रबि लामिछानेको आक्रोशको भित्री कथा । मेयरको डोजर हरायो ! मन्त्रीकी बुहारीलाई जागिर खुवाउन चिठी आयो

Поділитися
Вставка
  • Опубліковано 12 вер 2024
  • Producer/Presenter : Apil Tripathi
    Camera : Rajkumar
    Gandaki Chhadke Ep 207
    Contact : 9856011452
    www.falanonews.com
    Falano Media Pvt.Ltd
    Using this video on other platform is strictly prohibited.
    Mail us your information : videohamropokhara@gmail.com

КОМЕНТАРІ • 1,6 тис.

  • @chandrabc1984
    @chandrabc1984 Рік тому +208

    रबि लामिछाने लाई देशै भरी का जनता ले रबि लाई साथ दिनुपर्छ भन्ने जति यता है🙏🙏❤️

    • @arvindkejriwal5070
      @arvindkejriwal5070 Рік тому

      टेग एउटा मात्र राम्रो हुन्छ

  • @hgyohj3228
    @hgyohj3228 Рік тому +4

    रबि लामिछाने को बिग फ्यान यता हाजिरी शुभकामाना छ रबी सर🙏🇳🇵🔔

  • @bipinbk377
    @bipinbk377 Рік тому +465

    रबि दाइ र अपिल दाइका फ्यान कति हुनुहुन्छ 🙏🙏🇳🇵🇳🇵

    • @debinmagar9915
      @debinmagar9915 Рік тому +4

      राष्ट्रलाई नै ठग्ने लाई रबि जस्ता लाई अपिल जस्तो महान मान्छे लाई तुलना गर्नु मिल्दैन कि ब्रदर ....?

    • @bipinbk377
      @bipinbk377 Рік тому +5

      @@debinmagar9915 ठगेको जस्तो त लाग्दैन अब अरु आआफ्नो बिचार ......

    • @sunilthapa4427
      @sunilthapa4427 Рік тому +2

      कहाको राजाराम कहाको गुले भण्डारि ... अपिल अपिल नै हो भाइ रवि नोथिङ्ग

    • @karkeekumar1085
      @karkeekumar1085 Рік тому +2

      Kp sere prachande Lai vote halne jati murdabad

    • @amalamlama3263
      @amalamlama3263 Рік тому

      ​@@debinmagar9915 lol

  • @ashishchanel4719
    @ashishchanel4719 Рік тому

    यि दुइ रबि खम्बा जनता को आशा र भरोसा को केन्द्र हो कैले जनता देखि नगिर्नु होला

  • @Technicalpkcom
    @Technicalpkcom Рік тому +456

    फलानो news नछुटाइ हेर्ने हामी कति छ्म 👇️👇️👍️👍️🇳🇵🇳🇵

  • @kajinepali4115
    @kajinepali4115 Рік тому +223

    अति राम्रो कुरा सबै पत्रकार हजुर जस्तै हुनुपर्छ अनि बल्ला रबि जस्ता मान्छे ले राम्रो काम गर्ना सक्छन 🙏🙏

    • @sauravkc3052
      @sauravkc3052 Рік тому +1

      good sir hjr lai पनि सलाम अब हामी जस्तो मान्छे ले राम्रो लाई राम्रो नराम्रो लाई नराम्रो भन्न सक्नु पर्छ

    • @arvindkejriwal5070
      @arvindkejriwal5070 Рік тому

      टेग एउटा मात्र राम्रो हुन्छ

  • @shantikokhojima6040
    @shantikokhojima6040 Рік тому +173

    रबि लामिछानेले उठाएको कुरा १००% 👌🔔

    • @rajkumardhungana7063
      @rajkumardhungana7063 Рік тому +1

      रबि लामिछाने ले उथाएको सबै कुरा १००%

    • @arvindkejriwal5070
      @arvindkejriwal5070 Рік тому

      टेग एउटा मात्र राम्रो हुन्छ

    • @arvindkejriwal5070
      @arvindkejriwal5070 Рік тому

      टेग एउटा मात्र राम्रो हुन्छ

  • @user-pm5tq2wo1z
    @user-pm5tq2wo1z Рік тому +2

    कुरा यक्दमै सहि सत्य पत्रकार ज्यु

  • @dineshbahadurbk7788
    @dineshbahadurbk7788 Рік тому +505

    रियल हिरो अपिल दाई र रवि दाईलाई सदैब संमान छ।❤️🙏

    • @karkeekumar1085
      @karkeekumar1085 Рік тому +4

      Kp sere prachande Lai vote halne jati murdabad

    • @bhuwansinglimbu7686
      @bhuwansinglimbu7686 Рік тому

      Apil ok but rabi lamixane no more hiro because rabi lamixane American agent ho i knew it's I'm watching from Uk

