सन्दीप फरार, प्रहरी रनभुल्ल | कम्पनी रजिस्ट्रारमा हाम्रो ‘स्टिङ अपरेसन’ | २५ लाखको पुल २५ दिन टिकेन

Поділитися
Вставка
  • Опубліковано 12 вер 2024
  • हर्कले झारे धरानमा पानी | सन्दीप फरार, प्रहरी रनभुल्ल | कम्पनी रजिस्ट्रारमा हाम्रो ‘स्टिङ अपरेसन’ | २५ लाखको पुल २५ दिन टिकेन | Sidha Kura | EP - 147
    #SidhaKura #YuvrajKandel
    Subscribe Us: / @galaxy4k
    Facebook: / g4ktvnepal
    Twitter: / galaxy4knepal
    Instagram: / galaxy4knepal
    ©2022 Galaxy 4K. All right reserved.
    Unauthorized downloading and duplicating on UA-cam, Facebook, or any other media platform is strictly prohibited. (Embedding to the websites is allowed)

КОМЕНТАРІ • 500

  • @Justforall
    @Justforall 2 роки тому +46

    परिश्रमि, मेहेनति र दुरदर्शि हर्क । कसैको दबाव र धम्किले पछि नफर्क । हर्क साम्पाङ, जिन्दाबाद ।

  • @akrojkhatri5384
    @akrojkhatri5384 2 роки тому +113

    बाटो खाली गर्ने VIP नेताहरु लाई मङ्सिर ४ सधै को लागि बाटो खालि गरेको जस्तो भोट खालि गर्नुहोला ।।

  • @samabesiaawaj
    @samabesiaawaj 2 роки тому +109

    कडेल सर तपाईंको आवाज हरु सुन्दा रबि लामिछाने सर को आभास हुन्छ अत्यन्तै राम्रो काम सर सलाम छ तपाईंको आवाज हिम्मत लाई

  • @chandralimbu769
    @chandralimbu769 2 роки тому +26

    हर्क साम्पाङ is the best leader ।। हर्क साम्पाङ जस्तो leader को देशलाई धेरै खाँचो छ ।।

    • @fornepal1394
      @fornepal1394 2 роки тому

      Halka boli maa dhyan dinu vo vane ...
      Kam chaii 100% ramro garxan haii harka daaju le

    • @rameshshrestha8460
      @rameshshrestha8460 8 днів тому

      15:10 😢😅😊

  • @LG2334.
    @LG2334. 2 роки тому +16

    अब सन्दिपले कानुनलाइ सहयोग गर्नुपर्छ र आफू निर्दोष हो भन्नलाई पनि। हर्क साम्पाङ सरलाई सलाम छ अहिले धराने जनताहरूको आँगनमा पानी पुगेको छ। मात्र यदि भन्न चाहान्छु अरू तिर ध्यान नदिनुस आफ्नो धरानको बिकाशको लागि अझै राम्रो कामहरू गर्दै जानू शुभकामना 🙏🙏🙏

  • @debendragc2847
    @debendragc2847 2 роки тому +5

    जोडदार आवाज युवराज कँडेल को। रवि दाइ लाइ सवैले साथ दिन पर्छ ल ।युवाहरू एक जुट हौं ।

  • @PrashantBTR
    @PrashantBTR 2 роки тому +66

    Harka sampang is the Greatest leader of nepal he never will change until die

  • @sameerraj3859
    @sameerraj3859 2 роки тому +14

    धरानमा भएको जनता जस्तो जनता काठमाण्डौंमा हुन्थो भने काठमाडौंको फोहर र पानीको समस्या हल हुन्थ्यो।काठमाडौंमा त अरूको घर फोडेको हेर्न तोडफोड गर्न फुर्सद छ।बनाउने काममा हातेमालो गर्न फुर्सद छैन्। एउटै मान्छेले सबै काम राता रात बनाइदिने र बिहान उठ्दा झटसे सफा सुन्दर हुन्छ जादुको लौरो ले हुन्छ, बालेन दाइसँगको लौरो😆।

