रवि र बालेनसंग सिंगो राज्य संयन्त्र थुरुरु ! बालेन चलाउँदा ओलीलाई घाटा, रविको पिछा गर्दै प्रहरी !

Поділитися
Вставка
  • Опубліковано 1 лис 2024

КОМЕНТАРІ • 668

  • @hirathokar3228
    @hirathokar3228 Місяць тому +64

    जय बालेन

  • @kamalthapa6871
    @kamalthapa6871 Місяць тому +61

    अब नेपालि जन्ता ले 2084 मा बालेनसाहालाई प्रधानमन्त्री भयको हेर्न चाहन्छन् ❤❤❤❤❤🎉

    • @BhaktiHamal
      @BhaktiHamal Місяць тому +3

      Good ab janata sachot bhaykachan ❤❤❤❤Jai janta

    • @nasiransari1969
      @nasiransari1969 Місяць тому +1

      Allahhafiz

  • @kedartimalsena2611
    @kedartimalsena2611 Місяць тому +53

    जय रबि जय बालेन

  • @chandankhawas4464
    @chandankhawas4464 Місяць тому +31

    महेश बस्नेत लाई वडा अध्यक्ष मा उठे सहि।

    • @dhaniramshrestha8247
      @dhaniramshrestha8247 Місяць тому

      वदा अध्यक्ष मा पनि जित्दैन महेश ले !

  • @chabilalpartel5780
    @chabilalpartel5780 Місяць тому +24

    जय बालेन जय रबि

  • @purnakhadka8422
    @purnakhadka8422 Місяць тому +33

    लाजनभएको महेस

  • @YachaTamang
    @YachaTamang Місяць тому +2

    जय बालेन एन्ड रवि।

  • @Mrghayal-g3o
    @Mrghayal-g3o Місяць тому +55

    मिसन 84 रवि र बालेन कै हो इ एमाले लगाएत अबै पार्टि आउट हुने छन जय रवि जय बालेन 🙏

    • @VijayKumar-hr6if
      @VijayKumar-hr6if Місяць тому +2

      @@Mrghayal-g3o sapana bunnosh tra rabi 4 ys 5 sit matra jitax yad rahosh yo comment

    • @Luffybloxfruit-m9n
      @Luffybloxfruit-m9n Місяць тому +1

      वली सरकारले जनघाति र राष्ट्रघाति र भ्रष्ट्राचारी अाचरणलाई महत्व दियकाेले २/३ सरकार हेरेर क्यार्नु।

    • @bekhadugu6346
      @bekhadugu6346 Місяць тому

      ​@@VijayKumar-hr6if
      A

    • @BuddhiPrasadgautam
      @BuddhiPrasadgautam Місяць тому

      ​@@VijayKumar-hr6if😊😊😊😊😊😊😊😊😊😊😊

    • @BuddhiPrasadgautam
      @BuddhiPrasadgautam Місяць тому

      ​@@VijayKumar-hr6if😊😊😊

  • @prakashguragain3872
    @prakashguragain3872 Місяць тому +93

    लु अब जे जे गरे हुन्छ यी ३ पाटी को लुट धन्दा सकियो पालो बालेन रबि को हो ।

    • @krishnalamichhane905
      @krishnalamichhane905 Місяць тому

      RABI LAMICHHANE LEY SAHAKARI MAA MAJDUR FOOTPATH BEPARI KO PAISA LUTI HALEO NI TESKO RAJNITI GARNI DIN SIDDIYO ABA BUJEO ?😭😭😂😢😮😅
      ABA BALEN P M GYANEÑDRA SHAHI GRIHA MANTRI ARU BUDDIJIBI HARULAI YOGGYATA RA KAAM KO ANUVAB MAA MANTRI BANAUNEY BUJEO??❤❤💗💕💓❤️

