हावाहरुको झुण्ड हो यो देश मानसिक रुपमा स्खलित भएकाहरुको जगजगि भएको देश हो यो , राति सुते पछि एउटा सपना बिउझदा तेहि सपनाको बिरोधमा हडताल गर्नेहरुको देश हो यो , आजभोलिअर्को कुरा थपिए छ जेजसरि हुन्छ समाजिक सञ्जालबाट पैसा कमाउनु छ बिरोध गरेर हुन्छ सपोर्ट गरेर हुन्छ
@@PrakashBist5926 त मुला एउटाको झोला छोडिस, अर्को को समाइस, स्वतन्त्र हुन सिक कसैको लहलहैमा हैन। न त बालेन फलो गर्न भनेछ, नत अनफलो , तर पनि त जस्तो ले आफ्नो भेडा जात जनाउन छाडेन। एउटाले जे गर्यो तेसैकै पछि लाग्नि।
@@debrai7255बलि सक्यो बाबू तिमी अन्धो छौ किन कि तिमी झोले हौ😆 क्रान्ति को झिल्को सानो नै हुन्छ😏 62/63 आन्दोलन मा नि जनता मा राज्य प्रति आम नेपाली को एति आक्रोस थिएन😏
@@debrai7255 ma ta USA ko citizen bhaisake j sukai hos bhanna sakinthyo, tra nepl le ramro garda ajhain khusi lagxa dukha pare aasu jharxa. K tapai yiniharu ko kam dekhera santusti hunuhunxa ? Ajhin yiniharu ko pakxama bolnu ta ajhain kuwa ma hunuhunxa jasto lagyo
@@debrai7255कति ओलिको ..ला खेलाएर बस्छौ ? अब त निद्राबाट बिउझी न ! केपि ओलि र शेरे अब त बाङ्ला देशमा झै हेलीकप्टर लिएर भाग्न मात्र बाकी छ! त भने ढ्ल्न लागेको खाबो रोक्न चोके नाके बन्दैछस !
Tension nalinu Yadi balen lai jail halne ta k sochyo vane ni kp ko k halat banauxam tyo paxi thaha hunx ahile ko yuba janata haru kp dekhi kati rust vayako xam tyo hamilai thaha xa balen lai thorai kehi garyo vne ni yo kp ra teska jhole harulai bachna dine xainau balen ko sath ma hami xau 💪💪
कार्यालयकेा नाममा आएकेा आदेश निर्देशनकेा पालना गर्नु गराउनु त्यस कार्यालयकेा प्रमुखकेा जिम्मेवारी रहन्छ । प्रभावकारी कार्यान्वयनकेा लागि त्यस कार्यालय तथा मातहतका कर्मचारी तथा जनप्रतिनिधीहरुलाई त्यस विषय बस्तुकेा बारेमा जानकारी गराउनु कर्तव्य रहन्छ।जनतालाई सुसूचित गराउनकै लागि पनि जनप्रतिनिधिहरुले विशेष रुपमा आफैले जान्न सक्रिय हुनुपर्दछ।कमनपाका मेयरकेा हरेक प्रस्तावलाई निस्क्रिय बनाउने रणनीति लिएका अन्य दलका जनप्रतिनीतिहरु समक्ष अग्रिम छलफलमा ल्याउने अवस्था रहेकेा थियेा र छ। यसैले पनि मेयरले अरुलाई नसेाधी सार्वजनिक गरेका हुन।
जब बालेन र रबिलाई छुने चेष्टा गरिदै छ तब एयर पोर्ट र बसपार्क समेत घेरिने र यी कुशासक लाई देश बाट भाग्न नपाउने रणनीतिको तयारी हुँदैछ भन्ने ठूलो आशङ्का छ,
एउटा ताल मा पुरै राज्य शक्ति लागि परेर ढुङ्गा हान्ने काम गरे हान्न पनि यति हाने पुरै ताल पुरियर एउटा दरो घर को जग बन्ने भो अब तेहि एउटा दरो जग बसालियर घर बन्छ तेस्तै हो बालेन अब को नेतृत्व बालेन को हो हामी सबै चाहान्छौ पनि तेहि जय बालेन जय देश🇳🇵🇳🇵नेपाल
जय मेयर वालेन शाह ।
अवको नयाँ कार्यकारी प्रधानमन्त्री बन्नुपर्छ भन्नु जन चाहना र समयको मागहो ।
बालेनलाई छोयो कि त्यो सकियो हामी सबै बालेनको समर्थनमा छौ अबको प्रधानमन्त्री बालेन बन्नु पर्छ