  • @lilaramnepali8391
    @lilaramnepali8391 2 роки тому +56

    अत्यन्तै उत्कृष्ट कार्यक्रम सिधा कुरा राम्रो कार्यलाइ राम्रो नराम्रो कार्यलाई नराम्रो जस्तातस्तै प्रस्तुत गर्ने ग्यालेक्सी 4K टिमलाई हृदयदेखि नमन छ।

    • @kulb.katuwal5884
      @kulb.katuwal5884 2 роки тому +1

      थुक्क युवाअ हरु पडेर मुजि हो केही गर न जनता को पैसा घुस बापत खायेर के गर्छै कम्सेकम पसिना बगायेर खाने गर त्यो पनि दुख गरेर ....

    • @krishtinabhandari8725
      @krishtinabhandari8725 2 роки тому

      @qaw

    • @krishtinabhandari8725
      @krishtinabhandari8725 2 роки тому

      @qaw

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 роки тому +44

    त्यो दिन राती सन्दिपले हस्तमैथुन गरेको भए
    आज यो दिन आउने थिएन😆 जोस् मा होस्
    गुमाउँदा यस्तै हुन्छ Be strong 💪Vai🤭🙏

    • @tularambohara2965
      @tularambohara2965 2 роки тому +4

      तपाईं केटा हो कि केटी जान्न मन लाग्यो फोटो केटी को हुनाले सोधेको 🤗😄😄

    • @ghanista.Kirati.sunuwar
      @ghanista.Kirati.sunuwar 2 роки тому +3

      यो दिदी ले त सबै कार्यक्रम छुटयाउनु हुन छाडी दिदी तपाईं लाई त बुढा ले धित पुर्याउदै हुनुहुन्छ होला 😅🤣🤣

    • @chaudharysamir465
      @chaudharysamir465 2 роки тому +1

      Yo dd ho ki Bhai ho jun video ma ni comment dekhxu ta

    • @anuppoudel8599
      @anuppoudel8599 2 роки тому +2

      जस्ले जे भनोस सन्दिप नोर्दोस हो,दोसि तेहि रnडि हो

    • @user-cd6vw1rv1p
      @user-cd6vw1rv1p 2 роки тому +1

      @@anuppoudel8599 nirdosh vaya kina farar ta

  • @officialcomedyramnepali2679
    @officialcomedyramnepali2679 2 роки тому +9

    अहिले नेपाली काङ्ग्रेसको सरकार छ झन चोर हरुले मजाले लुट्नु लुटेका छन हर्क जिले धेरै राम्रो काम गरेर देखाउनुभयो सलाम छ उहाँ लाई

  • @djalexrai81076
    @djalexrai81076 2 роки тому +36

    💚उत्कृष्ट💚अभिनय❤️सबैको💚मन मुटुमा💜बस्न ❤️सफल रहोस💚सफलताको❤️शुभकामना👌👌🙋🙋🙏

  • @rajibale1357
    @rajibale1357 2 роки тому +14

    हर्क साम्पाङ्ग को काम प्रती धेरै खुशी छु नेपाल मा यस्तो मान्छे को खाचो छ...... जय सेना जय किसान जय सेना।।

  • @sayanaRai783
    @sayanaRai783 2 роки тому +6

    जय हर्क सम्पाङ , जय लाउरे दत्ता , जय यूबा , जय धराने जनता 💐❤️

  • @Chisobhaneko
    @Chisobhaneko 2 роки тому +30

    Harka Sampang is the man that lets his action do the talking!! Great leader

  • @samratpoudel1992
    @samratpoudel1992 2 роки тому +15

    अबको प्रतिनिधिसभाको चुनावमा मात्र दुई पाटिलाई सम्सद भवनमा छिराउनु पर्छ।
    १: राष्ट्रिय स्वतन्त्र पाटी (रबि लामिछाने)
    २: राष्ट्रिय प्रजातन्त्र पाटी (राजेन्द्र लिन्देल)
    यी दुई पाटिलाई सम्सद भवन छिराएर एउटा पाटिलाई सरकार पक्ष र अर्को पाटिलाई प्रतिपक्ष बनाउनु पर्छ। अब जनता जाग्नु पर्छ मासु भात मा बिक्नु हुदैन अरु बाकी पाटी एमाले, काङ्ग्रेस , माओवादि, समाजबादी आदि सबै पाटिलाई ईन्डिया तिर लखट्नु पर्छ।