    • @jash980
      @jash980 Місяць тому

      Tero budhilai bajaideu mug

    • @PrakashBist5926
      @PrakashBist5926 Місяць тому

      ​@@krishnalamichhane905तेरो बाउ संग प्रमाण भए जा उजुरी गर नत्र कुकुर् धेरै नभुक्

  • @chhatrashrestha6867
    @chhatrashrestha6867 Місяць тому +31

    जय बालेन शाह🎉🎉🎉🎉❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @urmilaacharya6854
    @urmilaacharya6854 Місяць тому +3

    जय बालेन जय रवि🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @tekkhatri9875
    @tekkhatri9875 Місяць тому +8

    जय रबी जय बालेन
    जय घण्टी

  • @shyambhattarai3731
    @shyambhattarai3731 Місяць тому +46

    पुराना दललाई लखेट्नु अपरिहार्य भइसक्यो।।।

  • @avishekpandey4477
    @avishekpandey4477 Місяць тому +51

    कुशासनका नाइके केपिओली सरकार विरुद्धको अभियान मुलुक र जनताको निकाश प्रमुख मुद्धा हो।सबैले मनन गरौ।

  • @Chhimichhution
    @Chhimichhution Місяць тому +32

    Jay rabi 🎉🎉🎉❤❤❤ Jay balen🎉🎉🎉❤❤❤

  • @MANIRAMDEVKOTA-x4k
    @MANIRAMDEVKOTA-x4k Місяць тому +25

    वालेन रबिलाइ चलाउँने याेदेश बेचेरखाँने दलालि माफियाहरु खवर्दार बगलादेश नहाेस् नेपाल

  • @asbahadurmagar8535
    @asbahadurmagar8535 Місяць тому +105

    जि बि राई लाई भगाउने काङ्ग्रेस र एमाले को मिलेमतो हुनुपर्छ

    • @krishnalamichhane905
      @krishnalamichhane905 Місяць тому +5

      Haaaaasssss Heeeeeeeee haruwa gory KO xeruwa dau VANEKO yehiho BUJEO?? ABA timro malik RABI LAMICHHANE KO RAJNITI GARNEY din gaya bujeo??
      Ani Oli Sher Bdr prachanda madhav baburam jhalnath haruko dinpani Gaya BUJEO??😭😭😔😅😂😢

    • @rajupokhrel7186
      @rajupokhrel7186 Місяць тому +1

      100 % ho

    • @completenepal238
      @completenepal238 Місяць тому

      ​@@krishnalamichhane905पोखरामा जस्तै देशै भरीका सहकारीमा काग्रेस र एमाले !
      -----------------
      हाम्रो पोखरा तिर पनि सहकारीको अध्यक्ष लगायत सबै पदाधिकारी सल्लाहकारमा कालो काग्रेस र एमाले कै मान्छेहरुको बोल वाला र कब्जाछ डुब्दै नडुबेर समस्या नभएका सहकारीमा पनि बार्षिक रु ५०/६० लाख रुपिया हिना मिना भएको कुरा बाहिर आउँछ अनि हरेक बर्षको साधारण सभामा बबन्डर मच्चीन्छ पछि बन्द सत्र भनेर सारा सदस्यहरुको आखामा छारो हालेर कालो काग्रेस र भु-माफिया कम्युनिस्ट एमालेका मान्छेहरु खास खुस कुरा गरेर बिबाद झगडा साम सुम पार्छ्न पोखराका हरेक सहकारीमा यो सामान्य दृश्य/घटना हो यो प्रतेक बर्ष हुने, आजकल फेसबुक लगायत सामाजिक सन्जालहरुमा रबि लामिछाने बारेको जुन सुकै भिडियो वा न्युज आउने बित्तिकै प्याच्च 'सहकारी ठग, सहकारी ठग, २ ओटा पासपोर्ट ...' ईत्यादी भन्नेहरु तिनै पोखरा तिरका जस्तै देश भरीका सहकारी कब्जा गरेर डकारेर बस्ने तिनै कालो काग्रेसी र भु-माफिया एमालेका अन्धभक्त कार्यकर्ता हुन जस्ले २०४७ देखि कान्डै घटाएर देशलाई यो निरीह नाजुक हालतमा पुर्याएका नब सम्भ्रान्त सामन्ती बर्ग हुन!!
      धन्यवाद !