    • @rabinthakury4925
      @rabinthakury4925 Рік тому +2

      @@karkeekumar1085  gagane lai birsiyeu

    • @shovakc5611
      @shovakc5611 Рік тому

      कति राम्रो कुरा अपिल बाबू रियल हिराे याे पाे हाेनि

    • @ritathapamagar1459
      @ritathapamagar1459 Рік тому

      America basni jati sabi american agent hunxa wow hjrko soch dhekar xa hjrko soch lai jo desma kahi ramro garxu vanirw aauni uwako khutta thann mahir hjrharuko jastyo soch le garda rw ramro lai ramro rw naramrolai naramro vanna sakni hikmat rakhu hjr hami nepaliharule taba des aafiii banxa hjr

  • @pradippandey8476
    @pradippandey8476 Рік тому

    रियल हिराे हाे अपिल रबिकाे दाेश्राे अनि जनताको अास हुन अपिल अझै राम्रो गदै जानु

  • @santoshkhadka9898
    @santoshkhadka9898 Рік тому +50

    म चाहि रबि दाइको बारेमा अपिल दाईको धारणा के रहेछ भनेर बुझ्न आको हु। एकदम सहि लाग्यो गुड लक अपिल दाइ 👍️👍️

  • @yadshrestha3759
    @yadshrestha3759 Рік тому

    कर्मचारी र मन्त्री दुबै देशको लागि भाइरस हो

  • @hikmatmagar4191
    @hikmatmagar4191 Рік тому +39

    आहा क्या मिठो सब्द बोल्नु भयो अपिल जि रवि लामिछाने बारे जे सत्य यहि हो अब पत्रकारिता माथी पनि प्रश्न गरौं आहा अपिल जि धन्यवाद

  • @gbkgupta22
    @gbkgupta22 Рік тому +13

    मन्त्री को मान्छे भए पछि सिधै जागिर थुक्क एस्तो छ देश को अवस्था एस्ता गम्भीर कुरा हरु लाई सत्य तथ्य प्रमाण सहित रिपोर्टिङ गर्न सक्ने ल्याकत राख्ने एक कुशल ,इमानदार पत्रकार हो सर तपाई सलाम छ तपाईं 🙏🙏

  • @birendrachetri7529
    @birendrachetri7529 Рік тому +189

    रबि दाइ 1 हुनहार ब्यक्ति हुन देश र जनताको लागि चाहिने महत्त्वपूर्ण ब्यक्ति हुन

    • @gannubhai6727
      @gannubhai6727 Рік тому +1

      100% sir

    • @bhuwansinglimbu7686
      @bhuwansinglimbu7686 Рік тому

      Wo guys you don't understand about rabi lamixane he is American agent you see his propaganda I'm watching from Uk

    • @manilarai2422
      @manilarai2422 Рік тому +1

      rabi sir hunahar hun desh ko ra janta kobykti ko lagi mahatuwa purna manxy hun🙏🙏🙏

  • @bhabanarawat5814
    @bhabanarawat5814 Рік тому

    अति राम्रो कुरा पत्रकार त यस्तो पो हुनु पर्छ sahi kuro 🙏🙏👍️👍️❤️❤️

  • @pun_mgr2080
    @pun_mgr2080 Рік тому +70

    रबि दाई हाई-हाई लाखौ दर्शक मध्य एक नियमित म पनि हुँ अपिल दाई 🙏🙏

    • @adhigurung8769
      @adhigurung8769 Рік тому

      Ehh timi Pani Thulai jholey raixa janta banna sika haina vane rabilai lagera puja garera rakha

    • @roshan1304
      @roshan1304 Рік тому

      Rabi lai blind support garinxa ....