  • @biddrohisaila2794
    @biddrohisaila2794 2 роки тому

    म यो कार्यक्रम हेरेरहने मान्छे हु तर प्रकाश तिमिल्सिनाले बिगतमा हर्क साम्पाङ्गको खिलापमा बोल्न र चल्न थाले पछि हेरीन । प्रकाशे सुध्रीएछ । हो यसरी बिकाश मैत्री काम सबैले गर्नु पर्छ । पत्रकारहरु सम्मन योग्या नागरीक हुन समाजमा तर उल्टो उल्टो काम गर्दै हिडे समाज को डण्डा खानु पनि खान बेर हुन्न ।

  • @dambardc9584
    @dambardc9584 2 роки тому +18

    बधाई हो हर्क meyor जी

  • @krishnashrestha7727
    @krishnashrestha7727 2 роки тому +3

    राजा मारेको देशमा तिमी अब नआउ है सन्दिप उतै बस अनि रमाइलो गर्🤗🤗देश को लागि ज्यान दिन्छु अनि देशको नाम राख्छु भन्नु नै तिम्रो ठुलो भुल भयो।

    • @madhumagar7784
      @madhumagar7784 2 роки тому

      कानुन नभएकाे देश ,न्याय नपाएकाे देश ,

  • @diipakaryal
    @diipakaryal 2 роки тому

    कानुन सबैको लागी बराबर हुन्छ राजा होस् वा जनता, कानुन भन्दा माथी कोई हुँदैन भावनामा बहकिएर मूर्ख नबनौ न्याय सबैको लागी बराबर हुनु जरुरी छ, यदि ठूला नाम चलेका मान्छेहरुलाई सधैं नेपाली जनताले समर्थन दिने हो भनें सर्वसाधारण को लागी आवाज उठाउने को?? पीडितलाई न्याय र दोषीलाई कडा भन्दा कडा सजाय पाउनु पर्छ कानुन भन्दा माथी कोई हुँदैन बुझेर मात्र बोलौ कागले कान लग्यो भनेर कागको पछि नलागौं 🙏

  • @mistake8878
    @mistake8878 2 роки тому

    2५ लाखकाे पुल हे भगवान याे पुल बनाउने ईन्जिनियर लाई सलुट छ अझै यस्तै काम गर्दै जानुहाेला

  • @sanjeebrai7664
    @sanjeebrai7664 2 роки тому +5

    Harka sampang👌👍👍ani sandip lamichane ..sati le sarapeko desh nepal ..naaija vai....kam xaina...

  • @lesu8805
    @lesu8805 2 роки тому +9

    हर्कवाद जिन्दावाद🤟

  • @premikalimbu4938
    @premikalimbu4938 2 роки тому +10

    Harka sir great 👍 ho

  • @kpmgr123
    @kpmgr123 2 роки тому +20

    हर्कबाद जिन्दाबाद

  • @sureshboharaoffical7408
    @sureshboharaoffical7408 2 роки тому +6

    Hark sampang and balen Shah is great lader ❤️🇳🇵🇳🇵

  • @aaitarajgurung2302
    @aaitarajgurung2302 2 роки тому +7

    Khushi lagxa HARKA SAMPANG lai dekhara kati mahan honuhuxa Hamro mayor Sahab jai Harka sampang upcoming primeminister of Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @villagelife1243
    @villagelife1243 2 роки тому +7

    क्रमचारीले इमान्दार सग काम न गर्दा दलाल हरुले नेपाली नागरिक लाई उटिरहेको छन अनि क्रमचारीलाइ कसैको दर नै छैन किन भन्दा कडा कारबाही हुदैन