    • @completenepal238
      @completenepal238 Місяць тому +1

      ​@@krishnalamichhane905तपाईले प्रस्न अधिकाश 90% ++ काग्रेस एमाले राजाबादी गर्नु हुन्छ बिषय बस्तु उहीँ रबि लामिछानेलाई सहकारीको कुरा गरेर गिराउने, जबरजस्ती दोषी करार गर्ने ! के नेपालमा अदालत छैन र फैसला गर्न !?
      रबि लामिछानेको लोकपृयतामा यी ४ तिर अनुहार फर्काएर बसेकाहरु (कालो काग्रेस, भुमाफिया एमाले, राजाबादी (मुर्तिचोर, गैडाको खाग तस्कर, चरेस तस्कर) जातीबादी (आङकाजी) एकै ठाउमा थुतुनो जोडछ्न सहकार्य गर्छ्न तर रबिको कुरा आउने बित्तिकै यी ढिङ्नेहरुले देशमा अरु २०४७ देखिका कुनै कान्ड र अप्राध देख्दै देख्दैन हो यो नै रहस्यपुर्ण छ कैलाश सिरोहियाले रबि सिद्द्याउन गरेको २० करोड ++ लगानी र मोर्चाबन्दीमा यी भुकमारी छैनन भनेर कसरी नपत्याउनु हो !? बनमा बाघ कराउने गोठमा बाख्रा हराउने !? अनि यिनिहरुको स्वाद पर्न यिनिहरुलाई खुसी पार्न रबिले जबरजस्ती देश भरिका सहकारीको घोटाला मैले मात्र गरेको हो भनी दिनु पर्ने !?

    • @completenepal238
      @completenepal238 Місяць тому +1

      ​@@krishnalamichhane905"जे बोल्छ गर्दा, ठिक उल्टो गर्छ!
      ------------------
      बिगत १०/११ बर्ष देखि नेपालको तमाम राजनैतिक, आर्थिक, सामाजिक, सास्कृतिक समस्याको मुल जड गाठो कारण नै चरम अहङकारी, भर्स्टाचारीको कुल देवता भनेर समाजमा चिनिएको , कपटी, रास्टघाती mccबादी, पानी गफाडी केपि ओली र उस्को भु-माफिया झुन्ड एमाले नै हो भनेर जन जनले बुझेका छन !
      २०६३ पछि केपि ओलिले गरेका जनघात/रास्टघातहरु!
      #०१. २०८१ साउनको अन्तिम हत्ता देश ब्यापी ब्यापक चर्चामा आएको बिषय "भर्स्टाचारीलाई ५ बर्षे हद म्यादको प्रस्ताब" पेश गर्ने पनि भु-माफिया नेकपा एमालेको तर्फबाट प्रम भएको केपि ओलि नै हो!
      #०२. भुटानी शरणार्थी कान्डमा शिर्ष नेतहरुलाई पैसाको भाग बन्डा लगाउने प्रमुख पात्र बेचन झा लाई काग्रेस एमालेको सर्कार बन्नु अगाडि अर्थात २०८१ असार २८ गते अगाडि कुनै पनि हालतमा बयान नलिनु भनेर प्रहरी प्रमुख IGP र CIB प्रमुखलाई चर्को दबाब दिने पनि प्रम केपि ओलि नै हो!
      #०३. "म त पहिले देखि MCC कै पक्षमा छु तर शेर बहादुर जि यो बारेमा के भन्नू हुन्छ" भनेर खेल मैदानमा शेरेले प्रम प्रचन्डलाई MCC को बल पास दिने अनि बोली फेरेर यथास्थितीमा mcc पास हुदैन भन्ने केपि ओलि, एमाले गोल किपर बसेको थियो बल रोक्न अनि स्ट्राईकर प्रचन्डेले MCCको बल गोल पोस्ट तिर हान्यो त्यो बेला गोल किपर बसेको केपि ओलि गोल पोस्ट छोडेर बाहिर गई दियो र नेपालमा घातक MCC सम्झयौता पास भयो!
      धन्यवाद !

