी हरू ओली, प्रचण्ड र शेरबहादुर Deupa हुन् त्यसै ले सहकारी को समस्या समाधान हुँदैन l

  • @user-vm2wn7gn1q
    @user-vm2wn7gn1q 9 днів тому +1

    गज्ज्बको राजनीति
    काङ्ग्रेस र एमालेको लाजनिति😀😀अबको पालो रबि र बालेनको🙏🙏🙏🇳🇵🇳🇵🔔💐✅

  • @DipeshAdhikari-c6b
    @DipeshAdhikari-c6b 10 днів тому +7

    म दिपेश दाइ ❤❤ I love sida kura

  • @GaneshBhusal-sv4ej
    @GaneshBhusal-sv4ej 10 днів тому +4

    सम्पुण नेपाली दाजु भाई दिदी बहिनीहरु एमाले र कग्रेस को सरकारको काम देश र जनताको लागी होईन यो सरकारको काम भनेको रबि र बालेन लाई जसरी पनी सकनु पर्छ नत्र यीनी हरुले काग्रेस र एमाले को पत्ता साफ भनेछ यसैकारण रबिलाई सहकारी को झुटा आरोप लगाएर जेल हाल्ने छन हामी जनताले रबि बालेन लाई साथ दिनु पर्छ

  • @krishnakunwar8556
    @krishnakunwar8556 9 днів тому +1

    भ्रष्टाचारको महादेव भनेर स्टाटस लेख्दा हिरासतमा ? क्या गजब छ सरकार ? सत्य बोल्नै नहुने?

  • @Kshitijkshetri-m8r
    @Kshitijkshetri-m8r 9 днів тому

    चुनावमा हुने खर्चले देखाउँछ कुनै दल वा उमेदवार देश र जनताप्रति बफादार छ कि छैन भन्ने कुरा।राज्यको दोहन गर्न राजनीति गर्नेहरुलाई पटकपटक चुनाव जिताउँदाको परिणाम भोग्दै छौँ हामी।किनकि उनीहरुको मिठो आश्वासनले मात्र होइन प्रलोभनमा परेर यो सब भएको हो।सबै मिलौँ कसैको समर्थन भन्दा पहिले सवाल जवाफ गरौँ।यिनका एजेन्डाको होइन हाम्रा एजेन्डा अघि सारौँ।अनि हाम्रै निर्णय गरौँ यदि गलत भए चुनाव बहिष्कार गरौँ।सबैभन्दा उत्तम उपाय हुनेछ यिनलाई तह लगाउन।

  • @lalitmalla5398
    @lalitmalla5398 10 днів тому +8

    नेपालका अधिकांश नेताहरुमा नैतिकता र जवाफदेहिता भन्ने चिजकाे खडेरि परिसकेकाे छ

  • @govindmarasini628
    @govindmarasini628 10 днів тому +15

    रबि र बालेन यो देशको हिरो हुन।

    • @ArunThapamagar-dp2gm
      @ArunThapamagar-dp2gm 10 днів тому

      Rabi😅😅😅😅

    • @smnlama362
      @smnlama362 10 днів тому

      तोर्पे को कुरा

    • @soniadewan9102
      @soniadewan9102 10 днів тому

      Jata Pani defend gariraxas ta gandu party le khatako ho talai 😂😂😂​@@smnlama362

  • @Anjan-i1b
    @Anjan-i1b 10 днів тому +6

    देश अपराध र लुट्को बेश्याखाना बनेर हाहाकार कोलाहलमय अबस्थामा पुगिसक्यो। नागरिक हक अधिकार स्वतन्त्रता शब्दमा मात्रै व्यबहारमा त राणा शासन भन्दा चर्को छ।
    यस्तो दुर्गन्धित अपराधीक लुटेरा गणतन्त्र हामीले ल्याएको भन्दै अझ आतंककारी सैतान माओबादी नेता र तिनका झोलेझाम्टे भुकिरहेका हुन्छन्।

  • @rojansunuwar9474
    @rojansunuwar9474 10 днів тому +25

    एमाले पार्टी बालेनको विरुद्धमा भए पक्कै एमाले पार्टी समाप्त हुन्छ र देशले सक्षम बहादुर नेता पाउनेछ त्यो नाम हो बालेन।