🎉 0:08 🎉 0:10 🎉🎉🎉qq🎉🎉🎉🎉🎉🎉🎉🎉🎉😂🎉q🎉 🎉q🎉🎉 0:15 🎉q🎉🎉🎉 and 🎉🎉ok q 0:16 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉q 🎉🎉🎉🎉😢🎉🎉 0:27 qq🎉🎉🎉q🎉🎉🎉🎉🎉🎉🎉🎉q ok ok 🎉q😢🎉🎉🎉🎉😢🎉😢😢🎉🎉😢🎉😂 1:16 you
😢 1:31 😂😢😢
BALEN LIKE A BALLOON🎈0:53 MAYA DEM 1:15 🎉
@@bholathapa7074😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊
@@bholathapa7074❤😮 the qvt😢😅 and
G j
बालेन लाई समात्यो भने हामी सब सडक मा उतिनु पर्छ है
जय बालेन सर
रबि र, बालेनको खुट्टा तान्नेहरु आफैं खरानी हुन्छ ☝️
सरकार पर्मुख्नै डाकु छ अनि कसरी सरकार ठिक्छ भन्नू बालेन अहिले को उदाउदो युवा नेता हो बालेन लाई युवा को फुल सपोर्ट छ हुनु पर्छ
Amale strong n unity ko karan partipaksha .Sattapak6e ka Pani Susil Gang silent jasto dekhin6 buk Balen is innocent n Rising power
बालेन पक्राउ पर्यो भने देसै भरी बीद्रोहको बीगुल फुक्छ हेर्दै जानुस पत्रकार ज्यु ।
हावाहरुको झुण्ड हो यो देश मानसिक रुपमा स्खलित भएकाहरुको जगजगि भएको देश हो यो , राति सुते पछि एउटा सपना बिउझदा तेहि सपनाको बिरोधमा हडताल गर्नेहरुको देश हो यो , आजभोलिअर्को कुरा थपिए छ जेजसरि हुन्छ समाजिक सञ्जालबाट पैसा कमाउनु छ बिरोध गरेर हुन्छ सपोर्ट गरेर हुन्छ
@@JM-rc5xvत kp को झोले होस् 😂
@@PrakashBist5926 त मुला एउटाको झोला छोडिस, अर्को को समाइस, स्वतन्त्र हुन सिक कसैको लहलहैमा हैन। न त बालेन फलो गर्न भनेछ, नत अनफलो , तर पनि त जस्तो ले आफ्नो भेडा जात जनाउन छाडेन। एउटाले जे गर्यो तेसैकै पछि लाग्नि।
बालेनको बिरोध गर्ने झोलेहरु हुन।
सुनिता लाई भावी पुस्ताको सशक्त महिला को आशाको किरन भनेको त झोले पो रहेछ इनी पनि
बालेन को सपोर्ट्मा लाखौ जनता उर्लिन्छ्न मात्र बालेनले इशारा गर्दिनुपर्यो।
@@suraz555 hahahaha
@@debrai7255हेरि राख त ..प्रेको हा हा ले केही नाप्दैन केटा !
@@completenepal238dalla
नापियो
Tero bau ko npiyo mug yamale ko katu mug 😅
एमाले स्वाहा हुने बाटो तर्फ लाग्दै छ।
जय बालेन साह
बालेन❤
इ,,,इ
सायद युग परिबर्तनको निमित्त अब क्रान्तिको सुरुवात भएको होकि !अब वार र पारको लडाइ होस।जय नेपाल।❤जय बालेन।
बालेन लाई जेल हाल्यो भने देशमा आगो बल्छ😢
Kasle timro tagat xa aago balne?
@@debrai7255तेरो औकात छ, balen लाई जेलमा हाल्ने
@@debrai7255kp ko jhole herdai ja kati rahix balen ko power 💪
Vai ta marxas suruma ta jasto jhole ta khoji khoji marne ho time aaye paxi herdai ja@@debrai7255
@@debrai7255बलि सक्यो बाबू तिमी अन्धो छौ किन कि तिमी झोले हौ😆 क्रान्ति को झिल्को सानो नै हुन्छ😏 62/63 आन्दोलन मा नि जनता मा राज्य प्रति आम नेपाली को एति आक्रोस थिएन😏
अवको कार्यकारी प्रधानमन्त्री वालेन शाह बन्नुपर्छ जन चाहना र समयको मागहो ।
के पि ओलिले बालेन लाई छोयो भने तेस्रो जन आन्दोलन हुनेछ। केपि ओलि सकिनेछ बालेन प्रधानमन्त्री बन्नेछ।
Ho ra vai? Nidako bela sapana dekheuki kaso
@@debrai7255sapana hoina bepananae ho bro. Boru kp le dishlai banauxa vannu temro bepana nae sapana ma semet ho bro.