  • @ashoktiwari4339
    @ashoktiwari4339 Місяць тому +13

    नेपाली जनतालाई संगठित गर्ने नाममा दास बनाएको छ।

  • @sanjibadhikari4231
    @sanjibadhikari4231 Місяць тому +63

    जय रबि जय बालेन अब देश बनाउने र नेपाललाई बदल्ने हजुरहरूको हातमा छ🙏🙏👌👍👍

    • @VeerbhadurkamiKamm
      @VeerbhadurkamiKamm Місяць тому +1

      Baleinsahr rbilamichhanejiulepurai deschlaisknuhunchh purananetaledeslaikngal bnayarchhdchhn hoseyarhunakojrurichh tinkraudjntalejyanepal

  • @dharmrajdhakal3249
    @dharmrajdhakal3249 Місяць тому +22

    जि बि राई र सबै दलका नेता हरु संलग्न रहेका हुनाले सबै को जाहाज डुब्ने खतरा भएका कारण जि बि राई मस्त मलेसियामा

  • @krishnalal5792
    @krishnalal5792 Місяць тому +10

    महेस बस्नेत लाई वडा सदस्य को टिकट दिनु पर्छ एमालेले जय बालेन जय रबि 💪💪

  • @manbahadurchhetri3107
    @manbahadurchhetri3107 Місяць тому +3

    जय बाले रबि जय देश

  • @ShobBahadurB.C
    @ShobBahadurB.C Місяць тому +18

    Jy balyan good

  • @deenanathacharya2743
    @deenanathacharya2743 Місяць тому +17

    महेश बस्नेत जी तपाईं ले किन गफ गर्ने ?? हुनत तपाईं लाई कार्बाही गर्नुपर्नेमा जोगाउनु भएकोमा गुन तिर्नुपरेको छ। एमाले का कार्यकर्तालाई गल्ती गरेपनि नेतृत्वले संरक्षण ग
    गर्छ।भन्नेमा ढुक्क छन् ।

  • @dhaniramshrestha8247
    @dhaniramshrestha8247 Місяць тому +11

    अदालत को निर्णय को बिरोध गर्ने एमाले का नेता हरु लाई कानुनी दायरा मा ल्याउनु पर्छ के एमाले का नेता संविधान भन्दा माथी हुन ?

  • @KailashPudasaini
    @KailashPudasaini Місяць тому +5

    जय बालेन जय देश🙏🙏🙏🌹💐🌳

  • @user-suraj12345
    @user-suraj12345 Місяць тому +10

    Jay rabi

  • @kamalagurung8708
    @kamalagurung8708 Місяць тому +14

    Balen is always the best ❤

  • @bishnu-z2i
    @bishnu-z2i Місяць тому +10

    Belan ra Rabi ❤❤

  • @salinapoudel810
    @salinapoudel810 Місяць тому +4

    अझ प्रमाण काे कुरा गरदै छ

  • @bodhkumarilamichhane4813
    @bodhkumarilamichhane4813 Місяць тому +6

    देश वंगलादेश बन्ने तयारी केपी र शेरेले गरिरहेका छन् ।

  • @mrpardeshi8852
    @mrpardeshi8852 Місяць тому +3

    Jay rabi 🔔🔔jay balen🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🔔🔔🙏🙏🙏🙏🙏

  • @KrishnaRawal-xm8el
    @KrishnaRawal-xm8el Місяць тому +8

    सहि टाइम सही मान्छे चुनौ उ खा ने र गु खा ने 35 बर्ष भयो नेपाल लाइ केपी ले राउण्ड किक हानेको ।अब राउण्ड किक हान्ने पालो केपि लाइ बालेन को । केपी जि मृगौला बचाएर लड्नु होस ।❤❤❤