  • @jagbahadur-kt9ex
    @jagbahadur-kt9ex 10 днів тому +3

    बालेन को जित 84 हो

  • @netrarajsinghthakuri1851
    @netrarajsinghthakuri1851 9 днів тому +1

    एम सी सी को 27 लाख सुपारी बुझ्दा प्रधानमन्त्री कोथियो उतै टासीदा राम्रो होला

  • @somrajghale8853
    @somrajghale8853 10 днів тому

    Somraj ghale
    Jay balen sir
    Jay nepal !🇳🇵❤️🇳🇵

  • @kryptonide
    @kryptonide 10 днів тому +6

    यस्तो ख्यासे ख्यासे मन्त्री त छन् हाम्रो देश मा।। कस्तो जवाफदेही पनि नहुने सहकारी मन्त्री हो।। यस्तो पनि मन्त्री छन्, धैत हाम्रो देश को स्थिति 😡😡

  • @smnlama362
    @smnlama362 10 днів тому +1

    बालेनको जय भन्ने हरु पहिले आफ्नो गाउँपालिका को हालत हेर

  • @milanbogati8762
    @milanbogati8762 9 днів тому +2

    मन्त्री ले प्रमाण सहित बोल्नु पर्छ हावा कुरा गर्ने हो? को कारबाई होस्

  • @AdjustReview
    @AdjustReview 10 днів тому +8

    रामकुमरि झाकृलाइ नो चान्स एक्दम ठिक हो, कालो गय गोरो आउछ 🎉

  • @SumanSingh-i7g
    @SumanSingh-i7g 10 днів тому +6

    Good news

  • @damberkarki2451
    @damberkarki2451 7 днів тому

    स्वातन्त्र पाटी र नेताहरू एक जुट हुन जरुरी छ।

  • @RajeshTamang-dl8jd
    @RajeshTamang-dl8jd 10 днів тому

    Birendra sir le Sahi bolnu bhayo.mero Salam chha.

  • @tejendramanmalla7072
    @tejendramanmalla7072 10 днів тому

    बर्तमानमा जिस्का डण्डा उस्का भैंस , भने जस्ता सरकार अनि नेताहरूको मानसिकता भएको देखादेख आंखा चिम्लेर,कानथुनेर बस्ने हामी जस्ता जनताले भोग्ने एस्तै हो। सहकारी मंन्त्रीले खुचिंग भन्ने हो त।

  • @premkhadka3248
    @premkhadka3248 10 днів тому +2

    सहकारी मन्त्री आफै सहकारी ठगिमा संलग्न भएको बुझिन्छ।त्यसैले सहकारी मन्त्री लाई छानबिन गरेर कारबाही गर्नु पर्छ।

  • @durgeshlimboo5231
    @durgeshlimboo5231 10 днів тому +1

    मानौ अहिले बालेन ले अहिले सिंगो काठमाण्डौ नै वेचिदिए, तै पनि बालेन जिन्दावाद...👊

  • @budhilawati7654
    @budhilawati7654 10 днів тому +1

    यो मुख्य मन्त्रीलाई कुनै पनी स्वास्थ्य सम्बन्धी जानकारि नभएको बुझीन्छ,वैयात मन्त्री।

  • @dilukarki526
    @dilukarki526 8 днів тому

    सेटिङ मन्त्रीहरूलाई चेतावनी छ सहकारी लुट्नु लुटेउ जनता लाई दोष देखाएर सम्धान हुन्छ ठग हरु लाई बचाउने दल हरु कै हात छ भ्रष्टाचार रोक्नुस पीडित को पैसा फिर्ता गर ✍️✊

  • @user-ky7cp3wi8r
    @user-ky7cp3wi8r 9 днів тому +4

    सहकारी ठग एमालेर काङ्ग्रेस ले ठगिवाट जोगिन र जोगाउन मन्त्री ले यसखालको जवाफ दिनु स्वभाविकै हो हेर्दै जाउ जनताको बचत फिर्ता कुनैपनि हालतमा एमाले कांग्रेस ले गर्दैनन्

  • @kedaradhikari8771
    @kedaradhikari8771 10 днів тому +4

    Jay balen rabi ❤❤

  • @KrishnaRawal-xm8el
    @KrishnaRawal-xm8el 10 днів тому +7

    गनगन भाइ के सुनाउछु बाख्रा चोर को कथा कि त भाउजु को धोती को पावर चाहिने काम गर्ने होइन देश लुट्ने चोरने ढाट्ने ठग्ने त हो ।

  • @haddinetwork3638
    @haddinetwork3638 10 днів тому +9

    सरकारमा बसेर लुण्याउन्जेल चुप चाप लुण्याउन नपाएपछी कुर्लिन्छन होला अब सब समस्या एकै चोटि बाहिर आउछन सहकारी मिटर ब्याज बेरोजगारी अहिले त कुनै समस्या नै छैन सरकार मा बसेर कुम्ल्याउन पाउँदा त केही समस्या नै नदेखिने😂😂😂😂