Pagal daichiure vatmara ho yo kp ko@@debrai7255
@debrai7255 2din lagdeina sottar huna yetinjel ta haddi khaywra bachis hola aba garikhanwe bato khoj yemale ko chor
@@debrai7255 ma ta USA ko citizen bhaisake j sukai hos bhanna sakinthyo, tra nepl le ramro garda ajhain khusi lagxa dukha pare aasu jharxa. K tapai yiniharu ko kam dekhera santusti hunuhunxa ? Ajhin yiniharu ko pakxama bolnu ta ajhain kuwa ma hunuhunxa jasto lagyo
बालेन साहा जिन्बाद❤❤❤❤❤❤
अब अन्तरिम सरकार गठन भयो भने बालेन प्र म पक्का, जय बालेन
K aadhar ma PM ? 2/3 rd jitna parcha samsad ma . Veda ko kami chaina yo desh ma 😂😂
@@HattibanLalitpur timile cmntma lekhe jasto sajilo xa hai
@@debrai7255कति ओलिको ..ला खेलाएर बस्छौ ? अब त निद्राबाट बिउझी न ! केपि ओलि र शेरे अब त बाङ्ला देशमा झै हेलीकप्टर लिएर भाग्न मात्र बाकी छ! त भने ढ्ल्न लागेको खाबो रोक्न चोके नाके बन्दैछस !
चोर फटाहा कुरो चपाइ चपाई राहछ
केपि टुक्के फटाहा लुटेरा समूह हरुलाई झोलेहरु
बालेनलाई छोयो की नेताहरू बढारियो। अन्तिम सत्य र जनताको चाहना यही हो।
केपि ओलि लाई कुनै हालत मा फोलो गरिदैन
जय बालेन साह अब प्रधानमन्त्री हुनुपर्छ
ओले बहिस्का अभियान जिन्दावाद..
रबि र बालेन 84 को चुनावमा मिलेर उठ्नु पर्छ यउटा प्रधानमन्त्री र अ र्को गिरि्ह मन्त्री यति भय नेपालमा पुग्छ जय बालेन जय रबि
बिध्यालय मा राज्नीती अन्त्ये र बन्द नगरे सम्म भ्रष्टाचारी चोर नेता को अन्त्य हुदैन बिध्यालय मा राज्नीती जरो उखेल्न जरुरी छ
अब को 84 मा बालेन प्रधानमन्त्री हो ओलो काग्रेस सोत्तर
Never
Ka chocheko chas jhole janta sachet vaya vane tero bharstachari neta lakhetina chakchan bujis
गुड लक मायर बालेन शाह ज्यू 🙏
युवा जता लागे जीत उतै हुने हो, सबैले हेक्का राख्नुपर्छ।
❤❤❤❤❤ बालेन लाई कुन माईकालाल ले छुन्छ।।त्यो राख भयर ईतिहासबाट हट्नेछ।।❤❤❤राजनिती प्रती बिस्वास खत्तम हुनेछ।।समयमै चेतना भया सरकार ❤❤❤❤
बालेनको पक्षमा समाचार आए लाइक गरिन्छ नत गरिदैन हैत । आफ्नो बानी अलि ठिक छैन क्या । क्यारु तनि बालेनले गरेको काम मनपर्छ ।
जय बालेन
बालेन पक्राउ गर्यो भने ओलि सोत्तर भयो भनेर सोचे हुन्छ
Tension nalinu Yadi balen lai jail halne ta k sochyo vane ni kp ko k halat banauxam tyo paxi thaha hunx ahile ko yuba janata haru kp dekhi kati rust vayako xam tyo hamilai thaha xa balen lai thorai kehi garyo vne ni yo kp ra teska jhole harulai bachna dine xainau balen ko sath ma hami xau 💪💪
अब जनता बाट नेपाल को कार्यकारी प्रधानमन्त्री चुन्नु पर्छ ।
Oli unfollow अभियान सफल पारौं
सचेत नागरिक को भुमिका को निर्बाह गरौं धन्यवाद 🙏
बालेन one man army ❤
एमाले भ्रस्ट हरु मुर्दावाद
साइबर महायुद्ध, ओलीका लाख सोत्तर.!.! 😂😂😂jai Great Balen
देश र जनतालाई जोगी बनाउंने भयो यो प्रदेशले।
बालेन जिन्दावाद
जय बालेन❤
सुनिता डंगोल ले अब एमाले पार्टीको बोलि बोल्न लागेको देखिन्छ।।
के पी ओली संग को भेटघाटले यो असर ल्याएको हो कि?