  • @Bhimtimilsina
    @Bhimtimilsina Місяць тому +5

    शीर्षक देख्दा हेर्न मन लायो।।।🙏

  • @followme9056
    @followme9056 Місяць тому +5

    तिमिहरुको फुटेको आखाले सहकारीमा रबि मात्रै देख्दो रहेछ ।
    यदि रबिलाई फसाए देशमा आगो बल्छ ।

  • @chandrathapamagar2160
    @chandrathapamagar2160 Місяць тому +4

    महेशेकाे अनुहार हेर्दा पनि रिस उठ्छ😡

  • @kumardangal5336
    @kumardangal5336 Місяць тому +16

    वालेन ले नो भोटले जितेको हो पोभन्छनत यि गुण्डाका नाइके,नो भोटले कसरि जितिन्छहोला?

  • @MediumCreator248
    @MediumCreator248 Місяць тому +3

    नेपालमा अब अागाे बाेलछ बाेलछ नयाँ युबा छाेईमा काङ्ग्रेस र एमाले सखाप हाे हाे हाे

  • @SureshShrestha-w5k
    @SureshShrestha-w5k Місяць тому +3

    jay rabi jay balen

  • @dipakkumarray5214
    @dipakkumarray5214 Місяць тому +7

    Good luck Rabi Sir 👍👍👍👍👍👌👌👌👌👌👌

  • @sushil7567
    @sushil7567 Місяць тому +6

    नीतीहीन सरकार तेरो गणतन्त्र सामान्तबाद जाहानीया मीटरब्याज पेनसन को आधार

  • @prithimagar2756
    @prithimagar2756 Місяць тому +1

    Jai rabi jai balen

  • @LaxmanDarai-bt2xh
    @LaxmanDarai-bt2xh 27 днів тому +1

    Om namo Bhagabate Basudebaya namo nama.

  • @nabarajshrestha6637
    @nabarajshrestha6637 Місяць тому +2

    पैला तिमी हरुको भाउजुको र दाजुको गरेको भ्रष्टचार्को बयान लेउ अनि बल्ल अरुको र रबि सर को बयान लिनु

  • @BalaramPokhrel-tg5dh
    @BalaramPokhrel-tg5dh Місяць тому +2

    बालेन जिन्दावाद

  • @ashoktiwari4339
    @ashoktiwari4339 Місяць тому +1

    देश सकेर अब के गर्ने?

  • @KarnaPyakurel-bq4wq
    @KarnaPyakurel-bq4wq Місяць тому +11

    यस्ता भ्रष्टचारी सगँ के कुरा गरेको होला मिडिया ले पनि।

  • @AmarKhatri-yf3hj
    @AmarKhatri-yf3hj Місяць тому +1

    Jai balen🙏🙏🇳🇵🇳🇵jai rabi🙏🙏❤️❤️🇳🇵🇳🇵❤️

  • @singgurung7206
    @singgurung7206 Місяць тому +3

    Baalen jindabaad 💪💪💪

  • @मानसिंहरावल-म4फ

    स्याल र बाघ फरक।हुँदै गयेकोछ केदेश बन्यो के देशान भिसण लडाइ हुन्छ सबैको तर जय बालेन

  • @KaranSingh-j1p8b
    @KaranSingh-j1p8b Місяць тому +3

    84 सम्म ज्यान जोगाएर राख्नु 84 पछि इ चोर हरुलाइ जेल मा कोच्नु पर्छ

  • @sadhuramkhadka5560
    @sadhuramkhadka5560 Місяць тому +2

    यिनको जन्म र कुण्डलीमा
    सबै जनताले थाहा पाए को छ
    यिनी हरु जे पनि बोल्ने
    रबि लामिछाने लाई छोए र
    देखाउन सक्छौं देखाउन
    सकिन्छौ