  • @bipentravelvlog
    @bipentravelvlog 2 роки тому +8

    हजुर ले रेकड त गर्न त भाको छैन नी 😂😂😂😂🤣🤣🤣🤣🤣😃😃🤣

  • @rajendrasapkota6330
    @rajendrasapkota6330 2 роки тому

    सन्दिपलाइ मात्र खेदो नखन्नुहोल सन्दिप देशको सान हो

  • @subashbasnet02
    @subashbasnet02 2 роки тому +26

    अाराेप हाे पुष्टि भएको छैन, देशको शान राख्ने खेलाडीकाे केही सम्मान गराैं।

    • @Nepal709
      @Nepal709 2 роки тому +2

      Aarop pusti na vay pani Nepal aay paxi chor Dalal harule palsa Lai jastai jindagi vari jel Ma sadauxa tesaile Nepal na aayera utai dekhi vagda thik xa aafno life tw bachxa

  • @rakeshlimbu6953
    @rakeshlimbu6953 2 роки тому +7

    अन्धो कानुन , भष्ट्रचारि अदालत , न्याय हराएको न्याधिस, घुस खोरि नेपाल मा आउनु भन्दा भागेकै राम्रो हुन्छ! नेपाल आएनि निर्दोष भए नि दोषि को सजाय भोक्नुपर्नेछ । सकभर नेपाल नआउदा हुन्छ।

  • @harikhadkaofficial949
    @harikhadkaofficial949 2 роки тому

    अत्यन्तै मन पर्ने कार्यक्रम

  • @camilalll7894
    @camilalll7894 2 роки тому +1

    Hark sampang ji zindabad

  • @noob-basticgamer3969
    @noob-basticgamer3969 2 роки тому +9

    एउटा कार्यलयलाई सक्षम तरिकाले चलाउन नसक्ने सरकारी कर्मचारीलाई पाखा लागौ ! यिनीहरु देशको लागी धमिरा हुन् !!!

  • @braveheart5624
    @braveheart5624 2 роки тому +12

    Harka is the best.. 👏🏼👍🏼

  • @buddhisagar5778
    @buddhisagar5778 2 роки тому

    एउटा बिदेशी नेता अाउदा बाटाे जाम गर्ने लुटेरा नेताहरु बिदा अागामि चुनाब मा बिदा गर्नु पर्छ

  • @bishwasthapa358
    @bishwasthapa358 2 роки тому +1

    Kahile hola hamro desh Nepal ko muhar ferine laj lagx ho news herda Sunda pani

  • @shankerrai795
    @shankerrai795 2 роки тому

    सन्दिपकाे निर्दाेषिता प्रमाणित भयाे ।

  • @kamaloli5690
    @kamaloli5690 2 роки тому

    हर्क साम्पाङ लाई सबैले साथ सपोर्ट दिउ

  • @Maniraj264
    @Maniraj264 2 роки тому +8

    People like Hark Sampang are needed in this country to bring change in this country. Salutations to our Hark Sir

  • @bhishmaniraula6199
    @bhishmaniraula6199 2 роки тому

    कम्पनीमा बिचौलीया मात्र आउदैनन् भलै केही बिचैलीयाको रासो वासो कम्पनीको गेटमा हुन्छ र यसरी नै अनावस्यक रुपका कम्पनी, कम्पनी रजिष्टार र ब्यवसायीको मर्यादामा आँच आउछ । कम्पनी ऐन २०६३ को प्रावधान अलि कानूनि प्रकृतिको तथा सामान्यतया जटिल भएकोले प्राय सबै कम्पनीको तर्फवाट कम्पनी रजिष्टारको कार्यालयमा आवस्यक काम गर्न अख्तियारी लिएको कानूनब्यवसायी वा अन्य अख्तियारवाला पनि आउछन् । सबैले लाई एउटै शब्द बिचौलिया प्रयोग गर्नु यूट्यूवे प्रबित्ति होला कि पत्रकार महोदय ।
    ग्यालेक्सी टि.भि. रबिलामिछानेको हो भन्ने सुनेको छु, यो रिपोटिङ्ग गर्न रबि आफैं रजिष्टारको कार्यालय गएनन् उनका कर्मचारी पठाए वा कुनै टिम गयो, त्यस्तै सबै कम्पनीको संचालक सबै स्थानका पुग्न सक्दैन, दैनिक काम सम्पन्न गर्न एउटा टिम बनेको हुन्छ र त्यही टिमबलमा कम्पनी संचालन हुन्छ ।
    कम्पनी रजिष्टारको कार्यालयका तर्फवाट रजिष्टार श्री महेश वरालले दिनु भएको अभिब्यक्ती प्रति हार्दीक सम्मान ।