बालेन अब उत्तरकाेरियाकाे किम्जाेम जस्ताे हुनुपर्छ बालेनले अब 10/15 बर्स काठमाडौ नगरपालिका हाकनु पर्छ अनि बन्छ देश
Nagarpali ka hoina desh haknu parxa
देश हाँक्नुपर्छ भन मुजि के को नगरपालिका हो ?😡
Good Luck Rabi Sir Good Luck BaLen Sir Jay Desh Ghanti
मामूली मेयर नभन्नुस् पत्रकार ज्यू
मेयर पदलाई सम्मान साथ बोल्नुस्
धन्यवाद
बिदेशमा रहने जन्ताले भाेट हालन पाउने हाे भने नेपाली जन्ताले सत्य कुरा देखिने थियो ।
पार्टीहरु को चाक हिम्मत छ भने अब प्रधानमन्त्री को पद निरपेक्ष निर्वाचन गरौं
Jay.balen.sir
बालेन जि नेपाल र नेपालीको हितमा र बिकासमा सदा लागीरहन अनुरोध हजुर।
Jai jai jai Balen Shaha Sir ❤❤
Balen Sir Jindabad jindabad jindabad.💐💐💐✊🏻✊🏻✊🏻✊🏻✊🏻🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
एक युग सके पछि सत्य को जित निस्चित छ
त्यो हो बालेन शाहा
❤जय वालेन❤
जय बालेन✌️✌️💪💪
अति राम्रो newos
बालेन सङ्ग सक्दै सक्दैनौ बालेन अब बालेन मात्र नभएर देशको ब्राण्ड भैसक्यो ❤️
प्रत्रकार मोहदय हेर्नु कसेको गुलाम होएन नेपाली जनता
Balen ji!! Your the great leader and real hero.....good job keep up....ji Balen...ji 🇳🇵 🇳🇵 🇳🇵
यो देशको सबैभन्दा ठुलाे घातक हो रहेछ , बुझौं नेपाली जनताहरु स्वतन्त्र नागरिक बनी यो देश जोगाउ । जय बालेन शाह !
बलेन र रबि लाई छोयो भने अर्को जनाअन्दोलन सुरु हुन्छ
यो नेपालको सबै भन्दा बुद्दीजिबि पत्रकार रहेछ।
यति सानै उमेरमा सुनिता डंगोलको परिपक्व बिचारलाई सेल्यूट।
Pardes haru khareja garnuparxa ❤🇳🇵❤🇳🇵
काङ्ग्रेस , एमाले माओवादी नसक्किए सम्म , र बालेन शाह प्रधानमन्त्री नबने सम्म यो देश बन्नेवाला छैन , भन्नेहरु एक हौ एक हौ ✊
We sapport baalen shah 💪💪💪
कार्यालयकेा नाममा आएकेा आदेश निर्देशनकेा पालना गर्नु गराउनु त्यस कार्यालयकेा प्रमुखकेा जिम्मेवारी रहन्छ । प्रभावकारी कार्यान्वयनकेा लागि त्यस कार्यालय तथा मातहतका कर्मचारी तथा जनप्रतिनिधीहरुलाई त्यस विषय बस्तुकेा बारेमा जानकारी गराउनु कर्तव्य रहन्छ।जनतालाई सुसूचित गराउनकै लागि पनि जनप्रतिनिधिहरुले विशेष रुपमा आफैले जान्न सक्रिय हुनुपर्दछ।कमनपाका मेयरकेा हरेक प्रस्तावलाई निस्क्रिय बनाउने रणनीति लिएका अन्य दलका जनप्रतिनीतिहरु समक्ष अग्रिम छलफलमा ल्याउने अवस्था रहेकेा थियेा र छ। यसैले पनि मेयरले अरुलाई नसेाधी सार्वजनिक गरेका हुन।
प्रत्यक्ष निर्वाचन प्रधानमन्त्रीकाे लागि बालेन
देशभक्त बालेन शाहा जिन्दावाद 💪💪💪💪 केपि , सेरे , प्रचण्डे , बाबुराम ,माकुने , गगने रबि मुर्दाबाद💪💪💪
Jay Balan Sir 👍👍👍👍
ओलीको राजनैतिक यात्रा अब कठिन छ
बालेन जिन्दावाद !✊