  • @SaruRai-ko5cy
    @SaruRai-ko5cy Місяць тому +3

    सरकारि अस्पतालमा टिकट काट्ने लाईन र उपचारकाे लाईन बस्दा र कुर्दा कुर्दै बिरामि कित मर्छ कित उपचार बिनै निकाे भैसक्छ । ढिलेा हुन्छ अनि काे जान्छ ।

  • @subbathami-v9b
    @subbathami-v9b Місяць тому +1

    Jaya rabi 🔔🔔🔔jaya balen🙏🙏

  • @RajendraGhimire-u9h
    @RajendraGhimire-u9h Місяць тому +3

    Jaya balen sir

  • @rolakshrestha1072
    @rolakshrestha1072 Місяць тому +2

    रबि लाई दोसि बनाउन पाए हिरो बनुला भनेको होला होइन हेरौला।

  • @chandrbahadurthapa9298
    @chandrbahadurthapa9298 Місяць тому +1

    वोलिको सरेनत्र धेरैभयो

  • @singgurung7206
    @singgurung7206 Місяць тому +2

    We sapport baalen shah 💪💪💪💪💪

  • @grgbikash-pf7pg
    @grgbikash-pf7pg Місяць тому

    Jay balen jay rabi

  • @krishnalalshrestha8715
    @krishnalalshrestha8715 Місяць тому +1

    I'm with Balendra Shah ❤❤🎉🎉

  • @krishnaprasadsubedi1091
    @krishnaprasadsubedi1091 Місяць тому +2

    बालेनलाई कारबाही गर्ने तरिका त बालेनले भन्दा राम्रो काम गरेर हो भन्ने कुरा हाम्रो पार्टीले राम्रोसँग बुझेको छ।बालेन र हाम्रो पार्टीको अध्यक्षलाई लडाएर रमिता हेर्नेको पछाडी लाग्नु उपयुुक्त हुँदैन ।

  • @PremGurung-j2o
    @PremGurung-j2o Місяць тому +1

    Jay balen sir Thank you

  • @BalaramPokhrel-tg5dh
    @BalaramPokhrel-tg5dh Місяць тому

    मालिक का भक्त ले भनेको कस्ले पत्याउने

  • @govindaadhikari2357
    @govindaadhikari2357 Місяць тому +1

    कथित नेता भनाउँदाहरु पञ्चायत का पंचे भन्दा घिनलाग्दा भए र बोल्छन् । जय जिउँदो मेयर बालेन ,कुलमान सलाम

  • @deepathapa9482
    @deepathapa9482 Місяць тому +8

    भरस्टचारीकाे सेवा गर्ने पनि अाेली नै हुन अरु पनि बाँकी नै छ ,भन्नू पर्छ कि हुन त म पनि ए मा ले नपत्याय प्रमान हेर्ने हाे ।

  • @RaiBhuwana-le7nt
    @RaiBhuwana-le7nt Місяць тому

    Good 👍🏾 sahi ho sir

  • @김사라-v6h
    @김사라-v6h Місяць тому +1

    Right in the right point Balen G Rest of others are the Most corrupted !

  • @somrajghale8853
    @somrajghale8853 Місяць тому +1

    Jay balen jay rabi
    Jay desh jay nepal ! 🇳🇵❤️🇳🇵🇳🇵

  • @samirchapai1149
    @samirchapai1149 Місяць тому +1

    आरोप रबी लामिछाने दीने पूलिस लाई सरूवा गर्नु। कांग्रेस एमाले को मीले महत्व हो

  • @premkc4710
    @premkc4710 Місяць тому +1

    सरकार डराएको छ , बालेन लाई जेल हाल्यो भने नेपाल मा सत्ता परिवर्तन हुन्छ !