  • @kanchanonlinemedia1730
    @kanchanonlinemedia1730 2 роки тому +18

    *Good Job Balen and Harka Sampang Rai* ❤️❤️

  • @PrashantBTR
    @PrashantBTR 2 роки тому +2

    Aja man paryo yo manxe jaba harka sampang ko ramro kaam ko prasangsa garyo👌👌

  • @rudrachemjong1347
    @rudrachemjong1347 2 роки тому +1

    हर्कवाद जिन्दावाद।

  • @surenyakkha9631
    @surenyakkha9631 2 роки тому +5

    jay harka sir

  • @roshanrai7695
    @roshanrai7695 2 роки тому

    Yestai karya le garda hami nepali janata le important time gumairaheka xau

  • @manjuadhikari9736
    @manjuadhikari9736 2 роки тому

    My best programme

  • @mahendrarai8412
    @mahendrarai8412 2 роки тому +27

    Harka is great leader i love him ❤️❤️🇳🇵

  • @satyachaudhary5541
    @satyachaudhary5541 2 роки тому +8

    निलम्बित गर्नु पर्छ यस्तो नालायक कर्मचारी हरू लाई

  • @bimalraj608
    @bimalraj608 2 роки тому

    यो देश मा ठुलो मान्छे हरुनै खराब छ सायद कर्मचारी को मिलेमतो मा काम भको देखिन्छ रजिस्ट्रार कार्यलय मा अत्यन्तै राम्रो कार्यक्रम सिधा कुरा🙏🙏🙏🙏

  • @nawangtshering8327
    @nawangtshering8327 2 роки тому +12

    Harka ..this man hits it!!!! congrats mayor

  • @nischalchamlingrai1214
    @nischalchamlingrai1214 2 роки тому +4

    harka sampang 😍😍

  • @ramkumarshrestha7267
    @ramkumarshrestha7267 2 роки тому +1

    नेपालको कानुनको कारण फरार नै हुनुपर्छ सन्दिप नत्र जेल पक्का

  • @ChandraKala-gk2yj
    @ChandraKala-gk2yj 2 роки тому

    I,like,sidha,hura,great,work,harka,and,balan

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 роки тому +20

    नक्सा पास् नहुँदा डोजर चल्छ, 😳
    18 वर्ष पास् नहुँदा मुद्दा चल्छ 😜😅
    यो, संदेश जनहितमा जारी छ,,👍️🤭🤣

    • @goodheart1173
      @goodheart1173 2 роки тому +1

      yo lehekne manchey harek video ma

    • @surendrarai9819
      @surendrarai9819 2 роки тому +1

      Chitta bujhyo santiko khojima👏👏👏

  • @kpmgr123
    @kpmgr123 2 роки тому +8

    अब देशको भाग्य चेन्ज गरौ

  • @bishwasthapa358
    @bishwasthapa358 2 роки тому +1

    Good job harka sir 👍

  • @saraswatipoudel1605
    @saraswatipoudel1605 2 роки тому

    company Registrar Mr. Baral is with a ready-made answer, Blames lack of technology to escape from this complication.

  • @minprasadadhikari2048
    @minprasadadhikari2048 2 роки тому

    महेश बराल लाई सोध्नु भनेको जोक गर्नु उस्तै हो त्यो सबैको मिले मतो हो ।सबै कार्यालयमा हुने त्यही हो।

  • @ghodasainiupadhayayashanka4579
    @ghodasainiupadhayayashanka4579 2 роки тому

    Damdar parstuti yuvraj kandel sir.