ओलिका साहान वाहान मौलायको आफू छाडा भयको नदेख्ने भ्रष्टाचारिहरु।
जब बालेन र रबिलाई छुने चेष्टा गरिदै छ तब एयर पोर्ट र बसपार्क समेत घेरिने र यी कुशासक लाई देश बाट भाग्न नपाउने रणनीतिको तयारी हुँदैछ भन्ने ठूलो आशङ्का छ,
Jai balen jai hos …we are with Balen
Vk थापा जी तपाई काे याे बुलेट आवज निरन्तर अघि बड़ी रहोस् 💖💖💖👏👏👏👏👏👏
पुरानो प्रधानमन्त्री / मन्त्री / नेता सबैलाइ नमारे सम्म नेपाल बन्दैन।
पत्रकार महोदय बालेन को बिरोध गर्नुपर्ने भयो भन्ने वडा अध्यक्ष ले न्याय पालिकाको बिरोध गरेका हुन् अब अध्यक्ष खेदौ पाटिको कुरा भन्दा सत्य रोजौ सबैल 🎉🎉🎉
एउटा ताल मा पुरै राज्य शक्ति लागि परेर ढुङ्गा हान्ने काम गरे हान्न पनि यति हाने पुरै ताल पुरियर एउटा दरो घर को जग बन्ने भो अब तेहि एउटा दरो जग बसालियर घर बन्छ तेस्तै हो बालेन अब को नेतृत्व बालेन को हो हामी सबै चाहान्छौ पनि तेहि जय बालेन जय देश🇳🇵🇳🇵नेपाल
Balen good
केपि वलि फटाहा जय बालेन् । जस्ले राम्रो काम् गर्छ जनता उसैको
Balen❤
रबि बालेन हरक दुर्गा मिल्नु अब जरुरी ट।।।
अब को चौरासी मा बालेन लाई भोट दिएर भारी मत ले जिताउनु पर्छ जन्ताले अब नेता चिने ।
Jay balel balen dai shawaaasher ho oli sher bhaye
Good balen
जय नेपाल जय बालेन ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
प्रमुख दल पुराना राणा,पंचायतसंगै राजाहरुजे गर्थे एउटै बाटो-पतन दिशातिर । जय वालेन, कुलमान, हर्क ❤🎉❤
Good news
अहिले देखि हैन समय चक्र कुरेर बसेको ।
को को हुनु हुन्छ ??? रेगुलर श्रोता
Ma xu
बालेनलाइ पक्राउ गर्नु भनेको केपी को दसा सुरुहुनु हो बंगलादेशको आन्दोलन नेपालमा पक्का सर्छ त्यसपछि.......
❤❤❤ balen❤❤❤❤❤
बालेन लाई पक्राउ गर सरकार । यो देशमा छिटो परिवर्तन चाहिएको छ । 🇳🇵
यो भरस्टचारि को नाइके के पि ओली लाई सबैले बहिस्कार गरौ जय बालेन
मौका दिनु पर्छ। बालेन् ली
जय बालेन🙏
दम छ भने प्रत्यक्ष निर्वाचित प्रधान मन्त्रि नियुक्ति गर्ने व्यवस्था लागू गर् न...बालेन सिधै pm बन्छ!कुन मुजी दलको हिम्मत छ
बालेनलाई छोयौ भने देश वंगलादेश बन्ने पक्का छ।
एमालेका गोठाले सुनिता डाँगील ले चोर भ्रष्टाचारी को रुप देखाउन सफल भइन् चोर को गोठालो चोर हुन्छ
Wow
काम राम्रो भए पुराना पार्टीको अन्त्य हुने निश्चित छ
बालेन जिन्दाबाद
होइन भने हामी सडकमा
we love balen
Balen go ahead👍️🙏
भ्रष्ट नेतालाइ तहलगाउन जनाआन्दोलन हुन अपरिहार्य छ।
बालेनलाई छोयो की गुमाले मन्त्रालय हैन शौचालय काे पनि मन्त्री बन्ने लायक रहँदैन 😡 Jay Balen 🙏🇳🇵
याे देशमा अब एक पटक नेता बिहिन जन-आन्दाेलन हुन जरुरी छ । जसमा जनताहरु स्वतस्फूर्त रुपमा जनताहरु घरबाट बाहिर निस्कन अती जरुरी भइसकेकाे छ ।