  • @st.brightdigital2415
    @st.brightdigital2415 Місяць тому +1

    रबी- बालेंन लाई छून त ऊनीहरुले ग़ल्ती गर्नुपर्यो अनि प्रमाण सहित छानबीन गरेर जेल हालन तर बिना प्रमाण छोए आगोमा होमीनेछन

  • @durgadattagautam4717
    @durgadattagautam4717 Місяць тому +2

    देखिन थालेको छ,भ्रष्टाचारीहरु हो,तिमीहरूको हैसियत ।डाँकाहरु

  • @manilarai6062
    @manilarai6062 Місяць тому

    जय रबि बालेन

  • @RamAdhikari-lz8dp
    @RamAdhikari-lz8dp Місяць тому +1

    हामी पनि काछोडेर आउछौ तपाईं तयारहुनुश

  • @rijinsagan6232
    @rijinsagan6232 Місяць тому

    जय रबी जय बालेन

  • @lalitathike3976
    @lalitathike3976 Місяць тому +1

    वालेन र रवी लाई एक साथ जोडेर कुरा गर्न मिल्दैन । रविको नाम वालेन संग संगै राखेर वालेनको मूल्य नघटाउनु ।

    • @ramchannraKhanal
      @ramchannraKhanal Місяць тому

      तिमिसँग जोइनु प्रने हो कि के हो पहिलो दोस्रो ईनै हुन दुईमत छैन

  • @BuddhaSubedi-u2z
    @BuddhaSubedi-u2z Місяць тому +2

    ई सबै झुटका खेति गर्ने ए मालेका झाेलेहरु जे पनि बाेल्छन।अब ईनका दिन सकियाे।

  • @ParkashBadu-pt4qr
    @ParkashBadu-pt4qr Місяць тому +2

    बालेन लाई छुनत केए एउटा कुरा भने फांसी सम को सजाय जन्ताले दिने छन

  • @kumarparajuli6067
    @kumarparajuli6067 Місяць тому

    जय बालेन शाह

  • @dhaniramshrestha8247
    @dhaniramshrestha8247 Місяць тому +2

    देश द्रोही गगने का ठुलो कुरा ! आगामी चुनाव मा देख्छ्स हैसियत !

  • @roshansunar4364
    @roshansunar4364 Місяць тому +2

    कांग्रेस एमाले जस्ता लोकतनत्र बादि पार्टीहरू आफ्नो कर्तव्य बुझ्नु होसियार साथ अघि बढाउनु पर्छ ,😮र जुनसुकै खबर देखि सचेत हुनु पर्दछ ,त्यसको उद्देश्य षडयन्त्र बुझ्नु पर्छ 😮

  • @dipenthapa5064
    @dipenthapa5064 Місяць тому +2

    रबी -बालेन लाई जस्ले चलाउछ त्यो सकिन्छ,,,

  • @ashoklama2186
    @ashoklama2186 Місяць тому

    Jay balen sir

  • @SitRoka
    @SitRoka Місяць тому

    बाख्रा को बयाण दिने र सुन्ने पर्खाइमा छु

  • @krishnadhakal6198
    @krishnadhakal6198 Місяць тому +1

    गगनथापाअमेरीकाकोदलालमुर्दाबाद

  • @krishnalohani7570
    @krishnalohani7570 Місяць тому

    Pahila aaphano anuhar aainama hera mshes ji .