  • @sumankarki27
    @sumankarki27 2 роки тому

    Nepal ko san galaxy news😍😍

  • @SDPElectricPlumber
    @SDPElectricPlumber 2 роки тому

    👈Good job Hark Sampang ji 💖💖🇳🇵🇳🇵🇳🇵

  • @ritaamatya1222
    @ritaamatya1222 2 роки тому

    🙏✨️🙏✨️🙏Jay Mahadev sir 🙏 ko atyantai power full prastuti atiman parxha great advice and message 👍 jantale janna chahane sabai bisaya bastulai sametera tayar pariye ko sidha kura ko ripotar jiu lai 🙏 badhai suva kamana ktm 🙏 🇳🇵

  • @ratnarai6883
    @ratnarai6883 2 роки тому +8

    Ww harka sir🙏🙏

  • @dipakchhetri9829
    @dipakchhetri9829 2 роки тому +6

    अब देशको अवस्थालाई परिवर्तन गर्नको लागि आगामी चुनावमा रास्ट्रिय स्वतन्त्र पार्टीलाई देशको ठुलो पार्टी बनाउन सबैमा हार्दिक अनुरोध गर्द्छु !!!शुभरात्री 🇳🇵🇳🇵🙏🙏🔔!!!

  • @PramodBhattarai
    @PramodBhattarai 2 роки тому +4

    I have one questions, I opened one company almost 15 ,16 years ago and I never did anything ( No Business ) किनकिन म बिदेस छु , जे सोचेर company, दर्ता गरे गर्न सकिन I want to close the company धेरै कोशिश गरे closed.गर्न धुस माग्यो तर मैले दिईन । can you ask him without घुस बन्द गर्न मिल्छ कि मिल्दैन ? भबिस्य मा बन्द गर्ने खोल्ने option online मा राखिन्छ कि राखिदैन ? कुनै ब्यापार नगर्दा पनि प्रतेक बर्ष कर तिर्न पर्ने रहेछ कामै नगरेपनि yearly gov लाई काम नगरेको भनेर देखाउन पर्ने रहेछ्। accountant लाई काम गरेको fee यता उति २०,२५ हजार खर्च हुने तेसैले बन्द गर्ने सोचेर बन्द गर्न खोज्दा २ देखि अढाई लाख घुस मागेका ले बन्द गरिन । बन्द गर्न पनि किन पैसा तिर्ने ? बिदेस तिर सित्तै मा बन्द ह्न्छ ।

    • @diptimsina5700
      @diptimsina5700 2 роки тому

      हजुरले केही document upload गरेको छैनभने 20/25k ma बन्द हुन्छ सर थप सल्लाहको लागि मलाई facebook मा add गर्नुस्

  • @pramodbhandari5633
    @pramodbhandari5633 2 роки тому +1

    Sandeep bro temi vaga yesto Mula dess ma farkaraa na aau ❤️

  • @gauriadhakari3450
    @gauriadhakari3450 2 роки тому +1

    काठमाडौंका सरकारि कार्यालय वरपर कोट पाइन्ट लायर घुमिरहने कतिपय हेर्दा भलाद्मि देखिन्छने खाते,भाते हरुकले टाढाबाट आऊने सोझा साझा मान्छेलाई म कार्यालय भित्र का सबै कर्मचारीलाई चिन्छु तपाई ले दुःख झेल्नुपर्दैन म भित्र काम गरिदिन्छु भनेर पैसा लुट्ने लुटेराहरू दाऊ हेरिराहुन्छन।अलि धेरै लुट्नेले काम पनि गरिदिन्छन ।मेरो छोरालाई पनि ईमर्जेन्सि पासपोर्ट वनाऊन जादा 40000 खाईदिय छ। म जस्ता हजारौ छन तेहा ठगिने। ति ठगहरू लाई खोजि ,खोजि देखाइदिनु होला ।धन्यवाद सिधाकुरा टिमलाई।