  • @chudamani7872
    @chudamani7872 Рік тому

    अपिल सर र रबि सर एकदम राम्रो पत्र कार हो हाम्रो नेपाल को

  • @bgmayalupositive1107
    @bgmayalupositive1107 Рік тому +63

    एक निडर अपिल त्रिपाठी दाजु जिन्दावाद 💕💕

  • @SDPOnlineTv
    @SDPOnlineTv Рік тому

    रवि लामिछाने जीलाई समर्थन गरौं साथीहरु 🥰🇳🇵

  • @madhavmelina3153
    @madhavmelina3153 Рік тому +52

    निरन्तर आउने गर्नुहोस न सर गत हप्ता आउनुभएन साह्रै खल्लो लाग्यो आज भने बेलैमा हेर्न सुरु गरियो धन्यवाद अपिल सर।।

  • @shahinavinbahadur8634
    @shahinavinbahadur8634 Рік тому

    मलाई रबि पछिकाे निडर अनि सच्चा सपूत लाग्नु हुन्छ अपिल सर अनि उहाँको पत्रकारिता

  • @Coffelover001
    @Coffelover001 Рік тому +113

    पत्रकार हजुर र राजनीतिमा रवि लामिछाने दाईलाई सलाम छ 🇳🇵🔔✅

    • @arvindkejriwal5070
      @arvindkejriwal5070 Рік тому

      टेग एउटा मात्र राम्रो हुन्छ

  • @devadc6555
    @devadc6555 Рік тому

    रबि जस्तै निडर पत्रकार अपिल जि लाई पनि म सधै नमन गर्दछु।।🙏🙏🙏🙏 यी सब भराैटे हरु लाई ।पत्ता साब गर्नुपर्छ। अपिल सर यिहरु देशका सबैभन्दा ठूला शत्रु हुन।।

  • @bhubanishwarpandey8837
    @bhubanishwarpandey8837 Рік тому +26

    नेपाल अामा रोई रहेकि छिन् जय रबि जि
    🔔🔔🔔🔔🔔🔔♥️♥️♥️♥️♥️👌👈️💪💪
    अपिल जि नमस्कार

  • @chetanabhurtel3483
    @chetanabhurtel3483 Рік тому

    Rabi is great leader...रबि रबि फेरिपनि रबि....

  • @user-nd3od6hp6y
    @user-nd3od6hp6y Рік тому +145

    राबी सर अपिल सर जिन्दावाद 🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @mayatuladhar3808
      @mayatuladhar3808 Рік тому

      सलाम छअपिल सर 🙏🙏🙏🙏

    • @arvindkejriwal5070
      @arvindkejriwal5070 Рік тому

      टेग एउटा मात्र राम्रो हुन्छ

  • @dineshxetry6843
    @dineshxetry6843 Рік тому

    अपिल त्रिपाठि र रबि लामिछाने नेपाल आमाको सपुत हुन 👌👌

  • @gannubhai6727
    @gannubhai6727 Рік тому +77

    जय रबि लामिछाने 🙏
    देशले एक सच्चा छोरा पाएको छ 🙏🙏🙏🙏

    • @lamaprem2627
      @lamaprem2627 Рік тому

      tero bauho rabi jya vanna

    • @arvindkejriwal5070
      @arvindkejriwal5070 Рік тому

      टेग एउटा मात्र राम्रो हुन्छ

  • @padamchemjong1417
    @padamchemjong1417 Рік тому

    अपिल त्रिपाठी - सत्यकाे प्रतीक भन्ने आम जनताकाे मनमा अनुभुति पक्काछ भन्नेलाग्छ ! सम्मान स्वरूप सलाेटछ ! 100% सहमतिछ ।

  • @lalitsing3902
    @lalitsing3902 Рік тому +18

    यो हो नि पत्रकार भनेको यसलाई भनिछ पत्रकार को काम सलाम छ तिर्पाठी जि 🇳🇵🇳🇵🇳🇵🇳🇵जय नेपाल

  • @bishnuniran5565
    @bishnuniran5565 Рік тому

    जतिसुकै बयान गरे पनि कम हुन्छ । सलाम मेरो अपिल सर धन्यवाद गण्डकी छद्के टिम ।

  • @arjunkhadka1894
    @arjunkhadka1894 Рік тому +8

    रबि लामिछाने पछी को राम्रो पत्रकार अपिल त्रिपाठि हो।

  • @santoshsunar2363
    @santoshsunar2363 Рік тому +25

    अपिल सर जस्तो ईमानदार पत्रकार नेपालमा कोहि छैन 🙏🙏🙏🙏

  • @sitapoudel2763
    @sitapoudel2763 Рік тому +21

    राम्रो सुरुवात रवि सरको हिम्मत लाई मान्नु पर्छ उहाँ एक निडर व्यक्तित्व हुनुहुन्छ उहाँले आफ्नो ज्यानको कुनै प्रभाव गर्नुभएको छैन उहाँको सबै जनताले खुलेर साथ दिनुपर्छ हामीसबै जनता मिलेर रबि सरलाई साथ दियौ भने भ्रष्टाचारी र घुस खोरी गर्ने व्यक्तिको कारवाही गर्ने सकिन्छ।जनताको न्यायलय भन्दा ठुलो न्यायालय केहि छैन। जय रवि सर 🙏जय अपि सर🙏