  • @DilaramSharma-uh4xu
    @DilaramSharma-uh4xu Місяць тому +6

    जय रबि जय बालेन ✊✊

  • @UshaSimkhada
    @UshaSimkhada Місяць тому +4

    Jay balen

  • @madanrai8191
    @madanrai8191 Місяць тому +1

    Good luck Mr Balen saha legendary leader of the Nepal most popular man

  • @haripoudel1119
    @haripoudel1119 Місяць тому +2

    प्रजातन्त्र जस्ताे सुन्दर व्यवस्था प्रकृति ले बनाइदिएको स्विट्जरल्याण्ड भन्दा सुन्दर सुनको थालमा बुट्टा भरे जस्तै सुन्दरताले भरिपूर्ण देश जगरीला किसान उर्वर भूमि र अंग्रेज लाई बिना हतियार लखेटेको वीरताको गाथा गोर्खाली कोे इज्जत प्रतिष्ठा देबो तथा तपोभूमि यतिका सुन्दर पछ्य हामी संग हुँदाको बखत पनि अाज नेपाल पछाडि र देश मा अशान्ति विनाश परनिर्भर रहनुको मुख्य कारण भिजन् नभएको नेत्रित्व र भ्रस्टचार अनी निषेध कोे राजनीति हो भन्ने पक्का लागेको छ अनी केहि गर्छु भन्ने हरुलाई लखेतिनुको कारण के हो जन्ता राम्रो काम गर्ने का पछि जयजयकार गर्छ जय वालेन् 🎉🎉

  • @AffectionateBoatLake-ps1kd
    @AffectionateBoatLake-ps1kd Місяць тому +1

    केपी ओलीको हनुमान

  • @bishnuphuyal5316
    @bishnuphuyal5316 Місяць тому +1

    सुनिल शर्मा को पनि अनुसन्धान हुनु जरुरी छ

  • @BimalaBhattarai-gr1pv
    @BimalaBhattarai-gr1pv Місяць тому +1

    महेश बस्नेत तिमिहरुले अब नखोकेकै राम्रो ।तिमिहरुका दिन क्रमस अधोगती तिर लागिसकेको छ।

  • @khemrajpaini3175
    @khemrajpaini3175 Місяць тому +1

    प्रत्यक्ष जनताबाट निर्वाचित भएर प्रधानमन्त्री हुने व्यवस्था देशमा हुनपर्छ, अनि बालेन प्रधानमन्त्री मा उठ्न पर्छ अरु कसैले चान्स पाउदैन प्रधानमन्त्री हुनलाई तेती जनताको लोकप्रिय छन् बालेन,
    राम्रो काम गरेर देखाएसि जनताले त्यसै पत्याइहल्छन् नि, अरु धेरै चुरीफुरी गर्न नै पर्दैन ।

  • @ptmwpmr
    @ptmwpmr Місяць тому +2

    रबी र बालेन मीलेर जाने हो भने अरु चोर पार्टी हरु पत्ता साफ हुनेथन

  • @KhadgaKatwal-zg5fw
    @KhadgaKatwal-zg5fw Місяць тому +1

    ओलिको एजेण्डा अपराधी नीति अथवा ओलिको दबावमा रवि बालेन विपक्ष पक्षेलाई दमन गरेर लियाउँछु भन्ने मुख्य भूमिका छ। ओलीलाई नै घातक को धार बनेको अनुभूति हुँदैछ।

  • @RabiKiranMahato
    @RabiKiranMahato Місяць тому +2

    एमाले पैसा र पावरमा ठूलो भएको हो गरिब जनता khusi खुसी छैनन्

  • @khagendrasubedi8167
    @khagendrasubedi8167 Місяць тому +1

    ने का युवा नेता ज्यू तपाईं जुन प्रमाण रविको पाउनु भएको छ अनि आफू लोकप्रिय बन्न चाहानु हुन्छ गगन जी तपाईँको सरकार त तपाईंहरूको छ के ले रोक्यो नेता जी हाल्नुहोस् न जेल अर्काको अंगको जुम्रा त ठूलो हुन्छ लिखा देख्न सक्ने आफ्ना नेताले गरेको चाँहि देख्नु हुन्न सचिनुहोस् नै त कसको नेता बन्नु हुन्छ जय देश जय जनता।🎉🎉

  • @ganeshtamang3416
    @ganeshtamang3416 Місяць тому

    Kulman ghising sir jindhabad 🇳🇵 Rabi sir jindhabad 🇳🇵
    Balen sir jindhabad 🇳🇵🇳🇵

  • @shersaud1488
    @shersaud1488 Місяць тому +1

    Nepalko jaya hos
    Balendra sah teli dhoti churifuri dherai xa sahi aauxa.....