  • @ombaiom4185
    @ombaiom4185 2 роки тому

    महेस सरको खातामा पनि आउछ होला नी भारी रकम

  • @siddhapuri11
    @siddhapuri11 2 роки тому +5

    राम्रो गरेछ यार सन्दिपले नेपालको कानुन हो पैसा दियर अदालत नै खरिद गर्छन निस्दोसिलाइ दोसि वनाउछन सालाहरु विचरा पल साहाको Carrier नै वर्वाद गर्दिय सालाहरुले

  • @serchanprabhat2522
    @serchanprabhat2522 2 роки тому

    य सिधाकुरा कडेल सर यि तलको पिउन देखि कार्यालय हाकीम बीभागीय सचिब सम्म रकम बिचौलीयाबाट बाडफाड हुदै पुगेको हुन्छ हाकीम देखि सचिब सम्मलाई सबैकुरा थाहा छ।

  • @shivak.c8876
    @shivak.c8876 2 роки тому +2

    नेपाली जनता तेति गलत लाई फालन न सकने रहेछन नत्र एक पटक दुई पटक मन्त्री भयर केही नगरि उलटो देशको धेरै भु भाग जता ततै सनधि गरने कल कारखाना उठाउने जस्तो मन्त्री चार पाच पटक मन्त्री बनाउने अनि जनताले खोइ लखटेकोआउ हामी सबै दाजुभाई एक हौ यस्ता गद्दार हरूलाई आजैदेखि फालौ जय देश जय नेपाल

  • @prembishowkrma2065
    @prembishowkrma2065 2 роки тому

    सिधा कुरा जन्त सँग का सम्पूर्ण टिमलाई मेरो एउटा अनुरोध छ कम्सी कम जुन ब्यती सँग जोडिएर कुरा गर्नु हुन्छ छुट्ने बेलमा तुरुन्तै फोन न कट्नु न उहाँ हरु बोल्दै हुनुहुन्छ हजुर हरुले फोन कट्नु हुन्छ यो त राम्रो भएन ब्यती माथि रिस भए जस्तो भयो कम्सी कम उहाँ हरुलाई नी धन्येबाद भन्नी मौका त दिनुहोस् यो करेकरम न छुटै हेर्छु र कति ख्याल गर्छु यही गल्ती मात्रै भेट्छु 🙏🙏

  • @AaBb-ye4qm
    @AaBb-ye4qm 2 роки тому

    नमस्कार युबराज सर हजुर लाई धेरै धेरै धन्यवाद छ सारै राम्रो काम

  • @roshanrajbhujel8187
    @roshanrajbhujel8187 2 роки тому

    सबै कार्यालयमा यस्तै हालत छ सरकार ।

  • @kingbrothers6670
    @kingbrothers6670 2 роки тому +1

    कुनै पनि सरकारी कार्यालयमा हुने गरेको यस्ता बेतिठिलाई तुरन्त ब्यवस्थित गर्नुपर्छ।

  • @shivasharma8926
    @shivasharma8926 2 роки тому +8

    यस्ता लाई मन्सिर ४ मा पत्तासाप गरनुपरदछ

  • @kcgovinda771
    @kcgovinda771 2 роки тому

    सन्दीप नआएकै राम्रो।।दोषी नठहरिदै कालो सुचिमा राखी देशकै गहना लाई अपमान गर्ने देशमा आएर के को कानुन लाई संमान गर्ने।।।।

  • @krishnarangol1182
    @krishnarangol1182 2 роки тому

    हलो समातेर जोत्न नजान्ने कात्ती के हरुला नेता मन्त्री बनार को छ के सोदि राको यस्ता गोबर हरु लाई।

  • @sagarbhatta4018
    @sagarbhatta4018 2 роки тому +1

    Wow good news जय सीधा कुरा

  • @Akhiljoshi-z7c
    @Akhiljoshi-z7c 2 роки тому +2

    नमस्कार सिधाकूरा टिम जय ग्यालेशि फोर के जय देश नेपाल।।।।

  • @Messi_ampX
    @Messi_ampX 2 роки тому

    जता पनि लुटतन्त्र मात्रै छ हाम्रो देशमा ।जताततै लुटेरा भ्रष्ट सरकारी कर्मचारी मात्रै छन् यो सबै हुनुको कारण माओबादी,एमाले,काङ्ग्रेस नै हुन त्यसकारण चुनाब आउदैछ सबैले बिचार गरौ।यसपाली लुटराहरुको घण्टी बजाउनु पर्छ।🔔🔔🔔