  • @singgurung7206
    @singgurung7206 10 днів тому +1

    Jay baalen shah 👍👍👍👍👍👍👍

  • @BharatMagar-s9r
    @BharatMagar-s9r 10 днів тому

    नेपालमा जिउन गाह्रो छ।

  • @NarayanKhatiwoda-cr6sl
    @NarayanKhatiwoda-cr6sl 10 днів тому +3

    पत्रकार ज्यु शहकारिकाेरिन तिर्नपर्छकि परदैन भनेर शाेद्नाेस्न हजुर

  • @khadgajitlama6198
    @khadgajitlama6198 10 днів тому

    देउता छ भने प्रचण्ड,देउबा,ओली लगायत माधब झले बाबुराम सर्बोच्च भनिने सब सोझै नरक जानु पर्छ।😢😢😢

  • @shyamregmi4359
    @shyamregmi4359 9 днів тому

    फर्सी कुहेझै कुई सक्याे तिमिहरुमे राजनिति र पत्रकार जगत पानिकाे सदाबाहार मुल हाे गगन

  • @NEPALUPDATE2051
    @NEPALUPDATE2051 10 днів тому +1

    यो सहकारी मन्त्रीले चै ठिकै भनेको छ है !!

  • @ArjunKunwar-l7e
    @ArjunKunwar-l7e 10 днів тому +1

    Balen shaha lai pm banaunu parx❤

  • @rajubogati2757
    @rajubogati2757 9 днів тому

    नेपाल कै राज नेता बालेन शाह जय होस ❤।

  • @BikramlamaBikram
    @BikramlamaBikram 10 днів тому

    यो देश मा जे गर्दा नि हुन्छ पावर मा बसे पछि कानुन नै छैन। इ चोर नेतालाई त अनि अहिलेसम्म जनता हेरेर बसि राछु एक दिन आउँछ तिमीहरू को दिन लखेट्छ जनताले

  • @DangiGovinda
    @DangiGovinda 10 днів тому

    याे मन्त्रिले समस्यामा नुनचुक हाल्याे भन्ने हल्ला सुनिन्छ

  • @jawansinghtamang
    @jawansinghtamang 10 днів тому +13

    ओली एमालेका अरिंगालरुपी गुहे झिंगाहरु बालेनरुपी माहुरीको मह देखेर जति डाह गरेपनि ती झिंगाहरु आखिर गुहुमै डुबेर मर्ने हो।

  • @omprakashmore4528
    @omprakashmore4528 10 днів тому

    रिट निवेदकले मांग दावी नगरेको विषयमा यस्तो आदेश गर्न मिल्दैन ।

  • @ALONE-Universe...
    @ALONE-Universe... 10 днів тому +1

    झोले हरु कै देश रहेछ यो देश ...
    जय झोले ...

  • @laxamanacharya5215
    @laxamanacharya5215 10 днів тому +6

    ग्रुप बनाएर झोलेहरु तह लगाउने हरु हाजिर गरौ लाइक मार्फत , देस बिगाराएको झोले हरु ले नै हो ,

  • @bharatkhatri6332
    @bharatkhatri6332 9 днів тому

    २०८४ मा एमाले र काङ्ग्रेस लाई गाउँ गाउँ बाट लखेटोै❤ बालेन चलानउ छन् यो देश अब🇳🇵

  • @narendrakarki905
    @narendrakarki905 7 днів тому

    यसरी जिब्रो थुत्ने कुरा गर्दा पनि यिनै दलाल राष्ट्रघाती हरु को सुरक्षा गर्न लाज मान्नु पर्छ नेपाल प्रहरी ले।

  • @kajiramkhatri6597
    @kajiramkhatri6597 10 днів тому +3

    प्रधान मन्त्रीनै उग्र भए पछी मन्त्री उग्र हुनु अस्वभाबिक हैन ।

  • @lalpurashahiddfddxdd8768
    @lalpurashahiddfddxdd8768 10 днів тому +3

    बालेनकाे पक्ष्यमा जनता छन् त्यसैले एमालेले केही गर्न सक्दैन ।

  • @Bayambu.K
    @Bayambu.K 10 днів тому +2

    कसैलाई भ्रस्टाचारका महादेव तेसै भनिदिने ? पाईन्छ ? यस्तो भ्रम फैलाउने जो सुकै लाई पनि कार्वाही हुनुपर्छ । त्यो नेता होस वा जनता ।

  • @binaychaudhary-gf4kk
    @binaychaudhary-gf4kk 7 днів тому

    अब जनताहरु रोडमा उत्रीनु पर्छ र खुलेर बिरोध प्रदर्सन गर्नु पर्छ!