    • @resammagar4481
      @resammagar4481 Рік тому +1

      100 % सही कुरो जये रबी सर 🔔🔔👏👏

  • @rabendrabasnet2349
    @rabendrabasnet2349 Рік тому

    रबि सरले 100 सहि कुरा गर्नु भाछ

  • @pachpokharivlog7997
    @pachpokharivlog7997 Рік тому +32

    जय होस रबि दाइको हामी जन्ता रबि को साथ छौ ।धन्यबाद अपिल सर

    • @sarmilamagar4159
      @sarmilamagar4159 Рік тому

      Good jab

    • @bhuwansinglimbu7686
      @bhuwansinglimbu7686 Рік тому

      Rabi lamixane American agent ho but you don't understood about it Fucking idiot nonsen dog his propaganda you see it's he is under estimate to Nepal

  • @kamalaoli9323
    @kamalaoli9323 Рік тому

    रबि काे सपाेट मा हामी सबै लागि परुउ रबि हामी लाई अति अाबस्या नेता हाे बुडा पाका लाई लात मार्दै लडाउदैगर्नु पर्छ जय रबि जिन्दावाद रबि

  • @maniramsubedi5179
    @maniramsubedi5179 Рік тому +70

    अर्को चुनाब मा रबिको पाटी बाट हजुर पनि उठनु पर्छ अपिल जि । पोखराको मेयर मा उठेर पोखरा लाई सुन्दर पोखरा बनाउनु पर्यो ।।

    • @yamrajpariyar8003
      @yamrajpariyar8003 Рік тому +1

      सम्सद मा गएर भ्रष्ट लाई लखेट्नु पर्छ

    • @Umeshgrunz
      @Umeshgrunz Рік тому

      haha mero bhai dajna pani gold ra gu pugechau

  • @prembandhari8552
    @prembandhari8552 Рік тому

    वा भाइ गनदकि परदेसकाे नाम राखने नै याे भाइ हाे सेकेन रबि हउ सलाम छ बाबुलाइ

  • @tilakbardewa1305
    @tilakbardewa1305 Рік тому +36

    अस्तिको हप्ता अपिल सरको कार्यक्रम कता हरायो पर्खिदा पर्खिदा रात भो।
    अपिल सर सलुत 🙏

  • @laxmisyan4690
    @laxmisyan4690 Рік тому

    रबिले जे गरे ठिक गरे नयाँ काम कसैले गर्न नसक्ने काम रबि बाट नै सुरुवात गर्नु भको छ!र सुरिवात रबि बाटै हुन्छ |

  • @villen9699
    @villen9699 Рік тому +22

    जनताका प्रीय..rabi ❤ एबम कुसल अनि महान पत्रकार apil sir,🙏

  • @bibashgurung6156
    @bibashgurung6156 Рік тому +1

    ❤ you रबि @ अपिलमा ।।

  • @senjamrai3085
    @senjamrai3085 Рік тому +5

    मै हु भन्ने मिडियाहरुले रबिलाई खेदेको हो , जुन गलत तरिकाबाट भएको प्रहार थियो । यति कुरा अपिल सरले नि भन्न सक्नुपर्ने थियो !

  • @krishnaprasadokhrabu607
    @krishnaprasadokhrabu607 Рік тому

    पत्रकार ज्यू जनताले वास्तविक बुझेको कुरा चाहिन
    रबिजीको अहिलेसम्म को कृयाकलापहरू हेर्दा उ
    अत्यन्त ईमान्दारी ,जनप्रिय र देशभक्त हो।