  • @Allriderfan-vs7md
    @Allriderfan-vs7md 2 роки тому +1

    Good evening sir 🌞 from Doha Qatar

  • @himalthapa1107
    @himalthapa1107 2 роки тому

    Great job youbraj dai

  • @pujatamang8507
    @pujatamang8507 2 роки тому +2

    Harka sir 🔥🔥

  • @AAMA533
    @AAMA533 2 роки тому +5

    प्रहरी प्रवक्ताले त सन्दीप आउँछु भनेको हुनाले नेपाल प्रहरी फल्लो गरिरहेको छौँ भनिरहेको छ त... अनि किन हेडलाइन चाहिँ सन्दीप फरार भनेर राखीयो ??? यसले गलत अर्थ लाग्दैन र ???

  • @kalpanatamang5737
    @kalpanatamang5737 2 роки тому

    Yo sarkari kura ko chai 100% right ho

  • @sarojthapa0123
    @sarojthapa0123 2 роки тому

    Sandip vagyo vanna suhayana ho
    yo nepal ko kanun man napareko ho 👊👊

  • @camilalll7894
    @camilalll7894 2 роки тому

    Jay shambhu 🙏 Jay desh Jay Naresh Jay Nepal 🇳🇵🇳🇵 Jay hosa sidha kura R team lai

  • @sandiplimbuofficial5290
    @sandiplimbuofficial5290 2 роки тому +3

    हैन सच्चा बलात्कारमा परि हत्या गरिएको निर्मला पन्त जस्ता नानिहरुको अपराधिहरुको खोज्नु पर्दैन खै यत्रो बर्ष भयो खोजिएको अनि।बलात्कारको नाउमा सस्तो बलात्कारि हु भनेर फसाउन खोज्ने अनि निर्धोस मान्छेहरु खोज्न यति आतुर नेपालको न्यायलय नेपाल प्रहरी हैट नेपालको कानुन दैब जानुन।

  • @GuruPrasad-pj4pz
    @GuruPrasad-pj4pz 2 роки тому

    सन्दिप फरार भनरे कस्तो टाइटल राखेको 😌😌

  • @bishnuregmi1223
    @bishnuregmi1223 2 роки тому +1

    सरकार यस्ता ठग भष्टाचार दलाल लाई जागिर बाट खारेज गर

  • @surendrarai9819
    @surendrarai9819 2 роки тому +1

    Aaja chitta bujhyo yubaraj ko boli ra dharan mayor harkako lekhai ko ho VIP n vvip💪💪💪💪💪

  • @krishnastha532
    @krishnastha532 2 роки тому

    सुन्दरीजल मा हरायकाे मान्छे भेट्न काे लागि प्रहरी भन्दा त्यहा निकुञ्ज सुरक्षामा रहेकाे नेपाल अार्मिलाई भन्दा एकदम राम्राे हुन्छ किनकि अार्मि हरेक दिन खाेल्सा र डाडा चहारिरहन्छ

  • @dharmarajdhakal5954
    @dharmarajdhakal5954 2 роки тому

    Good news

  • @thanos7335
    @thanos7335 2 роки тому

    लामिछानेले उतैको नागरिकता किनेर लुके जस्तो छ

  • @goldenpooza196
    @goldenpooza196 2 роки тому +1

    Rabi jeil parda lure jasto lageko thiyo voice ta khatara raixa hait youbraj ☺️

  • @user-gb2ln5fu1x
    @user-gb2ln5fu1x 2 роки тому

    नमस्कार भाइ युवराज कंडेल 🙏🙏🙏🙏❤️❤️

  • @lokendra.budha2052
    @lokendra.budha2052 2 роки тому +1

    सन्दीप बोका मुख देखाउन गाह्रो परे जस्तो छ 😜😁