  • @avagi111.
    @avagi111. Рік тому +153

    अपिल सर,रबि सर🙏🙏❤️❤️lots of love❤️❤️

    • @jhapandraadhikari744
      @jhapandraadhikari744 Рік тому

      अपिल sir गुड job र सोचाई keep it up हजुर ❤️🙏🙏🙏🙏👌👌👌👌🏿👍👍👍👍👍🙏

    • @arvindkejriwal5070
      @arvindkejriwal5070 Рік тому

      टेग एउटा मात्र राम्रो हुन्छ

  • @buddhibasel7421
    @buddhibasel7421 Рік тому +16

    आहा कति राम्रो विषय उठान गर्नुभयाे । चित्त वुझ्याे ।

  • @ratangahatraj6748
    @ratangahatraj6748 Рік тому +2

    रबि दाइ हाम्राे गा‌ैरव र आशा हाे। अपिल दाइ तपाईं हाम्राे दाेस्राे रवि दाइ हाे।

  • @kumarthapa6767
    @kumarthapa6767 Рік тому +8

    पैसा र शक्तिको आडमा बनेका भातमारा न्यायाधीश र प्रधानन्यायाधीशहरुबाट यो भन्दा ठुलो के आशा गर्ने ?

  • @janaklimbu2385
    @janaklimbu2385 Рік тому +2

    बास्तबिक पत्रकार भनेको तपाई हो र तपाईं जत्तिकै साहाशी पत्रकारिता प्रति उच्च सम्मान छ सबै पत्रकार मित्रहरूलाई सहि पत्रकारिता गरिदिनु अनुरोध छ कृपया आफ्नो छातीमा हात राखेर पत्रकारिता गरिदिनु होला सबै पत्रकारसाथी हरु प्रति उच्च सम्मान छ (ताप्लेजुङ्ग को गाउँले केटो बाट सानो कुरा राखेको है हजुर)

  • @jenishchand541
    @jenishchand541 Рік тому +20

    मलाइ त अपिल सार लाई चिनेको थिएन तर राम्रो महान ब्याक्ती रहेछन नेपाल आमाको स्वच्छ छवि र महान ब्याक्ती रवि दाइ र अपिल सर जय नेपाल ❣️❣️🙏🙏 मेरो साथी जस्तै लाग्नुहुन्छ अपिल सर missing my dr. Frn..😢😢

  • @KRIZAN-POON
    @KRIZAN-POON Рік тому

    रबि दाइलाइ साथ दिनुपर्यो अपिल सर।।।।

  • @ganeshganeshmajhi7857
    @ganeshganeshmajhi7857 Рік тому +57

    Good luck रबि लामिछाने उपप्रधानमन्त्री juu 😘😘😘😘😘🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏

  • @binodkaucha6598
    @binodkaucha6598 Рік тому

    अपिल सर एकदमै 100% सही भन्नु भयो।

  • @hshsghshshshss6316
    @hshsghshshshss6316 Рік тому +27

    हजुर जस्तो मान्छे धेरै जन्मिनु पर्छ देशमा बल्ल देश बन्छ धन्यवाद छ बाबु हजुरलाई

  • @kamalbaniya2364
    @kamalbaniya2364 Рік тому

    अब दोस्रो रबि बन्नु पर्छ अपिल भाई । कतिपय बिचार महान हुनु पर्छ भने त्यो भन्दा पनि बढि ति महान बिचार हरु सत्य हुनु पर्छ है अपिल भाई । तपाई को पत्रकारिता नेपालि जनता का लागि उज्ज्वल भबिश्य को कोशे ढुग्गां बन्नु पर्छ ।

  • @sujanpujara8493
    @sujanpujara8493 Рік тому +134

    हजुरलाइ कोटिकोटी नमन

  • @kamalbudhathoki9623
    @kamalbudhathoki9623 Рік тому

    खोइत सर धमला जि माथी लागेको आरोपहरुको ठुला मिडियाले उठाएका

  • @gunarajrai1554
    @gunarajrai1554 Рік тому +13

    एउटा निडर अनि सच्चा पत्रकार अपिल सर 👍️👍️👍️👍️🙏🙏🙏

  • @sargamxx1651
    @sargamxx1651 Рік тому

    नेपाली बेस्ट my favorite Patra कार strong
    साहसी हिम्म त वाला अपील त्री पाटी सैल्यूट छ

  • @vforbharat7882
    @vforbharat7882 Рік тому +11

    खरो दरो निडर एक मात्र साहशी पत्रकार।
    Good job daju

  • @youthnepal224
    @youthnepal224 Рік тому

    सदावहार एकोहोरो निरन्तर बगिरहने शाली नदि जस्तै निस्चल,अनि बेला बेलामा गडगडाहट आउने बुलन्द आवाज ,जनताको आवाज बोल्ने अपिल जि लाई निरन्तर नसुनिरहन नसक्ने एक ढोंगी दर्शक हुं म,,गर्व छ मलाई

  • @prasiddaswornakar6497
    @prasiddaswornakar6497 Рік тому +4

    रबि सर जिन्दाबाद अनि एक सच्चा देश भक्त पत्रकार ज्यूमा सलाम छ

  • @khimsharamsharma6666
    @khimsharamsharma6666 Рік тому

    प्रमाण नभएरै धेरै पिडित छन रबि बाट,

  • @user-go2nq1le8n
    @user-go2nq1le8n Рік тому +4

    Wow पत्रकार यस्तो पो हुनुपर्छ अपिल जि खुसी लाग्यो

  • @suraz555
    @suraz555 Рік тому

    देशको कुना कुना बाट रबिको लागि आन्दोलनमा उत्रिनुपर्छ अब।। सबै मिलेर देश बचाउन अगाडि बडौ।।।

  • @resammagar4481
    @resammagar4481 Рік тому +8

    रबी सर अपील सर नेपाल को हीरो हून उहा हरू लाई सदैब सम्मान छ

  • @tankamanibhattarai423
    @tankamanibhattarai423 Рік тому

    तपाईंको बिचारकाे हार्दिक स्वागत गर्दछु।काेहि छ अपिल त्रिपाठी जस्ताे खुल्ला बिचारकाे पत्रकार।

  • @rayamajhivishanu5854
    @rayamajhivishanu5854 Рік тому +12

    रबि लामिछाने भन्दा कुनै केहि कुरामा कमि छैनन् अपिल तिर्पाठी ।

  • @tarapun7570
    @tarapun7570 Рік тому

    जय रबि सरकार को ।

  • @amitkumarnepali9948
    @amitkumarnepali9948 Рік тому +57

    Ravi is great and respectful here of Nepal.

  • @sabinaadhikari344
    @sabinaadhikari344 Рік тому

    यस्तो हो नि पत्रकार भनेको , यसो गर्नु न दाइ हजुर ले केहि सिकाउनु न ति भात माराहरु लाइ के हो पत्रकार र पत्रकारिता भनेको हाम्रो रबि दाइ सबैको मन मा हुनुहुन्छ , उहालाइ सदैब भगवान ले रछा गरुन god bless him rabi is king of Nepal 🙏🙏🙏

  • @arstam1362
    @arstam1362 Рік тому +10

    Good Apil Sir, Jai Rabi

  • @lilakumarthapa3864
    @lilakumarthapa3864 Рік тому

    100% सहि कुरा गर्नुभयो।

  • @shivachhetri937
    @shivachhetri937 Рік тому +4

    पत्रकारिता भने को यस्तो हुन्छ सिक सिक झोले पोले हरु अपिल सङ्ग बिहान बेलुका अन्लाइन कलास लिने गर ) जय होस तपाईं को अपिल जि🙏🙏 (हाम्रो गण्डकी प्रदेश मा तपाईं जत्तिको निडर अनि सच्चा सपूत अरु मैले देखेको छैन सुनेको छैन पत्रकाररिता जगत मा जय मेरो प्यारो देश 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💟💟💟 तपाई सबै को समय बेस्थ अनि सफल रहोस 🙏🙏

  • @madanbc4770
    @madanbc4770 Рік тому

    मलाइ मन पर्ने नेपालको पत्रकार नम्मर आन अपिल तिर्पाथि जि मात्रै but rabi ji ko hajurko jay hos ❤️🙏❤️

  • @binodlamichhane9417
    @binodlamichhane9417 Рік тому +9

    नियमित दर्शक हाजिर भय है अपिल दाई सुरुको १० मिनेट कडा लाग्यो दाई ❤❤

  • @rakeshmgr262
    @rakeshmgr262 Рік тому

    अपिल दाइ पनि बेस्ट नेपाल आमाको छोरा हो जै होस दाइ को

  • @luckyitsme5075
    @luckyitsme5075 Рік тому +5

    Hajur jasta पत्रकार र रवि जस्ता नेता चाहिन्छ यो देश लाई🔔🙏💪💯✅

    • @arvindkejriwal5070
      @arvindkejriwal5070 Рік тому

      टेग एउटा मात्र राम्रो हुन्छ

  • @suyongshrestha1436
    @suyongshrestha1436 Рік тому

    रबि सर लाइ जय हाेस्।

  • @yumesadhikari5714
    @yumesadhikari5714 Рік тому +5

    Journalism ma no.1 in Nepal right now # Apil Tripathi

  • @debrajneupane5732
    @debrajneupane5732 Рік тому

    अपिल दाई मेरो मनमा कस्तो कुरा खेल्छ नी
    तपाई अब यो काम छोडेर आउदो चुनाब मा
    राष्टिय सोतन्त्र पाटी मा गयर चुनाब लड्न पर्छ
    रबी दाई संग मिमेर काम गर्नु देश बनाउनु पर्छ दाई म सधै एई कुरा मनमा खेलाउछु 🙏

  • @achyutchapagain4783
    @achyutchapagain4783 Рік тому +6

    अपिल दाइ पत्रकारिताको अब्बल्ता भन्दा धेरै सङ्लो छ , दाइको कार्यसैली ।🙏❤️

  • @K.S.Adhikari
    @K.S.Adhikari Рік тому +2

    Wowo rabi dai hai hai

  • @sanjeebsubedi434
    @sanjeebsubedi434 Рік тому +8

    We are with mr rabi Lamichhane 🙏🙏🔔🔔🔔🇳🇵🇳🇵

  • @rainayandra2085
    @rainayandra2085 Рік тому

    गण्दकी छडकेका अपील त्रिपाती एक देश भक्ती सही सत्य तथ्य प्रमान सहित प्रकासीत गर्ने पत्रकारमा एक ब्याक्ती हुनुहुन्छ तपाईलाई सलुत छ,

  • @thakurdahal4818
    @thakurdahal4818 Рік тому +11

    रबि सर जिन्दाबाद

  • @prayasrai419
    @prayasrai419 Рік тому +1

    रवि लामिछाने, गंगा लामा जस्तो असल पत्रकारको नाम लिनुपर्दा अपिल सर पनि पर्नुहुन्छ सदैब सम्मान छ मेरो 🙏🙏🇳🇵

  • @anitashrestha617
    @anitashrestha617 Рік тому +5

    सहि भन्नू भो यति भन्न पनि अरुले आट गरेनन्🙏🇳🇵 जय नेपाल अपिल सर, सुस्वास्थ्य को कामना🌹❤️

    • @arvindkejriwal5070
      @arvindkejriwal5070 Рік тому

      टेग एउटा मात्र राम्रो हुन्छ

  • @kedardhakal6444
    @kedardhakal6444 Рік тому

    जय रबि सर अपिल सर सलोट छ।

  • @galmayabk31
    @galmayabk31 Рік тому +8

    Patrakar vaneko apil sir Ra Ravi sar jasto nisartha hunu parxa🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️

  • @rajkumarstha6382
    @rajkumarstha6382 Рік тому

    सहि सुजाब पत्त्रकारलाई दिनभएकाेमा अपिल जयुलाई सलाम छ

  • @tewabhomo6526
    @tewabhomo6526 Рік тому +22

    Thank you sir ji for standing up with truth
    All the time favorite Ravi sir n Apil sir
    Huge respect 🎉

  • @nareshkumarrai5847
    @nareshkumarrai5847 Рік тому

    अब नेपालमा जम्मा चोखो मन भएका नेता हर्क साम्पाङ राई र स्वतन्त्र स्वच्छ पत्रकार अपिल त्रिपाठि सर मात्रै हुनुहुन्छ जय देश जय नेपाल।

  • @tulsirijal4047
    @tulsirijal4047 Рік тому +35

    apil tripathi is the one and only legend in nepalese media reporter like apil are born one in a decades... hats off to you apil ji..

  • @bikramsingjali7224
    @bikramsingjali7224 Рік тому +45

    अपील सर तपाईको कामलाई सम्मान छ, धरै धरै शुभकामना।

  • @mrkanxo6942
    @mrkanxo6942 Рік тому

    रभी सर प्रति तपाइको ढारना यक्दमै सहमत छु

  • @birkharana8379
    @birkharana8379 Рік тому +5

    अपिल सर जस्तो पत्रकार , र रबि जस्तो मान्छे को मात्रै हामी नेपाली लाई जरुरी छ

  • @devgharti251
    @devgharti251 Рік тому

    अपिल सर निस्पक्ष्री पत्रकार Respect Apil sar🙏🙏🙏